आयुषा गौतम र भिम पौडेलको दोहोरी नै अहिले सम्मकै उत्कृष्ठ । तपाईको विचारमा ?? १५.११.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 26 фев 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #BhimPoudel_AayushaGautam #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • РазвлеченияРазвлечения

Комментарии • 1,9 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +232

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @santaadhikari7636
      @santaadhikari7636 4 года назад +11

      Aba kamala nanu ra bhim paudel kp ani.aausa ra kamala nanu haru ko 2jalai laivpani dohori gauna laguna paro krishna daju

    • @saraswatimagar1600
      @saraswatimagar1600 4 года назад +3

      आज त कति धेरै र कति रमाइलो भएको इन्देनी कार्यक्रम सबैले गाउँछन् पुण्य सर चाहि किन चुपचाप बसेका छन् ह

    • @saraswatimagar1600
      @saraswatimagar1600 4 года назад +1

      कस्तो हो पुण्य सर ले त नमस्कार पनि गरेन त

    • @user-se1eb6xr8g
      @user-se1eb6xr8g 4 года назад +1

      Indreni ko location please

    • @malatithapamalatithapa1213
      @malatithapamalatithapa1213 4 года назад +1

      म नेपाल आए सि ईन्द्रेणी आउने साह्रै ठुलो रहर छ😍

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +162

    आज भीम भाइको र सानी तोते बोली फुटेकी नानीको दोहोरी वाह्य वाह्य के भनेर बयान गरु हन कहा बात आउँछ हो त्यस्तो शब्द मलाई पनि सिकाइ दिनु पर्यो हन के खानु पर्छ होला ल है नानु अझ राम्रो प्रगति गर्दै जानु मेरो शुभकामना छ

    • @bindushrestha6099
      @bindushrestha6099 4 года назад +2

      हजुर दिदी शुभरात्री को नमस्कार तोते बोलीको आवाज पनि कति मीठो हो एक पटक हेरेर त चित्त नै बुझ्दैन

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      टिकासानु वैनिले अौठि साटेको क्षण यति खुसी अनि रमाइलो क्षण कि साचै यथार्थमा पनि भइदिए 😍शुभकामना मन साहै खुसी हुन्थो

  • @KC_vlog_kamal5722
    @KC_vlog_kamal5722 4 года назад +246

    आयुषा गौतम नानु हेर्न बित्तिकै म मात्र हो कि हुरुक्कै हुने 💓💓💓💓
    👇👇

    • @parbatigc8635
      @parbatigc8635 4 года назад +4

      Wow super song

    • @radhikachamlagai4885
      @radhikachamlagai4885 4 года назад +1

      Kamal Thapa KC 👋👋👋🤚🤚❤️💔

    • @bimalaaryal1380
      @bimalaaryal1380 4 года назад +1

      सारै राम्रो मर्मिक गित छ है नानू को गित

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z 4 года назад +49

    आयुषा छोरी के भनेर धन्यवाद दिम कुनै सब्द नै छैन यति सानोउमेर मा पनि कस्तो सस्कारी अनि विवेकता भएको छोरी है दैलो पोत्नु भकाडो सोर्नु यस्तो कुरामा पनि कस्तो जान्कार भएको हो छोरी आगामी दिनमा छोरी तिम्रो यस्तै मीठो गित सुन्न पाम भगवान ले सधैं यस्तै कला गला दिइराखुन यहि मेरो कामना छ

  • @dileepbc9268
    @dileepbc9268 4 года назад +139

    आयुसा गौतम र पसुपती सर्मा दाजु को दोहोरी हेर्न चाहने कोको छुम ठोकुम लाइक👍️👍️👍️

  • @aashikagautam1311
    @aashikagautam1311 4 года назад +388

    मेरी बुनु आयुषा गौतम लाई यस गीत मा पनि माया गरी दिनु होला !!!😘😘

    • @anishalamichhane7365
      @anishalamichhane7365 4 года назад

      Hajur le jati maya ta bunu piyari lai aru kasale dine ho ra

    • @saraswatimagar1600
      @saraswatimagar1600 4 года назад +2

      राजनीतिक वाला मान्छे लाई त दोहोरी त ठिक लायन होला है

    • @bindushrestha6099
      @bindushrestha6099 4 года назад +1

      बुनुलाई माया नगर्ने त कोही छैनन्

    • @user-gb2ln5fu1x
      @user-gb2ln5fu1x 4 года назад +1

      यस्ति प्यारी नानुलाइ कस्ले माया नगर्ला र सफलताको सुभकामना नानू 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

    • @parkashrijal7780
      @parkashrijal7780 4 года назад

      bhim ra amritako dohori herna man lageko xa dai

  • @gyanulama5232
    @gyanulama5232 4 года назад +35

    कमला भन्दता १०० गुन राम्रो गाउदो रैछ यो आयुशा नानू ले शब्द चयन सारै राम्रो छ नानू को . अग्रज लाइ मान सम्मान गरेर कति मिठो शब्द हालेर गीत गाउन जानेको सारै मन पर्छ मलाई आयुशा नानू . सदै यसैगरी राम्रो राम्रो गीत गाउदै जानू नानू मेरो आशिर्वाद छ नानू लाई

  • @Sarmila.83
    @Sarmila.83 4 года назад +304

    भीम पौडेल र आयुषा गौतमको दोहोरी मन पराउने र प्रतिक्षामा बस्ने म मात्र हो कि अरु पनि छ यदि छ अरु पनि छ भने मुनि like गर्नु होला।👇👇👇👇👇👇👇👇👇👇👍👍👍👍👍👍👍👍👍👍👍👍

    • @deepabashyal1629
      @deepabashyal1629 4 года назад

      ma pani tye❤️❤️

    • @omprkasomprkash1475
      @omprkasomprkash1475 4 года назад

      Im

    • @tnnepalvlogs6826
      @tnnepalvlogs6826 4 года назад

      Wow

    • @roshanbahadurrayamajhi9098
      @roshanbahadurrayamajhi9098 4 года назад

      X, I probably will. This involves an excell

    • @sushilaghimire2750
      @sushilaghimire2750 4 года назад

      यी कडेल सरले कमला ल्याय, अचम्म भाे, फेरि अायुसा, अब कुन दिन, दाेहाेरि कलाकार अाजै न्वारान भाकाे भन्न बेरछैन, हाहाहा, बधाई छ हजुरलाई, साथै अायुशा,

  • @parkashbhai5183
    @parkashbhai5183 4 года назад +18

    आहा सार्है रमाइलो छ, आयुषा नानु को कला मान्नै पर्छ, 🌹🙏🌹😍
    हाम्रा कमरेड पुण्य गौतम पनि रहेछन् ✊

  • @user-ht3gg3zq5w
    @user-ht3gg3zq5w 4 года назад +72

    कति राम्रो गीत गाको आयुसा बुनुले तेसैमा किस्न दाई र भीम सर कति हॉसेको धेरै मजालाग्यो हजुर हरुको ईन्देरी मलाई ल

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 года назад +177

    ईन्द्रेणि कार्यक्रम र अायुशा नानीलाई मनपराउने जति एता हाजिर हौ है,,

  • @devdurga8423
    @devdurga8423 4 года назад +39

    भीम दाजुको हँसिलो स्वर अनि मेरो जूनकीरी आयुस्सा गौतम बुनु को गीत को शब्द मन पराउने
    👇👇👇

  • @sitapoudel7816
    @sitapoudel7816 4 года назад +18

    म त आयुषा बैनीको नयाँ गितको प्रतिक्षामा हुन्छ सधै सार्है मन पर्छ नानुको प्रतिभा।

  • @milansarki8222
    @milansarki8222 4 года назад +62

    🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹🌹
    धेरै दिन पछि भिम sir दोहोरी सुन्न पाइयो खुसी लाग्यो भिम sir फेन जति यता हजिर है wow बुनु को याक्टिङ र हाउहाउ कतिलाइ मन पर्छ यता लाइक गरौ है
    जय इन्द्रेणी 🙏🙏🌹🌹🇳🇵🇳🇵

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад +54

    धेरै आज पछी रमाइलो दोहोरी सुन्ने मौका मिल्यो ल बधाई छ भिम ब्रो र आयुशा बुनु।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +16

    आयुसा बुनु लाई सलाम अज राम्रो गर्दै जानू बुनु पढ्न पनि पछि नहुनु love you all team

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +49

    यो नानी को प्रतिभा देखेर दङ्ग छु मत त्यस्ता होनाहार कलाकार बिचमा बसेर धमाकेदार दोहोरी सेलुट छ आयूषा

  • @govindapanthi110
    @govindapanthi110 4 года назад +46

    मिठ्ठो स्वरको धनी भिम भाइ र प्रतिभाकी खानीआयुषा सारै राम्रो छ ।

    • @laxmangyawali3161
      @laxmangyawali3161 4 года назад

      धेरै राम्रो टुक्का गाउने आयुशा नानुले

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 4 года назад +109

    आयुषा बैनिको प्रतिभा राम्रो छ अझै राम्रो गर्नु है नानी…

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +1

      भाइले पनि गाऊनु पर्यो

    • @ashokjamarkattel1371
      @ashokjamarkattel1371 4 года назад +1

      Hjr la ni yeso time milarw gauna paro nanu saga

    • @user-kt2cx9wg7r
      @user-kt2cx9wg7r 4 года назад

      अमृत सर आयुषा बहिनी को दोहरि गित कहिले सुन पाइएला

  • @munnamunna9780
    @munnamunna9780 4 года назад +13

    अहाअती रमाइलो छ अयुश बुनुको उतर अतर प्रगति को सुभकामना

  • @narayangautam6978
    @narayangautam6978 4 года назад +25

    वा वा छोरी आयुशा र भिम पौडेल दाजु को दोहोरी कति रमाइलो बधाइ छ छोरि👌

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 года назад +93

    अायुषाको प्रतिभालाई सम्मान गर्ने जति हाजिर हुम्।है

  • @dineshthapa4152
    @dineshthapa4152 4 года назад +40

    wow सानो नानू को गित धेरै2 राम्रो छ है भगवान ले यो भन्दा पनि राम्रो हुने आशीर्वाद प्रदान गरून् है

  • @bharatbist3214
    @bharatbist3214 4 года назад +22

    यो पुण्य का बाट आयो गाँजो खाएर ।
    बैनी को पर्गती को शुभकामना छ है धेरै राम्राे छ।

  • @innocenceboyashish3618
    @innocenceboyashish3618 4 года назад +56

    फुच्ची को डांस मन पर्ने जति हाजिर गरम त👍

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 4 года назад +54

    यति सनोउमेरमा पनि येस्तो शब्दको छनाेट,आश्रय लग्यो।कमला घिमिरे भन्दा धेरै बढी शलिन्र रप्रतिभा भयकि नानी शुभकामना छ।

  • @ishorkarki572
    @ishorkarki572 4 года назад +181

    बिदेशी भुमिबाट हेर्ने कति छौ हजुर
    आहा!मान्छे सारै सानी तर जिरे खुर्सानी 😄😍😍 ✋✋✋✋

  • @ashokbahador2433
    @ashokbahador2433 4 года назад +24

    आयुषा गौतम को दोहोरि कति को मप्रछ हजुर लाई कमेन्ट र सेर गर नानि बाबू को

  • @xettrikto6361
    @xettrikto6361 4 года назад +11

    अायुषा नानि अतभुत कला छ तिमी संग अझ तारा संगै जुन भन्ने भाका मा सारै राम्राे छ दाेहाेरि
    साच्चै पुन्ण गौतम मुर्ति जस्तै बसि रनु भाछ दाेहरि चल्ने बेला हल्का मिसाउदा फरक पर्दैन हाेला य ।

  • @sunitakhadka1786
    @sunitakhadka1786 4 года назад +17

    आज त भिम जी ईन्द्रेणी मा धेरै पछि ल रमाइलो हुने भयो अनि आयुषा बुनु लाई आशिर्वादको साथै धेरै माया।जय ईन्द्रेणी।

  • @hioppo6046
    @hioppo6046 4 года назад +85

    आयुषा गौतम लाई माया गर्ने को को छ्म यता म मात्रै होकि अरु पनि हुनुहुन्छ ????

  • @reshambhatta1331
    @reshambhatta1331 4 года назад +10

    उल्का विधि धमका मच्चिदै छ, आफू त भर्खर डिउटी बाट आएर फलामको दुई तले खाटमा पल्टेर थकाइ मेट्दै मज्जा लिदै छु । को को हुनुहुन्छ अहिले इन्द्रेणी हेर्दै हात उठाएर सहमत जनाउ ✋🖐️🤚👆️🇳🇵🙏

  • @harindarmahara8778
    @harindarmahara8778 4 года назад +15

    बुनु आफू भन्दा ठुलो मान्छे लाई सम्मान गर्नु सिक्नु पर्छ नानू सफल ता को सुभकामना।।

  • @malikaonline3622
    @malikaonline3622 4 года назад +86

    बहिनीले पनि एकदमै राम्रो गाउनु हुन्छ।

    • @pardeepmagar3315
      @pardeepmagar3315 4 года назад

      तिमी ले पनि त खतरा गाउँछौत

    • @janta1juttv284
      @janta1juttv284 4 года назад

      निसा बहिनिपनी कम छैनिन

    • @suryajoti3031
      @suryajoti3031 4 года назад

      तिमिपनि कम छैनौ नानु

    • @tikaramshrestha
      @tikaramshrestha 4 года назад +1

      निसा भण्डारी वहिनीको स्वर एकदमै राम्रो छ,,साथसाथै राम्री पनि,,बहिनीलाई पनि उत्तरोत्तर प्रगतीको शुभकामना,,साथै पढाइलाई पनि निरन्तर अगाडी वढाउनु होला॥

    • @arjunkharal265
      @arjunkharal265 4 года назад

      दुबै उतिकै हो निसा

  • @nabinthakuri9080
    @nabinthakuri9080 4 года назад +20

    wow सलाम छ अायुसा तिमिलाई Respect गरेर गाउनु नै तिमिमा माहन छ

  • @asim9478
    @asim9478 4 года назад +3

    मैले सुन्ने गितमा मा ९०% दोहोरी नै सुन्छु ।।। साहेद यतिको ईन्ट्रेस्टिङ दोहोरि फष्ट टायम सुन्दै छु ।। धेरै राम्रो छ ।। अायुषा नानि र भिम जि ।।।

  • @bemyfriends2300
    @bemyfriends2300 4 года назад +28

    पुण्य नाम गरेको दुखी आत्मा पो आएछ इन्द्रणीमा त।

  • @harikrishna9590
    @harikrishna9590 4 года назад +30

    "सानो मान्छे सानै हो गित गाएको" !!
    " हो Detail स्तरिय गित भएको " ।।
    भिम को कमलो गित लाइ आयुषा ले चम्काउन सफल छन् । टिकाले समाएको झापड को अति नै उपयुक्त प्रस्तुतिकरण उनको मौलिकता बनेको छ ।

  • @nareshmahatchhetri1088
    @nareshmahatchhetri1088 4 года назад +18

    सानी नानी आयुसा चर्चित कलाकारको लयमा अनि चोतिला शब्दको प्रहार गर्दै सम्मानका साथ दोहोरी फर्काउने अनि बोल्दा पनि जिम्मेवारी पुर्बक बोल्ने सानि नानुलाइ सम्मान छ अझै उत्तर उत्तर प्रगतिको कामना गर्दछु

  • @laxmiraj808
    @laxmiraj808 4 года назад +31

    काभ्रेकि नानीलाई सुदूरपश्चिमको दार्चुलाबाट उत्तरोत्तर प्रगतीको कामना गर्दछु

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +30

    यो भिडियो नी trending मै पुग्छ भन्ने जति एता हाजिर गराउने 🤣🤣🤣🙏🙏🙏👈👈

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 года назад +55

    भिम पौडेल को कस्तो राम्रो मर्मिक गाउने सैलि मान्नु पछ।

  • @matrikagautam4573
    @matrikagautam4573 4 года назад +39

    आयुषा छोरिका शव्द छनौटको सलाम गदर्छु म

  • @sabindamak9027
    @sabindamak9027 4 года назад +50

    #Indreni कार्यक्रम नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हौ त साथी हो ???

    • @archanapoudel7926
      @archanapoudel7926 4 года назад

      aru gayak bhanda vim ko sabdha dharai gakili hunxan

  • @toprana9641
    @toprana9641 4 года назад

    एकदम धेरै धेरै धन्यवाद तथा बधाई छ अायुषा गाैतम नानी ! तिमी अायुषा काठमाडौ जस्तो भिडभाड शहर बजारमा बसेर पनि गाउँघर तिरकाे रितिरिवाज,संस्कार,माैलिक अर्गानिक ,लाेप भैसकेको जबकी तिमी अायुषाले देख्दै नदेखेको ढिकी जाँताे,दैलाेकुचाे,श्रीमतीले श्रीमानलाई गर्नु पर्ने सम्मान ब्यबहार जस्ता अति शान्दर्भिक तथा मार्मिक भरिपूर्ण त्यी मिठासका शब्द छनाैट चयन गर्ने क्षमता भएकी अायुषा नानु, गीतै मार्फत सस्कृती पनि सिकाईकी छेऊ । ऐति स्यानाे उमेरमा पनि त्यी शब्द अचम्मले कहाँबाट कसरी दिमागमा उत्पादन गर्न सक्ने बाैद्धिक क्षमता भएकी अायुषा नानु बिलक्षण प्रतिभा लाई सम्मान गर्छु । साथै भिम पाैडेल र टीका सानुकाे अाैठी साटासाट गराएर स्वयम्बर बिहे समेत काे सहमतिमा पुग्यो ,यसले हामी म लगायत कयौं श्राेतालाई रमाइलो त छदै छ भयो नै तर अझ सस्कृती,सम्मान लगायतको शिक्षा यस गित मार्फत दिईएकाेछ । पुनः धेरै धेरै धन्यवाद छ गायक भीम पाैडेल र अायुषा गाैतम जी लाई !👏👏👏

  • @dwarikagautam8420
    @dwarikagautam8420 4 года назад +17

    आयुशा काे याे गित कसकसलाई मन पर्याे हाजिर गरौ त

  • @dharmsinghsaud5266
    @dharmsinghsaud5266 4 года назад +32

    यति सानुई मा यस्तो प्रतिभा हाउ भाउ पनी अचम्म को छ नानुको प्रतिभा लाईं सम्मान छ मुम्बई बाट हो

  • @ritarai6456
    @ritarai6456 4 года назад +9

    भिम जि को दोहोरी सारै मन पर्च मन्द २ मुस्कान सहित हो अनि पुण्य सर लाई निन्द्रा लागे जस्तोपो छ

  • @asimkhoyahang5714
    @asimkhoyahang5714 4 года назад +4

    आयुषा नानीको शब्दछनौट ज्यादै राम्रो छ, भविष्य उज्जल छ।

  • @aryanneupne5716
    @aryanneupne5716 4 года назад +66

    यति राम्रो अति सुन्दर दोहोरिमा पुण्य गौतमलाई किन बोलाको होला ढेडु जसरि बस्या छ

  • @rashmitamang8863
    @rashmitamang8863 4 года назад +45

    यो पुन्य गौतम कति फुलेर बसेको होला न हास्छ न ताली बजाउछ छक्क परे बा

  • @LSyoutubeofficial
    @LSyoutubeofficial 4 года назад +43

    भिम दाजुको छेउमा बस्ने मन्छेले नेपाली नबुझ्ने रैछ है? लाटो कोसेरो ले जस्तै ट्वा परेर हेरेको हेरै%

    • @nirmalatamang3912
      @nirmalatamang3912 4 года назад

      Bichara punya gautam hyang ma jasto xa hahhaha😂😂😂😂😂😂

    • @rajuthapa3666
      @rajuthapa3666 4 года назад

      पुन्य गौतम हो पत्रकार " झ्याप मा होला नि

    • @purnathapa9863
      @purnathapa9863 4 года назад

      पुण्य गौतम हो

    • @prataptamangrumba5526
      @prataptamangrumba5526 4 года назад

      हो हो यस्ले पक्कै नेपाली नबुझैकै होला हाहाहाहाहाहा🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😊

    • @moktannikanxi8084
      @moktannikanxi8084 4 года назад

      Sato gaye jsto xa punya gautam vnne manxe ko😄😄😄😄😄😆😆😆😆

  • @SantoshSharma-xm6gu
    @SantoshSharma-xm6gu 4 года назад +63

    पुन्य दाइलाई कसैले सुताओ गाइज निन्द्राले चेप्या जस्तो लायो 🤣🤣

  • @bipanaxetree2490
    @bipanaxetree2490 4 года назад +13

    मलाई त भिम दाइको हासो सारै मन पर्छ ।

    • @BhimPoudel
      @BhimPoudel 4 года назад

      Bipana xetree thank you ruclips.net/video/wDq4duhWm9o/видео.html

  • @tirshanadangi9937
    @tirshanadangi9937 4 года назад +26

    आजको दोहोरित मज्जाकै छ आयुषा भनेपछित मत हुरुक्कै तर आज छत्र भाइको नामै आएनत!!!!!

  • @govinlimbu4844
    @govinlimbu4844 4 года назад +1

    गायक भिम भाईको त दोहोरीको शब्द र हाँसो नै काफी लाग्छ।टिका सानु बहिनीको भावुकता र मुस्कान अनि प्रतिद्वन्दीलाई प्रहार गरेको टुक्का नै वाहा वाहा.....कहिल्यै नबिर्सने गरि लाग्छ।र आज दोहोरीमा टिका सानुलाई "भाउजु"भनि आयुषा नानीले गाउदा र भाउजुले घरमा निभाउनु पर्ने भुमिकाको शब्द उठानले सम्पुर्ण भाउजु बन्नु हुनेहरुलाई धेरै धेरै राम्रो सन्देश दिएको छ।वाहा वाहा.....जति तारिफ गरेर नि कमै हुन्छ नानीको प्रतिभालाई हृदय देखि सम्मान गर्दछु।

  • @mekhrana8141
    @mekhrana8141 4 года назад +1

    वा नानी वा तिमिले भिम र तिका सानू को बिहे पनि गराईदियो । नेपाल आमाले एक मात्र बाल कलाकार दिनु भएको छ यो संसारमा त्यो तिमी मात्र हो नानी उम्म्म्म्म्म सधै भगवान को हात तिम्रो दिर माथी होस । गीत को त कुरै नगरु हद भन्द हद राम्रो गाउछ तिमिले ।

  • @sunilkshetrivlog
    @sunilkshetrivlog 4 года назад +21

    वा वा
    यस्तो पाे हाे कला
    मत तिम्रो फ्यान भय बैनि😍😍

  • @Arjunadhikari438
    @Arjunadhikari438 4 года назад +126

    त्यो भीम दाई को छेउको को हो।निदाउन लाग्यो है,उठाएर घर पठाए हुन्छ।

  • @hemrajkhadka2610
    @hemrajkhadka2610 4 года назад +4

    यति रमाइलो हुदा सबै को मुहार चम्किदा आज चाइ पुण्य लाई के भको पुराइ नुन खाको भाले झै झोक्राएको देखछु त कि मेरा अँखा खराब भको

  • @dbadhikari2576
    @dbadhikari2576 4 года назад +1

    सुपर हिरो भिम अनि आयुसा त खै के भन्नु
    एउटा चम्किलो तारा 💖💖💖

  • @shreelalgurung6086
    @shreelalgurung6086 4 года назад +13

    अहिले सम्मकै उत्कृ्ट नभानु होला but आयुषा गौतम लाई सलाम छ

  • @sheshrajdahal498
    @sheshrajdahal498 4 года назад +38

    कमलाको पनि आफुमा दोहोरी गाउने खुबी त छ तर अरुलाइ सम्मान गर्न जान्दिनन घमण्ड देखाउछिन धेरै ।तर यी नानि आयुसा उमेर अनुसार सारै सम्मान जनक गाउन सक्छिन।।।सफलताको अगृम सुभ कामना नानी आयुसालाइ।।

    • @tilakbhandari1137
      @tilakbhandari1137 4 года назад

      Right

    • @Meenameena-lo1jz
      @Meenameena-lo1jz 4 года назад +1

      Pahilo khudkilo nai kamala hun...jasto aauthiyo tyastai gaeen...tyasto kalah jhagada hune gharma hurkeki kamala kasto hunxa t...thulo manxelai samman garnu parxa sabya bolnu paexa vanne patha nai sikayanan.na redio na tv naheri nasuni tyati samma gauna saknu thulo khubi ho....

    • @shirjanabhandari2278
      @shirjanabhandari2278 4 года назад +1

      Kamla nanu testai paribesh ma hurkin baule 2/3mrg grne ani kasto saskar sikun tani jasto janin ustai gain kamla le gako dekher kamla le yo galti garo hami grn na huneraix vaner siker aka hun aru nanibabu haru ...na kamlako ghar ma redio thiyo na tv...teyo anusar ta kamla nai utkrith xin ...kasailai kasai sang nadajau gala ra kala ko samman grn sikau..

  • @subashbhattarai4773
    @subashbhattarai4773 4 года назад +9

    अब देखि एस्तो रमाईलो इन्दृणि कार्यक्रममा यो पुन्य गौतमलाई भित्र पस्न नदिनु होला

  • @yamxetri9859
    @yamxetri9859 4 года назад +13

    हैन पुन्यजिलाई निकै निद्रा लागेको जस्तो छ गाठे! कहिले टाउको कन्याउछ, कहिले नाक कोट्याउछ कहिले घाँटी तन्काएर आकाश तिर हेर्छ हौ।।।के भाको।।।।

  • @darmrajraj4982
    @darmrajraj4982 4 года назад +10

    छोरी गाऊने।आमा नाच्ने सारै राम्रो नानुको ऊत्तर ऊत्तर प्रर्गतीको शुभकामना

  • @princelamichhane8644
    @princelamichhane8644 4 года назад +12

    पुनय दाइ निदाउन लागिसक्नु भो घर मा पठाउनुस यस्तो रमाइलो छ

  • @komalmagar6972
    @komalmagar6972 4 года назад +4

    जति हेरेपनि नथाक्किने इ नानि को दोहोरी भविष्य को लागि इ नानि भबिष्य उज्जवल हवस् Best of luck 🌷🌷🌷

  • @sumanbc8920
    @sumanbc8920 4 года назад +21

    आयुशा भनेको ह साच्चिकै बिहानिको लाली किरण हो ।भगवानले रक्षा गरुन

  • @dilghartimagar600
    @dilghartimagar600 4 года назад +17

    आयो ढिलो आयो कडा आयो 👌👌💘💝💝
    (बादल पारिको मरभुमी देश कतार बाट हेर्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ !)

    • @indiradevidahal550
      @indiradevidahal550 4 года назад

      बधाई छ अायुषा नानु लाई कतार बाट हेरहै छु बीदेसी को मन भुलाउने चैतारी इन्द्रेणी

    • @sagunbaral7439
      @sagunbaral7439 4 года назад +1

      Hajur jasta dharai chan ne sir

  • @lamaraju5118
    @lamaraju5118 4 года назад +14

    धेरै दिन को प्रतीक्षा पछि बल्ल आयो भिम पौडेल र आयुशा नानुको दोहोरी अब मज्जाले हेरिन्छ युएई देखि

  • @hemrajbhandari5150
    @hemrajbhandari5150 4 года назад +3

    भिम पौडेल दाजु र आयुषा गौतम बैनि लाइ मन देखि नै सम्मान छ ईन्दणि टिमका दाजु भाई दिदी बहिनीहरु बिषेस गरि कुष्न कडेल दाजु लाइ सम्मान छ

  • @surendarrawal728
    @surendarrawal728 4 года назад +5

    नाच्ने बाबु लाई धन्यवाद छ

  • @semmachhetri6629
    @semmachhetri6629 4 года назад +9

    अब अायुषा बुनुकाे पालाे अायाे नेपाल टप हिट बने कमला काे भन्दा पनि खत्रा छ दाेहाेरि

  • @karkiramesh8238
    @karkiramesh8238 4 года назад +48

    राेजिहाल्याे यहि टीका सानु
    भरे जादा बाेकेर लैजानु
    तारा।सङ्गै जुन बिर्स्याेकि मायाले
    मैले लाकाे गुन

  • @ganeshpoudel1993
    @ganeshpoudel1993 4 года назад +6

    बुनुकाे गित , भिमसंग अाहा!!!

  • @gobindathapa6695
    @gobindathapa6695 4 года назад +13

    दामि भिम भाई र सानो नानू आयुसाको दोहोरी एक्दम राम्रो लाग्यो,अझै यसरी प्रगती गर्दै जानुहोला,साथै ईन्द्रेनी होल टिम
    लाई सलाम्👍️👌🙏💕

  • @KrishnaKrishna-mi8yd
    @KrishnaKrishna-mi8yd 4 года назад +20

    नानुको पर्तिबा राम्रो छ भिम को त हासै काफी छ💋💋💋💋

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 года назад +31

    पुन्यदाई पनि अलि मुस्कुराउनुन हौ पुन्य दाई गाठे सबै रमाईलो गरिरहनु भयको छ मख्ख परेर बस्नु भयको छ त गाठे

    • @kamalachauhan592
      @kamalachauhan592 4 года назад

      hahahahaha

    • @subashbhattarai4773
      @subashbhattarai4773 4 года назад

      खाते लाई के थाहा रमाईलो भनेको

    • @UmeshKumar-db3yn
      @UmeshKumar-db3yn 4 года назад

      @@subashbhattarai4773 अ हजूर त्यो पनि हो हुन त तर आजकल समाज सेवि भयको देखेर खुसि लाग्यो छाड्यो पुरानो बानि यस्ले तेसैले दाई भनेको हो

    • @arjunb.c3774
      @arjunb.c3774 4 года назад

      गोद्देलाई दोहोरी भनेको के हो?? थाहा भएपो😀😀

    • @UmeshKumar-db3yn
      @UmeshKumar-db3yn 4 года назад

      @@arjunb.c3774 पहाडि कतिपय ले बुजेको छैन सर दोहोरि भनेको पहाड तिर अरुनै नाम बाट परिचित हुन्छ तेसैले पनि होला तर आजकल पुन्य दाई समाज सेबि बनेको मा खुसि लाग्यो

  • @kumarthapa277
    @kumarthapa277 4 года назад +5

    भबिश्य को जेरि भन्दा खत्रा हुने रहेछन यो बहिनी।।आयुश।।

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 года назад +22

    बल्ल समय पाय आयुशा अनि भिम को लडाइ हेर्न
    पक्कै नानू ले भिम लाई पनि सिस्नो पानी लगाइन होला

  • @gaugharkimagarnikanxi3986
    @gaugharkimagarnikanxi3986 4 года назад +64

    नानुको प्रतिभा लाई सम्मान छ !! कस कसलाई मन पर्छ नानूले गायको ???? plz मेरो च्यानललाइ subscribe गरिदिनुहोला धन्यवाद !!

    • @arjunkandel3055
      @arjunkandel3055 4 года назад

      कुन ठाउको मगर्नी होर

    • @arjunkandel3055
      @arjunkandel3055 4 года назад

      कोहल्पुर भन्ने दाग होइन र फेरि बर्दिया छ

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 4 года назад +14

    हैट पुन्य दाईको चित्त बुझेको छैन एक चोटि पनि मुस्कुरायको छैन

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 4 года назад +2

    आज धेरै दिन पछि भिम जि लाई देख्न पाइयो खुशी लाग्यो अनि उज्ज्वल भविस्यको कामना सानी नानी आयुसा लाई 🙏🙏🙏🙏🙏

  • @sarumagarni7007
    @sarumagarni7007 4 года назад +1

    सचिकै निकै रमैलो लयो भिम पौदेल सर र अयुसा ननु को दोहोरी 😍😍😍👌👌👌

  • @chandralimbu769
    @chandralimbu769 4 года назад +16

    Wow...लामो प्रतिक्षा पछि बल्ल भिम भाई र नानुको दोहोरी सुनपाईयो ।।

  • @mahendratiwari6553
    @mahendratiwari6553 4 года назад +61

    इन्डियाबाट हेर्ने शाथी हात उठाऊ त

  • @subashbhattarai4773
    @subashbhattarai4773 4 года назад +21

    एस्ता डाका को के इन्टरभ्यू लिनुभयको कृष्ण सर यो पुन्य लाई गलत्यार निकाल्नु पर्थ्यो एसको भाशण बडि भयो

    • @bishnusharmatimsina5942
      @bishnusharmatimsina5942 4 года назад

      सहि कुरा भन्नू भयो सर हजुर ले

  • @pcrawal7099
    @pcrawal7099 4 года назад +13

    वाह अाज कति रमाईलाे ईन्द्रेणी , मेरा favourate टीका सानू , खिमा , कृष्णा बज्गाई सबै उपस्थित छन। छत्र मिस यु।🙏🙏

  • @deelipchand8072
    @deelipchand8072 4 года назад +9

    आजत धेरै रमाइलो हुन्छ भिम पौडेल र आयुशा को घमाशन दोहरिमा

  • @ramdhakal5122
    @ramdhakal5122 4 года назад +260

    हैन यो पुण्य गौतम कस्तो खालको होला 🤔🤔🤔 रस न बिरसको न हास्छ न तालि बजाउछ 🙈🙈🙈😂🤣😂

  • @kamalraut3811
    @kamalraut3811 4 года назад +1

    सर्वप्रथम त आयुशा गौतम नानी लाई लाखौ लाख उच्च प्रगती को शुभकामना सानी नानी को गित गाउने शैली आफू भन्दा ठुला लाई सम्बोधन गर्ने शैली शब्द हरु निकै परिपक्क निकै राम्रो शब्द ले भन्नै सकिदैन

  • @ekadevpandey282
    @ekadevpandey282 4 года назад +2

    विलक्छ्ण प्रतिभाकी वाल गायिका आयुष्मा र भिम जि को,यो माधुर्यता
    को संगम अतुलनिय छ। जति हरे पनि
    हेरौ लाग्ने,यी हाम्रा गहना सलामयोग्य
    छन।

  • @panchapuridigitalchenal8567
    @panchapuridigitalchenal8567 4 года назад +8

    अायुषा र भिम पाैडेल लाई माया गर्ने कति हुनुहुन्छ । miss you

  • @laxmangirilaxman
    @laxmangirilaxman 4 года назад +8

    आज को दोहरी निकै राम्रो छ इन्देणी मा आउनु भाको सबै कलाकार हरुलाइ नमस्कार

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +5

    अायूषा नानू को कला लाई समान छ ऐती कला भएकि नानि जन्म दिने अामा बुवा लाई पनि समान छ

  • @ramesharyal1905
    @ramesharyal1905 4 года назад +5

    इन्द्रेणी समाज का पुर्ण समाज सेवी लोकदोहोरी का धरोहर कृष्ण कणेल र उहाका टिम प्रति हार्दिक अाभार।

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +6

    लामो प्रतीक्षा पछि भिमको हाँसो सगै अायुषा नानीको सम्माननित शव्दमा गित सुन्न पाईने भो💕❤️❤️❤️🙏👌👌👌👌👍️👍️👍️👍️💕💕❤️🙏💋💋💋💋🙏

  • @mayagautam4189
    @mayagautam4189 4 года назад +29

    कमेन्ट पढदै हेरिन्छ हुर्रर सरररर चैट । प्रदेशीको सुख दुखको ससार। भोलि बिदा आज मेटिन्छ थकाइ

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 4 года назад +1

    सानू मायालु नानू मन मुटु बसेउ नि भगवान को बर्दान पाएकी सानू चरी मन भरी घुमी रहन्छेउ पल पल भरी धेरै माया धेरै आशिर्वाद मिठो गाउनु सबैको सम्मान गर्नु धेरै पन्नु ❤️❤️❤️भिम जि सङ पनि धेरै मिठो गायोउ नानू God bless you 😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵