Это видео недоступно.
Сожалеем об этом.

२०७८ सालको पैलो कार्यक्रम मिलन लामाको प्रस्तुति, मनमाया संग गाउँदा गाउँदै छत्र तम्सीए पछि ०१.०१.०७८

Поделиться
HTML-код
  • Опубликовано: 13 апр 2021
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #MilanLama_ManamayaWaiba #HappyNewYear
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 1,2 тыс.

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 года назад +286

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ganeshthapa9043
      @ganeshthapa9043 3 года назад +23

      Tq

    • @sharmilatamang8605
      @sharmilatamang8605 3 года назад +10

      Tq

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 года назад +3

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Indreni is truly making difference in many lives:
      Long Live indreni family with your noble service
      Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @chandrmayathangden7934
      @chandrmayathangden7934 3 года назад +4

      ¹

    • @blackhand155
      @blackhand155 3 года назад +3

      Qp

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 3 года назад +130

    कलाकार हुन त मिलन लामा दाइ जस्तो हुनुपर्छ सफा मन भयको मान्छे।जय इन्देनी
    मिलन दाइ लाई माया गर्ने कति छम्🙏😍🇳🇵

    • @dilsubagurung5289
      @dilsubagurung5289 3 года назад +1

      🙏🙏🙏dhyari maya 🙏🙏atti mitto syro 🌹🌹Milan sar hajur lai namaste 🙏🙏

    • @ramparsad6876
      @ramparsad6876 2 года назад

      @@dilsubagurung5289 - lhţ
      R2

    • @dallikumari2544
      @dallikumari2544 2 года назад

      @@dilsubagurung5289 1

  • @chandralama4771
    @chandralama4771 3 года назад +248

    मिलन लामा रा मन माया वाइबा को फ्यान जति येत्ता हजुर

  • @user-yl9nh7um6y
    @user-yl9nh7um6y 3 года назад +38

    मिलन दाईको बोलीनै मिठो र स्वोचपनी कती माथी छ सलोट छ मिलन दाईलाई र सम्पुर्ण सहयोगी आमाहरु साथै अरुसहयोगी दाताहरुलाई पनी मेरो प्रणाम र नब बर्ष २०७८ को मंगलमय सुभकामना र अरुले पनी मिलदाई जसरी मेरो गितहरु गाउदा कुनै फरक पर्दैनभनेर गाउनु होला भन्छनी मन बिनाको धन ठुलोकी धन बिनाको मन पैसानै सबै थोकहैन होला। मिलनजी बाटा पैसानै ठुलो भनेर हिड्नी कलकार भनौदा भन्नीहरुले।

  • @Sklama88
    @Sklama88 3 года назад +123

    मिलन लामा एउटा देश भक्त कलाकार हुन कति महान सोच । गित पनि उस्तै गाउने हकंङ आइडिले , माझी दाइ जस्ता हजारौं गित उतिकै हिट छ । शुभकामना छ नयाँ बर्ष को इन्द्रेणी मा मिलन दाज्यु को पहिलो प्रोग्राम उत्कृष्ट भो 🌈🌈🌈🎼🎼🎼🎼🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamsarumagar9144
    @yamsarumagar9144 3 года назад +22

    धेरै पछि मलाई एकदमै मन पर्ने मिलन दाइ लाई देख्न पाइउयो

  • @santoshshah3062
    @santoshshah3062 3 года назад +16

    छत्र र मनमाया अब सकियो भन्ने कृष्ण दाइ अझै २ लाइन भन्ने आजको दोहारी एकदम मन पर्यो मिलन लामा दाइ को एकदम राम्रो प्रस्तुति । जय इन्द्रेणी 👍️🇳🇵

  • @janukarai2721
    @janukarai2721 3 года назад +18

    आज त सारै मलाई मन पर्ने लोक गायक गायिका को दम्दार लोकदोहरि हेर्न र सुन्न पाइयो दुबै जना लाईशुभकामना छ म धरान बाट।

  • @gautamaayusha8567
    @gautamaayusha8567 3 года назад +160

    आज नयाँ बर्ष को दिन मनमाया दिदी अनि मिलन लामा ठुलो बाबा को दोहोरी आयछ ।कति मिठो स्वोर हो के दुबैजना को उहाँ हरु लाई उच्च सम्मान अनि नयाँ बर्ष को सुभकामना इन्द्रेणी हेरेर बस्नु भएका हजुर हरुलाइ 🙏🙏

  • @sarojchaudharychaudharysar3949
    @sarojchaudharychaudharysar3949 3 года назад +85

    एकदम मन पर्ने पुरानो गायक माझीदाइ अाउनुभाछ ईण्द्रेनीमा आज छीतो हेरम है धन्यबाद सबैजनालाई ७८साल को शुभ कामना छ

  • @rijalmukthirijalmukthi2292
    @rijalmukthirijalmukthi2292 3 года назад +19

    मिलन भाइ र मन्माया बैनि को मिठो दोहोरि साल्को
    सुरुवात मा सुनिने भैयो सुभ कामन इन्द्रेणि टिम्लाइ
    नयासाल्को,,,,
    चेन्नै भारत बाट,,,

  • @rolpalibhai276
    @rolpalibhai276 3 года назад +14

    आहा घर मा पराल बारिमा बन्सो कति राम्रो गित मिलन दाइ जय इन्द्रेणी

    • @shantagautam7674
      @shantagautam7674 3 года назад

      मिलनलामाकाे नेपालकाे अागन रित्तै बिदेसकाे सुमिङपुलमा बच्चाखेलने त्याेगाईदिन

  • @basantilama7345
    @basantilama7345 3 года назад +2

    मनमाया यसै खम्बा इन्द्रेणिको त्यसमाथि लोकप्रिय गायक मिलन लामा ...!!

  • @buddhisagar5778
    @buddhisagar5778 3 года назад +42

    आदरणीय मिलन लामा दाई ईन्णिदे मा जानु भयो धेरै खुशी लागे ॥ बिषेश गरी ईन्णिदे टिमलाई सेलुट सम्मान गर्दछु ॥

  • @manbahadurthapa5898
    @manbahadurthapa5898 3 года назад +29

    इन्द्रेणी काे सुभ कामना 2078 सार काे जय जय हनेस् 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️

  • @aljoufdhona6151
    @aljoufdhona6151 3 года назад +2

    Milan Lama Asyangko big A/c fan mo pani Xu all indreni timlai naya barsako suvakamana

  • @tejshrestha
    @tejshrestha 3 года назад +11

    आज फेरी मिलान दाजु ईन्द्रेणी टीम देख्न पाइयो इन्द्रेणी लाई धरै धरै धन्यवाद छ

    • @punampoudel2796
      @punampoudel2796 3 года назад

      Inderni timlai sampurna timharulai dersi dersi dhannebad yo karekaram ati man parxa

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 года назад +29

    शुभ शन्ध्या जय हो शुभकामना २०७८को मनमाया र मिलन लामा बिचको दोहोरी राम्रो छ सलाम ईन्द्रेणी

  • @kumargharti1371
    @kumargharti1371 3 года назад +8

    दुखले सिखाएको कलाकार र पैसाले बनाएको कलाकारमा धेरै फरक हुन्छ भन्ने बोली मिलन लामा दाईको सुबिचार मनै छोयो दाइ ❤️

  • @janmabohora9122
    @janmabohora9122 3 года назад +10

    सारै राम्रो दाजुको स्वर गित पनि कति मीठो मनमायाले गाउदा हेरौहेरौ लाग्ने ।।।

  • @krishnabasyal5842
    @krishnabasyal5842 3 года назад +14

    नव बर्ष 2078 साल को सम्पुर्ण ईन्द्रेनी लाई दिर्घायु सुस्वास्थ्य को शुभकामना छ love you al indreni team happy new year al of you

  • @dineshmgr5423
    @dineshmgr5423 3 года назад +204

    मनमाया वाइबा को हासो लाई कति ले मन पराउनु हुन्छ

  • @srikrishna3316
    @srikrishna3316 3 года назад +28

    यस्ता दिग्गज कलाकारहरुको सपोट छ!इन्द्रेणीलाई!कृष्ण दाजु तपाईं अझै अगाडि बढ्नु पर्छ!कुनै जातभात धर्म नभनी समान रुपले !समाजिक सेबा गरेको नियालेका छन् सारा दुनियाँले!तपाइले जनताको बिश्वास जित्नु भयको छ!

  • @sohamgiorkhali2779
    @sohamgiorkhali2779 3 года назад +11

    Milan Lama dada 👉🙏🙏👈❤️❤️ miss you dada hjr jasto aru kalakar vya k hunthiyo hola Nepal ma hjr sabai Kura bujnu hunxa 🙏🙏🙏🙏🙏🙏👌👌❤️❤️👍👍👍

  • @debinmagar9915
    @debinmagar9915 3 года назад +26

    वावावा मेरो मन पर्ने कलाकार मिलन दाजु र मनमया दिजु लाई मुरिमुरी शुभकामना नयाँ सालको 🙏🙏

  • @sanjipkarki2385
    @sanjipkarki2385 3 года назад +13

    जय इन्द्रेणी म साउदी बाट हेर्दै छु

  • @bhimbahadurkhadka8278
    @bhimbahadurkhadka8278 3 года назад +22

    आहा कति सुन्न आन्द आयो इन्द्रेणी तिमलाई 78 सालको सुभाकामना

    • @umesraut3426
      @umesraut3426 3 года назад +1

      Jay kins dai

    • @vinodchand8567
      @vinodchand8567 2 года назад

      अाहा कति मिठाे गाना

  • @sujankumarmoktantamang7806
    @sujankumarmoktantamang7806 3 года назад +5

    आजा मन हल्का भय जस्तो लग्दै छ मिलन लामालाई देखेर धेरै धन्यवाद इन्द्रेनिलाई

  • @bijayawaiba3098
    @bijayawaiba3098 3 года назад +3

    Milan lama kahile budo vako dekhidaena hau my best milan lama 💕💕💕💕

  • @khumraj5858
    @khumraj5858 3 года назад +203

    हङकङ आइडि ले अझै नि बिर्सेको छैन सोल्टीले भन्ने गित को को ले सुन्नु भो क्यासेट बाट हाजिर गरौ येता

  • @khumraj5858
    @khumraj5858 3 года назад +34

    मिलन लामा दाजु लाइ सलाम छ आज मनमाया र मिलन लामा को दमादार दोहोरी सुनिन्छ

  • @ramkumripandey1100
    @ramkumripandey1100 3 года назад +2

    Asto po asal kalakar.milan lama ko kati ramro kura.thanks milan ji .dust kalakar ko vaka nagauda ramro.

  • @bishnusunar945
    @bishnusunar945 3 года назад +8

    Milan sir Manmaya sis n Indreni team lai 2078ko mangalmaye suvakamana xa

  • @sohamgiorkhali2779
    @sohamgiorkhali2779 3 года назад +6

    Mero Gorkha ko Cheli Man Maya Waiba 🙏🙏🙏🙏❤️❤️❤️👌👌👌👍👍👍

  • @cbgahamagar924
    @cbgahamagar924 3 года назад +11

    सफा मनको लोक दोहोरी गायक मिलान लामा सर लाई हृदय देखि सम्मान छ

  • @jagatsunaula1842
    @jagatsunaula1842 3 года назад +60

    नयाँ बर्ष २०७८ साल काे शुभकामना मिलन लामा सम्पुर्ण ईन्द्रेणि टिम लाई पुजा सेन्चुरि नानि लाई पनि गाउन दिनु पर्याे कृण्ण जि

  • @ramukarki6818
    @ramukarki6818 3 года назад +6

    मिलन dai मलाई धेरै मन पर्छ!उहाको गित त राम्रो छदै छ त्यो भन्दा उहाको महान विचार मन पर्छ

  • @tolamagartolamagar6970
    @tolamagartolamagar6970 3 года назад +6

    मिलन दाजु जस्तो हुनु पर्छ सबै सर्जकहरु हामिले खुता तान्ने होइन साथ देनु पर्छ राम्रो काम गर्नेलाइ मिलन दाजुलाइ मेरो तर्फ बात हिर्दै देखि धन्यवाद सोलोत गर्दछु

  • @amargaha885
    @amargaha885 3 года назад +12

    धेरै समय पछी मनमाया वाइबा को दोहोरी 👍️
    नेपालको लोकपिरिय गायक मिलन लामा संङ्ग 👍️

  • @hiraranaofficial4937
    @hiraranaofficial4937 3 года назад +2

    मलाई अति मन पर्नि कलाकार मिलन लामा दाइ कति राम्रो सोचाइ तेस्तै मिठो सोर शब्द सर्जक

  • @bikashbudha5958
    @bikashbudha5958 3 года назад +20

    यस्तै पुरानो पुरानो चर्चित कलाकार इन्द्रेणीमा आउँदा मज्जा अर्कै हुन्छ आज धेरै रमाइलो भयो हेर्ने दर्शकलाई पनि सबप्रथम इन्द्रेणीको सम्पुर्ण टिमलाई धन्यवाद लगायत मिलन लामालाई धेरै भन्दा धेरै धन्यवाद

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +18

    Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY, a devoted, dedicated, hardworking, honest, true son of NEPAL and NEPALI , and a true Humanist.
    Indreni is truly making difference in many lives:
    Indreni team is really doing incredible social and humanitarian service in Nepal and paving the way forward for cultural revolution.
    Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation.
    Those who are talking and writing against Krishna ji ji ji ji ji and indreni team are heartless and mindless people.
    All honest and true Nepali around the world love indreni and are always with indreni team.
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 года назад +5

    धेरै दिन पछि मिलन लामा मामा र मनमाया वाईबा दिदीको मिठो स्वर को दोहोरी हेर्न पयो खुसी लाग्यो

  • @tejbahadurkhadka3395
    @tejbahadurkhadka3395 3 года назад +21

    ईन्द्रेणीमा पाल्नु भयका सम्पुर्ण दाजु भाइ दिदी बहिनी तथा आमा बुवा लगायत सम्पुर्ण ईन्द्रेणी टिम लाई नयाँ बर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना

  • @tulsioli5534
    @tulsioli5534 3 года назад +98

    मिलन जि र मनमाया ज्यु को दमदार स्वर मा उत्कृष्ट दोहोरी हेर्न सुरु गरियो, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @chochangejetha9873
    @chochangejetha9873 3 года назад +10

    राम्रो सोच रैछ मिलन जि को धन्यबाद छ

  • @karnagurung769
    @karnagurung769 3 года назад +8

    अति राम्रो कार्यक्रम कृष्ण दाइ को इन्द्रेणी सलुट

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 3 года назад +18

    नब बर्ष २०७८ साल को इन्द्रेणी का संचालक कृष्ण कडेल लगएत सम्पुर्ण होल टिम अनि नेपाल तथा देश बिदेश मा रहनु हुने गित सङित कलाकार अनि मान्यजन साथी हरुमा हार्दिक शुभकामना 😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏🙏

  • @sanchalal4920
    @sanchalal4920 3 года назад +4

    मीलन लामा दाइ जति मान्छे राम्रो त्यतीकै मन पनि सफा राम्रो हुनुहुन्छ सिर्जना र सबै गित हरु पनि राम्रो छ कसैले नचिनेको नदेखिएको नामै नसुनियकाे सिर्जना गरने र गित गाउने गायक गायिका हरु लाई सबैले चिनिने माैका पायकाे छ ईन्द्रेणी ले गरदा र धेरै नयाँ कलाकार हरु ले अगाडि बडने र दुखीहरु काे भगवान् बनेर कृष्ण दाइ र ईन्द्रेणी टिम ले धेरै राम्रो काम गरिरहनु भएको छ सबै कलाकार ले साथ र सपाेट दियर अगाडि बडनु परने हाे सबैले मीलन लामा दाइ ले जस्तै साथ सपाेट दिनु हाेला ईन्द्रेणी कार्यक्रम लाई 🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🌻🌻🌻🌷🌷🌷🌺🌺🌺

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 года назад +4

    यकदिन त मिलन दाजु, राजु परियार , रमेश बिजि, पशुपति श्रर्मा ,टीका पुन , अाशा बि.सि, बाल चन्द्र बराल अादि कलाकार यकदिन ईन्द्रेणि मा संघै राखेर यसरी नै मिठा मिठा गफ अनि बिच बिचमा पुराना गितहरू सुनापाउँ ल ।

  • @bashujoshi5174
    @bashujoshi5174 3 года назад +11

    ईन्द्रेणी कार्यक्रम सधैं सफल रहाेस शुभकामना

  • @dilipjoshi8226
    @dilipjoshi8226 3 года назад +8

    नया वर्ष 2078 सालको इन्द्रेनी टीम लगायत सम्पूर्ण उपस्थित महान हस्ती आदरणीय व्यक्तित्व कलाकार ज्यु हरुमा हृदय देखी हार्दिक नमन! धेरै धेरै शुभकामना छ💐💐

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 3 года назад +3

    मिलन दाईकाे कुरा मिठाे , मन मायाँकाे हाँसाे!!
    मन मायाँकाे बिहे भएन तेहि लाछ गुनासो !!!

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +12

    कृष्ण कडेल जि लगायत इन्द्रेणी टिमलाई सलाम छ।मिलन लामा जि लगायत इन्द्रेणी गायिका हरुकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो छ।।

  • @saudratan5927
    @saudratan5927 3 года назад +11

    जय इन्द्रेणी नयाँ सालको शुभकामना सबैमा

  • @naranaryal5124
    @naranaryal5124 3 года назад +9

    पहीला त आग्रज कलाकार मिलन सर
    लाई ।हार्दिक सम्मान छ ।साल को पहिलो दिन्मा रमाइलो भयो ।
    अब आयुसा नानू र कमला ननु को
    दोहोरी राख्नु परो सर ।जय इन्द्रेणी
    परिवार लाई ✋💑💕💘🌹

  • @takrajthakulla5773
    @takrajthakulla5773 3 года назад +21

    नयाँ सालको उपलक्ष्यमा आयोजित कार्यक्रम इन्द्रेणी हेरिरहने र स्टुडियो मा गित गाईरहने सम्पूर्ण कलाकार को 2078सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै छु

    • @dilusunar9992
      @dilusunar9992 3 года назад

      Muuuuuuuuuuuuuuiuu.......wa.....for entire team

  • @kishnapoudel1737
    @kishnapoudel1737 3 года назад +15

    Happy new year 2078 sampuna inreni team lai

  • @ammarbc5829
    @ammarbc5829 3 года назад +39

    happy New year 2078 सबै देश बिदेश मा रहनु हुने दाजुभाइ तथा दिदीबहिनी हरु लाई अागामि दिन सबैको सुखमय बितोस।।हामि सबै मिली इनरेणि लाई माया गरौ है

  • @poudels722
    @poudels722 3 года назад +12

    मिलन जी मलाइ निकै मन पर्ने लोक कलाकार, जसका शब्द र लय ओजपुर्ण छन्।वाक कला पनि उस्तै राम्रो । मिलन जी र मनमायाँ जी दुबै प्रति हार्दिक आभार एब्ं शुभकामना ।

  • @bhuwaneshwarifugrnitureudh2005
    @bhuwaneshwarifugrnitureudh2005 3 года назад +7

    मिलन जी लाई देखेर नया सालमा पुरानो तर मिठो स्मरण गरायो ।धेरै धन्यवाद

  • @tankakhanal5627
    @tankakhanal5627 3 года назад +13

    मिलन भाइ लाई हार्दिक नमन गर्दछु। तपाईंले लोक गीतमा गरेको सेवा - तपाईंलाई सलाम । मनमाया बहिनीलाई नमन - सारै अब्बल स्वर र मिठो हँसाई ।

  • @joshililamani8677
    @joshililamani8677 3 года назад +34

    Yesss, Mr milan lama, best singer 🙏🇳🇵❤️❤️

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 3 года назад +2

    मनमाया दिदी मिलन सर को सारै मिठास पूण सोर

  • @HelloMeroSurkhetofficiALYoutub
    @HelloMeroSurkhetofficiALYoutub 3 года назад +2

    मनमाया को दोहोरी हेर्न छुट्टै आनन्द आउछ मनमाया को मुस्कान ले लुतुक्कै पार्छ हो मलाई त 🇳🇵🇳🇵नेपालि पौरख

  • @rijalhariram3331
    @rijalhariram3331 3 года назад +5

    मनमाया ईन्द्रेणीकी मन्दिर मान्छु म
    सब्दचयनकी बिधाता मनमायालाई सम्मान गरौं 🙏🙏🙏

  • @tamangsuryabahadurofficial4613
    @tamangsuryabahadurofficial4613 3 года назад +4

    बल्ल लामा लामा को भिडन्त देख्न र सुन्न पाइयो ।क्या रमाइलो

  • @pratimagurung1600
    @pratimagurung1600 3 года назад +2

    अहा मेरो सारै मन पर्ने गायेक , गयिका मिलन लामा र मन माया लाइ सलुट छ🙏

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 года назад +5

    हाम्रो जनप्रिया गायकको धेरै दिन पछिल्लोपटक देखिएको छाैँ मिलन सर हजुरको करोड करोडौंको साथ सहयोग नमन छ

  • @kandelyech3243
    @kandelyech3243 3 года назад +4

    Good evening everybody,
    Utkrista prastuti ko lagi Milan ji ra sabai Indreni pariwar lai so much thanks
    Jaya indreni

  • @raajshahi7361
    @raajshahi7361 3 года назад +7

    Best of luck indreni hold Team miss you milan daju with happy now year

  • @roopbahadurpun265
    @roopbahadurpun265 3 года назад +1

    Chhadke salut chha bhai milan lama ani manmaya baini lai, very very super voice best song

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 3 года назад +7

    मलाई त गित मात्र हैन जोडि पनि कति सुहाको कि मिलन अनि मनु को 💞💞

  • @chaudharyjk2219
    @chaudharyjk2219 3 года назад +17

    दोहरी को गायक मिलन भाई (मेरो ग़ाऊले ) र मन माया सिस्टर को दोहरी रोमांटिक र वाह वाह 👍🏽👌। आऊदो दिन मा यो भन्दा कड़ा शब्द ले लाईभ दोहरी गाऊनु होला 🙏🙏

  • @khimoli5016
    @khimoli5016 3 года назад +13

    आज नयाँ वर्ष को दिन मिलन लामाको अति मीठो गीत सुन्ने मौका मिल्यो धन्यवाद indrine परिवार लाई

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 3 года назад +1

    jamanako milan bhaiko majhi dai fewatalko bhanne bhaka aaja sunna painda dherai dherai dhsnneyaba x

  • @buddhiramghalan3512
    @buddhiramghalan3512 3 года назад +1

    Derai ramro xa milan daju ra manmaya didi ko damdar prastuti

  • @manishakandel1214
    @manishakandel1214 3 года назад +23

    मिलन लामा को गफ मिठो लाग्ने म मात्र होकी अरु पनि हुनु हुन्छ 🙏

  • @sushilathing9730
    @sushilathing9730 3 года назад +1

    Milan lama ra manmayako dohori dherai ramro xa yestai git gaunuhola safaltako suvakamana xa ....

  • @SoniDilOfficial
    @SoniDilOfficial 3 года назад +4

    फरक कममा उदाउने संगित सारथी सब्द सर्जक गायक मिलन दाजु मन देखी नमन हार्दीक सम्मान छ २०७८ सालको शुभ कामना टिमलाई❤❤❤❤❤❤❤❤❤❤👏👏👏

  • @tularami7637
    @tularami7637 3 года назад +6

    नयाँ वर्षको दिनमा अति भाग्यसिल कलकार हरुवाट गित सुन्दा अानन्द अायाे प्रदेशमा अाउदा दिनहरुमा अझ राम्रो प्रगतिकाे अाशा राख्दछु।कुरा काट्ने हरुकाे काल हरन हाेस

  • @omkawor164
    @omkawor164 3 года назад +12

    happy new year* alll indreni team lai,,,

  • @saugatchhetri7922
    @saugatchhetri7922 3 года назад +6

    धेरै रमाइलो आज

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 года назад +3

    सारै रमाइलो लाग्यो आजको मिलन लामार मनमाया दिदी को अब मनमाया दिदी पनि सर्मिला दिदी जस्तै हल्को र फुर्तिलो गरि नाच्नु पनि पर्यो है।जय ईन्द्रेणी 🌾🏵️🌸🌱♥️🌻🌷🌺🌹

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +9

    WAO
    Really beautiful song- wonderful singing between Manamaya ji and Milan ji. Both of them are wonderful singers. Keep it up. Go ahead and ahead.
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 3 года назад +11

    नया बर्षको सुभकामना इन्द्रेनी टिमलाइ कृष्ण सर को स्वास्थ्य लाभको कामना छ।

  • @nilamsunuwar393
    @nilamsunuwar393 3 года назад +1

    बासुरी बादक पावल राई लाई देखिएन नि आज?धेरै पछी मिलन लामा लाई इन्द्रेणी मा देख्न पाइयो खुशी लाग्यो।मिलन लामा को रियल फ्यान हरु यता आउनुस त?

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 года назад +10

    मिलन लामा जि र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित माझी दाइ फेवातालकाे भाका लयमा धेरै राम्रो कडा छ।सबै जनाको नाच बबाल छ।सहयोगी मन मुटुहरुलाई हार्दिक धन्यवाद छ।।

  • @basantilama7345
    @basantilama7345 3 года назад +4

    अहिलेसम्मकै उत्कृष्ट लाग्यो मलाई त ! तपाईहरुलाई नि !!! यो नयाँ सालको शुुरुआतमै राम्रो शुभाराम्भ ..!!!

  • @pramodkhanal4181
    @pramodkhanal4181 3 года назад +4

    हाम्रो रत्ननगरको गौरब लोक गायक मिलन लामा दाजु प्रति हार्दिक नमन !

  • @khimbdr130
    @khimbdr130 3 года назад +1

    दु:खले सिकायको कलाकार र पैसाको कलाकार मिलन लामा दाजीको त्यो शब्द मन छुयो अनि आज सारै रमाइलो भयो गीत भन्दा पनि अरु गफ गाफ सुन्दा जय जीत जय इन्द्रेणी जय संगीत

  • @aayushranagaming8360
    @aayushranagaming8360 3 года назад +1

    मिलन लामाको सफामन सुन्दर सोच सधै हसिलो मिजासिलो सबैको भलोचाहने साह्रै सदाबाहर मुटुभयको कलाकार र इन्द्रेणी तिमलाई धेरै धन्यबाद।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +9

    Indreni is a Cultural and Humanitarian Temple:
    “ INDRENI is RESPECTING, HELPING old generations- PROMOTING, PROTECTING AND NURTURING new generations- PRESERVING Nepalese folk cultures- DOING such a DIVINE social and HUMANITARIAN service in NEPAL - a living paradise, the land of mount EVEREST, the highest mountain and the cap of the world - WHAT A GREAT JOB INDRENI TEAM. Keep it up. Go ahead and ahead. “
    Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @gokarnabista5256
    @gokarnabista5256 3 года назад +1

    मिलन लामा जी ले बम्बैको प्रोग्राम मा पांच मिनट बोलेर म त गीत गाउन पो आको भनेर आफ्नो गीत गाएर रमाइलो गर्नु भयो, मिलन जी हरेक मार्मिक शब्दहरुले मन छोयो।।

  • @santoshxettri95
    @santoshxettri95 3 года назад +6

    Wonderful song
    Happy New years all time lai ❤️❤️🥰🇳🇵🇳🇵🙏

  • @rajustha4300
    @rajustha4300 3 года назад +5

    मिलन जि लाई नयाँ सालाको शुभ कामना छ । इन्द्रेणी लाई सधै साथ दिनुहोला र आउदै गर्नु होला है ।।

  • @Yagya_murti
    @Yagya_murti 3 года назад +11

    नयाँ वर्ष २०७८ को हार्दिक मंगलमय शुभकामना इन्द्रेणी टिमलाई अनि आजका अथितिलाई आज नयाँ सालको धमका सुन्दै छु कतार देखी 🙏

  • @abdulqatar9361
    @abdulqatar9361 3 года назад +1

    2078 Salko sampurna indrani tim ra milan lama dai lai dharai dharai suvakamana

  • @pavithrakorangi9833
    @pavithrakorangi9833 3 года назад +1

    मनमायाको गित सधै सुनिरहु जस्तो लाग्छ सुन्छु पनि तर नाचेको देखेको छुइन नाचको पर्तिक्षामा छु।साथै सबैलाइ सम्मान साथै🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prithvigurung2314
    @prithvigurung2314 3 года назад +8

    Happy newyear all team🙏🙏♥️♥️🇳🇵🇳🇵🌹🌹