प्रदिप रोका र मैया थापा बिचको दोहोरी यो वर्षकै कडा हुनुपर्छ ! हजुरलाई कस्तो लगिराको छ नि ? २९.०४.०७६

Поделиться
HTML-код
  • Опубликовано: 13 авг 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PradipRoka_MaiyaThapa #LiveDohori_BABA
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • РазвлеченияРазвлечения

Комментарии • 3,7 тыс.

  • @khimarokamagar4510
    @khimarokamagar4510 5 лет назад +381

    सारै रमाईलो देहोरी

    • @subasnyaupane3759
      @subasnyaupane3759 5 лет назад +5

      सारै रमाइलो

    • @narendraupadhyay8575
      @narendraupadhyay8575 5 лет назад +5

      एक्दमै रमाइलो लाग्यो तर आज टीका जि चाहिँ किन हास्नु भएन एक्दम रिसाएको जस्तो face गरेर बस्नु भो """?

    • @rajurijal3537
      @rajurijal3537 5 лет назад +1

      Honi khima

    • @roshanthaparidam164
      @roshanthaparidam164 5 лет назад +1

      खिमा को हासै मीठो के

    • @khilange2
      @khilange2 5 лет назад +1

      खिमा बहिनी 🙏

  • @hamaldeepak7667
    @hamaldeepak7667 5 лет назад +277

    लजालु स्वाभावकी मैयाँ लाई मन पराउने म मात्र हो कि अरु लाई पनि मन पर्यो 💝😍👌👍

  • @yambaral8250
    @yambaral8250 4 года назад +40

    आज सम्म 30चोटिभो हेरेको जति हेरेनि धित मर्दैन प्रदिप र मैयाँ लाई फेरि नि वोलाउनु पर्यो यो होनि त दोहोरि भनेको

    • @manbahadur9463
      @manbahadur9463 Месяц назад

      Q6w4qqq8144436q5😮😅😢😅😮😮😮😅😅😢😢😢😢😅2😮😮😮😢²😅is the 😮²1

  • @sarita_57
    @sarita_57 4 года назад +11

    जति हेरेनी मन नै बुज्दैन कति राम्रो।फेरि पनि यो जोडी लाई हेर्ने मन छ कृष्ण दाइ।

  • @homekumarhomekumar9051
    @homekumarhomekumar9051 5 лет назад +262

    ओ बहीनी लाई फस्ट टाईम देखीयो ईन्रेणी मा सारै राम्रो गाउनू भयो सोरपनी धेरै राम्रो छ फेरी फेरी आउनु होला ईन्रेणी मा ओके

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +152

    प्रदीप रोका टीका सानुको काठे भाकामा दोहोरी सुन्न मन लाकोछ तर आजको पनि राम्रो छ
    पावलको बासुरी धुन अनि प्रदीपको दोहोरी मन पर्ने हामी कति छौ यता हाजिर गरौ🙏🙏

    • @aavashhumagain8032
      @aavashhumagain8032 5 лет назад +1

      Malae pani man laaxa

    • @arpanthapa9949
      @arpanthapa9949 5 лет назад +3

      @@aavashhumagain8032 सारै हसाउने यो दोहोरी गित सुन्दै कति हास्नु भयो साथि😂😂

    • @aavashhumagain8032
      @aavashhumagain8032 5 лет назад

      @@arpanthapa9949 hehe dherae hase malae dherae man parxa pradip daeko sabae song haru yo ta jhan best so great

    • @arpanthapa9949
      @arpanthapa9949 5 лет назад +1

      @@aavashhumagain8032 मलाई पनि सारै मन पर्छ उहाको गितहरु

    • @aavashhumagain8032
      @aavashhumagain8032 5 лет назад

      @@arpanthapa9949 ammm

  • @bhumabhandari4437
    @bhumabhandari4437 2 года назад +5

    प्रदिप त कडा नै हुन तर मैया झन कडा हैट दामी लाग्यो काठ गित मा

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +30

    राम्रो प्रस्तुति 💃💃💃
    काठे भाकाको राजा प्रदीप रोका र कल्पना दाहाल र
    मैया थापा लाई मन पर्ने जति हाजिर गरौं ।।।
    🙏🙏🙏

  • @chintamaninyaupane6424
    @chintamaninyaupane6424 5 лет назад +102

    बैनिलाइ पहिलोपटक देखियो सह्रै राम्रो लाग्यो सफलता को सुभकामना

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 5 лет назад +343

    याे काठे भाका मन पराउने जति काे काे हाे यता हजिर गराै त

  • @MrClwnepal9040
    @MrClwnepal9040 4 года назад +13

    अति मिठो कसरी बयान गर्न सक्छुरा प्रदीप रोक्का अणि लाजलु मैया थापा । अत्यन्तै मिठो सब्द तेस माथि स्वर ~... दोहोरी मनपर्ने मित्र यसमा हाजिर गरौता।।।।

  • @mayashrish3296
    @mayashrish3296 3 года назад +2

    pradip bhai ra maiya
    bainiko dohori sarai
    ramro lagyo....damdar xa
    aagami dinharuma pani
    yasai gari safaltale shikhar
    chumos.. 👍best of luck 👍

  • @tharibhujel9113
    @tharibhujel9113 5 лет назад +334

    मैया थापाले गायको खासै सुनेको थियन सारै राम्रो गाउनुभयो तेसैले सियर पनि गरे हो

  • @gopalacharya6730
    @gopalacharya6730 5 лет назад +235

    हैन कसरी गाऊन सकेको यती कठिन शब्दहरु यती मिठो स्वरमा माने बाबा मैले दुबैजनालाइ 🙏🙏

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 года назад +15

    दामी छ यो टुक्के दोहोरी बधाई छ सम्पुर्ण टिमलाई । मज्जा आयो ! ! !

  • @ammarbista101
    @ammarbista101 4 года назад +46

    20 औं पटक सुन्दा पनि धित मरेन

    प्रदीप भाई र मैया बहिनीलाई ।

  • @sandipnpl2723
    @sandipnpl2723 5 лет назад +66

    पर्दिप को काठे भाका मन पराउने जति यता हाजिर हुम त । मलाइ त सार्है मन पर्छ ✊✊✊✊✊

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 4 года назад +298

    15 औं पटक सुन्दा पनि धित मरेन कसम यो भाकामा गाउने गित असाध्यै मज्जा लियो धन्यवाद प्रदीप भाई र मैया बहिनीलाई ।

  • @yambahadurkhadkakhadka8532
    @yambahadurkhadkakhadka8532 3 года назад +10

    सारै राम्रो गित गाएर हामी प्रदेसी मन मुटुहरुलाइ आन्नद पार्नु भयो हजुर दुबैजनालाइ लाखौंलाख सुभकामना साथै इन्द्रेनि परिवारलाइ पनि...?

  • @krishnadangi439
    @krishnadangi439 3 года назад +8

    यथार्थ गीत वाह!
    बालापनको कुरालाइ गीतमा उतारेको देखेर असाध्य खुसी लाग्यो
    best of luck both

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +555

    छत्र शाही दादाको डान्स क कसलाई मन पर्छ।😍😍✋✋

  • @harkasyangtan8568
    @harkasyangtan8568 5 лет назад +102

    २०७२ बैशाख १२ को भुकम्पले जसरी नेपाल हल्लायो तेसै गरि आज प्रदिप रोका र मैया थापाले इन्द्रेणी को स्टेज हल्लाकै हो ल। दुबै पक्षको टुक्का हरु एक्दमै कडा छ।

  • @swami.1008
    @swami.1008 3 года назад +19

    आहा !! हाम्रा अनमोल गीत, सङ्गीत, भाका, कला, साहित्य, संस्कृति, सभ्यता र परम्परा कति दिव्य, कति पावन, कति मनोहर, कति मीठो, कति महान !! साधुवाद छ इन्द्रेणीका संस्थापकलाई, इन्द्रेणीलाई र सम्पूर्ण इन्द्रेणी परिवारलाई। ॐ श्रीहरि!!

  • @santoshkhadka4031
    @santoshkhadka4031 Год назад +4

    अति राम्रो स्वर अति राम्रो शब्द ले मनोरञ्जन गराई दिनुभएकोमा धेरै धेरै धन्यवाद indrani परिवार र सम्पुर्ण कलाकार हरु लाई

  • @ritikagaming6351
    @ritikagaming6351 4 года назад +110

    मैयाँ दिदी को गित पहिलो चोटि सुने धेरै राम्रो लागेयो
    God bless you dd😍😍

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 лет назад +25

    हिरो हो हिरो हाम्रो प्रदिप दाइ त मैयाँ दिदी ले पनि खत्रै गाउनी नि रैछ आज बाट त मैयाँ दिदिको ठुलो फ्यान भय म त
    यो साशकै उत्कृष्ट लायो जय हो इन्द्रेणी

  • @govindaesmali5160
    @govindaesmali5160 4 года назад +7

    वास्तब मै दोहोरी कम हेर्छु तर यो प्रदिप भाइ र मैया बहिनी को काठे भाका को दोहोरी यक दमै दमदार लाग्यो सार्है मन छोयो।।खुशी लाग्यो।। एक दमै उत्कृष्ट शब्द चयन नि मीठो लाग्यो।। एक दम भगवान ले पनि यी दुई जना लाई दोहोरी नै गाएर खानु भने को जस्तो। मिले को जोडो।। धन्यवाद दुई भाइ बहिनी लाई।। अर्को फेरि काठे भाका हेर्ने तथा सुन्ने आशा मा छु।

  • @shankharapuronlinetv9689
    @shankharapuronlinetv9689 4 года назад +88

    अहिलेसम्म 5 पटक हेर्नी जति यता हाजिर गर्नुहोला

    • @ganeshpunmagarganeshpunmag4609
      @ganeshpunmagarganeshpunmag4609 4 года назад

      Ma pani xu ab download gariyo jati bela time payo teti bela herinxa

    • @saleesagurung7213
      @saleesagurung7213 3 года назад +1

      @@ganeshpunmagarganeshpunmag4609 kam navaya ajhai 100 chuti heraa
      Ajhai furtilaudo raixa 😏😂

    • @birusunwar2293
      @birusunwar2293 3 года назад

      maile ta 10 patak here

    • @kamalpaudyal4102
      @kamalpaudyal4102 3 года назад

      @@birusunwar2293 जति खुने पनि सुनै सुनाै लाग्ने धन्यबाद गायक गाईकन ।

    • @madangiri1308
      @madangiri1308 3 года назад

      Mero 15 patak vay hola 😂

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +47

    😍मैयाँ पनि प्रदीप जस्तै कडा हुनुहुदो रैछ😍
    आजको दोहोरी झन खतरा फेरि अर्को भाग पनि सुन्न पाइयोस हास्दा हास्दै होश नै उड्न लाग्यो।

    • @purnamagur6738
      @purnamagur6738 5 лет назад

      आज मलाई पनी धेरै राम्रो लाग्यो ईन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद

  • @khagendraghartimagar3898
    @khagendraghartimagar3898 5 лет назад +43

    हाहाहा कति हास्नु हौ यो दोहोरी त सारै रोचक पो रैछ 👌👌👌

  • @nagrajpuwar2292
    @nagrajpuwar2292 3 года назад +1

    Paradeep g ra maya thapa naani
    Ko voice aati mitho xa
    Puwar khadka family ko taraf
    Aati subhkamana

  • @fardipkhatri8948
    @fardipkhatri8948 4 года назад +22

    गीतको साथमा तीन घण्टाको चलचित्र को कहानी म देखाउन खोजिन्छ त्यो भन्दापनि स्पष्ट हजुरहरूको शब्दले व्यक्त गरेको छमेरो जिबनमा पहिलोपटक यसतो गीत संगीत सुनेको आनन्द आयो

  • @naina4644
    @naina4644 5 лет назад +98

    धेरै राम्रो छ ।दुबै जनाको प्रस्तुती।मज्जा अायो ।

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +20

    दोहोरी हेर्दै कमेन्ट पढ्ने जति यता हाजिर गरुम त ✋✋

    • @dilpun7704
      @dilpun7704 5 лет назад

      ⛄️⛄️⛄️⛄️

  • @lionkrishnakarki5583
    @lionkrishnakarki5583 3 года назад +3

    Maiya bahini ko ati ramro uttar lagyo.Thanks both of you and Indreni.

  • @manthapa2033
    @manthapa2033 2 года назад +2

    सारै मिठो र उत्तम प्रस्तुति मैया बहिनी र प्रदिप भाईको। ३/४ पटक हेरिसकें अझै मन बुझेन।

  • @chinasherpa5467
    @chinasherpa5467 5 лет назад +202

    प्रदीप रोका मैया थापा को दोहोरी मन पर्ने को कति हुन्छ ?
    छत्रा साही को डान्स मन पर्ने र माया गर्ने कति हुदो रहेछ हेराम त आज ♥️♥️🌷 ?

  • @sujantmg2888
    @sujantmg2888 5 лет назад +35

    जिन्दगिमा पहिलो चोटि यति मज्जाको दोहोरि सुनियो 😍😍😍
    छत्र साहि र दिदिको नाचले त सुनमा सुगनध थपि दियो .....

    • @bahadurmagar2313
      @bahadurmagar2313 5 лет назад

      Aja ko dohori geet le sanchae yo manko dukha lae akaexin vae Pani chattakae birsane mouka dinu vayeko ma Pradip Vai ra maya thapa bainilae dherae dherae dhannebad Aagami dinma hjr haruko uttar uttar pragati ko kamana vanna chahanxu thanks

  • @hemkumarraya5812
    @hemkumarraya5812 3 года назад +5

    यो भाका त हर दीन न सुनी के न पुगे जस्तो हुन थाल्यो अती सुन्दर प्रदीप र मैयाँ को स्वर लय मा 100% जोडा मीलेको छ।।।

  • @sundarsrest6872
    @sundarsrest6872 4 года назад +5

    काठे भाषामा त प्रदिप भाईलाई त मान्नुपर्छ मैया बहिनीको क्या दामी प्रश्न उत्तर राम्रो छ प्रगतिको कामना गर्दछु

  • @shashilama4036
    @shashilama4036 4 года назад +73

    लौ न म त छक्क परे येस्तो रमाइलो दोहोरी त कहिले नि सुनेको थिइन सारै राम्रो प्रदीप रोक्का र मैया थापा मान्छे पनि राम्रो गीत त झन् ♥️♥️♥️♥️

  • @manbahadurmagar607
    @manbahadurmagar607 5 лет назад +97

    अचम्म प्रतिभा भएको कलाकारहरु कसरी आउँछ छिनको छिनमा यति मिठो सवाल जवाफ दुबैजना एवान हुनुहुन्छ।

  • @user-jp3lq9fw9d
    @user-jp3lq9fw9d 3 года назад +1

    यो होनि गित भनेको त ढिलाइ भयेनी आज हेरियो धेरै मन छोयो यो जोडि लाई फेरि लेराउनु पर्यो

  • @rohitbajgain4485
    @rohitbajgain4485 4 года назад +4

    आज बाट मनि आय है यो च्यानल मा धन्यवाद indreni samaj

  • @krishnadallakoti9549
    @krishnadallakoti9549 5 лет назад +74

    दोहोरीमा अत्यन्त कठिन मानिने काठे भाका जसलाई गाउन अत्यन्तै थोरै समय प्राप्त हुन्छ यस्तो भाका गाउन सक्ने कलाकार नै वास्तविक कलाकार हुन्। dubai कलाकारमा नमन छ त्यसमा पनि जेरीले भन्दा मिठो काठेभाका गाउने महिला कलाकारलाई धेरै-धेरै धन्यवाद र शुभकामना

  • @yath4690
    @yath4690 5 лет назад +140

    दुखिकाे दुख बिसाउने छहारि सलाम इन्द्रेणी समाज परिवारलाई

    • @narainsingh1114
      @narainsingh1114 5 лет назад +3

      छतर शाहिले फेरि अरको लपपारेकिकेहो घुमिघुमी नाचिरहेछ त ?

    • @sudarshanregmi1036
      @sudarshanregmi1036 2 года назад

      ❤️❤️❤️

    • @saritabhattrai9583
      @saritabhattrai9583 2 года назад

      @@sudarshanregmi1036
      Ppl0ll0lpp0 Ppl0ll0lpp0 o0ooll

  • @mayashrish3296
    @mayashrish3296 2 года назад +1

    वाउ..गीत त यस्तो पो हुनु पर्छ
    क्या मिठो शब्दहरुमा ...
    जो तोइले सक्दैनन यस्तो गाउन 👍️👍️👍️👍️👍️👌👌👌👌

  • @santoshbasnet8603
    @santoshbasnet8603 4 года назад +1

    यस्तो भाकामा गीत पहिलो पटक सुनेको र पनि साह्रै मन पर्यो। नेपाली मौलिक नै भन्दा हुन्छ।
    त्यस माथि दुबै जना गाउनमा खतरा हुनु हुदो रहेछ।
    अनि छत्र शाही र अर्की दिदीको डानस पनि खतरा छ
    साह्रै मन पर्यो।
    गायीकाको दाहिने पट्टी बसेकी दिदिको मुस्कान पनि उतिकै मीठो।

  • @brajthapa2871
    @brajthapa2871 5 лет назад +66

    काँठे भाकामा प्रदिपजी एक अब्बल गायक त हुन नै तर आज उनलाई पनि आच्छु आच्छु पारिन यी गायिका मैयाले । खुब मन पर्यो आज । शुभकामना छ मैयाजी ।

  • @chanruchatri7728
    @chanruchatri7728 5 лет назад +86

    टिका सानु आफुले गाउंदा हासिराख्ने आज ताली बजाउन पनि गाह्रो भाछ,,,मन पर्ने भएर भनेको,,

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 лет назад +4

      याे कुरा १०० % ठिक हाे जुन पनि भिडियाे मा हाे नि यस्ताे म नि यहि बारेमा लेख्छु सधैं ।

    • @yadukauchha5461
      @yadukauchha5461 5 лет назад

      Janeko xainaki jasto bhayara baseko hola ni annetha linu hudaina....😍😍😍🙏🏽🙏🏽🙏🏽

    • @archanasigdel2299
      @archanasigdel2299 5 лет назад +2

      हाेईन टीका िज निक्कै टेन्सनमा हुनुहुन्छ । त्यसैले होला । त्यस्तो नभनाेउ

    • @ganjamangurung797
      @ganjamangurung797 5 лет назад

      ho ta ni .....

    • @gangakumar7659
      @gangakumar7659 5 лет назад +1

      बिचार टिका जि बैनी बिरामी हुनुहुन्छ तेईभयर हो सर

  • @ramukhadka4023
    @ramukhadka4023 4 года назад +6

    यति रमाईलो कार्यक्रम मा टीका सानू बैनी निरास देख्दा मलाई आस्चार्य लाग्यो।

  • @pokharacom-ei2hr
    @pokharacom-ei2hr 3 года назад +14

    बर्षै भरी हेरीयो तर पनी यो जत्तिको लय र शब्द मिलेको दोहोरी भेटियन । मैया सार्हे राम्री 🌷 प्रदिपको त कूरै नअरम् ! 😂👏

  • @aagniooja9769
    @aagniooja9769 5 лет назад +83

    बर्ष कै उत्कृष्ट दोहोरी 100% छ भन्न चाहन्छु

    • @pramilabasnet502
      @pramilabasnet502 4 года назад

      मेरोनी भनाइत तेइ हो

    • @najarsom6264
      @najarsom6264 4 года назад

      Sarai ramro chha bahiniko geet

  • @annapurnaupdate899
    @annapurnaupdate899 5 лет назад +39

    प्रदिप त नेपाली लोकदोहोरी क्षेत्र को सदाबहार हिरो हो केही कमी कमजोरी छैन
    ऊच्च सफल्ता को शुभकामना प्रदिप

  • @nichyo5
    @nichyo5 3 года назад +1

    सधैं पश्चिमेली गित सुन्ने म ! यो काठे भाका मैले कहिल्यै सुनिन । तर आज सुनेको सार्है रमाइलो लाग्यो ।

  • @arunrairai651
    @arunrairai651 4 года назад +1

    Dui janako ghamsa ghasi sarai ramro thiyo badhai xa sabailai

  • @mannusibakoti4872
    @mannusibakoti4872 5 лет назад +59

    दोहोरी को लागि प्रदीप दाईको कुरै नगरौ तर मैयाँ दिज्जु नि कम्ती चै होईन है बबाल रमाइलो भयो है लौ 😂😂😂😂🤣🤣🤣🤣🤣😁😁😁😁😁😁

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 лет назад +1

      नानिले दाईलाई अाच्चु अाच्चु पारिन नि खतरा रैछिन😁😁😁😁😁😁😀😀😀😀

  • @uddhabbhattarai107
    @uddhabbhattarai107 5 лет назад +160

    प्रदिप रोक्काको 45 % मैया थापाको 55 % नम्बर दिनुपर्छ जस्तो लाग्यो । जेरी भन्दा पनि राम्रो गायीन मैया थापाले, दुबै लाई स्वागत छ ।

  • @khedartiwari7550
    @khedartiwari7550 3 года назад +2

    अतिनै मार्मिक गित गाउनु भयो सारै रमाइलो लागो दामी छ प्रदिप दाइ र मैयाँ दिदिलाइ बधाई छ

  • @SaritaThapa-kp3jp
    @SaritaThapa-kp3jp 4 года назад +2

    कृष्ण दादा अ फेरि यो जोडिलाई ल्याउनु परो यस्तै गित गाउन लाई सारै रमाईलो लाग्यो

  • @RajBudhathoki
    @RajBudhathoki 5 лет назад +698

    प्रदिप दादाको फ्यान जति यता आउनुस त कति रहिछम्✋✋

  • @bipinVlogs222
    @bipinVlogs222 5 лет назад +50

    ईन्द्रेणी नछुटाई हेर्ने मा म पनि छु है यता, प्रदेश नम्वर 4 बाट

  • @shresthadeep2282
    @shresthadeep2282 2 года назад +2

    यही लय शब्दमा प्रदीप भाइ र मया थापा बहिनीको भाग 2 चाडै हेर्न पाउ

  • @sabinstha1806
    @sabinstha1806 3 года назад +4

    कला र गलाको सम्मान मनै देखि धेरै धेरै ।कला र गला दियोस त येस्तो salute by heart 🙏🙏🙏🙏🙏

  • @MrHomPun
    @MrHomPun 5 лет назад +36

    मैया थापा को गीत र मुस्कान धेरै मिठ्ठो रहेछ 👌👌👌👍👍👍

  • @bhupendratamang1480
    @bhupendratamang1480 5 лет назад +36

    मैया थापा जी ले सवाल को जवाफ सहि तरिकाले दिनुभएकोछ । साच्चै दोहोरी मा प्रखर देखिन्छ ।keep I up.

  • @yadapghimire4013
    @yadapghimire4013 3 года назад +6

    म लोक दोहोरी को प्रेमी हु म नि गित गाउछु तर अएस्तो भाका गाउन गारो हुन्छ । salute both of you , huge respect artist ...

  • @kopilabayalkotibayalkoti8785
    @kopilabayalkotibayalkoti8785 4 года назад +4

    ओ हो कत्ती रमाइ लो होके यो दोहोरी जत्ती हेर्यो उत्ति हेर्न मन लाग्ने😍😘 बाला पन को याद आउनी खाले😁😁

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +26

    बा वा काठे भाका झण्डै झण्डै जेरिकै झल्को मेटाऊने स्वर र शैलि रैछ यी बैनिको पनि प्रदिप त यसैपनि हिरो भै हाले😍

    • @bhaktabahadur1318
      @bhaktabahadur1318 5 лет назад +2

      झण्डै झण्डै होईन रियल नै
      जेरि भन्दा त चार डबल झन मैयां थापा।
      अलिकति मुल्यांकन पनि सफा मन ले गरम होला मित्र।।
      कि कसो??😆

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 5 лет назад +43

    अरुलाई जस्तो सुकै लागोस मलाई त मन पर्यो । आज त साच्चिकै दोहोरी सुनियो । वाहा प्रदीप वाहा मैया ।

    • @riteshmandal864
      @riteshmandal864 4 года назад +1

      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼
      🌱🍯🌱🌱🍯🌱🐝🌱
      🌱🍯🌱🌱🍯🌱🌱🌱
      🌱🍯🍯🍯🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌱🍯🌱🌱🍯🌱🍯🌱
      🌼🌱 Hi honey! 🌱🌼

  • @teeleg5230
    @teeleg5230 4 года назад +2

    जति सुनें नि सुनाउँ सुनाउँ लग्यो। TQ Pradeep & maiya for Nice singing

  • @kamalalimbu4593
    @kamalalimbu4593 4 года назад +4

    छ्त्र भाइ र नाच्ने बैनि लाई जोढि राम्रो देखियो 👌👍️

  • @kamalthapa635
    @kamalthapa635 5 лет назад +68

    मैया बहिनी पहिलो पटक देखेको राम्रो दोहोरी गाउनु हुदो रैछिन!

  • @mahendrar-un3ph8zo3s
    @mahendrar-un3ph8zo3s 5 лет назад +20

    लाइफ दोहोरी गायक मध्धे सबैभन्दा मन्पर्ने गायक मेरो प्रदिप ।वा!!!

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 года назад +12

    काठे दोहोरी मन पर्ने जति हाजिर गरौं ।
    🙏🙏🙏

  • @dipendranepal5649
    @dipendranepal5649 4 года назад +2

    Tika sanu ghamandi raxin arule gaunda risayera basne.....wowww kati ramro geet

  • @dilshrestha4479
    @dilshrestha4479 5 лет назад +17

    सारै रमाइलो लाग्यो आज प्रदीप रोक्का र मुइया थापा को दोहोरी शुभकामना सबै इन्द्रेणी परिवार मा अझ पनि यसरी अगाडि बढ्नु होला

  • @shailendrathapa5759
    @shailendrathapa5759 5 лет назад +62

    प्रदिप संग जेरीको ठाउँमा मैया थापा आइछन्
    साह्रै रमाइलो अनि मिठो दोहोरी गीत गाइछन्

  • @gomumagar8923
    @gomumagar8923 4 года назад +7

    अाज सम्मकै इन्द्रेणी समाज अथवा इन्द्रेणी कार्यक्रम को दमदार प्रस्तुत यहि थियो यस्मा डान्स देखि लिएर हरेक शब्द शब्द हरुको सवाल जवाफ एकदमै बबाल लाग्यो

  • @krishnakc5240
    @krishnakc5240 4 года назад +8

    निकै राम्रो छ नयाँ नयाँ प्रतिभा ल्याऊने ईन्देणि टिमलाई धन्याबाद

  • @dganraj4475
    @dganraj4475 5 лет назад +9

    अचम्मै छ वा कति जानेका हुन तरि तरिका गित गाउन नि बधाई छ प्रदिप र मैयालाई

  • @madhavadhikari9684
    @madhavadhikari9684 5 лет назад +61

    यति कडा तुक्के दोहरी यश बर्ष कै उतकृश्थ होला ।।मैयाँ को शब्द चयन गर्ने शैली अशद्यै राम्रो छ।।

  • @bidyasagardulal7346
    @bidyasagardulal7346 3 года назад

    जति पटक हेरे पनि कहिल्लै मन भरिएन । प्रदिप रोक्का र मैयाँ थापा जस्तै सर्जक चाहिएको हो राष्ट्रलाई, कला संस्कृतिको जगेर्ना गर्न । Salute

  • @pangalinabraj8860
    @pangalinabraj8860 2 года назад

    यस्तो पो गित का टुका जति सुन्दा पनि सुनौसुनौ लाग्ने बधाई छ,प्रदीप र मैया लाई ,,,,,!!!!

  • @ramkunwar3429
    @ramkunwar3429 5 лет назад +6

    प्रदीप रोका र मैयाँ थापा को गीत सुनेर यति मजा भयो कि सायाद यति रमाइलो पहिला बिरलै भको थ्यो होला इन्द्रेणी मा !पहिला जेरि र प्रदीप भाइको यहि भाका मा गीत सुन्दा पनि सारै नि रमाइलो भको थियो ! लम्जुङ्ग 😘

  • @gobindathapa6695
    @gobindathapa6695 5 лет назад +20

    सर्बप्रथम ईन्द्रेनी परिबारमा नमन,कृष्ण सरले आज प्रदिप भाइ र मैयाँ थापा बहिनीलाई निमन्त्रणा गर्नुभएको रहिछ धेरै धन्यबाद,भाइ बहिनिको दोहोरी एक्दम राम्रो छ
    ल्ल्ल

  • @rajendrasapkota2755
    @rajendrasapkota2755 4 года назад +2

    सारै मज्जा आयो कति हास्नु

  • @sharmilakarki5577
    @sharmilakarki5577 3 года назад +4

    आहा राम्रो छ दोहोरि प्रदिप भाइ र मैया बैनिको❤🙏

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 лет назад +15

    😊अाहा कति राम्राे गित याे भाका मलाइ लास्टै मन पर्छ ।।अनिsupper dance 2 janako .

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +21

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई
    खतरा गाउनु भयो गायेक गायिका लाई धेरै धन्यवाद छ

  • @raikushal2372
    @raikushal2372 4 года назад +1

    प्रदीप अनि मैयाँ बहिनी बिचको दोहोरी आहा सारै मज्जा आयो अझै उन्नति र प्रगतिको कामना दुबै जनालाई ।

  • @buddhiman2627
    @buddhiman2627 4 года назад +2

    कृष्ण दाई लगाईत सम्पूर्ण इन्द्रेणी टिम लाई सलाम छ प्रदीप भाइ र मैयाँ बैनी ले अति मिठो गित गाउनु भो बधाई छ हजुर दुबै जानलाई

  • @tharuyoubaraj2634
    @tharuyoubaraj2634 5 лет назад +29

    धेरै मिस गरि राको थिय प्रदिप बल्ल आज भेटियो बबाल छ

  • @bimalatamang5620
    @bimalatamang5620 5 лет назад +27

    धेरै राम्रो छ दुबैजान को प्रस्तुति God best you जय इन्द्रेणी हल दुबई हेर्दौ छु

    • @yesdvgamming5330
      @yesdvgamming5330 5 лет назад

      धेरै राम्राे छ हजुर हरुकाे दाेहाेरी ।र छत्र शाही र बैनिकाे नाच धेरै राम्राे छ ।।

  • @tejukarki4808
    @tejukarki4808 4 года назад +7

    धेरै राम्रो लय र शब्द धेरै मन पर्यो।

  • @dhurbaprasad7058
    @dhurbaprasad7058 4 года назад +2

    जति सुनेनी धोको पुग्दैन धेरै धेरै धन्यवाद मनोरंजनको लागी ।अचम्मको प्रतिभा रैछ दुबै जनाको ।

  • @karnanepali5691
    @karnanepali5691 5 лет назад +18

    हैट सार्है कडा पो आयो त !!
    पहिलो पल्ट यो छ टुक्के दोहोरि सुनेको हो साच्चिकै रमाईलो लाग्यो !तर टिकासानु किन जहिले पनि अँध्यारो मुख लाएर बसेको ??यस्तो त सुहाउदैन है टीका ! तपाईं हासेकै सुहाउछ हासीखुशी रहनुस ल !

    • @anilupreti5871
      @anilupreti5871 5 лет назад

      ah vaneko aaure le gauda pani ramauna sikna paro

  • @pengkholeprempun38
    @pengkholeprempun38 5 лет назад +118

    निकै राम्रो छ नयाँ नयाँ प्रतिभा ल्याउने इन्द्रेणी टिमलाई धन्यवाद ।

  • @chand.video_1
    @chand.video_1 3 года назад +1

    राम्रो टुक्के दोहरी खुब मन पर्यो // नया पर्संग मा फेरी गाउनु पर्यो

  • @ashokgyalan5836
    @ashokgyalan5836 3 года назад +1

    मैयाँ थापा र प्रदिप रोक्का को ब्याटल सार्है राम्रो छ । दिन भरको थकाइ नै भुल्छ । गीत सुने पछि