चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक रविन लामिछाने र सुमधुर स्वरकी धनी दोहरीो गायिका सीता परियार बीचोको यो रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ !कस्तो लाग्छ कृपया जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला । चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सम्पूर्ण बाध्यबाधक मित्रहरू लगायत कलाकार द्वय लाइ🙏🙏 रबिन जि को त यसैनी फ्यान हु तर प्रहिलो पटक मै साच्चै ट्याक्क ट्याक्क सवाल को जबाफ आहा सल्युट छ सीता जि लाई अनि स्वर पनि तेस्तै।।। भन्नै पर्दा रबिन जि ले आफैले भन्न सक्नुभएन होला शायद्😁😁 अहिलेसम्म न हारेको कलाकार तर बास्तबमा यो दोहोरी प्रतियोगिता मा गाइएको थ्यो भने ९९% नम्बर सीता जि ९८%रबिन जि ले पाउनुहुन्थ्यो😁😁💖💖दुबै लाई माया र प्रगति को कामना साथै फेरि अरू एपिसोड मा देख्न पाइरहु।। धन्यवाद 🙏🙏hole team of jun💖💖kiri
Ramle ni agni parikxa pass garera sita pako ho ta yo sita pauna bifal vayo thanks sita g lai yatiko katha hunu parxa. Anyway dubai janako ramro xa badai xa sabai team lai
maile ahile samma sitsko jasto sabda khani ra gaune shaili nepali arganik mitho mitho sabda chhanna sakne ketama stal gurung jastai shor pani ustai manchhe pani ustai baeuti aru kohi bhetiyan ajhai aghi badnu hai yastaiyastai ramro ramro sabda matrai gaunu fohari geet kahile nagaunu la aama baba dd baini baser herna milne hunu la
Music & meditation have no limitations & border. Music- Singing- Dancing- Laughing- Weeping- Comedy- cracking jokes- YOGA- PRAYANAM- MEDITATION == REAL THERAPY == MEDICINE: Stay safe and healthy. Health is A real WEALTH.
रवि जि ले जति धन दौलत , सुन चांदी , कार जस्ता लोभ लाग्दा चिजहरु प्रलोभन मा पार्न खोज्दा पनि आफ्नो अडानलाइ अलिकति पनि विचलित नबाइ जवाफको सही सवाल दिनु भएको छ खुशि लाग्यो ।
अति उत्कृष्ट दोहोरी..दोहोरी भनेको यस्तो पो हुनु पर्छ..दुबै जना लाई बधाई छ..दुबै जना ले जित हासिल गरेको छ..भाग दुई तुरुन्तै ल्याउनु होला भन्ने पुर्ण आशा सहित सीता जिको उज्ज्वल भबिस्य को कामना गर्दछु 🌹🌹🌹🙏🙏🙏
यस्तो हुनु पर्छ दोहोरि भनेसि अरुको बुडि फकाउन लाखै कोसिस गरेनि फकाउन सक्नु भयन दिजु पनि सरै कडा लायो यसरी कुनै अल्लारे ले फकाउदा ममबत्ति जसरि पग्लनु हुन्न आफू संग जे छ तेसैमा रमाउनु सक्नु पर्छ भन्ने सन्देस पाईयो केटाले गितमा रातो कार हिराको हार सब थोक दिन तयार तर सबै ईन्कार गरेर छाड्नु भो दिजु तेस्को लागि धेरै धेरै धन्यबाद हजुरलाई
WOW- WOW Beautiful, entertaining singing by lovely live folk duet singer Rabin Ji and SITA Ji. Rabin Ji is so entertaining live folk duet singer. Lovely hosting JUNKIRI Nani. Stay safe and healthy. Health is A real WEALTH.
लभ मात्र गर्ने त रे नाईस स्वरको धनि रबिन सारै मन प्रर्छ गायिका पनि मीठो स्वर साच्ची ईस्वर ले बर्दान देकै हुन बधाई छ सबै लाई । सारै मीठो बोल्ने गोबिन्द जि लाई नि सम्मान छ यसरीनी प्रर्दामा देख्न पाउ congratulations🙏🙏🙏🙏🙏
दोहोरी रमाइलो छ / ठटालु परको / दुबैले मनको कुरा खोलेको, रमाइलो गरेको पनि पाइन्छ / आगामी दिनमा अलि राम्रो भाकामा आदर्स/प्रेमको भावमा आउनु होला जोडी सुहाएको छ / दुबैमा बधाई /
चर्चित तथा लोकप्रिय लोकदोहोरी गायक रविन लामिछाने र सुमधुर स्वरकी धनी दोहरीो गायिका सीता परियार बीचोको यो रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ !कस्तो लाग्छ कृपया जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
5
F. Z
⁰p0⁰⁰
A8
@@laxikunwar2305 Straus Mum
कति राम्रो स्वर हौ सिता जी को मलाई मन पर्ने गाइका
आजको दोहोरिमा दोहोरीका बादसाह रविनलाई सीताले पछारिन्, Well done Sita ji
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊❤*,*,gk😊😂@??😊😅*ओप
मेरो मन पर्ने गायक रबिन सर लाइ तुक्का मा हुक्का हान्ने हान्ने परियार बहिनी लाइ एक सलाम.............
खुब मज्जा आयो....... फेरी जावस है छिट्टै
सीता परियार उत्कृष्ट शब्दजाल बुन्न माहिर,जस्ले रबिन लामिछानेजस्तो प्रख्यात लोकदोहोरी गायकसँग टक्कर दिन सक्षम छ,।।।।
दबै कलाकार काे सबै टुक्का मिट्ठाे र राेचक छ दुबै रबिन र सीता लाई सम्मान छ।
चर्चित गायक रविन सर लाई आछु आछु पार्ने सीता म्यामको गाउँने कला क्षमतालााई सलुट छ,,
ल हेेेेे रबिन जि अाज हार्नु भय जस्ताे छ
दुबैजना लाइ धनयात मkSa बाट है
आहा खत्रा दोहोरी शुभकामना छ सबैलाई 😍😍😍😘😘
अर्काको श्रीमती उठाउन खोजदा पनि श्रीमती असल भए केहि लाग्दैन केटा को भन्ने सन्देश यो गीत ले दिएको छ धन्नेबाद सीता परियार र रबि लामिछाने ले गाएको गीत
Aaha nikai pratisparda Sarai ramailo lagyo dhannyabad sampurna ma ♥️
कार्यक्रम सन्चालन गर्न तरिका जुनकीरी नानी काे अति राम्रो छ।हाल बहराइन बाट हेर्दै छु।
Kada dohori congratulations Rabin uncle
धन्यवाद, यो दोहोरी निक्कै राम्रो भयो फेरि पनि यो जोडि लाइ गाउन लगाउनु होला।
सबल जबाफ राम्राे छ सब्द चयन पनिमिठा छन
Kada Rabin and SITA
अति मीठो आवाज मा सजिको मीठो गीत
Bbl lago dhhori tw malai
Ekdam ramro takkarko dohori last sabdale garda sita winner god bless you
I love you sita parayer
Sabdha saraie Ramro lagyo .
शब्द चयनमा रबिन दाई अब्बल हो गाठे दुवैको अति राम्रो छ
सम्पूर्ण बाध्यबाधक मित्रहरू लगायत कलाकार द्वय लाइ🙏🙏
रबिन जि को त यसैनी फ्यान हु तर प्रहिलो पटक मै साच्चै ट्याक्क ट्याक्क सवाल को जबाफ आहा सल्युट छ सीता जि लाई अनि स्वर पनि तेस्तै।।।
भन्नै पर्दा रबिन जि ले आफैले भन्न सक्नुभएन होला शायद्😁😁
अहिलेसम्म न हारेको कलाकार तर बास्तबमा यो दोहोरी प्रतियोगिता मा गाइएको थ्यो भने
९९% नम्बर सीता जि
९८%रबिन जि ले पाउनुहुन्थ्यो😁😁💖💖दुबै लाई माया र प्रगति को कामना साथै फेरि अरू एपिसोड मा देख्न पाइरहु।।
धन्यवाद 🙏🙏hole team of jun💖💖kiri
super dohori.hai.hjr
सिता जस्तै आफ्नो धर्म अनि जित छोडेन कति मिठो शब्दमा प्रस्तुति पस्कनु भयो सुनेर थाकेन सिता जि अनि रबिन जि
Wow ATI ramailo
सारै राम्रो छ भाग 2 छिटो हेर्न सकिन्छ होला
दुबै जना लाई बधाइ फकाउने तरिका सहि छ
रबी ता उत्कृष्ट कलाकार हुन तर सीता जी पनि निकै मिठो गाउनु हुदो रहेछ मिस यू सीता जी।
आहा ❤️❤️
Aahai syabas👏👏👏
धेरै धेरै धन्यबाद
केटी फकाउने तरिका पनि कति भनेको !रबिन जी सग अनि गाइका पनि सारै खप्पिस रैछिन बा मज्जा आयो👌👌👌👌❤️❤️❤️❤️
Daaami dohori
उल्कै राम्रो दोहोरि
स्वार शब्द चयन अति उत्तम ,कलाकारमा अनुसासन उतिकै राम्राे ।
सुनेरै नअगाउनि दोहोरि दुबैपात्र हरुलाई धन्यबाद।
Wowo dohori vanako Yasta hunu parxa
ati ramro dohori.
WAO WA KATI MILEKA SHABDA ANI TUKKA AKDAM RAMRO CHHA PART - 2 PANI CHAIYO .
Verigoods
Rabin daju nepal look dohori chhetra ko super star basa hunu hunxa sita didi pani questions ko answer dina number one hunu hudo rahexa 🙏
Bihe paxi pani love garne harule sita bata sikun
अल्लारेको पारा यस्तै हो
तेस्तो जाबो पोईबाट छुटाउछु ।।
कुनदिन घरबाटै उठाउछु ।।।
रबिदाइ
Ramle ni agni parikxa pass garera sita pako ho ta yo sita pauna bifal vayo thanks sita g lai yatiko katha hunu parxa. Anyway dubai janako ramro xa badai xa sabai team lai
रविन र सीताको प्रेममा अाधारित गीत ल्याउनु पर्यो ।
wow sita sis thanku x mero pani
SINGING FOLK DUETS- PRESERVING CULTURE
Suppa dhori songes 💞💞
Good very nice
Nyc
जोडदार घम्साघम्सी दोहोरी
Dohori vanako asto hunu parxa Samaj Lai Kahi sandash Dena khalko
Namaskar sabai sarangi team lai aja Rabin vs Sita ko yo attinai nai ramaro hasda hasdai sakiyo dohori .
Nice
गीतमा रबिनले चाहिँ हारेकै हो त !
maile ahile samma sitsko jasto sabda khani ra gaune shaili nepali arganik mitho mitho sabda chhanna sakne ketama stal gurung jastai shor pani ustai manchhe pani ustai baeuti aru kohi bhetiyan ajhai aghi badnu hai yastaiyastai ramro ramro sabda matrai gaunu fohari geet kahile nagaunu la aama baba dd baini baser herna milne hunu la
LIVE FOLK DUET is HEALTHY ENTERTAINMENT
Sita paryarko jasto dohori kasaiko chhaina
Rabin sir very nice songs i like This one.sita also nice songs thank you team.from kuwait watching .
Music & meditation have no limitations & border.
Music- Singing- Dancing- Laughing- Weeping- Comedy- cracking jokes- YOGA- PRAYANAM- MEDITATION == REAL THERAPY == MEDICINE:
Stay safe and healthy. Health is A real WEALTH.
aastopo dohari hunxa
Bolne udhghosakko part jati bekar lagyo hai arko patak chahi qlik milaunu hola
Kkkk8
Wao dami 6bouth are heavy wet i liku.
आहा अति नै मिठो
मज्जा आयाे। सबै टिमलाई शुभकामना छ।
रवि जि ले जति धन दौलत , सुन चांदी , कार जस्ता लोभ लाग्दा चिजहरु प्रलोभन मा पार्न खोज्दा पनि आफ्नो अडानलाइ अलिकति पनि विचलित नबाइ जवाफको सही सवाल दिनु भएको छ खुशि लाग्यो ।
Nic
रबिन ले भनेआज नसके कै हो!
So beautiful program
Wow nice dohori
Wow nice 👍👍
एकदम उत्कृष्ट शब्दको प्रयोग दमदार प्रस्तुति बधाई सबै टिम लाइ🙏🙏
अति उत्कृष्ट दोहोरी..दोहोरी भनेको यस्तो पो हुनु पर्छ..दुबै जना लाई बधाई छ..दुबै जना ले जित हासिल गरेको छ..भाग दुई तुरुन्तै ल्याउनु होला भन्ने पुर्ण आशा सहित सीता जिको उज्ज्वल भबिस्य को कामना गर्दछु 🌹🌹🌹🙏🙏🙏
एकदम मिठो स्वर सुनि रान मन लाग्नि बसाई सबै टिमलाइ
रबिन ब्रो सीता लाई उडायो भने मैले हो उडाउने अरुले सक्दैन म सीता को गीत सुने बाट नै सीता भन्दा मरिमेटी गर्छु हौ .. रावण नै बन्न परे म बन्छु के ...
सीता मेरो मन्को ढुक्धुकी हुन्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा कति रमाइलो दोहोरि🌺🌺
दुईटैले हारेनन् पनि जितेनन् पनि घम्साघम्सी बेजोड लाग्यो धन्यवाद रमाइलो लाग्यो
धेरै धेरैधन्यवाद
दोहोरी भनेको यस्तो हुनु पर्छ 👍 दुबै जना कडा 👍
Ati ramro sita 100 ma 100 ravi vai 100 ma 95 kul 200 ma 195 hai
Sarai mitho RL jatti garda pani SB le pacharerai chodn well done
आगो आगो दुबै 👌👌👌👌🌹🌹🌹🌹
यस्तो हुनु पर्छ दोहोरि भनेसि अरुको बुडि फकाउन लाखै कोसिस गरेनि फकाउन सक्नु भयन दिजु पनि सरै कडा लायो यसरी कुनै अल्लारे ले फकाउदा ममबत्ति जसरि पग्लनु हुन्न आफू संग जे छ तेसैमा रमाउनु सक्नु पर्छ भन्ने सन्देस पाईयो केटाले गितमा रातो कार हिराको हार सब थोक दिन तयार तर सबै ईन्कार गरेर छाड्नु भो दिजु तेस्को लागि धेरै धेरै धन्यबाद हजुरलाई
निकै मीठो स्वरका धनी कलाकारहरूललाई मनदेखि धन्यवाद ।
WOW- WOW
Beautiful, entertaining singing by lovely live folk duet singer Rabin Ji and SITA Ji.
Rabin Ji is so entertaining live folk duet singer.
Lovely hosting JUNKIRI Nani.
Stay safe and healthy. Health is A real WEALTH.
कृपया यो च्यानललाई like, share, comments, subscribe, गर्नुहोला।।।🙏🙏🙏🙏
अब माया नदेखाउ राम तिर
त्यस्ता राम लाइ सुकाइ देउ घामतिर्😆😆वाउ निकै रमाइलो दोहिरु 💖💖
Ati mitho gaaunu vo dudejanale sita ji laai ati ramri laagchha ni ?? love you all 🌹🌹🌹🌹🌹
अच्चमै रमाइलो दाेहाेरि।सिताजिकाे शब्द प्रहार झन खतरा लाग्याे।
Rabin sanga sita ko ramailo dohori
अाहा रबिन लामिछाने जि र सीता परियार जि काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार दामी छ,सफलताको शुभकामना छ,साथै जुनकीरी दाेहरी घर कलाकार ,टिमलाई बधाई ,धन्यवाद छ।निकै रमाइलो भएको छ।।❤️❤️❤️
धेरै धेरै धन्यबाद
रबिन दाईको गायकी चाहिँ बहुत मन पर्छ ।
मस्त छ दोहरी दुवै जना को मलाई मनपर्यो
सकेनौं सकेनौ रविनले पट्याउनु सकेनौ धन्यवाद
राम्रो लाग्यो 👌🤚👍️👌🤚👌
लभ मात्र गर्ने त रे नाईस स्वरको धनि रबिन सारै मन प्रर्छ गायिका पनि मीठो स्वर साच्ची ईस्वर ले बर्दान देकै हुन बधाई छ सबै लाई । सारै मीठो बोल्ने गोबिन्द जि लाई नि सम्मान छ यसरीनी प्रर्दामा देख्न पाउ congratulations🙏🙏🙏🙏🙏
Very good song 👌
दुवै कति जिज्दी के हार्नै नखोज्ने रबिन दाई कोत बिग फ्यान नै हो म सिता दिदि पनी का काम हुनु हैट दामी
सीता को गीत को शब्द सरै मन पारछ.
आहा ! कति रमाइलो दोहोरी ।
दामी छ दोहोरी,दुवैलाई सलाम छ
कति रमाइलो दोहोरी छ
दोहोरी रमाइलो छ / ठटालु परको / दुबैले मनको कुरा खोलेको, रमाइलो गरेको पनि पाइन्छ / आगामी दिनमा अलि राम्रो भाकामा आदर्स/प्रेमको भावमा आउनु होला जोडी सुहाएको छ / दुबैमा बधाई /
😍😍❤️❤️❤️❤️