इन्द्रेणी को पुरानो कलाकार हरु लाई अहिले देख्दा खुसि लाग्छ ❤❤ यसरी नै पुराना पुराना कलाकार हरु सबै जना लाई यसरी नै इन्द्रेणी मा देख्न पाइयोस् धन्यवाद ❤❤❤
दाेहाेरि अति सुन्दर छ रविन सरकाे सल्हा सुझाब सहिछ कमला वुनुकाे यति राम्राे कला गला छ आमाकाे काख छाेडेर किन बिदेस जाने दुख गरेर भयपनि राम्राे धेरै पढ्नु केही जागिर खानु जिन्दगि नै गित सङ्गीत पनि हाे good luck kamala🙏
सर्बप्रथम त इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद साथै बधाई छ रबिन जी र कमला बुनु लाई दाेहाेरी धेरै राम्रो लाग्यो सभ्य लाग्यो र नयाँ पाउना हरू लाई देख्न पाइयो युबराज अंकल अन्टी गीता दिदी प्रदीप भाइ लाई पनि देख्न पाइयो खुशी लाग्याे🙏🙏🙏🙏
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रबिन सर कमला नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
धन्नै राजु भाइकाे भाइ जस्तै राम परिबार साेर पनि उस्तै तर राम परिबार अगाडि आएका छैन्न उन्काे गित पनि सुन्न पाएकाे छैन उन लाई साथ सपाेट नपाएर हाेकि किन अगाडि आउन सकेन्न ❤❤
रबिन लामिछाने सर र कमला घिमिरे नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रबिन सर कमला नानी काे गित काे स्वार मनपर्छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂
सबै भन्दा उत्कृष्ट चैनल इन्द्रेणी सेवा संदेश र मनोरञ्जन ले भरीपूर्ण जय ईन्द्रेणी 🙏❤🙏. गित संगै अर्गानिक नाँच सार्है सुन्दर र सुपर .कमला रबीन स्टार गायक गायिका।
रबिन-गायिका सङै मोडल बनल अब देखि दाइ भन्न छोडल कमला- जवरजस्ती गर्ननि भइन किन होला दाइ भनै मन छैन। यो टुक्का कसरी मिल्यो अब रबिनले मलाइ दाइ भन्नू भने पो कमलाले दाइ भननै मन छैन भन्न मिल्यो रबिनले त मलाइ दाइ नभन्नु भनेको छ अथवा सोल्टी भनुम भने पछि अचम्म छ थैट।।।।
Vai baini ko akdam ramro xa but Mero manma lgeko kuro pailo patak inderini ma Raju pariyar ji saga ho hit bhako aile Pani Raju ji saga ghaunu bhako bhye ajai best huntheyo hola any way best of luck
कमला नानि र रबिन बाबुकाे दाेहाेरि सारै राम्राे परिपक्का भइन कमला धेरै पढर माहान कलाकार्काे भुमिका निभाउनु कमला याे रमाइलाे भुलेर बिदेस तिर लाग्ने नगर हमाला आमा खुसि शाेदेस्मै छाेरि हास्दा हन्छन धन्नेबात
आहा सारै मन्पर्यो रबीन्भाइर
कमला नानु को दोहोरी
लाइ धेरै धेरै सम्मान छ ❤🎉❤👍👍👍
🙏रविन जि र कमला नानी काे आज कति समयपछि ईन्द्रेणीमा देखि याे धेरै खुशी लाग्यो र राम्रो गित सुन्न पाईएकाेमा धेरै खुशी 💕👌🙏
कमला बहिनी र रवि भाइ काे दाेहाेरी दामि छ हाे धन्यवाद छ जय हाेस
अाहा दाेहाेरी बबाल छ अब चाहिँ कूष्णा दादा राजु पिरीयार दादा अनि कमला लाई ल्याउनु पर्याे ईन्द्रणी मा 👌👌👌♥️🇳🇵🌹💔❤️
ल आज पनि रमाइलो हुने भयो है बिग फ्यान कमला बुनु को जय इन्द्रेणी !!!!!!
कमला बहिनिकाे उज्जल भबिष्षाकाे कामना यी शब्दमा सदा सरस्वतीकाे बास रहिरहाेस
कमला आज भन्दा भोलि एक दम निखारिदै गाकी छन् अझै धेरै प्रगति गर्दै जानु ❤🎉❤ मन पर्ने गायक रबिन लामिछाने आहा
आज धेरै पछि कमला र
रविन लाई इन्द्रेणी मा देखियो
सम्मान सम्पूर्ण मा
जय इन्द्रेणी ❤
कमला र रबिन दाइ लाई सङै देखदा धेरै खुसी मिल्यो♥️
कमलालाई पुर्ण सफलताकाे कामना । सारै राम्री भै छाै कदम कदममा हाेसियारी हुनु । अस्तित्व मेटाउन , अस्तित्व लुट्न , बदनाम गराउन धेरै टाढा जानू पर्दैन हस ।
Gd
Vvvv
धेरै राम्रो लाग्छ रबिन भाई को सब्दहरु।र कमला बैनि धेरै राम्रो छ कला , सफलताको सुभकामना।
❤❤❤❤❤
हाम्रो धादिङ कि cheli कमला नानी लाई बधाई छ ❤❤❤❤🎉
धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरुमा र अब बिस्तारै माया लाउने उमेर हुदै गएको छ नि कमला को पनि
❤❤❤❤❤❤❤
@@saraswatipathak1000❤❤❤❤❤❤❤❤❤😊
पहिलो तुक्का त सेम परेछ कमला मिलन सङग गाको सफलता को सुभकामना बुनु❤️❤️❤️❤️❤️
धेरै पछि देखन पाईयाे रबिन भाइ कमला बुनु लाई ईन्र्देणीमा खुसी लायाे सम्पुर्ण टिम लाईसफलता काे कामना
लोक दोहोरिकी पहिलो बाल गायिका कमला बुनु धेरै धेरै बधाई छ।सधै सफलताको कामना गर्दछु ❤️❤️❤️❤️❤️❤️❤️
रबिन भाइ लाई क्या गजबको गित फुर्छ यार❤❤ कामला बैनी लाई सफल ता को शुभकामना ❤❤
Haina uncal vanera geet gayako vaya kati ramro hunthyo hola
धेरै दिनपछि र भाइको गीत सुन्न पाइयो धेरै राम्रो छ। बधाई छ बहिनीको पनि र सम्पूर्ण इन्द्रेणी टिमलाई धन्यवाद कृष्ण दाईलाई🙏🙏🙏🙏🙏🙏
कामला बैनीले पर्दा जाबो घरैमा छदैछ भनेको अस्ति जस्तो लाग्छ सानी नानी आज देख्दात कति खुसी लागो शफलताको शुभकामना ।
परिपक्व कमला बनिसकिछन् ,शुभकामना ❤️❤️
इन्द्रेणी को पुरानो कलाकार हरु लाई अहिले देख्दा खुसि लाग्छ ❤❤ यसरी नै पुराना पुराना कलाकार हरु सबै जना लाई यसरी नै इन्द्रेणी मा देख्न पाइयोस् धन्यवाद ❤❤❤
दाेहाेरि अति सुन्दर छ रविन सरकाे सल्हा सुझाब सहिछ कमला वुनुकाे यति राम्राे कला गला छ आमाकाे काख छाेडेर किन बिदेस जाने दुख गरेर भयपनि राम्राे धेरै पढ्नु केही जागिर खानु जिन्दगि नै गित सङ्गीत पनि हाे good luck kamala🙏
जोरदार ताली धैरै धैरै धन्यवाद छ असाधै रमाईलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
रबिन भाइले भने जस्तै कमल बैनी आमाको खुशीको लागि बिदेश जान कुरा हुँदैन ,आमा बाबालाई नेपाल बसेर खुसी दिनुपर्छ कमला बुनु।
कमलाको धेरै निखार आएको छ ,अझै कोशिश गर्नु नानु❤❤❤
कमला नानि सधै भरि यसै लग्नशिलता साथ अघि बढनु सफल्ता काे कामना
जय जय होस् इन्द्रेणी कार्यक्रम
ल आज पनि रमाइलो हुने भयो है बिग फ्यान कमला बुनु को जय इन्द्रेणी 🙏🙏🙏🙏
❤❤❤❤❤❤❤
😅
♥️♥️♥️♥️
09 ⁰
@@basantitamang-n4b😊
कमला बहिनी कत्ती ठुली भैसकिछिन अनि गित पनि मिठो गाउने भैछिन सफलताको शुभकामना बुनु यो समाजमा कुलङगार हरु धेरै छन जोगिनु है बुनु ❤️❤️
रबिनी ब्रो कति मिठो गित गाउनु भयो मन छोयो❤❤ आहा रमाइलो दोहोरी मीठो प्रस्तुति कमल नानी र रबिन ब्रो सफलताको सुभकामना।जय इन्द्रेणी 💕🙏
कमला छोरीलाई बधाई तथा शुभकामना अरु धेरै सफलता को रबि जि सुन्दर टुक्का मा अझ कमला को झन
मजा आयो आज दोहोरी सुनेर
Salute Rabin Bro & Kamala baini
कति राम्रो संदेशिलो गित गाउनु भो भाइ रबिन मन छोयो😢😢
🙏🙏🙏🙏🙏🙏🙏 धेरै समय पछि रबिन भाई को सोर सुन्न पाइयो
वाउ सही कुरा हो रबीन्भाइ 👍👍👍🙏🙏🙏
सारै मन छुने रहिछ है गित प्रदैश हरुको बिलौना के गरनु नेपालमा केहि रोजगारि छैन nice songers
रमाइलो छ दोहोरी गित , जय इन्द्रेणी ❤️🙏
Well Done.KAMALA Baini..! Sabda Nirman ma ,Rabin lai Pani..AXOO..AXOO..Pare..!
आहा मेरो आमा को प्रसुतिदेख्नु पाइयो इन्द्रेणी मा सम्मान छ मेरि आमा लाइ
kamala nani lai naramro vanne patamurkha ho la hera kamala sagga kati prativa xa best of luck nani❣️❣️❣️❣️💐💐💐💐🙏🙏🙏👏👏👏👏
कमलाको यो लाइभ दोहोरी सुपर छ।अबको समय कमला नानुको हुनेछ बिदेसको चक्करमा नलाग्नु ल धन्यबाद।
सर्बप्रथम त इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद साथै बधाई छ रबिन जी र कमला बुनु लाई दाेहाेरी धेरै राम्रो लाग्यो सभ्य लाग्यो र नयाँ पाउना हरू लाई देख्न पाइयो
युबराज अंकल अन्टी गीता दिदी प्रदीप भाइ लाई पनि देख्न पाइयो खुशी लाग्याे🙏🙏🙏🙏
रमाइलो लाग्यो शुभकामना रबिन दाइ कमला बुनु❤❤❤❤❤❤❤❤❤
जता टेक्यो तेतै नै ठेस लाग्छ अहिले त हेर्यो कि केस लाग्छ
ओहो धेरै धेरै राम्राे कमला सुन्दरी।
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रबिन सर कमला नानी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
aaha sarai ramro kamala nanu ani rabin bhai ko prastuti ❤❤❤❤
धन्नै राजु भाइकाे भाइ जस्तै राम परिबार साेर पनि उस्तै तर राम परिबार अगाडि आएका छैन्न उन्काे गित पनि सुन्न पाएकाे छैन उन लाई साथ सपाेट नपाएर हाेकि किन अगाडि आउन सकेन्न ❤❤
❤❤❤ dohori sarai ramro,kamala sadhai aghi badhnu
Dheraii ramailo ani kamala bunu ko chai big fan hai❤❤❤❤❤
रबिन लामिछाने सर र कमला घिमिरे नानी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ रबिन सर कमला नानी काे गित काे स्वार मनपर्छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂😂
कमला हरू ट्यालेन्ट नै हुन्छ भन्ने सुन्थे पक्कै रहेछ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
ईन्द्रेणीकाे जयहाेस
राजु दाई र कमला बुनु को dhore हर्नु पर्यो हजुर ❤️❤️🙏🏼🙏🏼कृष्ण दाई छटै हई हजुर 👍🏼👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼👌🏼❤️❤️❤️❤️❤️🎉🎉🎉🎉❤️❤️❤️❤️👌🏼👌🏼👌🏼👌🏼👌🏼
Kamala bunu ra rabin dai ❤❤❤❤❤ramro cha❤❤❤indreni ko sabai part naxutai herna ko ko hunxa from japan
कमला पनि सानी रहिनन अब 🎉🎉🎉
Sarai ramailo dohori sunna paiyo indreni sampurna timlai dherai bdherai dhanyawad
कति रामरि भैछेउ नि कमला, बैस जोबन रामरि समाल , गोर्खे खुकुरि😂
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
अति राम्रो कमला नानू
बल्ल पाे देखिइन साइलि पुजामगर माइलाे हुनेभयाे अब कमला लभदाेहाेरिमा खपिस वाफरे 👌👌👌🤣🤣🙋♀️🙋♀️🙋♀️
सबै भन्दा उत्कृष्ट चैनल इन्द्रेणी सेवा संदेश र मनोरञ्जन ले भरीपूर्ण जय ईन्द्रेणी 🙏❤🙏. गित संगै अर्गानिक नाँच सार्है सुन्दर र सुपर .कमला रबीन स्टार गायक गायिका।
कति राम्रो शब्द कडा भैन कमला बुनु शुभकामना
जय इन्द्रेणी जय रबिन जय कमला गोर्खे खुकुरी 🎉🎉🎉🙏🙏💗💗💗
धेरै राम्रो ल दोहोरो
रबिन-गायिका सङै मोडल बनल अब देखि दाइ भन्न छोडल
कमला- जवरजस्ती गर्ननि भइन किन होला दाइ भनै मन छैन। यो टुक्का कसरी मिल्यो अब रबिनले मलाइ दाइ भन्नू भने पो कमलाले दाइ भननै मन छैन भन्न मिल्यो रबिनले त मलाइ दाइ नभन्नु भनेको छ अथवा सोल्टी भनुम भने पछि अचम्म छ थैट।।।।
असाध्य रमाइलो दोहोरी 🙏🙏🙏
हो नि रबिन माया लाएर छुन पर्छ भन्ने का छ र ।prafekt कमला।
Kamala nanu❤❤❤
Kamal bunu ko geet naheri dinai najani vayo mito sorki khani bunu ❤❤❤ajai agadi badnu bunu❤❤❤
मनपरी अजेहानू❤❤🎉🎉🎉
कमला को दोहोरी फर्काउने शैली अस्मिता को जस्तो छ
Kamala is perfect ❤❤❤❤
सफल कार्यकालको शुभकामना कमला रबिन
Pyari baini kamala ❤❤❤❤❤❤
Nice dohori rabin sir & kamala ko.
बबाल छ कमला बुनु
धेरै धेरै राम्रो छ 👌👌👌
शुभकामना
Vai baini ko akdam ramro xa but Mero manma lgeko kuro pailo patak inderini ma Raju pariyar ji saga ho hit bhako aile Pani Raju ji saga ghaunu bhako bhye ajai best huntheyo hola any way best of luck
Saharai ramro lageyo rabindai & kamala bahini all the best
बिचरा कमला नानू ❤️❤️❤️❤️❤️
🙏भाई र बैनि लगा यत समपुणऩमाधऩयबाद छ❤❤
Dami xa dohori Rabin ra kamala lagayata sampurna ma mitho samjhana Hall Kuwait bata herdai xu ❤❤
Kada❤❤❤
धेरै राम्रो छ ❤
Rabin dai le hasaunu vayo kamalako 6 years ago kurale ❤❤❤
जय ईन्द्रेणि
रमाइलो दाेहाेरी ❤️♥️🍀🍀🌺🌺☘️☘️🌼🌺🙏🙏🙏🙏🙏🙏
Rabi sir and kamala Nanu Bast singer thanks
jay.indreni
Derai ramayilo vayo❤❤❤❤🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
धेरै राम्रो छ रबिन दाई र कमला बहिनी
daami dohari git maja aayo herna lai❤❤❤❤❤
अग्रज को सन मान गर कमला
Amazing indreni program
❤very nice song and well done nanu ❤
हरेक पाइलामा होशियार भएर हिड्नु छोरी गाउदा पनि शब्द शब्द कन्चन जस्तै गाउनु उताउलो पाराको गित कहिले पनि नगाउनु नानी