राजुको सबै भन्दा राम्रो गुड भनेको नै उसको सरलता हो। जिबनको कुनै मोडमा दुख नपर्ने मान्छे साएदै कमै होलान तर राजु न दुख कसैलाइ देखाउछ न खुशिमा उन्मात हुन्छ। सधै एकनास। उसको गित त भैहाल्यो तर बेवाहारले पनि दर्शकको मन उति नै जितिरहेको छ। गङ्गा बैनिलाइ पनि धेरै धन्यवाद छ।
लाेक स्वरसम्राट राजु परियारकाे शब्द शब्दले मन छुन्छ र अथाहा प्रेरणा मिल्छ । याे अन्तर्वार्ताले जाे काेहीलाई आ-आफ्नोे स्थानमा कर्मशील भएर देश सेवामा लाग्न अभिप्रेरित गरेकाे छ । आफूलाई सधै सानाे बनाएर अति सरल र देशभक्ति भावमा प्रस्तुत् हुने असाध्यै सहिष्णु र सहृदयी सांगीतिक व्यक्तित्व राजु परियारलाई मनैबाट नमन्, सम्मान तथा अनगिन्ती शुभकामना । यति राम्राे अन्तर्वार्ताकाे लागि संचारकर्मी गंगा लामाप्रति हार्दिक आभार ।
नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु परियार ज्यु र लोकप्रिय संचालिका गंगा लामा ज्यु को अन्तरबार्ता निकै राम्रो उत्कृष्ट लाग्यो सलाम अनि उच्च सम्मान छ हजुरहरु प्रति 🙏🙏
🇳🇵रास्ट्रको गौरव🇳🇵रास्ट्रको अमुल्य रत्न🇳🇵 नेपाली लोकमाटोले जन्माएको लोकगित सङित जगतको कोहिनुर ,मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजुपरियार ज्युप्रती यो मेरो शिर झुकाएर ढोग गरे।🙏🌹❤️🇳🇵
Ganga baini lai dhanya bad lok gayak ko ni interview Linu vo feri aarko lai ni sthan dinu rw aauta geet ma model garnu ❤❤ GOOD TV regular herxu tq and namaste 🙏 ❤❤❤
गुरु को पहिलो गित देखि सन्दै आइयो दाजु ले गाको गित सुनेर सिकियो नमन छ मेरो गुरु हो मैले नि भेटेको छु हजुर को नाम भको तर सोर न भको गुरुको सो कुनै सानो बच्चालाइ आवाज सुनायर कस्को सोर भनेर सोध्नी भनी राजु दा भन्दिन्छ्न ठिक छ गुरु केही छैन हजुर को नाम ले उनी हरुको चुल्हा जल्छ भनी केही भयन तेसैले कुनै घन्ड कुनै रिस डहा न भयर त आज साम्राट हुनु भको छ जो कोइ हुदैन अब आउन पनि कोइ आउनु हुदैन म आफै मेरो गित कुनै स्टेज मा गाको छैन राजु गुरु को सोर हल्का मिल्नी भयर गुरु को गित गाउछु धन्यवाद 🙏🙏🙏
आहा! गंगा लामाले सहित स्वर सम्राट दोहोरिको बादशाह लम्जुङे गहना या नकि सम्पुर्ण नेपालि लोक गितप्रेमि सबैको महान लोक दोहोरि गायकको अन्तरबार्ता लिइरहदा आज सारै रमाईलो लाग्यो,❤❤❤❤
Yehi bichar yehi soch le ta ahile samma nepal lo lok sangeet baachiraheko xa . Na kasai sang jhagada na lafada na kasailai ma hu vanne bahut saalin . Qustion ko ans. Pani kati samjhera sochera dine na ahile samma bibaad ma pareko . Yehi nepal ko saan shwor samrat raju pariyar..
खुसिलाग्यो राजु दाजुलाइ बोलाउनु भयकोमा साहसी हिममत वालि नारि पत्रकार गङगा बैनिलाइ धन्यबाद
लोक स्टार भनेको राजु सर नै हो।।
अद्भुत कला।।ईश्वर ले रक्षा गरून। ।
पूरानो गायक मलाई मन पर्नै राजू परियार ❤️
परिवार होइन परियार हो 😀
लोक स्वोर सम्राट राजु परियार ज्यु लाई उच्च सम्मान छ ।
लोक इसटार भनेको नै राजु दाइ नै हो 🎉🎉❤❤❤
❤❤❤❤❤सलाम छ लोक स्वर सम्राट कलाकार राजु परियार दाईलाई
राजु परियार दाईको फ्यानहरु यता हाजिर हुम त ।❤❤
विशेष गरि गंगा म्याडम लाई धन्यवाद यो कार्यक्रम ल्याउनु भएको मा
Look dohori KO raja Lai Salam xa n love U ❤❤❤❤
मेरो मन पर्नी लोक दोहोरी किङ राजु परियार लाई समान छ ❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
सार्है सज्जन , ज्ञानी र बुझ्ने भलाद्मी स्वर सम्राट राजु परियार ।
लोक स्वर सम्राट राजु परियार दाजु लाई नमन छ🙏🙏
आहा लोक स्वर सम्राट राजु सर सबैको मन मन धड्कन मा हुनुहुन्छ
आहा कति राम्रो सोच बिचार अनी
राजुको सबै भन्दा राम्रो गुड भनेको नै उसको सरलता हो। जिबनको कुनै मोडमा दुख नपर्ने मान्छे साएदै कमै होलान तर राजु न दुख कसैलाइ देखाउछ न खुशिमा उन्मात हुन्छ। सधै एकनास। उसको गित त भैहाल्यो तर बेवाहारले पनि दर्शकको मन उति नै जितिरहेको छ। गङ्गा बैनिलाइ पनि धेरै धन्यवाद छ।
लाेक स्वरसम्राट राजु परियारकाे शब्द शब्दले मन छुन्छ र अथाहा प्रेरणा मिल्छ । याे अन्तर्वार्ताले जाे काेहीलाई आ-आफ्नोे स्थानमा कर्मशील भएर देश सेवामा लाग्न अभिप्रेरित गरेकाे छ । आफूलाई सधै सानाे बनाएर अति सरल र देशभक्ति भावमा प्रस्तुत् हुने असाध्यै सहिष्णु र सहृदयी सांगीतिक व्यक्तित्व राजु परियारलाई मनैबाट नमन्, सम्मान तथा अनगिन्ती शुभकामना । यति राम्राे अन्तर्वार्ताकाे लागि संचारकर्मी गंगा लामाप्रति हार्दिक आभार ।
राजेश पायल राई र राजु परियार मेरो खुब मन् पर्छ
आहा राजु सर नमस्कार सम्मान छ हजुरलाई
Swr samrat dada ❤❤ Maro dada namste
सलाम छ लोक स्वर सम्राट राजु परियार दाईलाइ❤❤❤
लोक स्वरसम्राट राजु परियार ज्यू ❤❤❤
❤❤❤Dohori ko raja raju bhae ani bahini ganga❣️❣️🙏
lok samrat dada raju dada ❤❤❤❤❤👌🏻👌🏻👌🏻
Aha Raju pariwar dai 🎉🎉
लोक स्वर सम्राट सर..❤
My favorite hero dai
नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु परियार ज्यु र लोकप्रिय संचालिका गंगा लामा ज्यु को अन्तरबार्ता निकै राम्रो उत्कृष्ट लाग्यो सलाम अनि उच्च सम्मान छ हजुरहरु प्रति 🙏🙏
राजु दाइ रक्सी ले बिग्रेको हो नत्र काठमाडौ मा ३वटा घर बनाउने मान्छे ।।अहिले सुध्रेको छ ।।। ❤
Dhori ko raja. Ho Raju dai. ❤❤❤
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉
दोहोरी को किङ हो राजु सर ❤
सलाम छ स्वर सम्राट राजु दाई लाई👏👏
बहिनी नमस्कार बल्ल मलाई मन पर्ने गायकलाई ल्याउन भऐछ
🇳🇵रास्ट्रको गौरव🇳🇵रास्ट्रको अमुल्य रत्न🇳🇵
नेपाली लोकमाटोले जन्माएको लोकगित सङित जगतको कोहिनुर ,मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजुपरियार ज्युप्रती यो मेरो शिर झुकाएर ढोग गरे।🙏🌹❤️🇳🇵
❤❤❤ super singer super star ❤
राम्रो लाग्यो
सबै नेपालि जनता ले रुचाउनु भयको स्वारसम्राठ राजु परियार सर लाइ दुइ हात जोडि नमस्कार साथै मिठो सम्झाना छ ल
सम्मान छ दोहोरी बादशाह राजु दादा ❤❤❤❤❤❤
मेरो मनपर्ने गायक
लाेक सम्राट् लाई उच्च सन्मानछ 🌺🙏🌺🙏🌺
राजु परियार जस्तो कलाकार अब यो देश पाइदैन होलान्
आहा राजु दाइ लाई गुड टिभी मा पनि देख्न पाउद निकै खुशी लाग्यो ❤❤❤🎉🎉🎉
Lok sor Samrat Raju sir ❤❤❤❤❤
आहा कति राम्रो सोच बिचार स्वर सम्राट राजु भाइ सन्मानछ अनि गुट टिभी गगं मेय्म हजुरलाइ सन्मानछ🌹❤️❤️🙏🙏🙏
Verry Nice raju परिवार
King of dohori raju pariyar
Raju sir always king
My favorite singer raju 🙏🙏🙏 from USA 🇺🇸 loving
Lok geet ko raja Raju sir Lai Salam x sadai astai aasal ra emandar vaara bolnu hola
Sor samrat Raju daie ❤❤❤❤
हार्दिक नमन् स्वर सम्राट राजु परियार जी🎉🎉🎉🎉🎉🎉
गङगा मेम ले दुखी पीडित मात्र नभइ यस्ता लोक सम्राट राजु परियार लाई पनि बोलाय र भलाकुसारी गर्नु भय्को मा खुसी लाग्यो।❤❤❤❤
Raju daiko jindagi nai geet sanget ho 🎉🎉🎉🎉🎉
King of dohari Raju pariyar
नाईस मिठो संवाद
कुनै शब्द छैन कमेन्ट् गर्ने ❤❤❤
Raju daji ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
राजु दाइ को बोल्ने शैली अनुशासित तबर ले बोल्नु हुन्छ फलेको हागो नुग्छ भनेको याथार्थ राजु दाइ उदाहरण हुनु?हुन्छ❤ अझै प्रगती होस शुभकामना ❤❤❤
Raju Dai..❤❤
Ganga baini lai dhanya bad lok gayak ko ni interview Linu vo feri aarko lai ni sthan dinu rw aauta geet ma model garnu ❤❤ GOOD TV regular herxu tq and namaste 🙏 ❤❤❤
आमाकै गर्भबाट इसोरले सोर सम्राट दिएर जन्म लियर आउनू पर्दो रहेछ राजु परियार जिउलाई तपाईलाई शुभकामना छ👍
लोक्दोहोरी को राजा राजु दाइ ❤❤❤❤❤
Nice raju brother ❤❤❤
Raju pariyar ❤❤❤🙏🙏🙏
मलाई सबै भन्दा बडि मन पर्ने लोकगायक राजु परिवार ॥❤️❤️❤️❤️❤️❤️❤️❤️
Respect 🙏🙏
so nice 🎉🎉🎉🎉❤❤❤❤🇳🇵🙏🏼🎉🎉
Wow Nepal ko tara san hamro raju daju Nepal gaurab ❤❤❤❤❤
thaks good tv ganga ji ❤
My best dai
Manai dekhi samman🙏🙏🙏🙏
King❤❤
Wow👑🥰🥰🥰❤️🙏🙏🙏
राजु परियार भनेको नेपाल्कै लोकदोहोरी क्षेत्रकै हिरो हो।❤
wowo
Raju dai lai Sadai khusi dekhna pau
गुरु को पहिलो गित देखि सन्दै आइयो दाजु ले गाको गित सुनेर सिकियो नमन छ मेरो गुरु हो मैले नि भेटेको छु हजुर को नाम भको तर सोर न भको गुरुको सो कुनै सानो बच्चालाइ आवाज सुनायर कस्को सोर भनेर सोध्नी भनी राजु दा भन्दिन्छ्न ठिक छ गुरु केही छैन हजुर को नाम ले उनी हरुको चुल्हा जल्छ भनी केही भयन तेसैले कुनै घन्ड कुनै रिस डहा न भयर त आज साम्राट हुनु भको छ जो कोइ हुदैन अब आउन पनि कोइ आउनु हुदैन म आफै मेरो गित कुनै स्टेज मा गाको छैन राजु गुरु को सोर हल्का मिल्नी भयर गुरु को गित गाउछु धन्यवाद 🙏🙏🙏
अन्तरवार्ता पुरै हेरियो । अत्यन्तै राम्रो लाग्यो ।
Nice
26:13 सहि भन्नू भयो गीत भनेको सुन्नकै लागी हुनु पर्छ,मलाई पनि गीत सुन्न मात्र मन पर्छ म गीत हेर्न मन पराउदिन
👍👍👍👍❤️❤️❤️👍👍
ganga ji super 🙏🙏🙏🙏🌹🌹🌹🌹❤❤❤❤
शालिन,भद्र,इमानदार,स्वर सम्राट ❤❤ तामाङ सेलो पनि गाउनुस है हजुर ❤❤
No can touch the level of raju pariyar in lok dohori
Raju sor samrat lokdohori
आहा! गंगा लामाले सहित स्वर सम्राट दोहोरिको बादशाह लम्जुङे गहना या नकि सम्पुर्ण नेपालि लोक गितप्रेमि सबैको महान लोक दोहोरि गायकको अन्तरबार्ता लिइरहदा आज सारै रमाईलो लाग्यो,❤❤❤❤
❤❤❤❤
Yehi bichar yehi soch le ta ahile samma nepal lo lok sangeet baachiraheko xa . Na kasai sang jhagada na lafada na kasailai ma hu vanne bahut saalin .
Qustion ko ans. Pani kati samjhera sochera dine na ahile samma bibaad ma pareko . Yehi nepal ko saan shwor samrat raju pariyar..
Raju pariyar swor samrat
Samman xa shwore samrat Raju pariyar sir lai ati nai anusasit rw bhadra bhladi hunuhun xa ❤❤❤❤❤
लोक सम्राट गायक राजु परियार प्रति उच्च सम्मान छ
Wow
Raju dai ❤️❤️❤️🙏🙏🙏
धेरै राम्राे सोच सर
ओहो गंगाले यस्तो पनि ल्याउन लागिन
Wow ❤
👌👌
❤❤❤❤ दादाको लागि सम्मान छ
राजू
Nepal ko number 1 gayek raju❤❤
Malai Raju pariyar ji ko Geet Dherai man par x..🎉🎉🎉🎉