गाउँशहरमा लमजुङ दरबार || Maya gurung || Gaunshahar ma lamjung durbar ||
HTML-код
- Опубликовано: 15 сен 2024
- #mayagurung
#gaunsaharmalamjungdurbar
#Khabarkunja
#Milansharma
#Marsyangdionline
***********************************************************************************************
© Marsyangdi Online
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Note- यदि तपाईकाे गाउँ टाेलमा केही घटना, दुर्घटना घटेकाे छ, केही नयाँ कुरा पत्ता लागेकाे छ, काेही कसैले अनाैठाे काम गरेकाे छ वा काेहीसंग केहि अनौठो कला छ र तपाई तथा नजिकका कोहि व्यक्ति प्रतिभावान हुनुहुन्छ भने हामीलाइ सम्पर्क गर्नुहाेस् ।
हामीलाइ सिधै सम्पर्क गर्नका लागि फाेन नंं ०६६५२०००२ र माेबाइल नम्बरः ९८५६०२७१७७, ९८४६०२७१७७, ९८०५८४८३३३ मा सिधै सम्पर्क गर्नुहाेला ।
सम्पर्कका लागि हाम्राे फेसबुक पेज
marsyangdionline मा म्यासेज गर्न सक्नु हुनेछ ।
***********************************************************************************************
Follow Us On Facebook-
/ milan.danai
Follow Us On Instagram:
/ milandanai
***********************************************************************************************
सम्मान छ हजुरलाइ म यो गित बहुतै सुन्छु। नसुनेको कुनै दिनरात हुदैन।
लमजुङ जिल्ला को मात्र नभएर सिङ्गो नेपाल कै लोक गीत को खम्ब सायद वहाँ हरुले नै सुरु गरेको होला लोक गीत पनि भन्ने ठान्दछु त्यसैले बिशेष धन्यबाद माया गुरुङ दीदीलाई साथै सधैं खुशी अनि निरोगी हुनु फेरि अर्को कार्यक्रम हरु मार्फत पनि सुन्न र देख्न पाईयोस् भन्ने अपेक्षा गर्दछु।हाल भारत बाट
म सानो छदा यो गित सुनेको थिए रेडियो बाट बज्थ्यो तेति बेला यो गीतले निकै सहर बजार गाउघरमा बज्थ्यो यो गीत 🎉🎉❤
हामी सान सानै हुदा एकदम चर्चित गित थियो माया गुरुङ को अादर्णिय माया गुरुङ दिदी लाई हृदय देखि नै सम्मान छ🙏🙏💞💞💞
मलाई एक दम मन पर्ने गीत लमजुङ दरबार
old is gold
आहा कति सुन्दर अनि धेरै राम्रो छ आमाको सोर❤❤❤
गला र कला कहिले पुरानो हुदैन हजुर❤सफलताको शुभकामना छ माया गुरुङ दिदीलाई❤❤❤❤
अब इ स्रस्ठा लोभ हुदै छ यो देश मा दुर्गेस जस्ताको गित मन पराउछन भेलु बाजेको रफ मन पराउछन
सारै मन पर्ने गित सधै गाइरहने सबैले नमस्कार प्यारी आमा
एकदमै मीठो प्रस्तुति वरिष्ठ गायिका माया गुरुङ ज्यु को❤️❤️❤️❤️👍️👍️👍️👍️🙏🙏🙏🙏
,
वरिष्ठ गायिका पुरानो गायिका आदर्णिय गायिका लोकगितको खम्बा माया गुरुङ्ग दिजुलाइ सम्मान छ महान गायिका हजुर।अतिनै मीठो सोर।
अग्रज माया दिदि प्रति धेरै धेरै सम्मान छ ❤❤❤❤❤❤❤❤❤❤❤
बधाइ छ दिदि स्वर राम्रो लाग्यो
आमा यो गित निस्किदा म 5 बर्स को थिय मलाइ अति मनपर्छ
माया ज्यू को कला लाई धेरै धेरै सम्मान ❤❤❤❤❤म काश्मिर बाट ल
Yakdamai ramro hjrko voice❤❤
गित गाउन लाइ उमेरले छेक्दैन
हजुर लाइ शुभकामना छ ❤❤❤❤
राम्रो छ अावाज ।
Sachikai tyo jamanako 1 utkrista lamjung darbara khub suninthyo❤🎉
सानुमा सुनेको गीत आज हजुरबाट सुन्न पनउँदा भाग्यमानी ठानेकोछु।
A:1 बधाई छ उमा गुरूङ र मायाँ गुरूङ चेली ज्यु हरू मा सलाम छ साथै जै मंगाेल झापा जिल्ला बाट धन्यावाद
सलाम छ हजुर काे मिठाे बाेलि र हजुर काे गित लाई❤❤❤❤❤❤❤❤❤❤❤
Hami gurung ra hamro Desh ko dharohar didi lai badhai xa
दिदि माया गुरुङ एक्लो पन भए पनि हिक्मत हार्नु हुदैन र हार्नु भएको छैन 🎉🎉
Kathi bara nice song didi
नेपाली लोक गीत का जननी मध्यकी एक माया गुरुङ आमा प्रति नमन्।।❤❤
सलाम छ दिज्यु 🙏🙏♥️
आमा हजुरलाई धेरै धेरै सम्मान छ ! यो गित लम्जुङ भित्र मात्र होइन देशविदेशसम्म गुन्जिरहेको छ ! विशेष हाम्रो पश्चिम भेग पुर्वी रुकुम रोल्पा प्युठान जहा गाउघरको मेलामा दोहोरी गाउदा यो भाकामा हाम्रा बुढा आमाबुवाहरुले गाएको अहिले पनि देख्न सुन्न पाउछौ ! र हाम्रो मुख्य विकसित शहर दाङ्गसम्म पनि मेलाहरुमा अहिलेका युवा पुष्ताहरुमा पनि (गाउशहरमा लम्जुङ दरबार ) गित भाका हामीले सुन्न देख्न पाउछौ !
🙏🙏maya,grg,di god bless miss n💕💖💕🙏🙏
धेरै धेरै राम्राे छ आमा 🙏🙏🙏
Yo po ho lok geet ❤❤❤❤
Ramro chha didi ko get Salam didi from india
दामि छ दिदि
माया गुरुङ दिदी ज्यू समम्मान सहित धेरै धेरै नमस्कार तपाईको कला र गला को कसरि तारिफ गरौ लमजुंग को भन्दा धेरै सम्मान गर्न मनलाग्छ म अइले चितवन को भएनी पइला बेशीसहरसग जोडिएको चनौटे गाउ को हु पुन सम्मान सहित तपाइँ को कला र गला को यादगार सहित नमस्कार -नारायण राउत -नारायणग चितवन .
Yo geetko ma thulo prasamsak hu maya dijju lai samman 🙏🙏mero man xune geet haru madye pani man xoyeko geet lamjung darbar ❤❤❤❤🎉🎉🎉🎉🎉
Sarai ramro Maya gurung🎉🎉🎉🎉🎉
२१ तोप को सलाम छ हाम्री लमजुङकि आमा लाइ🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🥀
धेरै धेरै धन्यवाद 🙏🙏🙏
धेरै राम्रो छ
Very good thanks so much
सारै मिठो प्रस्तुति दिदि सलाम छ 🌹🙏🙏❤️❤️❤️
बधाई छ ❤❤🎉🎉🎉
माया दिदी प्रति जोशिलो सम्मान छ🙏
Aha Maya Gurung diju namaskar
मन रुने शब्द हरु
कलाकाे उच्च सम्मान छ ❤❤
Sharai ramro git x jamana ko
Very very nice super great song my fevurate my generation song
धेरै राम्रो छ आमा को सोर अहिलेसम्म पनि । सम्मान का साथ सलाम छ आमा को गित लाई । ❤❤❤🇵🇳🇵
हामी सानो 2 मा बनपाखा गर्दा गाई हेर्न जादा गाउने थीयौ सलाम छ माया गुरुंग दीदी लाइ 🙏🙏👌👌❤️❤️❤️👍👍👍
लोक गायक आदरणीय माया दिदि नमस्कार साथै मेरो दिदी प्रति सधै उच्च समान छ
ati ramro aama ko aawaj
हजुरलाइ समान छ अझै अघि सम्म देख्न पाउ पुराना कलाकार हरु लाइ जय नेपाल जय सङ्गीत
Nice song
❤❤❤nice aama ❤❤❤
🙏🙏🙏🙏 aama hajur lai ❤❤❤
Wow forever fabulous ❤
नमन दिजजु भारत बाट हेरदै छु ।
अति राम्रो
Awesome ❤❤❤
Aama pranam ❤❤❤
Excellent ❤
Very nice dd thanks 🙏 🙏
Wow
Miss u aama
Dherai ramro👌
❤❤❤❤नमन आमा
Old is super gold dd ko voice.dhog gare.
Wow wow nice ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏💐💐💐💐💐♥️♥️
old is gold voice clean and sweet.aamako .
Salam xa didilai❤❤❤❤❤❤❤
धेरै पहिले को याद आयो
❤❤❤❤❤❤
Didi lai samman cha.🙏🙏🙏👏👏👏
Nice
Slam x hjrlae
Ho raixa umer le rokdaina raixa Kala ra galalai, samman ko sath namaskar maya didi lai
Nmste dijju ❤❤❤❤
एक दमै ओरगानीक छ बैनी। आझै पनी कुनै कमी छैन।
❤❤❤नमस्ते दिदि
Wou
🙏🙏❤❤
🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏 ❤❤
❤❤❤🎉🎉🎉🎉
ama
Samman didi😂 Hajur lai super voice
Indra gurung❤❤❤❤
ओहो नमस्कार
❤❤❤🙏🙏
Hajur KO naam leyera Maya gurung ma hu vanaira ask Jana mahila hamro gaun aaunuvako theyo ane boudhha dharma KO baraima vannuvako theyo tyo Bela hat hatma mobile pane theyana ra Maya gurung kasto theyo chinnalai hami ta Maya gurung vetna payo vane kati Khushi vako theyo Tara thag Maya po raixa ahille samjheda
🙏👍️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏👍👍👍👌👌👌👌❤️
🎉🎉🎉🎉🎉🎉🎉
Good. Didiko. Kurasahiho
Salut
Dhok cha amali
💔🎇🌹❤️🌈🌍🇳🇵