New Teej Song 2081 - Babako Aanganima By Sharmila Gurung & Kamala Pokharel Ft. Smriti Timilsina

Поделиться
HTML-код

Комментарии • 496

  • @mohantamang3596
    @mohantamang3596 3 месяца назад +2

    हाम्रो कला हाम्रो मौलिक हाम्रो सस्कृति अति सुन्दर प्रस्तुति सफलताको धेरै धेरै शुभकामना छ🙏🙏🙏💐💐💐❤❤❤

  • @seetathapa6338
    @seetathapa6338 3 месяца назад +1

    कस्तो राम्रो मार्मिक शब्दहरु सुनेर मन पनि आनन्दित भयो ,तिन महिने सुई र बिस्तराले घोच्यो भन्ने गीत गाउने गायीकाहरुको बुद्दि को बिर्को खुलोस् ,संस्कारी छोरीको संस्कार झल्किने यो तिज गीत ले सारै मन छोयो 🙏🙏👏👏

  • @RemGurung
    @RemGurung 4 месяца назад +41

    यस गीतको अडियो तथा भिडियो संग आबद्द सबैलाई बधाई अनि शुभकामना । आदरणीय दिदी र कमला जी लाई धन्यवाद मौलिकता जोगाउनुभाकोमा ।
    🙏❤️🙏

  • @SharmilaGurungg
    @SharmilaGurungg 4 месяца назад +83

    आशा छ मौलिकताप्रेमी दर्शक श्रोताहरुले माया र हौसला दिनुहुनेछ भनेर । धन्यवाद ।
    🙏❣️🙏

    • @suryakanchha6038
      @suryakanchha6038 4 месяца назад +4

      हजुरहरु हुनुहुन्छ र पो त मौलिकता मरेको छैन् दिदी 🥰🙏

    • @Balkrishna09
      @Balkrishna09 4 месяца назад +4

      दिदी ढुक्क हुनुस अजम्वरी गीत बनाउनु भएको छ सबै बिभागमा पर्फेक्ट छ।

    • @ShantiRasaili-x6m
      @ShantiRasaili-x6m 4 месяца назад +4

      Hajur ko geet maulik Kun Po hudaina Ra ...badhai xa didi

    • @fzre5di300
      @fzre5di300 4 месяца назад +5

      अत्यन्तै मन पर्ने गायीका हरु त्यसै माथि यति मिठो मौलिक तिज गित सुन्दा पनि मन आनन्द भयो हामी प्रदेश मा बसेर पनि यस्तो गित सुन्दा साडी मा सजिएर नाँचेको हेर्दा लाग्छ म पनि त्यहीं नाँच्दै छु लाखौँ लाख सुभकामना सम्पुर्ण टिमलाई 🎉❤🎉❤

    • @lalkrishnamagar1702
      @lalkrishnamagar1702 4 месяца назад +3

      wow❤❤❤yo lai vanx maulik teej

  • @ChandraBayelkoti
    @ChandraBayelkoti 4 месяца назад +1

    आहा कति सरल र सफा छ यस्तो होनि तिज गित भनेको त सुभ कामना छ सबैमा❤❤❤

  • @thanesworpoudel1380
    @thanesworpoudel1380 4 месяца назад +78

    कुहिएका गित सुन्दा वाक्क दिक्क भयको बेला सुन्दर गित सुन्न पाइयो !!बधाइ छ सबै टिम लाइ!!

  • @yadapthapa-tx5mj
    @yadapthapa-tx5mj 3 месяца назад +1

    तिजको गित भनेको एस्तै हुनुपर्छ good luck कमला बैनि ❤❤❤❤

  • @RajendraPathak-q6z
    @RajendraPathak-q6z 3 месяца назад +1

    अाउदै गरेकाे माहानचाड हरितालिका , तिजकाे सबैमा शुभकामना ❤❤❤❤❤❤❤❤

  • @merodaainepal2979
    @merodaainepal2979 4 месяца назад +31

    यति राम्रो गित रैछ खासै भ्युजनै छैन भेडाबाख्राको जमातलाइ राम्रो मौलिक तिज गित त हेर्नै आउदैन। शर्मिला दिदि🙏❤

    • @Redmu9c-r1x
      @Redmu9c-r1x 4 месяца назад +4

      kaha veda bakra le ta utheko ra suteko chawas chawas pareko herxan Ati ramro geet ta pachdain uni haru lai

    • @vloggeryam1
      @vloggeryam1 3 месяца назад

      😅😅😅

    • @vloggeryam1
      @vloggeryam1 3 месяца назад

      कुरो ठिकै हो।

  • @KrishnaRanabhat-p2i
    @KrishnaRanabhat-p2i 4 месяца назад

    आहा कति मिठो मौलिक गीत बाबाको आँगनिमा सम्पूर्ण टीमलाई हार्दिक बधाई तथा शुभकामना।।।।

  • @anujgaire3089
    @anujgaire3089 4 месяца назад +1

    आहा कति मौलिक अनि सुन्दर गीत❤हाम्रो नेपाली संस्कृति परम्परा झल्काउने गीत साँच्चै सराहनीय छ।जय गीत जय सङगीत। परदेशमा रहेर यिनै गीत संगीतको सहारामा नेपालको झल्को मेटाउने प्रयास गर्छु।गायक सृजकमा कोटीकोटी नमस्कार।

  • @suryakanchha6038
    @suryakanchha6038 4 месяца назад +14

    आहा! कति मिठो , मौलिकता यही हो 🙏 सफलताको शुभकामना 💐

  • @dipendraaryal4956
    @dipendraaryal4956 3 месяца назад +2

    आहा कति राम्रो गीत सुन्दा पनि आनन्द आयो🙏🙏 कुहियका उत्ताउला गीत ले सस्कृती बिगारेको बेला यस्तो गीत लेख्ने गाउने सबै टिमलाई धेरै धन्यवाद 🙏🙏🌹🌹

  • @RamaPokharel-s5t
    @RamaPokharel-s5t 4 месяца назад +16

    येस्तो पो तिजको गीत होर ❤❤बधाई छ प्यारी दिदिहरु

  • @TilbahadurKhatri-ls3pt
    @TilbahadurKhatri-ls3pt 4 месяца назад +17

    Wowwww दामी यो पो हो तिज गित सफलताको शुभ कामना छ

  • @UmaSankar-se4yu
    @UmaSankar-se4yu 3 месяца назад +2

    त्यो नाच्नी बहिनी डान्स सिकाउनि नी हो क्यारे कती सभ्य तरिकाले नाइटो चोपेर सारी लगाएको सारै मन पर्यो

  • @bharatpokhrel7134
    @bharatpokhrel7134 4 месяца назад +4

    कुनै पनि शब्द छैन म संग बयान गर्नलाई 😊 लोकगीतको मर्म स्पर्श बुझेकी , साच्चै तिज पर्व के हो भेनेर बुझेकी , सबैको लोक प्रिय गायिकाहरु , एकदमै अनुशासीत बिरिष्ट गायिका शर्माला गुरुङ र कमला प्रोख्रेल दिदि हजुरहरुको मौलिक गीत आएपछि मात्र तिज आएझै हुन्छ, हजुरहरुलाई कोटि कोटि नमन्🙏

  • @narayankhadka2717
    @narayankhadka2717 4 месяца назад +15

    बाबाको आँगनीमा /आहा कति राम्रो टिपिकल तीज गीत कमला/शर्मिला साथै सम्पुण टिमलाई बधाई अनि शुभकामना,
    नारीहरूको महान चाड हरि तालिका तिजको पावन अवसरमा, संपूर्ण दिदीबहिनीहरूलाई खुशी, सुख, र समृद्धिको हार्दिक शुभकामना। जय गीत सय संगीत/

  • @wawgmagar206
    @wawgmagar206 4 месяца назад +1

    बधाईछ 🌹अनि धन्यबाद❤️🙏

  • @KrishnaRanabhat-p2i
    @KrishnaRanabhat-p2i 4 месяца назад +6

    आहा कति मिठो मौलिक तीज गीत हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 4 месяца назад +1

    गित हुन त एस्ता !!! सृजना हुन त एस्ता !!! जति सुने पनि सुनिरहु लाग्ने उस्तै मिठा अनि मार्मिक शब्द लय मखमली आवाजमा सजिएको यो गितले साच्चै हाम्रो परम्परा,रितिरिवाज ,संस्कृती अनि मौलिकता झल्काएको छ!!!बरिस्ठ गायिका आदरणीय अग्रज शर्मिला गुरुङ्ग दिज्यु,,आदरणीय कमला पोख्रेल ज्यु अनि स्मृति तिमिल्सिना ज्यु लगायत गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछु!!!🌹🌹💐💐🌹🌹

  • @tekrajgurung6027
    @tekrajgurung6027 4 месяца назад +6

    कस्तो गित सुन्दै जादा गाउँ घर अनि तिजको बेलाको त्यो गाउघर याद आयो छ।धन्यवाद छ शर्मिला ज्यु यति मीठो गित सिर्जना गरेर हामी माईतीहरुको मन खुशी पार्दिनु भो।

  • @prashantpariyar
    @prashantpariyar 4 месяца назад +17

    धेरै मिठो गीत मलाई स्टूडियो देखि नै मन परेको आज आएछ धेरै धेरै बधाई छ प्यारी दिदी हरु ❤❤❤❤❤

  • @SumitraThapa-xx5ce
    @SumitraThapa-xx5ce 4 месяца назад +1

    मीठो शब्द,सुमधुर शब्दको यो तीज गीतले सफलताको शिखर चुमोस शुभकामना !❤️❤️

  • @mekhgurung1529
    @mekhgurung1529 4 месяца назад +1

    आहा यो हो नि हाम्रो मौलिक तिज गीत ❤Best wishes to entire team🙏🙏

  • @romancenepal5206
    @romancenepal5206 4 месяца назад +10

    आहा ❤❤ क्या मिठो तीज गीत "बाबाको आँगनीमा" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @abc-tj4fv
    @abc-tj4fv 4 месяца назад +2

    यस गीतको अडियो तथा भिडियो संग आबद्द सबैलाई बधाई अनि शुभकामना । आदरणीय दिदी र कमला जी लाई धन्यवाद मौलिकता जोगाउनुभाकोमा ।

  • @gomakhadka2477
    @gomakhadka2477 4 месяца назад +1

    बल्ल तिजको गित आएछ ,मनै आनन्दित भयो ,बधाई छ सम्पुर्ण टिमलाई 🎉

  • @barunranabhatt546
    @barunranabhatt546 4 месяца назад

    आहा कति मिठो तीज गीत❤❤❤❤धेरै धेरै सफलताको शुभकामना मदनपोखरा आइडल कमला पोख्रेल, शर्मिला दिदिको सदावाहर कति राम्रो❤❤❤❤❤🎉🎉🎉

  • @prakasharyal806
    @prakasharyal806 4 месяца назад

    यस गीतको अडियो र भिडियो संग आबद्ध सबैलाई बधाई अनि शुभकामना ।आदरणीय दुबै चेलीलाई धन्यवाद मौलिकता जोगाउनु भाकोमा❤️🙏🙏🙏🙏🙏❤

  • @reshamkhatri6311
    @reshamkhatri6311 4 месяца назад

    आहा कति राम्रो सब्द कतिराम्रो स्वर यो होनि तिजको गित भनेको सर्मिला कमला दिदी दुबै जनालाई सफलताको सुभकामना

  • @indradahal8221
    @indradahal8221 4 месяца назад +1

    आहा कती मिठो गीत 🎉❤❤❤

  • @BasantaKarki-Chhetri
    @BasantaKarki-Chhetri 4 месяца назад

    उत्कृष्ट काेशेली । अझ सफलताकाे शुभकामना कमला ।

  • @safalonlinetv8529
    @safalonlinetv8529 4 месяца назад +2

    शर्मिला गुरुङ दिदी ❤

  • @dolnathpokhrel1728
    @dolnathpokhrel1728 4 месяца назад +9

    सम्पुर्ण युनिटलाई बधाई छ।राम्रो तिज गित पस्कनु भयकोमा🎉🎉🎉🎉🎉

  • @Hemanta501
    @Hemanta501 4 месяца назад

    गीत भनेकाे सर्मिला गुरुङ दिदीको जस्ताे समाजलाई पच्ने र आमा बुवा दिदिबहिनीहरु बसेर हेर्न मिल्ने यस्तो पो हुनुपर्छ खै कसरी बयान गरम मसँग कुनै सब्द नै छैन सफलताको अजम्बरी शुभकामना छ सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएकाे छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾❤️🇳🇵💗❤️ देखि हेर्दै छु नमस्कार 🙏🙏🙏🙏🙏🌺♥️❤️❤️❤️

  • @rajanpandey6591
    @rajanpandey6591 4 месяца назад +7

    आशा छ मौलिकताप्रेमी दर्शक श्रोताहरुले माया र हौसला दिनुहुनेछ भनेर धन्यवाद दिदी कमला मौलिकता जोगाउनुभाकोमा 😍😍

  • @SatyaBahadur-u9e
    @SatyaBahadur-u9e 4 месяца назад +1

    आहा यो होनि दिदी तिज गित भनेकोत सफलताको कामना छ

  • @Tigerkumar-g5f
    @Tigerkumar-g5f 4 месяца назад +12

    तिज भनेको एस्तो पो हुनुपर्छ ‌।म दुबै जना गायिका को स्वर को बिग फ्यान हु म अनि हजुर नि ❤❤❤❤

  • @shreyagurung7590
    @shreyagurung7590 4 месяца назад

    आहा एस्तो पो हो तिज को सुन्ने मेरो साथी शर्मिला र सबै तिम लाई धेरै धेरै शुभकामना छ

  • @pritammalla9151
    @pritammalla9151 4 месяца назад +1

    तिज गित यस्तो हाेनि सबै मा सुभ कामना🙏🎉🎉❤❤

  • @namratarai8943
    @namratarai8943 4 месяца назад +5

    आहा सर्मिला बैनी को आवाज त लाखौं मा यक होनि happy teej सनै teem लाई।❤🎉❤🎉

  • @palpalirp6197
    @palpalirp6197 4 месяца назад +7

    सफलताको शुभकामना यस्तैअझै मौलिकता झल्किने गितसंगित आइरहोस ताकी परिवार संग बसेर सहजै हेर्न सकियोस शुभकामना साथी कमला पोखरेल ज्यु
    जय गित जय संगित❤❤🎉🎉

  • @rajugiri328
    @rajugiri328 4 месяца назад +1

    आहा कति राम्रो.. सफलताको शुभकामना है...

  • @tikasinjalimagar3011
    @tikasinjalimagar3011 4 месяца назад +8

    शर्मिला दिदी को गित नसुनिकन तिज आए जस्तो हुँदैन। बधाई छ । सबै टिमलाई....

  • @suryasigdel8261
    @suryasigdel8261 4 месяца назад

    मौलिकता झल्किने तिज गित धेरै राम्रो छ💝 सम्पूर्ण टीमलाई शुभकामना 🙏🌷

  • @tilakbahadurgiri2595
    @tilakbahadurgiri2595 4 месяца назад +8

    अति राम्रो छ यो तीज गीत।

  • @बि_पि_चन्द2045
    @बि_पि_चन्द2045 4 месяца назад +4

    अति राम्रो तिज गित सफताको धेरै धेरै शुभ कामना सम्पुर्ण टिमलाइ💓✍️🎶👏🌺

  • @RajKumarSunar-k1h
    @RajKumarSunar-k1h 4 месяца назад +3

    बल्ल तिज आको जस्तो मसुस भएको छ यो तिज गित बाट धन्यवाद सम्पूर्ण दिदि हरु पर्ति🙏🙏

  • @puransoni7891
    @puransoni7891 4 месяца назад +3

    एस्तो हुनुपर्छ तिज गित भनेको best wishes all team laii❤❤🎉🎉

  • @RamchandraBogati
    @RamchandraBogati 4 месяца назад

    ❤लोक संगीतमा मौलिकताको खड़ेरी परेको बेला एउटा मौलिक गीत सुन्न पाईयो बधाई तथा सफलताको शुभकामना❤🎉🎉🎉

  • @kopilapariyar3805
    @kopilapariyar3805 4 месяца назад +7

    गीत भनेको यश्तो हुनुपर्छ ❤❤❤❤

  • @bhupeshkc7423
    @bhupeshkc7423 4 месяца назад

    जय तिज गित जय नेपाली दिदी बहिनिहरु यो होनी गित बाआमा दाजुभाई दिदी बहिनी सङसाथि हरु बसेर सुन्नने हेर्ने गित म हाल अ्मेरिका देखी सुन्दैछु हेर्दैछु ❤🥰

  • @amrit261
    @amrit261 4 месяца назад +5

    मलाई साह्रै मनपर्ने कमला दिदी शर्मिला दिदीको मुटुकै धर्किने गीत आयो यस्तो पो तीज गीत भनेको❤❤❤

  • @RamChander-d4k
    @RamChander-d4k 3 месяца назад +1

    D D hajure lai salut xa yo ho hamro teej ko parampara sadhi yestai geet gaunu

  • @laxmidhakal3053
    @laxmidhakal3053 4 месяца назад +9

    Aaha kati ramailo teej geet ❤️❤️❤️🙏🙏🙏👌👌👌💐💐💐💐

  • @Balkrishna09
    @Balkrishna09 4 месяца назад +4

    अजम्वरी तिजको गीत लागो सार्है मन परो बास्तवमा सबैले यस्तै गीत निकाल्ने हो भने हाम्रो संस्कृती जगेर्ना हुने थियो।

  • @rupkhatri3361
    @rupkhatri3361 4 месяца назад +5

    आहा सारै राम्रो तिजको गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🍒🍒🎋🎋

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 4 месяца назад +4

    आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ❤

  • @NayansharmaOfficial
    @NayansharmaOfficial 4 месяца назад +5

    आहा मन पर्ने आवाजहरू उत्कृष्ट श्रृजना सफलताको शुभकामना❤❤❤

  • @garneshsharma3812
    @garneshsharma3812 4 месяца назад +5

    बल्ल सुनम सुनम लाग्ने तिज गित आएछ ❤ शुभकामना सम्पुर्ण टिमलाई ❤

  • @ashmayalama6430
    @ashmayalama6430 4 месяца назад +5

    यस्तो पो हो त तिज गित 👌👌👌👌🙏🙏🙏🎤🎤

  • @SatyaBahadur-u9e
    @SatyaBahadur-u9e 4 месяца назад

    योको हो दिदी तिजको गित सफलताको कामना ❤❤❤

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 4 месяца назад

    हाम्रो प्यारो मौलिकपन बोकेको अति मीठो तीज गीत ! गीतका शब्दहरु अति शिष्ट र सुमधुर । लय र स्वर पनि असाध्यै मीठो ! नृत्य त झन सारै राम्रो ! यो सुन्दर सिर्जनाको लागि सबै जना दिदी बहिनीहरुलाई हार्दिक नमन् तथा शुभकामना ।

  • @madhyapashchimtinchulemedi3371
    @madhyapashchimtinchulemedi3371 4 месяца назад +1

    तिज गित यस्तो हुनुपर्छ ❤❤❤ सम्मान छ सर्मिला दिदी कमला बैनी .. यो गित युगौयुग चलोस

  • @BishnuBishnu-kt9lq
    @BishnuBishnu-kt9lq 4 месяца назад +3

    तिज आए जस्तो भयो ❤यति राम्रो गितकाे लागि स्यलुट छ🙏🙏

  • @BinTalibTalib
    @BinTalibTalib 4 месяца назад +2

    आहा कति मिठो मौलिक तीज गीत हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीमलाई यो होनी हाम्रो सस्कार। 🙏🙏🙏

  • @dipakbashyal2428
    @dipakbashyal2428 4 месяца назад +13

    राम्रो छ सदाबहार तिजको मौलिक गित🎉🎉

  • @tekprasadneupane8633
    @tekprasadneupane8633 4 месяца назад +9

    जय नेपाल हाल मलेसिया देखि हेरदैछु

  • @indiraabiral493
    @indiraabiral493 4 месяца назад +3

    आहा राम्रो छ गित बधाई छ साथी कमला लगायत सम्पुर्ण टिमलाई 🙏🙏🙏

  • @DilipbudhaMagar-h9h
    @DilipbudhaMagar-h9h 4 месяца назад +6

    यो हो नि मौलिक भाका,दुबै जना दिदिहरुको आहा क्या मिठो स्वर ❤हजुरहरुको यी गीत सदाबार सुनिरहने छौ कहिले पनि धित मर्दैन । बधाई छ सम्पुर्ण तिम अनि सबै नेपालीहरुमा हरितालिका तिजको शुभकामना 🤗🤗dilip magar from pyuthan

  • @jiwantamu5419
    @jiwantamu5419 3 месяца назад +1

    गित भनेको यस्तो प हुनुपर्छ त

  • @bhawanarana2141
    @bhawanarana2141 4 месяца назад +2

    साह्रै नै राम्रो गीत रहेछ सुनिरहॅु लाग्यो मलाई त धेरै धेरै बधाई छ दिदि हजुरहरूको टिमलाई धेरै भन्दा धेरै चर्चा पाउन सफल रहोस् यस तिज विशेष गितिसंग्रहले सबै जनालाई शुभकामना छ 🙏🙏🙏🙏💕💕💕

  • @MunaThapamagar-dg6sm
    @MunaThapamagar-dg6sm 4 месяца назад +2

    आहा यो होनि तिज गित सम्पुर्ण कलाकारहरू लाई सफलताको शुभकामना

  • @Ganeshthapa4321
    @Ganeshthapa4321 4 месяца назад +3

    जमना जति आधुनिक भयता पनि यस्ता गित सुन्न र देख्न पाउँदा बल्ल तिज आयको महसुस भयो हरितालीका जिज को शुभकामना ❤🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnapariyar8224
    @krishnapariyar8224 4 месяца назад +3

    तीज गित भनेको एस्तो हुनुपर्छ wa सुन्दा पनि नाचू नाचू लाग्ने परिवार संगै बसेर सुन्ने र हेर्ने लाएको हुनुपर्छ

  • @manojmonsoon
    @manojmonsoon 4 месяца назад +2

    मौलिक तीजका गीतहरु मध्यको उत्कृष्ट रचना। सुमधुर आवाजकी मालिक आदरणीय शर्मिला आने अनि कमला जी लाई बधाई छ। यस्तै रचनाहरु आइरहन्।

  • @MayaNisha-j3r
    @MayaNisha-j3r 4 месяца назад +6

    ऐसताे पाे हाेर तिज काे गित भनेकाेत सबै लाई धेरै धेरै सुभकामना छ हाै 🌹🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏🌹❤️❤️❤️❤️🌹

  • @chetenaryal7372
    @chetenaryal7372 4 месяца назад +3

    कुहिएका गित सुन्दा वाक्क दिक्क भयको बेला सुन्दर गित सुन्न पाइयो !!बधाइ छ सबै टिम लाइ!♥♥♥♥♥♥♥♥♥♥

  • @AlishaPoudel-q3n
    @AlishaPoudel-q3n 4 месяца назад +1

    बल्ल तिज आए जस्तो भयो ❤

  • @arjunbc1733
    @arjunbc1733 4 месяца назад +1

    अति मिथो तिज सोङ्ग सबै दिजु बैनी गाइका पर्ति सम्मान नमन सम्झना🙏🙏🙏

  • @SurprisedDrone-gq2ui
    @SurprisedDrone-gq2ui 4 месяца назад

    Wow yo ho teej geet balla teej aaya jasto vo shuva kamana sabai aama haru lai ❤❤🙏🏻🙏🏻

  • @THEWOULDTUBE
    @THEWOULDTUBE 4 месяца назад +11

    घेरै पर्गति 🎉शुभकामना

  • @Kismat071
    @Kismat071 4 месяца назад +1

    Yo salko sabai bhandaramro teej geet❤

  • @HariPrasadchapagain-v3f
    @HariPrasadchapagain-v3f 4 месяца назад

    Daneyabada hajurharuko teamlai sarai Ramro parstuti dinuvakoma ❤😊

  • @dhanthapa3314
    @dhanthapa3314 4 месяца назад +4

    Ahaaaa kti mitho sunou sunou herera nthakne teej sabyeijnalai 🙏🙏🙏🙏👏👏👏👏💐💐💐

  • @NanuMaya-bz3im
    @NanuMaya-bz3im 4 месяца назад +2

    Aaha kati mitho teej gite yaspali ko sampurana temalai baddhai xa ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @argunpandit7082
    @argunpandit7082 4 месяца назад +3

    आहा कति राम्रो गित तैसै माथि शरमिला दि ले गायको❤❤❤❤❤❤❤

  • @ASMITASUNWAR-s6p
    @ASMITASUNWAR-s6p 4 месяца назад +2

    बिशेस धन्यवाद आदरणीय ❤शर्मिला दिदी लगायत सम्पूर्ण दिदीहरूलाई यति राम्रो तिज गित सुन्न र हेर्न पाइयो हाल कतार बाट हेर्दैछु फेरि पनि सम्पूर्ण दिदीहरूलाई आउदै गरको तिज सुभकामन शर्मिला दिदी को यो तिज गित सुन्दा मन आन्नदा भयो

  • @pariindianrestaurant7712
    @pariindianrestaurant7712 4 месяца назад +4

    अतेन्तै मन पर्यो ❤🎉

  • @sulavsharma3955
    @sulavsharma3955 3 месяца назад +1

    आहा यस्तो पो हो मौलिक तिज गित सारै राम्रो धेरै शुभकामना सबै दिदी बहिनीहरूलाई

  • @SurajBhirkhoire
    @SurajBhirkhoire 4 месяца назад

    आहा यो पो हो तिज गित

  • @bijayoli7834
    @bijayoli7834 4 месяца назад +2

    दर खाने दिनमा आउँछु है आमा बस् है पर्खेर,,आहा,,यो पो हो तिजको गीत।आफल्ताको सुभकामना

  • @JhanakrajKhanal-t1k
    @JhanakrajKhanal-t1k 4 месяца назад

    सारै राम्रो ❤❤❤

  • @NEPALIMATO
    @NEPALIMATO 4 месяца назад +3

    असली तीजको गीत । स्मृतिको नृत्य एमदम राम्रो । आइ लभ यु

  • @roadmannepal
    @roadmannepal 3 месяца назад +1

    शर्मिला दिदीका हरेक तीज गीत मौलिक र सुन्दर छन्,मनै देखि श्रद्धा लाग्ने कलाकार शर्मिला दिज्यु🙏

  • @pujakafle834
    @pujakafle834 4 месяца назад

    Congratulations hamri dd ❤️😘🙏🏻 kamala pokharel

  • @YasirBhatti-w7o
    @YasirBhatti-w7o 4 месяца назад +1

    Wow yo pyo ho teej song Katie mito

  • @premsarumagar4229
    @premsarumagar4229 4 месяца назад +1

    ७दिनमा ७सय पटक भिडियो हेरे सुने त्यस पछि कमेन्ट लेख्दै छु बल्ल❤❤❤❤❤❤ देश तथा विदेशमा छरिएर रहेका सम्पूर्ण शिर्षतीहरुलाई २०८१हरतालिका तिजको शुभकामना यहि गित मार्फत गर्दछु। धन्यवाद🥰🥰🥰

  • @buddhabhumi-x4u
    @buddhabhumi-x4u 3 месяца назад +2

    super hit typical Song babako againaima