नारायण रायमाझी साङ्गीतिक साँझ | Full Video | Narayan Rayamajhi Sangitik Shajh | 2080
HTML-код
- Опубликовано: 8 фев 2025
- #Narayan_Rayamajhi_Sangitik_Shajh
नारायण रायमाझी साङ्गीतिक साँझ | Full Video | Narayan Rayamajhi Sangitik Shajh | 2080
गीतको बोल : आदीदेव गणपती
शब्द रचना/संगींत/गायक : नारायण रायमाझी
गीतको बोल : राम्दी पुल तर्ने बित्तीकै
शब्द रचना /संगींत : कल्याण शेरचन
गायक / गायिका : राजु गुुरुङ÷शर्मिला गुुरुङ
गीतको बोल : निरमाया ठुली
शब्द रचना : नारायण रायमाझी
संगींत : काजी रायमाझी
गायक / गायिका : बिक्रम परियार÷कमला पोखरेल
गीतको बोल : धन कमाउन
शब्द रचना: लक्ष्मण रायमाझी
संगींत : नारायण रायमाझी
गायक / गायिका : कुलेन्द्र विश्वकर्मा/टिका पुन
गीतको बोल : राम्दी पुल तर्ने
शब्द रचना : रमेश बि.जी
संगींत : गणेश भन्डारी÷अमृता झेडी
गायक / गायिका : कुशल वेलवासे÷कमला पोखरेल
गीतको बोल : भरर रानी चरी
शब्द रचना : चन्दा रायमाझी
संगींत : नारायण रायमाझी
गायिकाहरु : लक्ष्मी न्यौपाने/शर्मिला गुुरुङ/ टिका पुन/राधिका हमाल/ कमला पोखरेल/ दिपिका बयम्बु मगर
गीतको बोल : गेटमा बेली जाई
शब्द रचना/संगीत: नारायण रायमाझी
गायक / गायिका : कृष्ण रेउले/राधिका हमाल
गीतको बोल : भन्थेउ आमा
शब्द रचना : रमेश बि.जी
संगीत : नारायण रायमाझी
गायक : प्रकाश दुतराज
गीतको बोल : डोरी फुर्काले
शब्द रचना : रमेश बि.जी
संगीत : नारायण रायमाझी
गायक /गायिका : लक्ष्मी न्यौपाने /कुलेन्द्र विश्वकर्मा
गीतको बोल : जाने बेला भैनर
शब्द रचना /संगीत : नारायण रायमाझी
गायक / गायिका : चेतन गोतामे/ टिका पुन
गीतको बोल : फर्कि चाडोँ आउ दाजु
शब्द रचना : लक्ष्मण रायमाझी
संगीत : नारायण रायमाझी
गायक / गायिका : दिपिका बयम्बु मगर/कुशल वेलवासे
गीतको बोल : सोरठी
शब्द रचना/संगीत/गायक : नारायण रायमाझी
गीतको बोल : उनको प्रीति
शब्द रचना : स्व. राष्ट्रकवि माधव प्रसाद घिमिरे
संगीत : नारायण रायमाझी
गायक / गायिका : सुप्रिम मल्ल र पुजा देवकोटा
गीतको बोल : नमुछे आमा दहीमा टीका
शब्द रचना : लक्ष्मण रायमाझी
संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/रचना रिमाल
गीतको बोल : धरती भुमीलाई असारे गित
शब्द रचना/संगीत : नारायण रायमाझी
गायक/ गायिका : नारायण रायमाझी /टीका पुन
गीतको बोल : माया पैचोँ नदेउ साईली
शब्द रचना : श्री प्रसाद थापा
संगीत : श्री प्रसाद थापा/ नारायण रायमाझी
गायक : नारायण रायमाझी
गीतको बोल : शिरमा रिवन
शब्द रचना : अमर विरही गुरुङ
संगीत : चेतमान गुरुङ
गायक / गायिका : नारायण रायमाझी/लक्ष्मी न्यौपाने
गीतको बोल : हाँसेर बोलिदेउ माया
शब्द रचना : सृजना विरही थापा
संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/शर्मिला गुुरुङ
गीतको बोल : सान्नानीले झुक्यायो मलाई
शब्द रचना : रमेश बि.जी
संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/टीका पुन
गीतको बोल : लाउछौँ वेशन
शब्द रचना : रमेश बि.जी
संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/कमला पोखरेल
गीतको बोल : छुटिजाने भैगयो
शब्द रचना/संगीत : नारायण रायमाझी
गायक / गायिका : नारायण रायमाझी/कमला पोखरेल
संगीत संयोजक : बिबि अनुरागी
म्युजिसियन
अनुप दास - वेस गिटार
संजीव वराईली - लिड गिटार, मेन्डोलिन, बेन्जो
सुरज प्रधान - रिदम गिटार
गोपाल देव - बांसुरी
रत्न बिश्वकर्मा - बांसुरी
धर्म गन्धर्व - सारंगी
हेमन्त कान्छा - सारंगी
कमल कुमार विश्वकमा - सारंगी
राकेश सोनी - अक्टोप्याड
भुवन गन्धर्व - तबला, प्रकसन
भरत बुढा - मादल
पोषण घती - मादल
मेघराज लुगेंली - ढोलक, प्रकसन
मेघराज लुगेंली - ढोलक, प्रकसन
मिक्सिङ
श्याम श्वेत रसाईली
मनोज खड्का
छायांकन
हिमालयन टि.भि.
इन्द्रेणी परिवार
सम्पादन तथा पब्लिसिटी
मिराज अर्याल
(रिमा फिल्मस्)
साउण्ड टेक्नीसियन/ स्टेज डेकुरेशन
अनुपम अछामी
0:00
0:48 स्वागत तथा शुभकामना - प्रतिष्ठान अध्यक्ष रिता थापा मगर ज्यू
1:48 उद्घाटन तथा शुभकामना - माननीय सँकृतीमन्त्री सुदन किराती ज्यू
9:06 आर्शिवाद तथा सम्मान ग्रहण - नारायण रायमाझी ज्यू
10:43 रमेश बि.जि.- नारायण रायमाझी र उनकी आमा
19:05 नारायण रायमाझी र उनको जिवनी
31:29 विभिन्न कलाकारहरुको स्वरमा नारायण रायमाझीका गीतहरु
01:00:50 सोरठी कथा सार - नारायण रायमाझी
01:08:48 उनको प्रीति
01:16:09 नमुछे आमा दहीमा टीका
01:23:39 असारे गित धरती भुमीलाई
01:29:58 आधिखोले दाइ
01:37:34 शिरमा रिवन
01:44:03 हाँसेर बोलिदेउ मायाँ
01:53:28 सान्नानीले झुक्यायो मलाई
01:59:38 लाईछौँ वेशन
02:08:47 छुटिजाने भैगयो बेला
02:15:03 नारायण रायमाझी प्रती सम्मान
© Reema Entertainment Nepal, 2024
---------------------------------------
Social Links:-
RUclips:- tinyurl.com/Na...
Facebook:- / narayanrayamajhin
Contact:- 01-4226994
Location:- Babarmahal, Kathmandu, Nepal
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Reema Entertainment Nepal. Embedding to a website is allowed.
गत वर्ष बैसाख ११ गते मेरो जन्मदिनकै दिन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालकी अध्यक्ष आदरणीय रिता थापा बहिनीले मेरो सांगीतीक साझँ गर्नको लागी प्रस्ताप राख्नु भयो कार्यक्रम गतभाद्र १५ गते सम्पन्न पनी भयो उक्त कार्यक्रमको भिडियो उपहार स्वरुप आजैमैले प्राप्त गरे
आजै मेरो जन्मदिन परेकोले आजै मेरो युटुब च्यानल मार्फत हजुरहरु समक्ष प्रस्तुत गरेको छु आभारी छु प्रतिष्ठान प्रती, आभारी छु मेरा प्रिय आदर्णीय श्रोता दर्शक प्रती ।
🎉🎉🎉🎉🎉dai hamro vet Qatar airport ma vako thiyo aba Nepal ma vetnexu
❤❤❤ सदैव सम्मान रहनेछ ❣️🙏🙏
एकदम मजा आयो । निकै कालजयी गीतहरु .....
पहिलो चोटि सबै भिडियो हेरियो ।।।
यस्ताे राम्राे गलाे भएकाे छाेराे अाशिर्वादकाे रूपमा याे देशलाइ प्रदान गर्ने अभिभावक पनि देख्न पाइयाे। जन्मदिनकाे शुभकामना गायक ज्यु।
सदैब सम्मान हजुर प्रति सर।
आदरणिया सबै सबैमा नमस्कार ! सम्मानित अग्रज कलाकार नारायण रायमाझी ज्यू को यो महान साङ्गितिक कार्यक्रममा सहभागी हुन नपाउदा अति दुखी छु । मेरो बेलायतको साङ्गितिक कार्यक्रमले गर्दा उपस्थित हुन सकिन आदरणिया नारायण रायमाझी ज्यु र मेरो दर्सक तथा स्रोता ज्यू हरुमा यस कार्यक्रमा सहभगी हुन नसकेकोले माफी चाहन्छु । धन्यबाद !! म
यो कार्यक्रममा एकदमै कमि राजु परियार र बिमा कुमारी दुराको भयो। यति भब्य र सुमधुर कार्यक्रम इतिहासमै पहिलोपटक भएको जस्तो लाग्यो ❤🙏
राजु भैदिएको भय सुनमा सुघन्ध हुनि थियो।
रुवाउनु सम्म रुवाउनु भयो खाना खादा पनि सम्झिदा आँसु आउने साङ्गितिक साँझ राख्नु भएकोमा हृदय देखि धन्यवाद दाजु
Raju daii ko kami 😂
कति राम्रो शब्द लोक दोहोरि मजा नै यसै मा छ नारायण दाजु नमन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
आफ्नो सिर्जना अरुले गायो भनेर रिस उठ्नेहरु हेर त अग्रज नारायण रायमाझी सरले आफ्नो सिर्जना नयाँ पुस्ताहरुलाई हस्तान्तरण गरेर आफू गौरवले छाती फुलाउनुभाछ ❤उच्च सम्मान छ यहाँलाई🎉🎉
❤❤❤
सबैभन्दा धेरै रिस गर्नी त एउटा स्याङ्जा को गित लेखक हो फोन गरि गरि धम्कयाएर रोयल्टी उठाउनी
यकदम
सहमतिमा गाउनु र चोर्नु धेरै फरक कुरा हो।नारायण दाइले आफ्नै एकल कार्यक्रम गाउन दिनुभएको हो।यसको मतलब यो होइन कि उहाँका गित उहाँको सहमति बिना जस्ले गाएपनि हुन्छ।अलिकति बुझेर टीका टिप्पणी गर्दा राम्रो हुन्थ्यो कि?
नारायण दाजु को स्वोर मा जादु छ् ।।।।
औपचारिक रुपमा मेरो सांगीतिक यात्रा सुरु भएबाट यहाँसम्म आइपुग्दा यो ऐतिहासिक कार्यक्रममा पनि जोडिन पाउँदा अन्तर आत्मा देखि आभार प्रकट गर्दछु !!
Missing you dd 😢 aaja derai paxi dekhna paiyo ekdamai khusi xau ❤
Dharai barsa pachhi Laxmi Didi lai dekhna paiyo khusi lagiyo
हजुर लाई यस कार्यक्रममा देख्न पाउँदा सखहै खुशी लागंयो यसरी नहराउनुन दिदी पुरानो कलाकार खोज्ने धेरै दर्शक श्रोता अझै छन ।
Didi hjr fan
आदरणीय हाम्रि प्यारि दिदि नमन गर्दछु🙏🌹🙏
सुदन किरातीले कलाकारको सम्मान गर्नुभएको निकै प्रसंसनीय लाग्यो | नारायण रायमाझी दाइलाई उच्च सम्मान छ 🙏
यस्तो गौरवशाली कार्यक्रममा आफु उपस्थित हुन नपाऊँदा दुखः लाग्छ तर पनि नारायण रायमाझी जस्ता सरस्वती पुत्र हाम्रो कला क्षेत्रले पाएकोमा गर्व लाग्छ ॥
hajur pani DANGI pariwar ko सरस्वती पुत्र hunuhunxa
मैले मेसेज गरेछु हजुरलाई मेसेन्जरमा तर हेर्नुभएको छैन अझै
😊@@dipeshdangi7183
निकै भव्य र सभ्य कार्यक्रममा आदरणीय दाजु सँगै प्रस्तुति दिन पाउँदा आफूलाई निकै भाग्यमानी ठानेकी छु धन्यवाद ।।।
Yo programme through tapailai pahilo choti notice gare wow tapaiko voice ani singing quality ma ta thulo fan vaya tapaiko didi
@@chhinaldibas9597❤
@@KamalaPokharelOfficialअतयन्तै मिठो आवाज़ कि धनि
निकै मीठो गाउनुहुन्छ हाम्रि पाल्पालि चेलि कमला
Kamala bahiniko pni utkrista prastuti lagyo
राजु परियार भइदिएको भय अझ राम्रो हुन्थो ♥️♥️
आजसम्म हेरेको साङितिक कार्यक्रम मधय उत्कृष्ट नारायण रायमाझी को यो कार्यक्रम बास्तबमै साङितिक क्षेत्रको महागुरु नै हुन..
मन छोयो यो गितको शबदले
राजु परियार भइदिएको भए अझ सुन मा सुगन्ध आउथ्यो।❤❤
😢😢😢😢😭😭😭😭😭 dukha Malai Pani lage ko xa invite garyna yaa invite Garda Pani aaunu vayna ki k ho bujina sakiyna
Yati dherai gayak gayika aauda bima Kumari Dura Ra Raju pariyar Pani naxuteko bhaya ramro hunthyo ❤
@@avijitkoirala6754bima kumari didi nepal bahir honuhunxa hai hajur
Sahi vannu vayo hjr
Raju pariyar Yo Sasthma Xaina Tesaile Hola Ni
लोक संगीतमा डुबे पछि रोको पनि थाहा हुन्न भन्थे आज आएर थाहा भो ।यो साँझ हेर्दा सारै मन रोयो सब्बै जना काे भ्वाइस सारै राम्रो छ।तर सुन्दा सुन्दै कमला पोख्रेल जी काे भ्वाइसले आँखा भरि आँसु आयो र मनमुटुमा बसेको छ
God bless you Kamala g
मेरा परम मित्र, नेपाली लोक गीत, दोहोरी गीत, आधुनिक गीत, सङ्गीतका खानी, चलचित्र निर्माता, निर्देशक, अन्तर्राष्ट्रिय कलाकार मञ्चका सल्लाहकार नारायण रायमाझीज्यूको साङ्गीतिक साँझमा म देश बाहिर भएकाले उपस्थित हुन नसके पनि यो भिडियो पुरै हेरेँ, खुसीको सीमा रहेन । प्यारी बहिनी रिता थापा मगर अध्यक्ष भएको बेला उनको नेतृत्वमा रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको वर्तमान कार्य समिति, सिङ्गो टिम, यो कार्यक्रम सम्पन्न गर्न संलग्न सबै सबै मा हार्दिक धन्यवाद र गर्व गर्न मन लाग्यो । मेरा परम मित्र नारायण रायमाझीज्यूलाई बधाई र शुभकामना जीवनभरका लागि पनि । मित्र रायमाझीज्यू तपाईँ नेपाली लोक गीत, दोहोरी गीत, आधुनिक गीत, सङ्गीतको एउटा जिउँदो इतिहास हुनुहुन्छ, तपाईँ हामीले देशका विभिन्न ठाउँमा त्यो बेला गरेका कार्यक्रमहरू, तपाईँ हाम्रो सहकार्य, तपाईँले गर्नु भएको योगदान, दिनुभएको साथ म कहिल्यै भुल्न सक्दिन, तपाईँको सधैँ जय होस । भगवान् दाहिना होउन् ।
- रामप्रसाद खनाल - अध्यक्ष एवम्
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिका समस्त परिवार
www.nepalmother.com/2024/05/blog-post_8.html
आदरणीय दाजु नारायण रायमाझीले गाउनु भएको गित सुन्दा म कता कता हराउँछु धन्य प्रभु
आहा नेपालको गौरब गर्ने कलाकार आदरणीय नारायण रायमाझी जि प्रती हार्दिक नमन सहित सु स्वास्थ र दिर्घायुको शुभकामना ❤
नेपालमा यस्ता पनि मान्छे छन ...जो नारायण रायमाझी हुन असाध्यै सालिन लाग्यो मैले वहालाइ भेट्दा...महान कलाकार ।
❤❤❤❤🫡🫡🫡
आहा यस्तो पो हो त हाम्रो कलाकार नारायण रायमाझी ❤❤
TikTok मा देखेर दौडेर आको यता🎉❤ उच्च सम्मान आदर्णिय व्यक्तित्व नारायण रायमाझी ❤❤
कार्यक्रम भनेको त यस्तो पो हुनु पर्छ सम्पुर्ण दादा दिदी हरु को उत्कृष्ट छ स्वोर यस्मा राजु परियार दादा भको भय अझै सुन मा सुगन्ध हुनि थियो ❤❤❤
यश कार्यक्रममा राजु परियार बिस्नु खत्र भाकाे झन रमाइलाे हुन्थ्याे
आँखा भरि आशु लिने कोको 😢
Ma pani same
Same😥
म पनि तेस्तै भएको छु
Same ma pni.
😢 हर्षाशुँ
देशी विदेशी शो हरु भन्दा यो शो कैयौं गुणा राम्रो। धेरै धेरै शुभकामना नेपाली संगीतका बरिस्ठ गायक सर्जक नारायण रायमाझी ज्यु लाई।
नारायण रायमाझी भनेको चाहिँ साँच्चै माटो गाउने गायक हो। जसले पनि गाउन सक्ने, सबैको मुखमा कन्ठै हुन्छन् उनका गित। आज आफ्ना बाबु आमा साक्षी राखेर यस्तो सम्मान पाउनु उनको जीवनको पनि सबैभन्दा अमूल्य समय यही होला।
आफ्नो क्षेत्रमा जन्मिनुभएको बिशिस्ट कलाकारले उच्च सम्मान पाएको देख्दा मन नै खुशी अनि फुरुङ्ग भयो❤🙏🙏🙏🙏🙏
नारायण रायमाझी दाजु एउटा जिउँदो इतिहास, राधे !!! राधे !!! सम्पूर्णमा🙏🙏🙏.
उच्च सम्मान छ नेपाली लोक संगितको विशाल अजम्बरी चम्किलो नक्षत्र लाइ
साच्चिकै उच्च समान छ नारायणराईमाझी प्रती ।भिडियो हेर्दाहेर्दै कतिखेर आँखा बाट झरेको पत्तै पाईन ।साच्चिकै महान कलाकार प्रति फ़ेरि पनि स सम्मान छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
माहान कलाकार नारायण रायमाझी को प्रस्तुती सुन्न पाउदा सारै खुशी लाग्यो 🙏
यो रमाइलो साङ्गितिक साझ मा बिष्णु माझी को उपस्थित भएको भए अझ गजब हुनि थियो❤️
फेसबुक को रिल भिडियो मा देखेर हेरन भनी आय को आँखा भरी आँसु आयो आदरणीय नारायण रायमाझी सर लाई धेरै धेरै धन्यवाद यति मिठा,कालझै कलापसकिदिनु भयको मा❤❤
ऎतिहासिक कार्यक्रम निकै शब्य र भब्य लाग्यो उच्च सम्मान छ नारायण रायमाझी दाजु
यति मोठो स्वरको धनी लक्ष्मी न्यौपाने मेडम काहा हराउनु भयो आज भोली ।
आज आयर साचिकै नेपाली हुन मा ठूलो गर्व लाग्यो मलाई प्रोग्राम भनेको त एस्तो हुन पर्छ वा वा वा100 सलामी स्यालुत ❤❤❤❤
अनि जन्मदिन को अनगिन्ती शुभकामना आदरणीय नारायण राईमाझी Sir🎉🎉🎉🎉🎉🎉
करोडौं स-सम्मान❤❤❤
निकै नै उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा लोकदोहोरी प्रतिष्ठान र अध्यक्षज्युलाई धेरै धेरै धन्यवाद
खै किन हो कुनि गहहरु भरिय मनहरु भक्कानिय,कता कता प्रदेशि भुमि मा भय पनि याहाहरुको सङ्गितको साहाराले काटेका दुखसुखका दिनहरु माध्यका महत्त्वपूर्ण दिन बन्दैछ आजको यो क्षेण,नमन टक्र्याउन चाहन्छु सम्पूर्ण सर्जकहरुमा🙏🙏🙏
धेरैको एकल साझ हुदै हुदैन , भएका मध्यको कतिको छिटो हुन्छ कतिको ढिलो हुन्छ , यो एकल साझ भन्ने जिनिसमा ठ्याक्कै उपयुत्त समय यहि हो भन्ने नहुने रैछ , दाइको हकमा पनि पाच वर्ष ढिला भयो कि भन्ने मेरो ठम्याइ हो नत्र सबका सब विशुद्द दाइको आवाजमा सुन्ने म जस्ता धेरै भाग्यमानी हुने थिए , फरक शैलिको एकल साझमा नया प्रतिभाले एक दुइ ठाउमा शब्द विर्सनु बाहेक खोट खोट लाउने ठाउ छैन , हार्दिक वधाइ छ दाइ 🙏🏻🙏🏻💕💕🎶🎶✍️✍️
सबै कलाकारलाई देख्न पाउदा धेरै खुसी लाग्यो तर राजु परियार नहुदा रुन मन लायो 😭😭😭
बिमाकुमारी दुरा लाई पनि धेरै सम्झिए❤
Same tetro manchma raju dai vako vaye jhan kati ramro huni thiyo
Tyo bela daju bahira hunuhunthyo
Bima Kumari Dura Ra Raju pariyar lai Pani lyauna parni 😢
राजु गुरुङ सरको फ्यान जति यता हाजिर
एकदमै मैले नि बहुतै सम्झेको छु❤️
मेरो मन को गित गाउनु भो राजु गुरुङ ले
हार्दिक सम्मान छ नारायण रायमाझी ज्यु लोक गित प्रती हजुरको अनुकरणीय योगदानलाइ रास्ट्र एबम तपाइपछि आएका र आउने पुस्ताले यसरी नै अनुसरण गर्दै जाओस्
धेरै राम्रो कार्यक्रममा सर्जक नारायण रायमाझी को उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना र कलाकार हरु प्रति नमन
कति राम्रो साच्चिकै नेपाली हुनुमा गर्व लाग्छ ❤❤ जय नेपाल जय नेपाली संगीत 🤗🤗
नयाँ पुस्तालाई पनि सङगसङ्गै लिएर यो कार्यक्रम गर्नुभएको रहेछ खुसी लाग्यो।प्रतिष्ठानकि अध्यक्ष रिता थापा लगायत उनको सम्पुर्ण टिमलाइ विशेष सम्मान।
कमला पोख्रेल बैनीको स्वर धेरै मिठो अनि प्रस्तुति धेरै सालिन्दा छ ।बधाई छ।
आमाले गाउदाको सिन ले निकै भाबुक बनायो . सम्पूर्ण लाइ धेरै धन्याबाद ....... म पनि पाल्पाली हुनुंमा गर्व लाग्छ l नारायण दाजुले अखबार पढे पनि राम्रो मान्ने म पनि हो है ..
आदरणि दाजु नारायण रायमाझीकाे रचना अती मार्मिक शब्द शब्दले मन् छुने।
अत्यन्तै खुशी लाग्यो 10पल्ट हेरे अझै हेर्दै छु ।
हाल साउदी 🙏
नेपाली लोक साङ्गितिक धरातल मा सबै भन्दा बलियो जग हो नारायण राइमाझी यी अमर सृजना र त्यो कर्ण पिर्य आवाज जन जन को मन मन मा सदा को लागि बास गरिसकेको तथ्य हरु स्पस्ट छन। यो सम्मान को लागि उहालाइ बधाइ र लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल लाई विशेष धन्यवाद।
आहा, कति राम्रो हो संगतिक कार्यक्रम, यस्तो कार्यक्रममा लाइभमा सहभागी हुन पाए पो कति आनंद हुन्थ्याे होला ।
लो संगीतका हस्ती नारायण रायमाझीलाइ कोटी कोटी प्रणाम छ,साथै सबै कलाकार प्रति हार्दिक सम्मान छ।
आहा आहा गीत भनेको त यस्तो पो हुन्थ्यो जो हाम्रो पालामा निकै सुनिन्थ्यो, रिल सङसङ्ग्गै गाइन्थ्यो उनै पुराना दिनको याद आयो🙏🙏🙏
आहा मननै आनन्द भयो लोक सङित ज्युदो इतिहास नारायण रायमाझि प्रति नमन्।
के गर्नु पर्देसी जिन्दगी कति खेर आँखा बाट आँसु आयो पत्तो पाइन सबैको मन मुटु मा बस्न सफल अतिनै मिलन सार आदरणीय ब्याक्तित्व नारायण राइमाझी पर्ती 🙏दस औला जोडी नमन व्यक्त गर्दछु
आदरणीय दाजु नारायण रायमाझी ज्यु को के लोक गित सङ्गितमा योगदान कुन शब्दमा बयान गरौ कुनै शब्द नै छैन उहाँ जस्तो मान्छे जुगौ जुग पाईदैन हृदय देखि सम्मान छ दाजु
नारायण रायमाझी जस्तै विलक्षण प्रतिभाका धनि व्यक्तिको जन्म यो धर्तिमा कमै होला।उहाँलाई उच्च सम्मान छ।मैले दशाै पटक हेरिसके त्यहि पनि हेरिरहन मन लाग्छ।❤❤सबै कलाकारलाई नाै मुरी बधाई छ।
राजु परियार कहाँ हुनुहुन्छ भनेर धेरै पटक हेरे भिडियो तर लास्ट सम्म हेर्दा पनि देख्न पाइन स्वर सम्राट राजु परियार को अनुहार
म बिदेशमा छु आखा बाट आशु धेरै बगेको छ तर आशु बग्दै गर्दै धेरै आनन्दको महसुस भाको छ भिडियो हेर्दै गर्दा
Ma poni daju 😢😢😢😢😢😢
😢😢😢😢😢 न रुनु
बिमा दिदी पनि हुनुभएको भए सुनमा सुगन्ध हुनेथियाे
Di husband sang USA ma
नारायण दाजुको यो सांगीतिक साँझ हामी नयाँ पुस्ताकोलागि एक युगमा भएको एक ईतिहाँस स्वर्ण अक्षरले लेखिदिनु भएको छ।
हामी धन्य छौ,यो अवसर यो सौभाग्य पाउने अहोभाग्य मिलेको छ हजारौं हजार युग अजर अमर रहने छ आदरणीय दाजु नारायण रायमाझी 🙏🙏😍😍😍
नेपाल लोक तथा दोहोरी सास्कृतिक कार्यक्रममा ले गरेको आयोजनाको धेरै राम्राे लाग्याे सबै लोक तथा दोहोरि गायक गायिका लाइ सामान छ
आहा धेरै धेरै आभारि छु आदरणीय सर हजुर प्रति धेरै धेरै शुभकामना
मनै छुन्छ हजुर प्रतिको कला सम्मान धेरै नमन 🙏❤️🙏
नारायण रायमाझी महान सांङ्गितिक सांझ 2080 असाध्यै हेर्न लायक छ ।भर्खर 2 पटक सम्म हेर्ने अबसर मिल्यो ।सम्पुर्ण सम्मानित कलाकार हजुर हरु प्रति पनि नमन छ है ।🙏❤️🙏🎊🙏🎊
लोकसङ्गीतको एक युग नै हो तपाई सवैले तपाईवाट सिको गरून लोक सङ्गीत कस्तो हुनुपर्छ भनेर धेरै सम्मान तपाईप्रति ❤❤
यो साझ मा बिष्णु दिदी लाई पनि देख्न पाको भय सुन मा सुगन्ध थपिनी थियो होला❤❤❤❤❤❤
नेपाली लोकसंगितको क्षेत्रमा यस्ता मार्मिक र कारुणिक सृजनाहरु फेरि आउला कि न आउला खोइ..????
सानैदेखि हजुरको गीतसंगीत सुनेर हुर्केको म अहिले पनि उत्तिकै मिठो र प्यारो लाग्छ। जय गीत जय संगीत❤❤
❤❤ उत्कृष्ट सम्मान कार्यक्रम नमन अग्रज कलाकार आदर्णिय नारायण रायमाझिज्यू❤❤ तथा समस्त कलाकारहज्यूहरूमा🎉🎉🎉
रात को ११:४७ हाल मलेसिया मन भक्कानो छोडेर रोयो येस्तो सर्जक पर्ती हार्दिक नमन सायद म जस्तो परदेश मा बस्नु हुनि सबै को पिडा यो गित संगीत बाट बेक्त गर्नु भयो नारायण रायमाझी सङ्गितिक साझको यो कार्यक्रम ले सम्पुर्ण नेपाली को आखा रसायो येस्तो श्रेष्ठलाई हार्दिक सम्मान ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै सम्मान छ नारायण दाजु हजुरलाई । हजुरको कुन गित होला र नेपाली लोक पारखीहरुको मनमा नबसेको ।
टिकटक तिर देखेर यता नि आइपुगे म🤗🤗🤗
प्रदेशमा रही आँखामा आँशु लिएर हेर्दै को को हुनुहुन्छ नी?
Ma 🙏🙏❤️❤️😭😭
यति ठुलो ऐतिहासिक कार्यक्रम मा म पनि जोदिन पाउदा अफुले आफुलाइ धेरै भाग्यमानि ठानेको छु धेरै धेरै धन्यवाद छ दाइ हजुर ❤️🙏
So beautiful voice sis🎉🎉
I love you dipika baini... kasmire paxyauri sunera khusi lagyo
आदरणीय दाजु नारायण रायमाझीले बोल्ने क्रममा आज कुलदेवता पनि कति खुशी भए होलान् भन्नुभएको छ,अवस्ये पनि खुशी भएकै छ्न।
मेरो पुजनिय गुरु नारायण रायमाझी साङ्गीतिक साझको यो भिडियो सबैले माया गरिदिनुहोला। साच्चिकै ऎतिहासिक छ यो एकल साझ। हामी नयाँ पुस्ता समेत जोडिएको यो एकल साझ एउटा जिउदो इतिहास हो। उच्च सम्मान छ वरिष्ठ गायक सर्जक चलचित्र निर्देशक मेरो गुरु नारायण रायमाझी ज्युलाई। आयोजक हाम्रो गौरवशाली सस्था - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समिती, काठमाडौ।
नेपाली साङ्गितिक छेत्रका धरोहर श्री नारायण रायमाझी प्रती उच्च सम्मान साथै यश कार्यक्रम लाई येति भब्री र सब्य बनाउनु भयेको मा सबैसबै मा धन्यवाद
नारायण रायमाझी नेपाली लोक दोहोरी क्षत्र को एउटा बलियो खम्बा हो जसको उचाइ को कुनै मापन छैन
टिकटक तिर क्लिपहरु आयो बाध्य भए युटुबतिर आएर हेर्न मलाई एक्दम मन पर्ने कलाकारको एकल साझ हेर्न ❤❤❤❤❤
धेरै खोजी गरेको कार्यक्रम बल्ल हेर्न पाइयो ❤❤❤ नारायण रायमाझी सर🙏❤️❤️
लोक गीत सङ्गीतका स्रष्टा नारायण रायमाझी ज्यु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
नारायण दाजी भुत कालको जीवन कथा ले मन भावुक बनायो
लाखों-लाख शुभकामान
एक दमै राम्रो कार्यक्रम अति राम्रो
वास्तविक जीवन
अरब बाट हेर्दैछु आदरणीय नारायण दादा धेरै सम्झना छ❤🙏🙏
मेरो मनको स्वर सम्राट, लोक सम्राट नारायण रायमाझी माहान सर्जक लाइ आज परेको जन्म दिनको अग्रिम सुभकामना सधै यस्तै यस्तै स्वरका तरंग्गहरु सुनिरहन हेरीरहन पाइयोस भगवान संग्ग यहि प्रार्थना गर्दछु
बहुप्रतिभाको धनी नारायण रायमाझी दाजु youtube मा 1k भन्दा थोरै हुने साथीहरूले सपोत गरौ है❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
फेसबुक को रिल भिडियो हेरेर आय गितसंगितमा कति ताकत हुन्छ भन्ने बुझे कुन भाबमा डुबे डुबे आखा रसायर आयो नया पुस्ताले सिक्न धेरै बाँकि छ धेरै धेरै सम्मान आदर्निय नारायण राइमाझि दाइ🙏🙏
हार्दिक सम्मान नारायण दाई, धन्यवाद आयोजक संस्था ।
उच्च सम्मान छ सबै अग्रज श्रष्टा हरु,गाएक,गायिका,भगवान रूपी शोर्ता
दर्शक हरु प्रति 🙏🙏🙏 नेपाली गीत संगीत ले आकाश चुम्दै जाओस जुग्गौ जुग❤❤❤❤❤❤❤❤❤
लोक गित के हो सबैले सिक्नु पर्छ ।
राजु परियार काे अभाव देखियो 😢 सबै लाई सम्मान छ ❤🙏
Raju sir yati bela bedash tera hunu vaya ko teyo kere❤❤❤
🇳🇵🇳🇵🎉🎉आदरणीय कालजयी गितका सर्जक गायक संगितकार सबैको मन मन बस्न सफल गुरु नारायण रायमाझी लगाएत सम्पुर्ण कलाकार लाई हार्दिक शुभकामना 🎉🎉🇳🇵🇳🇵
नेपालि साङिगितिक आकाश का धरोहर आदरणीय नारायण रायमाझी पर्ती नमन
१० पटक हेरे निकै आँखा रसायो मलाइ असाध्धै मन पर्ने गायक ❤🙏जन्म दिन को करोडौं शुभकामना हजुर 🎉
कुनै बेला भाबुक त कुनै बेला रोमाच्चित हुदै पुरै भिडियो हेरे । स्टेजमा नाच्ने ब्यक्तिहरु अलि धेरै हुदा अन्तिम तिर अलि राम्रो लागेन । नमन छ नारायण रायमाझि ज्यूलाई ।
Tiktok बाट यता अाउने काे काे हुनुहुन्छ
Me❤❤
Moh pni❤
Meee
Me😊
Me😊
नेपाल मै बसेर हेर्दा सुन्दा त यत्ति मन भक्कानिन्छ :::::::परदेश मा बसेर हेर्ने सुन्नेकाे मन कस्ताे हँदाे हाे सारै सारै मन छुने श्रिजना कसरी बयान गरम 🙏🙏🙏🙏🙏🙏🙏
सबै हेर्दा कति आनन्दं आयो आयो ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सिर्जना भनेको त यस्तो पाे हाे जुन् गित सुन्दा पनि सुनी राै झै लाग्ने जय गित जय सँगित जय हाेस् नारायण रायमाझी दाजु लाई हिर्दय देखिनै दुई हात जाेडि नमन❤❤❤
Sahi vannuvo narayen dajuko sabai jaso geetharu manmai baseko xa sabai geet ramro xa❤❤❤
यो कर्यक्रम हुदा म नेपाल मा नै थिय ।दुर्भाग्य भनम उपस्थित हुन पायन।आज पर्देसी भुमीमा बसेर हेर्दै छु।भिडियो हेर्दै गर्दा भावुक बनेर कतिखेर आखा रसाय थाहानै पाइन।हार्दिक नमन भन्न मत्रै भन्ने शब्द भेटाय।🙏🙏
आदरणीय दाजु लोक श्रस्टा नारायण रायमाझी जन्म दिन को करोडौं सुभकामना
जसरी दृस्ठि बिहिनको लागि डाक्टर सन्दूक रुइत भगवानको रूपमा हुनुहुन्छ त्यसै गरि नारायण रायमाझी सर नेपाली लोक सङ्गितको लागि जिउँदो भगवान हुनुहुन्छ ।🙏🙏🙏
हाम्रो पुस्ता साच्चिकै भागायमानी नारायण रायमाझी जस्ता सर्जक हेर्नपाइएको छ।सुन्नत नेपाली भाषा जिबीत रहुन्जेल अरूपुस्ताले अनन्तकालसम्म सक्छन्।परदेशमा रातीकाम गर्दा प्राय सबै सिर्जना सुनेकोछु कयौचोटी रमेको छु कयैचोटी रोयेको छु ।सत्सत् नमन 🙏🏻🙏🏻🙏🏻
आदरणीय दाइ लाई सम्मान नमस्कार टक्राउछु मिस यु दाइ हजुर जस्तो माहा पुरुस महापुरुस लोक दोहोरि मुल खम्बा❤❤
आहा दिन भरी को थकान मेटियो घरको याद बेस्सरी आयो अनि मनना सारै आनन्दा आयो अनि आँसु पनि आयो जन्मदिनको अनगिन्ती सुभकामना नारायण सर