Это видео недоступно.
Сожалеем об этом.

ईमेज रोधी घरमा चल्यो रुवाबासी (Bhaitika Special) - Basanta Bishwokarma & Madhu Chhetri

Поделиться
HTML-код
  • Опубликовано: 4 ноя 2021
  • For more, visit imagechannel.co...​
    Our Facebook Page: / imagechannel...​
    Our Twitter Page: / imagechannel

Комментарии • 269

  • @kalpanakakshapati4324
    @kalpanakakshapati4324 2 года назад +5

    धेरै राम्रो लाग्यो सम्पुर्ण तिम लगायत अनुसा प्यारी नानी लाई धेरै सम्झनाछ

  • @user-nj2jo6wh6k
    @user-nj2jo6wh6k 3 месяца назад +6

    दुबैजना कलाकार भाई बैनीकाे याे पर्वकाे गित सन्सारमा भए घटेका यथार्थलाई वास्तविक गहिराईमा डुबेर गाउनु दुबैलाई ह्रदयदेखी धन्यबाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 2 года назад +5

    दुबै जनालाई धन्यवाद छ ।चिज भाइलाई पनि बाेलाउनु पर्याे राेधी घरमा ,वसन्त र चिज भाइ हिराे हुन् दाेहाेरीका

  • @lokbahadurshahi2582
    @lokbahadurshahi2582 2 года назад +22

    तिहारको ५ दिन पछि हेर्ने अवसर मिल्दा नि आसुँको भेल उर्लेर आयो 😭😭😭

  • @bodhrajgaihre4684
    @bodhrajgaihre4684 2 года назад +66

    शब्दको खानी हो बसन्त ! मधुको पनि आफ्नो छुट्टै पहिचान छ। आज रमाइलो भन्दा पनि समाजको यथार्थ चित्रण गरेकोमा दुबै जनालाई धन्यवाद ।

  • @rajmagar2312
    @rajmagar2312 2 года назад +6

    वधाई छ बसन्त बिक र मधु क्षेत्री लाई हजुरहरुको ठुलो fan हु म साह्रै भाबुकभईयो मन समाहलनै गाह्रो भो यो प्रदेशी भुमी मा।

  • @samataadhikari8293
    @samataadhikari8293 Месяц назад +1

    कति मीठो शब्द चयन गर्नुभयो दुवै जनाले आँखा रसायो♥️

  • @billapneupane1389
    @billapneupane1389 2 года назад +32

    शब्द को खानि बसन्त भाइ र मधुबहिनिले समाजका यथार्थ घटनालाई लिएर गाएको गित मार्मिक छ ।

  • @lalbirtimraiyaad422
    @lalbirtimraiyaad422 2 года назад +7

    यो गितले सारै रुवायो सायद मैले आफ्नो मौलिकता नै भुलेछु न भुलुँ पनी कसरी मैले आफ्नो जन्मभुमी छोडेको नी झण्डै ३ बर्ष हुन थाल्यो थुक्क मेरो जीन्दगी सँधै आर्काको देश मै रगत र पसीना बगाउन लेखेको रहेछ मेरो भाग्यमा

  • @Rnaryan-cq9pr
    @Rnaryan-cq9pr 2 года назад +13

    अति उत्कृष्ट दोहरी बसन्त र मधुको उज्वल भबिष्यको कामना छ| म लाई हेर्न गार्हो भयो,आधा आधा गरेर हेरे|

  • @manugurung6019
    @manugurung6019 2 года назад +11

    मेरो तीन बहिनी छन तर कति बर्ष भयो टीका लाउन पाएको छैन बहिनीहरुको बाध्यताले होइन मेरो बाध्यताले धेरै बर्ष रोएर बसेको छु मन छोयो गीतले वसन्त भाइ र मधु बहिनीको जय होस् साथै ईमेजलाई पनि।

  • @dillirajbhusal4268
    @dillirajbhusal4268 2 года назад +54

    सांच्चै नै आजको यो दोहोरी सुनेर आँसु नै थामिएन,सबैका आ आफ्नै कथा व्यथा होलान,कसैका दिदीबहिनी आउन नपाउने होलान कसैका दिदीबहिनी नै नभएका पनि होलान,कसैका दाजुभाइ टाढा भएर आउन नपाएका होलान कसैका दाजुभाइ नै नभएका पनि होलान।समय अनुसार सबैको आवस्यकता र सम्झना हुन्छ।

  • @dipakbc7625
    @dipakbc7625 2 года назад +13

    बसन्त दाजि का सब्द नै उत्कृष्ट हुन्छन❣️❣️❣️❣️🎤🎵🎶

  • @chaudharyjk2219
    @chaudharyjk2219 2 года назад +10

    भाई र दिदी को भाव मा डुबेर धेरै मार्मिक शब्द मा लाईभ दोहरी गीत गाऊनु भयो बसन्त भाई र मधु बहिनी ले , सबै को दाज़ु भाई र दिदी बहिनी ले वर्ष को १ दिन भाई टिका को समय मिलाएर भेट गरेर टिका लगाउनू होला 🙏🙏

  • @sukrajgharti1567
    @sukrajgharti1567 2 года назад +17

    कहिलेकाही त लाग्छ यो गितले हामी पर्देशीकोई लागि गाईएको हो जस्तो
    सारै म रुवायो यि गीतमा समाबेश गरिएका शब्दहरुले😥😥🙏🙏🙏🙏❤️

  • @prakashchandrapandit2979
    @prakashchandrapandit2979 2 года назад +12

    वास्तविक जिबनमा मेल खाने गित गायकोमा गायक बसन्तलाई धेरै धेरै धन्यवाद सारै मार्मिक छन दुबैका गितका टुक्काहरु सारै राम्रो लाग्यो ।

  • @gitasmreeti7970
    @gitasmreeti7970 2 года назад +23

    चेली माइतीमध्ये एक नहुनुको पीडा आफ्नो ठाउँमा, अझ दुबै भएर पनि दूरी मजबुरी जस्ता कारणले निधार हात खाली रहदाको दुखद पक्ष उजागर गरेको अति मार्मिक दोहोरीको लागि कलाकार द्वय वसन्त र मधु तथा सम्पूर्ण इमेज रोधीगर टीमप्रती आभार प्रकट गर्छु ।

  • @karunakhanal6602
    @karunakhanal6602 2 года назад +13

    😢😢😢एति हसिलो मान्छे बसन्त जी रुदा आज यो गित हेर्दा मै आफुलाई नै सम्जीय एति फरक भो बसन्त जी को दिदि सम्झेर आखा रसायो तर मेरो दाजु सम्झेर हरेक टुक्का मलाई मिलेको छ र यस्तै हुन्छ हरेक तिहारमा😥😥😭यो गित सुरु देखि अन्तिम सम्म आशु रोकियन😢😢😢😢

  • @nilamadhikari3294
    @nilamadhikari3294 2 года назад +36

    आफ्नै जन्म दिने को भर छैन
    छोरी मान्छे अटाउने घर छैन😭😭😭😭वाउ

  • @jitjit8445
    @jitjit8445 2 года назад +6

    सुरुवात देखि अन्तिम समन रुदै हेरियाे😭😭😭😭

  • @rohinigautam4989
    @rohinigautam4989 2 года назад +2

    अाज सम्मकै उत्कृष्ट दाेहाेरी प्रस्तुति एकदमै मार्मिक र मर्मस्पर्शी शब्द चैन गरि दाेहाेरी प्रस्तुत गर्नु भयाे बसन्त भाइ र मधु बहिनीले हजुर दुबै जना लगायत सम्पूर्ण कलाकार मा धेरै धेरै शुभकामना ।

  • @padamgurung2952
    @padamgurung2952 2 года назад +1

    गाउँ समाज को यथार्थ कुराको बिषय मा चित्रण गरिडुबेर गाउनु भयो Basant Bk vai ra Madhu chhetri nani lai dhanyabad धेरै राम्रो।

  • @krishnashrestha1106
    @krishnashrestha1106 2 года назад +8

    आ-आफ्नो जीवनमा आधारित र समाजको कुरितीमा आधारित मन छुने मार्मिक शब्दमा गित गाउनु भयो । दुबै जना लाई धन्यवाद छ ।

  • @maheshduwadi1532
    @maheshduwadi1532 2 года назад +1

    Madhu chhetri baini ko ra Basanta bhaiko prastuti dherai dil chune khalko cha. Congratulation to all.

  • @PRINCESSARYAL
    @PRINCESSARYAL 2 года назад +41

    अत्यधिक मार्मिक गित 2 जना नै मन पर्ने कलाकार ।

  • @tharkbahadur3688
    @tharkbahadur3688 2 года назад +1

    yo गीत सुंदा अति रमरो लगोय थैंक्यू

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 Год назад

    Ati nai ramro dohori git suniyo basanta bha g vs madhu g ko surilo sorma dherai bhanda dherai enjoy gariyo thank you so much all of you image rodhigar team 😘

  • @manpun6372
    @manpun6372 2 года назад +5

    धेरै राम्रो लग्यो है बसन्त सर बधाई छ म हजुरको फेन ल ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @harimayathing8067
    @harimayathing8067 2 года назад +7

    त्यही नरमाईलो लाग्छ भनेर तिहार मा नहेरेर पछि हेरेको तेहि नि रुवायो😭

    • @krishnakarki2389
      @krishnakarki2389 2 года назад

      same here cheli😭

    • @npgamer8683
      @npgamer8683 2 года назад

      Dd bahini na hunu nai tihar ma tw avisap nai rahe xa aafno tw bagye nai khot paryo

  • @KathaSuru-Official
    @KathaSuru-Official 2 года назад +28

    Awww Basanta, I am literally falling in love with this man 😭.

  • @bhawanis8000
    @bhawanis8000 2 года назад

    भाई बैनी को अति मार्मीक दोहरी सुउनेर मन थामन स्किन भाई बैनी को गित ले मेरो पनि आंखा बांट आंसु खसेको थाई भयोन र दुबैई लाई बधाई छ

  • @nawarajpoudel3537
    @nawarajpoudel3537 2 года назад

    गैरे नानि को मन धेरै मन कमलो रहेछ।

  • @Luckyaqua9
    @Luckyaqua9 2 года назад

    एक्दम नै मन छुने दोहोरी थियो

  • @mallarajamohanmallarajamoh8932
    @mallarajamohanmallarajamoh8932 2 года назад +4

    दाजु बहिनिको भाईटिका सम्बन्धि सारै मार्मिक छ मननै बहकायो तर यो गितको शिर्षक भाईबहिनि लाई छुने टाईपको भयना बरु तिहार सम्बन्धि शिर्षक भयको गितको बोल हुनु पर्ने

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 года назад +1

    सँचिकै मधु क्षेत्री र बस्त बिकको दोहोरी ले मेरो नी मंन रोयो

  • @arjunraut2909
    @arjunraut2909 2 года назад +1

    अति रामराे मत बंसत भाईकाे ठूलो फेन हाे

  • @munakarki6101
    @munakarki6101 2 года назад +1

    Madhu babini timro sabdha ma kati mitash xa mis you

  • @bibekramdam1473
    @bibekramdam1473 2 дня назад +1

    मेराे मन पनेृ गाएक बसनत बि क

  • @nawarajpoudel3537
    @nawarajpoudel3537 8 месяцев назад

    हाम्रो गैरे नानिको मेरो जस्तै कमलो मन रहेछ।

  • @balbahaduerbalbahaduer7440
    @balbahaduerbalbahaduer7440 2 года назад +4

    धेरै राम्रो छ दोहोरी बसन्त भाई मधु जि 🙏

  • @gobindaadhikari7764
    @gobindaadhikari7764 2 года назад +1

    Omg mapani run badhya bhaye kinki nidhar khali bhaye ko 15 barsa bhayo oman dubai tira lahur le garda sunda gayek singers

  • @prithivijimee4726
    @prithivijimee4726 2 года назад +1

    Basanta bhai r Madhu bainiko atyanta marmik dohori ajha madhuko t bastabik jiwan sanga adhatit (Bahrain bata)

  • @manbahadur5747
    @manbahadur5747 2 года назад +1

    हजुर हरको याे गीतले मेरो मुटू छिया छिया भन्यो आँसू थाम्न सकेन् धेरै देरै शूभा कमान छ हजुरहरुलाई ।

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 года назад +1

    Estai ho vai bahini haru , jiwan ma dukha ra sukha sabai lai parxa nai, but you got to be strong and struggle with your hard time and always be happy.
    Well done you both singers,,,.

  • @mohanjaisi8021
    @mohanjaisi8021 2 года назад +16

    आसु नै रोकिन्😭😭

  • @timimeromatimro7595
    @timimeromatimro7595 2 года назад +1

    धेरै राम्रो सबै मा सम्मान।र मेरो प्यारो सालो यम राना आजभोलि कता कता दोहोरी मा देखिराछन खुसी लागो।

  • @tulashirimal3354
    @tulashirimal3354 2 года назад +4

    गित हेरेर पहिलो पटक येति धेरै रोयँ ।

  • @durgapaudel2886
    @durgapaudel2886 2 года назад +3

    सारै मन छोयो आँसु आयकै पत्तो भएन😭😭😭

  • @nawarajpoudel3537
    @nawarajpoudel3537 2 года назад

    यो गित रोयेर पनि हेर्छु।

  • @mahendrashrestha2340
    @mahendrashrestha2340 Год назад

    Namskar Dubai Lai Raksha garun Bhagawan!!!.

  • @user-dy4mq2dj4c
    @user-dy4mq2dj4c 2 года назад

    भाइ र बैनि दुबै र सबै टिमलाई शुभकामना सारै मन रयो शुरु देखि लास सम्मनै रुएरै सिदि यो 😭😭😭😭😭 शुभकामना ल म लछु रसाइली को तरफ बाट हाल कुबेत धेरै भयो दशै तिहार नअाएको पनि 😭😭😭

  • @nawarajpoudel3537
    @nawarajpoudel3537 8 месяцев назад

    मनलाइ समाहाल्नु मधु बहिनि।

  • @kuldiplohani4546
    @kuldiplohani4546 2 года назад

    Basant vai 👍 madhu ji

  • @choodamanidumre9593
    @choodamanidumre9593 9 месяцев назад

    गह भरी आशु😢😢

  • @maiyasharma2734
    @maiyasharma2734 2 года назад +1

    dherai ramro lago

  • @raftaarreman8048
    @raftaarreman8048 2 года назад +1

    वॉ मस्त

  • @jagattiruwa4455
    @jagattiruwa4455 2 года назад

    गीत सुन्दा सुन्दै आँसु झरेको पतै पाईयन

  • @krishnakharel2177
    @krishnakharel2177 2 года назад +2

    अती मार्मिक साथै उत्कृष्ट दोहोरी

  • @debid25614
    @debid25614 2 года назад +3

    10 बर्ष भयो नेपाल नगएको अब नेपाल् आएर टीका लगाउने ठुलो रहरले सताएको छ मलाई अर्को साल पक्का आउने छु

  • @haristha1018
    @haristha1018 2 года назад +4

    Aati ramro man chhune lok dohori best of lock

  • @nirmalathapa5520
    @nirmalathapa5520 2 года назад +2

    वसन्त पछिल्लो समय मेरो मन पर्ने गायक

  • @tekbhandari7311
    @tekbhandari7311 2 года назад +2

    उत्कृष्ट ।

  • @rajubc6561
    @rajubc6561 2 года назад +6

    एस्तो मामिक तिहार विशेष गित गाउदा हामी प्रबासि लाई नै समाटेरा गाइएको हो तर सुन्दा र हेदा ज्यादै नरमाइलो लागो।

  • @kumaribasnet8615
    @kumaribasnet8615 Год назад

    सारै मन पर्यो

  • @khadkasrijana4325
    @khadkasrijana4325 2 года назад +1

    basanta dai ko ma thulo fan. all the best both of you

  • @nawarajpoudel3537
    @nawarajpoudel3537 2 года назад

    मेरो पनि दिदि बहिनि नभयेकोले मन छोयो।

  • @damodardhodari3296
    @damodardhodari3296 2 года назад

    वसन्त भाइ र मधुबैनीले गाएकाे गित सवैकाेमन्मा बिरहचल्छर अाँसुझर्छ गायक गाइका दुवैजनालाइ श्वागत तथा धन्यवा छ

  • @manugurung6019
    @manugurung6019 2 года назад +4

    यो घीतले पुरै रोएर छाड्यो ।साह्रै दुख लाग्यो जय होस् सम्पूर्ण टिमलाई ।

  • @pradeeppranav5624
    @pradeeppranav5624 2 года назад +4

    Madhu di ra Basanta ji ko Kati ramro dohori, voice mileko6 dubaiko

  • @puruparajuli9207
    @puruparajuli9207 2 года назад +1

    सारै मन छुने गित गाउनुभयकोमा धन्यबाद

  • @tirthaadhikari6326
    @tirthaadhikari6326 2 года назад +6

    सार्है मार्मिक दोहोरी गित समय सान्दर्भिक गाउनु भयो दोहोरी सुन्दा सुन्दै मन पनि रोयो अब को दिनमा यस्तै मार्मिक अनि समाजमा घटेका घटनाको बारेमा गाउनु होला हजुर हरुको सफलता को कामना गर्दछु

  • @JitRai-st5pv
    @JitRai-st5pv 2 года назад +1

    न रैउ दिदी केहि हुन्न रुएर
    मन को पिडा जाँदैन धुएर 😭😭

  • @prajankhakurel2687
    @prajankhakurel2687 2 года назад

    साहै मामिॅक गीत

  • @yashodadhungana992
    @yashodadhungana992 2 года назад +1

    Ati marmik geet ,malai sarai man parxa madhu sis ❤️❤️❤️

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 2 года назад +1

    मार्मिक गीत गाउनुभयो वसन्त भाइ र मधु जि लेमन थान सकियन।

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 года назад +3

    Basanta vai ko sabda sarai marmik xa.

  • @ujjalkc7133
    @ujjalkc7133 2 года назад +1

    Basanta i love u yar tero git sune paxi run man lagxa narisaunu ta bhaner manna baseko xas tar

  • @punpurnaapun8040
    @punpurnaapun8040 2 года назад +4

    Lovely and heart touching song I am really crying Because same thing happened in my life

  • @raiprithi91
    @raiprithi91 2 года назад

    यो लोकधोरीले मेरो मन खायो🙏🙏🙏

  • @romnathchaulagain6408
    @romnathchaulagain6408 2 года назад

    So sweet respect

  • @bimalachand9502
    @bimalachand9502 2 года назад +5

    Heart touching and emotional Lokdhori

  • @hsnhch8368
    @hsnhch8368 2 года назад +2

    धेरै मार्मिक दोहोरी 💕💕💞💞💘💘🇳🇵🇳🇵🇳🇵

  • @Ganeshbista16626
    @Ganeshbista16626 2 года назад +2

    Wow wow ,heart ❤️ touching lok song best of luck 🤞 both of you go ahead ❣️🌹🙏

  • @RameshThapa-gr9eh
    @RameshThapa-gr9eh 2 месяца назад

    very nice best of luck

  • @buddhilwagun9227
    @buddhilwagun9227 2 года назад +8

    good song .... thanks a lot...

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 года назад +5

    SINGING FOLK DUETS - PRESERVING CULTURE
    WOW
    SO BEAUTIFUL SONG AND WONDERFUL, AMAZING SINGING.
    BASANTA JI AND MADHU JI ARE SUPERB FOLK DUET SINGERS.
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @Dsppokharel
    @Dsppokharel 2 года назад +10

    हेर्दै हेर्दै आँसु झरेको पत्तै भएन😭😭

  • @sapanathapa1979
    @sapanathapa1979 2 года назад +1

    Mero best madhu👍👍👍

  • @janukagurung2817
    @janukagurung2817 2 года назад +2

    भाइ वसन्त कति दिदी बैनिलाई रूवाएउ नि लै आगुम देखि मेरो कन्ट्याक्मा आउ मलाईदपन्छ भाइ टिका

  • @kalpanakakshapati4324
    @kalpanakakshapati4324 Год назад

    राम्रो

  • @budhabahadur843
    @budhabahadur843 2 года назад +9

    मेरो पनि सातै बर्स भयो टीका नलगाको साउदी बस्नाले मेरो मन्का कुरा गर्नुभयो?

  • @janukakoirala4087
    @janukakoirala4087 2 года назад +2

    यक्छिन पनि आँसु अदियन आसुले सिरानी भिजो कस्तो शब्द समाज मा घटीत घटनाको पर्दाफास

  • @user-gj8yw6lc6t
    @user-gj8yw6lc6t Месяц назад

    Basanta b K vaiko git MN parx

  • @omazzo4586
    @omazzo4586 2 года назад +2

    Basanta ko dohari derai ramro gar6.

  • @mangalbahadur5824
    @mangalbahadur5824 2 года назад +7

    Congratulations🙏🙏♥️♥️♥️♥️♥️♥️

  • @chefpadam5497
    @chefpadam5497 2 года назад +2

    Sararae ramro xa love you so much ❤

  • @santosharyal8317
    @santosharyal8317 2 года назад +1

    Madhu ko awajko lastai fan ho ma love you

  • @arjunraut2909
    @arjunraut2909 2 года назад +1

    मत दाेहाेर चम्पिओअन पनि बंसत र अंसमिताकाे गित ले मेराे मन साहए छाेयकाे हाे।मत राेयकाे हाे हजुर हरूकाे पंसतुतिले बंसत भाई

  • @dipaksunar9330
    @dipaksunar9330 2 года назад

    ati nai marmik sabd badai xa

  • @babitadevkota5046
    @babitadevkota5046 2 года назад

    म चै टिकटक हेरेर पुरै भिडियो खोज्दै आको