भाले श्रीमती सहित दोहोरीमा आएसी सुस्मिता क्षेत्री रिसले आगो भइन | Nabaraj Kapri | Susmita Chhetri |

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии • 480

  • @e.Nepalkhabar
    @e.Nepalkhabar  19 дней назад +157

    नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु नबराज काप्री र सुस्मिता क्षेत्री बिचको रमाइलो दोहोरी साथै भालेको बिहे र सुस्मिता र भाले बिचको प्रेमको बास्तबिकता के हो ? बिशेष जानकारी लिएर आएका छौ अन्तिम सम्म हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला !! जय लोक दोहोरी !!

    • @kashinathgautam3304
      @kashinathgautam3304 18 дней назад +10

      ❤❤❤🎉🎉🎉🎉🎉

    • @bhajindrabudhathoki8837
      @bhajindrabudhathoki8837 18 дней назад +5

      इ नेपाल ले खोजेको र रोजेको जोडी त ल्याएछ तर एक गराउन प्रयास नगरे जस्तो छ हुनत दर्शक श्रोतालाई झुक्याउन मात्र Reels र Tiktok बनाएका रहेछन्।

    • @KamalXetri-s6z
      @KamalXetri-s6z 18 дней назад +3

      Bag 2 pani aaunu parxa

    • @BhimsenKandel-n2d
      @BhimsenKandel-n2d 18 дней назад +1

      😊

    • @Susmita.Neupane
      @Susmita.Neupane 18 дней назад

      Aaba asmita didi ra vale ko palo

  • @razwanchhetry1231
    @razwanchhetry1231 19 дней назад +121

    टिकटक बाट युटुव सम्म भिडियो खोज्दै आउने को को हुनुहुन्छ ❤❤

  • @Dolinkc786
    @Dolinkc786 18 дней назад +197

    जसले जे सुकै भनोस् भालेलाई औधी माया गरेको हो सुस्मिताले❤❤❤❤❤सहमत हुनेले हाजिर गरौं यता❤

    • @RajuMagar-ut6nj
      @RajuMagar-ut6nj 18 дней назад +4

      Ho? malaini testai lagyo yo vanda poilani herko thie ati maya gareki raxya ( jodini) Milthyo ( Mero jilla basi Vai ho)

    • @dipeshsimkhada654
      @dipeshsimkhada654 18 дней назад +2

      Ho भाले पायो भनि xodina ho sumita lai

    • @jagatbista5627
      @jagatbista5627 18 дней назад +1

      गाह्रो छ हो यो भाले लाई पनि बिचरा

    • @ManojNepali-y2p
      @ManojNepali-y2p 18 дней назад +1

      ❤❤❤❤👍👍👍👌👌💪💪🇳🇵🇳🇵

    • @D.B.Chintan
      @D.B.Chintan 18 дней назад +3

      सुस्मितालाइ साच्चै पिर परे जस्तो छ😢😢😢😢

  • @RamPrasadSharma-y9j
    @RamPrasadSharma-y9j 18 дней назад +27

    सभ्य र शिष्ट भाषामा नगाएर तँ तँ र थु थु गरि गित गाउदा लोक संस्कृतिको मजाक गरे लाग्यो ❤❤❤❤

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 18 дней назад +25

    वास्तवमा सुस्मिताले भालेलाई साँचो प्रेम गरेकी रहिछन् यो सत्य हो।

  • @depakpaudel8825
    @depakpaudel8825 18 дней назад +47

    दोहोरी मन छुने हुन्छ होला भनेको थिए तर खासै मन परेन किनकी माया गरेर एकहुन नपाएको गुनासो गर्दै गाएको भए सुनमा सुगन्द हुने थियो 🙏🙏

    • @MayaKumal-e2p
      @MayaKumal-e2p 18 дней назад

      Budi ko agdi gunaso Gran ni vyan ni t hoinr

    • @depakpaudel8825
      @depakpaudel8825 18 дней назад +1

      गुनासो गरेर गाउदैमा बिगरी हाल्ने पनि थेन सुन्न लाई पनि मज्जा आउथ्यो नि

    • @MayaKumal-e2p
      @MayaKumal-e2p 18 дней назад

      @@depakpaudel8825 hamle vner n huni gharo x

    • @AnitaShrestha-nd6us
      @AnitaShrestha-nd6us 18 дней назад +1

      Umm vaneko

    • @samjhan-q3w
      @samjhan-q3w 17 дней назад +1

      ​@@MayaKumal-e2pबुडिको अगाडि के शब्द चाहिँ ठिक छ त ?

  • @tikaramkarkee1578
    @tikaramkarkee1578 18 дней назад +19

    जागो जागो दोहोरी जागो
    शब्द चैन सुनेर घिन लाग्यो
    औँठी ..........
    जान भाइ बैनिले जान
    त त भन्दा गरौन सम्मान
    औठि .......
    सुन्दर शब्द बनाउनु हाइ हाइ
    शुभकामना भाले र पोथी लाई ।

  • @JitendraShrestha-t1e
    @JitendraShrestha-t1e 18 дней назад +18

    पक्कै पनि भालेला सुस्मिताले धेरै माया गरेकी रैछिन।जे होस भाग्यमा लेखेको पाइन्छ देखेको होइन अब नया जिन्दगी सुरुवात गर्नु सुस्मिता

  • @mekxamchhetri6883
    @mekxamchhetri6883 18 дней назад +62

    म भगवान सङ्ग प्रथना 🙏🙏 गर्छु रविकै जीत होस पशुपतिनाथले रक्षा गरून्।जय रवि जय घण्टी ❤❤❤

  • @KamalNewar-re6te
    @KamalNewar-re6te 18 дней назад +16

    सुस्मिताले भालेलाइ साच्चिकै माया गर्दो रहिछ ❤❤❤

  • @sudank.c.7572
    @sudank.c.7572 18 дней назад +11

    नवजोडि भाले दम्पतीलाई उज्वल भविष्यको कामना सहित धेरै धेरै शुभकामना ❤

  • @shibabhattarai740
    @shibabhattarai740 15 дней назад +1

    दोहोरी ता हेरियो तर रिस पोखा पोख जस्तो पो देखियो ।। भाले ब्रो लाई बैवाहिक जीवनको सुभकामना।।

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 16 дней назад +1

    हार्दिक बधाई सहित शुभकामना छ नवराज काप्री तथा सुनिता बहिनी लाई कलाकार त्यसै कलाकार हुँदोरहेनछ। आज संगीतबाटै छर्लङ्ग भयो।

  • @rolakthapa3163
    @rolakthapa3163 18 дней назад +9

    सत्य कुरो सुस्मिता बैनिको मनमा केही 100% छ

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 18 дней назад +5

    सुस्मीता जी को गहिरो भाव प्रकट भएको देख्छु म त, कालान्तरमा केही न केही पक्का भएको हुनुपर्छ ❤❤❤❤❤❤ 2 जन विच

  • @सिर्जनापौडेल-ख4ण

    अघिपछि जस्तो टुक्का पेल्न सकेन आज भालेले,बुढी साथमा गएकी भएर होला।आज अल्लि नर्भस भयो भाले,

    • @ParbinChettri-o3f
      @ParbinChettri-o3f 17 дней назад

      Alli Badi pelao vana nabadulahiko man dukhx usle bujako x.....

  • @indramidhun3266
    @indramidhun3266 18 дней назад +5

    सुस्मिताको शब्दमा दम छ सफलताको शुभकामना देश खानेभो बधाई छ

  • @madhavdahal1019
    @madhavdahal1019 11 дней назад +3

    सुस्मिताले पिर लुकाएर हासेकी हुन भन्ने जति यता हाजिर हुम त😥❤️

  • @rupkhatri3361
    @rupkhatri3361 5 дней назад +1

    आहा कति राम्रो दोहोरी ।🌹🌹🌱🌿🌿

  • @JenishaXettri-d9q
    @JenishaXettri-d9q 18 дней назад +4

    इनेपाल रोधिघरले जन्माएको कलाकार धादिङे भाले ,, नवराज काप्री आज आफ्नी जीवन सङ्गिनिसहित आउदा खुसी लाग्यो ,, अझै प्रगति भएको देख्न पाइयोस् 🙏

  • @madhavkadel-gq3np
    @madhavkadel-gq3np 18 дней назад +5

    सर्वप्रथम नव जोडीलाई बधाई छ सुस्मिता र भाले भाई को माया सधै देख्न पाइयोस

  • @purnabk6135
    @purnabk6135 18 дней назад +6

    दर्शक को हाम्रो चाहाना यो किसिम को थियन बिधम्बना हुन पुगेयो सुन्न लाई मजा लागेन वास्तविक जोडि हुनु पर्ने हो ।साङ्गातिक जोडि मा पनि आज पितिकै मन परेन किनकिन मलाई मात्र होकि सबै लाई होला 😮😅😅😊😊😂😂❤

  • @subashgurung6245
    @subashgurung6245 13 дней назад +1

    के गर्नु देखेर मात्रै हुदैन लेख्नु पनि पर्छ भनेको सुनेको थियो हो रहेछ थाहा भयो लु सुस्मिता जि हजुरको पनि अर्को वर्ष सिर्मान साथमा लिएर आको देख्न पाईयोस शुभकामना छ

  • @namarajadhikari8826
    @namarajadhikari8826 18 дней назад +7

    मत केही भन्दिन तर अस्मिता धेरै मन पर्छ मलाई पनि यहि चाल हाेभने भालेकाे बुढाबुढि भरेदेखिनै फाईट सुरु हुन्छ

  • @MdSherbahadur
    @MdSherbahadur 18 дней назад +2

    अत्यन्तै उत्कृष्ट र रोमाञ्चक दोहोरी घम्साघम्सी सुस्मिता क्षेत्री अनि नवराज काप्री साह्रै रमाइलो गरियो भिडियो हेरिकन बधाई छ दुबैजनालाई🎉🎉❤❤👏👏

  • @NeoalNepal-br7dn
    @NeoalNepal-br7dn 18 дней назад +7

    मलाई मात्र हो कि अरुलाई पनि यस्तोभयो, हामीले अपेक्षा गरे अनुसारको दोहोरी सुन्न पाईएन।सुरु देखि अन्तिम सम्म बिछोडका शब्दले गीत टुङ्गाईएको भए रमाईलो हुन्थ्यो जस्तो लाग्यो है।

  • @BhimDangi-zj5hq
    @BhimDangi-zj5hq 3 дня назад +1

    फेरि अर्को दोहोरी गित गाउन लगाउनु पर्यो

  • @sujankunwarkunwar5960
    @sujankunwarkunwar5960 17 дней назад +1

    सुस्मिताको गीत गाउने शैली धेरै मनपर्छ

  • @tamukhusi1888
    @tamukhusi1888 18 дней назад +5

    संपूर्ण दर्शक महानभाव एवम् रोधी दोहरी संचालक हरु लाई। लोक दोहरी भनेको दुःख सुख बिसौने एक अरुको माया लाई पोखौने चौतारी हो। यो गीत मा त्यो खास केही देखिएको छैन। एस्ता कलाकार लाई के दर्जा दिम र लिम। उफ लोक दोहरी का कलांकार हरु।

  • @AABasnet
    @AABasnet 18 дней назад +3

    कति सरापेकाे हाे नानि नवराजलाइ मनकाे मान्छे टाढा हुँदा यस्तै हुन्छ सबैलाइ

  • @Himanikhadkaa
    @Himanikhadkaa 18 дней назад +4

    राम्रै छ तर राम्रो मौका गुमाए यी जोडीले किन कि रिलमा मन पराईएको जोडी थियो बिछोडीएको विषयबस्तु मा गुनासोको question answer भएको भए दामी हुन्थ्यो।

  • @sherbahadurbohara3151
    @sherbahadurbohara3151 17 дней назад +1

    जोडि त भाले र रौसी वाली कै मिल्थ्यो। दाम्पत्ये जीवन को शुभकामना छ भाले भाइ लाइ

  • @BasnetMohan-m7j
    @BasnetMohan-m7j 18 дней назад +10

    यो मूला भाले को दीमाग त रैन छ ऐती राम्री अस्मीता लाई थोका देर चूडेल्नी झै ल्ये छ

  • @kedarpathak1998
    @kedarpathak1998 16 дней назад +1

    मन मा जे जस्तो पिडाभएनि हासि हासि गितमै भना भन गरेर मन हल्का पार्न सफल हुनुभयो....सफलताको सुभकामना🎉

  • @vishnubahadur6448
    @vishnubahadur6448 14 дней назад +1

    Susmita ra nabaraj dubai jana ko aajs ko dohori ramro ra ramailo lageo dubai jana lai subkamna ❤❤🎉🎉

  • @krishnapokhrel1971
    @krishnapokhrel1971 4 дня назад +1

    दामि छ।❤❤🎉

  • @RameshGiri-f5g
    @RameshGiri-f5g 11 дней назад +1

    भालेको यो दोहोरी हेर्न मजा आयो रेलि❤❤❤❤

  • @PremBhatta-y6r
    @PremBhatta-y6r 18 дней назад +2

    सुस्मिता र भाले भाई दामि दोहोरी मज्जा आयो

  • @narayanshrestha2738
    @narayanshrestha2738 18 дней назад +4

    भाले सुस्मिता मेरो बेस्ट जोडी हो

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 16 дней назад +2

    Damdar meetho ramailo hasilo rasilo swadilo dami prastuti 🎵 🎶 🎉👍👌⚘🧡

  • @NishaMagar-g9q
    @NishaMagar-g9q 18 дней назад +3

    हार्दिक बधाई वैवाहिक जीवन काे शुभकामना भाईलाई म पनि हाे टिकटाक मा दे ख र हेर्दै छु

  • @rolakthapa3163
    @rolakthapa3163 18 дней назад +6

    जे जे भय पनि गितको शब्द राम्रो भयन सबैले सबैलाइ आदर गरौ

  • @rohinitamang9462
    @rohinitamang9462 18 дней назад +3

    सोफा को रकम पनि नपच्ने गित गयो आज भाले ले 🙏🙏सुखद दाम्पत्य जिबन को शुभकामना 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨

  • @Sunilkvlog2
    @Sunilkvlog2 17 дней назад +1

    सुस्मिता जि र भाले सोल्टी को
    दोहोरी नि
    दामी हुन्छ हो।
    यो दोहोरी नि
    राम्रो लाग्यो ❤👌

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc 18 дней назад +1

    नवराज भाईलाई धेरै धेरै शुभकामना साथमा बुहारी नानीलाई केही समय पछि ई नेपाल राेधी घरमा रमाइलो दाेहाेरी

  • @BalKumarShrestha
    @BalKumarShrestha 19 дней назад +77

    भाले र जाडवालि को युद्दको पर्खाइमा कोको हुनुहुन्छ! 😂😂

  • @RajuKhakda
    @RajuKhakda 18 дней назад +10

    यो बहिनी ले कस्तो सबद निकाले के‌‌ सुन्न मन लागेन मार्मिक हुन पर्यो हो भयन

    • @Lok-uc6mu
      @Lok-uc6mu 18 дней назад

      Yo geet lai nai gali garey pani saveya tarika ma use garey? Yesto sabda ta raju pariyar saga sikera aunu..

    • @dayakhanal9467
      @dayakhanal9467 15 дней назад

      Alli badi bolni susmita arulai ramro Bolnu parx afu pani paila tastai ta thin

    • @chiranjibisubedi1195
      @chiranjibisubedi1195 11 дней назад

      Bad ketee

  • @PradipNepali-m8l
    @PradipNepali-m8l 18 дней назад +2

    पर्बते भाईहरुकाे दाेहाेरी पछि बल्ल अाज हेरियाे बबाल दाेहेरी 🙏🙏🇳🇵🇳🇵

  • @prabinkbhat7924
    @prabinkbhat7924 18 дней назад +4

    जति छ मनमा पिर गित मै भन पछि त कानुन लाग्छ

  • @indrasaha5947
    @indrasaha5947 18 дней назад +2

    सुश्मिता र भाले को दोहोरी जोडि धेरै मन्न्पर्छ❤️❤️❤️🙏🙏🙏🙏💘💘💘

  • @lovelyVai-e1v
    @lovelyVai-e1v 17 дней назад +2

    रिस दुःख सबै पोख्ने बेला यही हो

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 18 дней назад +3

    भाले नपाएर सुस्मिता ले आक्रोश पोखेकी छ ❤❤ शुभकामना

  • @narayanntc9809
    @narayanntc9809 18 дней назад +6

    धादिङे जति हाजिर हुम त यता

  • @yubrajbhandari5116
    @yubrajbhandari5116 18 дней назад +2

    Bhaley haryo aaja 😀susmita always rock 👍keep going on…………

  • @amjadmalik1570
    @amjadmalik1570 14 дней назад +1

    Love you Nepal from Pakistan 🇵🇰

  • @bikramtimilsina8958
    @bikramtimilsina8958 18 дней назад +11

    अरु त ठिकै हो।तँ तँ र म म अल्लि मन परेन।अल्लि नछिल्लिएर तिमी तपाईं भनेर गित गाएनी हुन्छ भो।

    • @meditationtvnepal2471
      @meditationtvnepal2471 18 дней назад

      रिस उठेको बेला बेद पढ्छ र कसैले ??😂😂😂😂

  • @Deepaksingh-uq5zc
    @Deepaksingh-uq5zc 18 дней назад +3

    अस्मिताले भाले लाई मनै देखि मन पराउथिन तर बिछोड भै दियो

  • @ChandraBahadur-w3e
    @ChandraBahadur-w3e 18 дней назад +3

    सुस्मिता कडा धेरै पछि सुन्न पाए❤❤❤

  • @ChadsniShahi
    @ChadsniShahi 10 дней назад +1

    Susmita good ❤❤❤❤

  • @manushrestha4510
    @manushrestha4510 15 дней назад +1

    True love susmita

  • @narayankoirala3185
    @narayankoirala3185 15 дней назад

    बालकुमार जि तपाई जत्तिको सब्य मानिसले यस्ता शब्द छनोट गर्न नजान्ने लाई नल्यायको भय हुनेथियो ।

  • @bhimbahadurgurung-di7ni
    @bhimbahadurgurung-di7ni 18 дней назад +1

    बबाल रमाइलो poland बाट हेर्दै छु ।❤

  • @brish4874
    @brish4874 4 дня назад +1

    ma ta susmita ko fan ho hai😅

  • @RameshGiri-f5g
    @RameshGiri-f5g 11 дней назад +1

    ❤❤❤❤❤म पनि बुदि सङग बसेर गाउन ढोको छ❤❤❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 18 дней назад +1

    ghamsa ghamsi bhayako yo dohori gaune gayak gayika dubai lai dhanyabad chha ❤❤❤😊

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 18 дней назад +1

    यो गीतको प्रसङ्ग नै मिलेन के एकातिर आधी अर्को तिर झोलुङ्गो भयो माया गर्ने जोडी छुट्टीदाको प्रसङ्ग मा गाउनु पर्ने थियो।

  • @ArjunBasnet-zp7ep
    @ArjunBasnet-zp7ep 18 дней назад +1

    अाज ई नेपाल काे प्रस्तुतिले खासै रमाइलो दिलाएन राैसि र भालेकाे काहानि अाएन मजा अाएन हाे 🎉🎉

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 18 дней назад +2

    लौउ धादिग्गै भाले भाई लाई बैबाहिक जीवन को धैरै धैरै शूभकामना छ🌹🌹🌹🌹🌹🌹🌹

  • @JunuGurung-j6b
    @JunuGurung-j6b 12 дней назад

    Asmita jasto kt vale ko nasib ma vaypo huni thiyo tw asmita is parfet ledi😍😍😍😍

  • @manjilsomai7419
    @manjilsomai7419 18 дней назад +3

    भाले र पोथी को रमाइलो गित पनि हेरियो आज❤❤

  • @SunitaSunita-s2n
    @SunitaSunita-s2n 18 дней назад +3

    Tiktok bat yta hajir hune yk hum ta😂❤❤

  • @purnabk6135
    @purnabk6135 18 дней назад +4

    अर्को भाग लिएयर आउन अनुरोध गर्दछु

  • @rebatiadhikari6674
    @rebatiadhikari6674 18 дней назад +1

    हुनत अब भन्नू राम्रो हैन तैपनि भालेकाे जाेडि त अस्मिता संगै मिल्छ ❤❤❤❤

  • @DHARNABAHADUR
    @DHARNABAHADUR 14 дней назад +1

    अति रमाइलो छ।❤❤❤❤❤❤❤

  • @Mandav_smarty12
    @Mandav_smarty12 15 дней назад

    Congratulations भाले र संगीता

  • @RajbishwaNeupane-uc1tz
    @RajbishwaNeupane-uc1tz 17 дней назад +1

    लेखेको पाइन्छ देखेको पाइन्न माया थियो तर आज नर्मस देखिन्छौ दुबै जना

  • @indrapakhemagar3912
    @indrapakhemagar3912 16 дней назад

    म्युजिक बजाउनेहरुलाई सेलुत छ है मीठो बजाउनु भएको छ।

  • @ChakraKoirala
    @ChakraKoirala 14 дней назад +1

    Susmita is the best👍️👍️👍️

  • @bhimsenkhanal5211
    @bhimsenkhanal5211 18 дней назад

    बैबाहिक जिबनकाे शुभकामना , गित राम्राे छ । संगिता साच्चिकै कलाकार हुन ।

  • @RajaramMahat-u6i
    @RajaramMahat-u6i 18 дней назад +2

    होइन कता बाट रेखाथापा हो कि हो कि जस्तो 🤣🌹🍁दामी रमाइलो 💃🍁💃🍁💃🍁💃🍁💃💃

  • @santebhujel5552
    @santebhujel5552 18 дней назад +1

    इनेपालमा भालेको राम्रै इमेज छ।

  • @HariRanabhat-i7v
    @HariRanabhat-i7v 18 дней назад +1

    अति मिठो नबराज भाइ र नम्रता बहिनि को गित

  • @deepnicesong8875
    @deepnicesong8875 17 дней назад +1

    yo geet suner malai pani yestyo lagyo ki sushmitale ek tarfi maya garexa vanni bujinxa

  • @BalaramPanthi-h5l
    @BalaramPanthi-h5l 17 дней назад

    यो गितको निकै प्रचार थियो तर सोचेजस्तो रैनछ

  • @lamasubba-in4nc
    @lamasubba-in4nc 18 дней назад +1

    खासै राम्रो लागेन कडा हुन्छ भनेको

  • @bishnuranabhat6815
    @bishnuranabhat6815 15 дней назад +1

    True love mai raixin yini ta

  • @kishanrana3127
    @kishanrana3127 17 дней назад +2

    दोहारी त हेरियो खासै मज्जा आयन सागर बिना ❣️❣️❣️❣️

  • @narayanadhikari22
    @narayanadhikari22 17 дней назад

    कही कतै राम्ो अनि मिठास छैन शब्द चयन भएन यो इ नेपाल राेधीघर बाट तुरून्त हटाइयाेस । विकृती र विसंगती हेर्ने लाेक संस्था कता छन ।

  • @shekharkhanal9528
    @shekharkhanal9528 16 дней назад

    अलि मार्मिक भइदिएको भए चै मायामा आवेश मात्र हुन्न मर्म र स्वीकारोक्ति पनि हुनु पर्छ र पो सुनौ सुनौ लाग्छ

  • @सजनकोसादाहरामिकोदादा

    Malai ta man parni susmita ho love u❤️❤️❤️

  • @BuddhiramPanthi
    @BuddhiramPanthi 18 дней назад +3

    म पनी सुरू गरे दुबई बाट

  • @shalikrambk
    @shalikrambk 18 дней назад +3

    हार्दिक बधाइ वैवाहिक जीवन को शुभ-कामना गित सुन्दा अस्मिता बुनु धेरै एग्रेसीप भएको देख्दा साच्चिकै माया हो रछ जस्तो लागेपनी त्यस्तो रहेनछ।सबैलाइ धन्यवाद मिठो दोहोरी सुनियो ❤❤❤

  • @rolpalikanxo5636
    @rolpalikanxo5636 18 дней назад +3

    साच्चिकै माया गरेकी रहिछन् के सुस्मिता ले मन दुखाएर गयको थाहा हुन्छ सुस्मिता को मन कत्ती नै खुसी छैन बिचरी के भए मन मुटु एक हुन नसकेको होला 😢

  • @bishalgurung9263
    @bishalgurung9263 18 дней назад +5

    सुस्मिता छेत्री लाई हेप्नु हेपे भाले ले सुस्मिता सोजि छिन भाले को श्रीमती भन्द सोजि सुस्मिता❤❤❤❤❤❤

  • @AnushkaKoirala-pv2sm
    @AnushkaKoirala-pv2sm 18 дней назад +1

    धेरै राम्राे छ दाेहरि

  • @RajbishwaNeupane-uc1tz
    @RajbishwaNeupane-uc1tz 17 дней назад

    शब्द हरु ठिक भएनन लव छुट ए नि राम्रै शब्द मा बोले हुन्त्ज्यो नि

  • @sagarale7711
    @sagarale7711 10 дней назад

    ❤❤❤❤❤🎉🎉आहा कति रमाइलो ❤❤❤🎉🎉

  • @dhrubashrestha2341
    @dhrubashrestha2341 18 дней назад +1

    धोका दिनेलाई सुस्मिताले हासी हासी जवाफ दिएकोमा धेरै खुसी छु।

  • @balkishanthapa9368
    @balkishanthapa9368 18 дней назад +1

    Dherai dherai ramailo dohori aaha safalta ko all team💗💗💗💗✅

  • @MangolianmagarKeto
    @MangolianmagarKeto 16 дней назад

    सुस्मिता र नबराज को गाईगुई हल्ला चलेको थियो बजार मा सुस्मिता को मायालाई बुझ्न सकेनन नबराज ले एकहोरो माया को कदर भएन जे होस यत्तिको त दिनै पर्छ सुस्मिता बहिनी