डिलाले पहिलो पटकको भेटमै घाममा सुकाइदिन्छु भनेपछि भिम पौडेल मुर्छा परे, कारण यस्तो छ । ०७७-०३-२८HD

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 790

  • @Indreni.Com2073
    @Indreni.Com2073  4 года назад +109

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

  • @DilaBk
    @DilaBk 3 года назад +63

    सम्पुर्ण दर्सक मा नमस्कार धेरै पछि लोकप्रिय कार्यक्रम इन्द्रेणी मा भिम पौडेल अनि मैले गाएको दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस् है हजुर

  • @balchandrabaral
    @balchandrabaral 4 года назад +121

    आज बेसरी रमाइलो भाछ है हजुर हाजिर गरम

  • @milansarki8222
    @milansarki8222 4 года назад +71

    जय इन्द्रेणी 🙏🙏🙏भिम दाइ को हासो चै होके भिम दाइ को हासो मन पराउने कोको हुनु हुन्छ 👌👌

  • @padamrawot3057
    @padamrawot3057 4 года назад

    लाइभ दोहरी को हिरो हिरोनी छत्र भिम कृशन डिला टीका खिमा मन्माया कृस्ना मिना रबिन जेरि बर्तमान का टप्पर र पछिको बिजय बनिया ? सबैको नाम लेखन सकिन्न सरि ! कलाकार सबैलाइ धेरै माया्गरौ धन्नेबाद !

  • @pramilabasnet502
    @pramilabasnet502 3 года назад +1

    नरेश खातीलाई दोहोरी सम्मान

  • @ratansirpaili3962
    @ratansirpaili3962 4 года назад

    सबै भन्दा पहिले त इन्द्रेणी लाई सलाम र म चाहिँ पुर्बी सुर्खेत सिम्ता जन्म थलो र अहिलेको बस्ने बाके को बैजनाथ 4बानियाभार हाल कतार कर्मो थलो हजुर कुन कुन ठाउँ बाट हुनुहुन्छ यता हाजिर हुनु है हजुर

  • @dahalkumar1230
    @dahalkumar1230 4 года назад +51

    अरु सहयोग गर्न नसकेनी हेरेर लाइक र कमेन्ट चै गरिराको छु

  • @anisha8094
    @anisha8094 3 года назад

    भिम दादा को हाँसो नै बबाल के😀😀😀

  • @lilanathpageni396
    @lilanathpageni396 3 года назад

    क्या खतरा दोहोरी चल्या रछ यता इन्द्रेणी मा डिला बैनी र भिम भाइको मत अर्कै कार्यक्रम हेर्दै थिए।कतै तपाईंहरु पनि अरु कार्यक्रम हेर्दै हुनुहुन्छ भने उता छोडेर यता आउनुस है चुले निम्तो छ हजुर हरु सबैलाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😍😍😍😍

  • @bishnughimire9484
    @bishnughimire9484 3 года назад

    डिला हजुरको लाइभ दोहोरी हेर्दा हेर्दा दोहोरी बुझियो।आज सम्म न देखेको नया केही देखे आज।यसरी मुख बिगार्ने बानी थिएन आज यसरी मुख बिगारेको देख्दा त्यो डिला हैन कि जस्तो लायो।हजुरलाई यस्तो शोभा दिदैन हजुर सालिन नै बन्नु पर्छ।

  • @BhimPoudel
    @BhimPoudel 4 года назад +163

    नमस्कार

  • @aashikagautam649
    @aashikagautam649 4 года назад +75

    आहा ! कति राम्रो भिम भाइ र दिला बहिनी को दोहोरी 🙏जय इन्देर्नी 🙏❤️

  • @hariacharya6034
    @hariacharya6034 4 года назад +16

    बल मलाई मन परेको कलाकार को दोहोरी आयो धेरै धेरै बधाई छ भिम सर र डिला दिदी लाई

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +7

    डिला दिदी को फ्यान र भिम दादा को फ्यान जति याता हाजिर गरम है हजुर ।।

  • @diludangi
    @diludangi 4 года назад +25

    दोहरीका दुई तारा भिम अनी डिला,

  • @bhimtamang3818
    @bhimtamang3818 4 года назад +15

    जय भिम

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 года назад +26

    भिम संग कहिलेको रिस पोखेको हो डिला दिदिले भिमलाइ हान्दा मलाइ दुख्यो एता 😘😘

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 года назад +13

    डिला भनेको अहिले सम्म क‍ो सपैभन्दा दोरिकि असली लाईप गाईका हुन कोसैलेनि हराऊन सक्दैनन्

  • @madankarki4028
    @madankarki4028 4 года назад +33

    Bhim paudel को हासो हेर्न आको म त आज