New Lok Dohori Song 2078/2021 - Gaaun Saharma Lamjung Darbaar - Maya Gurung & Mahendra Neupane

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • Watch New Nepali Lok Dohori Song 2078/2021 Gaun Saharma Lamjung Darbaar || गाउँ सहरमा लम्जुंग दरबार By Maya Gurung & Mahendra Neupane Only on DudhPokhari Music's official RUclips channel.
    #GaaunSaharmaLamjungDarbar
    #MayaGurung
    #MahendraNeupane
    DudhPokhari Music Present's : New Lok Dohori Song 2078/2021
    -----------------------------------------------------------------------------------------
    🎶 Audio Credit 🎶
    Song:- Gaaun Saharma Lamjung Darbaar || गाउँ सहरमा लम्जुंग दरबार
    Singer:- Maya Gurung & Mahendra Neupane
    Group Vocal:- Rupi sinjali magar, Prema rana magar, Ramesh pariyar
    Lyrics/Music:- Maya Gurung
    Music Arranger:- Binod Bajurali
    Recordist:- Gobinda Parajuli
    Sound Mixing:- Khadak Bajurali
    Recording Studio:- Malashree
    Audio / Video:- DudhPokhari Music
    🎥 Video Credit 🎥
    Direction/Cinematography:- Durga Poudel
    Edit/Color:- Prakash Dhamala
    Mua:- Shyam malla
    Drone:- Saugat Dhital
    Post Production:- Adventure Entertainment
    🙏 Special Thanks 🙏
    Uma Gurung
    Yutaman Gurung
    Krishna Gurung
    Surya Khadka
    Tika Sanu
    Shambhu Kunwar
    Nalma Aama Samuha
    Nalma Yuwa Club
    -----------------------------------------------------------------------------------------
    © & ℗ Dudhpokhari Music, 2021
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии • 544

  • @indrashrestha6363
    @indrashrestha6363 2 года назад +17

    आहा मेरो गाउँ अनि मेरो ठाँउ लम्जुङ ❤️❤️❤️❤️धेरै राम्रो गीत ❤️❤️❤️❤️❤️👌👌👌

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 года назад +25

    आहा कति मीठो शब्द रचना अनि स्वर मन नै भक्कानिएर आयो अब यस्ता कालजय गीत कहाँ सुन्न पाइन्छ्❣️❣️❣️🌺🌺🎊❣️

  • @mongolianheart6538
    @mongolianheart6538 2 года назад +4

    माया दिदिलाइ सम्मान छ यति मीठो गीत सृजना गर्नु भएकोमा

  • @harigurung5574
    @harigurung5574 2 года назад +6

    आहा साच्चिनै पहिलेका याद वा सम्झानाहरुलाई ताजा पारिदियो यो आतिनै लोकपृय गितले

  • @premikarodhighar
    @premikarodhighar 2 года назад +24

    यो हो गितसंगितको सम्मान।उहि गित आज नयाँ बनाएर संरक्षणमा लाग्नुहुने प्रिय मित्र महेन्द्र न्यौपाने,आदरणीय दिदि मायाँ गुरुङलाई सम्मान ।गितको सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐

  • @rohitbhujel5338
    @rohitbhujel5338 2 года назад +7

    राम्रो गीत प्रगतिको शुभकामना मेरो भाइ ❤️❤️❤️❤️❤️❤️

  • @prembikram4205
    @prembikram4205 2 года назад +9

    आहा कति मीठो गित ।

  • @rajanbhujel4353
    @rajanbhujel4353 2 года назад +4

    आहा कति मिठो गीत आहा मेरो लम्जुङ्ग ठाउँ 🥰🥰🥰

  • @anilramtel9281
    @anilramtel9281 2 года назад +5

    अाहा कति मिठो गीत 👏👏💓💓

  • @Sujansoonaghale79
    @Sujansoonaghale79 2 года назад +2

    आहा अति नै सुन्दर गित जति पुरानो उति आनन्द दिने सबै टिम लाई शुभकामना 🙏🏼🙏🏼🎊🎉🎁🎉🎊🙏🏼🙏🏼

  • @safalonlinetv8529
    @safalonlinetv8529 2 года назад +2

    आहा साह्रै मीठो इतिहास राख्ने गित

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 года назад +33

    म जन्मिने बेला रेडियो नेपालमा गाउनु भएको यो कालजयि गित पुन उहाँकै कोकिल कण्डबाट सुन्न पाउँदा सारै अान्नद अायो।।अादर्णिय दिग्गज अग्रज दिदी माया गुरूङ्ग उमा गुरूङ्ग दिदिलाई अथाहा माया सम्मान।।😍😍😍😍😍

  • @rgmvlogs8814
    @rgmvlogs8814 2 года назад +4

    अह अत्ति राम्रो गीत । गीत सुन्दै गर्दा कति खेर गाउँ घरमा पुग्यो पत्तै भएन गाउँको झल्झली याद आयो । धेरै राम्रो छ गीत यस्तो गीत कहाँ पाउँछ र आजकाल माया गुरुङ दिदी धन्यवाद यत्ति राम्रो सदाबहार गीतको लागि 🙏

  • @tikatamang3859
    @tikatamang3859 2 года назад +1

    Aushi raatma...jun jasto aawaj maya ..maam ko aawaj..exactly katti ramro khitki..logit ko raani...maya ..maam lov 💓

  • @chumansingh545
    @chumansingh545 2 года назад +3

    कस्तो मिठो सोर उस्तै मिठा-मिठा शब्दमा सजिएको गीत फेरि पुरानो याद ताजा बनाउनु हुने सम्पुर्ण तिमलाई धेरै धेरै धन्यवाद🇳🇵🇳🇵हाल portugal🇦🇫🇦🇫🇦🇫

  • @arjunthapa5327
    @arjunthapa5327 2 года назад +2

    आहा कती राम्रो गीत

  • @badakaka5374
    @badakaka5374 2 года назад +52

    आदरणीय दिदी मायाँ गुरुङ्ग, उमा गुरुङ अनि सिङ्गो गाउँशहरमा लमजुङ दरबार गित प्रति न्याय भयो है! हरेक नेपालीहरुको मन मनमा बसेको यो गित फेरि नयाँ स्वादमा पुनर्जीवित भएको छ धेरै खुशी लाग्यो।

  • @tamangtamang1996
    @tamangtamang1996 2 года назад +4

    अति नै मिठो स्वर शब्द ❤️❤️❤️❤️

  • @sanjuraut7166
    @sanjuraut7166 Год назад +1

    खोइ के छ यो गीतमा यति सुन्दा नि चित्त नबुज्ने आवाज नि सुरिलो अनि सब्द नि उस्तै राम्रो

  • @milangurung7066
    @milangurung7066 2 года назад +1

    सरै मारमिक गित फेरि सुन्नु पाएकाेमा धन्नेवाद माया गुरुङ दिदिलाइ

  • @krishnarana3284
    @krishnarana3284 2 года назад +6

    Nice song ❤❤❤Congratulations 👍👍👍❤❤❤

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 года назад +6

    Wowool Best song . Love this song

  • @turang1
    @turang1 10 месяцев назад

    यो सुन्दर कृति समंरक्षण गर्नु भएकोमा बिषेश धन्यवाद। जादुमय स्वरकी धनी आदरणिय मॅाया दिदीमा नमन्।

  • @raghusapkota9287
    @raghusapkota9287 2 года назад

    अती मन छुने सब्द सम्पूर्णलाई शुभकामना ❤🌹

  • @chetragurung1149
    @chetragurung1149 2 года назад +3

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @moshabardewa5734
    @moshabardewa5734 Год назад +1

    यो गित सुन्दा गर्भले चात्ती फुल्लिन्छ लम्जुङे हु भनेरा,दिदिको स्वोर जस्ताको तस्तै लाग्छ यो उमेरमा आयरा पनि।

  • @Hompun154
    @Hompun154 2 года назад +1

    मलाई अत्यन्तै मन पर्ने गीत पुन सरक्षण गर्नु भएको प्रिय मित्र महेन्द्र सरलाई हार्दिक बधाई 😍😍🥰🥰🥰❤️❤️❤️❤️❤️👏👏👏👏👏👏👏

  • @gorkhaliashok2116
    @gorkhaliashok2116 2 года назад +2

    आहा मायाँ दिदीको स्वर कति सुमुधुर सुनिरहौ लाग्ने ❤️🙏

  • @homgurung6050
    @homgurung6050 2 года назад +2

    ek damai mitho bhakama sajieko bhaga maya gurung ko ra sampurna sathi haruma

  • @rajkumargurung7244
    @rajkumargurung7244 2 года назад +40

    अत्यन्तै कालजय गित अब हामि ले भाबि पुस्ता लाई पुस्ता पुस्ता सम्मा यो गित सुन्ने मौका दिनुभयो। जिमल बा मा राजु गुरुङ , बासुरि मा कमल सोल्टि , मादल मा सुरेश सोल्टि , माया गुरुङ , उमा गुरुङ , महेन्द्र नेउपाने अनि सबैलाई राम्चे सेरोफेरो च्यानल को धेरै धेरै धन्यवाद। आज आएर यो गित लाई सुन्न पाउदा धेरै खुसि छु।

  • @mssaud35
    @mssaud35 2 года назад

    मौलिकपन बोकेको अत्यन्तै मीठो गीत

  • @dudhpokharimusic855
    @dudhpokharimusic855  2 года назад +31

    सम्पुर्ण भगवानरूपी दर्शक स्रोतामा हार्दिक नमस्कार ।दुधपोखरी म्युजिक प्रालीको प्रस्तुती मायाँ गुरुङ र महेन्द्र न्यौपाने को गाउँ सहरमा लम्जुङ दरबार यहाँहरु सामु लिएर आएका छौँ । यहाँहरुको साथ सपोट र मायाँ पाउने कुरामा ढुक्क छौं । गीत हेरेर यहाँहरुलाई कस्तो लाग्छ सल्लाह सुझाब सङ्गै सेयर पनी गरेर सहयोग गर्दिनु होला है ।

  • @truthisalwaysbitter3357
    @truthisalwaysbitter3357 2 года назад +1

    एकदमै मन छोयो पर्देशि परियो गाउ घर आमा र उनिको धेरै याद आयो।

  • @rajkumarbhandari4630
    @rajkumarbhandari4630 2 года назад +8

    Congratulations whole team work very nice song..

    • @dineshthapa4409
      @dineshthapa4409 2 года назад

      🎸🎸🎤🎤🥁🥁🎻🎻🎧🎧

  • @dilipacharya2789
    @dilipacharya2789 Год назад +1

    अतेन्तै मिठो

  • @Zyrox_66
    @Zyrox_66 Год назад +1

    Sarai man paryo malai pni ❤❤❤❤❤❤❤

  • @kishnapoudel1737
    @kishnapoudel1737 2 года назад +3

    आहा कति मिठो गित

  • @chitraroka8612
    @chitraroka8612 2 года назад

    अति राम्रो गित जतिसुने पनिधिकनमने गित निकालेकाेमा धेरै बडाइछ

  • @bhimpurja5937
    @bhimpurja5937 2 года назад +1

    बालापन को झझल्को झलझली याद आयो तपाईको टिम बाट अझ धेरै आशा गरेको छु best wishes for all of you ❤️👌

  • @Man_Tha
    @Man_Tha 2 года назад

    फाल्देऊ चिनो ढुंगामा बेरेर
    मयालाई मन बुझाउँछु त्यै चिनो हेरेर
    फाल्थें चिनो झन पिर पर्छ कि
    मायालाई नपुगेर बिचैमा झर्छ कि
    कस्तो मीठो शब्द हो नि
    हामी सानो छँदा रेडियोमा निकै बजेको गीत अनि हामीले जानी नजानी गुनगुनाएको गीत आज फेरि उहाँकै सुरिलो आवाजमा सुन्न पाउँदा निकै खुशी लाग्यो। माया दिदी अनि उहाँलाई गाउन साथ दिनुहुने कलाकार ज्युहरु लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभ-कामना🙏🙏🙏

  • @reshammagar3104
    @reshammagar3104 2 года назад +1

    वाउ बवाल गीत धेरैहो मन मस्तिष्क मा बसेको गीत र माया गुरुंग

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 года назад +1

    सम्मान छ दिदी हरु लाइ

  • @dipendradawadi802
    @dipendradawadi802 2 года назад +3

    उत्कृष्ट गित माया दि ज्युलाई हार्दिक नमन 🌾🌺🙏🙏🙏🌺🌾

  • @himalbista8208
    @himalbista8208 Год назад +1

    जति सुने पनि सुनिरहन मन लाउने

  • @operationsupportfortress6336
    @operationsupportfortress6336 2 года назад

    सारै राम्रो लाग्यो👌👌👌👌💞

  • @imolive5994
    @imolive5994 2 года назад +2

    भाग 3 राजु परियार र मनमाया दिदी हुनुपर्यो

  • @RituRitu-c8c
    @RituRitu-c8c Год назад

    आहा धेरै राम्रो गित ❤❤

  • @sagarsargam7446
    @sagarsargam7446 2 года назад

    माया दिदीको अर्घानिक स्वर सुनेर खुसी लाग्यो,जतिसुकै सुने पनि धित मरेन

  • @arjunchhetri6757
    @arjunchhetri6757 10 месяцев назад

    निकै उत्कृष्ट लय अनि संगीत रहेको माया दिदिको स्वर रहेको हाम्रो आफ्नै लमजुङ जिल्लाको गाउँसहर दरबार सम्बन्धि गित निकै मज्जा लायो

  • @grmnepal
    @grmnepal Год назад +1

    यति राम्रो समधुर गीत १० महिना अगाडि upload भएको रहेछ तर हेर्न नपाएको आज Tiktok मा देखेर youtube मा खोजेर हेरेको अत्यन्त समधुर लोकगीत फेरि एउटा पुरानो जमानाको पल उजागार गराउने गीत सार्है मन छोयो।बधाई सम्पुर्ण टिमलाई

  • @gaumayagurung4606
    @gaumayagurung4606 2 года назад +5

    Whole team all the best 😍

  • @giribahik5970
    @giribahik5970 2 года назад

    गाउँ शहरमा लमजुङ दरबार, गीत त मिठो छदैछ त्यसैमा यो गीत सुन्नसाथ मेरो बालापनको याद झल्काई दिन्छ, अनि भित्र भित्र आफैलाई खुशी मन लागेर आउँछ। त्यो बेलामा माया दिदी र उमा दिदीको रेडियो नेपालमा अन्तरबार्ता सुन्दा कस्ता हुनुहुन्छ होला एक्दिन भेट्न पाए पनि हुन्थ्यो तर अहिले नजिकै भेट्न् नपाए पनि युटुबमा देख्न पाउँदा नजिकै भेट भए जस्तो लागेको छ।
    अनि यो गीतलाई re arrange गरेर राम्रो गर्नु भएको। original भाकालाई जस्ताको तस्तै र त्यसैमा राम्रो instrumental राख्नु भएको छ। माया अनि उमा दिदीलाई नमस्कार अनि सम्पुर्ण टिमलाई धन्यवाद छ।

  • @rajuDC
    @rajuDC Год назад +1

    Oh my god Maya didi ko vocal! Love you didi

  • @ChetanGharti
    @ChetanGharti 2 года назад +39

    आहा! साह्रै मन परेको गीत❤️सम्पूर्ण टिमलाई सफलताको शुभकामना🤟

  • @yambahadur448
    @yambahadur448 2 года назад

    सारै राम्रो गित स्वोर सारै मिठो

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 2 года назад +247

    अत्यन्त पर्खाईमा रहेको गित.. हरेकको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लाई धेरै धेरै बधाई॥

    • @imolive5994
      @imolive5994 2 года назад +8

      big fan surya dai

    • @sujan6936
      @sujan6936 2 года назад +7

      राजु परियार , माया दिदिको आवज भैदिए झन राम्रो हुने थियो

    • @attaatta5707
      @attaatta5707 2 года назад +1

      Xora

    • @sumitrakhadka8866
      @sumitrakhadka8866 2 года назад +1

      A

    • @basantasangam2132
      @basantasangam2132 2 года назад

      Nice song

  • @yogeshmagar8399
    @yogeshmagar8399 2 года назад

    अति मार्मिक भाका सम्पूर्ण टिमलाई सम्मान छ

  • @saritapaudel2281
    @saritapaudel2281 2 года назад +1

    Aha kati mitho song

  • @shivaadhikari7959
    @shivaadhikari7959 2 года назад +1

    ati mn parni geet thank you

  • @sitasob3143
    @sitasob3143 Год назад

    धेरै धेरै मनपरेकाे छ

  • @razaghale1850
    @razaghale1850 2 года назад

    माया गुरुङ प्रति सम्मान ❤️❤️🤘🤘🤘

  • @sulbahadurgurung5227
    @sulbahadurgurung5227 2 года назад +4

    Congratulations whole team

  • @taubahadurgurung4228
    @taubahadurgurung4228 2 года назад

    Man kattakai khane sabda le sigarieko mitho geet sunna paieyo aja bholi ko dohori ta ratauli jasto chhadapan congratulation Mahendra bhai Maya Didi r sampurna team lai

  • @srikrishna3316
    @srikrishna3316 2 года назад +1

    त्र केटाको आवाज भयन !पछि क्रसले मात्रै सुन्न लाइक!बुढी भयर पनि माया दिदिकोआवाजमा क्या दम छ!!

  • @gautamBuddhiman8555
    @gautamBuddhiman8555 13 дней назад

    सम्मान छ अग्रज कलाकार माया गुरुङ दिदिलाइ जति सुने पनि इच्छा पूरा हुन्न। नमन छ सबैलाई मेरो जय गित🙏❤️🙏

  • @khadkaji5814
    @khadkaji5814 2 года назад +19

    उत्कृष्ट पुरानो सृजना उत्कृष्ट रहिरहने छ नयाँ सबै टिमलाई हार्दिक हार्दिक बधाई तथा शुभकामना********

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 2 года назад +2

    Maya dijuko sworma jadu nai xa hai yetisamma ko umer ma pani kati surilo swor aaune didiko pragati ko kamana garxu best of luck whole team lai badhai xa 🙏🙏🙏👍👍👍💕💞💕💞💕🙊🙊🙊🌹🌷🌹🌷🌹🌷

  • @nimbahadurkhatri4594
    @nimbahadurkhatri4594 2 года назад +1

    Atinai mitho geet

  • @arjunspk
    @arjunspk 2 года назад +6

    My favorite song ever

  • @kulsiuthani283
    @kulsiuthani283 2 года назад +1

    म तेह्र चौध बर्षको हुदा यो गित आएको थियो टेपरिकोर्डमा त्यतिबेला खुब सुनिन्थ्यो 🥰🥰

  • @durgagharti4133
    @durgagharti4133 2 года назад +1

    dami 👍🏻 👍🏻👍🏻❤️❤️👍🏻👍🏻👍🏻

  • @tulpsdmagar1584
    @tulpsdmagar1584 2 года назад

    आदर्णिय दिदिहरु माया गुरुङ्ग र उमा गुरुङ्गलाइ हृदयदेखी नै सम्मान गर्दछु।यो भाका मैले बच्चापन देखि नै अति मनपराउदै आएको गित हो।

  • @khesmanktamang3297
    @khesmanktamang3297 2 года назад +17

    कति मिठो स्वर कति मिठो शब्दा कति मिठो गित धेरै राम्रो भिडियो बनाएको रहेछ मनै छुयो हल कुवेत बाट हेर्दै छु🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @khemrajpaudel8902
    @khemrajpaudel8902 2 года назад +28

    निकै पर्खाइ मा रहेको मिठो गीत , एक इतिहास लाई पुन, उजागर गरि नया , र अमर बनाउने प्रिय मित्र महेन्द्र neupaane लगाएत जोडिने सबै सबै लाई सफलताको पुष्प गुच्छा अर्पण गर्न चाहान्छु !

    • @sangitasunar379
      @sangitasunar379 2 года назад

      Dhari dhanabad Maya aamalai💝💝💝💝💝💝😍😍😍😍😍

  • @sudarsangurung2387
    @sudarsangurung2387 2 года назад +5

    Nice song ❤️❤️❤️❤️❤️❤️

  • @indiradahal2516
    @indiradahal2516 4 месяца назад

    45 साल मा गाको पनि सुनाउनुन सानू हुदा खुब सुनुन्थियो

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 2 года назад +22

    आहा,,🎼
    अत्यन्तै प्रखाईमा रहेको गीत
    जय गीत जय सङ्गीत…
    सम्पूर्ण टिम प्रती हार्दिक बधाई तथा शुभकामना 🌻🙏❤️

  • @KamalaKawar-j1b
    @KamalaKawar-j1b Год назад

    Sarai ramro x geet

  • @bhimpaudel6930
    @bhimpaudel6930 2 месяца назад

    अमेरीकन नेपाली लोक गाइका अन्नाले मनपर्ने गित भनेपछि खोजेर हेर्न आको मचाहि ।

  • @dilkumarbudhathoki7072
    @dilkumarbudhathoki7072 2 года назад +31

    "गाउँ शहरमा लमजुङ दरबार"
    अर्को भाग छिट्टै ल्याउनुपर्यो जसमा आवाज राजु परियार र माया गुरुङको होस
    आफ्नो जन्मस्थल लमजुङको माटोको संरक्षक अग्रज कलाकारहरुको प्रस्तुती

    • @imolive5994
      @imolive5994 2 года назад +1

      म नि सहमत

  • @sachetbhandari9583
    @sachetbhandari9583 2 года назад +2

    माया दिदिको जति मिठास अलि पुगेन भाइको

  • @rupeshgurung4332
    @rupeshgurung4332 2 года назад +42

    अत्यन्त पर्खाईमा रहेको गित.. (गाऊॅं शहरमा लम्जुङ दरबार) हरेको मन मनमा बसिसकेको गितलाई पुन समंरक्षण गर्दै भिडियो सहित बजारमा ल्याउनु भएकोमा मेरो प्रिय मित्र महेन्द्र सर र माया दिदी लगायत सम्मपुर्ण होल टिम लाई नै धेरै धेरै बधाई॥💐💐😍😍

  • @kumargurung5838
    @kumargurung5838 2 года назад +2

    Wow ati ramro sabai Tim lai thanks 👍❤️😀

  • @tekrajgurung6027
    @tekrajgurung6027 2 года назад +17

    बहुत सुनिएको गित आज हेर्न पाउँदा खुशी लाग्यो

  • @bhisansangit9193
    @bhisansangit9193 2 года назад

    धेरै माया धेरै सम्झना छ यो पुरानो गित फेरि पुनर भिडियो सहित बजारमा ल्याउनु भएकोमा धेरै धन्यबाद छ।

  • @homgurung5314
    @homgurung5314 2 года назад +16

    अत्यन्तै कर्णप्रिय गित पुनर्ताजगी भएको छ। सम्पूर्ण टिमलाई नमन।

  • @shankhatv6459
    @shankhatv6459 2 года назад +22

    यो एउटा ऐतिहासिक गित हो सबैलाई शुभकामना !

  • @tejendrabudha3254
    @tejendrabudha3254 2 года назад +3

    Very nice song

  • @PradeepKumar-cx2yp
    @PradeepKumar-cx2yp 2 года назад

    Manai xoyo yo song le dobara sunna paiyo badhai xa sampura timlai

  • @miskyworld1320
    @miskyworld1320 2 года назад +1

    Feri Pani yestai geet suna pau

  • @karnalimbu9502
    @karnalimbu9502 2 года назад

    यो भन्दा पुरानो नै राम्रो छ ।

  • @sanamsandesh692
    @sanamsandesh692 2 года назад +2

    Wow wow wow.🙏🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @aashiqchepang3314
    @aashiqchepang3314 2 года назад +10

    सारै राम्रो माैलिक गित छ धेरै बधाई छ हजुरको सब टिमलाई गित हुनु त एस्ताे हाे मलाई सारै राम्रो लायाे

  • @rajkumarrashaili4502
    @rajkumarrashaili4502 2 года назад

    Hahaha kati ramro song

  • @PrabasiGopal
    @PrabasiGopal 2 года назад +2

    अति राम्रो गीत जति सुनो उति सुनौ सुनौ लाग्ने माया गुरुङ दिदी र महेन्द्र सर लगात सबै लाई बधाई छ मेरो चेन्ल पनि सर्कराईब गर्दिनु होला पिल्ज धन्यवाद

  • @shobhagurung3531
    @shobhagurung3531 2 года назад

    Wow maya dee 🙏👌👌👌

  • @rajanchandthakuri3259
    @rajanchandthakuri3259 2 года назад +11

    अत्यन्तै मन छुने गित एक पटक उहि झल्को सफलताको शुभकामना सबै तिम लाइ

  • @agrgaming7899
    @agrgaming7899 2 года назад

    Dami

  • @Achyutacharya7934
    @Achyutacharya7934 2 года назад

    Aati mithash bhayako git

  • @subodhpokharel8807
    @subodhpokharel8807 2 года назад +9

    मलाई सबैभन्दा धेरै मन पर्ने यो भाका आज फे फेरि
    फेरी भिडियो सहित सुन पाउँदा खुसी लाग्यो