सबिन यु.के. गएपछि नसम्झिदा भेट्दा पोखिन कालिकाले गुनासो | Sabin Gurung vs Kalika Roka Magar
HTML-код
- Опубликовано: 6 сен 2024
- ___________________________________________________________________
=======================================
🎼 Original Song:
♪ Song:- Raichha Maya Himalko Hiu Jastai
♪ Vocal:- Ganesh Gurung, Bhimu Gurung
♪ Lyrics:- Ganesh Gurung
♪ Music:-Raju Gurung
__________________________________________________________________
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Sabin Gurung
★ Kalika Roka Magar
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
खगेन्द्र बिश्वाकर्मा पनि ईन्द्रेनी छोडे पछि नदेखिएको निकै नै लामो भएको थियो ।गला र कला भएको मान्छे लाई कसैले पनि छेक्न सक्दैन भने को यही हो । जे होस खगेन्द्र बिश्वाकर्मा लाई देख्न पाउदा खेरि पनि खुशी लाग्यो।सबिन भाई र कालिका बहिनी को पनि आत्ति नै मिठो गित को शैली सुन्द खेरि कुन दर्शक को मन लोभिन्न होला र ।
Wow ati utkrishta dohori Sabin Ngolo and Kalika baini dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
खगेन्द्र भाइलाइ देख्दा खुसि लाग्यो, सबैलाई बधाई तथा शुभकामना🎉
दुबैकलाकारकाे स्वरअतिमिठाे छ।
आहा कति मिठो स्वर दूई जान को 👌👌👌❤❤❤❤
Wow ati sweet voice Kalika baini ❤
मीठो ,आनन्द लाग्ने छहै दोहरी ,खै मेसो मिले मपनी तेतै रम्न मन लाथ्यो नि,
धेरैमिठो दोहोरी भाकापनि मीठो झनै हाम्रोबागलुङे चेलि कालिका बैनि मौलिक लोकगायिका
स्वर कति राम्रो हो दुबै जनाको❤❤❤
दुबै जनाको अति राम्रो गित झनै राम्रो हांसो
Wow derai din paxi dekhina payo sabin ngolo
सविन र शितल भाइहरूकाे गीत सवै सकरात्मक । विना कुनै व्यक्तीगत अालाेचना (शारिरीक संरचना) तर प्रशंसा र सम्मानपूर्ण शब्दहरू भरिएकाे हुन्छ । कालिका वहिनीकाे त कुरै नगराैं । यस्ता सकरात्भामक भावहरू भरिएकाे प्रस्तुतीले दर्शकहरूलाइ पनि सकरात्मक उर्जा प्रदान गर्दछ ।
सोरै मिठो भाईको
आहा रमाईलो दोहोरि💐👌👌🙏🙏
❤❤❤ dami xa
दामी लायो है।👍️
दामी छ hjr
Atti sunder ❤❤❤
❤❤❤
❤❤❤❤❤❤
Ramrox mana paryo ❤❤❤❤❤
Wow so nice song
Wow ❤❤❤❤❤🎉🎉🎉
Nice song
Wow
🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤
🙏🙏👌👌🌹🌹💖💖👏👏
आहा ❤❤❤
ÑP
. ,
Tunte.xya.thu
❤❤❤❤❤