पुर्णकला वि.सी र भिम पौडेल बीच किन भयो यस्तो ! के मायामा फसेकै हुन त ? ०७५.०९.१८ HD

Поделиться
HTML-код
  • Опубликовано: 1 янв 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#PurnaKalaB.cVsBhimPaudel
  • РазвлеченияРазвлечения

Комментарии • 717

  • @dharmakhadka6115
    @dharmakhadka6115 5 лет назад +140

    पुर्णकला बि.सि.र भिम पौडेल गला र कलालाई सम्मान गर्छु।

  • @narayanshrestha6264
    @narayanshrestha6264 5 лет назад +24

    मलाई अती नै मनपर्ने लोकप्रिय कार्यक्रम इन्द्रेणी आज सम्म मैले कुनै पनि एपिसोड हेर्न छुट्याएको छैन! किनकी नेपालका विभिन्न स्थानीय लोक सांगेतिक को माध्यम द्वारा पुण मनोरञ्जन प्रदान दिने साथै बिपत्ति परेका अनी दिनदुखीहरुको भरपुर सहयोग गर्नेगरेको मा संचालक कृष्ण कंडेल तथा इन्द्रेणी युनिट प्रती धन्यवाद छ!

  • @BhimPoudel
    @BhimPoudel 5 лет назад +228

    मैले गाएको दोहोरी मन पराएर राम्रा राम्रा प्रतिक्रिया दिनुहुने सम्पुर्ण दर्शकहरुलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु सधैं यस्तै माया र साथ दिनुहुनेछ भन्ने आशा छ।।।।

  • @dhanebc2666
    @dhanebc2666 5 лет назад +24

    सबै को मन मुतुमा बस्न सफल कृष्ण कदेल दाजु लाई सलाम

  • @user-so6ht7zn5k
    @user-so6ht7zn5k 5 лет назад +42

    ल आजा राम्रो मन पर्ने भाका आएको रहिछ अब हेरिन्छ मज्जा ले सबैलाई धन्यवाद इन्द्रेणी ग्रुप लाई

    • @yekrajaeri5040
      @yekrajaeri5040 5 лет назад +3

      दोहोरी धेरै राम्रो लाग्यो

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 лет назад +1

      सुन्दै छु राजा म पनि

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад +1

      Yekraj Aeri Thank you

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 лет назад

      आहा धेरै धेरै राम्रो छ भिम राजा अनि पुण कला मिस म त फेरि सुन्दै छु दोब्बर

    • @villagernepalese4825
      @villagernepalese4825 5 лет назад +1

      Alap studio मा यति त सुनेन यो दोहोरी।।साह्रै राम्रो छ लय।त्यस्मा त शब्द पनि यति कडा

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 лет назад +80

    इन्देणी कार्यक्रम नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर गरौ है

  • @hitbahadurpokhrel1212
    @hitbahadurpokhrel1212 5 лет назад +8

    लोक गित को हिरोनी पूर्णकला loveyou भिम लाइभ दोहोरी को हिरो

  • @kisanban7099
    @kisanban7099 5 лет назад +8

    शान्ति पाउस भनेर गाएको गित राम्रो छ भिम भाई काे पुणकला बहिनी काे धेरै रमाइलो छ

  • @familygaming6536
    @familygaming6536 5 лет назад +59

    रबि लामिछाने लाई यो नेपाली साङ्गितिक कार्यक्रम हेर्न चाहाने जति यता हाजिर गरौं।।

  • @hioppo6046
    @hioppo6046 5 лет назад +144

    ईन्द्रेनि को प्यानहरु यता हाजिर ?

  • @OnTimeTVOnTimeTV
    @OnTimeTVOnTimeTV 5 лет назад +68

    पुर्ण कला बि सी माया गर्ने जती यता हजीर

  • @amarrawal1608
    @amarrawal1608 5 лет назад +7

    मैले इन्देरेणी हेरिआएको तीन बर्स हुन लाग्यो मलाइ धेरै मन पर्ने कार्यक्रम हो मलाइपनी यो कार्यक्रम को कार्यलयमा आउन मन लाग्छ तर आउने कुनै बाटो छैन नत म सङ धन छ नत कुनै कला के हिसाबले आउने किर्सन कणेल दाइ

    • @bhubankhadka9787
      @bhubankhadka9787 5 лет назад

      hjr ni m jastai hunuhudo rahex mlai jyadai rahr x ktm ma kaha r kun thuama hola kehi jankari paunu vyo vne mlaini sapak garnu hai dai

  • @koirolaxx1273
    @koirolaxx1273 5 лет назад +83

    कृष्ण दाजुलाई मेरो सानो सल्ला ईन्द्रेणी कार्यक्रम देखि नेताहरुलाई टाढा राख्नुहोला किनभने कार्यक्रम लाई बिबादित र दर्सकलाई बिभाजित बनाउनसक्छ धन्यवाद

  • @bikramrana3164
    @bikramrana3164 5 лет назад +3

    भिम पौडेललाई सधैं इन्द्रेणीमा देख्न पाए कति रमाइलो हुन्थ्यो होला।।

  • @gaire5743
    @gaire5743 5 лет назад +11

    पूर्ण कला बि सी र आसा बि सी दिदि बैनी हून र दूबै राम्रो लाग्छ

  • @mohanuprety9316
    @mohanuprety9316 4 года назад +1

    मलाई धेरै धेरै मनपरेकाे छ।म याे गित सुनेपछि निकै खुसी पनि छु।

  • @santoshmagar7083
    @santoshmagar7083 4 года назад +3

    इन्द्रेणी कार्यक्रम नहेरी निन्द्रा नलाग्ने हरु कोको रैछ हेरम त

  • @debendrakhatri8765
    @debendrakhatri8765 5 лет назад +9

    राम्रो छ भिम भाई अनि पूर्ण कलाको स्वर!मज्जा आयो

  • @sunilrawat6442
    @sunilrawat6442 5 лет назад +18

    पुर्ना कला बैनी को त मो हरेक गित संगित लाई माया गर्छु गर्व गर्छु उहँको सुर लाई सामान गर्छु उहँ को कला गला💘

  • @anupmagar3929
    @anupmagar3929 5 лет назад +4

    मिठाे दाेहाेरि सुनियाे पुर्नकला दिजुकाे धन्यवाद इन्द्रेणी परिवार

  • @bikrammagar6667
    @bikrammagar6667 5 лет назад +8

    एकदम खुशी लाग्यो कृष्ण दाई अनि हिजो अाज मनमाया दिज्यु कता हुनुहुन्छ दाई

  • @bikramrana3164
    @bikramrana3164 5 лет назад +2

    आहा! भिम पौडेल सरलाइ देख्दा त कहिलेकाही डाहा पो लाग्छ कति मीठो दोहोरी गाउनुभएको होके।

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 лет назад +6

    वाह वाह दोहोरी चै साह्रै रमाइलो लाग्यो अनि भाका पनि साह्रै राम्रो चुनाव गर्नु भयो मलाई पुर्णकला बैनी को यो गीत साह्रै मन पर्छ।

  • @ramailo6884
    @ramailo6884 4 года назад +2

    Sarai ramro lagoo.pun ek patak hernu parne bhayao.very good.

  • @kumarlacandry3907
    @kumarlacandry3907 4 года назад +2

    पुर्न कला बिसि बैनि को गित अति रामरो छ यो बि सि भनेको केहो

  • @mohangurung6350
    @mohangurung6350 5 лет назад

    ईन्द्रेणी कार्यक्रम दीन दुखीहरुको मन्दीर हो कृष्णा कंडेल चाहि कलियुगको साच्चिकै कृष्णा भगवान हुन । आजको कार्यक्रमले मनै छोयो । भीम पौडेल र पुर्णकला बैनीको दोहोरीले मनै रमाईलो भयो । ऊतरोत्तर प्रगतिको कामना सम्पुर्ण ईन्द्रेणी टीमलाई

  • @prembhandari799
    @prembhandari799 4 года назад +1

    दामी छ यो धरान धनकुटा भाका भिम र पुर्न कला को मलाइ सारै मन पर्छ

    • @BhimPoudel
      @BhimPoudel 4 года назад

      prem Bhandari thank you

  • @balbahadur8057
    @balbahadur8057 5 лет назад +2

    सालाम छ कलाकार दोय साथमा इन्द्रेणी तिम कृष्ण सर प्रती अतिनै मिठो प्रतुति

  • @sagarkc956
    @sagarkc956 5 лет назад +2

    भिम पौडेल को दोहोरी गाउनी कला लाई मानु पर्छ तर आज हाशो हेर्न पाइएन ।।।।तर धेरै राम्रो।।।भिम पौडेल को दोहोरी मन पर्ने जति हाजिर गरुम त

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад

      आज दु:खद क्षणमा कार्यक्रम भएको हुनाले हो, धन्यवाद हजुरलाई राम्रो प्रतिक्रियाको लागि।।।

  • @khadakgurung2354
    @khadakgurung2354 5 лет назад +4

    एक दम उच्छ कोटि को कलाकार। धन्य्बाद छ

  • @rijalhariram3331
    @rijalhariram3331 4 года назад +1

    सार्है राम्रो देखिएकी पूर्णकला आवाज अतिनै मिठो।
    वास्तवमा दोहोरी भनेको यस्तो हुनूपर्छ
    भिम पौडेल यसरीनै सदैव अनूसासित भएर गाईरहेको देखीरहन पाईयोस्!!!

    • @BhimPoudel
      @BhimPoudel 4 года назад +1

      Rijal Hari Ram thank you

  • @arghakhachaipoudeal65
    @arghakhachaipoudeal65 5 лет назад +1

    आज फ्रक सोहिली गित सुन्नु पाईयो इन्द्रेणी अल यौनिट लाई धेरै धेरै सुभकामना,

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +1

    डा साबको सम्झानामा राखेको यो कार्यक्रमले धेरैलाई भाबुक पनि बनायो साथै पुर्णकला बहिनी र भिम पौडेलको कर्णप्रिय स्वरले सबैलाई रमाइलो पनि दिलायो डा साबप्रति हार्दिक श्रध्दा सुमन

  • @yadavkunwar7601
    @yadavkunwar7601 5 лет назад +5

    पुर्न कला दिदि गाउदा अँखा झम्कआओदा चाइए दामी लग्छ

  • @nirmalaacharya6065
    @nirmalaacharya6065 4 года назад +1

    जता गयपनी हजुर पुर्बै रमाइलो , पुर्बेली गाना अहा मलाई असादै मन पर्ने 😍😍

  • @mailibabuji2238
    @mailibabuji2238 5 лет назад +2

    आहा क्या रमाइलो दोहोरी, सलाम हजुर सबैमा, धन्यवाद सम्पूर्ण इन्द्रेणी टिमलाइ।

  • @bharatofficial1990
    @bharatofficial1990 5 лет назад +2

    पुर्णकला जि त एक प्रख्यात कलाकार नै हुनुहुन्छ तर आजा बाट भिम पौडेल जि को फ्यान भए ... कता बाट फुरेको गित भिम जि वाह वाह

  • @gurungkoxora9625
    @gurungkoxora9625 5 лет назад +5

    वाह! भिम सर हजुरको दोहोरी सुन्दा मन नै खुशी भएर आउँछ अति सरल तरिकाले उत्कृष्ट दोहोरी गाउनुहुन्छ।

  • @sunilrawat6442
    @sunilrawat6442 5 лет назад +3

    ईन्द्रेनी टिम लाई मन मुटु म राख्दै पुर्ना कला र भिम पाैडेल दाइ लाई धेरै धेरै धन्यबाध

  • @pramilabasnet502
    @pramilabasnet502 5 лет назад +1

    कति रमाईलो हो ...भिमभाई र पुर्णकला बैनिको दोहोरी दुबैजनालाई आगामी दिनको शुभकामना है

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 5 лет назад +4

    WOW सलाम छ स्वर्गीय डा साबको बीचारलाई हजूरको आत्मले सान्ती पावस हार्दीक सर्दासुमन👏👏

  • @gobindthapa8935
    @gobindthapa8935 5 лет назад +2

    आज जीवनमा ईन्देणी कार्यक्रम बाट कविता राम श्रेष्ठका महान बाणिले मनलाइ मुस्कुराउने ऊर्जा प्राप्त भयो ।
    धन्यबाद ईन्द्रेणी परिवार
    गोबिन्द थापा अर्घाखाँची
    हाल भारत बाट

    • @rajendrarai6924
      @rajendrarai6924 5 лет назад +1

      ईन्देणि कायेकरमको टिमलाई सलाम छ

  • @trishanabudha9617
    @trishanabudha9617 5 лет назад +3

    Bhim brooo asaii garii aagadii bad la ramro xa sabaii song

    • @BhimPoudel
      @BhimPoudel 5 лет назад

      Has kosis garne xu sadhai hajurharuko sath sujhab pairahu

  • @kumarsanu1556
    @kumarsanu1556 5 лет назад +6

    कति राम्रो गित सुन्दा मन छुनी सबैलाई बधाई छ

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 лет назад +32

    यसताे मिलने र समाजसेबि मानछेलाई र जाेडिलाई भगवान्ले किन छुटाउछन बिचरा ,,

  • @sirkbahadurthapa5650
    @sirkbahadurthapa5650 5 лет назад +1

    आहा क्या मिठो दोहोरी........धन्यवाद संपूर्ण लाई

  • @basantadhikari5711
    @basantadhikari5711 4 года назад +2

    भिम पौडेल र पुर्णकला बि.सि को कला लाई सम्मान् छ र ईन्द्रेणी टिम लाई धेरै धेरै धन्यबाद छ 🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @BhimPoudel
      @BhimPoudel 4 года назад

      Basant Adhikari thank you

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 лет назад +2

    ईन्देर्णीतिमलाई विशेष धन्याबात साठमा दोहोरी राम्रो लाग्यो फलोसफुलस 🌐🌏️🌐🌏️🌐🌏️🌐🌏️🌐🌏️🌐🌏️🌐🌏️🌐🌏️

  • @ubrajrokaha1661
    @ubrajrokaha1661 5 лет назад +6

    म प्रतेक महिना को तलब बाट केही सहयोग गर्न तयार छु ईद्रेणी टिम लाई तर ईन्द्रेणी कार्यक्रम बन्द हुनु हुदैन्।

  • @youbrajpandey5149
    @youbrajpandey5149 5 лет назад +1

    हृदय देखि नै सलाम छ इन्द्रेणी टिम अनि सहयोग गर्नु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदिबहिनी हरुलाइ हुनेले नहुनेलाइ सहयोग गरे अवस्य नेपाल बदलिन्छ सोच बदलौ देश बदलिन समय नै लाग्दैन ती आचिखाने नेताको बाटो हेर्नू पर्दैन हामी जन्ताले

  • @bibeklama7375
    @bibeklama7375 5 лет назад +1

    धेरै मनपर्ने प्रोग्राम इन्द्रेणी सम्पुर्ण tim लै नमस्कार छ

  • @dharmeshkumar9794
    @dharmeshkumar9794 4 года назад +5

    कुष्ण दादा लगायत संम्पुण टिमलाई मेरो तरफ बाट धेरै धेरै समान धन्यबात छ यकदमै मन परने ईन्देणी हो

  • @gyanuthapa2162
    @gyanuthapa2162 5 лет назад +1

    Sampurna indreni pariwarma darsan namaste lau hai dherai dinpaxi indreni program herna pauda khusi xu

  • @kedarbaral3999
    @kedarbaral3999 5 лет назад +2

    science fiction लेख्ने थोरै कथाकारमा पर्ने डा. कवितारामको दुखद निदन भएछ ! उहाँ प्रति हार्दिक श्रद्दान्जली एबम समस्त परिबारजनमा गहिरो समबेदना ! मीठो स्वर र उस्तै शब्द/प्रत्युत्तर बान्कीकी गायिका पूर्णकला र भद्र गायक भीमलाई पनि नमन; यहाँहरुको नेपाली माटोको मौलिक प्रतिभाको लागि | कृष्ण जी यस्तो सुन्दर चौतारी/फूलबारीको माली ! तर परिवेश र गीतको तादात्म्यता/संगति अलि मिले जस्तो लागेन ! दुखद पृष्ठभूमिमा रोमान्टिक गित (?)

  • @shyamrajthapa5894
    @shyamrajthapa5894 5 лет назад +4

    दोहोरीको हस्तिहरुको भेट रमाइलो छ धन्य छ इन्द्रेणी टिमलाई

  • @govindabaral4200
    @govindabaral4200 5 лет назад +1

    🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹हाम्रो रमाइलो इन्द्रेणी ग्रुपलाई सलाम छ है ।

  • @dxnking641
    @dxnking641 5 лет назад +9

    नेपालको दोहोरी क्षेत्रकि रानी बिष्णु माझीलाई इन्द्रेणी मा ल्याउनु पर्यो कृष्ण सर किन अहिलेसम्म माझीलाई निम्तो नगरेकोमा धेरै दुखी छु

  • @kumarramtel132
    @kumarramtel132 5 лет назад +136

    लोक दोहोरी गीत मन पर्ने कति जना हुनुहुन्छ🌷🌷🌷🌷🌷हजुरहरुको माया र साथले आज म Japan मा छु धेरै धेरै धन्यवाद।।।कृपया मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोला।।

    • @gangashahiemmaya6875
      @gangashahiemmaya6875 5 лет назад +3

      Asmita Adhikari Official best of luck Asmita🌷🌷🌷🌹🌹🌻

    • @pasbahadurgurung2274
      @pasbahadurgurung2274 5 лет назад +2

      Raamro dohori

    • @karankunjeda4240
      @karankunjeda4240 5 лет назад +1

      Suv kamna indreni lai

    • @gangashahiemmaya6875
      @gangashahiemmaya6875 5 лет назад +2

      Asmita Adhikari Official 😍🙏💑💙💕❤💝💛💗💜👌💚💓✌🔱✨❇🌠💯

    • @madhugnawali9386
      @madhugnawali9386 5 лет назад

      मत पहिले नै गरि सकेको छु बैनी

  • @xabilallohani735
    @xabilallohani735 5 лет назад +35

    कृष्ण सर नमस्कार ......हजुर लाई आग्रह गर्न चाहान्छु । महिना को एक पटक पन्चेबाजा मा कार्यक्रम गर्नु परेयो ।

  • @gopalacharya6730
    @gopalacharya6730 5 лет назад +1

    Wawo nyce super bhim paudel purnakala bc jordaar program just watching from Freetown Africa best of luck all team kabitaram shresthako chirshantiko kamana sampurna pariwarjanma sambedana 🙏🙏

  • @gurungkhagendra5997
    @gurungkhagendra5997 5 лет назад +2

    कृष्ण दाइ सदै यस्तै मीठो भाका सदै सुन्न पाउ

  • @manrajtmg5725
    @manrajtmg5725 5 лет назад +2

    अति राम्रो है अजै राम्रो गर्दै जानू होला सबै लाई नमस्कार छ है

  • @prembg293
    @prembg293 5 лет назад +5

    नमस्ते इन्द्रेणी तिम लगायत सम्पुर्ण लाई ।।। कृस्न दा हो पन्चेबाजा मा कैले होला त हामी नाच्न पाउनी हेर्न आतुर भको अवस्था ।।।ा ।।।

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 лет назад +2

    इन्द्रेणी च्यानल नहेरीकन त यो बिरानो मुलुकमा फुर्सदमा खुशी बनाउन सकिदो रहेछ।कस्तो धेरै राम्रो कार्यक्रम अनि सबै व्यक्तिसंग चिन्न पनि पाइयो अनि रमाइलो दोहोरी पनि हेर्न पायो।यो मनमा खुशीको सिमा पनि छैन।आहा कति बुद्धिजीवी हाम्रो इन्द्रेणीका मालिक: कृष्ण कडेल दाइ?....

  • @sumansubba1768
    @sumansubba1768 4 года назад +1

    हार्दिक श्रद्धाञ्जली कविताराम श्रेष्ठ सरलाई

  • @k.bgurung6399
    @k.bgurung6399 5 лет назад +2

    Dubai Kalakar Ko Sabda Ra Voice Good Quality Very Very Thank You

  • @kisanban7099
    @kisanban7099 5 лет назад +5

    2019 happy new कृष्ण सर इन्देणी तिम लाई भाई बहिनी

  • @jagatkathayat2447
    @jagatkathayat2447 5 лет назад +8

    धेरै राम्रो कार्यकरम इन्द्रेणी

  • @paudelbakery340
    @paudelbakery340 5 лет назад +2

    मेरो पनि श्रध्दान्जली छ कविता राम सरलाइ।

  • @umeshkc9928
    @umeshkc9928 5 лет назад +1

    Sarai ramro song laxmi neupane laini bolaunu paryo aru sab thik xa tara laxmi neupane jasto agraj kalakarlai leraunu paryo

  • @madhavadhikari9684
    @madhavadhikari9684 5 лет назад

    अत्यन्तै राम्रो लाग्यो कार्यक्रम सहयोगी हातहरु सदासर्बदा इन्द्रेनी सङै छन।।

  • @merokahani
    @merokahani 5 лет назад +2

    अति दु:खद मनै छिया छिया भो
    सलाम छ इन्द्रेणी टिम लाई 🤗😍🙋🙋🙋‍♂️🙋‍♂️

  • @user-wq8ur5fg6w
    @user-wq8ur5fg6w 5 лет назад +2

    मत मुम्बई देखी हेर्दै छु खीमा रोका लाई मात्र धन्ने छ इन्द्रेणी टिम

  • @bhimrokaya2063
    @bhimrokaya2063 5 лет назад +3

    how balanced the team is??? salute to flutist and the team ....reviving the near dead culture, you guys doing great uniting the divided society through music....

  • @vishalvishal6128
    @vishalvishal6128 5 лет назад +2

    पुण कला दीदी को नाक क्याचाऊने बानी असाधै मन परो है मलाई त

  • @ramkumarchettri8368
    @ramkumarchettri8368 4 года назад +2

    Very nice songs purna kala sister vim paudel bhai very good

    • @BhimPoudel
      @BhimPoudel 4 года назад

      Ramkumar Chettri thank you

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +1

    स्व डा श्रेष्ठ प्रति मेरो पनि हार्दिक श्रध्दाञ्जली

  • @ramthami8565
    @ramthami8565 5 лет назад +1

    लु धेरै राम्राे भाका गाँउनु भयाे धेरै मन पर्य मलाई बधाई छ ईन्द्रेण टिमलाई

  • @rudrawosti3708
    @rudrawosti3708 5 лет назад +2

    भिम जी र पूर्ण कला बैनि जी लाई बधाई छ।

  • @onlaintv4893
    @onlaintv4893 5 лет назад +2

    अति राम्रो कार्यक्रम विशेष गरि कृष्ण दाइ लाई धन्यवाद दिन चाहान्छु

  • @narayanpandeyoool6703
    @narayanpandeyoool6703 5 лет назад +1

    Ramdev uncle pani aaunuvayeko rahexa dherai khusi lagyo mero uncle indreni ma dekhda bahut khusi lgyo

  • @vishnukancha1018
    @vishnukancha1018 5 лет назад +1

    हामी नेपाली काे मन त सानाे त छैना है तेसैले हामी स्वादेस म छैउ या बिदेश म छु जाहा भय पनि जस्तै ,, टंक तिमिल्सिना , अनि प्रम राई अने थुप्रै काे उधार गरेजसरि शिरिप एक पटक जति सकिन्छ तेति सबै ले ईन्द्रणी जाेगाउनु प्रछ भने स्वाच बाेकेर सबै ले जति सकिन्छ सहेग गरम है मनि गर्छु अनि हजुर हरुले नि गर्नाेस है सम्पूर्ण ईन्द्रणी टिम्लाई धेरै धेरै सझम्ना स्व रु धन्यवाद 🌹🌷🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nishantneupane9198
    @nishantneupane9198 5 лет назад +3

    अति मिठाे सलाम छ ईनदेणि लाई

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 5 лет назад +2

    अति सुन्दर छ है मलाइ सारै मन पर्छ यो झिमझिम पानी

  • @user-ug4zb4sv1x
    @user-ug4zb4sv1x 5 лет назад +1

    कृपया जति हुन्छ सयोग गरौ
    इन्द्रेणी मर्न दिनु हूदैन सदा हेर्न पाइयोस

  • @rameshsaud994
    @rameshsaud994 5 лет назад +1

    मुम्बई बाट हेर्न सुरु गरियो जाडो को मौसममा न्यानो न्यानो बनायो इन्द्रेणि कार्यक्रम ले सबैलाई धन्यबाद छ

  • @minakafle8578
    @minakafle8578 5 лет назад +3

    Vim paudela lai sabaile satha diyama sarai ramro nepali gayak

    • @bhimpoudel9191
      @bhimpoudel9191 5 лет назад

      Mina Kafle Thank you hajur

    • @gurungkoxora9625
      @gurungkoxora9625 5 лет назад

      Min Kafle सर हामी सबै मिलेर अगाडि बढाउनु पर्छ भिम पौडेललाई।।

  • @paudelbakery340
    @paudelbakery340 5 лет назад +4

    गज्जब को जोडिले आज भिन्न रुपमा दोहोरी को शुरुवात गर्नुभयो। सार्है मिठो भाकामा एकदम मिठो दोहोरी गाउनुभयो । अझै प्रगतिको शुभकामना छ सारा इन्द्रेणी टिमलाइ।

  • @ramshranprajapraja7447
    @ramshranprajapraja7447 4 года назад +2

    धेरै राम्रो

  • @hemrajnepali1399
    @hemrajnepali1399 4 года назад +1

    भिम सर को हासो नै राम्रो ,दोरि गित त धेरै राम्रो

  • @chakrabista3369
    @chakrabista3369 5 лет назад +2

    Kati ramroo geet and godi pani titai nai ramooor chha hooo aajai yastai aaru geet gaudai garnuuu thanks

  • @ranamalla634
    @ranamalla634 5 лет назад +3

    Purnakala is a beautiful girl with awesome voice, great job Indreni.

  • @kishorshrestha9451
    @kishorshrestha9451 5 лет назад +4

    सारै रमाइलो कार्यक्रम
    धन्यवाद तथा नमस्कार सम्पुर्ण इन्द्रेणी टिमलाई

  • @toxicapex8699
    @toxicapex8699 5 лет назад +5

    निशाजि हजुर लाइ बधाई छ हजुरकाे श्रीमान ले देखायकाे बाटाेमा हिडने कामना ।
    ।।

  • @roshandevkota3179
    @roshandevkota3179 5 лет назад +2

    Bhim dai ko har dohori herna man parx jabaf khatra dinu hunx dai git ko

  • @koshthapa4272
    @koshthapa4272 5 лет назад +2

    यो होनि दोहोरी भने को सुन्दा नि क्या आनन्द लाग्यो नि

  • @himalchhetri6789
    @himalchhetri6789 5 лет назад +1

    Jhim jhim Pani pardorahexa sim sim ta parxa Sunda sabda ustai lagne vayera hola ! Excellent indreni team

  • @purnabhadraadhikari871
    @purnabhadraadhikari871 5 лет назад +1

    गला, कला, रस, रङ्ग,उमङगले भरिपूर्ण इन्द्रेणी लाग्छ प्रकाश नपुगेको ठाउमा पुग्छ । दु:खलाई बाडेर घटाउने सह्रानिय कार्य पनी गर्दछ । भविष्यमा झनै उर्जावान हुन पुगोस शुभकामना छ । समयले साथ दिए कुनै वेला सानो कार्यक्रममा भए पनी साथै रहने इच्छाशक्ती थियो ।

  • @user-gu8ns6my8e
    @user-gu8ns6my8e 5 лет назад +1

    कृष्ण कडेल दादा लगाएत सबै इन्द्रेणी टिम लाई धन्यवाद 🌹🌹

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 5 лет назад +2

    आहा आज हाम्रै गाउले भिम पौडेल पनि बधाई छ