राजु परियारले केटीको नाक लाग्यो भन्दा रुपा सुनारले पाए मैलाइ उडाउछौ भनेसी हंगामा।०७६-०५-०१ HD

Поделиться
HTML-код
  • Опубликовано: 23 окт 2024

Комментарии • 2,5 тыс.

  • @balbahadurbudhamaga7857
    @balbahadurbudhamaga7857 5 лет назад +151

    होइन के रोग लाग्यो भन्या यस्तो
    इन्द्रेणी नहेरि नहुने,
    म जस्तै रोगी को-को हुनुहुन्छ???
    आज झन रमाइलो हुन्छ ल झरौ है सबैको सुख दुःखको साथि सर्वाधिक लोकप्रिय कार्यक्रम इन्द्रेणी मा।।। जय इन्द्रेणी

  • @Prajalove5
    @Prajalove5 5 лет назад +213

    हैट राजा भनेको राजा नै हो। राजु दाइ हजुर को गित हरु सुनेर नै हुर्केको हामी । आज पनि हिजो जस्तै हुनुहुन्छ ।सधैं हजुर को गित यसरी नै सुन्न पाउ भन्ने म मात्र हो कि अरु पनि हुनुहुन्छ ।।।।।

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +375

    राजु परियार नेपाली लोक दोहोरीको राजाको दोहोरी क कस्लाई मन पर्यो त हाजीर गरम है🙏🙏

    • @dhanpariyar6931
      @dhanpariyar6931 5 лет назад +1

      Wow raju bro"

    • @MaheshSingh19906
      @MaheshSingh19906 5 лет назад +1

      Mani ch ho

    • @rajugurung1846
      @rajugurung1846 5 лет назад +1

      King Raju ji Ko dhori molai ni man paryo ho

    • @pramilabasnet502
      @pramilabasnet502 5 лет назад +2

      @@rajugurung1846 दोहोरीको राजाको गित मन परिहाल्छ नी हो

    • @HiraLal-xq8ou
      @HiraLal-xq8ou 5 лет назад +1

      Pramila Basnet Nani chhaju Raju Pariyar ji

  • @nirmalsunarnirmalsunar9715
    @nirmalsunarnirmalsunar9715 5 лет назад +153

    लु दाइ कसरी हुन्छ राजु परियार दाइ र बिसनु माझी लाई देखाउनु भन्ने जति यता plz

    • @kamlgirigiri7786
      @kamlgirigiri7786 4 года назад +1

      L, n,

    • @nayanpanthi8517
      @nayanpanthi8517 4 года назад

      Jati sunyo auti sunai rahan I jasto hunxa Raju dii ka voice

    • @chandrapoudel645
      @chandrapoudel645 4 года назад

      @@kamlgirigiri7786 C

    • @arjunsunar2348
      @arjunsunar2348 4 года назад

      @@kamlgirigiri7786 y 14 x c ym

    • @karanbhul4749
      @karanbhul4749 4 года назад +1

      रुपा दिदी को र राजु दाईको क्या मिठो मुस्कान पनि तेस्तै हँसिलो चेहरा ईन्द्रणीको टिम नै हँसिलो सोरपनि एति मिठो मुस्कान पनि राम्रो रुपा दिदी को धेरै धेरै धन्यवाद छ

  • @perfectadhikari5472
    @perfectadhikari5472 4 года назад +35

    लम्जुङे राजु परियार दाइ नेपाली लोक गीत का भगवान हुन भन्ने जति यता हाजिर हुम त ।

  • @ritarai6871
    @ritarai6871 5 лет назад +201

    म पुर्ब को मान्छे भए पनि पच्चिमी गित सबै मन पर्छ राजु दाइ झन मेरो फेभरेट लोक गाएक को हिरो।नै हुनु हुन्छ ।

    • @PawanSharma-zm8fn
      @PawanSharma-zm8fn 5 лет назад +1

      Thanks rita rai ji .

    • @krishnakarki2389
      @krishnakarki2389 5 лет назад +1

      म पश्चिमको भएपनी पुर्बको गीत साह्रै मनपर्छ ।

    • @Maruti537
      @Maruti537 5 лет назад

      Ma pani purba ko tara raju dai last maan parxa

  • @himkumarthapa7096
    @himkumarthapa7096 5 лет назад +385

    15 हजार भन्दा...बढी गित गाउनु भएको...स्वर सम्राट लोक सम्राट वरिष्ठ गायक आदरणीय राजु परियार दाइ प्रती हृदय देखिनै सम्मान छ।।

    • @prakashpandey6763
      @prakashpandey6763 5 лет назад +4

      आहा कति रमाइलो 🤗🤗🤗

    • @rajugurung1846
      @rajugurung1846 5 лет назад +3

      Mero Pani saman xa mahan kalakar king lai

    • @BasantKumar-dm1ns
      @BasantKumar-dm1ns 4 года назад +1

      नेपाली लोक दोहोरी संगीत क्षेत्र का किङ राजा वादशाह राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ

    • @blazesanjay2759
      @blazesanjay2759 4 года назад +1

      @@prakashpandey6763 loo

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 лет назад +58

    रुपा सुनार यति विधि क्युट अनि गित गाउन पनि उत्तिकै माहिर मन मुटु देखि नै करोडौं शुभकामना हजुर को कला कारिता ले शिखर चुमोस।

  • @sumanagyaat9207
    @sumanagyaat9207 5 лет назад +86

    लमजुङले अर्को पनि निखारिएको कला र गला जन्माएको रहेछ खुशी लाग्यो! रूपाको आजको पस्तुतीले देश विदेशसम्म चिनाउनेछ भन्ने कुरामा कुनै दुई मत छैन।।
    यद्यपि म पनि लमजुङे नै हूँ।
    राजू दाई त लोक दोहरीको राजा नै हुन्।

  • @binodbc5981
    @binodbc5981 5 лет назад +97

    नेपालमा राजु दादा जस्ताे कलाकार साहेत जन्मदैन हाेला नत अमिरिका मनपर्याे नत जापान सधैकाे एक नास singer

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 лет назад +70

    लोक्दोहोरी को राजा नै हुन क्या राजु परियार तेस्म झन आज छुचचि नानी नि रैछिन रमाइलो भयो है
    जय इन्देनि 😍😍😍

  • @Olimohan601
    @Olimohan601 5 лет назад +301

    राजु परियार दाजु को फ्यान कोको हुनु हुन्छ साथी हरु 👋👋👋💖💖🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪 यता हाजिर गरौ है त 💖💖म सङग नि साथी बन्नुस है त

    • @krishnagurung6023
      @krishnagurung6023 5 лет назад +1

      Ma pni xu 🇦🇪 yahi bat

    • @SureSh-sp2ns
      @SureSh-sp2ns 5 лет назад +1

      M pni ho

    • @baburamrana6063
      @baburamrana6063 5 лет назад +1

      🇦🇪म पनि हाे है

    • @baburamrana6063
      @baburamrana6063 5 лет назад +1

      म पनि हाे है🇦🇪

    • @baburamrana6063
      @baburamrana6063 5 лет назад

      @जानकी खत्री नेपालगन्ज हाेर कुन ठाउँ मा नि कुबेत हजुर

  • @kopilbishwakarma8176
    @kopilbishwakarma8176 5 лет назад +718

    कृष्ण दाइ....
    जसरी हुन्छ बिष्णु माझी दिदि लाई एक पल्ट इन्द्रेणी मा ल्याउनु पर्यो,
    भन्ने मित्रहरू लाई हृदय देखि सम्मान गर्न चाहन्छु,
    साथी बनौं हैत,

    • @KaranSingh-xr9ol
      @KaranSingh-xr9ol 5 лет назад

      असम्भब कूरा नगरेकै राम्रो.
      आकास्को जून्छूने सपन्ना र बिस्नूमाझि
      लाई देख्नेसपनाभऐ बिऊझिऐहून्छ

    • @kopilbishwakarma8176
      @kopilbishwakarma8176 5 лет назад +1

      @@KaranSingh-xr9ol के थाहा सर कुनै न कुनै त्यो दिन पनि आउन सक्छ?

    • @krishnabohara5234
      @krishnabohara5234 5 лет назад

      Wow nice

    • @sivadai3867
      @sivadai3867 5 лет назад

      We want bishnu maji in indreni . Is it possible Krishna bro? ( watching from gulf)

    • @aryenthapa488
      @aryenthapa488 5 лет назад

      एक दम सहि कुरा गर्नु भो मित्र हेरक लोक पारखी मन को चाहाना यहि हो आवज तपाईंले उठाउनु भो धेरै धेरै समाम छ तपाईं लाई

  • @ritaneupane7335
    @ritaneupane7335 5 лет назад +76

    आज राजु दादा को आगमनले इन्द्रेणिको रौनक नै फेरियो गित पनि मिठो छ

  • @amarchandbardiyali8789
    @amarchandbardiyali8789 5 лет назад +337

    लोकदोहोरी छेत्रको बादसाह हुनुहुन्छ राजु दाइ सहमत हुनेले हाजिर गरम यता

  • @puskarbista9004
    @puskarbista9004 5 лет назад +300

    एक मात्र गरिब दुखी पीडित को धुकधुकी इन्द्रेणी कार्यक्रमको Big फ्यान को को हुनुहुन्छ हेरौ त।🇳🇵🇳🇵🇳🇵

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +115

    राजु परियार रुपा सुनारलाई माया गर्ने जति यता
    कार्यक्रम इन्द्रेणी नछुटाई सधैं हेर्ने जति यता 🙏

  • @jitendrabk6557
    @jitendrabk6557 5 лет назад +62

    लोकगीतको बादशाह राजुदाइलाइ देखे पछि मनै आनन्द हुन्छ।

  • @khagendrabasnet2367
    @khagendrabasnet2367 4 года назад +13

    Love you Raju dai
    लोकदोहोरिको बादसाह राजु दाजुको फ्यान म मात्र होईन होला को को हुनुहुन्छ हाजिर गरम त यता...💕

  • @amarsig391
    @amarsig391 5 лет назад +89

    राजु दाइको स्वर सुन्दा अतितका यादहरु आयो इन्द्रेनी टिमलाइ धेरै धेरै धन्नेबाद

  • @tekrajgurung6027
    @tekrajgurung6027 5 лет назад +30

    लोक क्षेत्रमा आदरणीय हस्ती राजु परिवार आउनु भाको रहेछ खुशी हुने म जस्तै कति हुनुहुन्छ आउनुस।

  • @hioppo6046
    @hioppo6046 5 лет назад +746

    ,ल फेरि नेपालको चर्चित लोक गायक स्वरको धनी (King)राजु परियार फ्यानहरु को को छ्म हेरौ जस्ता तस्तै अजै पनि स्वर पहिला देखि अहिले सम्म ?

  • @sudipbohora709
    @sudipbohora709 5 лет назад +21

    साच्चै राजु परियार त लोक दोहोरी का राजा नै हुन।कुनै समय मा एकछत्र राज गरेका थिए आज फेरि हेर्न पाइयो खुसी लाग्यो।

  • @tukrajgurung7994
    @tukrajgurung7994 5 лет назад +28

    राजु ले,हाम्रो लमजुङको नाम रख्नु भयो ,गर्ब गर्छु हामी सबैले ,Salute u Raju Dai,miss you all the time,

  • @asmitakrishna1503
    @asmitakrishna1503 5 лет назад +139

    नेपालि लोक गित का सम्राट राजु दादा लाइ पुन देख्न पाइयो इन्द्रेणी मा उहाँ को उपस्थित मा खुशी हुने जति सर्‍र्‍र्‍र यता आउ त ....

    • @nareshaauji1438
      @nareshaauji1438 5 лет назад +1

      आज भिदियो को क्यालिती राम्रो छ्रैन

    • @HariSen-vc9iw
      @HariSen-vc9iw Год назад

      ​@@nareshaauji1438 CT CT
      ❤😂🎉🎉.😊😂

    • @HariSen-vc9iw
      @HariSen-vc9iw Год назад

      😊

    • @HariSen-vc9iw
      @HariSen-vc9iw Год назад

      ​@@nareshaauji1438 😊

  • @gbmayalu1135
    @gbmayalu1135 5 лет назад +61

    पुरानो र उत्कृष्ट गायक राजु परियार लाइ पनि पसिना आउने बनाइन रुपाले बधाई छ रुपा सिस

  • @nepalionlinekhabar1532
    @nepalionlinekhabar1532 5 лет назад +433

    लोक सम्राट राजु परीयार का फ्यानहरु यता हाजीर हुनुहोस।

  • @jeewankunwar2585
    @jeewankunwar2585 5 лет назад +25

    राजु राजु नै हो आवाज पुन:पुरानै शैलिमा वहाँ राजु अब फेरि 💚💚💚💚💚💚💚 यस्तै आवाज पस्किनु पर्छ गुड लक

  • @anjanagurung8832
    @anjanagurung8832 5 лет назад +40

    राजु दाइ को गाउने अन्दाज चाहिँ मन पर्यो (simpale)💕💕

  • @yuvrajthapa7078
    @yuvrajthapa7078 5 лет назад +54

    आज रमाईलो हुने भयो दोहोरीको राजा राजु परियार आउनु भएको रैछ!

  • @गितुशर्मा
    @गितुशर्मा 5 лет назад +55

    आहै चैट चैट
    धेरै दिनमा सुन्न पाईयो राजु परियार जि को गित
    राम्रो लाग्यो आजको दोहोरी
    जय होस ईन्द्रेणी परिवारको👏

    • @rukumelitek7611
      @rukumelitek7611 5 лет назад

      गितु सन्ताेश भण्डारी भुसाल गुत

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +6

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म ।👇️👍️🙋🙋✋✋

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 5 лет назад +65

    राजु दाइको त हासो नै बबाल छ।अनि स्वर त कृष्ण कडेल दाइले भनिहाल्नु भयो लोकदोहरी को नारायणगोपाल भनेर।

  • @kumarbk4883
    @kumarbk4883 4 года назад +19

    आाहाँ के दामी द‍ोरि धरै राम्रो राजु दाइ अनि रुपा सुनार को मिठ‍ो सोर रुपा जि तपाईं को यसरी नै कोसिस गरनु होला

  • @musicmasty7882
    @musicmasty7882 5 лет назад +42

    आखिर लम्जुङ्गे न हुन 😃
    राजु दाइ संग यस्तो खत्रा दोहोरी खेल्न सक्ने
    अहिलेको नया पुस्ताको पहिलो गायिका हुनु पर्छ मज्जा आयो

    • @rajugurung1846
      @rajugurung1846 5 лет назад +1

      Raju King lai takar dina muskil xa mahan kalakar

  • @bishnuthapa7401
    @bishnuthapa7401 5 лет назад +151

    राजु जत्तिको स्वर भाको गायक न पहिले थिय न अब आउलान😍

  • @sherubudha7851
    @sherubudha7851 5 лет назад +16

    बबाल छ !पस्तुती राजु परियार र रुपा सुनार को बधाई छ सबै कार्यक्रम म उपस्तिथि र इन्द्रेणी टिम सम्पुर्ण लाई

  • @girinarendra5860
    @girinarendra5860 5 лет назад +31

    राजु परियार दाइको Song हरू मलाई नि yagdamai मन पर्छन्
    Ma achham बाट

  • @nabinktamang9205
    @nabinktamang9205 5 лет назад +33

    ल है
    आज चाहिँ कडा नै हुने भयो
    बधाई छ रुपा सुनार
    Nice performance with raju pariyar !!!

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 5 лет назад +25

    इन्द्रेणीमा आज राजु परिवार र रुपा सुनारको मिठो स्वर सुन्न पाईयो तपाईं को को हुनुहुन्छ राजु परिवार र रुपा सुनारको स्वर र गित मन पराउने सबै यता हाजिर हुन म अनुरोध गर्दछु!!!!

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 лет назад +83

    राजु दाईले कति सजिलाे सँग हाे के गित गाउने हामिले कुराकानि गरे जसरि। कतिपय गायक गायिकाकाे त गित गाउन पर्दा घाँटि सन्चाे हुन्न यि दाई त सदाबहार यस्तै हाे

  • @syangjalisameer2054
    @syangjalisameer2054 5 лет назад +42

    जति राम्री मान्छे तेस्तै राम्रो कला अनि गला सबै ले एक्दम मन पराउने गायिका रुपा (छुच्ची नानी)

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru 4 года назад +161

    माथि गीत लगाउने अनि तल comment पढ्ने म जस्तै एता हाजिर गरौ त

  • @sisirmainali4836
    @sisirmainali4836 5 лет назад +160

    जिन्दगीमा एउटाै चाहाना छ अब
    रबि लामिछाने प्रधानमन्त्री
    अनि बिष्णु माझी मिदिया मा
    देख्न मन छ्😍😍

  • @khimbahadurkhatri4156
    @khimbahadurkhatri4156 5 лет назад +56

    लोकदोहोरी किंग राजु परियार दादा को नाम नै काफी छ । जति बयान गरेनि कमी हुन्छ ।सुपर छ दादा दोहोरी ।
    रूपा सुनार छुच्ची नानुको पर्यास नि एकदम उत्तम छ
    हार्दिक बधाई तथा कार्यकालको शुभ कामना छ सम्पूर्णलाई

  • @yaggabk8036
    @yaggabk8036 5 лет назад +75

    इन्देरेनी मा राजु परियार टिका सानु को गित सुन्न पाउनु पर्यो दुबै जना लाई well come गर्नु पर्यो

    • @kushaariyal1452
      @kushaariyal1452 5 лет назад +1

      मलाई नि तेस्तै लाग्छ

    • @dibashwochez1502
      @dibashwochez1502 5 лет назад +1

      Raju pariyar vs tika sanu dohori

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 5 лет назад +25

    राजु दाई को स्वर ले मन नछुने नेपाली थोरै मात्र छ यत्ती मिठो छ की बयान गर्ने शब्दको कमी छ
    xuchchi nani sarai kada yar majja aayo sarrrrrr
    #chitrakumarshrestha

  • @TejJoshi-z7e
    @TejJoshi-z7e 5 лет назад +93

    सलाम छ राजु दाइलाइ, जातीय कुरा गर्नेलाइ राजु दाइको स्वर ले गतिलो जवाफ दिएको छ 😍😍

    • @minimagar32
      @minimagar32 3 года назад +3

      Jtrytv

    • @prakashbishwokarma3801
      @prakashbishwokarma3801 3 года назад

      लगनको बेला हागन नगरम राजा ठाउँ अनुसार कुरा गर्दा नै राम्रो होला यहाँ त्यो कुरा भाको छैन

    • @prashansunar666
      @prashansunar666 3 года назад

      .

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 5 лет назад +32

    मेरो बैँसकाे कलाकार राजु प.सलाम छ त्यो समयमा उहाँको गीत गाेठालाे जाँदा पनि रेडियो भिरेर जान्थेँ।

    • @rambousrawat
      @rambousrawat 5 лет назад

      हो भन्या ,,,हरपलको साथी हुनुहुन्थियो 😃😃

  • @tompun7118
    @tompun7118 5 лет назад +52

    ओहो छुच्ची नानी त खतरा गायिका पो रहिछिन।बल्ल पो चिनियो।धेरै राम्रो भयो।आजको कार्यक्रम।

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 5 лет назад +82

    राजु दाई हाई हाई
    कति मिठो स्वर छ दाईको।।।

  • @shaghimire1051
    @shaghimire1051 5 лет назад +117

    रुपा सुनारको लाेक दाेहरि लाई मन पराउने कति हुनुहुन्छ यहाँ हाजिर गरिदिनु होला ।

  • @santilama6582
    @santilama6582 5 лет назад +20

    राजु दाईको सग्गीत सारै मन पर्छ मलाई दाईको फेन होम कोको हुनुहुन्छ एता हाजी गरै है 👍👍👍

  • @gnmannu764
    @gnmannu764 5 лет назад +35

    न्याउली बरु डालिमै निदायो
    तिम्रै यादले बिस्तारा बिझायो
    वा यत्ति मिठो ,मार्मिक थियो कि मैले बिगतका दिनमा यत्ति धेरै गाउदै हिन्थ्यो कि ,त्यो गनेर सात्य छैन ति सब्द ,सब्द मनमा अझै पनि मस्तिस्कमा ताजै छ

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 лет назад +45

    कृष्ण दाजु यो नसोचनु कि कार्यक्रम लामो भयो भनेर हामी बकबाश फिल्म नि ३ घन्टा लागायर हेर्छौ कतिपय कार्यक्रम कातेर छोत्याउनु हुन्छ प्राबिधिक समस्या छैन भनी हामी येस्तो अगर्ज कालाकार आउदा २/३ घन्टा को कार्यक्रम हेर्न तयार छौ

  • @sombk2515
    @sombk2515 5 лет назад +21

    लोकसंगित का राजा राजुपरियार इन्द्रेणी मा देख्नपाउदा खुसिलाग्यो 🙏🙏🙏😍😍

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 лет назад +35

    राजु भने को राजु नै हो लोक दोहोरी को हिरो

  • @basantregmi6863
    @basantregmi6863 5 лет назад +80

    रबि सर प्रकण तिर पनि एसि आवाज उठाउदै सरकार लाई,दबाब दिन पर्यो कृष्ण दाजु

  • @deepakkunwar7782
    @deepakkunwar7782 5 лет назад +41

    राजु दाइ भनेको स्वरको राजा हो राजा मलाई मन पर्ने मध्ये यक हो हजुर राजु परिवार ,नारायण रायमाझी ,प्रेम राजा महत ,बद्रि पङ्गेनि ।अति नै मिठो स्वर हजुरलाई सलुट छ राजु दाइ

  • @soltiniddra7784
    @soltiniddra7784 5 лет назад +63

    राजु दाइ उमेरले मात्र हो के पाको गीत त 16 बर्से छ नि। रुपा पनि कम कि कहाँ रैछ र। रमैलो भएको हो आज को कार्य्क्रम ।

  • @bijayabhulun5523
    @bijayabhulun5523 5 лет назад +16

    हाल साउदि अरेबियामा छु मेरो काम र सुत्ने बाहेक हरेक समय इन्द्रेणी कार्यक्रम मै समय बित्छ राम्रो छ दु:ख र पीडा भुलेको महशुस गर्छु हेर्ने गर्छु सदा हेर्न पाइरहोस्

  • @sirsunarsirsunar7062
    @sirsunarsirsunar7062 5 лет назад +22

    Raju pariyar ko voice man paraaune jati yata hajir humta mero lagita Raju dai mero mutu banisaknu vayako xa

  • @achyutmahat5027
    @achyutmahat5027 5 лет назад +27

    धेरै पछि राजु परियार को गित सुन्न पाईयो जय ईन्द्रेणी कार्यक्रम ।

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 5 лет назад +45

    सोयेम सरस्वती माताको बास स्वरका धनि हाम्रा आद्रनिय राजु परिवार लाई इन्देणी मा स्वागत छ
    कलाकार को समान गरौ हाम्रो देशका 🇳🇵पहिचान हुन 😍नमस्कार🙏🏻✅

  • @bichodmilan1428
    @bichodmilan1428 5 лет назад +6

    लोकदोहोरी गीतका राजा राजु परियार दादा आउन भए रहिछ खुशी लागो राजु परियार दादालाई मनपराउने कतिजना हुनुहुन्छ

  • @laxmiraj808
    @laxmiraj808 5 лет назад +6

    सुदूरपश्चिमको दार्चुलाबाट लोक गीतका स्वर सम्राट राजु परियार लगायत ईन्द्रेणी टीमलाई हृदयदेखिनै सलाम छ!जुनगीत सुनेपनि धीत नमर्ने राजुपरियारको उत्तरोत्तर प्रगतीको कामना गर्दछु!!

  • @bharatkumal1790
    @bharatkumal1790 5 лет назад +29

    लोक दोहोरी गायक राजु परियार लाई लोक दोहोरी को idol भन्दा नी फरक नपर्ला। उहाँको स्वर एकदमै मन पर्छ।

  • @mahenlimbu6942
    @mahenlimbu6942 5 лет назад +92

    कडेँल सर एसो रबिलाईमिछानेलाई आपत्त परेको बेला उता तिर पनि ध्यान दिनुपर्ने होकि

  • @hombahadurbudhathoki3069
    @hombahadurbudhathoki3069 5 лет назад +10

    इन्द्रेनी को नियमित दर्शक हो म प्रत्येक इपिसोड हेर्ने गर्छु।।।।तर दुई दिनदेखी रबि लामेछानेको समर्थन मा आन्दोलन को प्रत्यक्ष प्रशासन हेरेको ले झन्डै भुलेको रहेछु।।।तर आज लोकगीतका रमहाराजा राजु परियार आउनु भएको रहेछ खुसी लाग्यो।।।

  • @bharatcheetri2055
    @bharatcheetri2055 5 лет назад +35

    Raju pariyar ko fan jati yeta✋✋✋

  • @Meghnath_regmi_guru
    @Meghnath_regmi_guru 4 года назад +16

    राजु दाइ र विष्णु माझीलाई ल्याउनु पर्यो
    कृष्ण दाइ

  • @shivaapple7537
    @shivaapple7537 5 лет назад +93

    मिल्ने भया राजु परियार। र शान्ति श्री परियार लाई सँगै लिनु पर्यो

  • @ओमप्रकाशपुनमगर-ब6ल

    वास्तविक दोहोरी भन्या यसलाई भन्छन को आहा रुपा छुच्ची नानी अनि लोकदोहोरी बड्साह राजु दाजु को बबाल दोहोरी

  • @rameshkarki9493
    @rameshkarki9493 5 лет назад +11

    राजु र रुपा बिचको दोहोरी घम्सा धम्सी यकदम दामी अझै यस्तै यस्तै कलाकारलाई ल्याउदै जानू इन्द्रेणी विशेष शुभकामना।

  • @anilbishwakarmaaljadee581
    @anilbishwakarmaaljadee581 5 лет назад +13

    लोक दोहोरीको राजा अाउनु भएछ धेरै खु शि लाग्यो को को हुनु हुन्छ हेर्नि

  • @sarojshrestha8667
    @sarojshrestha8667 5 лет назад +22

    लोकदोहोरी किङ्ग नै राजु दाइ ।रुपा पनि कम छैन है।।

  • @purnabhandari1366
    @purnabhandari1366 5 лет назад +16

    सोर होस त राजु दाइ को जस्तो
    नम्बर एक सोर को धनि

  • @parveenshaai6487
    @parveenshaai6487 5 лет назад +11

    राजु दाई नेपाली लोक सांस्कृतिक को राजा को बयान कस्ले गर्ने सक्छर हिजो पनि राजा नै हुनुहुन्छ आज पनि र भोली पनि
    सफलताको शुभ कामना छ ईन्द्रेणी टिम र राजु दाई र रुपा दिदि लाई

  • @rajendrakumar-bl1go
    @rajendrakumar-bl1go 5 лет назад +26

    दर्शन नमस्ते सम्पूर्ण ईन्द्रेणी परिवारमा 🙏सारै रमाईलो आँखामा मात्र लाग्यो मनमा रबि दाईको चिन्ता छ ...?

  • @mayadutraj2768
    @mayadutraj2768 5 лет назад +140

    राजु परियार नभएको भए लोकदोहोरी संगीतले यति धेरै फड्को मार्ने थिएन होला

  • @rajeshxettri7683
    @rajeshxettri7683 5 лет назад +68

    राजु दाई नमस्कार म हजुर को फ्यानै हो दादा।।।

  • @dasharathkanxo6344
    @dasharathkanxo6344 5 лет назад +12

    really great singer raju...sir... thank you indreni team...

  • @jayarajdhami2045
    @jayarajdhami2045 5 лет назад +13

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने दर्शक हरु यताहाजिर गरुम त ..😍😍

  • @मुक्तकमन
    @मुक्तकमन 5 лет назад +26

    लोक श्वर सम्रात तथा बादशाहाको हरेक गीतमा पनि बिषेस न्याउलि गीत मन पर्छ ।

  • @dipendrakunwar9241
    @dipendrakunwar9241 5 лет назад +54

    कतारबाट हेर्न जति यता हाजिर हौ त

  • @antukhatiantukhati6750
    @antukhatiantukhati6750 5 лет назад +5

    सर्ब प्रथम इन्दिणी टिम सम्पूर्ण मा धन्यवाद राजु सर काे त बयान गरेर सकिदैन तर अाज पुच्ची नानू रुपा बहिन रुप कि पनि राम्ररी र गित पनि राम्रो लाग्यो म प्रदेशी कतार बाट।

  • @Jhapendragrg
    @Jhapendragrg 5 лет назад +4

    सर्बप्रथम इन्द्रेणी परिवार लगायत उपस्थित सम्पूर्ण लोक संगीतका पराखी मनहरुमा हार्दिक नमन 🙏🙏! साथै लोक गीतको सम्राट राजु परियार को यो मिठो स्वर जति सुने पनि सुनी राखौ लाग्ने,
    इन्द्रेणिमा जानु भएको रहेछ धेरै खुशी लाग्यो...र अन्तमा राजु सँग मिठो दोहोरि गाएर साथ दिनु हुने बैनी रुपा सुनार लाई पनि धेरै धेरै धन्यवाद !

  • @purnab.gurung4246
    @purnab.gurung4246 5 лет назад +10

    हाम्री छुच्ची नानीलाई म पराउने जत्ती एता हाजिर गरुम है ? सथै हाम्रो इन्द्रेणी सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ ।

  • @डण्डकेसिरुकुम

    आज राजु परियार देख्दा निकै खुसिको अनुभुती भैरहेको छ । इन्द्रेणीले छिन मै हसाउछ छिन मै रुहाउछ । कार्यक्रम राम्रो छ सधै हेर्ने गरेको छु ।

  • @anishadawadi
    @anishadawadi 5 лет назад +9

    ढिलो हेर्ने तर मजस्तै मज्जाले कमेन्ट् पढ्दै हेर्ने कोको हुनुहुन्छ यता है अनि सच्चै रजु परियार अनि रुप सुनार को दोहोरिले सरै मन पर्यो ल

  • @tejsunar3334
    @tejsunar3334 5 лет назад +12

    Raju daju ko sabai geet MN prxa alwayess king..

  • @gaurabkc7904
    @gaurabkc7904 5 лет назад +8

    Sachi nai #hamro lamjunge dhani x kaala r gala ma after long time I listen voice raju pariyar. Keep it up

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 5 лет назад +14

    फस्ट मा पर्यो आज झलक
    नमस्कार सम्पुर्ण इन्द्रेणी कार्यक्रम रहनु हुने मानभाब हरुमा

  • @parshuramrai8994
    @parshuramrai8994 5 лет назад +10

    तोतेबोली र प्याउली तर मीठो सुरमा सुनिने आवाज रुपा को अनुहार पनि देखियो आज ईन्द्रेनी कार्यक्रम मा बधाई छ दुबैजना दोहोरी गायक राजु र रुपा लाई ! बाकी सहयोगी महान मनकारीहरुलाई धेरै धेरै धन्यवाद पनि !

  • @thapakanxa222
    @thapakanxa222 5 лет назад +21

    ल आज पनि रमाइलो हुने भयो जय इन्द्रेणी अहिले खिमा रोका छैनन् के हो??
    अब कोस्ले अंकल भन्ने हो😀😀😀

  • @mayathapa3802
    @mayathapa3802 5 лет назад +15

    कीन होला सानु ले पहले गर्ने माया र ऐले गर्ने मायाँमा धेरै फरक छ 😭😭😭😭

  • @junujup3504
    @junujup3504 5 лет назад +7

    सारै मन पयो बहिनी को सोर त दामि छ र सबै टिम लाई धन्यवाद छ

  • @ganarai7790
    @ganarai7790 5 лет назад +15

    खुशी लाग्याे राजु जी अाउनु भएछ सबैकाे मुटु ईन्द्रेनीमा।छुच्ची नानि नी खतरा रैछ है।पहिलाे चाेटी सुनेकाे।टक्कर दियाे।

  • @timergaming1499
    @timergaming1499 5 лет назад +15

    छुचि नानि ले सारै राम्रै गाउनु भयो मलाई त सारै मन पर्छ छुचि नानि ले गायको

  • @itz_krn__07
    @itz_krn__07 5 лет назад +21

    छुच्ची नानी(रुपा सुनार )को त म सबैभन्दा ठूलो फ्यान हो हरेक कुरा मन पर्छ