लमजुङ को छोरो नेपाल कै पहिलो होम स्टे गाउँ सिरुबारीको ज्वाइँ लोक स्वर सम्राट राजु परियार झलक मान लोक संगीत बिन्द्याबासिनी अवार्ड बाट सम्मानित हुनुभएको मा सम्पूर्ण परिवार लाई हार्दिक बधाई तथा शुभकामना !!! कल्पना नानी पत्रकार को प्रश्न को जवाफ कसरी दिने अलिकति बोल्न सिक्नु होला !
अाहा सारै राम्राे परिवार राजु दादा लाई सलाम गर्छु सानू देखि ठुला सम्मा लाई माया गर्नु हुन्छ राजु दादा जस्ताे गायक नेपाल मा कमै मात्र मा हुनुहुन्छ ♥️♥️♥️💔🇳🇵🌹
आहा लोक स्वर सम्राट दाजु ले सम्मान अवार्ड पाउनु भएकोमा बधाई छ।र आजा लामो समय पछि उहाको सुंदर परिवार लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो।यति राम्रो अन्तरबार्ता लिनु भएको मा कमल सर लाइ धेरै धेरै धन्यबाद छ।
❤❤❤❤❤सही हो संका ले लंका जलाउनु हुदैन र हाँस्नु बोल्नु पर्छ तर सत्तेत डगाउनु हुदैन यही नै हो पती पत्नी धर्म र अमूल्य माया पिरती बधाई छ राजु परियार लाई सुभ कामना गर्दछु 🎉🎉🎉 यसरी नै हाँसी खुशी रही रहोस जय गीत जय सङ्गीत सम्मान गरौ म भोजपुर झापा बाट पदम दियाली। जय देश जय नेपाल को जय जय ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
सबैभन्दा पहिला त यस्तो माहान छोरा लाइ जन्म दिने आमाबाबु लाइ धेरै धेरै धन्यबाद छ अनि लोग दोहोरी गितका स्वर सम्राट राजु परियार मैले 14बर्षको छदा क्यासेटलाइ टेपरेकट मा हालेर बजाउँथे यस्तो गायक होनि राजु परियार लोकदोहोरीगित को माहा नायक सबै नेपालीको मन मुटु मा बस्न सफल हुनुभयो को तपाइ को परिवार पनि धेरै राम्रो छ सफलता को शुभकामना
❤नमस्कार सबै मा रिसानी माफ होला विवाहित नारी भए पछि siriman हुँदा त सिरी मती ले सिन्दुर पोते लाउनु पर्छ होइन र हाम्रो रिती संस्कार मा नारी लाई सुहाउँछ पोते र सिन्दुर ले विवाहित रहिछन् भनेर चिनाउँछ संसार ले सिन्दुर पोते लगाऊ आफनो संस्कार र सिरी मान को सम्मान गरौ 🎉🎉🎉
स्वरसम्राट राजु परियार धेरै पछी परिवारसहित मिडियामा,राजुको कान्छो छोरोको गायक बन्ने लक्षण ,गाए गीत
Link:ruclips.net/video/xz-4f7MDqe0/видео.html
❤❤❤
❤ QQ u@dinesshrestha6210
राजु परियार सर्वाधिक रुचाइएका गायक हुनुहुन्छ उहाँ मलाई पनि मनपर्छ ❤❤❤ तपाईँहरू जस्तै
सोर सम्राट राजा राजु दाई नमस्कार सबै परिवार समेत देखौ खूशी लागेयो ❤❤❤❤🎉🎉🎉🎉
हार्दिक बधाई छ दाइ तपाईंले यो संमान डिस्जर्ब गर्नुहुन्छ साच्चिकै तपाईंले गर्नुभएको योगदान अतुलनीय छ 🙏❤️👍️👍️😘😘
WaA
लाखौ श्रोता को मन मुटुमा रहेको अनि मेरो पनि गायक राजु जि लाई धन्यवाद अनि बधाई छ।
नेपाली लोकगीत सङित को महान हस्ति हो खुसी लाग्छ धेरै राजु दाइ सुभकामन हजुर लाइ
लमजुङ को छोरो नेपाल कै पहिलो होम स्टे गाउँ सिरुबारीको ज्वाइँ लोक स्वर सम्राट राजु परियार झलक मान लोक संगीत बिन्द्याबासिनी अवार्ड बाट सम्मानित हुनुभएको मा सम्पूर्ण परिवार लाई हार्दिक बधाई तथा शुभकामना !!!
कल्पना नानी पत्रकार को प्रश्न को जवाफ कसरी दिने अलिकति बोल्न सिक्नु होला !
अाहा सारै राम्राे परिवार राजु दादा लाई सलाम गर्छु सानू देखि ठुला सम्मा लाई माया गर्नु हुन्छ राजु दादा जस्ताे गायक नेपाल मा कमै मात्र मा हुनुहुन्छ ♥️♥️♥️💔🇳🇵🌹
लोकगित सङ्गितको सम्राट हुन योग्य ब्यक्ती हुन राजु परियार दाइ
बधाई छ हाम्रो लमजुङ्ग को सिर लमजुङ्ग को नम्बर 1 स्वार सम्राट आदर्णिय राजु परियार र सम्पुर्ण परिवार ❤❤
आहा लोक स्वर सम्राट दाजु ले सम्मान अवार्ड पाउनु भएकोमा बधाई छ।र आजा लामो समय पछि उहाको सुंदर परिवार लाइ एकसाथ देख्न पाउँदा निकै खुसी लाग्यो।यति राम्रो अन्तरबार्ता लिनु भएको मा कमल सर लाइ धेरै धेरै धन्यबाद छ।
स्वारसम्राट राजु जि लाई धेरै धेरै सफल्ताकाे शुभकामना छ। लाेक सङगितकाे बास्सा राजु जि🙏🇳🇵👌
❤❤❤❤❤सही हो संका ले लंका जलाउनु हुदैन र हाँस्नु बोल्नु पर्छ तर सत्तेत डगाउनु हुदैन यही नै हो पती पत्नी धर्म र अमूल्य माया पिरती बधाई छ राजु परियार लाई सुभ कामना गर्दछु 🎉🎉🎉 यसरी नै हाँसी खुशी रही रहोस जय गीत जय सङ्गीत सम्मान गरौ म भोजपुर झापा बाट पदम दियाली। जय देश जय नेपाल को जय जय ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
मलाई मन पर्ने गायक सङै परिवार पनि रेजिना कति talent बोल्नमा राम्री पनि कति ❤🎉
मलाइ मन पर्ने गायक राजु परियार ❤❤❤❤
हार्दिक बधाई शुभकामना छ लाेक सम्रात राजु दाईलाई❤❤❤❤
राजु दाई को म ठुलो साथी हु आज सबै जना को एकै साथ interview ह्रेनु पाए सबै घर परिवार सहित
सबैभन्दा पहिला त यस्तो माहान छोरा लाइ जन्म दिने आमाबाबु लाइ धेरै धेरै धन्यबाद छ अनि लोग दोहोरी गितका स्वर सम्राट राजु परियार मैले 14बर्षको छदा क्यासेटलाइ टेपरेकट मा हालेर बजाउँथे यस्तो गायक होनि राजु परियार लोकदोहोरीगित को माहा नायक सबै नेपालीको मन मुटु मा बस्न सफल हुनुभयो को तपाइ को परिवार पनि धेरै राम्रो छ सफलता को शुभकामना
अति नै सुन्दर खुशि परिवार राजु दादाको ❤❤❤❤❤
बधाई छ दोहोरो को राजा मेरो लमजुङको राजु दाई 🙏🙏💞💝💕❤️💖❣️💟💕💞💝😘😘😘
राजु दाइ को सम्पुर्ण परिबार लाई सम्मान व्यक्त गर्दछु❤❤
,
राजु दाई एकमात्र यस्तो गाएक हुनुहुन्छ जुन म जन्मिदा बाट आज सम्म लगातार उतिकै चर्चित अनि आफ्नो नामलाई शिखरमा राख्न सफल हुनुभएको छ ❤
राजु भाइ जति सरल हुजुहुन्छ बुहारी कल्पना पनि सारै भद्र हुनुहुदो रहेछ बधाई भाइ बुहारीलाई ।अझै सफलताको शुभकामना
तिन करोड नेपालीको मन मा बस्न सफल गायक स्वर सम्राट राजु भाई लाई सम्मान छ
राम्रो खुसी ,सुखी परिवार🙏🙏🙏🙏🙏💐💐💐💐💐❤️❤️❤️❤️
हार्दिक बधाई अनि अझै धेरै सफलताको सुभकामना राजु दाई🌹🌹🎉🎉
Great🎉🎉🎉
मलाई सबै भन्दा मन पर्ने लोक गायक राजु परियार🙏🙏❤️❤️
सलाम छ राजु जि सुन्दर फियाम्ली छ सधै एस्तै खुसी रहोस
सम्राट राजुदाइ र परिवार सबैमा धेरै धेरै शुभकामना 🙏 र मुटुभरीको माया ❤❤❤❤
महा गायक राजु परियार🙏🙏🙏 राजुको स्वर नसुनेको दिम हुदैन प्रदेसमा रहेर अनि राजुको सरलता नै प्रेरणा भको छ मलाई जिवनमा❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤🎉🎉 बधाई छ सपै परिवाँर लाई❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
आकासै छोएको नाम आदरणीय दाइ लाई बधाई छ्🙏🙏🙏🙏💘💘💘❤️❤️
लाेकदाेहाेरि काे बादसाह लाेक स्वर सम्राट🙏राजु परियार सरलाई सलाम🇳🇵🙏🇳🇵
बधाई तथा शुभकामना राजपरिवार लाई
बधाई थथा हार्दिक शुभकामना सम्पूर्ण परिवार लाई🎉🎉🎉🎉🎉🙏🙏❤❤
कति राम्रो छोरी ❤❤❤❤❤
लोक्दोहोरी को गायक मा सबैभन्दा धेरै मनपर्ने कलाकार हुनुहुन्छ राजु परियार 🎉🎉
Sowar smratko Dhani Lokdohori Gayko Razu priyar ko sbai priwar lai ykai must congratulations 🎉
happy family raju ngolo
Aati ramro pariwar bhagyamani hunu sadai ucha sir rahos raju bhai
Nepali Lokdhori kingh raju pariyar mero dherai manparni gayak ho aaja pariwar sahit dekhda nikai kushi lagyeo ❤🎉
हाम्रो पुस्ताको एक स्वरसम्राट राजु परियार सायद यो जुनिमा अब अरु जन्मन पुस्तौ पुस्ता पर्खनु पर्ला उच्च सम्मान छ राजु परियार ज्यु प्रति🙏❤️
हार्दिक बधाई छ🎉🎉🎉
राजु परियार को यो समयमा I am proud of MR Raju pariyar सफलता को शुभकामना व्यक्त गर्दछु ❤❤❤
Shwore samrat Raju pariwar sir lai dherai 2 dhannebad sathai sammpurna pariwar lai namaskar 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🎵🎵🎵🎵🎤🎤🎤🎤
मलाई धेरै मन पर्ने गायक राजु ❤❤
नमस्कार ,राजु,प,दाजु,दि,दि,धेरै ,राम्रो छ,हजुरको परिवार ,गित,र,सोह्र ,धेरै ,राम्रो छ,,साउदी मा,बसेर,गित,भिडियो ,र,परिवार,लाई,हेरेर,बसिरहेको छु,समय,ले,ु,,साथ,दिय,ु,,साथमा,बसेर,बोलन,मन,छ,नमस्कार ,,बाई
राजु दाइ काे स्वरकाे फ्यान हुँ म युग पुरुष दाई सम्मान छ
बधाई छ दोहोरी को राजा
हार्दिक बधाई छ राजु भाई❤❤
राजु दाईले मात्रै त हो लम्जुङको इज्जत राख्नुभएको बधाई छ मेरो दाई
राजु सर को आवज कति मिठो ❤❤❤❤
धेरै धेरै सुभकामन ❤❤❤❤❤raju vai
सोर सम्रात राजु दाजु को कति रमाइलो फेम्लि❤❤❤
राजु परियार जि को परिवार कति राम्रो हुनु।हुन्छ।
बधाई तथा शुभकामना भाई सब परिवारमा माया ❤❤🎉
Dohori ko king Raju pariyar congratulations all the best 👏👏👍👍
❤नमस्कार सबै मा रिसानी माफ होला विवाहित नारी भए पछि siriman हुँदा त सिरी मती ले सिन्दुर पोते लाउनु पर्छ होइन र हाम्रो रिती संस्कार मा नारी लाई सुहाउँछ पोते र सिन्दुर ले विवाहित रहिछन् भनेर चिनाउँछ संसार ले सिन्दुर पोते लगाऊ आफनो संस्कार र सिरी मान को सम्मान गरौ 🎉🎉🎉
Congratulations dai ajh dhila vayo yo saman
धेरै धेरै बधाई छ 🌹💜💜🌹🌹🙏🙏🙏🙏🙏🙏🙏
Rajudaiko xore Kahi katai santishere pariyar DD sanga anuhar mildorhexa❤❤
Khasai Lagdaina Face Ali Baklo Chha Shanrisreeko Lamcho Chha
Raju dai KO big fan Koko hununxaaa ❤❤❤❤
राजु भाइको सफल्ताको सुभ कामना
Aaha so beautiful family
दामि सोर है झलक मान को गित गाऊदा झनै राम्रो
Sabai ramro xa yati chaleko gayak Raju dai ko xori le kin dadi bhaneko hola baba na bhaner Raju dai ra salam xa namaskar
बधाई छ 🙏🙏
Badhai ch Dai lai .
कती सुन्दर परीवार , ❤ किसिका नजर नलागे ❤
अनन्त कालसम्म नेपाली जनताको मनमा रहिरहने लोक सम्राट राजु दाइ ❤
Congratulations legend ❤
Hardik badhi xa Raju dai nice family ❤❤❤❤❤❤❤❤❤❤
राजु लमजुङको मात्रै नभै देशकै चिनारी हुनुहुन्छ सलाम छ।
Badhai xa Raju sir 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
बधाई छ
बधाइ छ
Wo Raju dai ❤❤❤
Wow raju di ❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉
सुखी परियार ❤❤❤
❤❤❤❤❤ god family
Raju Dai is king in dohori industry ❤❤❤❤❤
Malai man parne gayak raju dai❤
Raju dai is king of lok dohori love you all❤❤❤❤from parbat
🙏🏻🙏🏻🙏🏻 🌹🌹🌹 राजु दाइ
Congratulations 🎉❤
Majjako lagx raju dai. Namateko nanapeko lagx .
Very nice 👌
❤❤❤👏raju dada ko nice family 👌👌
नाइस फेमलि❤❤❤❤
Happy family God bless you
Huge respect Raju pariyar Dai you are the deserved singer
xori chai rmrii raixin ❤❤❤❤
Congratulations❤❤❤❤❤🎉🎉🎉🎉
नमस्ते राजु परिवार सबैलाई ❤❤❤❤
Namaste राजू दाई
Super 🙏🙏🙏🙏🙏🙏
Super nice family ❤❤❤🎉🎉🎉
In Nepal children are laking of confident . They have build confidence ❤