विष्णुले कमला लाइ धोका दिएर एलिना संग बिहे गरेको खुलासा | Elina Chauhan | Kamala | Bishnu |
HTML-код
- Опубликовано: 2 май 2024
- Watch new Nepali Live Dohori Salla Dhupaile by Bishnu Sapkota & Kamala Ghimire only on Enepal Khabar Official's RUclips Channel.
Original Song:- • New Nepali lok dohori ...
कलधारा पानीको :- • Kaldhara Paniko | कलधा...
जप्दै नाम आमा :- • Japdai Name Aama | Mus...
रेलै सलल :- • Relai Salala | रेलै सल...
त्रिपुरासुन्दरी भाग १ :- • भालेले त्रिपुरासुन्दरी...
त्रिपुरासुन्दरी भाग २ :- • त्रिपुरासुन्दरीमा जडिय...
घुम्ती घुम्ती रोड अफिसियल गीत :- • Ghumti Ghumti Road off...
जड्याहाको तीज :- • Ghumti Ghumti Road | J...
घुम्ती घुम्ती रोड भाग 1 :- • बाग्लुङ पन्चकोटमा के भ...
घुम्ती घुम्ती रोड भाग 2 :- • दोहोरीमा जड्याले पादेर...
घुम्ती घुम्ती रोड भाग 3 :- • जड्या बुढी सहित आए दोह...
घुम्ती घुम्ती रोड भाग 4 :- • जड्याका साथी पण्डित ले...
घुम्ती घुम्ती रोड भाग 5 :- • जड्याका मित आएसी सबै थ...
#kamalaghimire
#elinachauhan
#bishnusapkota
#newlokdohori
#enepalrodhighar
#livedohori
#loksong
#newlokdohori
#livedohori
------------------------------------------------------------------------
🎶Original Audio Credits:-
♪Song:-
Salla Dhupaile
Vocal:-
Ganesh Gurung
Bishnu Maya Gurung
Lyrics:-
Ganesh Gurung
♪Music:-
Ganesh Gurung
------------------------------------------------------------------------
🎶 Live Dohori Audio Credits:-
♪Song:-
Salla Dhupaile
♪Male Vocal:-
Bishnu Sapkota
Suraj Budhathoki
Bikram Gahatraj
♪Female Vocal:-
Kamala Ghimire
Balika Tamang
Goma Himali
♪Title song vocal:-
Bal Kumar Shrestha
Durga Pariyar
♪Keyboard:-
Bishnu Tamang
♪Madal:-
Deepak Majhi
Madan Regmi
♪Dholak:-
Bhagirath Susling
♪Flute:-
Nabin Baniya
♪Sarangi:-
Megh Thapa magar
♪Auto pad:-
Badri Sewa
♪Title song Lyrics/Music:-
Bal Kumar Shrestha
♪Presenter:-
Bal Kumar Shrestha
♪Recordists/Audio Mixing/Mastering:-
RM Sangeet
♪Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬Producer/Director:-
Razwan Chhetri
🎬Cinematographer:-
Suresh shrestha
Sanjeev khanal
Bhishma B. Karki (Mukunde)
🎬MUA:-
Roshan Bhushal
🎬Editor:-
Bishnu Sharma
🎬Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬Post Production:-
E.Nepal Khabar Pvt. Ltd.
9841761716
9841019713
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
ruclips.net/channel/UCfyS...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - Развлечения
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा सबैले मन पराउनु भएकी लोकप्रिय गायिका एलिना चौहानको साथमा उनकै श्रीमान् आफैमा गीतकार ब्यबसायी बिष्णु सापकोटा र चर्चित बाल गायिका कमला घिमिरे बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Me
Khoie malai t kasaile gardaina vnne mattra ho 😢😢😢😢
😊A
❤@@@a
Part 2 cheinxa haii
कमला बहिनीको राम्रो सन्देस माया गरीसकेपछि प्रयोग गरेर नछोड्नु भन्ने विष्णु सापकोटाको लागि मनछुने टुक्का
t
बिस्नु साप्कोटा र एलिना चौहानको जोडीलाई मन पराउने जति हाजिर हुनुस
❤❤😊😊
❤❤❤❤❤❤❤❤😂😂😂🎉11 bje Tra aaunchuu
एलिना चाेहान बिश्नु साप्काेटा कमला घिमिरे काे फ्यान यता हाजिर गरूम।❤❤❤
कमला बहिनी मलाई मनपर्ने गायिका / गितको प्रस्तुति सारै मीठो लाग्यो सम्पुर्ण कलाकार टिमलाई कला सँगितिग यात्रामा सफलताको शुभकामना छ,
एलिना चाैहान र बिण्णु सापकोटा Fan यता हाजिर गरुम🙏🙏🙏🙏🙏
Ma
धेरै रामरो ♥️♥️👌👍️
Alina matra 😮
Mee
Ma
बिष्नु ज्युको शब्द कडा कस्तो गाउनु हुदोरहेछ भनेर हेरेको राम्रो लाग्यो
बिष्णु सापकोटा र एलिना चौहानको सदैव दामपत्य जीबन खुसी, सफल होस❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
कमला नानी र बिस्नु बाबुकाे दाेहाेरि एक दमै रमाईलाे भयाे दुबै जनालाई धेरै धेरै बधाई छ ।
🙏अाजदेखि विश्णु सापकोटाकाे फ्यान भय i like bishnu❤️
कमला घिमिरेलाइ एक शब्द पनि बाेल्न नदिदा कताकता मन दुख्याे किन हाेला अरू त रमाइलो छ शुभकामना छ यलिनाकाे दाम्पत्य जिवन❤❤🎉
कमला को fan जति यता हाजिर hum त❤❤❤
कमला ले यति धेरै खुबि हुदाहुदै पनि बिदेश जान्छु भन्छिन
Dukh paauxin .jhuta vada majese thaapaunxin
निकै समय पछी राम्रो दोहोरी हेर्न पाइयो ...... धन्यवाद कमला ..... र बिष्णु
कमला हजुर स्वरमा निखार आएको छ। कति छिटो हजुर तरुनी देखिन थाल्नु भयो । एकदमा राम्रो छ।
बिष्णु सापकोटा शब्दमा पनि कडा ! रमाइलो लाग्यो
Sikara gako ho mit jiu🤣🤣
उत्कृष्ट दोहोरी ! रंग,ढंग , रस सबै मिसिएको आहा दोहोरी मनपर्ने जति एता--
सिता श्रेष्ठ र राजु परियार को दोहोरी ल्याउनु पर्यो भन्ने जति यता आम त🙏🌺🌹
ko ho sita
नेपालको पहिलो लोक दोहोरी बाल गायिका कमला बुनु धेरै धेरै माया अनि बधाई छ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
राजु दाई कमला को धेरै भइयो dhore नसुनको अब 1चोटी धमाका मचिनु पर्यो हजुर ❤❤❤❤❤
ए नानी कमला बिस्नुले गर्यो दोहोरीमा हमला रमाइलो लाग्यो बिस्नु जि ले राम्रो गाउनुभयो ।
कमला बहिनी कत्ती ठुली भैसकिछन आवाज पनि मिठो भयछ आजकल
आजको दोहोरी खास थियो । तेहि माथि स्यानो नानि कमला बहिनि पनि जोडिनु धन्यवाद धन्यवाद सम्पुर्ण टिमलाई नै
कमला बहिनीले सधै एसरि नै गित गाउदै जानु पर्छ मन एता उता नगरि ल sis
अब यो जोडी को part 2 चाहिन्छ भन्ने जति यता हाजिर हुनु है
परेवा को जोडी जस्तो राम्रो छ एलिना बधाई तथा दिम्पते जिवन को शुभकामना छ कसैको नजर नलागोस यो जोडि लाई 💐👌👌💐
वहिनीको गीत त सुनेकै हो राम्रो छ।तर विण्णु भाईको दोहोरी सुन्दा त अचम्मै खुशी लाग्यो राम्रो पनि छ गीतको टुक्का त चलेको गाएकहरुको भन्दा पनि राम्रो लाग्यो❤
छिटै भाग -२ ल्याउनु पर्छ एकदम उत्साहित छु
वैवाहिक जीवनको अग्रिम शुभकामना बिष्णु ❤ एलिना साथै मिठो दोहोरी सुन्न पाईयो फेरि फेरि पनि सुन्न पाइयोस् ❤❤ कमला लाई पनि अझैं धेरैं सफलताको शुभकामना 🎉❤🎉❤
बिबाह भै सक्यो कता को अग्रिम हो ? अब त धेरै धेरै शुभकामना
अाहा एकछिन पनि बो,र नलाग्ने गित दुईको 1 00 1 000 सए छ अाहा बधाई छ सबैलाई 🙏🙏
Wow wow wow wow😮😮बिस्नु सापकोटा सरको उत्कृष्ट प्रस्तुति🙏❤️🙏❤️🙏❤️🙏❤️🙏❤️
एलिनालाई सिन्दुर सारै राम्रो देखिएको छ ,दुबै जनाको भबिस्य उज्वल होस
बबाल घम्साघम्सी दोहोरी, बधाई छ नव दम्पती, बाल गायिका कमला घिमिरे लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺👌👌👌👌👍️👍️👍️👍️👏👏👏👏💃🕺💃🕺
कमला बहिनी को सारै मीठो प्रस्तुति
आजसम्म को सबैभन्दा उत्कृष्ट दोहोरी हजुर ❤❤❤❤
इनेपाल रोधीको अहिले सम्मको उत्कृष्ट प्रस्तुति । बिचमा नाच्ने सेतो कालो कपडा लागाउने सोल्टीनि नाच आहा😍
Tiktok ma dekhera herna aaunu huney jati hajir garam hai✌️😅
Ma ni ho hai😂
po
Ma
Ma 😂
Ma
यो गित 10 पटक सुनी सके मैले अझै सुन्ने मन छ।
Umm ma lae ni ❤❤
बिष्णु सरको लोक गीत प्रतिको माया देखि खुसि लाग्यो।
राम्रो जोडी राम्रो गित गाउँनु भो सफल यात्रा को शुभकामना हासी रहनु खुशी रहनु सफलता को शुभकामना ❤️❤️❤️
विष्णु दाईकाे गित गाउने तरिका कति राम्रो लाग्याे मलाई ❤❤❤❤
सुन्दर जोडी लाई हार्दिक बधाई तथा शुभकामना ❤❤❤बिष्णु भाइ र कमला बहिनीको प्रस्तुति धेरै राम्रो लाग्यो।
कमला नामै काफी आहा कति रमाइलो दाेहरी
भाग 2 पनि हेर्नु पाय हुन्थ्यो कस्तो रमाइलो भयो😊❤🎉
बिशेश गरेर E नेपाल रोधी को टिम लाई धेरै धेरै धन्यवाद र एलिना दिदी र भेना हजुर लाई नमस्कार छ भेना र कमला बुन्नु को दोहोरी सुनेर धेरै धेरै रमाइलो लागो❤❤❤
बिष्णु र कमला बीचको दम्दार दाेहाेरी दुबै जना लाई धेरै धेरै धन्यवाद 🎉🎉🎉🎉
कडा विष्नु पनी एलिना मख्ख छन बैबाहिक जिवन को शुभकामना छ ❤️❤️💐👌👌💐❤️❤️
आहा मनै छुने गित सल्ला धुपैले महान नब जोडी बिस्नु् सापकोटा अनि यलिना चौहान बैबाहिक जिबनको धेरै धेरै शुभकामना 🎊❤️🎊 धोकेबाज हौ तिमि भन्दै कट्टा हान्दिन्छु हुदै पनि तर नसोचेको हजुर हरुको मिलन प्रति सम्मान छ
साथै बिस्नु सापकोटा जिले कमला घिमिरे यता उता गरेपछि कट्टा हान्दिन्छिन भन्ने गित जेहोस मेल खायो Wow supar song
सल्ला धुपैले
गायिका मध्य सबैभन्दा एकदमै राम्रो जोडी एलिना चौहानको❤❤❤
चार हजार view हुदा हेर्न थालेको गीत आदि नहुँदै 27 k पुगिसकेको छ यार। कति छिटो view बडेकाे यार।। दाम्मी लाग्यो दाेहाेरी❤❤❤🎉🎉🎉good luck❤
गु खा हाउ आजकल Comment नै हेर्न नपाइने भो यो भोक मारा हरु को comment ले छी
Plz support me
अत्यन्तै मिठाे दाेहारी बिस्नु सर कमला नानू त झन मलाई असाध्यै मन पर्ने कलाकार ६ पटक हेरे मैलेत❤❤❤❤
आहा कति मिठो शब्द अनि मिठो भाकामा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
उत्कृष्ट नव जोडी र अन्य सहभागी कलाकारहरुलाई बधाई तथा धन्यबाद दिन चाहे
बाबा बिष्णु नि खप्पिस पो वा शब्द!❤❤❤
नमस्कार हजुरहरु सबजना उपस्थित महानुभाव हरु लाई 🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️बिसणु भाइ &एलिना बहिनी को जोडी राम्रो छ यसरी नै हासी खुसी जिन्दगी बिताउनु होला पछि छुटो भनेर रुदै मोडियामा आएको देखनु नपरोस 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️यो जोडी लाई दामपतिय जीवन को शुभकामना ❤❤❤❤🙏🙏🙏🙏💐💐💐💐राम्रो जोडी अर्को वर्ष घोरले छोरो लिएर आउनुहोला 🙏🙏🙏🙏💐💐💐💐
बबाल बबाल लाईभ दाेहाेरि ई नेपाल राेधिघरमा पनि चल्छ चर्चित चर्चित कलाकार हरूकाे सुमुज्क्त्यो को स्वोर सर्बत्र उप्ल्ध छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यक दमइ राम्रो जोडि बधाइ छ बिस्नु जि र यलिना बहिनि❤❤
बिष्णु सापकोटा शब्दमा कडा 👌👌
गायक र गायिका ले जिन्दगीमा हरेक बाधा अबरोध जस्तो सुखै परिस्थिति र टीका टिप्पणी गरेपनि सहनु पर्ने हुन्छ, नव जोडि लाई बैवाहिक जिवनको शुभकामना 💕🎉🎉
मलाई मात्र हो कि अरुलाई पनि हुन्छ? गाऊनु भन्दा सुनेर आनन्द लाग्ने। 🤗😘👌👏
सर्बपर्थम बिष्णु +एलिना लाइ शुभ विवाहको शुभकामना अतिराम्रो शब्द पनिचयन राम्रोछ ❤❤❤
दोहोरी भनेको यस्तो हुनुपर्छ॥ अति सुन्दर दोहोरी so यो all टिमलाई धन्यवाद ॥॥🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Bishnu sapkota kada raixan dohori ma ta nice❤❤❤❤❤
आहा कति मिठो गीत बिस्नु जि र कमला बहिनी दामि दामि छ लोक दोहोरी गीत
आहा कति मिठो दोहोरी धन्यवाद नेपाल रोधीघर साथै गायक बिष्णु र कमलालाइ अनि बिष्णु एलिनालाइ नव दाम्पत्य जीवनको शुभकामना
आहा एलिना चाैहान र बिण्णु सापकाेटा र कमला घिमिरे रमाइलो प्रस्तुति 😍
एलिना चौहान र विष्णु सापकोटा को यो सुंदर जोडीलाई मन पराउने हरु यता यता लाईक गरौ त कति कति जना रहेछौं।
म त बिग फ्यान भए है , एलिना दिदि गीत मा अभिनय गर्ने मन छ तर अहिले सानै छु र भारत मा हुँदा सम्भव भयन
कति राम्रो गाउने रैछ बिष्णु ले नि❤❤ आवाज तेस्तै खुलेको ..keep going 🎉🎉 Perfect Dohori ❤❤
कति राम्रो भाकामा अनि स्वर पनि कति मिठाे धेरै रमाइलो लाग्यो हेरिरहु जस्ताे ❤❤❤
पाठ 2 पनि आउन पर्छ भन्ने कोको हुनुन्छ !😊😊
Alina Chauhan lai Maya garani jati sabai yata hajir hum hai❣️❣️❣️❣️
Malai dherai man parxa eleena didi❤❤❤❤❤
@@user-jq3oz5yz8z❤❤❤❤
य भगवान यो जोदि को कसैको नराम्रो नजर नलगोस सधै भरी सङै देखन पैइयोस
दाेहाेरी धेरै रमाइलो छ दादासगँ बहिनीले गाउँदा धेरै खुशी लागेकाे छ दुवै जनाले राम्रो गाउनुभयाे छ सधैं सबै काे माया र साथ पाउनुहाेला
दुबै जाना लाइ बैबाहिक जिबन्को सुभ कामना सदै यस्तै खुसि र सुखि रहनु
कस्तो राम्रो भाकामा कति राम्रा स्वरमा दामी दामी दामी ❤🎉
खत्ररा दोहोरी गायक पो रहेछ त बिष्णु sapkota जि ta
मलाइ त 2 भाग नि आउन पर्छ आहा क्या दामि गित्🙏🙏
कमला बहिनी लाई पनि बोल्ने मौका दियको भय हुन्थ्यो ।
कमला नाुन तिम्रो यसैगरि सदैभरि पर्गति गरेको देखन पाइ रखम सुभ कामना नमाते
इ नेपाल ओफिसिल रोधिघरका प्रस्तोता बालकुमारश्रेष्ठ ज्यु लाई म प्रदेशिको तर्फबाट न्यानो न्यानो माया साथ नमन गर्द्छु ! सारै मन परेको भाका अब हेर्न शुरु गरियो है झोर्ले नमस्कार छ ! ❤❤❤🙏🙏🙏🙏
एकदम रमाइलो दोहोरी baglunghee होनि यति त हुनू पर्यो
आज बाग्लुङ्गे र धादिङे को बेजोड प्रस्तुतिले भरपुर मनोरन्जन लिन पाइयो तीमाथी पुर्वेली चेली को गीत ले अझ रौनक थपिदियो।
विष्णु यति माहिर दोहोरीमा wow
कमला नानिको प्रस्तुतिले कडा झटारो हान्यो ।
एलिना र बिष्णु सरलाई इन्द्रेणी मा बोलाउने पर्यो। दोहोरी खेल्न।
धेरै राम्रो प्रस्तुति भान्जा बाबू बधाई छ
आहा कती रमाईलो कमला बुनु ध्यान राख्नु यलिना बूनू ले ❤❤😂😂😂कट्टा हान्नुहोला कती रमाई लो दोहोरी जुवाई र बैनी लाई ❤❤🎉😅😅शुभ काम नाछ अनिता अनु सुरत गुजरात भारत हेरेको छू 🎉❤🎉🎉❤❤
रमाईलो लाग्यौ!दोहोरी को साथ मा पुरै episode 💞🙏🇳🇵
अति रमाइलो दोहोरि मज्जा आयो हेर्दा
वैवाहिक जिबन तथा सफल दामपत्तेको शुभकामना दुबैजनालाई
आहा कति मिठो आवाज बिस्नु सापकोटा सर को म त सुनेको सुनेइ भये❤❤❤
निकै रमाइलो दोहोरी हेर्न म ढिलो आइपुगेछु ☺️😍
निकै मीठो 👌🔥💖प्रसतुति लाग्यो नमस्कार 🙏सबै सबैमा एउटै माटो जन्मेर पनि आफनो कर्मथलो मा जन्मथलो दुबै ठाऊँमा लोक साँस्कर्तिक जगाउने हाम्रो एउटै गाउँ ठाउँ को आदरणिय बिष्णुसापकोटा जिलाइ साथै एलिना जि र बैनि कमला घिमिरे अनि इ नेपल रोधि टिम लाई 🙏धेरै आभार ब्यक्त गर्न चाहनछु ।
Kamala Nanu you a great singer.. with much confidence,melody as well expression. U gifted
नेपालीको माहालोकगाइका भैसकिन कमला नानी 💚💚💚💚💚💚💚
दोहोरी राम्रो छ धन्यबाद ❤️
अन्तिम मा कमला बहिनी लाई पनि धन्यवाद र बोल्नु दिनु पर्नी हो भन्नी जति ले हाजिर गर्नुहोस्
मलाई पनि त्यस्तै लागेको थियो तर लास्ट मा बोल्न दिनु त के धन्यवाद सम्म पनि भएन।
Ho ni kamala baini lai pani aantim ma kahi bolne mauka diyako vaya aajai ramailo huni thyo alik khallo vo ki vani malai pani masus vayo 😢😢
Saii ho ❤
Honi kasto khallo vayo last ma
Ma and😅@@himalpakhreen829
कडा अायाे कमला नानू बधाई छ 👍️👍️👍️👍️
कमाला नानि गित बल्ला यो पटक दमदार देखे
कति रमाइलो हाे मलाई मन पर्ने गायिका एलिना जि र विस्णु सरलाई देख्दा सार्है रमाइलो लायाे❤️❤️🙏
Owu bisnu ji pani dohori king hunu hudo raexa Khushi lagyo ❤🙏