अस्मितालाई बिहे गर्छु भन्दै मरिहत्ते गर्दै भिम, Bhim Poudel Vs Asmita Dc Live Dohori Lekai Ma Gurash

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2021
  • अस्मितालाई बिहे गर्छु भन्दै मरिहत्ते गर्दै भिम, Bhim Poudel Vs Asmita Dc Live Dohori Lekai Ma Gurash
    #Bhim_Poudel #Asmita_Dc

Комментарии • 186

  • @BhimPoudel
    @BhimPoudel 2 года назад +76

    नमस्कार,

  • @krishnapaudel8926
    @krishnapaudel8926 2 года назад +30

    धेरै दिनमा भिम भाइलाइ देख्न पाउँदा मनै रमायो।मिठो दोहोरी का लागि अस्मिता र भिमलाइ धेरै धेरै धन्यवाद छ।

  • @prabinatamang4101
    @prabinatamang4101 2 года назад +17

    भिम दाजुको दोहोरि धेरै समय पछि हेर्न पाए धेरै खुशी लाग्यो

  • @amrata2268
    @amrata2268 2 года назад +11

    गित सुन्दात समय गयेको थाहनै भयेनछ सारैनै मिठो छ दुबैजनाको दोहोरि दुबैजनालाइ सफलताको शुभकामना छ भिम भाइकोत सोर झनै राम्रो छ

  • @krishnalamsal7369
    @krishnalamsal7369 2 года назад +13

    आजको दोहोरि सुन्दर लाग्यो।अस्मिता दोहोरिच्याम्पेन जित्ने कलाकार हुन।भिमजि त दोहोरीको राजै हुनुभयो ।

  • @manbahadurshetty8386
    @manbahadurshetty8386 2 года назад +5

    दोहोरी राम्राे लाग्याे। भीम र अस्मिता दुबैलाई धेरै धेरै धन्यवाद। टीकापुर कैलालीबाट।

  • @bharatbc8240
    @bharatbc8240 2 года назад +7

    धेरै दिन पछि देखन पाय भिम दादालाइ ल बधाई छ

  • @KrishnaKrishna-mi8yd
    @KrishnaKrishna-mi8yd 2 года назад +3

    भिम कत हराईरहेछन हो आजाभोलि हासो सगै कडा दोहोरि जान्छ भिम को बैनि पनि कडा छिन ल सुृरू गरियो दोहोरि सन्नालाई कतार बाटि💃💃💃💃💃💃💃

  • @onom9540
    @onom9540 2 года назад +2

    मलाई मन पर्ने गायक - गायिका भिम पौडेल अस्मिता डि. सि

  • @madhugnawali9386
    @madhugnawali9386 2 года назад +16

    आहा मिठो मुस्कान दिने दुबै मेरो बेस्ट कलाकार को मिठो दोहोरी सम्पूर्ण टिमलाइ सफलताको सुभकामना अनि नमस्ते

  • @bashujoshi5174
    @bashujoshi5174 2 года назад +10

    भिम र अस्मिताकाे गीत रमाईलाे , राम्राे छ अझ सफलता मिल्दै जावाेस शुभकामना ।

  • @mankajikumal1970
    @mankajikumal1970 2 года назад +4

    अस्मिता बैनी सानी-सानी नानी मीठो शब्द को खानी सबल को जबाफ को लाईन नछोडी अन्त नमोडी गित गाउन सक्ने गायिका हुनुहुन्छ । उहाँको गीत सारै मन पर्छ ।आशीर्वाद तथा शुभकामना बैनी लाई

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 2 года назад +1

    आहा हेर्दै छु है युएई बाट 💯💝

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 года назад +3

    सरल अनुसासित गायक भिमपाैयाल तथा अस्मिता डल्लाकाेटिकाे अाजादाेहरि सुन्नपाइयाे प्रगतिकाे सुभकामना

  • @big3397
    @big3397 2 года назад +1

    भिम भाइ को हासो खतरा छ मन पछ भिम को हासो मलाई

  • @aitetamang9603
    @aitetamang9603 2 года назад

    सब्दको खानी दुबै जानालाई मुर्री मुर्री धन्नेबाद सारै मिठो सब्द दुबैजानाको।।

  • @gokarnabista5256
    @gokarnabista5256 2 года назад

    भिमलाई जोरदार टुक्का केही दिन सिम साट्मत, फेसबुक आईडी वाह! अस्मिता बहिनी।।

  • @taralama6278
    @taralama6278 2 года назад +1

    धेरै समय पछि बल्ल देखन पाईछु भिम भाईलाई हजुरकाे बिग फेन हाे मत अाजा दाेहरि सारै रमाइलो भयाे तेहिमाथि भिम भाईकाे अासाेनि काफि छ सफलता काे सुभकामना भाइ बुनु लाई

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 года назад +1

    अाहा कति अानन्द अायाे अाज ।अाफुलाई धेरैले मनप्रर्ने गायक र गायिका बिच गायकाे लाेकदाेहरि गायकाे सुन्नापाउँदाखेखि । धन्यवाद गायक भिम र गायिका अस्मिता दुबै जनालाई । कबेत बनट

  • @rahamatalibakaile1382
    @rahamatalibakaile1382 2 года назад +1

    लौ धेरैपछि भिम भाईलाई देख्न पाइयो बधाई छ दुबैजना लाई