बिन्दाबासिनी म्युजिकलाई धेरै धेरै धन्यवाद छ। हराउन लागेको हाम्रो लोक भाकालाई फेरि फर्काएर ल्याउनु भएको जस्तो लाग्यो। किनकी अहिले लोक भाकालाई बिगारेर रोगी भाका बनाउदै गएको छन लोक भाकाको मिठास नै हराउदै गएको छ। अनि शर्मिला बहिनी र कुमार ज्यु लाई ठुलो बधाई छ, राम्रो भाकामा साह्रै मिठो स्वर दिनु भएको छ। यो गित एकदम मार्मिक र कसैको जीवन सङग मेल खाए जस्तो लाग्यो, तेसैले जति सुन्यो तेति मिठास लाग्दै गयो र अनत्यमा पक्का लोक गित सुने जस्तो लाग्यो। धन्यवाद गिरी बहिक मगर यु के
Kumar Pun Sarmila Gurung Bahini Ko Yo Lok Dohori Geet Jati Sunyo Suni Rahanu Man Lhagyo Geet Sakeko Thha Nai Vayena Feri Vhage 2 Liyera Aaunu Vaye Aavhari Hune Thiye, Kumar Pun Sarmila Gurung Bahini Lai Kotti 2 Naman 👏👏
एकदमै हृदय स्पर्शी छ कुमार ज्वाई गीतको शब्दहरु l साथमा अभिनय पनि एकदमै राम्रो छ l बधाई छ ज्वाई l ज्वाइको सांगीतिक क्षेत्रले शिखारता चुम्न सकोस भन्ने मेरो ठुलो अभिलाषा छ l
कुमार दाई हजुर को यो गीत को भिडियो पहिले पनि धेरै पटक हेरिसके र आज पनि फेरी हेर्नु मन लागेरै हेरेर वास्तव मामा, हामी जस्तै लाहुरेहरु को जिबनको यादहरु संग सम्बन्धित् छ , धेरै नै मन छुने शब्दहरुले 😭आँखा नै रासिलो भयर आयो , फेरी पुरानो गाऊ घरको याद आयो ,याद दिलाउनु भयो उही पुरानो दिनहरु को ,धेरै धेरै धन्यवाद छ दाई हजुर लाई 👏👏👏.
अाहा कति मीठो अावाज छ पुन सर को र दीदी को नेपाली पन र मन साच्चिकै भन्ने हो भन्ने पुन यथार्थ मगर मा म देखिरानको छु साथै सलुट छ पुन सर लाई साथै दिदीलाई पनि🌹🌹🌹🌹🌹🌹🌹💞💞💞💞💞🌹🌹🌹✌✌
यस्को श्रेय आदरणीय दाइ शब्दका खानी भन्न रुचाउछु रमेश बिजि लाई जान्छ तपाईंको हरेक सृजना राम्रा हुन्छन त्यो मध्ये यो नि पर्छ दा सधै यस्ता2 सृजनाहरु पस्कियेर सबैको मनमुटुमा बस्नुहोला दा सधै दाको भलो होस दा म हजुरको शब्द्को ठूलो फ्यान दा पोखरा बाट जय गीत सङित सधै बाचिरहोस ।
लामो समय पछि निक्कै मीठो गीत सुन्न पाइयो। ramesh bg ko sabda अनि sharmila dd ko sangit, साथमा कुमार पुन र शर्मिला दिदीको स्वरले सजिएको गीतमा music video pani उत्कृष्ट बनेको छ।यस्तै गीतहरु सुन्न र देख्न पाइयोस
"धनको सुख छ मलाइ जतिनी मनको सुख भएन कतिनी हैन हरुको ,,,,,तिम्रै भएको जति दिन भएनी भैन अरुको" यो मनमा एति छोएको छनी ,यो गित को लय र शब्द ले मनै कस्तो कस्तो हुन्छ ।रमेस बि जि ,कुमार पुन सर्मिला जि सबैलाई धन्यवाद ,निकै राम्रो गित ल्याउनु भएको मा
Manai chuni geet sarai Ramro xa geet kasam Maro tah mani xoyo hajur lai ma hirdaya dakhi nai salam garxu hajur haru ko voice nai sarai dami xa hjur 🇳🇵🇳🇵
Jhorle Lafa ko !! Kumar pun naam maile pailo pltw sune tr pailo pltw mai (Yaanimaya) git ko maulik vaka le mero mwn taanyo rw aile yo git ko vaka le. Kumar pun dai !! Aru pni ystai khalko maulik kisim ka git hru ko apexya greko xu hai. Ani Sarmila gurung dijju ko swor feri maile dherai pxi sunne mauka paay ajjai pni yo swor ma mithaaspwn uttiki xw. ❤❤❤❤❤❤❤❤❤❤❤
wau what a flok song of nepal it is मुटु खाने गित याद आयो उबेलाको गाउमा रोधी बसि गायको यस्तै दुखका गित गाइन्थ्यो बरै आहिले हाम्रो सस्कर बेचियो पश्चिमा देश लाई कथै बरा !
सर्मिला दिदु र कुमार पुनको आवाज सधैभरी सुन्न पाउ मेरो सबैभन्दा मनपर्ने गायिका सर्मिला दिदु म मर्ने वेलासम्म पनि हजुरको आवज सुनिराख्न पाउ भगवान सँग यही प्रार्थना गर्छु
सही धर्तीमा प्राकृतिक बीजबाट आफैं उम्रेको मनछुने गीत गायक-गायिका पनि शब्द ,स्वर , लय गलाले सम्पन्न प्रकृतिकै चोखो उपहार भएर पनि होला खानै छोडेर पनि सनिरम् हेरिरम्
साच्चिकै बिन्दबासिनी म्युजिक को हरेक प्रस्तुति सार्है राम्रो लाग्छ म पनि एउटा गीत गाउने र सुन्न रुचाउने मान्छे हो खुशी लाग्छ यस्ता खालका नेपाली लोक दोहोरी प्रति
शब्द , स्वर भाका र बाजा अनि संगीतको चिटिक्क जडित गीत ; दिनको एक पल्ट त जसरी पनि सुन्छु ।अनि बेलवासे बाबु संगको युगल तिम्रो माया नभा'को कां हो र अर्कैले फसायो पनि ऊतातिकै पो मन पर्छ त ।
सारै मिठाे गित भाेक तिर्खा सबै बिर्सनसक्ने पिर दुख सबै हराउने रूनै मन लाग्ने सारै मन छुने यस्ता गितहरू ल्याउदै गर्नु शमिला दिज्यु रमेश बि जि सर कुमार सर हजुरहरूलाई धेरै धेरै धन्यवाद छ 👌👌👌👌👍️👍️👍️👍️
नेपाली पनमा अझसम्म पनि अनुपम लय शब्द अनि समधुर स्वरमा सजिएको यो गित सुन्दा नेपाली हुनुमा गर्वलाग्यो । बिक्कृतिलाई पन्छाएर हाम्रो संस्कृतिलाई जोगाउन सफल यो लोकप्रिय गितको सफलताको शुभकामना !!!! जय लोकगित जय संगित.......
बिन्दाबासिनी म्युजिकलाई धेरै धेरै धन्यवाद छ। हराउन लागेको हाम्रो लोक भाकालाई फेरि फर्काएर ल्याउनु भएको जस्तो लाग्यो। किनकी अहिले लोक भाकालाई बिगारेर रोगी भाका बनाउदै गएको छन लोक भाकाको मिठास नै हराउदै गएको छ। अनि शर्मिला बहिनी र कुमार ज्यु लाई ठुलो बधाई छ, राम्रो भाकामा साह्रै मिठो स्वर दिनु भएको छ। यो गित एकदम मार्मिक र कसैको जीवन सङग मेल खाए जस्तो लाग्यो, तेसैले जति सुन्यो तेति मिठास लाग्दै गयो र अनत्यमा पक्का लोक गित सुने जस्तो लाग्यो।
धन्यवाद
गिरी बहिक मगर
यु के
सहि भन्नू भो सहि cmmt गर्नु भयो सर
मलाई नि तेस्तै लाग्यो
23 मिनेटमा 1 सेकेण्ड पनि ध्यान अन्त मोडिएन ..।। 👍👍👍👍👍 साह्रै मिठो ।
Bhuwan singh Thapa धन्यबाद ! नेपाली गीत सङ्गीतलाई यसरी नै माया गरिरहनुहोला !!! जय गीत, जय सङ्गीत !!!
Bhuwan singh Thapa um...
Bhuwan singh Thapa in
Bindabasini Music aoo feet xch hjur duneayli rhwni feet xch pun kumarleey shlamxch
👌👌🌺🌺😪😪
Kumar Pun
Sarmila Gurung Bahini Ko Yo Lok Dohori Geet Jati Sunyo Suni Rahanu Man Lhagyo
Geet Sakeko Thha Nai Vayena
Feri Vhage 2 Liyera Aaunu Vaye Aavhari Hune Thiye,
Kumar Pun
Sarmila Gurung Bahini Lai Kotti 2 Naman 👏👏
एकदमै हृदय स्पर्शी छ कुमार ज्वाई गीतको शब्दहरु l साथमा अभिनय पनि एकदमै राम्रो छ l बधाई छ ज्वाई l ज्वाइको सांगीतिक क्षेत्रले शिखारता चुम्न सकोस भन्ने मेरो ठुलो अभिलाषा छ l
Resham Purja धन्यबाद ! नेपाली गीत सङ्गीतलाई यसरी नै माया गरिरहनुहोला !!! जय गीत, जय सङ्गीत !!!
L
कति राम्रो लोक गीत.. कुमार पुन र शर्मिला दिदीको मौलिक स्वरले गीतमा सुनमा सुगन्ध थपेको छ। शब्दले पनि उस्तै मन छुने।
Nisa Rana धन्यबाद ! नेपाली गीत सङ्गीतलाई यसरी नै माया गरिरहनुहोला !!! जय गीत, जय सङ्गीत !!!
Nisa Rana
damI x
ek dam ramro song
अाहा कति मीठो समि्ला दिदीको स्वर जति सुन्यो त्यति सुन्न मन लाग्ने ।
अति मीठो र मार्मिकछ।भाइ कुमार पुन+सर्मिला बहिनी समेतका सम्पुर्ण टिम लाई बधाईछ उत्तरोत्तर प्रगतिको लागि शुभकामना।
Wawoo saraii ramro hai sarmila d ...
वावा मनै कुटुक्क खायो सर्मिला दिदिको स्वर अति नै मन पर्छ,,,मार्मिक एक ोटि उहासग गाउन पाए अझै खुसि,,,,,,,
Q
कुमार दाई हजुर को यो गीत को भिडियो पहिले पनि धेरै पटक हेरिसके र आज पनि फेरी हेर्नु मन लागेरै हेरेर वास्तव मामा, हामी जस्तै लाहुरेहरु को जिबनको यादहरु संग सम्बन्धित् छ , धेरै नै मन छुने शब्दहरुले 😭आँखा नै रासिलो भयर आयो , फेरी पुरानो गाऊ घरको याद आयो ,याद दिलाउनु भयो उही पुरानो दिनहरु को ,धेरै धेरै धन्यवाद छ दाई हजुर लाई 👏👏👏.
गित भनेको येस्तो हुनुपर्छ ..ताकी सबै को मन छुओस ....
सुन्न त मैले एक साल अगादी सुनेको हो र फेरि याद आयो .. अनि कमेन्ट गरेको छु 🌹🌹🌹🌹🌹🌹🌹
❤❤ कति मिठो गीत धेरै धेरै बधाइ
राम्रो छ गीत् सम्पुर्ण सबै कलाकार लाइ धन्नेबात । बिराट नगरबाट
आहा कति रार्मो मलौक गित, धन्यवाद सम्पूर्ण टिम लाई ।
कति दामी हो के हजुर please 🥺🥺😭😊
अाहा कति मीठो अावाज छ पुन सर को र दीदी को नेपाली पन र मन साच्चिकै भन्ने हो भन्ने पुन यथार्थ मगर मा म देखिरानको छु साथै सलुट छ पुन सर लाई साथै दिदीलाई पनि🌹🌹🌹🌹🌹🌹🌹💞💞💞💞💞🌹🌹🌹✌✌
कस्तो मिठो sentimental दोहोरी गित कुमार पुन रशर्मीला गुरुङ को सफलता ले शिखर चुमोस।
जस्ताे गित उस्तै स्वर दुबै जनाकाे । 👍👍👍👌सहारै राम्राे गित। मार्मिक छ।
गीत भनेको यस्तो पो मनै छुने
यस्को श्रेय आदरणीय दाइ शब्दका खानी भन्न रुचाउछु रमेश बिजि लाई जान्छ तपाईंको हरेक सृजना राम्रा हुन्छन त्यो मध्ये यो नि पर्छ दा सधै यस्ता2 सृजनाहरु पस्कियेर सबैको मनमुटुमा बस्नुहोला दा सधै दाको भलो होस दा म हजुरको शब्द्को ठूलो फ्यान दा पोखरा बाट जय गीत सङित सधै बाचिरहोस ।
wawawa शब्द र लए बनौने सर लाई धन्यवाद
साथै सबैलाइ सफल्तको कामना
इ
ु
हैन अरुको
तिम्रै भए जतिदिन भएनी भइन अरुको
दामी लाग्यो मलाइ त यो गीत
Timro thauma koi rakhn sakdin😌😌 sarai mn xoyo..
Hoin aruko timrai vy jti din vy ni vain aruko😍😍
man xoyo .....100 choti vanda dherai choti hereko ra sunekoxu yo git
लामो समय पछि निक्कै मीठो गीत सुन्न पाइयो। ramesh bg ko sabda अनि sharmila dd ko sangit, साथमा कुमार पुन र शर्मिला दिदीको स्वरले सजिएको गीतमा music video pani उत्कृष्ट बनेको छ।यस्तै गीतहरु सुन्न र देख्न पाइयोस
Soo nice song
P
dhrai ramro geet xa kumar pun dai ra sharmila gurung dd..
Ho ..
Mohan Thapa
अाहा कति राम्रो गित जति सुने उति सुन मन लागने
साचीकै मैले जती यो गीत कुमार दाई र शर्मीला दीदी ले पनी सुन्नुभाको छैन होला मुटुनै चीसो बनाऊछ जती सुनेपनी 💕💕
2vgy
धेरै राम्रो गीत🌹🌹🌹 शब्द अनि स्वर को कुरै नगरु , !!!@@@🌹🌹🌹!!! कुमार ,अनि शर्मिला ✌✌✌!!! यस्तै लोक गीत दिदै जानू 🌹🌹🎁🎁🌹🌹🌹🌹 !!!
laya tathaa sabda khub ramro lagyo... sarmilako swar ta jhan vannai parena kumar pun ko swar pani daami lagyo sabda le man atti xoyo daami xa
shanti tamu धन्यबाद ! नेपाली गीत सङ्गीतलाई यसरी नै माया गरिरहनुहोला !!! जय गीत, जय सङ्गीत !!!
गीत भनेको येस्तै हुनु प्रछ धेरै राम्रो छ गीत
6 Years vayo yo geet suneko pani
kati mitho geet ani sabda
तिम्रो हुनी रैनछ कर्म त
चौतारीको एकलो बर् मत .... हैन अरुको 😢
यस्तै भावनामा डुबेर गीत गाउने कला जो कोही संग काहा हुन्छ र मेरो पनी मन छोयो ।धन्यवाद कुमार पुन दाई र सर्मिला दिदि।
yasta geet haru kamai sunna painxa ajabholi .yati mitho geet manchhune sabda ani sabailai mantramugdha parne awaj
"धनको सुख छ मलाइ जतिनी
मनको सुख भएन कतिनी
हैन हरुको ,,,,,तिम्रै भएको जति दिन भएनी भैन अरुको"
यो मनमा एति छोएको छनी ,यो गित को लय र शब्द ले मनै कस्तो कस्तो हुन्छ ।रमेस बि जि ,कुमार पुन सर्मिला जि सबैलाई धन्यवाद ,निकै राम्रो गित ल्याउनु भएको मा
सुमन गिरि
सुमन गिरि I hi
Ramro x
Kati kati like garu?I like yo git.
सुमन गिरि of
kumar dai ra sharmila dd ko geet le manai xoyo best of luck...
अति मार्मिक वास्तबिक घटना जस्तै 2 वर्षदेखि मेराे मनलाई हुंडालि रहने र मुटुलाई चसक्क पार्ने मर्मस्पर्षि गितलाई सयाै पटक सुन्ने र हेर्ने गरिरहन्छु ।
धेरै,धरै मन छुने गीत रहेछ धन्यवाद |
आहा कति मनै छुने सोङ्ग्स 🌹🌹 तेसै माथी भिडोयो पनि अति मिलेको छ
hait ...ramesh bg daiko sabda chai ho yar ...heart touching
Manai chuni geet sarai Ramro xa geet kasam Maro tah mani xoyo hajur lai ma hirdaya dakhi nai salam garxu hajur haru ko voice nai sarai dami xa hjur 🇳🇵🇳🇵
चिताउनेले कति पाप चिताय
मैलाई थाछ क्यारि दिन बिताय
धितै नमर्ने गीत छ ❤❤❤❤❤❤
Beautiful sharmila diju.Geet ko laya sabda ani awaj sarai ramro
कति दामी हो के के 🎉🎉❤️❤️❤️
अति राम्रो शब्द अनि लय जति सुनेनि सुनिरहु लाग्ने ।।
निकै नै राम्रो गित 👌👌❤️❤️❤️❤️❤️
खैयाे गित कसताे रहेछ 15 फेरा सुन्हदापनि मनबुझेना
अति मीठो गित धेरै चोटि हेरिसके ..
आहा गीत भनेको यस्तो हुन्छ
2019 ma pani yo git sunne jatti ata hajir garum tw...
T
you
Jhorle Lafa ko !! Kumar pun naam maile pailo pltw sune tr pailo pltw mai (Yaanimaya) git ko maulik vaka le mero mwn taanyo rw aile yo git ko vaka le. Kumar pun dai !! Aru pni ystai khalko maulik kisim ka git hru ko apexya greko xu hai.
Ani Sarmila gurung dijju ko swor feri maile dherai pxi sunne mauka paay ajjai pni yo swor ma mithaaspwn uttiki xw. ❤❤❤❤❤❤❤❤❤❤❤
wau what a flok song of nepal it is मुटु खाने गित याद आयो उबेलाको गाउमा रोधी बसि गायको यस्तै दुखका गित गाइन्थ्यो बरै आहिले हाम्रो सस्कर बेचियो पश्चिमा देश लाई कथै बरा !
life's ma mel khani marmik sabd badhai xa sabai daju dizu haru lai🇳🇵🙏💝🇰🇼🇰🇼🤲🤲😢😢😢😢
Honi
kumar dai ko geet malai sarai man prachha feri pani yestai geet aaunu paryo hai .....
कुमार दाइ सर्मिला दिदि कति मिठो गीत बिदेशमा बसेर सुन्दा रुन मन लग्यो म पनि म्याग्दीको बराङ्जाको हो यस्तै प्रगति गर्दै जानू ल
धेरै राम्रो छ है गित सुनी रानमन लाग्नी
धेरै राम्रो गित सारै मन मुटु छोयो
,
😍😍😍😍😍😍
Ati marmik git bhai kumar ra sarmila jiko
जति सुने पनि धित मर्दैन
म पनि सेम जति सुने पनि धित मर्दैन
tmro lagi morna ni sakina...
antai bihe garna ni sakina....
wat a word heart touching really😃😃
ekdam man mutu xoyo yo geet le...
शर्मिला दिदि र कुमार दाईको स्वर सुनेर निन पनि लाउन्न्! दुवै लाई अझै प्रगति को कामना 🙏🙏🙏
Basanht poudel🙏🙏🙏🙏
ruclips.net/video/xB-sw6zuK4Qh/видео.htmlttps://ruclips.net/video/oCLSkM5IUS4s/видео.htmlncndruclips.net/video/2di2CpoPuQch/видео.htmlttps://ruclips.net/video/oCLSkM5IUS4h/видео.htmlttps://ruclips.net/video/xB-sw6zuK4Qs/видео.htmlncndruclips.net/video/2di2CpoPuQc/видео.html
सारैइ मन छुने रहेछ भाका त 💘💘💘💘💘💘💘💘?????
सर्मिला दिदु र कुमार पुनको आवाज सधैभरी सुन्न पाउ मेरो सबैभन्दा मनपर्ने गायिका सर्मिला दिदु म मर्ने वेलासम्म पनि हजुरको आवज सुनिराख्न पाउ भगवान सँग यही प्रार्थना गर्छु
ekdam marmik geet dherai ramro x
Dherai ramro swar Sharmila Didi ko...
thanks kumar dai and sarmila DD dherai ramro xa.
सही धर्तीमा प्राकृतिक बीजबाट आफैं उम्रेको मनछुने गीत गायक-गायिका पनि शब्द ,स्वर , लय गलाले सम्पन्न प्रकृतिकै चोखो उपहार भएर पनि होला खानै छोडेर पनि सनिरम् हेरिरम्
जस्तो लागेको हामी श्रोतालाई ।भारी बधाइ सफलताका लागि ।
झन सुन्याे झन सुनाै सुनाै लाग्दाे गीत सँगीत मिठाे वेदना भएकाे
नाेगेन् नाेगेन शुक्रीय राम्राे
पुरानो त्र सुन्दा त अँखा बाट आँसु आयो हैई मेलो त 😂Love you पुरैई सुने म त
सारै मिठो लाग्छ यो गित मलाई कहिले काहीँ मूड अफ भको बेलामा यो गित सुन्छु फ्रेस भको अनुभव हुन्छ
kumar daju hajur ko geet malai sarai man parxa voice ko ta kura nagarau ma hajur ko voice ko fan hu I like it
❤️ heart touching song Sharmila ngolsyo ra Kumar g..,Awesome....
Aaha kati ramro yasto poo get 👏👏😭😭
साच्चिकै बिन्दबासिनी म्युजिक को हरेक प्रस्तुति सार्है राम्रो लाग्छ म पनि एउटा गीत गाउने र सुन्न रुचाउने मान्छे हो खुशी लाग्छ यस्ता खालका नेपाली लोक दोहोरी प्रति
कति दामी हो के
आहा एकदमै राम्रो गीत 👌❤❤
हैन अरुको
शर्मिला दिदिकै श्रोत हौ हामी।
सारै मिठो गित सायद मेरो जिवन सङग मेल खायर होला
धेरै राम्रो गित मुटु छोयो
Malai kumar pun dai ko sabai geet man parchha
Very very nice wow 👌 super duper 👌 hit
Sor Ramro bhayako git ❤❤❤❤
Sarai ramro xa lok song
Ek dam raamro xa hai kumar daju ko man xune git
Owo kati sundar voice ani kati mitho sons
मेरो लागि मात्र नभएर सबैको मन छुने यो लोकगितले
शब्द , स्वर भाका र बाजा अनि संगीतको चिटिक्क जडित गीत ; दिनको एक पल्ट त जसरी पनि सुन्छु ।अनि बेलवासे बाबु संगको युगल तिम्रो माया नभा'को कां हो र अर्कैले फसायो पनि ऊतातिकै पो मन पर्छ त ।
kati ramro lok vaka jati sunyo teti nai sunna man lagni kina ki yo geeetle ekdam manai xoyo r video pni kati ramro lagyo
आँसु नै झर्यो मेरो त सुनु सुनु लाग्ने जति खेर नि
Hsldpehdgmudj slow rest sass sent jstskskfwkdakfpDHsjqh56180gq
सारै मिठाे गित भाेक तिर्खा सबै बिर्सनसक्ने पिर दुख सबै हराउने रूनै मन लाग्ने सारै मन छुने यस्ता गितहरू ल्याउदै गर्नु शमिला दिज्यु रमेश बि जि सर कुमार सर हजुरहरूलाई धेरै धेरै धन्यवाद छ 👌👌👌👌👍️👍️👍️👍️
My best friend really cried listening this song ..so true 😢😢
खै यो गीत मा के छ मलाई सधै मुटुमा छोएको भान हुन्छ धेरै सुनिसके
k
@@ishananu4673Omprkash good 🌃
Kati mitho swor estopo hunu parxa dohoti git bhaneko
Kamal Magar धन्यबाद ! नेपाली गीत सङ्गीतलाई यसरी नै माया गरिरहनुहोला !!! जय गीत, जय सङ्गीत !!!
Kamal Magar miss
XD VT
शर्मिला गुरुङको स्वरै कति मिठाे हाे के गित भनेकाे यस्ताे पाे हुनुपर्छ शर्मिला गुरुङलाई अग्रिम शुभकामना
नेपाली पनमा अझसम्म पनि अनुपम लय शब्द अनि समधुर स्वरमा सजिएको यो गित सुन्दा नेपाली हुनुमा गर्वलाग्यो । बिक्कृतिलाई पन्छाएर हाम्रो संस्कृतिलाई जोगाउन सफल यो लोकप्रिय गितको सफलताको शुभकामना !!!! जय लोकगित जय संगित.......
shree krishna lamichhane
nepali sangit lai uchcha koti ma rakhdinu bhako ma bindabasini music sangitkar ra gayek doya kumar sarmila lai ridaya dekhi namak.
गित ले सारै मन छोएको अबस्थामा,सारै मन पर्यो,,सम्पुर्ण होल न्युनिट लाई बधाई,सफलता को कामना!!
मुटु छुने गित
मलाई अति मन परने ।
मेरो भित्रि मन छुने गित सर्मिला दिदी %कुमार पुन
एक्दमै मन पर्यो यो गित्💓❤️❤️
Congratulations🎊🎊🎉🎊🎁🎁🎊🎁🎁🎁🎁🎊🎊