Это видео недоступно.
Сожалеем об этом.
बशन्त बि क र अस्मिताले फेरी रुवाए सारा नेपालीलाई, Basanta Bk Vs Asmita Dc Man Pareko Fula Khaseko
HTML-код
- Опубликовано: 22 сен 2021
- बशन्त बि क र अस्मिताले फेरी रुवाए सारा नेपालीलाई, Basanta Bk Vs Asmita Dc Man Pareko Fula Khaseko
#Basanta_Bk #Asmita_Dc
नमस्कार🙏
म कलाकार वसन्त बिस्वकर्मा।
यहाहरुले दिनुभएको माया र आशीर्वादले भरिपुर्ण भएको छु।यो मायाको गुन राम्रा र मिठा सङ्गितको सत्कर्म बाट तिर्न सकु।धन्यवाद
सधै सुन्न पाउ हामिले तपाइको आवाज।।।
भाइको गितहरु मलाइ सारै मन पर्छ अझै सफलता को उचाउइमा पुग्नु मेरो भाइ लाइ सफलताको शुभकामना ।।
Ramrox
Derai derai ramro xa vai bainiko dohiri
wow nice video vai
रुपकी रानी 🧜🧜🧜शब्दकी खानी अस्मिता dc को दोहरी नछुटाइ हेर्ने को को छौ यता
👇️👇️👇️हाजिर गरुम
Ma malaysia bata
म पनि छु
कथा बस्तुले बिस्तारै गति लिदैछ,यस्लाइ क्रमै सङ्ग लानु होला,बसन्त भाइले बाटो प्रसस्त गर्नुभएको छ,अस्मिताले सुरुमै अस्वीकार गर्नु पनि राम्रो हो,बसन्तले अझै सम्झाइ बुझाइ गरे पछि अस्मिता ले बिस्तारै स्विकार्दै जाने र बसन्तले अहिले सम्म बिहे नगरेकै अवस्था मा अस्मिता फर्की आउने।
र यसरी मायालु जोडिलाइ छुटाउन नहुने र घर बिग्रीए पछि सहमति मा पुरानै मायामा फर्किन सकिने भन्ने ,हाम्रो समाजलाई एउटा उदाहरण दिए कसो होला?
कलाकार हरुले समाजमा देखिएका समस्या हरुको उपयुुक्त निकास दिनु पनि झनै राम्रो पाटो हो।कथालाइ नछोडी लैजानुहोस,dohori champion मा इतिहास लेखाएर पाएको चिनो हो यो कथा,अझ यो भन्दा अगाडी एउटा गायक पात्र बनाएर अस्मिता को बैबाहिक जिबनमा आएको कलह र घर बाट निकालिएको बिसय बस्तुमा एउटा episode बनाएर,यो episode ल्याएको भए झन राम्रो हुन्थ्यो कि?
बधाई छ वसन्त भाइ र अस्मिता बैनि दुबै जनालाइ उज्व्ल भबिस्यको लागि अन्तरमन देखिको शुभकामना।
right
S ho
Ekdmai ramro coment grnuvyo
अरे वा
Yo part 3 ho part 2 ma xa ni ta hernus ta
दोहोरी बास्तबमा यस्तो हो । शब्दबाण राम्रो छ । अस्मिता र वसन्त को सधै प्रगती गर्नु शुभकामना
यो जोडीको दोहोरी जति सुने सुनिरहु जस्तो लाग्छ । अती मिठो मार्मिक दोहोरी दुबैलाइ धन्यवाद
सुमधुर स्वर तथा उत्कृष्ट शब्दमा रचिएको दोहरी साह्रै मन पर्यो।❤️
दोहरी च्याम्पियनको यात्रा बाट सुरु भएको यो जोडिले आधुनिक लोक तथा दोहरी क्षेत्रमा इतिहास रच्दै जाओस,शुभकामना बहिनि अस्मिता अनि वसन्त दाजु।😍😍
Wow सारै मन छुने शब्द दुबै जना लाई धेरै धेरै माया र आशीर्वाद छ मेरो त आखै रसायो love you 💕♥️😚❣️🥰❤️❤️🥰❤️❤️🥰❤️❤️🥰❤️ both
💖💕💕💕👌👌
नेपाली लोकगित को ब्राण्ड ।"अस्मिता वसन्त" एक एक नछुटाइ हेर्ने कति छौं म जस्तै।
Ma ni xu
Ma ni ho
भाग ३ अाउछ ?
❤❤❤❤
पहिलो प्रेम असफल भएर होला । सार्है मन पर्छ। यो जोडी को वियोगान्त दोहोरी ❣️
😂😂😂😂😢😢😂😂😅😅
कति मन मुटु मा बसे यी दुबै भाइ बैनी कति मिठो गीत संगीत ...दुबै जनालाइ शुभाश्रीबाद..सबैको मन जित्न सकुन...
कति Sarai मार्मिक xa यो geet Sunda सुरु बाट मन runxa बधाई छ Dubai जना लाई
Aja samma kai historical dohori
Kati Ramro sabda Kati Ramro awaz Sabai kura Kati Ramro
Keep it up dai dd 😍
अति नै मारमिक शब्द अनि सगींत अग्रीम शुभकामना
दुबै जनाको भावुक गितले मन छोयो हार्दिक बधाई! धेरै भन्दा धेरै भिउजहोस शुभकामना! साथै दोहोरी प्रतिस्पर्धामा यहाँहरुको जोडी भएर सहभागी भएको देख्न पाईयोस!
अस्मिता जी को दोहरी आए पछि न छुटाएर हेर्छु
स्वर गला कला को समान छ ❤❤❤❤ आई लव यु aslita
वसन्त भाइ अझै सफलताको शुभकामना
यो लोकदोहोरी गीत प्रेम कथाको सेरोफेरोमा सारै मनछुने गीत गाउने गायक र गायिका ज्युलाई बधाई साथै भबिस्यमा यस्तै राम्रा राम्रा गीतहरु सुन्न पाउ भन्दै सफल्ता को शुभकामना
यि दुई हाम्रा होनहार प्रतिभाका धनि भाई बहिनीलाईहरुलाई हार्दिक सलाम छ।
यो गीत अनि यो शब्द हरु ले कता कता मन् नै छोएको जस्तो लाग्यो यदि मिल्छ भने यही गीत को पार्ट 3 पनि ल्याए आभारी हुने थिए
Yo part 3 ho part 2 arko xa
@@sushilaadhikari8006 ani kun hola part 2 plz जानकारी पाम न
Asmita vs basanta Deurali live dohori vag 121
यो जोडिको गित सुनेपछि आँखा रसाईहाल्न सुरु गर्छ यस्तै मीठो प्रस्तुति हरु पस्किदै सधै भरी आफ्नो स्थान उच्च स्थानमा रहिरहोस लाखौ लाख शुभकामना❤️❤️❤️💋💋
कति मिठाे गित गाएकाे दुबै कलाकार लाई धेरै धेरै धन्नेबाद छ।
भाइरल जोडी अस्मिता दलाकोति ,बसन्त बि क सबैलाइ रुहाउदै छन भगवान ले धेरै माया गरुन भन्ने र आगामी दिन मा अगि बदी रनु भन्ने सुभकामना।।
😭😭😭😭😭😭
@@bhawanagotame1438 𝒒𝒒𝒒𝒒𝒒𝒒𝒒
Yo Jodi le gayo ko geet jati suney pani againa ta hou,, congratulations to singers,,keep it up
सारै मिठो सोर, अनि शब्द मन नै थाम्न गारो हुने😥❤️❤️❤️
Fd
आफ्नै जीवनमा मेल खान गए झै लागेर कतिबेला आँशू खसे छ थाहै पाइन 😥😥😥😥साँच्चै उत्कृष्ट छ हजुर
गित अति मार्मिक छ, बधाइ छ कलाकार भाइ बहिनि दुबैलाइ, यो कथाबस्तुलाइ निरन्तरता दिनु होला।
दुबै जना ला यो गित को कथा बस्तु कला र गला दुबै राम्रो छ सर्ब श्रेष्ठ मा पुगुन ऐ छ मेराे शुभकामना
दुबै कलाकार हरूकाे प्र स्तुति लाई उच्च सम्मान साथै भविष्यमा धेरै धेरै सफलताका लागि शुभकामना र शुभेच्छा ।।।।।
दुबै दाजु बहिनी को जोडिलाई सलाम छ, अझै अगाडि बढुन 🙏🙏
वबसन्त र अस्मिता साचै डुबेर गाउन सक्ने कलाकारहरुहुन।फेरि दाेहाेरी च्याम्पियनकाे याद ताजा भयाे।
यस्तै मिठास भरिएको दोहोरी सुन्न पाइयोस 🙏🙏🙏🙏
Sahi bhanu vo 😍
राम्रो छ स्वर अनि शब्दहरु वसन्त र अस्मिता जि को सङ्गितयात्रा सफल रहोस्।
Asmita nanu dohori champion final dekhnu man thiyo tara socheko jasto kaha huncha anyway keep it up your vocal
Ekdam ramro layo yo Jodi le yahi geet in reni batw gayako bhaya lakhau darsak le herisakthe ek choti yo jodi le yahi bhakama inreni gayara gaunu paro basnta jee
Kati ramro sabd ani bhana ani madhur aawaz dhanyabad xa hajur dubai lai ramkumar India dekhi
basanta r ashmita reall jodii vako herna chaahane jati yetaa haajir humta..............safalta ko suvakamanaa
हजुर्को दोहोरी सुन्न पाय त भात खान भुल्छु। मनकारी गायक वसन्त दादा
ओहो यति राम्रो जोडि वसन्त भाइ अस्मि बहिनी को भाग २ पनि आइसके छ मत छुटेछु हो अब आनन्द सङ्ग हेर्ने हो
जति सुनेपनि सुनौ सुनौ हुने कस्तो मार्मिक गित उत्तोत्तर प्रगतिको शुभकामना अस्मिता मुसि र बसन्त बिक को जय लोक संस्कृति जय लोक गित्😃😃😃😃😃
यकदम मार्मीक छ अैलेको योङ्ग जेनीरेशन भयरपनी यस्तो संसकारी गित गायकोमा अष्मिता र बशन्त दुबैलाई धेरै धेरै धन्नेबाद उत्तर उत्तर प्रगतीको कामना।।
very very nice song
षषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषषष
Congratulations both of you ❤️
स्तरिया छ यहीं स्तरमा ,Maintenance गर्दै लैजानु शुभकामना छ्, दुवै कलाका ज्यु हरुले शब्द्दा प्रति होसियारी अपनाउनु भएको छ ।
बधाई तथा शुभकानमा छ।
सारै मीठो दोहोरी 💞💞
Very heart touching touching song.very proud to both singer
Sarimito git manae xoyo safalta ko suva kamana asmita basant vai lae
Ati ramro dohari nice jody feri git Sunna paeyos surilo aawaj sower basanta ra asmitra ko super
सबैको मन मुटुमा बस्न सफल जोडी मेरो त झन सारै मन पर्ने जोडी🌹🌹🌹🌹🌹 आगामी दिनको लागि अग्रीम शुभकामना वसन्त जि र अस्मिता जि लाई हार्दिक बधाइ🙏🙏🙏🙏
भाग ३ पनि ल्याउनु पर्छ अब
कठै गारो छ यति सम्झना मात्र है अरु केहि छैन जिन्दगी मेल खायो धन्यवाद दुई जना एड टिमलाई
बिरानो मुलुक भारत कर्नाटक बङलोवर बाट सुन्दै छु है
Ati ramro man ma lagyo malaita feriferi sunna pauu
यो जोड़ी सधै यसरी नै अघि बडिरहनु धेरै धेरै शुभकामना
आहा आबाजमा नै दमदार सक्ति छ
अाहा कति राम्रो टुका वसन्त रअसमिता जति सनयो उति सुन मन लाग छ फेरि गित मा डुबेर गाउने कला अति राम्रो 🌹🌹💕💕 शुभकामना छ दुबै लाई
Good song
आहा कति राम्रो टुका वसन्त बि क अनि अस्मिता डल्लाकोटिको जति सुन्यो त्यतिनै सुन्न मन लाग्ने 💝💝🤝🤝🤝🤝
योहोनी दोहोरिगीतभनेको सारेइसामिलागेओयार जतिसुनेओ उतिसुन्नुमन्लाग्ने कसैको दोहोरी गीत गाउछन परिवार्सङ्ग बसेरहेर्नेइ नसकिन्नेगीत गाउछन्यार योहोनी दोहोरीभनेको जतिसुन्दापनी कएलेइन न अघाउने गीत सारेइमार्मिक दोहोरीगीत फेरिपनी येस्तेइ दोहोरी सुन्नपाउ यी बसन्ती बैनी र यो भाइ दुइजनाको भबिश्य राम्रोहोस एतिराम्रो दोहोरी गीत सुनाउनुभयो कि तिपुराना पलहरुको याद दिलाउनुभयो thank you and God Bles you and Best of lock
जतिसुनेपनी मन भरिदैन यो शब्द र कलाको शुभकामना छ सबै टिमलाइ
यसरी नै अर्को भागहरुको पर्खाइमा छु यही भाकामा 🙏🙏🌹🌹🌹
Kati ramro dohori manai choyo basanta daa and Ashmita dee nice jodi
हामिले सधाई यस्ताई लोक भाका सुनना पाउ best of loke
मैले यो video बेला बेलामा सुन्ने र गुन्गुनाउने गर्छु किन भने यो गितले मेरो मुटुमै छुयो। मलाई कलाकार , गितको लय र टुक्क सारै मन पर्यो।
Dherai Manchhune geet Purano Maya Shangga Chhute Ra dhokhka Payeko Dohari geet Asmita Dallakoti & Basanta Bk Tapaiharuko Geetle Manbhabuk Banayo Ahile Yo Live Dohari Pradeshi Indian Army Mumbai Nevy Byarekdekhi Herdaichhu.Dhanyabad Hajurharulai .👍👌💏
अति राम्रो छ गित
बसन्त दादा र अस्मिता दिदि दुबै को शब्द निकै मन छुने छ
Sarai ramro dohori asmita bahini ra basanta Bhai yo dohori le mero purano din haru ko ra jiban sanga mell khayo atti ramro dohori Lamjunge thagu UK bata
Wowo.........
धेरै राम्रो छ बधाई सम्पुर्ण लाई
Yo gitle ta mero man ruwoyo.........ani sara jantako pani man xoyo .....🤗😍😂🤩...yesae gari pragaty gardae janu l......agadi har paelam 💞💝❣️💜..sarsotye matale sath diun hajurlae....dhannyewodd.....
अति सुन्दर स्वर गीत सुनि राखौ जस्ताे दुबै जना तागडा very good 👍.......
दोरि धैरे रामो् छ
yo ho dhori bhaneko basanta ra Asmitalai dheri dheri dhanebad
Aba bhag 3 nikalnu Basanta n asmita ji salute sentimental memorable lokdohori salute salute salute ❤❤❤❤❤❤
राम्रो मिठो दोहोरी 👌👌👌
Very nice song yo geet le man chuyo agami din ma pani ystai geet suna pam hajur haruko
धेरै मिठाे गित अनि टुक्का दामि मन छायाे😥
कुनै शब्द छैन दि तपाइको लागि सबै शब्द अर्थ हिन छ हरेक शब्दले मुटु छुन्छ दि
manai xoyo geet le basanta and asamita dubaai lai suvakamana taching song
कुनै ठाउँ छैन खोट लाउने अस्मिता ड्ल्लाकोटी बैनी बस्न्त जि लाई हजुर हरुको एसै गरि प्रगती र उन्ति होस येक पल्ट धोरिच्यान्पेन बाट बाहिरे भनेर आफ्नो लोक सङ्गीत लाई न बिर्सैनु अब्से पनि येक दिन मुलेकान हुनेछ
Waw paileko vag hererani dherai roya ma aile pani feri asu ayo akhama 😭😭lo badai xa vai baini dubai janalai hjr haruko sangit yatra safal ajjai yo vanda feri voli ko din haruma pani yastai mitho sabda vayako git dunna pau👈️👌👌👌🙏🙏🙏
मन छुने शब्दको तारीफ जति गरे पनिकमी हुन्छ । just best of luck both u
धेरै राम्रो छ दुबै जनाको best of luck both u
आहाहा दोहोरी गित भनेको यस्तो हुनुपर्छ कति मार्मिक छ कति मन छुनी छ ,, दुबै जनालाई सलुट अनि धेरै भन्दा धेरै धन्यवाद ... का साथै सफलता को शिखर चुम्नु होला धन्यवाद
यो जोडी को गित सुनेर कहिले अघाउदिन म
Kasto man xoyo dohorile basanta and asmita very thank you
hamro tanahun ko saan basanta daju sarai ramro xa geet ajhai pargati ko suvakamana ani asmita sis lai pani pargati ko suvakamana
धेरै दोहोरी सुनियो तर यति धेरै राम्रो र यति सभ्यता सहितका शब्द धेरै कम सुनियो कामना गर्दछु दुबै भाई बहिनी लाई सरस्वती माता को सधै आर्शिवाद रहि रहोस् र हाम्रो माया र साथ सदैब छँदै छ दुबै भाई बहिनीको छिटै एऊटा गीत रेकर्ड भएको हेर्न पाऊ र सफलताले सगरमाथा चूमोस बधाई दुबै जनालाई
🙏🙏👾👾😈😈🙏🙏
लोक गित भनेको ऐस्तो हुनु प्रर्छ दुबैलाई आशीर्वाद छ फेरी पनी ऐस्तै ऐस्तै सुन्न पॉम
राम्रो छ अमिता जि
येति राम्रो गित छुटेको रछ मबाट मलाइ सारइ मन्पर्छ नेपाली लोक्गित आज बल्ल भेटे आज को दिन्गयो अस्मिता सिस को दोरि हेरेर
यो गित कहिले सम्म हेर्नू कहिलेही धित मर्दैन 100 भाग गाउनु होला तेस्पछी मेरो पनि अनत्य हुन्छ होला
Dherai ramro
यि शब्द यी दुई भाइ बहिनिकाे गाउनि शेेेेेलिलाइ भगवानले धेरेेेेे अासिरबाद दिनु हामी सबेेेेेेले य दुई भाइ बहिनिकाे लागि भगवान सग पार्थाना गर्नेेेेे पर्छ हेेेेेे
So talented singers.i love to both of you.
One off the best song. Bcz my life Mach... ,,😭😭😭😭😭😭😭,All always support you. My brother. Sis
वाह!!😥😥😥😥मेरा प्यारा गायक गायिका वसन्त र अस्मिता🤔🤔🤔🤔मलाइ हरेक शब्दले रुवायो। मन र आँसु थाम्न सकिन। दोहोरी च्याम्पियनको प्रसङ्ग जोडेर गाउनुभयो, जबकी त्यतिबेला त्यही कार्यक्रमले रुवाएको थियो। you are both my favourite person. निशब्द हुँदै सम्मान ब्यक्त गर्दछु दुबै जनालाइ।
Wow nice song,
अस्मिता love you your voice ❤️👍
कठै यति राम्रो मान्छेको सुन्दर प्रस्तुति बधाई सफलतापूर्वक पूरा होस राम्रो मान्छेको अझै भाग 3 पनि सुन मन छ
Excellent Bashanta bdr and Ashmita sis go ahead, best wishes both of you.
ramro lagyo yastei yastei git sunaudei janu hola hajur harulai agrim suve kamana
kati mitho dohori basant bhai asmita baini ko 💞💞♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️💖💖💖💖👍👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌🙏🙏
Basanta vs asmita sabdanai xain vanne kehi Pani keep it up
आहा मीठो स्वार दुबै गाएक गाईका लाई बधाई छ 🙏🙏🙏🙏💕💕💕
Salute to both of you...