म गायिका सुनिला गुरुङ पहिलाेपटक अाफ्नै च्यानलबाट गायक सविन गुरुङसँग दाेहाेरी गाएकाे छु । हामीले छुट्याे माया भाकामा दाेहाेरी गाएका छाैं कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहाेला ।
सुनिला मिस स्वोर त हजुर्को असाद्धै मिथो अनि सुतुक्कै लजाउनी बानी कस्तो मिलेको । अनि धेरै राम्रो भाका । अल्लि दोहोरी मा माहिर हुनुहुन्ना रहेचकी कसो सर्मिला ले सिकाउनु पर्ने ।।।। जे सुकै होस यो मिथ्थो भाका सुनेर आनन्द आअयो सुभकामना
ओह कति राम्रो कति मिठो स्वर भाका अनि शब्द हरु जति हेरि जति सुने पनि हेरुम लागिरहने एक्दम राम्रो लाग्यो सधै भरी हेर्न सुन्न पाइयोस् सुनिला जि बिग फ्यान हु म हजुरको।यस्तै गित म पनि बनाउनु मन छ ।❤️❤️
लायौ माया नीर आकाश को ताराझै छुटयो माया नीर पानिको धारा झै अतयनतै मीठो अनि रमाइलो दोहरी गीत सुनन पाईयो जसका लागि म समपुण टीमलाई धनयबाद भनदै आगामी दिन पनि यस्तै यस्तै रमाइला गितहरु सुनन पाईयोस भनने अपेक्षा राखद छु 😍😍😍
अाहाँनी "चरि बास्याै2" हरिमाया गुरुङ दिदि ,सीता गुरुङ दिदि,सविन गुरुङ ङाेलाे काे लय शब्द स्वरमा सजिएको भाका , लाईभ दाेहाेरी असाध्यै राम्रो सुनिला गुरुङ दिदी सफलताको शुभकामना अागामि दिनमा तपाईंको यस्तै गित सुन्न पाउँ❤️🙏
सुनिला जि र सबिन जि को दोहोरी आहा जति सुन्यो उति सुन्न मन लाग्ने, तर गोरे बुढाको बुढी र धादिङ्ग सम्पर्क को सहुनी माया मेडम नाच्नु भको भए अझै दोहोरी सुनमा सुगन्ध नै हुने थियो 🙏🙏🙏
yo ho Nita hami tamu haruko ramailo garne geet gaune bhai baini testai anusasit geetko vaka mitho badhaixa bhai ra bahini lai aaune dinma ajhai hami tamu jati harulai khusi parne geet ani vaka gaunu la
म गायिका सुनिला गुरुङ पहिलाेपटक अाफ्नै च्यानलबाट गायक सविन गुरुङसँग दाेहाेरी गाएकाे छु । हामीले छुट्याे माया भाकामा दाेहाेरी गाएका छाैं कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहाेला ।
आहा🌹🌹🌹🌹
Ramro layo astai astai aru pani post uplood gardai janu hami herdai janxam 🙏
धेरै राम्रो छ सुनिला बैनी धेरै पछि पर्दा मा भने पनि देख्न पाईयो खुसी लाग्यो उत्तरोत्तर प्रगतिको शुभकामना छ 🌹🌹
सुनिला मिस स्वोर त हजुर्को असाद्धै मिथो अनि सुतुक्कै लजाउनी बानी कस्तो मिलेको । अनि धेरै राम्रो भाका । अल्लि दोहोरी मा माहिर हुनुहुन्ना रहेचकी कसो सर्मिला ले सिकाउनु पर्ने ।।।। जे सुकै होस यो मिथ्थो भाका सुनेर आनन्द आअयो सुभकामना
Djdkjfffktkkjjj
एस्ता एस्ता मौलिक गीतहरुले views नपाको देख्दा अचम्म र उदेख लागेर आउँछ भन्या ।सुनिला बैनी yuotube channel अलिक छिटो अघि बढाउन पर्यो ।एक्दम राम्रो दोहोरी शब्दा चैनमा कत्ती मीठो ...वा...वा...वा...वा......👏👏👏👏👏
Oho kati ramailo lagyo ekdamai maulik dohori dubai janako yesari nai auda dinma ni sunna paiyos safaltako suvakamana xa sunila g ra sabin g lai
आहा मनै छुने पुरानो चलन पुरानो सस्कार कति मीठो प्रस्तुती यो हो अशली रोधि
लु लु बधाई छ सुनिला बहिनी लाई धेरै दिन पछि देखियो दोहोरी गित राम्रो भको छ यस्तै गरि अगाडि बड्नु होला यहि छ मेरो शुभकामना
धेरै राम्रो छ यक चोटि सुनेपछी फेरि पनि सुनी रहु लाग्ने यो लोक दोहोरी का गायक गायिका प्रती सम्मान ब्याक्त गर्न चाहान्छु
aatti mitho sabda sangee tettinai geet ko baka la badhai xa sunila xori aani sampurna timlai
आहा मनै सितल मुटु नै चरररररर खाने गीत कति राम्रो सम्पुर्ण टिमलाई धेरै मांया अनि सुनौलो सम्झना र सानै देखिको जोडी सितल लाई मिस यु 💞
Very nice live dohori jay ho gorkhali congratulations all team members 👍👍👍👍👍👍👍
NHS
U
आहा कति राम्रो भाका अनी मिठो शब्द मौलिकता झल्काउने। अब भाग 2 को पनि प्रतिक्षा गरि बसेको छु।
wow 🌹🌹🌹 धेरै राम्रो छ अनि भाका र लय सारै मन पर्यो मलाई त
ओह कति राम्रो कति मिठो स्वर भाका अनि शब्द हरु जति हेरि जति सुने पनि हेरुम लागिरहने एक्दम राम्रो लाग्यो सधै भरी हेर्न सुन्न पाइयोस् सुनिला जि बिग फ्यान हु म हजुरको।यस्तै गित म पनि बनाउनु मन छ ।❤️❤️
सारै राम्रो गाउनु भयो
सोर उस्तै राम्रो अनि गीतका
टुक्का उत्तिकै राम्रो
best of luck 👍️👍️👍️
आहा कति राम्रो हाम्रो गोर्खा को अति राम्रो भाका र गित ले हाम्रो गोर्खा को साेलटि र साेलटिनि काे भाका र गित
wow दाम्मी लाग्यो गीत बधाई तथा शुभकामना छ! सुनिला ज्यु र सबिन जि लाई
सुनिता गुरुङ र सबिन गुरुङको दोहोरि अति उत्कृष्ट लाग्यो
Kati metho ,, kati ramro ,, Sunila Baineko Swoar ,,,, 🙏🙏❤️💕❤️💕🌹🌹🙏🙏 ,,,
सार्है मीठो दोहोरी
सबै टीमहरुलाई
उच्च सम्मान छ ❤❤❤❤❤❤
दोहोरो भनेको यस्तो हुनु पर्छ। वा साह्रै राम्रो लाग्यो २५ मिनेट बितेको पत्तै पाएन।
अति राम्राे छ है सुनिला बहिनी, सबिन लगायत टिम
Dherai ramro nglo.
Didi Congratulations 🎈🎈 xa Hai aba afnai gaugharko Geet rodhi gharma gungunawne 🎉🎉🎉🎉🎉💖💖💖💖💖😘😘😘
Nice song gorkhalo daju 👍👍👍👍👍👍👍👍👍👍👍👍
मनपर्ने संग मनमुटु सटेसी केही हुदैन मर्दले आटेसी । ल है हाम्रो बैनिलाई आट्ने मान्छे भाग्य मानी नै हुने छन । बधाई छ बैनि
Gorkha ko mato le janmayeko yi lokgayak tatha gayika ko shabda chhanout, laya ra haubhau afnai matoko sugandha dine khalko chha. Superb !
Dammi song badhai xa all tim
लायौ माया नीर आकाश को ताराझै छुटयो माया नीर पानिको धारा झै अतयनतै मीठो अनि रमाइलो दोहरी गीत सुनन पाईयो जसका लागि म समपुण टीमलाई धनयबाद भनदै आगामी दिन पनि यस्तै यस्तै रमाइला गितहरु सुनन पाईयोस भनने अपेक्षा राखद छु 😍😍😍
उत्कृष्ट कार्यक्रम सफलता को हार्दिक शुभकामना सम्पूर्ण टिमलाई
O
wow Nice song sunila sis n sabin bro best of luck👍️ Love from Dhading.
दामी छ गाेर्खली साेल्टा साेल्टिनी हरुकाे मिठाे स्वार छ ल ❤😢😢😢😂😢😢❤
Sunila बहिनि र सबिनजीको दोहोरि एकदम्मै राम्रो लाग्यो
धेरै ।मिठाे।साेरछ।हजुर।दुबैजनालाई।शुभाकामान
Ati ramro lgeyo hjur haruko dohori good bhai bahini so good so good...
Sunila र सबिन जीको दोहोरि साच्चिकै राम्रो लाग्यो
Nice vaka. Nice song. Vai sabin r sister ko. Hamro gorkhali.
गाउँमा रोधी बसेको याद आयो अती राम्रो भाका अनि स्वर पनि
सुनिला बहिनि र सबिन कोके भाइ को दोहोरी गित अति मीठो👌👌👌👏👏👏
के सारो मीठो सबदमा गाएको गित आहा गोर्खाली टिमको बधाई छ सबिन भाई र सुनिला बईनिलाई
अति राम्रो दोहोरी बधाई छ भाइ बैनि लाई ।
नाचा कति राम्रो हो सोल्टा र सोल्टीनी को गित पनि उति नै राम्रो छ झन
Ahaha sarhai dammi tiktok bata herera fallow gareko yek damai maza aayo wonderful safaltako shuvakamana xa sampurna lai
अति नै सान्दर्भिक सान्त लोकदोहोरी अती मीठो गाउँले शब्दमा सजियको गित लास्तै राम्रो छ सम्पूर्ण तिम लाई अग्रिम सु भकामना छ
Sunila Gurung ko Afnu vaghey afai kornu parxa ati mitho sabda prahar vaya miss you Nglo Nglaey ko dohori 🏆💯🇳🇵
जत्ती सुनेपनी सुनिरहु लाग्ने अत्यन्तै मिठो दोहोरी सुनिला गुरुङ र सबिन गुरुङको धेरै राम्रो प्रस्तुति
Hjr No 1 geet ramro xa Malai aati man paryo super hit hunxa yo video hjr.
कति राम्रो गित गाउनु भयो म पनि जवानिमा एस्तै एस्तै गित तरुनी शीत रात भरी गाउथे
सारै मिठो गीत गएछ सुनिला बहिनि र भाइ सबिन ले
Methoo Dohori so thank you all team ❣️🙏🙏🙏
Dherai dherai saphalta ko kamana sunila bahini
कति मिठो गीत हो।सुनिरहु लाग्नि ।
आहा क्या मिठो दोहोरी बधाई छ्❤️❤️❤️
सबिना र सुबन गुरुङ को गाना जति सुनो उति सुनुम लाक्ने भयो
Badhai sunila bahini dherai paxi aja mitho git sunna paiyo saphalta ko kamana
कस्सम यो दोहोरी ले मन जित्यो सबैलाइ सम्मान । सुनिला को आवान मिथो । निसा को गम्किलो मुस्कान सर्मिला को हेराइ ।
Kati meeto bhaka ani soltini Ra soltiko voice derai ramro lagyo 🙏🙏🇳🇵💟🎵🎶❤️Sabai janalai badhai xa
सुनिला सल्टिनि र प्रबिन जि लाइ लाख लाख शुभकामना छ है
Aha katti mitho vaka dherai dherai badhai xa dd
Dherai ramr lagyoo.yastai goun ghar tira gaoni bhaka haru liyara aounu binee.yak palta chandra mukhe nahera luki vanni bhaka ma pani live dhohori gaonu hola haii bainee
Wow dami xa hamro Gorkhali bhai baini haru ko🙏🙏🙏👍👍👍🤷♂️
तपाईं दुवै जनाकाे गित सबै भन्दा राम्रेै लाग्याे पहिलेनै माया बसेकाे रहछ
सम्पूर्ण टिमलाई हार्दिक बधाई
मेराे ससुरालि गाउँकाे साथि हरू गित सारै राम्राे छ शुभकामना है
Kati mitho sor ho k hait dubai jana ustai lagyo
Hamro uttai gorkha ko namuna lok dohori gayika sunila gurung
अतिनेेै मिथो सुनदै आनन्द आउने सफलताको कामना👌👌👌💞💞💞🙏🙏🙏
Wow kasto ramailo
congratulatuons and best wishes entire team specially sabin raja❤️❤️❤️ kada xa hai
आहा कति राम्रो गित
सबिन सर को पनि सारैइ रमाइलो हुन्छ दोहोरि
साह्रै मिठो लाग्यो दुबै जनालाई सलाम ।उत्तोरतर प्रगतिको कामना।
Sarhai ramro geet ajhai ramra ramra geet gauna preradha dinchhu hajurharulai
Aaudi nai ramro layo dohori geet thanks gorkhali time
अाहाँनी "चरि बास्याै2" हरिमाया गुरुङ दिदि ,सीता गुरुङ दिदि,सविन गुरुङ ङाेलाे काे लय शब्द स्वरमा सजिएको भाका , लाईभ दाेहाेरी असाध्यै राम्रो सुनिला गुरुङ दिदी सफलताको शुभकामना अागामि दिनमा तपाईंको यस्तै गित सुन्न पाउँ❤️🙏
सुनिला गुरुung र Sbin गुरुung सबै भन्दा राम्रो Dohar हो
Hamro xori cheli sunila gurung Sadhai yasari nai git sangitma udayako dekhna pau hamro sadhai maya aashirbad xa timilai
अति सलिन शब्दमा गाउँनु भयाे सबैलाई मनपर्ने बधाई छ सलिना र सबिन दुबैजनालाई शुभकामना
अाहा क्या राम्रो मौलिक गित ,बधाइ छ सुनिलार सविनलाई।
अती रामो गित गाउनु भएको दुई जना लाई
Congratulations bahini- Sita didi from usa
सुनिला जि र सबिन जि को दोहोरी आहा जति सुन्यो उति सुन्न मन लाग्ने, तर गोरे बुढाको बुढी र धादिङ्ग सम्पर्क को सहुनी माया मेडम नाच्नु भको भए अझै दोहोरी सुनमा सुगन्ध नै हुने थियो 🙏🙏🙏
एकदमै राम्रो छ हजुर पहिलो पर्सुतत
🙏सारै राम्रो दोहरी गित सुनि रने जस्तो 🌹🌹🌹👌👍️👍️
सहारै मीठो गित,,
राम्रो छ दोहोरी हजुर
Dherai ramro dohori geet manchhune aba kasle jitchha hola
Old is gold.yo ho ni arganik. bhangit laya mijasilopan ati man paryo.estai2 aru geet sunna pau.
.
सारै मिठो दोहोरी । धन्यबाद दुबैजनालाई
सारै रमाइलो छ है
Dherai ramro,program ma safal bannu
Aaha kati ramro dohori gaunu vako dd congratulations
yo ho Nita hami tamu haruko ramailo garne geet gaune bhai baini testai anusasit geetko vaka mitho badhaixa bhai ra bahini lai aaune dinma ajhai hami tamu jati harulai khusi parne geet ani vaka gaunu la
bbl 6 dahari
धेरै राम्रो दोहोरी छ
Dherai ramro Geet sunnu payo.
Ramro lagyo.All the Very Best.
hii
ङोल्स्यो
beautiful मान्छे को sweet voice .
love you both ...💛🧡💜❣️💟💞💝💗💖
Badhai x best up luck
all kalakar hrulai badhai shuvakamana xa.
Badhai xa best of luck.
Wow so nice song soltini hjrko
अती रामाे् सफलताकाे शुभ कामना💘❤️💔❤️💑
sarai mitho gaunu vakox badhaix sunila ji