लामो समय पछि राजु परियार गायीका अमृता नेपालीको साथमा तहल्का मच्चाउँदै इन्द्रेणीमा। के भने राजुले ?

Поделиться
HTML-код
  • Опубликовано: 31 янв 2025

Комментарии • 1,1 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +251

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ram689
      @ram689 3 года назад +26

      _नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई कहिले आउँछ भिम पौडेल ज्यु vs रबिन लामिछाने ज्यु बीच भाले भाले दोहोरी भाग २ हामीलाई हेर्न हतार छ_

    • @mankumarineupane1753
      @mankumarineupane1753 3 года назад +3

      Qqppqlp

    • @punamkhadka1166
      @punamkhadka1166 3 года назад +3

      I'm

    • @ritagurung4874
      @ritagurung4874 3 года назад +2

      Raju pariyar jiko dohori sundai sarai ramailo hune wow

    • @riplab.k.6955
      @riplab.k.6955 3 года назад +4

      धेरै दिन पछि अमृता बहिनी को गित सुन्पायो खुसी लायो

  • @SamjhnaMusicFilms
    @SamjhnaMusicFilms 3 года назад +158

    आज राजु परियार ज्यु लाई देख्न पाए सारै खुसी लाग्यो आउनुस राजु परियार का फ्यान जति यता हाजिर हौ

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 года назад +2

      Ok

    • @laxmanpulami2828
      @laxmanpulami2828 3 года назад +3

      Aba lauhe dohori sajha jindabad raju pariyarlai vetne thau.

    • @sangambist5722
      @sangambist5722 3 года назад +1

      Ok

    • @shobhakhanal8253
      @shobhakhanal8253 3 года назад +3

      Ho hajur malai pani sharai ramro lagxa raju bhai ko dohori dhannebad raju bhai hajur lai thank you so much ani baini ko kala pani sharai ramro xa baki sampurna endreni tim lai sampurna kalakar haru lai man dekhi dhannebad

    • @jitbahadur2651
      @jitbahadur2651 3 года назад +1

      अती राम्रो हजुर

  • @satyaprayasonlinetv4094
    @satyaprayasonlinetv4094 3 года назад +235

    इन्द्रेणी र राजु परियार लाई माया गर्ने आदरणीय मित्रहरू यता जोडीम ।।।।

  • @milanthapa9352
    @milanthapa9352 3 года назад +5

    धेरै राम्रो छ ईन्द्रेणी मा जानु खुशी लाग्यो अमृता दिजु हजुर को गित धेरै मनपर्छ मलाई खुशी लाग्यो राजा राजु सर गुरु ईन्द्रेणी तिमलाई शुभकामना छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 года назад +164

    लोक दोहोरी को राजा राजु परियार अनि
    अमृता नेपाली दिदी को रमाइलो दोहोरी
    हेर्न सुरु गरियो😋🤗 जय इन्द्रेणी 💐🙏

    • @umeshsunar1473
      @umeshsunar1473 3 года назад +3

      लौ गरौं त है सुरु

    • @mbhadur591
      @mbhadur591 3 года назад +2

      La.hai.m.pni.suru.gare.raju.daju.ammrita.dd.ko.dohori.geet.malaysia.bat

    • @kuntibaraghare3720
      @kuntibaraghare3720 3 года назад +1

      @@umeshsunar1473 i

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +41

    लहै धेरै दिन पछी राजू भाइ देखन पायो धेरै खूशी लाग्यो राजू भाई र मनू बैनी का फ्यान को को हूनूहून्छ सबै इन्देणी लाई माया गरू ल

  • @joshililamani8677
    @joshililamani8677 3 года назад +20

    Jay राजु pariyar,, जय indreni programme,,, love u all entries team ❤️🎸📞👍

  • @OppoF-no6wq
    @OppoF-no6wq 3 года назад +71

    लोक दोहोरी छेत्र को अत्यन्तै मीठो आवाज कि धनी अमृता दिदि लाई आज इन्द्रेणी मा देख्न पाउँदा खुसी लाग्यो एकदमै शुभकामना व्यक्त गर्दछु धन्यवाद।

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 года назад +65

    राजू भाई र मनू बैनी को दोहोरी हेरन को को हूनूहून्छ यता हाजिर

  • @narchhantyal9116
    @narchhantyal9116 3 года назад +6

    राजु र अमिता को सोर भगवान भन्दारी को गित त्यो बेला को जोस आउदै गर भाका इन्द्रेनी उनित सबैमा धन्नेबाद आज को बसाइ

  • @suryamukhionline
    @suryamukhionline 3 года назад +28

    आदरणीय दाइ राजु परियार ज्यु लाई ढोग छ।
    र ईन्द्र्णी का सम्पुर्ण तिम पर्ती हार्दिक नमन छ।

  • @रत्नाचौलागाईंगौतम

    बल्ल राजु दाइको दोहोरी आयो ।दुबै जनाको कति मिठो स्वोर अनि शब्द ।इन्द्रेणी हेरेर बस्नु भयका हजुर हरु सबै जना सुरक्षित रहनु होला है 🙏🙏🙏

    • @dukagurung8021
      @dukagurung8021 3 года назад +5

      Raju pariyar Dai

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 года назад +4

      नेपाली लोक दोहोरी का महा गायक राजु परियार

    • @pushprajkunwar8761
      @pushprajkunwar8761 3 года назад +3

      मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छर सयोगी हात हरु लाई पनि धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

    • @premdc1294
      @premdc1294 3 года назад +2

      हजुर नि आफ्नो ख्याल गर्नु होला🙏🙏🙏

    • @khemrajpoudel2034
      @khemrajpoudel2034 3 года назад

      L"09m
      .

  • @OppoF-no6wq
    @OppoF-no6wq 3 года назад +103

    बिष्णु माझिको टेक्नोलोजी आवाज ले एउटा गित गाएको 2 लाख लिन्छन तर बिष्णु माझिको तुलनामा अमृता नेपाली को आवाज 80% अर्गानिक छ सबैले अमृता नेपाली लाई साथ सपोट गरौँ विशेष गरेर इन्द्रेणी का सबैका भगवान कृष्ण कडेल लाई विनम्र अनुरोध गर्दछु धन्यवाद।

  • @biplovearjun4043
    @biplovearjun4043 3 года назад +22

    अज कति बर्स पहिला यो मिठो गीत गायेको राजु दाइले अहिले उहीँ उतिकै मिठो अनि सुहाको छ god bels You

  • @santoshbasnet4674
    @santoshbasnet4674 3 года назад +184

    , नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 3 года назад +26

    ल राजु लाई धेरै दिन पछि देख्न पाईयो ?
    राजु परियारको फ्यान जती यता हाजिर हौ

  • @yambc6434
    @yambc6434 3 года назад +45

    गायक गायिका काे फेस देख्ने बितिकै लाईक कमेन्ट गर्ने म मात्र हाे कि अरु पनि हुनुहुन्छ ।

  • @rbdahit
    @rbdahit 3 года назад +82

    मेरो एक मात्रै मन पर्ने कार्यक्रम इन्द्रेणी र दोहोरी को राजा राजु को जय होस् , धन्यावाद।।।😍😍💞💞

  • @dhojbahadur935
    @dhojbahadur935 3 года назад +8

    सर्ब प्रथम ईन्द्रेणी कार्यक्रम लाई धेरै धेरै धन्यवाद छ ।अनि धेरै रमाईलो दोहोरी गीत

  • @durgabalami136
    @durgabalami136 3 года назад +49

    लोकदोहोरी का बादशाहा राजु ।।जय इन्द्रेणी ।।।अ्मृता नेपाली ज्यु ले गाउदा पुरनो याद आयो।। तिम्रो नासो ......

  • @ganeshkarki9054
    @ganeshkarki9054 3 года назад +129

    अमृता जि इन्द्रेणी मा जानुपर्यो भन्ने माग १बर्श देखि भन्दै आयको थिय त्यो दिन आज पूरा भयो खुसी लाग्यो। जय इन्द्रेणी

  • @khumraj5858
    @khumraj5858 3 года назад +50

    अमृता नेपाली को येति मिठो आबाज हुदा हुदै ओझेल पर्नु लोक सङ्गित को दुर्भाग्य हो

  • @mamatabhatta5280
    @mamatabhatta5280 3 года назад +18

    धेरै समय पछि राजु दाजु लाई इन्द्रेनी मा देख्न पाइयो खुसी लाग्यो अमृता दिदी सङ्ग गायको गीत सुन्दा धेरै रोयको थिय आजको गीत ले हसायो खुसी लग्यो

  • @dharamrana2099
    @dharamrana2099 3 года назад +3

    मलाई सबै भन्दा मन पर्ने गाएका अमूता नेपाली अाज सारै खुसि लाग्याे👌👌👌👌👌

  • @budimanthami9944
    @budimanthami9944 3 года назад +36

    राजु दाजुकाे फ्यान यता हाजिर हाैं त 🙋‍♂️

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +28

    बिस्व प्रख्यात सबै दर्सक को लोकप्रिय इन्द्रेणी मा किङ्ग राजु ज्यु र अमृता जी को दोहोरी सुपर, जय इन्द्रेणी जय कृष्ण दाइ ,

  • @sanjeevgurung4216
    @sanjeevgurung4216 3 года назад +1

    राजु दाइ को शब्द चयन निकै राम्रो अनि स्वोर त छ्दै छ! दिदी को पनि स्वोर अति राम्रो लाग्यो!अनि इन्द्रेणी सदस्य तथा बाध्यबधन दाइहरुको सेतो दौरा सुरुवाल अनि कालो कोट र टोपी तेहि माथी नेपाल को झन्डा अनि इन्द्रेणी सद्स्य दिदी हरु को पोसाक ow यो होनि त हाम्रो सस्कार अनि सस्कृती !तर कृष्ण सरले पनि सधै प्रोग्राममा दौरा सुरुवाल र टोपि लागय अझै राम्रो हुने थियो?

  • @khumraj5858
    @khumraj5858 3 года назад +70

    अमृता नेपाली को स्वर मा तिम्रो नासो फिर्ता लिन आउ धेरै पुरानो भाका सुन्न पाइयो जय इन्द्रेणी

  • @bishnuroka5826
    @bishnuroka5826 3 года назад +46

    खुसी लाग्यो अमृता दिदी & राजु दाइको दोहोरी सुन्न पाइयो।।।

  • @jayrajbc3989
    @jayrajbc3989 3 года назад +5

    मलाई मन पर्ने इन्द्रेणी कार्यक्रम बधाई छ सबै जनालाई

  • @sabitapuri3983
    @sabitapuri3983 3 года назад +19

    निकै मिठो स्वर दिदिको । यि गितहरु सुन्न त सुनेको थिएँ तर कसले गाएको हो भन्ने थाहा पाएको थिएन इन्द्रेणीको मन्दिरमा देख्न र सुन्नपाइयो साह्रै खुसी लाग्यो ।त्यसैमा सम्माननीय दाजु राजुको साथमा ।सबै लाई सम्मान व्यक्त गर्न चाहन्छु। जय इन्द्रेणी।।

    • @mankumarichhetri409
      @mankumarichhetri409 3 года назад

      धेरै राम्रो लागि दुई जना काे बागलुङको माढुङगाकाे धेरै याद अायाे दिदि म पनि बागलुङ काे चेलि हाे 👌❤️❤️

  • @rajanbk6224
    @rajanbk6224 3 года назад +7

    राजु दाइ त नेपाली लोकदोहोरी क्षेत्र का उज्ज्वल नक्षेत्र हुनुहुन्छ उहाँको साथमा अमृता नेपाली जिको सुमधुर स्वरको बर्णन गरिसाध्य छैन ।उहाँमा प्राकृतिक स्वरले भरिपुर्ण छ।गाउँ बेसी वनपाखामा नेउली चरी सगै झेउकिरी धुन सगै गुन्जिएको अनुभुति हुन्छ।कता मन आनन्द सगै उहाँको कथा बेथा मिश्रित आवजले मन चसक्क बनाउछ।अमृता जिको बोल्ने शैली अत्यन्तै मिठास अनि उत्कृष्ट छ।अझै उतरोत्तर प्रगतिको शुभकामना ।

  • @belbahadur7658
    @belbahadur7658 3 года назад +22

    जय जय जय इन्द्रेणी धेरै पछि राजु सर लाई देख्ना पाइयो अमृता दिदी त धेरै पछि आउनु भो खुसी लागो जुनै गित सुनेनी कलेजी रेट्टिने छन दिदी का सम्पुर्ण कलाकार प्रती उच्च सम्मान छ 🇳🇵🇳🇵🇳🇵

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 года назад +47

    धन्यबाद राजु दाइ मालढुङ्गा को प्रसङगलाइ लिएर मौलिक सर्जक को नाम लिनु भयो दोहोरी को राजा एक मात्र कलाकार राजु दाइ #naruroka#

  • @OppoF-no6wq
    @OppoF-no6wq 3 года назад +83

    मैले लालिगुरास डट कम मा अमृता दिदिको अन्तरबार्ता हेरेको थिएँ अत्यन्तै दुख पीडा भोगेर पनि लोक दोहोरी छेत्र लाई अङ्गालु भएको छ हामी सबैलाई रुवाउनु भएको थियो अमृता दिदिले त्यसैले आज सम्म सबैको भलो गर्नुभएको छ कृष्ण कणेल दाइ ले र अमृता नेपाली दिदिलाई पनि उहाँको भबिस्यको लागि साथ सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु धन्यवाद।

  • @arunff4865
    @arunff4865 3 года назад +29

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 3 года назад +3

    🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵रास्ट्रको🇳🇵गौरब्🇳🇵रास्ट्रको🇳🇵🇳🇵🇳🇵अमुल्य हिरा🇳🇵🇳🇵🇳🇵नेपाली लोक माटोले जन्माएको यो जादुमय मखमली आवाजको धनी मेरो आदरणीय दाजु राजु परियारप्रती शिर निहुराएर ढोग गरे,,नेपाली लोक तथा दोहोरी गितको क्षेत्रमा करोडौं करोड दर्शक स्रोताको अपार माया पाउनुहुने हुने एकमात्र भाग्यमानी गाएक एबम सर्जक हुन राजु परियार।नाम नै काफी छ।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 3 года назад +15

    ल आज त अमृता नेपाली र राजु परियार को भिडन्त हेर्न पाईयो अमृता नेपाली को "तिम्रो नाशो फिर्ता लिन" यो गीत म गाउँमा छदा धेरै गाएको थिए दोहोरी खुशी लाग्यो जय इन्द्रेणी जय नेपाल

  • @manugurung6019
    @manugurung6019 3 года назад +2

    राजु सर सँग गाउदा सबै राम्रो हुन्छ एकदमै राम्रो लाग्यो बहिनीको।

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +6

    अमृता बहिनीको ईन्ट्ररभिउ जब मैले याे भन्दा यक साल पहिला देखेकाेथियं ।तेयस् दिनदेखि अमृता नेपाली लाई ईन्द्रेणि मा अायर राजु दाजु र चिज गुरूङ्ग संङ्घ दाेहाेरि गायकाे सुन्ना , हेर्ना सारै मनलागेकाे थियाे । अाज बल्ल बरिषठ गायक राजु दाजु संङ्घ दाेहाेरि गायकाे देख्नापायि याे ।बधाई छ अमृता र दाजु राजु दुबै जना लाई ।कुबेत देखि

  • @neupanemaya821
    @neupanemaya821 3 года назад +3

    Aha kati ramailo ho indrenika sampurna teamlai salute xa raju ra amritako git babal xa hai

  • @pungovinda5186
    @pungovinda5186 3 года назад +30

    राजु काे ईन्द्रेणी बेस्ट नाई आउछ अनि अमृता लाई धेरै पछि देख्ना पाइयो 🎶🎶♥️♥️
    सम्पुर्ण इन्द्रेणी टिम लाई मन देखि आभर प्रकट गर्छु🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +23

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई नमन ,सलाम छ।सबैलाई नमस्कार छ।राजु जि र अमृता नेपाली जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सारै राम्रो कडा छ।अमृता नेपाली जि का सबै गित राम्रा अनि सारै मार्मिक धेरै राम्रो छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।।

  • @yambc6434
    @yambc6434 3 года назад +5

    धेरै रमाईलाे लागेयाे सपना दिदी र राजु दाईकाे ठुलाे फ्यान हाे

  • @susmathaps4279
    @susmathaps4279 3 года назад +27

    आज त पहिलो पटक हेर्ने म धेरै राम्रो छ अमृता सिस को स्वार ♥️♥️♥️

  • @shivadhakal1823
    @shivadhakal1823 3 года назад +3

    दोहरिका राजा राजु परियार सर को दोहरि यक्दमै मनपर्छ।

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 3 года назад +1

    पुरानो अती चलेको फुलमा भमरा-आज राजु र अमृताको स्वरमा गुन्जदा भगवान भन्डारीज्युलाइ,सलाम गर्दै-ईन्द्रेणी परिवार र राजु अनी अमृता बैनीलाइ पनि,सलाम छ -अती मनमुग्ध पार्ने स्वर दुबैको -धन्यबाद!!!!!

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +19

    आहा अतिनै मार्मिक गित गिदाउनु भयो अमृता नेपाली ले सार्है मनछुयो बधाईछ जय ईन्द्रेणि🌈🙏👌❤️

    • @arijengurung8467
      @arijengurung8467 3 года назад

      Ģ

    • @arijengurung8467
      @arijengurung8467 3 года назад

      Khana zv

    • @nabinmagar9233
      @nabinmagar9233 3 года назад

      @@arijengurung8467 🤪

    • @nabinmagar9233
      @nabinmagar9233 3 года назад

      @@arijengurung8467 भात खाने मुख्लेत खायो भात नखाने मुखले खाकोछैन🤪

  • @abiralkcbom3619
    @abiralkcbom3619 3 года назад +2

    बास्तब मा अमृता नेपाली आज सम्म शिखर चुम्ने बेला हो तर आफै ओझेल पर्नु भयो । अहिले निरन्तरता दिनु भाछ ।भबिस्य्स लोकगितम उज्जल छ । सदाबहार गाएक राजु परियार🙏🙏 सम्पुर्ण इन्द्रेणी टिमलाइ 🙏🙏🙏

  • @ramitalama6381
    @ramitalama6381 3 года назад +14

    आहा आज फेरि राजु दाइ ♥️♥️

  • @mailibabuji2238
    @mailibabuji2238 3 года назад +1

    मीठो स्वरका धनी राजु एन्ड अमृतालाई इन्द्रेणीमा देख्न पाँउदा खुसी लाग्यो, जय इन्द्रेणी

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +5

    आहा अतिनै रमाइलोछ दोहरि घम्सा घम्सी राजु परियार र अमृता नेपाली बिच बधाईछ जय ईन्द्रेणि🌈🙏❤️👌

  • @takbahadur6736
    @takbahadur6736 3 года назад +25

    मनमाया दिदिले सिकाउन लाग्दा नसिकाउ है भनेर खबरदारी गरि अाफै गाउन सक्ने छन भनेर यउटा बलियो खम्बा बनाउन खोज्ने राजु दाईको माया अति मन पर्यो यस्तो हो पुरानो ले नयाँ लाई उर्जा साथ सपोट गर्ने भनेको धन्यवाद राजु दाई

  • @kishanban4037
    @kishanban4037 3 года назад +6

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर ABC इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ प्यारी कृष्ण बगजाइ बहिनीको सारिङ धुन्न राम्रो छ धन्यवाद छ

  • @hariacharya6034
    @hariacharya6034 3 года назад +6

    6/7 महिना पछी राजु सर लाई इन्देणी मा देख्न पाइयो बधाई छ

  • @takbahadur6736
    @takbahadur6736 3 года назад +31

    धेरै चाहाना थियोे दिदिलाई इन्द्रेणी मा देख्नि अाज पूरा नि भयो हजुरको गित सुन्न नि पाय र तेि माथि राजु दाइ शीत दोहोरी गाउनु भयो खुसि लाग्यो सम्पूर्ण टिमलाई शुभकामना ।

  • @bimalaq8770
    @bimalaq8770 3 года назад +15

    मेराे मन मुटुमा भसेकाे सरल गायक राजु परिवार

  • @chandraraj2882
    @chandraraj2882 3 года назад +10

    राजु परियार त बहु चर्चित छदै छन् आज स्वरकी रानी अमृता नेपालीको गीत सुन्दा ज्यादै आनन्द आयो।दुवै जनालाई सुभकामना सहित बधाई छ।

  • @rameshbhadhur5895
    @rameshbhadhur5895 3 года назад +2

    यति मिठो स्वरकि धनि कुन दुलो मा लुकेर बसेकि हुन अमृता नेपाली

  • @मुग्लानीसन्देश

    निकै मीठो अाजको दोहोरी हाम्रो गाउको चेली अमृता नेपाली र राजु परियार बिच ।

  • @krishnapariyar8224
    @krishnapariyar8224 3 года назад +6

    ईन्द्रणी सम्पुर्ण नेपाली को मन मुटुको धड्कन बनेको छ ् यहाँ हरु सम्पुर्ण ईन्द्रणी टिम लाई मेरो तर्फबाट नमस्कार 🙏 ईन्द्रणी हेर्न पाउँदा धेरै ख़ुशी लाग्छ ् अहिले त लकडाउन छ कोठामा बस्दै ईन्द्रणी हेर्दै बस्छौ हाल ईन्डिया बाट हेर्दै छ ु र राजु परियार पनि मेरो एक दमै ठूलो फ्यान हुँ म 🙏🙏🙏

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 3 года назад +26

    दामी लाग्यो अम्रिता जि को अावाज सलफता मिलिरहोस मुटु कसेर मलाई मन पर्ने गित हो

  • @durgagurung6507
    @durgagurung6507 3 года назад +38

    पाको गायक गायिका को परिपक्व दोहोरी गीत भनेको यो हो 👍👍 घुमाउरो पाराले प्रस्तुत गरिएको दोहोरी सुन्न छुट्टै मज्जा आन्नद जय गित संगित जय ईन्द्रेणी परिवार धन्यवाद 💞💞

    • @dipendradawadi802
      @dipendradawadi802 3 года назад +1

      हस्तिहरुको घुमाउरो पाराले मन मुक्त बनाउछ हजुर🌺🙏🙏🙏🌺

    • @dipeshgajmer
      @dipeshgajmer 2 года назад

      @@dipendradawadi802 3o

  • @sujankarki8601
    @sujankarki8601 3 года назад +6

    अमृता नेपाली, गीत सुनेको तर आज मान्छे नै देख्न पाइयो so happy to see you sis

  • @Janaknepali12
    @Janaknepali12 3 года назад +3

    अम्मृता दिदी काे याे गित गाकाय काे सारै राम्रो छ अनि राजु दाइ काे त कुरै नगरै

  • @chitrabahadurjhari2916
    @chitrabahadurjhari2916 3 года назад +20

    सलाम सम्पुर्ण ईन्देणी टिम लाई रिदै देखि आज धेरै पछि राजु दाजुको गित शुन्न पाईयो खुसी लायो

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +1

    आहा राजु र अम्रिता परिवारको सन्देश मुलक गित्ले साचिके पहिलेकै त्यो सबैको प्यारो समाज गाऊ भिरपाखाको यात आयो।धन्यवाद तपाईं दुबै कलकार दाइ दिदिलाइ सलाम छ ईन्द्रेणी युनिटलाइ 🌺🌸🍀💐🌹🌾🌹🌲🌴🌳

  • @jangabahadurthapa4106
    @jangabahadurthapa4106 3 года назад +14

    आहा कति मीठास दोहरी……………सलाम छ ईन्द्रेणी टीमलाई

  • @topendramagar9403
    @topendramagar9403 3 года назад +29

    जहाँ राजु परियर त्याहा माहोलनै अर्कै हुन्छ र इन्द्रेणी परिवार साथै सम्पुर्ण लाई बधाई छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +3

    राजुजी इन्द्रेणीमा आएपछि रमाइलो र बिशेष नै हुन्छ

  • @nirsen7734
    @nirsen7734 3 года назад +1

    कति मिठो स्वर अनि रमाइलो दोहोरि गाउने लोक गीत का बाद शाह राजु परिवर र अमिता परिवार दुबै जना लाइ उत्तर उत्तत पर्गति को कामन साथै उज्जल भबिस्यब को कामना जय इन्द्रेणी

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +18

    सम्मान छ आग्रज गायक राजु सर ।
    लाई ।निकै पुरानो दोहोरी सुन्न पाइयो ।
    स्वागत इन्द्रेणी परिवार मा

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 3 года назад +2

    धेरै भन्दा धेरै मन पर्ने गायिका अमृता दिजु सुरुको टुक्का क्या अर्गानिक छ सारै रमाइलो लाग्ने दोहोरी

  • @नरब.थुलुङ्गराई

    सुमधुर आवाजको धनि अमृता दिदिप्रती हार्दिक सम्मान❣️

  • @white-ir8yx
    @white-ir8yx 3 года назад +2

    इन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद छ राजु दाइ अमरित‍‍ा दिदि लाइ सम्मान छ

  • @kishanban4037
    @kishanban4037 3 года назад +3

    राजु परियार सर र अमृता नेपाली बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ भाई बहिनीको नाच राम्रो छ धन्यवाद छ

  • @runjithunter4262
    @runjithunter4262 3 года назад +5

    दोहोरीको मेरो राजा राजु परियार सलाम🤘🤘🤘🤘🤘💕💕💕💕💕💕💕

  • @tikaramrijal3329
    @tikaramrijal3329 3 года назад +47

    अाज धेरै दिन पछि दोहोरी किङ राजु जि अाउनु भएछ इन्द्रेणी मा सम्पुर्ण कलाकार हरुलाई नमन जय इन्द्रेणी परिवार 🙏🙏

  • @ganeshbhai3462
    @ganeshbhai3462 3 года назад +19

    दाेहाेरि गाएनका किङ भनेर सम्पुर्ण नेपाली चन्ने गर्छन् उहालाई ।र सम्पूर्ण इन्द्रेणी टिमलाई नमन गरन चाहान्छु।

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 года назад +35

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @purnasunam8109
    @purnasunam8109 3 года назад +25

    लम्जुङ्गे राजु बुरो 🙏🙏 अनि आमृता बहिनी कति मिठो दोहोरि 👏👏

  • @tankmangurung2804
    @tankmangurung2804 3 года назад +3

    लम्जुङ्गे हीरो राजु दादा।🙏🙏

  • @jibnathsapkota6981
    @jibnathsapkota6981 3 года назад +2

    ईन्र्देणि परिवार लाई नमस्कार।
    अतिसुन्दर गायक गाईका राजुसर अम्रितामिस लाई हार्दिक नमन अतिमनपर्याे

  • @milankumarsunar486
    @milankumarsunar486 3 года назад +24

    लोक दोरिका राजालाई धेरै दिनमा देख्दै छु indrenima अति मिटो सोर छ अ्मृता दिदिको

  • @sabitragharti9336
    @sabitragharti9336 3 года назад +2

    दोहोरी को राजा राजु परियार कति शब्द को खानि भएको जति सुने पानी सुनम सुनम लागने काति मिठास पन हो शब्द

  • @narbahadurthapa7978
    @narbahadurthapa7978 3 года назад +18

    राजु भाइ र अम्रीता बहिनी लाई
    धन्याबाद जय जय जय इन्द्रेणी

  • @hiradarji5438
    @hiradarji5438 3 года назад +2

    राजु परियर र अमृता बैनिले गाउदा कति रमाइलो लाग्यो सधै सुन्न मन लाग्दछ

  • @Nepaliboy-sw6ut
    @Nepaliboy-sw6ut 3 года назад +23

    आहा लोक दोहोरी का राजा राजु परियार लाई सम्मान छ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 года назад +1

    आहा कति मिठो दोहोरी गाउनु भयो दुबै जनाले धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @greenworld1487
    @greenworld1487 3 года назад +5

    आहा ! कति मिठो हो अमृताको स्वर । छत्र र अमृताको दोहोरी सुन्न मन लाग्यो ।

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 года назад +2

    जये इन्द्रेणी राजु परियार र साबै मा जोड दार ताली पुराना पुराना लोक भाका सारै मन पर्छ

  • @padamthakali6015
    @padamthakali6015 3 года назад +4

    अहिले सम्मकै अति उत्तम, गाउने सैलि, तौर तरीका, शव्द, लय, एकापसमा मान मर्यादा!
    यो हो नि तरीका।
    आजभोलिका गितहरू एकले अर्कोलाई असैय अपशव्दहरू प्रयोग गरेर घोचपेच गरेर गाउदा मन नै खिन्न हुने गर्दछ।
    धन्यवाद

  • @karankausal8345
    @karankausal8345 3 года назад +4

    आजा धेरै खुशी लागो मैले धेरै दिन मर्खाई मा बसेको कालाकार पाय सफल ता को कामाना राजु दाजु अनि अमृता दिदी ❤️❤️🙏👌👌

  • @mansinghbk7963
    @mansinghbk7963 3 года назад +4

    बधाई छ अम्रिता बहीनीलाई र राजु परियार दाजु लाई

  • @sharadachapagain70
    @sharadachapagain70 3 года назад +33

    अाज अमृता बैनि राजु भाईकाे दाेहाेरि सुन्न पाईयाे जय कृष्ण भाइ।

  • @yambahadur8313
    @yambahadur8313 3 года назад +12

    नमस्कार सबै टिमलाई धेरै दिन पछि राजु सर दाेहाेरि सुन्न पाईयाे र दुबै जना दाेहाेरि धेरै राम्रो छ

  • @prakashbc1992
    @prakashbc1992 3 года назад

    धेरै राम्रो लाग्यो राजु दाई लगाएत सम्पुर्णमा हार्दिक शुभकामना !!

  • @homilgurung1553
    @homilgurung1553 3 года назад +16

    Waiting ma thiyo raju pariyar ra amret sis. Ko indreni ma dohori sunna ra herna balla ayaxa Jaya indreni

  • @mayakc2388
    @mayakc2388 3 года назад +6

    अति रमाइलो जय इन्द्रेणी 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jamuna1112
    @jamuna1112 3 года назад +18

    भब्य र सब्य लाग्छ इन्द्रेणीको कार्यक्रम , सधै सधै सफलको चुलिमा पुगोस् ।