RajuPariyar_IbsalSyanjel राजु परियार र इब्सल सञ्ज्याल बिच कडा दोहोरी, कंडेलको छोरा ताक्दै इब्सल ।

Поделиться
HTML-код
  • Опубликовано: 8 янв 2025

Комментарии • 633

  • @Ibsalsanjyal
    @Ibsalsanjyal 6 месяцев назад +759

    सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल इन्द्रेणी मार्फत लोक सम्राट राजु परियार ज्यु सङ्ग दोहोरी गाउने कोसिस गरेकी छु । कहि कमिकमजोरी भय सल्लाह सुझाब दिन नबिर्सनु होला । हजुर हरुको माया को अपेक्षा गरेकी छु❤

    • @bg1962-a
      @bg1962-a 6 месяцев назад +81

      राम्रो छ , बिकृति बाट टाढै रहनु ।आफ्नो अध्ययन लाई नी सङ्ग सङ्ग्गै अघि बढाउनु । भबिश्य उज्ज्वल छ नानी ।

    • @rambudhathoki1063
      @rambudhathoki1063 6 месяцев назад +13

      ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

    • @ashokchettri2375
      @ashokchettri2375 6 месяцев назад +6

      राम्रो छ bainee
      मलाई त fb मा block 🚫 छु नि

    • @shantarajofficial9670
      @shantarajofficial9670 6 месяцев назад +10

      सदैव राम्रो राम्रो गर्दै जानु धेरै धेरै शुभकामना बीचमा छाडा न बन्नु

    • @AmritGajmer.Official
      @AmritGajmer.Official 6 месяцев назад +6

      राम्रो छ है बैनी

  • @musicsansarnepal81
    @musicsansarnepal81 6 месяцев назад +290

    राजु परियार र इब्शल सञ्ज्याल को आवाज मन पराउने जति यता हाजिर हौ है ❤🎉

    • @rajendrabudhathoki6416
      @rajendrabudhathoki6416 6 месяцев назад +16

      बलेन नेपाली अासा र धराेहर सबैले बालेालाई सुरक्षा गराै बिशेष ता सुरक्षा सबै मिलि गराै जय बलेन❤

    • @DeviSaraThapaChhetri
      @DeviSaraThapaChhetri 6 месяцев назад

      ?उउउउउउउउउ​@@rajendrabudhathoki6416

    • @MailaGaming-or7fo
      @MailaGaming-or7fo 6 месяцев назад

      😅 😅 😅😅 😅 😅 😅 😅 😅. 😅 😅. 😅. 😅 😅. Can b😅lh😅

    • @ramkaji2158
      @ramkaji2158 6 месяцев назад +5

      Very Nice

    • @HariSharma-d8k
      @HariSharma-d8k 6 месяцев назад +4

      Dami

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 6 месяцев назад +25

    राजु परियार अनि इब्सल सन्ज्याल डल्ली भय पछि झनै रमाइलो हेर्न नि बेग्लै मज्जा

  • @G-One_music_gallary
    @G-One_music_gallary 6 месяцев назад +12

    आदरणीय दाइ राजु परियार दाइलाइ हम्मे हम्मे पर्ने एक मात्र नव गायिका प्यारी बहिनी इस्बु सन्ज्याल आए कि छिन नेपाली लोक दोहोरी संगितलाइ अझै माथी उठाउन धेरै भुमिका खेल्नुहुनेछ भन्ने आशा लिएका छौं

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 6 месяцев назад +59

    लोकसम्राट राजु परियार सग कालिकोटे चर्चित गायिका इब्सल सनज्याल ले प्रस्तुत दोहोरी राम्रो छ । हिजोआज दोहोरी मा बिकृति बढेको छ त्यसबाट टाढै रहनको लागि इब्सल नानीलाई अनुरोध गर्दछु ।

    • @TulshiBalami
      @TulshiBalami 5 месяцев назад

      I❤you😊😊😊😊❤❤❤❤😮😮😮😮😅

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 6 месяцев назад +64

    लोकगायन सम्राट राजु परियार र इब्सल बीचको दोहोरीले एकै छिन भय पनि मनको पिर ब्यथालाई भुल्यो क्यारे।साह्रै मनोरन्जानात्मक लाग्यो।कला र गला लाई सम्मान छ।साथै इन्द्रेणी परिवार को जय होस।

  • @krishpariyar8578
    @krishpariyar8578 6 месяцев назад +48

    राजु दाइ लोक दोहोरी को बादसाह नै हुन ❤❤❤

  • @krishnapokharel4603
    @krishnapokharel4603 6 месяцев назад +56

    एैतिहासिक दोहोरी लोकदोहोरी को राजा राजु परियार र इबसल सन्जेल बहिनी उदाउँदो तारा हुन उज्वल भविष्यको कामना 🎉❤ जय इन्द्रेणी जय कृष्ण कँडेल

  • @Hari-o5w
    @Hari-o5w 6 месяцев назад +13

    राजु परियार भनेको गायक मात्र नभयर
    नेपाल को सान हो 🙏🙏🙏🙏🙏

  • @Defender-du7gr
    @Defender-du7gr 6 месяцев назад +34

    लोक संगित तथा दोहोरी को स्वर सम्राट किंग राजु जी र सुदुरपश्चिम कर्णाली की नव गायिका क्वीन इस्बल को दोहोरी सुपर झक्कास मनोरञ्जन मा उत्कृष्ट ❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @jagatsunaula1842
    @jagatsunaula1842 6 месяцев назад +41

    राजु सर हजुर लाई त्यसै लाेकदाेहाेरि काे राजा भनेकाहैनन जाे सग पनि फिट हजुर हाम्रो सानहुनुहुन्छ

  • @rajugitabohara7649
    @rajugitabohara7649 6 месяцев назад +14

    साचिकै नेपाली लोकगितका राजा हुन राजु परियार ❤❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 6 месяцев назад +27

    आहा राजु परियार को आवाज मा एकल गित कति मिठो हो ❤❤❤❤ दुबै जना कलाकार एक दम अब्बल हुनु हुन्छ सम्पुर्ण इन्द्रेणी टीम लाई सम्मान

  • @tulasisharan3073
    @tulasisharan3073 6 месяцев назад +16

    सारै संयमित भएर दोहोरी गाउनेमा राजु सारै मन पर्छ! इब्सल बहिनीको स्वर मीठो, संयमित बन्नु आशिर्वाद छ।

  • @bomraj9250
    @bomraj9250 6 месяцев назад +85

    लोक स्वर सम्राट राजु परियार को फ्यान हरु यता हाजिर हुनुहोस् है ❤❤❤❤

  • @dilipsunar267
    @dilipsunar267 6 месяцев назад +31

    राजु परियार king हो नेपालि लोक गित क्षेत्र को

  • @Dearanish0
    @Dearanish0 6 месяцев назад +42

    लाेक गित चर्चा मा आउँछ ,त्याे सब राजु परियारले गर्दा हाे।अरु सब ती राजु परियारले गायाका गितकाे शब्द चाेरि चर्चा भाकाे भन्न कति नि नराम्रो लाग्दैन 😊राजु परियारलाई प्रयाेग मात्र नहाेस् , उनलाई केही चिजकाे नि लाेभ छैन् ,यतिकाे लाेक गितका राजा पाउन सकिन्न ❤

  • @baltamang9038
    @baltamang9038 6 месяцев назад +7

    कृष्ण कँडेल ज्युको छोरा र ibsal बुनुको जोडी चाँहि एकदमै मिलेको छ।। सही समयमा गीत मार्फत सुने साँच्चिकै कृष्ण कँडेल ज्युको बुहारी भएको देख्न पाउ।।
    धेरै पल्ट सुने गीत ।।लोक सम्राट राजु परियार ज्यू र ibsal बुणुलाई सम्मान

  • @laxmikhadka1260
    @laxmikhadka1260 6 месяцев назад +4

    प्राय सबैलाई चिन्छु यो पला देखि सबैलाई नै गायकारि हरूलाई चिन्छु यो नै सफल होस् भन्ने कामना सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस्। भने कामना गर्दछु।

  • @naranaryal5124
    @naranaryal5124 6 месяцев назад +8

    आज पनि निकै उत्कृस्ट छ
    सबै दर्शक लाई नमस्कार
    सम्मान राजु सर लाई ❤

  • @eakbahadur8859
    @eakbahadur8859 6 месяцев назад +12

    धेरै धेरै सम्मान छ सबैलाई धेरै रमाइलो दाेहाेरि भयाे🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 6 месяцев назад +34

    लोक सम्राट राजु परियार जस्तो गायक अबको यो युगमा जन्मिदैना।जय होस।🙏❤️🎈🌹🌹

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 6 месяцев назад +1

    Jay Sangit Jay राजु परियार jiu Lai Salam chha Jay Hanuman ji Ktm..

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 6 месяцев назад +5

    ईन्द्रेणि का बाल गायिका आयुष मा गौतम कहिले ठुलि हुदैनन जहिले हेर्दा पनि उत्रै सानिदेखिने रबिना बरास त हलक्क बढिछन्त

  • @kishanban4037
    @kishanban4037 6 месяцев назад +6

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राजुु सर इब्सल बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @sitasharma2160
    @sitasharma2160 6 месяцев назад +30

    जताततै छाडा भो भनेर रोक लगाइएको छ तर इन्द्रेणी मा त्यो दिन नआयोस् है संमयम भएर हाम्रो कला संस्कृतिलाई जोगाउदै अघि वढ्नु है ❤❤❤💃💃💃💃

    • @PujaGhimire-l8h
      @PujaGhimire-l8h 6 месяцев назад +1

      त्यो त एउटा भनाईमा सिमित हो

  • @yamlalpandey1449
    @yamlalpandey1449 6 месяцев назад +4

    आहा बल्ल आजसमन खोजेको दोहोरि आएछ अब सुरुगरियो हेर्न। ईन्द्रेणि को जय होस्।!!!

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 6 месяцев назад +10

    सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि लोक दोहोरि पारखि जन मनका ढुकढुकी आदरणीय दाजु राजु परियार ज्यु र लोकप्रिय बहुचर्चित गायिका बहिनी इब्सल सनज्याल को इन्द्रेणी मा पहिलो प्रस्तुती निकै उत्कृष्ट मनमोहित लाग्यो।र हरेक पटक राजु दाइ आउदा गाउने एकल लोक गित धेरै राम्रो र राजु दाइ र इब्सल बहिनी को प्रस्तुति फेरि नि चाहन्छौ भन्न चाहन्छु 🙏👍👏❤️

  • @belkumarisunar690
    @belkumarisunar690 6 месяцев назад +4

    हाम्रो लोक सोर सम्राट आदरणीय राजु दाईको गीत भने पछि हामी दर्शक श्रोता जहिले पर्खाइमा हुन्छौ जय गीत जय सङ्गीत 🎉🎉🎉❤❤❤❤❤

  • @BikramKunwar-tw8nj
    @BikramKunwar-tw8nj 6 месяцев назад +5

    सम्पुर्ण इन्द्रेणी टिमलाई नमस्कार🙏 साथै धेरै धेरै धन्यवाद🙏 आहा अति सुन्दर लाग्यो दोहोरि सम्राट राजु दाईको र इब्सल सञ्ज्याल को दोहोरी हेर्दा🙏🙏❤️

  • @umakantkharal8253
    @umakantkharal8253 6 месяцев назад +13

    आहा बल्ल आजसमन खोजेको दोहोरि आएछ अब सुरुगरियो हेर्न। ईन्द्रेणि को जय होस्।

  • @JibannathSapkota
    @JibannathSapkota 6 месяцев назад +4

    धेरैराम्राेछ राजुसर र इब्सल मिसकाे दाेहरि गित अतिराम्राेलाग्याे ईन्द्रेणीपरिवार लगायत सम्पुर्ण लाेकगायक गाईकाकाे जयहाेस🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @chitraonline7929
    @chitraonline7929 6 месяцев назад +12

    सम्पूर्ण गीतसंगीत प्रेमी साथीहरुमा नमस्ते नमस्कार साथै लोक सांगीतिक अभिवादन राजु दाईको फन जति यता हाजिरी हुम त।।❤❤

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 6 месяцев назад +6

    दोहोरी मन पराउने जति यता है ❤❤

  • @prabeentimilsena2352
    @prabeentimilsena2352 6 месяцев назад +4

    राजु बुढा आज भोलि रक्सी कम खाने गर्नु भएछ राम्रो हुनु भए छ जे होस खुसी लाग्यो ❤❤❤

  • @prempunprempun8443
    @prempunprempun8443 6 месяцев назад +2

    सारै मीठो दोहरी लाग्यो अनि रमाइलो लाग्यो म हाल कुवैत देखि हेर्दैछु ।

  • @SangitaKunwar-l3w
    @SangitaKunwar-l3w 6 месяцев назад +2

    लोक सम्राट राजु परियारको हरेक लोकगितहरु उतिकै उर्जाशिल छन।

  • @dhakalkanxo3211
    @dhakalkanxo3211 6 месяцев назад +2

    लोक स्टार राजु 🙏उदाउदै गरेकी लोक गायिका उत्कृष्ट प्रस्तुति छ सफलता को आगृम शुभकामना

  • @MaheshorPokharel-z7s
    @MaheshorPokharel-z7s 2 месяца назад

    राजुपरियार लगाएत इब्सल सन्ज्याल बहिनिलाइ धेरै धेरै धन्यवाद छ,अहिलेसम्मकै असाध्य मीठो दोहोरी गित सुनाउनु भयो।

  • @bhimtamu4
    @bhimtamu4 6 месяцев назад +4

    सारै रमाइलो राजु सर इब्सल बैनी को दोहोरी दमदार 🙏🙏🙏

  • @DipakTimsina-dq8wf
    @DipakTimsina-dq8wf 6 месяцев назад +6

    Raju vani ko raju ni ho king

  • @ShubhamSingh-bn5mg
    @ShubhamSingh-bn5mg 5 месяцев назад +1

    राजु दाइ त लोक दोहोरी कै बादसा नै हुन
    तर न्यु जनरेस्न को कुरा गर्न हो भने चाही
    इब्सल सन्ञ्यल को स्वर पनि लास्टै मंन छुने गर्छ है त।❣️❣️

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 6 месяцев назад +4

    राजू भाई र सञ्जल लाई बधाई छ अती रमाइलो

  • @KismasThapa-oz4vs
    @KismasThapa-oz4vs 6 месяцев назад +4

    ईन्द्रेणि कै सबै भन्दा उत्कृष्ठ लाईभ दोहोरि हो आजको सलाम छ दुबै जनालाइ 🙏❤❤ @Rajupariwar @Ibsalsanjyal

  • @mitakanxikayat5464
    @mitakanxikayat5464 6 месяцев назад +4

    Nepal आइडल करण परियार लाई इन्द्रेणी ल्याउन पर्यो

  • @AayushaRaiOfficial
    @AayushaRaiOfficial 6 месяцев назад +14

    दोहोरी मिठो हो तर अडियो मा समस्या देखियो यस्ता कमजोरी लाई समय मै सुधार्दा राम्रो।

  • @Ramreactionvloger
    @Ramreactionvloger 5 месяцев назад +3

    राजु परियार 👈को fan le like garum
    Ibsal man पर्ने ले comment ok😂❤

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m 6 месяцев назад +1

    कालिकोट जिल्लाले यउटा अदभुत छोरि जनमायछ यो छोरि जन्माउने बाबु अामालाइ बधाई छ नानिकोट अरु प्रगति कामना

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 6 месяцев назад +2

    ईब्सल र राजु बीचको आजको दाेहाेरी दम्दार सुनेर रमाईयाे धेरै धेरै रमाइलो भयो 🎉🎉🎉

  • @sonubahadur1655
    @sonubahadur1655 6 месяцев назад +4

    समान छ लोक दोहोरी किङ राजु परियार लाइ❤❤❤❤❤

  • @rambudhathoki1063
    @rambudhathoki1063 6 месяцев назад +6

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @bishalmahar25
    @bishalmahar25 6 месяцев назад +14

    आहा आज कति खुसि हु दोहोरि का राजा राजु परियार बहिनि को दोहोरि सारै रमाइलो राजु दाइ को दोहोरि आउदा त पानी न पियर हेर्न मन लाग्छ ❤❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ❤❤❤❤सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ हिर्दय देखि नै उच्च सम्मान छ❤❤❤ होइन जति न मानु भन्दा भन्दै बिर्सुन्छु भन्दा भन्दै अँखा को नानि र मुटु को टुक्रा मा जस्ता को तेस्तै देखि रहनु हुने मेरो भगवान आदरणीय कृष्ण प्रशाद कंडेल ज्यु लाइ मुरि मुरि कोटि कोटि शिर्झुकाइ नमन छ❤❤❤❤ कृष्ण दाइ हजुर देख्दा त इन्द्रेणी मा हिरो आको भन्दा कम देखिन्नु हुन्न हजुर कृष्ण दाइ म हजुर लाइ सधै हजुर को पाउ मा मेरो शिर झुक्याएर नमन गर्छु राजु दाइ ले भने झै जहाँ जादा जे गर्दा म इन्द्रेणी सधै मुटु मा रखेर जान्छु भने झै म सधै बिहान उठने बित्तिकै सधै भगवान नाम सङ्ग कृष्ण कंडेल ज्यु को नाम लिन्छु जहा जादा जे गर्दा नि सधै जत्तिकै भगवान ,मेरो स्वर्गीय बुवा,लाइ सम्झन्छु उत्तिकै कृष्ण दाइ लाइ सम्झन्छु ❤❤❤❤❤जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤❤❤❤

  • @jamunatiwari7167
    @jamunatiwari7167 6 месяцев назад +2

    कति मिठाे दाेहाेरी राजु र इब्सल काे मनै खुशि भयाे अाज❤❤❤❤

  • @dhanapatibhattarai479
    @dhanapatibhattarai479 6 месяцев назад +4

    अत्यन्त रमाइलो दोहोरी !

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 6 месяцев назад

    आहा आदरणीय लोक संगितका सम्राट दाइ राजु परियार र हाम्रो कर्णाली कि चेलि ईब्शल संन्ज्याल बिच अति मार्मिक लोक दोहोरी अग्रिम शुभकामना । 🎤🎤🎸🎉😍😘❤️🙏

  • @BiggBoss677-ki7te
    @BiggBoss677-ki7te 6 месяцев назад +6

    सोर सम्राट राजु परियार

  • @Bhuwan049
    @Bhuwan049 6 месяцев назад +14

    यो वीडियो Live हेर्ने कोको हुनुहुन्छ❤?
    #Trending

  • @रचनासंग्रह-छ5ङ
    @रचनासंग्रह-छ5ङ 6 месяцев назад +1

    ट्रयाक छाेड्याै है नानी ,राजुसंग यसरी भिड्ने मेरी कर्णालीकी चेलीलाई मुरीमुरी धन्यवाद छ ।दाेहाेरीमा भविष्य छ नानी निरन्तर प्रगतीकाे कामना

  • @vikramnepali8138
    @vikramnepali8138 6 месяцев назад +3

    Best sister raju pariyar and ibshal sangyal very nice song

  • @apsarathapa6250
    @apsarathapa6250 Месяц назад

    तिम्रो रैछ यो ज्यानको बन्ने मन
    मलाई फेरि ठुला बा भन्ने मन
    हैन के सारो पेलेको बैनि हाम्रो राजु दाजु लाई पनि❤️❤️❤️🙏

  • @narbahadurbk1540
    @narbahadurbk1540 6 месяцев назад +2

    अब राजु परियार र प्रतिमा कदेल को दोहोरी लिउनु पर्यो कृसन दाइ

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 6 месяцев назад +3

    इन्द्रेणी भय अरु किन खोज्ने 🙏🙏🙏🙏🙏जय होस इन्द्रेणी

  • @ganeshrajjoshi8625
    @ganeshrajjoshi8625 6 месяцев назад +4

    राजुभाइलाइधेरैधेरैशुभकामना।लमजुगकोसास्कृतिकहिरोहो।

  • @prakashrasaili7187
    @prakashrasaili7187 6 месяцев назад +2

    Raju pariyar ko fan jani hajir hunus tw ma myagdi bada🎉

  • @DiparajBishwokarma-c6k
    @DiparajBishwokarma-c6k Месяц назад

    स्वर सम्राट राजु परियार दाइ र बहिनी इब्सल सन्ज्याल लाई अग्रिम शुभकामना

  • @durganeupane7980
    @durganeupane7980 6 месяцев назад +1

    बधाई छ हाम्राे जिल्लाकि चेली राजु परियार संग नि मिठाे दाेहाेरी गायकाेमा

  • @kumar_skb
    @kumar_skb 6 месяцев назад +1

    जहाँ राजु दाइ त्यहा रमाइलो हुन्छ नै इब्सल पनि पछिल्लो समयमा निकै राम्रो शब्द कि खानी लाग्छ❤, एउटा कुरा यो episode बाट कपलु कोरेर गित विवाद मा आउँछ जस्तो लाग्यो, चोरिको आरोप लाग्छ होला जस्तो लाग्यो, गितको लय होइन भाका चै एउटै रहेछ, थेगो मिल्यो😅

  • @pardeepkhadka9024
    @pardeepkhadka9024 6 месяцев назад

    राजु परिया दाइ भनेको नेपालकै कला गला ले भरिपुरन हुनुहुनछ लोक दोहरि क्षेत्र को किङ नै हुनुहुनछ आजसँम लाइब दोहरिमा असबद गायको पनि हुनुहुन

  • @unluckymanbrokenheart4779
    @unluckymanbrokenheart4779 6 месяцев назад +4

    Lok Dohari King Raju Pariyar❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @Prakashkhadka44
    @Prakashkhadka44 6 месяцев назад

    त्यसै लोक स्वर सम्राट भनेको हैन के सम्मान छ दाजु राजु परियार ❤❤❤❤❤❤

  • @chhabigarja5307
    @chhabigarja5307 6 месяцев назад +4

    King of dohori Raju pariyar

  • @pritamregmi940
    @pritamregmi940 6 месяцев назад

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि आहैआहै इब्सल इब्सल अनि राजु दाइ🎉🎉🎉❤❤❤

  • @chintanmagar296
    @chintanmagar296 Месяц назад

    अती नै राम्रो छ आगमी दिन हरु मा अझ उन्नति होस कामना

  • @shantiagasti6157
    @shantiagasti6157 6 месяцев назад +6

    Raju dai always great singer 💐💐🙏🙏

  • @NirmalaThapa-gi4mf
    @NirmalaThapa-gi4mf 4 месяца назад

    धेरै केभनु ईन्द्रेनि नामलेनै काफिछ कृष्ण कडेल ज्यु लगायत सम्पूर्ण कलाकार ज्युहरू लाई नमनछ साथै दोहोरिको राजा राजु परिवार ज्यु 👍️❤️🙏🙏🙏🙏🇳🇵

  • @vickyparajuli4825
    @vickyparajuli4825 5 месяцев назад +1

    नानी खतरा राजु परिवारलाई आथु आथु प्रानि नानी मा दम्म छ❤❤❤❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 6 месяцев назад +4

    राजु बाबु लाई नाचेर गरेको छैन किन भनें खुटामा घाउ भयकोले ले गारो भयको ले धेरै गारो भयको ले हो मलाई छेमा दिनु होला यो

  • @manigurung1469
    @manigurung1469 6 месяцев назад

    इब्सल नानीको भविष्य उज्जल देखिन्छ । अनुशासन भने दरो कायम राख्नु होला शुभकामना । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @JanukaShiwa
    @JanukaShiwa 4 месяца назад

    Malai man parne gayak raju dai ❤❤❤❤❤❤❤❤

  • @prembahadurghising4574
    @prembahadurghising4574 5 месяцев назад +1

    धेरै मन परेर ६/७ पटक हेरे।

  • @haribista4825
    @haribista4825 4 месяца назад

    धेरै धेरै राम्रो लाग्यो शूभकामना छ सबैजनालाई ❤❤❤❤🎉🎉जय ईन्देणनि टीम

  • @BhimBk-sr7ks
    @BhimBk-sr7ks 6 месяцев назад +3

    Wow Sor samrat Raju daie ❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 6 месяцев назад +4

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    AN ENTERTAINING SINGING BY LOVELY AND SWEET IBSAL JI AND LOK SHOR SAMRAT LEGENDARY SINGER RAJU JI.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC , ORIGINAL ARTISTS;
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Dhanbahadarj
    @Dhanbahadarj 5 дней назад

    samrt Rajupariya vs isbalsanjayal super Dohori songs all team thanks

  • @SobarnaPariyar
    @SobarnaPariyar 6 месяцев назад +3

    Raju Vani ko Raju ni ho king ❤❤

  • @rckamal123
    @rckamal123 5 месяцев назад

    Raju Dai ko voice ta omg always great 🙏🏽❤️❤️❤️✋🏽✋🏽❤️❤️❤️❤️❤️😊Malai Aaja samma kai man pareko live dohori ✋🏽❤️❤️❤️❤️

  • @GobindaSingh-j2p
    @GobindaSingh-j2p 6 месяцев назад +2

    ❤❤❤❤राजु ❤❤❤राजु नै हुन❤❤

  • @sureshpariyar6163
    @sureshpariyar6163 6 месяцев назад +6

    Raju pariyar is king

  • @BajjirAgri
    @BajjirAgri 6 месяцев назад +1

    आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु

  • @cbdai-ry2st
    @cbdai-ry2st 6 месяцев назад

    Mero pyaro Krishna kadel daju .hajur jasto janata premi ,samaj premi daju Krishna daju .hajur lai hami sabai ko samman xa

  • @kishanban4037
    @kishanban4037 6 месяцев назад +4

    अग्रज कलाकार राजुु परियार सर र प्यारी इब्सल सञ्ज्याल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @harik.chardik.c8282
    @harik.chardik.c8282 6 месяцев назад

    सारै राम्रो दोहोरी लोक सम्राट राजु परियार र इब्सल सन्ज्याल बहिनी को यो दोहोरो ।

  • @khumbahadurrana785
    @khumbahadurrana785 6 месяцев назад +2

    आज त इन्द्रेणी खुब तातेको छ

  • @bishalmahar25
    @bishalmahar25 6 месяцев назад +1

    कृष्ण दाइ हजुर लाइ कति भने तर मान्नु हुन्न दोहोरि छोडेर काहा जानु हुन्छ😢😢😢😢 तर कृष्ण दाइ इन्द्रेणी फेरि पनि कोहि कोहि भात मारा जस्ता नि छन हजुर आफ्नै मन ले बुझ्नु होला आहा लास्ट्मा गित गाउने दिदि लाइ हिर्दय देखि नै उच्च सम्मान छ हाम्रो सुदुरपशिम को भाका मा गाउनु भो हिर्दय देखि नै सम्मान छ ❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ

  • @parbanarayanpradhan3558
    @parbanarayanpradhan3558 6 месяцев назад

    कृष्ण कडेल लाई 🙏 इन्द्रेणी नभएको भय यस्ता गित संगीत हरु सुन्न पाइन्न थियो होला । राजु परिवार को स्वर मा त जादुनै छकी ? सदा बहार वाद शाहा अनि कालिकाेटे बैनी लाई शुभकामना

  • @Laxmikc95
    @Laxmikc95 6 месяцев назад +1

    आहा,साहारै,रमाई लो,दोहोरि❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @GopalPariyar-d3o
    @GopalPariyar-d3o 6 месяцев назад +4

    Raju dada ❤❤❤❤❤❤

  • @sabhapokharientertain4769
    @sabhapokharientertain4769 6 месяцев назад

    Udhum ramailo po xa yar raju pariyar is king of flock song in the nepal others are all jackal

  • @bksrk5891
    @bksrk5891 3 месяца назад

    लहै नानी इबसल मलाइ त तिम्रै गिधद सारै मन पर्छ जय होस् इबसल नानी को

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 6 месяцев назад +1

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️