सुरुदेखी अन्त्यसम्म हसाएर मारे बाल्यकालका साथी प्रदीप रोका र मैया थापाले। Pradip Roka vs Maiya Thapa
HTML-код
- Опубликовано: 2 окт 2024
- दोहोरी गायनमा माहिर चर्चित गायक प्रदीप रोका र त्यस्तै गरी दोहोरी गायनमै दक्ष प्रतिभाशाली गायिका मैया थापा बिचको निकै रमाईलो दोहोरी बरिस्ठ लोक गायक नबराज घोरासैनीको सदाबहार सृजनामा "हुक्का चिलिमले " प्रस्तुत गरेका छौँ । कृपया कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#pradip_roka#maiya_thapa#Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
Pabitra Rasaili
Late. Ram Lal Rasaili
Patron
Shukuram Rasaili
Advisor
Rajkumar Sunar, UK
B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
Premraja Mahat, USA
Lilu Gurung, USA
Thankful to
_ Himal Dental Hospital pvt Ltd
Rajshanti Foundation, UK
Sarangi Sansar Family
Prism Digital Recording Studio Family
Reema Digital Family
Satyawati Kala Kendra Family
Til Bdr Bishwakarma
Surat Bishwakarma
Suman Sharapti
Udiram Khadka
Bijaya Kumar Sunar, USA
Swarupa Rasaili, USA
Kp kumar Jalan
Dr.Rajendra bhatta
Jingle Compose
BB Anuragee
Jingle Voice
Resham Nirdosh
Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 105
=======================================
Host as Junkiri
Shikshya Rasaily
Original Song Creation
-Navaraj Ghorasaini
Lead Singer:
🎤Pradeep Roka
VS
🎤 Maiya Thapa
Supporter Singers:
🎤 Suvas Bishwakarma
🎤 Govinda Anek
🎤 Ramila Bishwakarma
🎤 Bindu Bc
🎤 Rijan Sunar
🎤 Ratna Kumari Bk
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Govinda Pariya
♬ Uctopad: Rakesh Soni
♬ Rythem Guitar: Kiran BK
♬ Bass Guitar: Suraj Shrstha
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta Bishwakarma
🎥 Padm Lwagun
🎥 Arjun Lohar
🎥 Laxman Lwagun
🎥 Video Editor :
🎥 Govind Anek
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
दोहोरी गायनमा माहिर चर्चित गायक प्रदीप रोका र त्यस्तै गरी दोहोरी गायनमै दक्ष प्रतिभाशाली गायिका मैया थापा बिचको निकै रमाईलो दोहोरी बरिस्ठ लोक गायक नबराज घोरासैनीको सदाबहार सृजनामा "हुक्का चिलिमले " प्रस्तुत गरेका छौँ । कृपया कस्ताे लाग्छ प्रतिक्रिया दिनुहाेला ।
सार्है रमाइलो अनि मन पर्ने कलाकार हरु को दोहोरी मिल्छ भने फेरि पनि छिट्टै अर्को भाग पनि हेर्न पाउ🙏🙏
धेरै धेरै धन्यवाद जुनकीरी रोधि लाइभ दोहोरीलाइ। मलाई एकदम मन पर्ने कलाकारहरुलाइ उपस्थित गराउनु भएकोमा अब फेरि भाग 2 पनि ल्याउनु पर्यो है
Pqp,
जुनकीरी नानी धेरै कार्यक्रममा तिमिलाई नदेख्दा मलाई खल्लो लाग्थ्यो आजमलाई सारै मंन खुशी भयो सदा भरी ऐस्तै हाम्रो नारीको सस्कार र सबेतामा रही रहेको र यो जुनकीरी दोहोरी घर जिबंन भरी चलाएको देख्न पाउँ दशैको नी शुभकामना
@@prabinatamang4101 ù
मेरा मन मा बस्न सफल गायक गायिका दामी छ शब्द चयन 🙏🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌
नमस्कार🙏🙏 सम्पुर्ण देश तथा बिदेशमा रहनु भएको हाम्रा शुभेच्छुकहरुकै मनोरञ्जनको लागि आज फेरि प्यारी साथी मैया थापा मगर सङ्गको लाइभ दोहोरी लिएर आएका छौ के कस्तो लाग्छ जस्ता तेस्तै प्रतिक्रिया दिनु होला है साथै सक्दो शेयरगरिदिनु होला धन्यवाद।
हजुर को गाउने शैली र टुक्का खुब राम्रो लाग्छ पर्दीप सर
Super dohori ma t maiya ko thulo fan maiya ka dohori haru kahilai miss gardin God bless you maiya & Pardeep 🙏❤️🇮🇳
Kati ramailo hou sir😍😍😍😘😘😘❤️❤️
Good singing
❤️❤️❤️दाजु
प्रदिप र मैया को दोहोरी इन्द्रेणी 🌈 पछि बल्ल हेर्न पाइयो उत्कृष्ट दोहोरी
Long time pachi Maiya g aunu vayo .... congratulation......
अाहा प्रतिप राेका ,जि ,मैयाँ थापा बहिनीकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो ,दमदार ,जाेडदार ,शानदार ,कडा छ ,दुवै जनालाई शुभकामना छ।सम्पूर्ण कलाकार टिमलाई शुभकामना ,बधाई ,धन्यवाद छ।अौधी रमाइलो भएको छ ।😎😎😎😎🌹🌹🌹
हार्दिक आभार हजुरप्रति
यो जोडीको दोहोरी फेरि आउनु पर्यो
Yo jodiko geet pheri pani suuna paiyos Sarai ramailo dohori
Junkiri sabai herxu ramailo lagxa
प्रदीप रोका र मैया थापा को गित धेरै पहिले सुनेको थिए।धेरै राम्रो थियो आज फेरि सुन्न पाए धन्यवाद ।एक दम राम्रो छ।❤️❤️❤️
मलाई त मैया काे र प्रदिपकाे दाेहाेरि जतिसुकै सुनेर पनि कहिले न अगाउने मा म मात्रै हाेकि अरुनि छन् अज यस्तो गितमा सारै सुहाउछ र सुनिरहु झै भईरहन्छ
Best jodi
dherai ramro lagyo
गितकाे सुरूवाति सार्है राम्रो थियाे ।तर पहिलेका जस्तै भाे
धेरै राम्रो ।
धेरै राम्रो ।
अति मन पर्ने जोडि।
Namaskar hajur haru sabjana Upastith mahanuvab haru lai wowo wowo kati Ramailo Dohori maiya Bahini &pardip vai ko utarutar pargati ko lakhaulakh suvakamana jai Nepal
आब अर्को भाग फेरिपनी तिहार को बिसय बस्तु मा गायको हेर्न मन मलाइ मत्त्रै हो कि अरु लाई पनि छ कमेन्ट गर्नुस होल
हार्दिक आभार हजुरलाई
Wow Sarai ramro dohori❤️❤️
हार्दिक आभार
छ Tukke दोहोरी पछि को sarai रमाइलो अर्को दोहोरी
फेरी प्रतीक्षा अर्को भाग को
yesto geet pain k gayako ho hasda hasda jhandai marina 😍😍😍😂😂😂😂
Pradip ra maiya le hasayerai maryo yr
Nice song best of luck alls team lai.
राम्रो
हार्दिक आबार हजुरप्रति
Yes fine Roka Jee & Maiya Jee Good Song weldone hajur lai
यो 2 गायक , गायिका को क्यामेस्टी सार्है मिलेको छ । सार्है राम्रो जोडि । सफलताको सुभकामना ।
हार्दिक आभार
Very nice👍️
Waiting
हार्दिक आभार
😂😂😂 dherai ramailo Maan khushi hunxa yesto geet sunda😊
Nice
Waiting 🎉🎉🎉
हार्दिक आभार
हार्दिक आभार
यो दोहोरी त बबालै रमाइलो भयो त पहिले को भन्दा नि झन कडा भयो अब अर्को भाग नि गाउनु परेयो
सार्है मज्जा आयो हसेरै मरे मत
Waiting this song 🎵 😍 😌 💕
हार्दिक आभार
हार्दिक आभार
Aba Basanta b.k vs Maiya thapa lyaunu paryo
🙏🙏🙏🙏🙏🙏
हार्दिक आभार
Part 2 plz
सारै नै रमाईलो दोहोरी सुन्न र हेनॅ पाउदा मनै आनन्द भयो ।
प्रदीप भाई र मैया लाई मुरी मुरी धन्यवाद है ।
यक्दम हसाउनु भो अब पर्दिप दाइ जेरि दिदी सङ पनि गाउनु पर्यो हजुर हरुको दोहोरी यक्दम पन पर्छ सङ्करे छुटी सक्यो अब त जेरि दिदी ले सङ्करेकै कारन ले तपाईं सङ गीत गाउनु छोड्नु भाको रेछ बिचर
यो च्यानललाई like, share, comments, subscribe, गर्नुहोला।।🙏🙏🙏🙏🙏
हार्दिक आबार हजुरप्रति
Nice song
लामो समयदेखि प्रदिप दाजु र मैया थापा दिदी को दोहोरी हेर्न आतुर थिए आज पुरा भएको छ thank you so much junkiri live dohori hole unit lai🙏🙏
हार्दिक आभार
हार्दिक आभार
Dubai.janalai many.badxa
साह्रै मज्जा लाग्छ मलाइ यो दुई जनाको जोडि खत्र गाउनु हुन्छ
Very nice song 😂
यो जोडिलाई ६ तुक्के दोहोरी लियाउनु है फेरि।।।इन्द्रेणी मा जस्तै बबालै जोडि।।।हाम्रो काठे क्षेत्रको पावर फुल जोडि👏👏🌻🌻👌👌😍😍
धेरै राम्रो शब्द चयन गरेका छन दुबै कलाकारले 🌻🌻🌻
मैयाँ दुब्लाउएकि रैछन आजभोलि ,,,
दिवैले अतिनैरमाईलो तरिकालेगाएकोथियो सबैलाईमाईलो हुनेखाल्को । प्रदिप रोकाभाईले गाएकोगितहरु राम्रोलाग्छ यसरिनै संधैराम्रोगर्दैजानु शुभकामना ।
Hahahaha, Ekdam utkrist prastuti Xa.best wishes to both of you ❤️
डेस मुनि चुईगम टासेको भन्दा सानाको याद आयो है
पहिले इन्द्रेणी कार्यक्रम मा गाएको देखेको थिए मैयाँ थापालाइ आज जुनकीरी मा देख्न पाए दोहोरी पहिले भन्दा निकै राम्री गाउनु भाछ रमाइलो लाग्यो सफलताको शुभकामना ❤️❤️👈️🙏🙏
Pradeep jee Mayiea Thapa khoie?
Pradeep jee ajkal Maya Thapa khoie? launa feyree leyraunose tapie sangh gauun leyraunose please.
धेरै पछि फेरी मैया र प्रदिप जी को दोहोरी सुन्न पाईयो कति जोस हो दुबै जना को आहा फेरी अर्को भाग मा पनी लिनु पर्यो यो जोडि लाई 🙏🙏🙏🙏
Sarai man parni 2 jana nai
सिन्धुपाल्चोक को उदाहरण दाइ दिदी लाई अझ धेरै शुभकामना ❤️🙏
साह्रै मन पर्यो दोहरी ,दुबै जनालाई शुभकामना। यसै गरी अरू पनि दोहरी सुन्न पाईयोस्।
सारै मीठो दोहोरी पर्दिप भाइ र मैयाँ बहिनी को
होईट कडा अव मैयाँ थापा र कल्पना दाहालको जावोशन यो भाका मा कुनै नया ठुइस पो आउछ कि
हार्दिक आबार हजुरप्रति
हार्दिक आबार हजुरप्रति
उत्कृष्ट दोहोरी छ प्रदीप र मैैयाको । जुनकिरी नानी मोटाउदै गाकीछौ, नढाँटी भन त आजकल के खाकीछौ ?
Nice, I want to see again both in this program (Junkie)
मयाँ थापा ईन्द्रेणिमा देखेको थियो बल्ल आजदेखे प्रदिप रोकाको सारैराम्रो दोहोरी लाग्छ जैलेनि
हार्दिक आभार हजुरलाई
हार्दिक आभार हजुरलाई
We need again??
Watching from USA
I like to see Maiya and Pradip again to Dhori……..
अत्यन्तै मार्मिक शब्द हरु
pradip bhai r maiyananiko dohori khub man parxa pheri xittei git gaeko sunne aasama xu
हार्दिक आबार हजुरप्रति
जहाँ जहिले पनि तहल्का पिट्छ यो जोडिले ।
रमाईलोछ काठे भाकामा दोहरि🌹😘
प्रदि्प @मैयाँ थापा सारै ठुलाे फेन म यकचाेटि ईनदे्नि जानू हाेला सङगै 💘💘🙏👍️
नमस्कार सबैलाई टुका राम्रो छ
लास्टै राम्रो दोहोरी बधाई छ हजुर हरु लाई
Indrani ke bad donon ki suniyo achcha Laga
Kati ramailo dubai jana lai badhai xa प्रदिप g..........🙏🙏
यो दोहोरीभाकामा प्रदीप र मैयाको दोहोरी धेरै दिनपछी सुन्न पायो
हार्दिक आबार हजुरप्रति
निकै राम्रो लाग्छ याे जाेडी
सारै मिठो दोहोरी
मैया बहिनी को भविसे उत्जल छ keep it up
हार्दिक आभार हजुरलाई
Nice song damiiiii all teem lai suvakamana
Balla herna paiyo Pradip vai Ra Maya thapako Sarai milxa Jodi ...
मैया कता जानू हुन्यो देखीदैन
हार्दिक आबार हजुरप्रति
हार्दिक आबार हजुरप्रति
yo maiyaa thapa malai man pareko x k garnehola daju numbr pauna
हार्दिक आबार हजुरप्रति
Ahily ko dasain ma suna pahiyan vai bahini ko geet
हार्दिक आबार हजुरप्रति
Maieya, ra Pradeep ko yo geet 10 chotee heyrda ni dheetmareyna hai .malie ta Maieya lay mohnee nai lagaiena kee kayho . Jhakree khojadai chu ma.
Mast xa pradip rw maiya ko kathe dohori
अति नाई उत्कृष्ट छ
काठ क्षेत्रको राजा प्रदिप सर।
अती दामी लाग्यो ।
अर्को चोटी प्रदिप र प्रर्तीमाको लाइभ दोहोरी सुन्न पाउ ।जुनकिरी रोधी घर
अति राम्रो लागियो जुन्किरी नानी
हार्दिक आबार हजुरप्रति
Ati ramro lagyo aajako dohori sabai janalai dane bat xa hi
हार्दिक आबार हजुरप्रति
रमाइलो त भयो ।उमेर बढे झैँ महत्त्वपूर्ण बिषयलाई लिएर स्तर बढाउंन ध्यान दिनु पर्यो कलाकार भाइ बैनि।
Great song thank you ALL
अती राम्रो दोहरी तर कसैले नी ईसकुल को सम्झना बिर्सिन सक्दैन कती खुसि हुनछीन मया प्रदीप लाई देखेसी माया ता मायाँ हो जती तरकाऊन खोजे पनी मन त मन हो
दमदार प्रस्तुति ❤️
Sari ramro xa bhai keep it up
Like comment share.....
Waw damee dohori❤️❤️❤️❤️❤️👌👌👌
भाई प्रदिप र बहेना मैया थापा को पहिले का र अहिले का यी छटुक्के भाका मलाई सबै भन्दा बढी मन पर्छ। यीनिहरु को जीवन सफल रहोस।
Good
सारै मन परेओ
Both you guys love you❤️❤️