तिज कार्यक्रम भनेको के हो नबुझेर जथा भावी गित गाएर तिज जस्तो पर्व लाइ बिकृति फैलाउने गरेका छन् आज भोली मजाक बनाउने हरु ले यहा सुनेर गित लेख्न आग्रह गर्दछु तिज गीतमा त दुख पोख्ने ठाउँ हो जति दुख को हुन्छ उति सुनौ सुनौ लाग्छ सम्मान गर्छु कलाकार लाइ यस्तै अरु पनि गाउनु अग्रिम शुभकामना ❤❤❤❤❤
धेरै मन छोयो यो गीत ले म पनि मेरि आमा बाट धेरै टाढा छु Japan ma पसिना सङग पैसा साट्दै छु यो गीत धेरै मार्मिक छ जो म जस्ता धेरै नारी लाई रुवाउछ्😭सम्पुर्ण कलाकार पर्ती गर्व गर्दै हृदय देखि सम्पुर्ण लाई २०८१ साल को हरितालिका तीज को शुभकामना 🙏
बाआमा हुनिको त कुरा कानि हुन्छ किन रुनपरो र बाआमा गुमायर बसेका लाइ मात्र थाहा हुन्छहैनर मत सानैमा सबै परिबार गुमायर बसेकिलाइ इसब्द हरुत सुन्नै सक्दिन सुने पनि रुदैसन्निहो 2081 साल तिजको दिदि बैनि दाजु भाइ सबैलाइ शुभ कामना
Tij git yo ho ni tapai haru sabailai tij ko dherai dherai suvakamana x ❤❤❤❤ Hami pardeshi daju vai dherai xan ghar xoder par desa aako daju vai ko lagi ni yak git gaidinu holla milxa vande R yo tim ko sabai dee haru dajju haru lau derai samman xa ❤❤❤❤❤❤
आशु भन्ने चिज झरेर गाला पोले पछि मात्रै थाहा हुदोरैछ! अरुको दोहोरि सुनेर रुने मान्छे म तर आज आमा गुमाएपछि आफै नचाहादा नचाहादै रुने पुगेछु! अनि यो दोहोरिलाइ माया गरिदिनुहोस है! धन्यवाद !
कठै न मिना बुढाथोकी र रेजिना दिदिले गायको गायको गित सुन्दा आँखाभरि आसु भरियको थाहा पाय राति को 2 बजे हेर्दैछु हजुर हरुको गित सबै चेलिहरुलाइ तिज को सुभ कामना 😢😢😢😢😢😢
गीत सुन्दा सुन्दै आँसु आएको थाहै पाएन त्यसमाथि पनि दाईं ईन्द्र जिसीको आवाज सबै भन्दा मिठो लाग्छ भगवानसँग प्रार्थना गर्छू कि वहाँको सुमधुर आवाजले सधैं यसरी नै सुनिरहनु पाउँ धन्यवाद सम्पूर्ण कलाकारप्रति सम्मान छ❤❤
Didi hjr ko git sabai sunxu runxu ni Malai ni hjrle gako git gauna man thiyo majasto lei kole sapota garx hola miss you Mero Didi big fan Didi Didi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आहा कति राम्रो तिजको गित सबै कल कार लगाएत रेजिना बैहिनी शुभ कामनाछ❤️❤️❤️
आमा सम्बन्धी गाएको यो गितलाइ सबैले माया गरिदिनुहोला है🙏🙏😢😢
आन्नद आउनी बिरह्को पोको फुकाउनु भयकोमा धेरैधेरै धनेबात कलाकार सबैलाइ
तिज मा चेलिको पीडा र दशै तिहार मा प्रदेशी छोरा को पीडा एउटै हो । एकदम भावुक भए तिज को गित भनेको यो हो नि सम्मान छ सम्पुर्ण कलाकार ज्यु हरुमा❤❤
मिना बैनिको शब्दले आमाको महतो कति हुन्छ शुभकामना बैनि अगघि बड्नु मेरो आशीर्वाद छ बैनि शधैभरि ।।
साह्रै मार्मिक लाग्याे । यस्ता गितले आगामी दिनमा तिज गितकाे नाममा आउने बिकृत गितहरुलाई सुझाब दिएकाे भन्ने लाग्याे ।
तिज कार्यक्रम भनेको के हो नबुझेर जथा भावी गित गाएर तिज जस्तो पर्व लाइ बिकृति फैलाउने गरेका छन् आज भोली मजाक बनाउने हरु ले यहा सुनेर गित लेख्न आग्रह गर्दछु तिज गीतमा त दुख पोख्ने ठाउँ हो जति दुख को हुन्छ उति सुनौ सुनौ लाग्छ सम्मान गर्छु कलाकार लाइ यस्तै अरु पनि गाउनु अग्रिम शुभकामना ❤❤❤❤❤
होनि ठिक कुरा गर्नुभयो
तिजकाे गाना भनेकाे यस्तो पाे हुनुपर्छ ।पुराना तिजका गित यस्तै हुन्थे।
सारै मन राेयाे मलाई नि मनै थाम्ना गाराे भयाे याे गित सुनेर बधाई छ सम्पुर्ण लाई 👌👌❤️♥️🇳🇵💯🌹😭😭😭😭
इन्द्र जि सि सर ज्यु लाई जन्म दिन को सुभ कामना🎂🎂🎂🎂
सम्पुर्ण टिम लाई आदर्श सम्मान छ तिज को उपलक्षमा गाउन भयो सबै लाई रुवाउने गित
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै मन छोयो यो गीत ले म पनि मेरि आमा बाट धेरै टाढा छु Japan ma पसिना सङग पैसा साट्दै छु यो गीत धेरै मार्मिक छ जो म जस्ता धेरै नारी लाई रुवाउछ्😭सम्पुर्ण कलाकार पर्ती गर्व गर्दै हृदय देखि सम्पुर्ण लाई २०८१ साल को हरितालिका तीज को शुभकामना 🙏
मीन दिदी रोएको देखेर मेरो पनि आँसु आयो
धेरै राम्रो छ सबै जना लाई बधाई छ
Dami xahai teej ko git hajur haruko❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बाआमा हुनिको त कुरा कानि हुन्छ किन रुनपरो र बाआमा गुमायर बसेका लाइ मात्र थाहा हुन्छहैनर मत सानैमा सबै परिबार गुमायर बसेकिलाइ इसब्द हरुत सुन्नै सक्दिन सुने पनि रुदैसन्निहो 2081 साल तिजको दिदि बैनि दाजु भाइ सबैलाइ शुभ कामना
सारै राम्रो गित गाउँ नु भ सबै टिमलाई धन्यवाद हजुर मनछोयो ❤❤
मेरो त बा बा आमा दुबै जना यो सन्सारमा हुनु हुन्न त्यही भयर चाड पर्व पनि नआय नि हुन्थो भन्ने हुन्छ miss you aama baba😢😢
मनै रुहाउने गीत विशेष त झन म जस्ता आमा बाबा नभएका टुहुरी काे मनै सम्माल्न गार्यो मिना दिदीले गायको त्यो शब्द 😢😢😢
सारै राम्रो तिज गित
आमा नहुनेको पीडा 😢😢 मेरो नि काहानी यस्तै छ।।
रेजिना बैनी ऐले हेर्नी टाईम न मिल्ला मेरो जे जस्तो भयनी यश गित ना जोडिनु हुने सबै लाई सुभ कामना🙏🙏🙏🙏🙏🙏🙏
यो गित सुनेर मन थाम्ना गारो भयो मलाइत🙏🙏♥️♥️♥️😭😭😭😭😭😭😭😭😭😭
Tij git yo ho ni tapai haru sabailai tij ko dherai dherai suvakamana x ❤❤❤❤
Hami pardeshi daju vai dherai xan ghar xoder par desa aako daju vai ko lagi ni yak git gaidinu holla milxa vande
R yo tim ko sabai dee haru dajju haru lau derai samman xa ❤❤❤❤❤❤
happy तिज रेजिना बैनी शिला तारा लगायत सबै teem लाई ❤🎉❤सारै रुवाउने तिज बिशेश थियो 😢मत रुदा रुदै सकियो सबै लाई सुभकामना।❤🎉❤
👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आशु भन्ने चिज झरेर गाला पोले पछि मात्रै थाहा हुदोरैछ! अरुको दोहोरि सुनेर रुने मान्छे म तर आज आमा गुमाएपछि आफै नचाहादा नचाहादै रुने पुगेछु! अनि यो दोहोरिलाइ माया गरिदिनुहोस है! धन्यवाद !
Tenson n garnu dd Ani dherai royr aafno man lai kamjor n banaunu sab sahan parne rahex 😢😢😢😢😢😢
केगरम मिना प्यारि पिरनगर यस्तै छनि ❤❤❤❤❤❤
😢😢😢😢
😭😭❤❤🙏
Mina sis narunus aafulai samhalnus dekhawati aasu ra sachai khaseko aasu thyakkai tha hunxa hjr ko yo tukkale sarai man royo
कठै न मिना बुढाथोकी र रेजिना दिदिले गायको गायको गित सुन्दा आँखाभरि आसु भरियको थाहा पाय राति को 2 बजे हेर्दैछु हजुर हरुको गित सबै चेलिहरुलाइ तिज को सुभ कामना 😢😢😢😢😢😢
नमस्कार सबै लाई म पनि कुवेत मा छु कुवेत बाट हेर्दै छु
अहा कति मीठो गाना 😢😢😢😢❤❤❤🙏🙏🙏
आज मलाई मेरो आमाको याद आयो miss you aama 😢😢😢
गीत सुन्दा सुन्दै आँसु आएको थाहै पाएन त्यसमाथि पनि दाईं ईन्द्र जिसीको आवाज सबै भन्दा मिठो लाग्छ भगवानसँग प्रार्थना गर्छू कि वहाँको सुमधुर आवाजले सधैं यसरी नै सुनिरहनु पाउँ धन्यवाद सम्पूर्ण कलाकारप्रति सम्मान छ❤❤
Sarie man royo yo get sunayrw mero pani maheti tada xa 😂😂😂😂nice songs❤❤❤
आज यो गित सुनेर मलाई आमाको अति धेरै याद आयो😂😂😂😂😂😂😂
Mina KO tukka le dherai roya varkhar aama gumako xu❤❤
Wowo teej gita vaneko yasto po hunuprxa ❤❤❤😂❤❤❤
Teej Aayo Khusi hunu vanda ni Ruwauna matra cheli KO pida Maiti Baba Aama Samejera basnu parni 💓😭😭
Sarai man xune dohori 😭😭😭😭😭
सारै मार्मिक गित्🤔🤔🤔🤔
सफलताको शुभकामना 🎉🎉🎉🎉
Sarai marmik teej feet🙏🏻🙏🏻❤❤
भावुक भय म त सुबकामना सबै लाइ❤❤❤❤❤
Very nice song ❤❤❤❤❤❤❤❤❤
सारै मन छोयो 😢😭😭😭
धेरै धेरै राम्रो छ❤❤❤❤❤❤
छोरी मान्छेलाई रुनु पनि गारो उता गाजल झर्ने लिपिस्टिक पुछिने अनि मिलाउनको हैरान जे जस्तो भएपनि आमा प्रति समर्पित गीत राम्रो लाग्यो।
कठैईनि मिना बहिनी र मेराे एउटै कथा रहेछ 😢😢😢😢😢😢😢😢😢😢
Sarai man royo hajur haru ko git leee
किन एति प्यारो छ आमा भन्ने सब्द
मनछाेयाे मिना
Best of luck
सबै टिम लाई धेरै धेरै धन्वाद छ🙏🙏🙏🙏❤️❤️❤️
Best wishes this year Teej song 2024 very emotional and true some people may same kinds of condition good luck my dear bainee
Thank you BAINEE god bless you
निस्बद छु मपनी 🙏🙏🙏🙏🙏
Congratulations all timlai
आहा कति राम्रो
Love you aama ❤❤🙏🙏 I Miss you ❤️❤️
मन छुने गित धन्यबाद
Heart touching song ❤❤😢😢😢
अामा बुवा साथमा हुदा पनि तर दिदिबहिनी ले अामा काे बारेमा गित गाउदा मन समाल न सकिन मलै 😢😢😢😢😢
भिडियो हेर्दाहेर्दै आसु खसेको पतो नै पाएन सफलता को सुभकामना सम्पुर्ण टिम लाई
Nice tej song ❤❤❤
सारै राम्रो गित
स्याबास दिन नसकि सकिन । यद्धपि 😭😭😭😭
सधै यस्तै गित आए देश को मौलिक झल्किने छ्ह
Happy teej all team
😭😭😭😭 miss you amaa😢
नमस्कार हामी नारी हरुको बेदना
तीज विशेष गित कस्तो लाग्छ ।
प्रतिक्रिया दिनु होला है ।
Sarai man xune dohori😢😢😢😢😢
Didi hjr ko git sabai sunxu runxu ni Malai ni hjrle gako git gauna man thiyo majasto lei kole sapota garx hola miss you Mero Didi big fan Didi Didi 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Asadai ramro xa
Nice 😮❤❤❤
कसता थिय बालापन कसता थिय ती साथि कसताे थियाे चहलपहल कसताे थियाे गाउँ कसताे थिय बाटाेघाटाे कसताे थियाे हरियालि कसताे थियाे रेडियाे अाबाज कसताे थियाे तेति बेलाका जामा र कुरता कसताे थियाे बरै तिनी माैसम अाज नि ताजै छन तिनी दिन कहाँ गय साथि कसताे भाे गाउघर😢😢😢😢😢😢
कति मार्मिक छ यो गित😢😢😢😢
सारै मार्मिक गीत 😢
सारै मार्मिक ❤❤
मिना सिस मन बलियो बनाउनु होला सफलताको सुभकामना
Wow wow nice Ashu ayo maro ta ..maro ama baba lai samjayara😢😢😢😢😢😢😢😢😢
👌👌👌👌👌👌🌹🌹🌹🌹🌹❤❤❤❤❤❤
Regina diju ko Sapdha suna ta asu ayo mero aamala mali eastyi vanu honx diju ❤😢😢❤❤❤
यस्ताे गित सुन्दा प्रदेश मा भाकाे मान्छे काे मन अझै धेरै रुदाेरहेछ😢😢😢😢
yo geet suner naruni ko hola😢😢😢
रोजिन बैनि को गित ले मेरो त मन रोय धेरै राम्रो
धेरै राम्रो तिजगित❤️❤️❤️
😭😭आसु भने चिज झरेर 😭😭😭😭
Maa na huda gana sunda roona aacha nice song
Sabai li thank. You ♥️♥️♥️♥️
😂😂😂 heart touching song man samhalna sakena
धेरै धेरै धन्यवाद साथी हरु तिज आउदै छ तिजको अवसरमा शुभकामना सहित happy teej❤❤❤❤❤😊😊😊
Papi chad bad pani kin aauxa hame aavage parseko ko lagi😢😢😢😢😢
Nice
मेरो पनि छैन दिदि आमा बाबा
Teej geta vaneko ta Asto po ho...kaha sangini sui re kaha bistara le poleyo re ,
मत हाइलाइट पनि पूरा हेर्न सकिन 😢😢😢
लेखन कुनै शब्द अायन अासु अायर ❤❤❤❤❤❤❤❤😢😢😢😢😢😢😢😢
Waw dherai dukhako,bedanale variyako tij 😢😢😢
❤❤❤❤❤❤aama
Happy tija
म नी बिना परिवार को मान्छे अनार्थ टुहुरी छोरी 😢😢😢😢😢 लाई रुवायो यो गित ले😢😢😢😢
❤❤😊
भक्कानिदै हेरेको यो दोहोरी 😢
Aafno aama jasto Aru kasle Maya dinx teejmap
bichara didiharu
❤❤❤❤❤❤❤😢😢
आइमाईहरुको लास्टै नाटक र नौटंकी हुन्छ भन्थे हो रैछ गित गाउदा नि रुनु पर्ने
तपाईकाे घरमा भकाे आईमाई जस्ताे सबै का हुन्छ त ।