मनोरञ्जन, श्रण्टा सम्मान, प्रतिभाको खोजी, मानवीय सेवा यिनै उद्घोषका साथ सुरु गरीएको सांगितिक कार्यक्रम #देउराली भाग१६६ मा यहाहरुले अत्यन्तै मन पराउनु भएको र यहाहरुकै मनमुटुका ढुकढुकी लोक स्वर सम्राट राजु परियार र वाल कलकारहरुको प्रतिनिधित्व गर्दै सवैको मन मुटुमा वस्न सफल वाल गायिका कमला घिमिरे विचको प्रत्यक्ष दाहोरी यहाहरु सामु प्रस्तुत गरेका छौ, यो स्थान सम्म आई पुग्नको लागी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्दै भोलीका दिनहरूमा पनि यस्तै साथ ,सहयोग, सहकार्य, सहभागिता साथै आशिर्वाद पाउने आशा अनी अपेक्षा गर्दै आगामी दिनहरुमा अझै उत्कृष्ट प्रस्तुतिहरु यहाहरु माझ प्रस्तुत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौ । कार्यक्रम देउराली कस्तो लाग्दैछ ? राम्रो लागे LIKE, COMMENTS, SHARE & SUBSCRIBE गरी दिनुहोला ॥ (पुरा कार्यक्रम हेर्न को लागी तलको LINK मा CLICK गर्नुहोला) ॥ राम्रो देउराली, हाम्रो देउराली ॥ सवैको जय होस ॥ धन्यवाद !! ruclips.net/video/VbPhQiJV3rI/видео.html
Wah dherai marmik ra ramailo dohori. Kati meetho dohori gayeyu chhori Kamala. Timro mutu ma Saraswati ko bas chha ra Daiva ko ashirvad pani chha.mero hardik shubh kamna ra ashirbad chha. Khoob pragati garnu shikhar tak pugnu Nepali sansakriti ra Desh ko nam rakhnu. Prashanshsk...Sub Major (retd) KhemBahadur Singh Nepali (India).
बाल गायिका कमला बहिनिको गित उहाँ सानो छदादेखि मईले हेर्दै सुन्दै आको छु / आज लोक स्वर सम्राट् राजु सर सँग मीठो दोहोरि गित गाउँनु भयो , हेरियो सारै लमाईलो लाग्यो , / सम्पुर्ण कलायुनिट प्रति सँगितिगयात्रामा सफलताको शुभकामना ,,
लोक दोहोरी स्वर सम्राट राजु परियार सर र बाल गायिका कमला घिमिरेको एउटा अथक कहानी छ ।कमला बुनुलाई त्ताते ताते सुरु अबस्था देखि अहिलेज्को अबस्था सम्म आइपुगेको क्षण निक्कै अबिस्म रणिय रहनेछ।❤️👌😘🙏
लोकदोहोरीले कहिले रुहाउछ कहिले हसाउछ अाजको दोहोरीले बाउ छोरीको कथाबारे केहिकुराहरु सिकायो बधाई छ कमला र स्वरसम्राट राजु परियार ज्यु लगायत देउराली परिवारमा 💟💟💞💞💝🌷🌷🌷🌾😭
@@shantikokhojima6040 सान्ति भनेको सबैको खुसि हो आफु हाँसेर अरुलाइ हँसाउनु हो सान्ती तिमीलाई म खुसीले बाँच्नु हो अनि सान्ती भनेको दुख्ख लाइ सुक्खा सम्झेर रमाउनु हो हजुर सान्ति नै यही हो अनि हजुरको देउरालि मा यति सारै सान्ति का पुजारी हरु देखिन्छन
Wow super nice dohori kati marmik dohori aajko lok sor Samrat lok dohori king Raju Pariyar dai ra Bal gayika Kamala bunu ko 🥰🥰🥰🥰 congratulations deurali team members 🎉🎉🎉🎉. ajhai pragati hudai jawos hjrharuko 🥰🥰 Raju dai ra kamala bunu sadhai yestai hasilo dekhna paiyos 🥰🥰😍 Aaj ta lok priye patrakar Kamal sargam dai pani aaunu vayex ramro🥰🥰🥰😍
राजु दाइ प्रती उच्चा सम्मान गर्दै कमाला बैनीको कति छ उहाँको बौद्धिक त भनेर सबै दर्सक हरुलाई थाहा भको नै हो सो कमाला बैनी तिमि लाई आम दर्सकभाव र राजु दाइ र अमृत दाजु साथै मिडिया हरुको सधैं आशिर्वाद लाग्नेछ धन्यवाद बैनी फेरि पनि तिमिले सोचेको हरेक पाइला हरु उच्च शिखर झै चुमोस सो पछी घर आए पछी भेट्न चै पर्छ है बैनी उहीँ तिम्रो गाउँले दाइ धदिङ्गे साइला
Hey Kamala timi ta nishchay hi bahagvan le deko uphar hau. Raj Pariyar jasta great gayak sita gayeko yo dohori nikkai marmik ra dherai ramailo chha. Mero shubh kamna ra shubh ashirvad chha yestai pragati garnu ra shikhar tak pugnu. Shubh chintak...Hony Sub Major (retd) KhemBahadur Singh Nepali (India).
अति नै उत्कृष्ट मार्मिक मेरो मन दोहोरी सुन्दा मन यकदमै भाबुक बनायो गितको शब्दले भने जस्तो जिबनमा नहोस यहाहरुको जीवन लामो होस कामना छ। राजु सर र कमला नानुलाइ उच्च संमान छ।
lwhai kamala abo thuli bhaye jasto lageu Atti mitho gaune bhaxin ho lwlw Nani Ghuru haru lai kaile Nabhulnu thulo lai Samman ra Sanulai maya garnu batama hinda kahile ful ra kahile kada hanuxa pansau dai hinne garnu ra kadalai ni ful mannu lo badhai xa❤️❤️🙏🙏
मनोरञ्जन, श्रण्टा सम्मान, प्रतिभाको खोजी, मानवीय सेवा यिनै उद्घोषका साथ सुरु गरीएको सांगितिक कार्यक्रम #देउराली भाग१६६ मा यहाहरुले अत्यन्तै मन पराउनु भएको र यहाहरुकै मनमुटुका ढुकढुकी लोक स्वर सम्राट राजु परियार र वाल कलकारहरुको प्रतिनिधित्व गर्दै सवैको मन मुटुमा वस्न सफल वाल गायिका कमला घिमिरे विचको प्रत्यक्ष दाहोरी यहाहरु सामु प्रस्तुत गरेका छौ, यो स्थान सम्म आई पुग्नको लागी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णमा आभार व्यक्त गर्दै भोलीका दिनहरूमा पनि यस्तै साथ ,सहयोग, सहकार्य, सहभागिता साथै आशिर्वाद पाउने आशा अनी अपेक्षा गर्दै आगामी दिनहरुमा अझै उत्कृष्ट प्रस्तुतिहरु यहाहरु माझ प्रस्तुत गर्दै जाने प्रतिवद्धता जाहेर गर्दछौ । कार्यक्रम देउराली कस्तो लाग्दैछ ? राम्रो लागे LIKE, COMMENTS, SHARE & SUBSCRIBE गरी दिनुहोला ॥ (पुरा कार्यक्रम हेर्न को लागी तलको LINK मा CLICK गर्नुहोला) ॥ राम्रो देउराली, हाम्रो देउराली ॥ सवैको जय होस ॥ धन्यवाद !!
ruclips.net/video/VbPhQiJV3rI/видео.html
Sari ramro dohari fare pane Launa paro rita rawat lai pane boluna paro
Wo
W wow wow
W
Sundar
अरु ठिक छ ।ओरजिन गायक गायिका र शब्द सङ्कल हरु को नाम पनि उल्लेख गर्नु होला
dherai ramro raju pariyar ra kamala ghimireko git sunau sunau lagne .
Wah dherai marmik ra ramailo dohori. Kati meetho dohori gayeyu chhori Kamala. Timro mutu ma Saraswati ko bas chha ra Daiva ko ashirvad pani chha.mero hardik shubh kamna ra ashirbad chha. Khoob pragati garnu shikhar tak pugnu Nepali sansakriti ra Desh ko nam rakhnu. Prashanshsk...Sub Major (retd) KhemBahadur Singh Nepali (India).
धेरै धेरै राम्रो राजी दाजु कमला छोरी
👍 Good kamala
विवाद मा आयेसी झन धेरै हेर्न अनि मन पर्न थलो कमला छोरी को दोहोरी ।
Dfghdt
बाल गायिका कमला बहिनिको गित उहाँ सानो छदादेखि मईले हेर्दै सुन्दै आको छु / आज लोक स्वर सम्राट् राजु सर सँग मीठो दोहोरि गित गाउँनु भयो , हेरियो सारै लमाईलो लाग्यो , / सम्पुर्ण कलायुनिट प्रति सँगितिगयात्रामा सफलताको शुभकामना ,,
लोक दोहोरी स्वर सम्राट राजु परियार सर र बाल गायिका कमला घिमिरेको एउटा अथक कहानी छ ।कमला बुनुलाई त्ताते ताते सुरु अबस्था देखि अहिलेज्को अबस्था सम्म आइपुगेको क्षण निक्कै अबिस्म रणिय रहनेछ।❤️👌😘🙏
कमला कमा नै बन्नु ल र मिॐजिक कलालास लिनु कमला
Wah shabash Kamla bal kalakar. Timro pragati ko shubh kamna.Timro pritibha adbhut chha Saraswati Devi ko ashirvad timro sath chha.
Sarai ramailo git rajubhaiko ta ullekh garera sakindaina kamalabunuko paripakka bhaisakekochha tukka chhanot ati ramro chha yasaile 10 palta dohorayera suni sakekochhu india Darjeeling
अाहा कति रा्मो राजु दाइ र कमला बैन को दोहोरी 💕💕💕💕
wow nice
Sarai ramro x dohori dhanyabad Raju Bhai kamala pari
Nice
आहा सारै रमाइलो भिडियो 🌹🌹🌹🌹🙏🙏🙏
अब कमला प्रफेक्ट ,राजु लगायत सबैलाई बधाई छ ।
नाहिस
दुबै जानालाइ समान छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰💖💖♥️👍👃👃💅💅
Aaha dherai ramro lagyo 🙏❤️🇳🇵
शुभकामना करौडौ भ्युजको लागि राजु दादा को जय होस
लोकदोहोरीले कहिले रुहाउछ कहिले हसाउछ अाजको दोहोरीले बाउ छोरीको कथाबारे केहिकुराहरु सिकायो बधाई छ कमला र स्वरसम्राट राजु परियार ज्यु लगायत देउराली परिवारमा 💟💟💞💞💝🌷🌷🌷🌾😭
आहा!जति सुनेयो उति सुनौ लाग्ने लोकदोहोरी पीडा भुल्ने एउटै बाटो हाम्रो लोकदोहोरी
आज राजु अनि कमलाको दोहोरी सारै राम्रो लाग्यो यस्तै हुनु पर्छ दोहोरि आजकल त सुन्नै नसकिने छाडा दोदोरि नि आईराका छन् तो दोहोरि बाट सिक्ने कि
धेरै धेरै धन्नेबात राजु परिवार भाइ र कमला घिमिरे नानू लाई
@@kamalashrestha9338 - dharma darshan
आहा कति रमाईलो दोहोरी हो म इंडिया को शिलांग बाट हेरिरहिछु
आहा कस्तो राम्रो दोहोरि 😘😘
अाहा धेरै राम्राे लाग्याे गित
राजु जी र कमला छोरी लाई बधाई तथा शुभकामना
Nice
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
❤️❤️❤️❤️
😂g*@@minarai4086
Aati ni mitho chore,best of luck Kamala bunu ,Raju dai Lai 🙏🙏❤️😘
Sarai ramailo dohori prastut garekoma deurali lagayat raju ani kamala bunulai subhkamna sathai badhaiharu india Darjeeling
Rajupayar ra kamalaa ko
Dherai dherai ramro lageyo
Aja ko dori atiy ramro xa-❣️❣️
🔥🔥💕🌹🔥🔥❤️❤️❤️💃💕💐
अति रमाइलाे यस्ताे पाे हुनु पर्छ दाेहाेरि
बरीष्ट गायक राजु दाइ उच्च सम्मान
M
@@Rojipandey3054 nice
Raju vaneko raju ho ani kmala ko ramro xa sundar dohori
अली गारो भो शब्द चयन गर्ने मेरो कमला बैनी लाई गीत लाई बीच मा घुमायर सहज बनाईदीनु राजु दाइ धेरै राम्रो आज को दोहोरी
8oo88
दुबैलाई हार्दिक बधाई छ ।
लोक दोहोरीको राजा स्वर सम्राट राजु परियार
अनि अब्बल बाल गायिका कमला घिमिरे को
निकै रमाइलो दोहोरीको पर्खाइमा छु😍🤗
सबै तिर कमेन्ट गर्नु भको हुन्छ खुशी लाग्छ दिदी हजुर लाई सम्मान छ
@@rameshgirirolpa4978 है😜😍
हजुरको जय होस् 🤗😍🤗🙏
@@shantikokhojima6040 नाहिस
@@shantikokhojima6040 सान्ति भनेको सबैको खुसि हो आफु हाँसेर अरुलाइ हँसाउनु हो सान्ती तिमीलाई म खुसीले बाँच्नु हो अनि सान्ती भनेको दुख्ख लाइ सुक्खा सम्झेर रमाउनु हो हजुर सान्ति नै यही हो अनि हजुरको देउरालि मा यति सारै सान्ति का पुजारी हरु देखिन्छन
@@lachimasharma7752 you
Sarai sunder dohari shubhakamana chha
Congratulation excellent lokdohari ka maha gayak Raju pariyar sir n singer xori kamala very nice thanks.
Wow super nice dohori kati marmik dohori aajko lok sor Samrat lok dohori king Raju Pariyar dai ra Bal gayika Kamala bunu ko 🥰🥰🥰🥰 congratulations deurali team members 🎉🎉🎉🎉. ajhai pragati hudai jawos hjrharuko 🥰🥰 Raju dai ra kamala bunu sadhai yestai hasilo dekhna paiyos 🥰🥰😍 Aaj ta lok priye patrakar Kamal sargam dai pani aaunu vayex ramro🥰🥰🥰😍
आहा मनछुने छ हुन् लगाएकाे♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
nice veri nice lok sor samrat raju sar bathai chx nice veri nice sang ani hajurko chocha bichar sarai ramro chx nice raju sar
उतकृष्ट दाेहरी,उमेरकाे सन्तुलन नभयपनि कमलाकाे जबाफ सारपुर्ण र उत्कृष्ट छ।चबिष्य उज्जाेल छ।
आहा कति रमाइलो दोहोरी
राजु दाइ प्रती उच्चा सम्मान गर्दै कमाला बैनीको कति छ उहाँको बौद्धिक त भनेर सबै दर्सक हरुलाई थाहा भको नै हो सो कमाला बैनी तिमि लाई आम दर्सकभाव र राजु दाइ र अमृत दाजु साथै मिडिया हरुको सधैं आशिर्वाद लाग्नेछ धन्यवाद बैनी फेरि पनि तिमिले सोचेको हरेक पाइला हरु उच्च शिखर झै चुमोस सो पछी घर आए पछी भेट्न चै पर्छ है बैनी उहीँ तिम्रो गाउँले दाइ धदिङ्गे साइला
Jahile pani wow raju and Kamala bunu ahile ta derai sabaya dohori gauchau love you bunu derai khusi sadai ujalo Chandr surya jastai bunu
दोहोरी मा राजु दाई र कमला को जोडी मनैदेखि धनेबाद अजै रामरा देहोरिसुनंना पाऊ
By😊
अमृतलाई नि सम्झेकोमा धन्यवाद
आहा कति रमाइलो दोहोरी राजु सर र कमला नानिको
राजु दाजु र कमला नानिको उत्कृष्ट प्रस्तुति माझ कमल जि पनि स्वरमा साथदिदा झनै स्वरमा सुगन्ध लाग्यो जय संगित
नाहिस❤️❤️❤️
Zhkxcxsfjidzofydjofrszjldshoridedhusxxfjeghidghjxdsvhidfhkjddeguisfiuyrwsfhisxcjoddefhjjsghjoodceguifgiffhoxddjpdssgigxzvhzfhjfkngidffsdggzddggkfuogjlfjodhiophccblykkppjhhkpgduofhkiifnlvkoocccbkopvcnkl
बरिस्ट कलाकार राजु र बालकलाकार बहिनीको शवर रगितले अत्याधिक मन छोयो।
very good sng all the best अमृत सापकोटा हून कमलाका भाग्य बिधाता कहिल्यैन भून्लू कमलाले
राजू भाई र कमला छोरी को अती मिंटो सोहोर सूनी रहूं जषतो जय माता दी
Wow suppop king raju dada nd kamala bunu keep it up.
उज्वल भबिष्यको कामना कमला नानिलाईംस्वर सम्राट राजूसरसंगको दोहोरीसंगै आगामी दीनहरुमा उन्नती प्रगती हुदै जावश
Hey Kamala timi ta nishchay hi bahagvan le deko uphar hau. Raj Pariyar jasta great gayak sita gayeko yo dohori nikkai marmik ra dherai ramailo chha. Mero shubh kamna ra shubh ashirvad chha yestai pragati garnu ra shikhar tak pugnu. Shubh chintak...Hony Sub Major (retd) KhemBahadur Singh Nepali (India).
Derai pira nalenu babale ramro saskhara sikaxu amele baneko vaya kati ramro honetiyohola ne ♥ ❤ 👌 ✨ 💖 😍 ♥ ❤
कलाकार मित्र हरूमा हार्दिक बधाई छ,असाध्य राम्राे छ।
आहा धेरै राम्रो छ
अति नै उत्कृष्ट मार्मिक मेरो मन दोहोरी सुन्दा मन यकदमै भाबुक बनायो गितको शब्दले भने जस्तो जिबनमा नहोस यहाहरुको जीवन लामो होस कामना छ। राजु सर र कमला नानुलाइ उच्च संमान छ।
Hi
सूपर डूप्रर अती। राम्रो
Good
आदरीणीय लोक दोहोरीका पारखी तथा नेपाली जनता का ढुक ढुकीहरु मा
आभार ब्यक्त गर्न चाहन्छु धन्यबाद/
Sv
Wowowo nice viece nani and raju sar ko
प्रतिदिन उन्नति गर्दै जानु कमला- दोहरी सम्राट संग गाउनु पनि तिम्रो सौभाग्य हो, अझैउन्नति हौस यही शुभाशीष !
कमल छाेरि अझै राम्रो काम गर्दै अगि बडनु ल नानू अाजा काे दाेहाेरि अति राम्रो लाग्याे तिमी लाई मेराे तर्फ बाट धेरै धेरै अाश्रिबाद छ है छाेरि ल
सारै राम्रो छ
Adbhut kala nanu kamala ko sorsamrat raju bro ko ta k bannu vaddani kamai hunxa yasari naie sunirahana pam daku bainiko dohari
राजु र कमला कएस्ता गीत आजै एक लाख आउन पर्छ
Ramro dohari sani bunu ra raju brother ko dohari vanexi yasto po dohori how
Waw fabulous 👌 karod club ka sabda..lokgit super star 🌟 🤩 really raju sir. Kamala baheni fabulous 👌 👏
आहा कती मिठो भाका कति राम्रा शब्द राजु भाई कमला नानीका बधाई छ।।
आहा!कति रमाइलो मन पर्ने भाकामा दोहिरी गाउनु भो राजु दाइ र कमला नानि बिच❤️🙏
Good kamala
lo
Sarai dami dohori git suni rhnu jsto cha hai hjur ho
देउराली सारै रमाइलो लाग्छ
राजु परियार र कमला घिमीरे नानीले गाउनुभएको सारै राम्रो लाग्यो उहाँहरुलाई धेरै धेरै धन्यवाद छ सेवारो नमस्ते
आज राजु सर भावुक सैली मा प्रस्तुत हुन भयो।।
यति ठुलो कलाका को ुृसाथ पायकि छृ््उ ईजतकको ख्याल गनु
Kati ramro dohori💛💛💛💛💛💛
ठिक्क छ राम्रो छ 👍
Mitho saral sarai man pareyo subhakaman daju r nanilai.
Nice bunu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaja pheri phatkara herna manlageu raju bro ra kamala bunu ko dohari
Dherai ramro xa
कमलाको दोहोरि का। टुक्रा हरु राम्रो हुदैछ ।
धनेबाद नानि 😍😘
Swor samrat raju pariyar.
lwhai kamala abo thuli bhaye jasto lageu Atti mitho gaune bhaxin ho lwlw Nani Ghuru haru lai kaile Nabhulnu thulo lai Samman ra Sanulai maya garnu batama hinda kahile ful ra kahile kada hanuxa pansau dai hinne garnu ra kadalai ni ful mannu lo badhai xa❤️❤️🙏🙏
जति सुनो उति सुनम जस्तो
Kamala rani very nice beautiful song Raju pariyar
राजु दादा र पियारी बहिनी कमलाको दोहोरी दम्दार भयो सारै मन पर्यो धन्यवाद छ पूरा टिमलाइ❤❤❤❤❤❤❤❤
कमला ननुको पोहिला भन्दा धेरैनै राम्रो समधुर सोर भको छ पर्ग्ती का पहिला हरु चाल्दै जानू नानु
Wow Beautiful Wow Lovely sanuuuuuu cuti kamla good lok git
राम्रो लाग्यो दोहोरी
धेरै रमइलो भयो अजत
राजु दाजु
CNN Soraka dhani raju Bahai ra Kamala nanulai manxune dohari gaykoma badhai x
राजु सर कमला बुनुलाइ सन्मान छ
. Aakaati ramro Dohori
मलाई त अर्तिनै मन पर्यो
जति सुने पनि उतिनै सुनिरहु लाग्ने यो लोक दोहोरि गितसगित सबै सबैमा सलाछ छ बिशेष कमला बहिनिलाई
निक्कै रमाइलो
Dami bhaine ani raju dai
Very nice Dohori geet
राजु भाइ बाेल्ने कुरामा कमलालाई सिकाउनु न ।
Darai ramro
अत्ति सुन्दर प्रस्तुति
जय हिन्द गा
🌹🙏अति राम्रोसँग गाउनु भएकोमा बधाई छ🌹🙏
Good 😊