सदाबहार र लोकप्रिय गायक राजु परियारको कहिल्यै नसुनिएका कहानी, Raju Pariyar I Najikbata Chinau-03

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • सदाबहार र लोकप्रिय गायक राजु परियारको कहिल्यै नसुनिएका कहानी #rajupariyar I Najikbata Chinau-03
    गायक राजु परियार नेपाली लोक तथा दोहोरी गायनमा बादशाह नै हुन् । उनलाई लोक स्वर सम्राट पनि भनिँदैै आइएको छ । उनको स्वरको कारण नेपाली लोक तथा दोहोरी गायनले नै कोल्टे फेरेको हो । ५६ देखि गायन क्षेत्रमा निरन्तर स्वरको जादू दिएर लोकप्रियताको शिखरमा अहिलेसम्म पनि कायम रहेको एकमात्र गायक हुन् राजु परियार । सुनपानीले छर्क मायालु, रुमाल धोको छु, लमजुङ जाने दाइ, रुँदै रुँदै जान्छु मेलैमा, लालुपाते नुग्यो भूइँतिर लगायतका कालजयी गीतहरुका लोकप्रिय गायक राजु परियारलाई नजिकबाट चिन्ने माध्यम म्यूजिक खबरको यस भिडियोबाट गर्ने कोसिस गरिएको छ ।
    Gust Artist: Singer Raju Pariyar
    Host: Sabita Pokharel
    Camera : Saroj Bolakhe
    Edit: Sabita Pokharel
    Audio Platform
    - / music khabar - topic
    - open.spotify.c...
    - / music-khabar
    - / musickhabar
    - music.amazon.c...
    - audiomack.com/...
    Special Thanks
    Bipin Acharya, Music Composer/Arranger
    Ashish Aviral, RAAGA Studio New Plaza
    Sanidhya Trophy Gallery, VK Plaza, Kapoordhara
    Tenging Sherpa, IIFT Fashion School
    Media Partner
    Music Khabar / notifications
    musickhabar.com
    www.newsofglob...
    Music Khabar Magazine
    www.artistofnepal.com
    / artistofnep
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @musickhabar
    www.musickhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.musickhabar.com
    Connect With Musickhabar:
    Facebook Page: / musickhabar
    Twitter: / musickhabar
    Get Complete & Updated News of Nepali music and movie:
    Business Inquiries: musickhabar.com@gmail.com

Комментарии • 57

  • @RajuPariyarOfficial
    @RajuPariyarOfficial Месяц назад +49

    नमस्कार सम्पुर्णमा। जानी नजानी भए पनि मनको बह पोख्ने जमर्को गरेकोछु। रुघा खोकीले गर्दा अलि असहज भएको छ माफी चाहन्छु। तपाइहरुको आशिर्बाद पाइरहु ।तपाइ हामी सबैको जय होस् !

  • @TirthrajPaudel
    @TirthrajPaudel Месяц назад +1

    राजु जी को गायन मन पछंे❤❤❤❤

  • @sherbahudar6168
    @sherbahudar6168 Месяц назад +1

    नेपाल सरकारले चिन्न नसकेको हिरा राजु परियार ❤

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s Месяц назад

    Pojetive thinking swar Samrat Raju pariyar samman xa hjr lai ❤❤❤

  • @bheshrajbanjade
    @bheshrajbanjade Месяц назад +7

    आँखामा राखेर पनि नबिझाउने मान्छे राजु ❤❤

  • @vikramnepali8138
    @vikramnepali8138 25 дней назад

    लोक गीत का महान गायक एवं स्वर सम्राट राजु परियार लाइ सलाम छ आगामी दिनमाअझै प्रगति को शुभकामना

  • @rambudhathoki1063
    @rambudhathoki1063 Месяц назад +6

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @rajangharti5977
    @rajangharti5977 Месяц назад +4

    खोइ त स्वागत गर्ने बेलामा स्वोर सम्राट राजु परियार भनेको??

  • @Naresh255
    @Naresh255 Месяц назад +6

    राजु दाइलाई गीतको राजा भनेर चिन्छु तर कुरा बुजौनी तरिका पनि कति मिठो

  • @punamduwadi5576
    @punamduwadi5576 Месяц назад +4

    King is king lok sor Samrat lok dohori king mahagayek raju pariyar dai👑🥰🥰🥰❤️❤️❤️🙏🙏🙏🙏🎊🎊🎉🎉🎉🎉

  • @karnagurung769
    @karnagurung769 Месяц назад +1

    Lok swar samrat lok dohoriko badsaha

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g Месяц назад +4

    आहा नेपाली लोक दोहोरी जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार प्रति मनैदेखि सलाम अनि उच्च सम्मान छ हजुरको स्वर ले नेपाली लोक दोहोरी जगत सधै सुनमा सुगन्ध थियो, छ र भइरहनेछ छ 🙏👍👏❤️

  • @purnabk9006
    @purnabk9006 Месяц назад +5

    namaste lok dhori king raju sir❤

  • @rajangharti5977
    @rajangharti5977 Месяц назад +2

    प्रश्न को उत्तर दिदा दिदै पनि फेरि प्रश्न बनायर फेरि तेसैको उत्तर जवाफ् दिने रजु नै हो लोक सङीत को दुनियाम

  • @Bolakhevlogs
    @Bolakhevlogs Месяц назад +1

    Komal oli ko pani hern man chha 😊🙏❤️❤️

  • @user-ws2lc8ek2d
    @user-ws2lc8ek2d Месяц назад +2

    स्वर जति मीठो छ नि त्यति मीठो बोली छ दाइ हजुरको हृदय देखि समान ❤️❤️❤️🙏🙏

  • @Manrojofficial
    @Manrojofficial Месяц назад +2

    सच्चा मन र सरल सोभाबको राजु दाई लाई सम्मान छ ❤❤❤❤

  • @sabitapokharel6057
    @sabitapokharel6057 Месяц назад +11

    नमस्कार म सबिता पोखरेल 🙏 यसपटक हामीले स्वरको जादू दिएर लोकप्रियताको शिखरमा पुगेका गायक राजु परियारलाई #नजिकबाट चिनाउने प्रयास गरेका छौँ । कार्यक्रममा उहाँले जीवनका आरोह-अवरोहसँगै मीठा मीठा गीतहरु सुनाउनु भएको छ । ❤ शृङ्खला कस्तो लाग्छ कृपया कमेन्ट गरिदिनुहोला 🙏🙏

    • @_hey_hopes
      @_hey_hopes Месяц назад +1

      धेरै राम्रो लाग्यो, तपाईंका नौला प्रश्नहरु झनै राम्रा छन् । राजु दाई त मुटुमा बसेको मान्छे । 🌺

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s Месяц назад +1

    Good thinking ❤❤❤❤ swar Samrat Raju pariyar samman xa hjr lai

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw Месяц назад +2

    Swor samrat raju pariyar

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Месяц назад +1

    कति मनछुने सच्चा देशभक्ति भाव छ लाेक स्वरसम्राट राजु परिवारमा ! आफूसँग केही नभए पनि कुटाे काेदालाे गरेर भए पनि देशमै बस्नु पर्छ, देश छाेड्नु हुँदैन भन्ने आत्मैदेखिकै चिन्तन, मनन् र आत्मज्ञान असाध्यै प्रेरक छ, नमनयाेग्य छ । अन्तर्वार्ताका हरेक प्रसंग र सन्दर्भ जीवनमार्गकाे लागि प्रेरणादायी छन् । एक सरल एवं हाेनहार सांगीतिक व्यक्तित्वले यस क्षेत्रमा आफ्नोे लगनशीलता, कर्मशीलता र समर्पण भावले हासिल गरेकाे याे उचाई गर्व गर्न लायक छ । यति कर्मशील सांगीतिक व्यक्तित्वलाई धेरै धेरै शुभकामना । मीठाे र वजनदार वार्तालावकाे लागि अन्तर्वार्ताकारप्रति हार्दिक आभार ।

  • @YatriMediaa
    @YatriMediaa Месяц назад +5

    जे छ शब्दमा छ ।

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw Месяц назад +2

    King of dohori raju pariyar

  • @PrashantAdhikari-vu4bw
    @PrashantAdhikari-vu4bw Месяц назад +2

    No can touch the level of raju pariyar in lok dohori

  • @geetabhusal3103
    @geetabhusal3103 Месяц назад +1

    आदणीय दाजु राजु परियार दाजुको यस्तो दयालु मन मायालु स्वभाव। सानोलाई माया र ठुलोलाई सम्मान गर्न जानुभएको सबैको मन मुटुमा बस्न सफल सबैको प्यारो हुनुभएको तीन दशक देखि लोक संगीत लाई अंगालेर दसौं हजार गीत गाएर ।लोकप्रिय हुनुभएको यस्तो मान्छे की जसमा घमण्ड भन्ने कुरा एक रती पनि छैन।।सदाबहार गायक ।मन मुटुमा राख्दा भारी नहुने आँखामा राख्दा नबिझाउने। एक सर्वप्रिय गायक हजुरलाई सदैव भगवानको आशीर्वाद रहिरहोस्❤❤❤❤

  • @naindrabk7837
    @naindrabk7837 Месяц назад +1

    राजु दाइ लोक सङ्गितको धरोहर जिउदो इतिहास सबैको मन मुटुमा बस्नु भा छ ।

  • @user-wq1jb3sx8x
    @user-wq1jb3sx8x Месяц назад +1

    ❤❤❤❤❤Sworsamrt raju dai

  • @_hey_hopes
    @_hey_hopes Месяц назад +1

    लोक सम्राट राजु दाईका बारेमा धेरै नयाँ कुराहरु जान्न पाइयो, प्रश्न र उत्तर दुबैले मन छोयो । 🥰💕🌺

  • @user-oi2dr2tl1j
    @user-oi2dr2tl1j Месяц назад +1

    ❤❤❤❤❤

  • @okheda3816
    @okheda3816 Месяц назад +1

    ❤❤🙏🙏🙏

  • @sonubahadur1655
    @sonubahadur1655 Месяц назад +1

    लोक दोहोरी किङ राजु परियार ❤❤❤❤❤❤

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks Месяц назад +1

    Lok Sor samrat Raju daie ❤❤

  • @surendrakarki4564
    @surendrakarki4564 Месяц назад +1

    Interview Sarai lamo dinu vayo Raju sir jun sukai interview ma Jada pani 1 hour vanda badi nadinu hola all the best sir

  • @baltamang9038
    @baltamang9038 Месяц назад +1

    लोक सम्राट राजु परियार ज्युलाई उच्च सम्मान सँगै साँच्चै सरस्वती माताले शब्द सँगै सुमधुर स्वरको खानी नै धर्तीको सात समुन्द्रको स्वच्छ पानी आकाशको गुमाज आकारको फराकिलो संसारै जस्तो ज्ञान बुद्धि बिवेक दिनु भएकै रहेछ।। सदैव सरस्वती माताले साथ सपोर्ट गरी नै दिनु होला हजुर प्रति मेरो भित्री आत्म देखि नै प्रार्थना गर्दछु।।

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz Месяц назад +1

    typical 👌👍️🙏

  • @Dhondub
    @Dhondub Месяц назад +1

    सुरिलो स्वार

  • @binodbk8873
    @binodbk8873 Месяц назад +1

    🙏🙏1000%right ho raju dada💖💝💞💕😘💖😘💝💕💞😘😘

  • @manjuaryal6899
    @manjuaryal6899 Месяц назад +2

    Shila didi ra Raju dai li sagai bolaunu na

  • @satidevibhandari1269
    @satidevibhandari1269 Месяц назад +1

    Best raju babu

  • @user-ey1yo4fv8l
    @user-ey1yo4fv8l Месяц назад +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajangharti5977
    @rajangharti5977 Месяц назад +1

    यो गीत लाई सम्मन गर्दै म्युजिक मा गाउने कोसिस गरम न

  • @Neerugc
    @Neerugc Месяц назад +1

    ❤❤❤

  • @sonubahadur1655
    @sonubahadur1655 Месяц назад +2

    ❤❤❤❤❤❤❤❤❤❤

  • @user-is1cy2gm8u
    @user-is1cy2gm8u Месяц назад +1

    ❤❤❤❤❤

  • @user-ju1ht5hi6f
    @user-ju1ht5hi6f Месяц назад +1

    ❤❤❤❤