इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY: Indreni is truly making difference in many lives: Long Live Indreni family with your noble service Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM:: Stay safe and healthy. Health IS REAL WEALTH.
हजुरले कमेट गरे झै सम्पूर्ण द्वर्षकहरू ले हजुर दियकाे सुझाब जस्तै सबैले । कलाकारहरू लाई यस्तै सुझाब दियपछि दाेहाेर मा छाडा पन हरायर । अाज गायक बद्री पंङ्गगेनि र शिला अाले दिदी ले गायकाे दाेहाेरि जस्तै अरू कलाकारहरू ले पनि अबस्य गाउनु हुन्थ्यो हाेला ।कुबेत देखि
हामि नेपाली यस्तो समाज बाट अायका हुकि जहाँ अाफन्तले त भनेर बोलायना भने पराई जस्तो लाग्ने हजुर तपाईं त सत्रु ले नि भन्छन जुन अाफ्नतले त भन्दैना नि उसले मलाई अाफन्त ठान्दैना यस्तै रहेछ राजु दाइ / बद्रि दाइ र शिला दिदी हरु को माया सा्है राम्रो लायो मलाई नि पुरानै रिति रिवाज सस्कार मन पर्छ जनु यउटा अाफन्त लाई चोट लाग्दा सबैलाई दुखुस! र दोहोरी यस्ता हुन दिदिबहिनी अामा हरु सङ्ग बसेर हेर्ना सुन्ना सकियोस जुन चर्चा को लागि हामो समाजमा अपाचे शब्द नि गाउने चार्चा कै लागि हर्नै नसकिने मोडलिङ्ग गर्ने यस्ता लाई हजुर हामीले नै बहेसकार गरुउ नहेरउ नकमेट गरउ केही नगरिदिउ त अाफै हराउछन हामी त त्यो ठाउँको मान्छे होइननउ त जहाँ बाबा ले खाँदा छोर हेरर बस्ने छोरिले खादाँ अामा ले हेर्ने तेसैले सभे गाउनुस हाम्रो समाजमा पचोस सबै कलाकारले गित सुने मान्छे को मुटु छोउस समाज परिवर्तन गराओस धेरै नचलेनि सनतोष रहनुस धेरै कामयरनि के हुनेरछ र देखि रहनु भयको छ अहिले धनी पुजि पतिलाई नि हामी पर्देश मा नि हजुरहरु कै गिलेले घरपरिवार सम्झाउछ जय लोक सङ्गीत मलेसिया 🙏🙏🙏🙏
आज इन्द्रेणी मा कति रमाइलो हो के ।आहा मेरा सबै आदरणीय ठुलो बाबा हरु ठुलो मामु अनि दिदी हरु लाई एकसाथ इन्द्रेणी देख्दा खुसी लाग्यो । सुख दुख को साथी इन्द्रेणी को साझा चौतारिमा बसेर एकैछिन रमाइलो गरौ है🙏🙏
लोक दोहोरी आकास का चम्किला तारा हरु को जमघट अनि एकले अर्काको पोल खोला खोल गरेको कति खुसी लाग्यो ।यस्तो रमाइलो माहोल मा जान पाइयन कोरोना ले गर्दा ।जे होस घरमा बसेर भयनी मनोरञ्जन लिदै छु ।जय इन्द्रेणी 🙏🙏
यतिधेरै रमाइलो त कहिल्यै लगेको थियन इन्द्रेणी हेर्दा सारै रमाइलो लाग्यो बद्री दाजु, राजु दाजु, शिला दिजु, सकुन्तला दिजु सबै यक साथ इन्द्रेणी मा देख्दा धेरै रमाइलो लाग्यो उहाहरुको बिगतका कुरा हरु सुन्दा अनि थत्योलो पाराले गिदाउदा फेरि फेरि पनि इन्द्रेणी मा हजुर हरु सबै जनालाइ देख्न पाइयोस शुभकामना।
कृष्ण कडेल जी तपाईले जहिले पनि राम्रै काम गर्नु हुन्छ झन आज वद्री र शीला आलेलाई इन्द्रेनीमा ल्याएर धेरै राम्रो काम गर्नु भयो । मैले त शीला आलेको नाम मात्र सुनेको थिय तर देखेको थिइन । साच्चै शिला आले गाला कला र सुन्दरता पनि रहेछ । उनलेको खुल्ला हाँसाले नै उनि निस्वार्थ छिन । हराएको कलाकारहरुलाई ल्यायर हिट बनाउने काम गर्नु हुन्छ । धन्यवादा कृष्ण कडेल जी । राज,ु बद्री त्यसै उसै लोक दोहोराीका सम्राट ने हुन यसमा अफै सुनमा सुगन्ध शीला आले थपिइन । यस्ता कार्यक्रम फेरी फेरी हेर्न र सुन्न पाईयोस। बधाई तथा शुभकामना सबैलाई ।
नेपाली लोकगित त्यो मा पनि दोहोरिका लोकप्रिय कलाकार राजु परियार,बद्री पङ्गेनी,शिला आले र शकुन्तला थापा ज्युलाइ एकसाथ इन्द्रेणीमा देख्न पाउँदा एकदम खुशी लाग्यो।वहाँ हरुको बिगतको कुराहरु सुन्दा सारै रमाइलो लाग्यो।
लाेक दाेहाेरि का पुराना सबै लाई यक ठाउमा देखदा अााफना घरका जिजाे बाजा हजुरबाउहरु देखे जस्तो हुदाे रहेछ राजु बद्री शिला शकुनतला सबैलाई उच्च समाअान 🙏🙏❤️ जय इन्द्रेणी
ससिरालिमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालिमा ।मलाइ लाग्छ यो सोर शिला आले दिदी म बच्चा हुदा सुनेको आज देखे सिला दिदी ।इन्द्रेणीमा जम्नु भयो मीठो गित सुनाउनु भयो वाउ सलुट ।
धेरै रमाइलो लाग्यो शिला दिदिको हासो कति मीठो साच्चिकै मनमा पिर चिन्ता भए कै होला तर पनि केही कहिले पिर चिन्ता नभएको जस्तो कति खुसि singer हुनुहुन्छ शिला दिदी
रमाईलाे लाग्याे र हासाेले पेटपनि दुख्याे लाेक दाेहाेरिका पुरानमा कलाकारकाे बिगतका कुरा सुनेर यसरिनै हासाे खुसिमा जीवन शैली बिताेस सुभकामनाछ सम्पूर्ण कलाकार हरुमा 🙏🙏🙏🙏👏👏👏👏👏
बोलीचाली सुन्द खेरी सिला,बद्रि र राजु को मित्रभाबको चोखो स्वछ्य माया अतिनै राम्रो छ जस्तो लाग्यो आज फेरि सिला आलेको स्वर सुन्न पाईयो धन्यबाद कृष्ण कडेल जि।धन्यबाद।
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
Indreni is truly making difference in many lives:
Long Live Indreni family with your noble service
Great Job Krishna ji ji ji ji ji and INDRENI TEAM::
Stay safe and healthy. Health IS REAL WEALTH.
All of yours nice team...
A
,
8 😁😁😄😃
आहा लोकप्रिय गायक राजु परियार , सिला आले अनि बद्री पङेनी को प्यान जति यता हाजिर गरम त्😘😘
राजु दाइ
Ok
Great personalities !!!!
@@hamalyubraj7118 n
P9Pplppp99p9p9pp9p999🔰🈯🔰🔰🔰🍁👑🍁👥👥👥👥👥👥°Д°
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
Raju pariyar Dai
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺🌹
THANK All
Aaha yo karyakram sarairamailo ra sathai ramro pani xa.
king raju 🙏🙏
नमस्कार म गायिका शिला आले, यहाँहरुको माया मा म निकै आभारि छु । मेरा सम्पुर्ण भगवानरुपि दर्शक महानुभाबलाई धेरै धेरै धन्यावाद दिन चाहान्छु ।
Sila DiDi 😍😍😍😍😍😘😘😘😘🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@@rabindradhital134 9i9i9ft
@@rabindradhital134 the
@@rabindradhital134
0
0
00000
00l0000l0
000
0
00l0000p
p
@@sanjumagar2497 ❣️❣️
बद्री सर शिला दिज्युको फ्यान जती यता हाजिर हुनुहोला।
राजु परियार सिला आले र बद्री पङगेनि भए पछि कति हास्नु हो आज यो एपिसोड करोड को कलब मा पुर्याउनु पर्छ अब सबै मिलेर
Raju pariyar Dai
Shila Did
Badri pangeni
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺🌹
सही कुरा।
शिला आले दिदी लाई मुन्द्रेको कमेडी क्लब मा अध्यक्ष बनाउन माग गर्नु पर्यो हामी सबै मिलेर
सहमत हुने यता हाजिर गरौं है
हो थिकै भन्नू भयो
कति जना सहमत हुनू हुन्छ
Sai ho sai ho
अति सान्दर्भिक कुरो येस्तै हास्ने मान्छेको खाचो छ मुन्द्रे लाइ
@@lokadhikari5311 aaa@aaaa@of
@@lokadhikari5311 1qq
राजु दाइ र सिला आले दिदी को भाग 2 आउनु पर्यो भन्ने कति छ🙋♂️🙏
जय इन्देनि
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺🌹
यस
❤️❤️❤️❤️
🙏👌😍
Yes
ईण्ड्रेणीमा लोक गायीका लक्ष्मी न्यौपाने दीदीलाई देख्न पाईएको छैन भन्नेकुरामा को को सहमत हुनुहुन्छ।
Me
अमेरिकामा भको मान्छे कसरी अाउनु होला त??
ye Saschai kaha xin laxmi neupane
M pani sahamat xu
Me
लोक सम्राट सलिन ,सभ्य, शान्त, लोकप्रिय गायक, लोकदोहोरी जगतमा एक छत्र राज गर्ने नाम हो
राजु परियार दाइ,❤️❤️❤️❤️
बद्रि पंगेनि 😍😘
@@prakashchapai5742
39ńc
अाज भोलिका छाड गाउने कलाकार ले पुराना यस्तै दिग्ज कलाकार बाट केहि सिक्ना जरुरि छ🙏🙏🙏🙏सम्पूर्ण कलाकार लाई सलाम
यश मा मा पनि सहमत छु है
हजुरले कमेट गरे झै सम्पूर्ण द्वर्षकहरू ले हजुर दियकाे सुझाब जस्तै सबैले । कलाकारहरू लाई यस्तै सुझाब दियपछि दाेहाेर मा छाडा पन हरायर । अाज गायक बद्री पंङ्गगेनि र शिला अाले दिदी ले गायकाे दाेहाेरि जस्तै अरू कलाकारहरू ले पनि अबस्य गाउनु हुन्थ्यो हाेला ।कुबेत देखि
हामि नेपाली यस्तो समाज बाट अायका हुकि जहाँ अाफन्तले त भनेर बोलायना भने पराई जस्तो लाग्ने हजुर तपाईं त सत्रु ले नि भन्छन जुन अाफ्नतले त भन्दैना नि उसले मलाई अाफन्त ठान्दैना यस्तै रहेछ राजु दाइ / बद्रि दाइ र शिला दिदी हरु को माया सा्है राम्रो लायो मलाई नि पुरानै रिति रिवाज सस्कार मन पर्छ जनु यउटा अाफन्त लाई चोट लाग्दा सबैलाई दुखुस! र दोहोरी यस्ता हुन दिदिबहिनी अामा हरु सङ्ग बसेर हेर्ना सुन्ना सकियोस जुन चर्चा को लागि हामो समाजमा अपाचे शब्द नि गाउने चार्चा कै लागि हर्नै नसकिने मोडलिङ्ग गर्ने यस्ता लाई हजुर हामीले नै बहेसकार गरुउ नहेरउ नकमेट गरउ केही नगरिदिउ त अाफै हराउछन हामी त त्यो ठाउँको मान्छे होइननउ त जहाँ बाबा ले खाँदा छोर हेरर बस्ने छोरिले खादाँ अामा ले हेर्ने तेसैले सभे गाउनुस हाम्रो समाजमा पचोस सबै कलाकारले गित सुने मान्छे को मुटु छोउस समाज परिवर्तन गराओस धेरै नचलेनि सनतोष रहनुस धेरै कामयरनि के हुनेरछ र देखि रहनु भयको छ अहिले धनी पुजि पतिलाई नि हामी पर्देश मा नि हजुरहरु कै गिलेले घरपरिवार सम्झाउछ जय लोक सङ्गीत
मलेसिया 🙏🙏🙏🙏
सिला दिदीको यो दोहोरी पनि १ नम्बर ट्रेन्डिङमा पुग्नी त होला नि ❣️❣️❤️❤️
राजु परियार सिला र बद्री पङ्गेनी निकै राम्रो 🙏💘
आज इन्द्रेणी मा कति रमाइलो हो के ।आहा मेरा सबै आदरणीय ठुलो बाबा हरु ठुलो मामु अनि दिदी हरु लाई एकसाथ इन्द्रेणी देख्दा खुसी लाग्यो । सुख दुख को साथी इन्द्रेणी को साझा चौतारिमा बसेर एकैछिन रमाइलो गरौ है🙏🙏
ल आज त बद्री पङेनी र शिला आले को दोहोरी हेर्न मज्जा आउने भयो।
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺🌹
❤️❤️❤️🙏🙏
laxmi नेउपाने दिदी लाई लेहि दिनुन हजुर एक चति🙏🙏🙏🙏🙏कस कस्ले हेर्ना चाहान्छ लौ यता हाजिर है त🙏
म पनि छु हजुर
Aaha kati mitho kura kani garnu vayo dai dd haru le
Ma pani xu hai
बद्री र राजु आएपछी जहाँ पनि रमाइलो 😁✋✋🤟
मीठो स्वर कि धनी शिला दिदी लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है हल कुवेत बाट हेर्दै छु
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺🌹
I am big fan sila ddko indranima aayadyakhi🙅❤❤
Y Sam ap
Shila didi ko haso sarai mitho/ ramro
साँच्चै इन्द्रेणी कलाकारहरूको एउटा मन्दिर हो।साह्रै रमाइलो लाग्यो हाँस्दा हाँस्दै पेट दुख्यो ।
Veri good ma sano hunda dekhi bhadri dai raju dai ko song dharai suna ko khusi lago
आज धेरै रमाइलो दोहोरि सुन्न पाइयो बधाइ छ सम्पुर्ण टिमलाई।
हजुर र रबिन काे दाेहाेरी पनि उत्कृष्ट लाग्याे
जार ३ कहिले अाउछ??
मैले कमेन्ट गर्नु नि लज्जै हो
आले ,तिम्रो दोरि नि मज्जै भो ।।
ससुरालिमा..........................
जार संगको भिडन्त धेरै राम्रो हजुर,,,
By
धेरै रमाइलो आज हैट अर्को पाली जसरी भयपनि सर्मिला गुरुङ सिला आले राजु परियार र बद्री पंगेनी हुनु पर्यो हो दाजु😀😀😀😀😀😀
Ummm 👌👌👌👌👌👌🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
बद्री पंगेनिको हरेक अन्तर्वार्ता हेर्छु साच्चिकै डम्दार र हास्यास्पद हुन्छ खुसी लाग्छ।।
मजाक नगर्नु न उर्लाबारी सर्🙊😍🙏
Ramro xa daju ani ddko dohari
mp
,,
शिला दिदीकाे हाँसो नै अति मन पर्छ तेस माथि त गाउँने सैलित झनै राम्रो ।
आज बल्ल पुरा भो हाम्रो चाहाना बद्री पङगेनि र सिला आले को दोहोरी सुन्ने सपना
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺🌹
❤️❤️❤️❤️🙏
पुरानो गायक को सब्दनै मार्मिक र परिवार संंग बसेर सुन्न आन्नद आउँछ ।
हास्दै हेर्न कम मज्जा आइराछ यता
Yo po Ho dohori bhanekota 💓🙏🙏🙏🙏
दाई हजुरलाई ईन्दे्ेणिमा हेर्न पाय हुनि के
हजुर कहिले जानी होर दाजै कस्तो हेर्न मन लाको छ
kx daju khaber
8
साथीको सम्बन्ध भनेको त राजु ,बद्री अनि शिलाको जस्तो हनु पर्छ सधैं जीवन भर जिबत राख्नु यो सम्बन्ध
आज था भयो बद्री दाई र राजु दाइको गीत किन यती मन परेको कुरा उहाँहरू त सहपाठी साथी पो हुनुहुँदो रैछ 🥰🥰
शिला अाले दिदी काे हासाेकाे फेनहरु काे_काे हुनु हुन्छ।।🙋♂️🙋♂️🙋♂️🙋♂️
राजु परियार लोक संगीतको विश्व बिद्यालय हो ।
सही कुरा
Ho hjr
मध्यरातमा भिडियो को आनन्द लिदै कमेन्ट पढ्नेहरू जति यता हजिर है।🙏🙏🙏
सम्पूर्ण दर्शकहरुलाई नमस्कार धेरै रमाइलो लाग्यो अझै प्रगति को शुभकामना छ
Daju Darsan Namaste Sanchai hunuhunx
Ab tapai aaunu paryo inderini ma
राजेश दाईलाई इन्द्रेणीमा गएर रमाइलो गरेको हेर्ने औधी रहर छ्🙏
Ko muji ho fake channel chalaune
रमाइलाे छ इ कलाकारका हस्तिहरुकाे
Yo kun mula ho Mahanayak joo ko photo rakhera Mahanayak joo ko copy garne.
साथि भनेकाेत राजु र बद्दि पगिनिकाे जस्ताे हुनु प्रछ याेजाेडि सधै भरि याेस्रिनै देख्न पायाेस
लक्ष्मी न्यौपाने ज्यु लाई सुन्न मन छ ईन्द्रेणीमा लौन सर..
बाघ जतिनै बूढो भयनी बाघ नै हुन्छ भनेको यहि होला है शिला आले दिज्यू बद्री दाजी राजु दाजी हैट कति रमाइलो होका जय इन्द्रेणी 🙏🙏जय लोकदोहोरी 🙏🙏💐💐😍😍
राष्ट्रको गहना एकैठाउँमा
बधाई छ कृष्ण जी
आहा कति मिठाे धेरै राम्रो लागाे पुराना हस्ति राजु परियार सिला अाले बद्री पंगेनि
लोकदोहोरीको राजा राजु परियार र बद्री दाइको मनछुने साथित्व हेर्दा लोभ लाग्यो
हो नी।
@@rambudhathoki1063 do xxx 1
अहिले सम्मा राजु परिवार जस्तो सवारको धनी मान्छे देखेको छैन सायद याे जोनिमा यस्तो सवारको धनी मान्छे आउन गहरै छ
सवार हैन स्वर होला
नेपाली लोक दोहोरी का खम्बा कहिले नबिर्सने नाम राजु परियार ज्यु सङ्गै सहभागी सबैलाइ साङ्गितिक अबिवादन एबम इन्द्रेणी लाई अझ सम्मान 🤝🤝🤝🤝
शिला दिदी को फेन हाजिर हुनु होला ।
य भगवान नसोचेको कलाकार हरु प्रतेक दिन देख्दा मजती खुशी हुने को को हुनुहुन्छ।
बिमा कुमारी दुरा अनि लक्ष्मी न्यौपानेलाइ पनि ल्याउनु पर्यो कृष्ण दाजु।
Sahi Kuro garnu vayo
@@sandeshadhikari794 in s
शीला दिदी हजुर नेपालमा आएपछि त धेरै धेरै रमाइलो भएको छ।अब कतै नजानु हैं।
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺🌹
अाज धेरै रमाइलो हुन्छ जस्तो छ धेरै धेरै शुभकामना हजुर सबैमा
Kate ramailo
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺🌹
❤️❤️❤️🙏🙏🙏
Ho gumnu hudin koronale lanx
यदि कृष्ण दाजु र इन्द्रेणी 🌈 नभएको भए यसरी सम्पूर्ण कलाकारहरु को भेट हुनेथिएन। हार्दिक नमन दाजुलाई 🙏💜💛❤️💗💜
लोक दोहोरी आकास का चम्किला तारा हरु को जमघट अनि एकले अर्काको पोल खोला खोल गरेको कति खुसी लाग्यो ।यस्तो रमाइलो माहोल मा जान पाइयन कोरोना ले गर्दा ।जे होस घरमा बसेर भयनी मनोरञ्जन लिदै छु ।जय इन्द्रेणी 🙏🙏
अब सगुन्तला दिदी को र राजु परियार को दोहोरी चायो दाजु।।
Sssssss
लललललललल
90
सहि कुरा
यतिधेरै रमाइलो त कहिल्यै लगेको थियन इन्द्रेणी हेर्दा सारै रमाइलो लाग्यो बद्री दाजु, राजु दाजु, शिला दिजु, सकुन्तला दिजु सबै यक साथ इन्द्रेणी मा देख्दा धेरै रमाइलो लाग्यो उहाहरुको बिगतका कुरा हरु सुन्दा अनि थत्योलो पाराले गिदाउदा फेरि फेरि पनि इन्द्रेणी मा हजुर हरु सबै जनालाइ देख्न पाइयोस शुभकामना।
धेरै बिदेस गये तर राजु बद्री लगायेत केही कलाकार हरु नेपाल नै बसेर 3 करोड जनता लाई मनोरञ्जन दियेको मा मेरो बधाई छ
राजु दाइ कति भर्द सालिन इमानदारी मान्छे तर आज हासो धेरै लाग्यो रमाइलो भैराछ्😃😃😍😂😂😎🙋♂️👌😍🇳🇵
सही कुरा
@@rambudhathoki1063 हजुर होनि
लोकदोहोरी क्षेत्रमा राजु परियार ,ब्रदी पङ्गेनि,सिला आले र रमेश राज भट्टराई ,पशुपति शर्मा जाेडि कति राम्ाे
कुरा यस्तो रहेछ अब एकपटक राजु परियार बद्री पंगेनी र शंकर बि सि एकसाथ आउनु पर्ने भयो इन्द्रेणी ल
राजु परियार ,बद्ररी पङ्गेनी, सिला आले, सन्कर बिसि लाई सङ्गै ल्याउनु परेयो इन्द्रेणी मा🙏🙏
धेरै पछि शिला दिदी लाई हेर्न पाईयो खुसी लाग्यो रमाइलो लाग्यो ।
अब शृजन बिरही थापा लाई पनि हेर्न पाय हुन्थ्यो ।🙏🙏🙏
Srijan ki srijana
पुरानो भनेकाे पुरानो ई हो हाँस्दा हाँस्दै पेटै दुख्यो पुरानो कलाकार मन पर्ने मलाई मात्र हो की अरूलाई नी हो धन्न्यबाद all love you
B•R•(Badri & Raju) जोडी नछुटोस । शिला आले फेरी नहराओस ।
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺
कति रमाइलो हो हजुर, ,🙏🙏🙏🙏🙏
कृष्ण कडेल जी तपाईले जहिले पनि राम्रै काम गर्नु हुन्छ झन आज वद्री र शीला आलेलाई इन्द्रेनीमा ल्याएर धेरै राम्रो काम गर्नु भयो । मैले त शीला आलेको नाम मात्र सुनेको थिय तर देखेको थिइन । साच्चै शिला आले गाला कला र सुन्दरता पनि रहेछ । उनलेको खुल्ला हाँसाले नै उनि निस्वार्थ छिन । हराएको कलाकारहरुलाई ल्यायर हिट बनाउने काम गर्नु हुन्छ । धन्यवादा कृष्ण कडेल जी । राज,ु बद्री त्यसै उसै लोक दोहोराीका सम्राट ने हुन यसमा अफै सुनमा सुगन्ध शीला आले थपिइन । यस्ता कार्यक्रम फेरी फेरी हेर्न र सुन्न पाईयोस। बधाई तथा शुभकामना सबैलाई ।
कति सभ्य अनि भब्य भयो आजको कार्यक्रम,एकदमै खुसी छु धन्यवाद इन्द्रेणीलाई ,फेरि पनि राजु दाइ र शिला दिदीको दोहोरी हेर्न पाइयोस् ।
हासदाहससदा हासेरै मरनि भयो भने जसरि हराउनुभयो पुरानु कलाकार बद्रि पंगेनी र सिला आलेरसबै इनरणि टिम लाइ धन्ने बद छ
Raju pariyar vs seela ale dohori part2
धन्यवाद छिट्टै अाउछौ हामी अर्को अन्तरवार्ताको साथमा हा हा
@@sarswotisharma4899
gh ,
Nepal का top top लोक गायक गायिकाको आजको प्रस्तुति इन्द्रेणीमा
Good morning
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌹🌺
अब बद्री पङ्गिनि र सिन्धु मल्ललाई हेन मन छ हजुर ईन्देणिमा
Right
शिला आले काे हाँसो काे फ्यान काे काे हुनुहन्छ
सफा मन भएका कलाकारहरुको पुरानो कुरा प्रस्तुत गरेको शैलीले सारै हासियो सबैलाई बधाई छ ।
शर्मिला गुरुङ दिदी पनि लिएर आउनु पर्यो अर्को पटकमा कृष्ण दाजु । साह्रो मज्जा आयो ईतिहास सुन्दा । 😂😁
अब चाहिँ सिन्दु मल र परत्रि दाइले गायकाे हेर्नु मन छ सिन्धु मल जिउ कहाँ हुनुहुन्छ हाेला
राजु दाइ😃😁😂😍🙏
सिला आले दिदी को हासो👌👌😍🙏
बर्दी दाइ को कुरा👌🙏😍
आज रमाइलो भयो
Raju pariyar Dai
Shila Did
@@dukagurung8021 हजुर दिदी को हासो निकै राम्रो
नेपाली लोकगित त्यो मा पनि दोहोरिका लोकप्रिय कलाकार राजु परियार,बद्री पङ्गेनी,शिला आले र शकुन्तला थापा ज्युलाइ एकसाथ इन्द्रेणीमा देख्न पाउँदा एकदम खुशी लाग्यो।वहाँ हरुको बिगतको कुराहरु सुन्दा सारै रमाइलो लाग्यो।
लु आज त झनै रमाइलो हुने भो राजु दादा बद्रीपङ्गेनी दादा सिला दिदी हरु भय पछि त तेति कै पनि रमाइलो हुन्छ
Raju pariyar Dai
राजु परियर दाइ को फ्यान हरु कति छौ हामी
Raju pariyar Dai
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌹🙏🏻
Yes
Ok
बद्दि पङ्गिनि काे गित सुनेर कतिलाइ रुवाकाे छ सर्रै मन पर्छे मलाइ नि
बद्री ,राजु शिला जिलाई एक ठाउँमा सङ्गै देखनु नै ठुलो सफलता हो नमन 🙏🙏
प्रतीक्षा मा थिए कहिले आउछ यो जोडी भनेर खुसी लाग्यो अब हेर्छु मज्जासङ
सबैलाई धन्यावाद धेरै रमाइलो बदरि राजु सिला सकुनतला सम्पुर्ण टिम लाई मेरो नमन छ
लाेक दाेहाेरि का पुराना सबै लाई यक ठाउमा देखदा अााफना घरका जिजाे बाजा हजुरबाउहरु देखे जस्तो हुदाे रहेछ राजु बद्री शिला शकुनतला सबैलाई उच्च समाअान 🙏🙏❤️ जय इन्द्रेणी
कति रमाइलो सुनु सुनु लाग्ने,कथा ,बिगत,यथार्थमा राजुसर,बद्री शर र शिला आलेको दोहोरी हेर्नुपर्ने छ !
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌹🌺
बद्री र सिलाको त बयान गरेर नसकिने रछ कस्तो राम्रो मिलेको जोडी 👍️👌🌹
लोक गीत का पुराना हस्ति हरु को जम्का भेट् अनि रमाइलो कुरा कानि सुन्दा आन्न्द लागेको छ अर्को भाग पनि हेर्न पाइयोस् जय इन्द्रेणी
राजु सर को त नेपाल को कोहि लोक लोहोरी कलकार संग तलना गर्न मिल्दै राजु सर सब्से बडकर हो
Saiho hajur
Isstarnai namilejasto
ससिरालिमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालिमा ।मलाइ लाग्छ यो सोर शिला आले दिदी म बच्चा हुदा सुनेको आज देखे सिला दिदी ।इन्द्रेणीमा जम्नु भयो मीठो गित सुनाउनु भयो वाउ सलुट ।
आज चै कडेल 100% good बद्री & राजु &सिला सकुन्तला मेरो नमन छ है
यो भाग पनि ट्रेन्डिङ १ मै आउनेछ पक्कै हेर्न सुरु गरेँ है त सबै सबैको जय होस।
बद्री पंङगिनी र राजुपरियारकाे बिगतकाे कहानिले निकै हसायाे । मन पनि छाेयाे ।
साच्चिकै इन्द्रेणि हेर्न लागेको १० बर्ष भयो आजको यो एपिसोड धेरै मज्जा लाग्यो रमाईलो पनि लाग्यो
आज त हास्दा हास्दा एक घण्टा बितेको नि थाहा भएन सारै रमाइलो दोहोरी अनि गफ्👏👏❤️❤️
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌺🌸
llllllll
लैन अझ लामो चाहियो खुसि लाग्यो कति रमाईलो हो 🙏🙏🙏
अब कल्पना दाहाल र बद्रि पंगेनी को दोहारी सुन्न मन छ 🥰🥰🥰
म सिला आले को गित ले सिरिन्ङ हुने मान्छे 😍सिला आले भेट्ने मेरो ठूलो रहर कुहियर गयो😭😭😭😭
hahaha
Prithvi golo Chha ekpatak bhet hunechha
अत्यन्तै रमाइलो मनोरंजन दोहोरी इण्द्रेणी टीम लगायत सम्पूर्ण कलाकार हरुलाई धन्यवाद शुभकामना छ
ओहो अग्रज हरु यति राम्रो मिलनसर अझै मिल्दै जानु खुट्टा तन्ने कसैले नगरोस् अझै रम्रा राम्रा प्रस्तुति हामीले हेर्न पाउ //जय इन्द्रेणी //
ruclips.net/video/15f4aCOGXwg/видео.html 🌸🌺
Wow! Badri Pageni ko singing style ko great fan.......sabai ustai ustai...Raju, Shila
नेपाल को साङ्गीतिक दुनियाँमा ३जना सुपरस्टार जनालाई सांगीतिक अबिवादन🙏🙏राजु परियार आफैंमा निकै अनुशासित, कुशल गायक 💓💓💓 दोहोरी निकै समय सान्दर्भिक
यस्तै पुरानो कलाकार हरु लाई फ़ेरि नि बोलाउनुना इन्द्रेणी मा कस्तो रमाइलो
धेरै रमाइलो लाग्यो शिला दिदिको हासो कति मीठो साच्चिकै मनमा पिर चिन्ता भए कै होला तर पनि केही कहिले पिर चिन्ता नभएको जस्तो कति खुसि singer हुनुहुन्छ शिला दिदी
Shila ale's big fan 💞beautiful voice 🎵queen of dohori 💐lots of love 💘from kalimpong (India)💝
राजु परियार बिचमा हराउँदा अलिक नरमाइलो भाको थ्यो। शिला आले हरायर फेरि आउँदा सारै रमाइलो भैराछ। निरन्तरता दिनु होला।
आहा दोहोरी का खम्बा हरु 😍😍😍
रमाईलाे लाग्याे र हासाेले पेटपनि दुख्याे लाेक दाेहाेरिका पुरानमा कलाकारकाे बिगतका कुरा सुनेर यसरिनै हासाे खुसिमा जीवन शैली बिताेस सुभकामनाछ सम्पूर्ण कलाकार हरुमा 🙏🙏🙏🙏👏👏👏👏👏
कति मिलेको कलाकार होके ।एस्तो रमाइलो बिगत को कुरा हरु।कति खुसी लाग्यो।
शिला आलेको स्वर अनि हाँसो सारै मन पर्यो
कति हास्नु आहा साच्चिकै आनन्द आयो।।। आदरणीय अग्रजहरु सम्पुर्ण मा नमन♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🙏🙏🙏🙏
बोलीचाली सुन्द खेरी सिला,बद्रि र राजु को मित्रभाबको चोखो स्वछ्य माया अतिनै राम्रो छ जस्तो लाग्यो आज फेरि सिला आलेको स्वर सुन्न पाईयो धन्यबाद कृष्ण कडेल जि।धन्यबाद।