नमस्कार सम्पुर्ण मा 🙏❤️ आहा क्या मिठो दोहोरि आदरणीय दाइ मिलन लामा र कमला घिमिरे बुनु को सबैले सारङि सन्सार लाइ माया गर्दिनु होला।हाम्रो सारङि सन्सार राम्रो सारङि सन्सार❤❤❤❤
बर्षौदेखी रहेको इच्छा गर्छु अब त्यैदिन्को प्रतीक्षा आहा कतिमिठो शब्द कमला नानिको मीठो स्वर सगै धेरै राम्रो शब्द यै हो कला भन्ने धन्यवाद मिलन सर कमला छोरीलाई
लोकप्रिय गायक मिलन लामाको अभाव खड्किरहेको थियो एकातिर, अर्को तिर कमला पनि हलक्कै पढेर आएकी उस्तै क्या मिलेको, क्या जमेको दोहोरी ❤ साच्चिकै सुन्दर 😘अब इब्सल(कस्तुरी)संग कहिले
मिलन दाई र कमला नानिको दोहोरी बहुतै रमाइलो भयो कमला नानिको स्टटिङ्ग दिन देखिन सुन्दै आएको स्वोर आज सम्मन आई पुग्दा समय सङ्गै धेरै सुधार निखार पनि हुँदै आको छ सफल्ताको सुभकामना भन्न चाहान्छु
अनुभबी अर्गानिक हसिलो अनुहार दोहोरी जगत को मज्बुद खम्बा मिलन दाइ अनि उदाउँदो फकृदो हस्ती कमाला नानी को यो दोहोरी सारै मन पर्यो । अब छिट्टै अर्को लाइभ दोहोरी सारङी सन्सारबाट हेर्न आतुर छु। धनेबाद सबैजना लाई ।
@BirajGandharba46219I will will will later bye good morning dear have to do that for you and I will call u later bye bye bye dear have to do that for you and I will call u later bye bye morning dear have to do that for you and I I call u later later bye good dear have to do that for you and I will call 😢u later bye bye good dear have to do that for you and I I will u later bye good morning dear have to do that for you you and will call u later bye good morning dear have to do that for you and I will call u later bye good morning morning dear have to
कमला नानीलाई नेपाल मा राखुनु पर्छ ठुलो भए पछि बिदेश जान्छु भनेको सुनेको हिजो एति राम्रो दोहोरी गाउने नानीलाई नेपाल मा भबिस्य बनाउनु पर्छ मिलन जि सम्पुर्ण मा सम्मान छ अति रमाइलो भो 🙏❤️🙏
कमला बुनुको लोक दोहोरी क्षेत्रमा प्रशंसा योग्य योगदान छ कि बुनुले बचपन देखि अहिले सम्म दोहोरीमा अरुले जस्तो कहिले अस्लिल शब्दको साहारा लिइनन वा कमला घिमिरे बुनु सधै अगाडि बढीरहनु God bless you 💐💙💚💐
हरेक शब्द सुनेर सानो कमेन्ट गरे 🙏🙏कमला बैनी सानी छिन अझै शब्द कसरी फर्काउने हो भन्ने अझै केही समय बुझ्न अनि खिक्न जरुरी च क्रमश राम्रो छ 🌺🙏🙏मिलन दाजु त आदरणीय 🌺हुनुहुन्छ के बयान गरुम र 🌺🌺धन्यवाद सम्पुर्ण टिम लाई
आहा कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ साथै सारंगी संसार टिमलाइ धेरै धेरै बधाई तथा सम्मान छ।
मिलन लामा र कमला घिमिरे को यो दोहरी गीत रमाईलो लागो।र दुवै को गीत म ठहराव पनी थियो।राम्रो लागे छ ।❤
मिलन दादा सदाबहार गायाक हो ❤कहिल्यै बूढो हुन जान्दैन। स्वार पनि तेस्तै नै छ ❤मिलन दादा र कमला बैनी को दोहोरी दमदार छ ।शुभकामना ❤
बाल गायिका कमला बहिनी काे शब्द पनि उस्तै मिठाे स्वर पनि राम्रो उज्ज्वल भविष्य काे शुभकामना मिलन सर सदावहार गायक बधाई ❤🙏🙏
❤❤❤❤❤❤
नमस्कार सम्पुर्ण मा 🙏❤️
आहा क्या मिठो दोहोरि आदरणीय दाइ मिलन लामा र कमला घिमिरे बुनु को सबैले सारङि सन्सार लाइ माया गर्दिनु होला।हाम्रो सारङि सन्सार राम्रो सारङि सन्सार❤❤❤❤
चर्बषपछिपनि झन्मीठो राम्रो दोहोरि मिलन लामा र कमला घिमीरे महेर्दै र सुन्दैछु केराला राज्येबाट घरत बाग्लुङ्गहो
बर्षौदेखी रहेको इच्छा गर्छु अब त्यैदिन्को प्रतीक्षा आहा कतिमिठो शब्द कमला नानिको मीठो स्वर सगै धेरै राम्रो शब्द यै हो कला भन्ने धन्यवाद मिलन सर कमला छोरीलाई
मिलन लामा समावेश लाईभ दोहोरी सुनेपछि बल्ल अर्गानिक सभ्य भव्य पहिला देखिको पूजा मेला महोत्सवमा सुनेको जस्तै ताजा महसुस हुन्छ आहा आहा रमाइलो ❤❤❤❤❤
कमला र राजु परियार को दोहोरी लिनु पर्यो कमल जि
सभ्यताको गीतको शुभकामना दुबै जनालाई ❤❤❤
कति राम्रो दुबै को दोहोरी अब राजु दाइ सङ नि गाउन पर्यो कमला नानि ले
कमला दोहोरी मा खप्पीस भयछ शब्द सम्योजन गर्ने तरिका यतिराम्रो सलल बग्यो सोर शब्द बधाईछ कमलानानीलाइ भबिस्य संगितमैछ तिम्रो नानी❤❤
00aq9p99ì9p0😅1
सारङ्गी सङ्सार टिमलाई धेरै धेरै धन्यवाद ।यति राम्रो दोहोरी सुनाउनु भएको मा खुसीको कामना ।
मत छक्क भैयइ मीलन लामा र
कमला नानुको दोहोरीलाइ मेरो सलाम छ ❤❤❤🙏🙏🙏
"छिन छिन पैसा रुमालमा गन्याथ्यो
कस्ले गाउन तम्सिनु भन्याथ्यो " यो टुक्का सारै याद आउँछ कमलाको
लोकप्रिय गायक मिलन लामाको अभाव खड्किरहेको थियो एकातिर, अर्को तिर कमला पनि हलक्कै पढेर आएकी उस्तै क्या मिलेको, क्या जमेको दोहोरी ❤ साच्चिकै सुन्दर 😘अब इब्सल(कस्तुरी)संग कहिले
म झापा बाट हेर्दै छू एकदम दामी लाग्यो योगित गायक गायिका ज्यू हरु प्रति साथै सारङ्गी संसार लाई सम्मान छ 🙏🙏🙏🙏
आहा कति रमाइलो एक पछि अर्को टुक्का अर्को पछि अर्को टुक्क झन राम्रो लाग्यो ।
म चाई इन्दियां को आगरा बत हेरेको छु🇳🇵🎤 🎻
धेरै राम्रो छ दोहोरि हजुर कमला नानाि र मिलन लामा दादाको💕💕🥀👍️👍️🙏🙏🙏🌷🌷🌷🌷🇳🇵💕💕💕💕❣️
❤❤
❤❤❤
सिनधु पालचाेक बारबिसे वडा न२बा@@saraswatipathak1000
मिलन दाई र कमला नानिको दोहोरी बहुतै रमाइलो भयो कमला नानिको स्टटिङ्ग दिन देखिन सुन्दै आएको स्वोर आज सम्मन आई पुग्दा समय सङ्गै धेरै सुधार निखार पनि हुँदै आको छ सफल्ताको सुभकामना भन्न चाहान्छु
मिलन दाजुको स्वर बास्ताबिक गायक को भन्दा पनि मीठो लाग्यो मलाइ शुभ कामना मिलन दाजु करोड करोड कलब मा पुग्न सफल होस हजुरको यो गायकि❤❤❤❤❤❤❤
अनुभबी अर्गानिक हसिलो अनुहार दोहोरी जगत को मज्बुद खम्बा मिलन दाइ अनि उदाउँदो फकृदो हस्ती कमाला नानी को यो दोहोरी सारै मन पर्यो । अब छिट्टै अर्को लाइभ दोहोरी सारङी सन्सारबाट हेर्न आतुर छु। धनेबाद सबैजना लाई ।
राजु परियार दाइ र कमला बहिनी ल्याउनु पर्याे
इन्द्रेणि मै फेरि कमला र राजु परियार लाई देख्न चाहने ले एक लाईक ठोकौ😂
Hahaha !!!salute xa kamala Nanu. Best wishes to both of you
मसुरे माया गुरुङको घर दिप टोल कमल र राजुलामा दाइ को दोहोरि सदइ हेरने गरछु नमसकारछ हजुर हरुको जएजए हउन सदइ ❤❤
We all need by by😊😅@@chandrakantakandel8857
😮😮😮😮qq11111¹¹¹1❤@@chandrakantakandel8857
@@chandrakantakandel8857q❤5 po hoàa😊q j,urlohhuwxesapiju😊mmlk
mtqlm🎉😅😮 43:39 was, 😅
Sachinai yakdamai hasilo hamro milan lama jiu ❤❤❤❤❤
धन्य हजुर सारङ्गी सन्सार परिवार लाई नयाँ नयाँ गायक गाइका को मिठो दोहोरी सुन्न पाउदा रमाइलो लाग्छ ।
कति मिठो शब्द स्वर बहिनि कमालाको अजै प्रग्ति को कामाना बहिनि तसै गरि मिलन दाई नि सम्मान 🌺❤️🙏
❤❤❤❤❤❤
@BirajGandharba46219I will will will later bye good morning dear have to do that for you and I will call u later bye bye bye dear have to do that for you and I will call u later bye bye morning dear have to do that for you and I I call u later later bye good dear have to do that for you and I will call 😢u later bye bye good dear have to do that for you and I I will u later bye good morning dear have to do that for you you and will call u later bye good morning dear have to do that for you and I will call u later bye good morning morning dear have to
ल है कमला नानू तिमी होस गर तिमी लाई सबैले मन पराऐका छन सानै उमेरमआ तप्पक्क तिपेर लक्ल्लन्निइ मत दर लायो❤️❤️❤️❤️
आोहो नी कमला त पहिलाको भनदानी अहिले झनकडा कडा भईछिन बधाई छ बुनु
सिद्धार्थ र कमला को दोहोरी ल्याउनु पर्यो अब को एपिसोड्मा
तिम्रो अनुहार भएर गतिलो,
बुढेस कालमा भेट्टा'छौ बतिलो..
वाह!.. क्या चित्त बुझ्यो ❤❤
दुवै कलाकार लाई हार्दिक सम्मान..
Vijaye lama ra Kamala ghimere ko dohari ATI Sarai mitho suni suni rakhum hune male sadhai herxu 🌹❤️🌹❤️
धेरै राम्रो छ दोहोरी ❤❤ कमला भैनी को सोर
खुलेछ धेरै राम्रो लागो❤❤❤❤🎉🎉🎉
Kamla nanau nepal ko top 1 ma rakhnu porxa hai
Milan lama is the best n kamala is so so sweet. Love couple 💗
राजु दाइ सग गाएकाे हेर्ने ठुलाे धाेकाेछ
आहा कति राम्रो गित स्वरका धनी बरिष्ट मिलन भाइ अनि स्वरकी धनी कमला नानू होल सारङ्गी सन्सारकमल भाइ शुभ कामनाछ❣️❣️
राजु परियर जिऊ सित लियर आनु प्रेयो कमला नानी को धोरी
धेरै राम्रो मीठो दोहोरी मिलन लामा दाइ र कमला नानीको सफलताको सुभकामना कमला नानि❤❤
बबल छ मिलन दाइ र कमला बहिनिको दोहोरि😍😍🙏🙏
Raju pariyar Kamala ko dohori harn man xa partekyama xauhae urlbari bat
मिलन दाजु evergreen झन झन तन्नेरी। कमला बैनी को पनि सारै राम्रो। शब्द चयेन पनि सारै राम्रो छ। सफल्ताको सुभकामना कमला।🎉❤
एकदम राम्रो गीत मिलन दाईको गीत पनि धेरै दिन पछि सुन्न पायो अनि कमला बहिनी धेरै प्रगति गर्दै जानु🙏🙏🙏🙏🌺🌺🌺
अब राजु रकमला को हेरने हो♥️♥️♥️🙏🙏🙏
कमला नानीलाई नेपाल मा राखुनु पर्छ ठुलो भए पछि बिदेश जान्छु भनेको सुनेको हिजो एति राम्रो दोहोरी गाउने नानीलाई नेपाल मा भबिस्य बनाउनु पर्छ मिलन जि सम्पुर्ण मा सम्मान छ अति रमाइलो भो 🙏❤️🙏
कमला बुनुको लोक दोहोरी क्षेत्रमा प्रशंसा योग्य योगदान छ कि बुनुले बचपन देखि अहिले सम्म दोहोरीमा अरुले जस्तो कहिले अस्लिल शब्दको साहारा लिइनन वा कमला घिमिरे बुनु सधै अगाडि बढीरहनु God bless you 💐💙💚💐
धेरै राम्रो दोहोरी मिलन दाई र कमला बहीनि को सफलता को शुभकामना !
कमला बैनी सुभकामना❤❤❤
सुन्न मनलाग्दालागदै सकियो फेरीपनिमीलन लामा दादाकोर कमला बैनी सितगाको सुन्नमन छ
धेरै राम्रो दोहरी मिलन भाई र कमला बैनी को गीत गाउदा एकदम हसीलो मुहारमा गाउने सैली अती राम्रो छ।सफलताको को शुभकामना।
Kamala ko pagati ko sovokamana xa Nanu kati ramri vako nanu
कमला घिमिरे बैनी र राजु परियारलाई छिटोभन्दा छिटो ल्याउनुस है🌹🌹🌹🌹💚💚💚💚🖼️🖼️
❤❤❤ Kamala bunko swar ramro vhayeko suniyo naniko pragati hos
राजु परियार र कमलाको दोहोरी चाहियो ।
Aaha sachikae mitho lokdohori hjr haru ko jatti sunda pani suni rauu lagne 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏
सारै राम्रो लाग्यो कमला बैनि र मिलन दाइको गित❤❤❤
दामि बहिनी को सोर कति मिठो छ
Milan lama jiu ra kamala baine ko dohori Dherai ramro ❤❤❤❤❤🎉🎉🎉🎉🎉 i love dohori
सारै मनपर्ने सो मईले नछुटाई हेर्छु खुशिलाग्यो❤❤❤
कमल सर म दिल्ली गूडगाव देखी हजुर को हरेक पूरोक्रम हेरी रहन्छु सर मलाई धेरै खुशी लागछा सर
so nice ramailo lageyo Kamala baini ko kalale desh bidesh ma pani gayara prastuta hune mauka mauka milun❤🎉
मिलन लामा भन्ने बितिकै खाेजि खाेजि हेर्ने म मात्र हाे कि अरू नि हुनु हुन्छ काे काे हजिर हुम त😂❤
Eta mopani xu
1😊
कमलार पिरिनस लमसालको दोहोरि लेउनुपरेव छिटै
मला नानिकाे गित धेरै राम्राे छ तर मेराेबिचारमा अलि छिटाे नपग्लिएर झगडा टाईपकाे भय झन धेरै रमाइलाे हुन्थ्याेकि भन्ने मेराे भावना हाे
मिलन सर, सँग कमला मिस, अत्यन्तै मीठो गाउनुभयो रमाइलो लाग्यो /
My best singar kamala baini n milan dai best of luck ❤❤❤
सम्पुर्ण मा सम्मान छ कति राम्रो दोहोरी हो ❤🎉❤
हरेक शब्द सुनेर सानो कमेन्ट गरे 🙏🙏कमला बैनी सानी छिन अझै शब्द कसरी फर्काउने हो भन्ने अझै केही समय बुझ्न अनि खिक्न जरुरी च क्रमश राम्रो छ 🌺🙏🙏मिलन दाजु त आदरणीय 🌺हुनुहुन्छ के बयान गरुम र 🌺🌺धन्यवाद सम्पुर्ण टिम लाई
राजु दाई र कमल को दोहोरि ल्याउनु पऱ्यो को को हुनुहुन्छ
😊😊qq1
Dherai ramro lagyo milne lama ju ra kamala ghimer naniko
अाहा जहाँ मिलन लामा त्यहाँ रमाइलो ,,,राम्रो दोहोरी शुभकामना छ
बधाई छ है कमला नानिलाई❤
मनोज बि.क. भाईको लाइभ दोहोरी सुन्न पाइएन हो कमल सर
आदर्स बोकेको माया प्रेम को दोहरी सुन्दा सारै मन छोयो।
यो नानीले चाँडै प्रगति गरेको देखियो !
यति राम्राे स्वरका धनिले सररर कृष्ण भजन गाएको सुन्न पाए पो।
धेरै मिठो सोर मा गाउनु भो मिलन दाई कमला बैनी म हास्दै हास्दै हेरिरा छु कोहलपुर देखि❤❤❤❤😅😅😅
सारै राम्राे शब्द हरु सुनाै सुनाै लागि रहने दुबै गायक गाइकालाई good luck 🌺🌺🙏
सारै राम्राेट कमला नानिकाे र मिलन्लामाकाे 🙏♥️♥️♥️
😊😊😊😊😊😊😅😊😊😊😊😊😊😊😊😊@@seshkumarineupane10
कमला घिमिरे बुनुको स्वार बिग्रीदै आएछ है आफ्नो कला स्वार प्रती ध्यान दिनु होला बुनु❤❤❤
Geet Mitho sangai kamala Nani Ko voice Kati Mitho vhako ❤❤
सारै राम्राे दाेहाेरि मिलन लामा र कमला नानुकाे धन्नेबात छ दुबैजना लाई ❤❤
अतिसुन्दर यो दोहोरी 🙏🙏🙏🌹🌹🌹🌹🌹
milan sair and nanu kamala ko yo live dhohori sarii ramro lago hami haru sab khusi vayanu
मिलन भाइलाइ गित गाउन कमला सग हम्मे हम्मे भयो सुन्दात रमाइलो
आहा कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ साथै सारंगी संसार टिमलाइ धेरै धेरै बधाई तथा सम्मान छ।
samman chhaa Milan jojo lagayet sampurna sarangi sansar teem lai dherai vanda dherai maya ❤❤❤❤❤❤❤kamala bunu lai ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Milan daju❤❤❤❤Kamala nani❤❤❤❤❤
कमला बुनु पनि मिलन सर जसरी बिदेश जाने आउने होस तर काम गर्न बिदेशिन नपरोस।देश कै रामी गाइका कमला बुनु लभ यु ❤️❤️❤️
ऐले झन निखारियको कमला बहिनिको स्वोर 100 मा 150 दिउ जस्तो
दाेहाेरी धेरै रमाइलो छ मिलन दादा र कमला बहिनीलाई धेरै धेरै बधाई छ धेरै राम्रो गाउनु भएको छ सफलताको शुभकामना दुवै जनालाई
Dhannebad kamala+Milan jiuma sailot❤❤❤ m dubai bat ❤❤
Aaha Kati ramro dohori hajur haru ko 👌👌👌❤️❤️❤️❤️❤️,🙏🙏🙏
मिलन लामा बेस्ट गायकर
साेरत खायछ हाे सेले जति ठाेलु उति खुलकेछ साेर कमलाकाे
Safaltako suvakamana kamala ghimire nanu laayt sabai sngitkar parti
Wow my fav….singer kamala and Milan jyojo🫶🫶🫶🫶
कति मिठो शब्द स्वर बहिनि कमालाको
मुस्कुराउंदै सुनियो गित ।।।सवाल जवाफ राम्रो छ
Kamala bahine Ra sidarthako dohori herna change jati hajira hunu
दोहोरी भनेको यस्तो हुनुपर्छ .!!कमला नानू को करोडौं पर्ने शब्द तिम्रो अनुहार हुनाले गतिलो बुढेसकालमा भेटेका छौ बटिलो good luck nanu 👌🙏👍️
म सिन्धुपाल्चोक बाह्रबिसे बाट हेर्दैछु गित सारै राम्रो लाग्याे
Omg kati talent ho k kamala 🥰🥰❤️❤️
साह्रै राम्रो दोहोरी ❤❤