गीत संगीत छोडेर कमला विदेश जाने पक्का मिलन लामाले यसरी सम्झाए | Milan Lama | Kamala Ghimire |
HTML-код
- Опубликовано: 29 сен 2024
- Watch new Nepali Live Dohori Ghumaune ghar pokharama by Milan Lama & Kamala Ghimire only on Enepal Khabar Official's RUclips Channel.
Original song:- • Ghumaune Ghar Pokharam...
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#milanlama
#kamalaghimire
#lokgeet
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
------------------------------------------------------------------------
🎶Original Audio Credits:-
♪Song:-
Ghumaune ghar pokharama
♬ Vocal:-
Sudip Adhikari
Shanti Shree Pariyar
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Ghumaune ghar pokharama
♪Male Vocal:-
Milan Lama
Suraj Budhathoki
Bikram Gahatraj
♪Female Vocal:-
Kamala Ghimire
Balika Tamang
Goma Himali
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Sandip Shrees
♪Dholak:-
Bhagirath Susling
♪Flute:-
Nabin Baniya
♪Sarangi:-
Megh Thapa magar
♪Auto pad:-
Bhuwan BK
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
Mukunda Karki
🎬MUA:-
Roshan Bhushal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
www.youtube.co....
Circle us on G+
aboutme.google...
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed.
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुकै चाहानालाई मध्यनजर गर्दै लोकप्रिय गायक तथा सर्जक आदरणीय मिलन लामा र सबैले मन पराउनु भएकी लोकप्रिय बाल गायिका कमला घिमिरे बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
0#
क़1क़्क़क़
❤
❤
1@@khadkakumariadhikari9680
बधाई छ है हामी सबै लाई मैले त हेरिसके हजुर हरु ले नि हेर्नू है ❤️🙏😘
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
LIVELY , LOVELY, SWEET , BEAUTIFUL LITTLE CHAMP KAMALA JI REALLY SANG SO WONDERFULLY WITH AMAZING SINGER MILAN JI.
❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤
निकै राम्रो लागेउ
दादा नमस्ते हजुर🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबैले हेर्नू होला ,
❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉👍️👍️👍️👍️👍️
मिलन लामा र कमला घिमिरे को दोहोरी मन पराउने जति यता हाजीर हौ है❤
कमला नानी ले अलि स्वर मा सुधार गर्नु पर्ने जस्तो देखिन्छ।
जहाँ पुगेपनि गित गाउन चाहिँ नछाड्नु ल 😊❤
नमस्कार सबैलाई आजको दोहोरी निकै रमाइलो छ है हेर्न नछुटाउनुहोला😂😂
कामला छोरीको स्वर परिवर्तन भएछ,
समय सान्दर्भिक एकदम धेरै उत्क्रिस्ट छ एकदम मन पर्यो
मिलन लामा को फ्यान त हिजो देखि आज सम्म र भोलि सम्म पनि हुने छ र कमला घिमिरे जल्दो बल्दो र भविष्य की लाईफ दोहोरी की दह्रो खम्बा हुन धेरै धेरै बधाई छ साथै आउँदा दिन मा अझै धेरै प्रगति गर्दै जानु होला शुभकामाना छ 🎉❤
जसले जे भनेपनि कमलाको स्वरले साथ दिएको छैन। टुक्काहरु राम्रो छ तर नानु तिमीले स्वर अभ्यास गर्नुपर्ने देखिन्छ।
लगातार गाई राको छेउ तिमिले कमला तेई भर घाटिमा आराम मिलेन कि तर नआतिनु अलि ख्याल गर्नु आफ्नो सुवास्था सोर आबाज मा तर मलाई सारै मन पर्छ तिम्रो गाना सप्द❤❤❤❤
राम्रो दोहोरी,नमस्कार सम्पुर्णमा म अन्जु बिश्वकर्मा,म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है 🙏
कमलाको दोदहोरी हेर्दा पावर चला चस्मा लगाउनु पर्दा पनि हेर्न मन लाग्छ कमला नानी 😮😮❤❤❤❤
ल है इ नेपाल रोधिघर मन पराउनु हुने यता हाजिर हुनु है❤❤❤❤
यकथरीमात्रै पनीत के गाउनुत ठीकछ जेछ गित गीतनै हो
म सधै सुन्छु यो कमला नानिको गित गाउने सहिलि सारै राम्रो हुदै गएको छ तर भोइस मा अल्लि खराब आएको जस्तो लाग्छ अजै राम्रो गर्दै जानु कमला नानु सधै आशिर्वाद छ अब मिलन सर को त मजस्ति ले कुरा गर्नै सुहाउँदैन सारै मनपछ गाउने बानि तेसैमा रमाइलो गर्ने बानि छ
धेरै राम्रो पुरानो पाको मान्छे मिलन लामा सङ कमलाको गीत तेसैमा पनि यो भाका सारै राम्रो सभ्य भासा घर परिवार बसेर सुन्न र हेर्न मिल्नी अत्ति उत्कृष्ट गीत र जोडी बन्यो !! सारङी सन्सारमा पनि उस्तै राम्रो ❤ सभ्य भासा प्रयोग गर्नुस लोग गीतलाइ संमान गर्नको लागि !!
कमलाको गायकी कस्तो matured भएछ ❤🎉
समय सान्दर्भिक एकदम धेरै उत्क्रिस्ट छ एकदम मन पर्यो
Sarai .mitho manmutu chhune tone dubai jana ko sangit jodi mileko chha ( utkrist)
आजको रमाइलो हेर्नू हुने सबैलाई नमस्कार ❤🙏❤️
vbg u unnnijjnnjjnb
लमा सर पुरानो चलनलाई छोडनु हुँदैन त्यसैले हजुरले भनेको सहि हो अहिले आएर देश मा मोबाइल ले गर्नु गर्यो
कमलाले स्वर चेन्ज गरेर गाएको पटक्कै मिलेको छैन है।।। आफ्नै आवाजमा गाउँदाखेरि एकदम राम्रो छ यो सल्लाह सुझाव चाहिँ अरु कसैले दिएको देखिन मैले।
अत्यन्तै मिठो दोहोरी गीत
जति सुन्यो उतिनै सुन्यौं झैँ लाग्ने
दुबैइ गाएक गायिकालाई मेरो धेरै धेरै सलाम सम्मान छ 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️♥️♥️♥️❤️❤️🎍
कमला बुनु अनि अग्रज मिलन सर इनेपाल रोधिघरक सन्चालक सर धेरै धेरै बधाइ छ कार्यक्रम अति राम्रो लाग्यो।❤️👌👍️
32:41
बाऊ छोरि बनेर गाए पनि दर्सकले धेरै रुचाऊनु हुन्छ ❤
नमस्कार सम्पुर्ण ई नेपाल रोधी घर र मिलन जि कमला नानी लाई सम्मान छ आजको दोहोरी मेरो अँखा रसायो कमला को शब्दमा मन छोएयो म खाडी बाट हेर्दै छु जय नेपाल 🙏❤️🙏
बालकुमार दाजु खेम सेन्चुरी ल्याउनु पर्यो अनि पुस्कल शर्मा लाई
Kamala nani nepalko san ko hira ho moti jo akashko jun ho akasko tara ho
केति मानछे घर गरेर खाने हो तेतिकईत हईन नि देस रितेको बुदोले कमाई हाल्छ नि
मिलन दाइ लाई सम्मान छ कमला नानी लाई सफलताको सुभकामना। ऐले नै बिदेश जाने कुरा नगर नानी।मीठो रमाइलो दोहिरी ❤❤
मिलन दादा काे गित धेरै मन परछ कमल बहिनी पनि धेरै मिठाे गाउनुहुन्छ सधैं सबैलाई नमस्कार छ 🙏🙏🙏🙏🙏🙏🙏
Aahaa nice song ❤❤🎉🎉
इस्केल हाइ तान्न गाह्रो भयको छ कमलालाइ सायद घाटिमा समस्या छ कि के कारण एस्तो भाको हो ।सुभकामना
ghatima samasya vyar nai ho aafno swatheko ni khyal rakhnu bunu ramro xa dohori
इ नेपाल रोदीघर कमला घिमिरे र मिलन लामा लाई अद्धभूत माया 🙏❤प्रकट छ ।आजको दोहरी साचिकै रमाइलो र मीठी थियो । यही भाकामा भाग 3 आयोभने झन अज मीठो र स्वादिष्ट हन्छ जस्तो लागो जादाजादै केभन्न चाहानछू भने कमला विदेश नआउनू होला विदेशमा सोचेको जस्तो केही छैन ।
धेरै राम्रो लाग्यो कमला नानि दोहोरी गीत गाउन न छ्नु है सुभकामना
Nice song Kamala baheni ko ra Milan sir ko
दाई अब पालो इस्बु र कमला को dhore हेर्न मन छ दाई हजुर प्लेज 🌹🌹🌹🙏🏼🙏🏼❤️❤️🌹🌹🙏🏼🙏🏼👍🏼🙏🏼🙏🏼👌🏼👍🏼👍🏼💋💋दामी छ बुनु 💋💋💋
कमलाको बैँस चड्दै गएन्पछी बैशले साथ दियो स्वरले साथ दिएन
सहि कुरा
waiting ma koko hunhunxa ???❤❤
❤❤❤ सबै ले माया गर्दिनु होला ! !
कमला see sakera ktm ma gayara live dohori ma nirantarta din lage paxi dohori hererai din bitxa mero ta
कामला छोरीको स्वर परिवर्तन भएछ,
आहा कति मिठो रमाइलो दोहोरी सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🍒🍒🇳🇵🇳🇵
Milan Lama dai rw Kamala nanu le ati nai mitho prestuti dinu bhyo hjr haru Dubai lai samman xa sathai nanu Kamala jhan kahi gyeni git sangit lai nirante dinu 🙏🙏🙏♥️♥️♥️🌹🌹🌹🎤🎤🎤🎵🎵🎵
Wow Nicc dohori safalta KO suvakamana milan dai and kamala bunu lai❤❤❤❤❤❤❤
Wow very nice sage Milan lama Ra Kamal ko good luck jay hos Milan lama ko
Nice dohori अतिनै मार्मिक सब्दहरु मन छाेयाे🙏
मिलन लामा र कमला नानू काे दाेहाेरि अति मन पछं
अती नै मीठो छ है रोदि घर मा धैरे रमाइलो छ
Wow beautiful Dohorii❤❤❤
❤
कमला लाई चाहिँ खदा लाएर किन सम्मान नगरेको? 🤔🙄🙄
Wow धेरै राम्रो छ सम्पूर्णलाई मेरो नमस्कार
कमला र मिलन लामा को दोहोरि राम्रो लाग्यो ❤❤❤❤
Kamala nanu temle bidesh jane kura chai nagra hI❤😢❤
ईनेपाल रोधिघरमा कमला घिमिरे र किसान सिजापतीको लाइभ दोहोरी हेर्नुपर्यो , आसामा छौ🙏🙏
Kati mitho dohari wow kamla bahini ta kati ramari vako Milan dada ko ta ke bayan garnu manxe ni ramro aawaj ta k Kura garnu❤❤❤❤❤❤❤
कमला तिमि एउटा उमेर, र गित संगितले पनि सिनियर कलाकार सँग देाहेारि गाऊने क्रममा कमेन्ट गर्दा कम्तिमा पनि प्रसँसा गर्दा राम्राे हुन्थ्याे कि।आफुभन्दा अग्रज केा पनि प्रसंसा र सम्मान व्यक्त गर्दा अझ राम्रेा हुन्छ हौसला।
कमला को कस्तो राम्रो टुक्का ❤
❤❤❤❤❤
कति मन पर्ने भाका कमला नानि मिलन दाई लगायत सम्पुर्ण टिमलाई धेरै धेरै बधाई सफलताको सुभकामना
Very nice song
कमला दोहोरी राम्रो छ🇳🇵😅🥴😶🌫️👯😊❤❤😢
ई नेपाल लगायत सबै टिमलाई धेरै धेरै शुभकामना कमलाले सबै दादाहरु सगँ गाउन सकने क्षमता भएकोले धेरै धेरै बधाई छ कमला र मिलन दादालाई
मैले चाहेको कलाकारहरूको दोहोरी हेर्न पाइयो आज धरै धेरै धन्यवाद इ नेपाल राेधिघरलाई 😊❣️
Manche pani ramri Kamala Naani, Tukka pani, Sunma sughanda, all the best
आज को दोहरी लें धेरै नै आनन्द आयो।
इनेपाल लाई धन्यवाद 🎉❤
Very nice ❤❤❤❤❤❤
So sweet song and couple❤❤❤
Wow ❤❤❤❤
सुन्दर। मन छुने। दुबै जना को गीत सबै जना लाई नमस्कार ❤❤❤❤
Yati dherai kalakar sathi harule bidesh na janu vanera vannu vako xa Kamala bubu ani hami sabbai lai dukha lagxa plz abo ta soch badalnu marera lane kehi ni hoina bachunjel khana rr lagauna puge ta vai halyo ni bunu please 🙏😢na janu hai bides please 🙏❤️❤️ babu
Dami dami karod
आहा कती रा्मरो सुजाप दीनुभयको मीलन लामा जिउ हजुर्ले कमलानानु लाइ सम्मान छ हजुर लाइ मील्न लामा ज्यउ हजुर्लाइ 🙏🙏🙏
Very nice dohori Milan dai and kamala baini ko good luck to all
sarai ramalo dohori milan lama vs kampa naneko miss u all
नमस्कार सबैलाई ।
मिलन लामा दाइको आवज को के नै बनौ र ❤️❤️❤️❤️❤️
Milan dai salam xa💖💖💖❤️❤️❤️
kamala. nani. halka. timilai. sor. le. thagyo. natra. sabda ma. ta. kasaile. bhetna. sakdainan.
Malai ne support garnu lw ❤🎉
Ramilo dhori❤❤❤
❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
कमला नानी ले जिम्मेवारी बुझ्ने भैछन ❤❤
❤❤❤❤😂😂😂😂😂😂
असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤
कमलालाई लयमा स्वरले साथ दिएन ।
आहा दामी छ है।।।।
👌🏻👌🏻👌🏻❤❤❤❤❤❤❤❤🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤ good India Punjab
जता मिलन लामा उतै रमाइलो ❤ उदाउदै कमला ❤