रवि र ज्ञानेन्द्र को संसदमै भनाभन: खोइ जिबी राई भनेपछि रिसले आगो भए रबि, अब तपाई समात्नुस | Rabi

Поделиться
HTML-код
  • Опубликовано: 11 июл 2024
  • #Ranbilamichhane#GyanendraShahi#Onlinetvnepal
    Guest : Rabi Lamichhane Vs Gyanendra Shahi
    Camera/Edit : Deepak Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Комментарии • 613

  • @chinasapkota3957
    @chinasapkota3957 23 дня назад +138

    ज्ञानेन्द्र शाहिलाई गृहमन्त्री बनाएर हेरौं न कति दिनमा जिबि राई, निर्मला हत्या पत्ता लगाउछ्न । भुक्न सजिलो छ गर्न गाह्रो छ ज्ञानेन्द्र 😊😊😊

    • @gitukc
      @gitukc 22 дня назад +11

      Ho ni rauta khub gatilo xu vanxa mako marna hoin😂

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 22 дня назад +1

      यो ज्ञानेन्द्र शाही को भाषण मात्र हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

    • @user-tj4ed2dn2g
      @user-tj4ed2dn2g 21 день назад

      Yo mug raute pakhe ko pani mukh matrai ho machikne

    • @lilidarai5191
      @lilidarai5191 21 день назад +1

      Right bolna ra garna ball tha pauni thiya gayana sir le

    • @sudipbkt8430
      @sudipbkt8430 21 день назад

      Kukur ho thyo ghara badhera paleko

  • @Khatiwada.Rishikesh
    @Khatiwada.Rishikesh 23 дня назад +85

    राप्रपाको प्रबक्ता भनेर रबि लाई ध्वास दिन्छ यार रबि को खुट्टामा सुहाउदैन ।

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 22 дня назад +3

      यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @GumChhantyal
    @GumChhantyal 23 дня назад +93

    जसले रबिको खेदो खन्छ त्यो चाहि साच्चिकै देशको धमिराहो । भ्रष्ट लुटेरा हो ।

    • @harithapa2393
      @harithapa2393 23 дня назад +6

      Hihihi ko ho yo rabi ko gud gau gaudai x

    • @podverse69
      @podverse69 22 дня назад +3

      Right sir रबि दाईलाई आउदो चुनावमा बहुमतले विजय गराउनेछौ । रबि दाई तपाईको साथमा हामी छौ । १.२ जना झोले हरुले भोट नदिए पनि नेपाललाई माया गर्ने म जस्ता सच्चा नेपाली ले तपाईलाई ह्यदय बाट नै सहयोग गर्ने छौ । अब देश बनाउने एउटा मात्र पार्टी भनेको रास्वपा मात्र हो । आज बाट म पनि भन्छु जय घण्टी । जय रबि दाई ।

    • @avimufcns
      @avimufcns 22 дня назад +1

      Thagi lamichhane lai ta kehi bhannai bhayena

    • @glesiktamang684
      @glesiktamang684 22 дня назад +1

      ​@@podverse69यो चोरको अब ८४ मा घन्टा बजाउने हो। दुई पटक गृहमन्त्री बनेर पनि माखो मार्न नसक्ने नाथे अज सरकार ढालयो भन्ने लाज नभाको।

    • @jitbdhimal1862
      @jitbdhimal1862 22 дня назад

      ​@@glesiktamang684yasko kando chikidiyo ki k ho rabi lye

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 22 дня назад +26

    महान नेता रबि लामिछाने काे जय।

  • @buddhalamadong5752
    @buddhalamadong5752 23 дня назад +35

    ज्ञानेन्द्र जी अब तिमी ग्रहमन्त्री बन् अनि जिवि राई समात हामी हेरुमाला कतिको दमा रहेछ ।

  • @user-mx3ju4lr5h
    @user-mx3ju4lr5h 23 дня назад +40

    यो राउटे किन कुरा नबुझ्ने जय रबि जय प्रचन्ड

  • @Comedyhub8-t
    @Comedyhub8-t 23 дня назад +46

    धेरै नबोल ज्ञानेन्द्र शाही राउटे तेरो र तेरो रविसँग तुलना मिल्दैन। त राजाको कट्टु धुनेवाला होस्

    • @bhojrajdahal2400
      @bhojrajdahal2400 23 дня назад +3

      क्षयानेन्द्र शाही निडर र शाहाशिक नेता 🥰🥰🥰

    • @prakashbista5370
      @prakashbista5370 22 дня назад +1

      Rabi khali bolne matrai ho kam xain 😂

    • @user-js2ik3mt5e
      @user-js2ik3mt5e 22 дня назад

      Ani tero bau prachandey ko gula dhoyara bas ta gyanendra shahi ko xaura😂😢😮😅😊😮bujis??😅

  • @kamalaacharya1834
    @kamalaacharya1834 23 дня назад +60

    यो राउटे ले कहिले कुरा बुज्छ जहिले भो रवि काे खेदो गर्छ

    • @bhimsenthakuri8048
      @bhimsenthakuri8048 22 дня назад

      जातीय बिभाजन नगराै हाङ्गाे खराब भाे भने फेदमा काटेर समस्या समाधान हुन्छ

    • @Hello_jholey_janta
      @Hello_jholey_janta 22 дня назад

      1000000% right Kura gyanendra Shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @kismatbc1899
      @kismatbc1899 20 дней назад +1

      रबि को प्यादि कुरो बुझेर कमेन्ट लेख्ने गर

  • @prakashjaishiofficial8741
    @prakashjaishiofficial8741 23 дня назад +17

    😊 good luck Rabi sir ❤

  • @fulmayatamang4949
    @fulmayatamang4949 23 дня назад +34

    रविको नाम ले नै आज ज्ञानेन्द्र आज जनता ले चिनेको हो आज ठूलो कुरा गर्छ रवि यो रे त्यो रे

    • @JayJayShreeRam1234
      @JayJayShreeRam1234 22 дня назад +1

      चुप लाग तिब्बत बाट भागेर आको फोहोरी भोटे ।😂 तोङ्बा खयेर बस

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 23 дня назад +15

    अब हेरछउ ज्ञानेन्द्र जि ? जिबि राई लाई कति दिन्मा पक्राउ गर्दा रछ्न ज्ञानेन्द्र जि ले धेरै खोके

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 23 дня назад +24

    प्रचण्ड रबि जिन्दाबाद❤❤

  • @urmilaacharya6854
    @urmilaacharya6854 23 дня назад +15

    सहि रवि जि

  • @ice_o4
    @ice_o4 23 дня назад +15

    Jaya ghanti🔔🔔

  • @birbikramshrestha6728
    @birbikramshrestha6728 23 дня назад +19

    ज्ञानेन्द शाहिलाई पनि एक पटक गृहमन्त्रीको पद दिएर गठबन्धन पाटी भित्रकाे बनाएर हेर्न मन लागेकाे छ । ज्ञानेन्द्रले त भट्टाभट खाेरमा हाल्थ्याे हाेला कि ?

  • @chyangbatamang1222
    @chyangbatamang1222 23 дня назад +45

    रबि लाई कंग्रेस र राउटे ले देखि नसक्ने भयो

    • @SDPElectricPlumber
      @SDPElectricPlumber 22 дня назад

      यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

    • @BisnuThapa-no3mk
      @BisnuThapa-no3mk 22 дня назад

      ​@@SDPElectricPlumber😅

    • @laxmirasauli5333
      @laxmirasauli5333 22 дня назад

      बिचरा रविदाई

  • @DeepenJungregmi
    @DeepenJungregmi 23 дня назад +14

    किन किन ज्ञानेन्द्र शाही हिम्मत वाला नेता लाग्छ राम्रो कुरो लाग्छ धन्यवाद ज्ञानेन्द्र शाही भाई

  • @bhimsenthakuri8048
    @bhimsenthakuri8048 22 дня назад +17

    काङ्ग्रेसको मान्छे जि बि राई कस्लाई थाहा छैन अनि रबिलाइ दाेस दियर हुन्छ ज्ञानेन्द्र सर हजुर म राम्रो मान्छे ठानेको थिय तर अन्तिममा अायर काङ्ग्रेस एमालेको कस्तो रसगुल्ला खानुभयाे

    • @user-po2hu9rj5x
      @user-po2hu9rj5x 15 дней назад

      Jane lea mero lado ani mero ras gulla khako ho sala kukur lea afu khi na garne khali aru ko kura katne sala kukur jane chor khoi ta tero jumla ko choto alu fafar sun ho vanthes Aile kata mareako xa

  • @user-cr7fn3gk6l
    @user-cr7fn3gk6l 23 дня назад +22

    ज्ञानेन्द्रेले पनी राम्रै कमाउ मंत्रालय भेट्ने मा कुरा मिल्यो जस्तो छ। भ्रष्ट अपराधी दलका भ्रष्टाचारीहरुले स्पष्ट भ्रष्टाचार गरेको बिषयमा मौन धारण गर्ने ले विघटन हुनैलागेका सरकार का गृहमन्त्रीलाइ लागेको आरोपमा पुच्छर निमोठे निमोठै गर्ने कारण अरु के होला बुझ्न गाह्रो छ।

  • @sarojdarai
    @sarojdarai 22 дня назад +8

    पहिला त यो राउटे मलाई ठिक लाग्थ्यो तर आज आयर रबिलाई साथ दिनु त कता हो कता खेदो खनेर हैरान पारेको छ यो राउटेको भविष्य नि ठिक छैन😮

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 22 дня назад +5

    Good luck ravi sir god bless to you jaya ghanti

  • @SamjhanaNeupane-l2k
    @SamjhanaNeupane-l2k 20 дней назад +2

    Rabi ❣️🔔🔔🔔

  • @syambahadur7058
    @syambahadur7058 23 дня назад +8

    जय घन्टी

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  23 дня назад

    रवि र ज्ञानेन्द्रको संसदमै भनाभन: झुटो कुरा नगरौँ, फाइल खुलेर कोही पक्राउ परेका छैनन् भनेपछि आगो भए रबि (भिडियो) ruclips.net/video/CextUxDhu5A/видео.html

  • @kalachora
    @kalachora 21 день назад +3

    रबि को बिरुद्ध मा सबै दल लागेका छन

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 23 дня назад +11

    जोसुकै ले जे भन ज्ञानेन्द्र साही भन्दा अरु कोहि देस भक्ती देखिएना ज्ञानेन्द्र साही जिन्दावाद 💪💪

  • @aayusha4083
    @aayusha4083 22 дня назад +6

    राजाको नाम बेचेर खान पल्केको ज्ञानेन्द्र जि तपाईलाई प्रधानमन्त्री बनाएपनी केही हुनेवाला छैन बाहिर बसेर कुरा गर्न त सजिलै हुन्छ तिमी पनि कुरा मात्रै गर्ने आज सम्म संसद भएर के गरेऊ

    • @dggvffgg9858
      @dggvffgg9858 22 дня назад

      Tyo ta gyanendra shahi le pahile dekhi bhani aayeko kura ho yo smbidhan ma jo pani aaye pani kehi hunevwala xain swoyem gyanendra shahi pradhan mantri bhaye pani kehi huna sakdain timi sayed rabi ko jhole ho

    • @dggvffgg9858
      @dggvffgg9858 22 дня назад

      Tyo ta gyanendra shahi le pahile dekhi bhani aayeko kura ho yo smbidhan ma jo pani aaye pani kehi hunevwala xain swoyem gyanendra shahi pradhan mantri bhaye pani kehi huna sakdain timi sayed rabi ko jhole ho

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 22 дня назад +4

    यो रौटेलाइ गृहमन्त्री बनाउ हेरौ हामी पनि

  • @netrathapaliya8998
    @netrathapaliya8998 23 дня назад +5

    अबहेरूलानि ज्ञानेन्द्रको चुरी फुरी अहिले सम्म मानेको थिए ज्ञानेन्द्र पनि झोले भ्रष्टचारीको

  • @user-rd8xw6pp9f
    @user-rd8xw6pp9f 23 дня назад +3

    काङ्ग्रेस एमाले रबिलाई यतिसम्म गिराउनखाेज्छन ई धमिराहुन ईनि हरु 8४ मा जनताले चुन्नेछन अब ।

  • @dabalbudha381
    @dabalbudha381 21 день назад +2

    Gyanedra sahai 💕 खुट्टामा उभिन पनि सुहाउँदैन हो यो नक्कली भगवान❤

  • @dilkambang55555
    @dilkambang55555 22 дня назад +2

    ज्ञानेन्द्र लाई एकपटक गृहमन्त्री बनाउन त

  • @kshatrashrestha9969
    @kshatrashrestha9969 22 дня назад +3

    Jay rabi

  • @Ragav5397
    @Ragav5397 23 дня назад +2

    रबि सग सग्दैनस त्यसैले धेरै ज्वरिनखोजेस राउटे । जनताले चिनिसकेका छन् राउटे लाइ पनि।

  • @TulThajali
    @TulThajali 23 дня назад +7

    अब ज्ञानेन्द्र शाहीले ठूलै काम गर्ला झै गर्यो हेर्न बाकी....

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 21 день назад +2

    Jay.rabi

  • @maxlee95
    @maxlee95 21 день назад +1

    Rabi sir your are the best of the best

  • @user-yd1zr2zt3j
    @user-yd1zr2zt3j 22 дня назад +3

    Jaya ghanti.....

  • @raiparbati8054
    @raiparbati8054 22 дня назад +5

    अब कसैको आशा छैना नाटक रवि सवि कवि पदको लागि मात्र हो😢

  • @ChattriRaja-tm2ki
    @ChattriRaja-tm2ki 18 дней назад +1

    अरु जाे ले जे भने नि ज्ञानेन्द्र सम्सदकाे हिराे हाे ।।

  • @sabitrithapa130
    @sabitrithapa130 21 день назад +1

    Good luck rabi sir

  • @gyanpaudel1082
    @gyanpaudel1082 21 день назад +1

    ज्ञानेन्द्र शाही पनि निकै भोग्न थाल्यो। आफू पनि गृहमन्त्री भएर देखाउनु पर्यो नि त काम गरेर देखान्त रविले गर्न सकेन भनेर आरोप किन लगाउँछ

  • @vivoy16-ql3mi
    @vivoy16-ql3mi 23 дня назад +8

    यो राउटे आजा बाट मनै देखि हटिस साला भतुवा अब तलाई कसैले साथ दिदैन

  • @rabitimsina3765
    @rabitimsina3765 23 дня назад +3

    ज्ञानेन्द्र पनी बिक्रि भएछ अब

  • @narayanwagle3000
    @narayanwagle3000 11 дней назад

    ज्ञानेन्द्र साहिले लामिछाने काे धाेति खुस्काइदीय छ

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 22 дня назад +1

    यो ज्ञानेन्द्र शाही भाषण मात्र हो साथीहरुयो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @laxmineupane7038
    @laxmineupane7038 22 дня назад +1

    ज्ञाने लाई गृहमन्त्री बनाउनु पर्छ अनि जनता ले हेर्ने छन कति दिनमा समाउछ जिबि राई लाई र भ्रष्टाचार काे फाइल खाेल्छ कि खाेल्दैन न राउटे ले😊

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 22 дня назад +1

    रवि लामिछाने जिको कुरा ठीक हो साथीहरु यो गगन थापा कामै नलाग्ने हो को यस्को मुख बाट प्रमखु प्रतिपक्षमा बस्ने ५ वर्ष सम्म भन्ने अव भ्रष्टाचारी को फाइनल खोल्न थाले पछि सरकार जाने अनि कसरी हुन्छ नेपालेमा विकास हुँदैन हो। नेपाल को विकास नहुनुमा पुरानो पार्टी नेपाली कांग्रेस, एमाले, माओवादी पार्टी मुख्ये जरो हो साथीहरु 🥰🇳🇵🇳🇵

  • @chandanchadhary1950
    @chandanchadhary1950 22 дня назад +3

    Rabi dai hi hi

  • @ashishkarki5075
    @ashishkarki5075 22 дня назад +2

    ज्ञानेन्र्द जि अब देस खोक्रो बनाउने आए अब खुसि हुनुस ल ।सरकारि गाडि चडन पा एको छ ।गतिलो त तिम्रो पाटि पनि हैन।

  • @jibanbika-gd2qe
    @jibanbika-gd2qe 15 дней назад +1

    Rabi sar hi hi❤❤❤

  • @RatanaBk-sp7ti
    @RatanaBk-sp7ti 16 дней назад

    नमस्कार रबि सर यो सत्य र सहि काम गर्न चाहानेहरूलाई काँहा काम गर्न दिनु यो देशलाई त लुटेराहरूले सर्ब नास गर्दैछन फटा हरू ज्ञानेन्द्र जस्ता

  • @Jasmin-wp8xt
    @Jasmin-wp8xt 22 дня назад +1

    Rabi ❤❤❤❤🔔🔔🔔🔔🔔

  • @oshangurung7496
    @oshangurung7496 2 дня назад

    ज्ञानेन्द्र शाही ज्यु रवि सँग बोल्न का लागि कम्पिटिशन गर्ने हो भने ज्ञानेन्द्र जि तिमी नै पनि बढी बोल्छौ तिमीले संसद भऐर काम नगरी बढी बोल्ने मात्रै भयौ हामी जनताले मुल्यांकन गरिसकेको छौं।

  • @basantashrestha4826
    @basantashrestha4826 22 дня назад +1

    ज्ञानेन्द्र शाही पनि खत्तम लाग्यो ।अब संसदमा भनेको कुरा अाफैले गरेर देखाउने पालो अायो ।

  • @chitrab.c.anupama9992
    @chitrab.c.anupama9992 22 дня назад +1

    Rabi is always best, jaya ghanti🔔🔔🔔🔔

  • @shivatiwari137
    @shivatiwari137 23 дня назад +9

    यो राजा वाला नेता ले कता हाले भोट राजा लेर आऊचु भन्त्यो आज कुन राजा लेर आए साही ले

    • @sunilacharya1303
      @sunilacharya1303 22 дня назад +1

      Kp raja leyera asyo yo rautele hesko pani aba kam hernu xa

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 22 дня назад +1

    रबि ५ बष सत्तामा बसेभने भैराखेका नेताभन्दा १० गुना बढिहुन्छन

  • @user-on1cr7hw3q
    @user-on1cr7hw3q 22 дня назад +2

    Jay rabi sir

  • @kanxasubba1485
    @kanxasubba1485 20 дней назад +1

    रबि दाइ बा हरुको माकुरि जाल्मा परिसक्नु भो अब कराएर काम्छैन ?

  • @user-de7yy7yz6f
    @user-de7yy7yz6f 23 дня назад +3

    बच्चा बच्ची लाई थाहाँ छ जनतालाई बेबकुफ बनाएको हो

  • @NepaliRam-bm2ld
    @NepaliRam-bm2ld 6 дней назад +1

    रबि ज्यू२०४६सालको फाई खोलाउदा रातारात सरकार ढल्यो । यो नेताहरू देश बेच्ने नेताहरूले जन्ता लाई कमेडी देखाई रहेछन्

  • @kamalapandit9832
    @kamalapandit9832 21 день назад +1

    जय रवि जय घन्टी

  • @subashrana5319
    @subashrana5319 23 дня назад +3

    यो र काङ्ग्रेस एउटै त होनि आफुले पनि नगरने अरुले राम्रो काम गरेको पनि देखन नसक्ने इनिहरु को सिद्धान्तै तेहित होनि

  • @DipsonMagar-wk1xg
    @DipsonMagar-wk1xg 22 дня назад +1

    Jay 🔔🔔🔔🔔❤️😘rabi sir

  • @sudipbkt8430
    @sudipbkt8430 21 день назад +1

    Jaya rabi

  • @MagarSaruBharat
    @MagarSaruBharat 18 дней назад

    विदेशमा युवाहरु रगत पसिना बगाएका छन् । देशको हालत यस्तो छ।हाम्रो देशमा हुने भनेको यस्तै हो अरु केही हुने होइन। तिमीहरू सधैं यस्तै गर्नु सबैलाई बधाई छ। कस्तो देशमा जन्मिएछ पछुतो लाग्छ। तिमीहरूलाई नेपाल आमाको सराप लाग्छ।

  • @RamBadu-xn7xs
    @RamBadu-xn7xs 15 дней назад

    सर्कार रबिको हात्म जब हुदैन तब देस बन्दईन ज्ञानेन्द्र जि कुरात हजुर्को पनि ठिकै लाग्छ❤❤❤❤❤❤❤❤❤

  • @karishmadahal3661
    @karishmadahal3661 21 день назад +1

    Jaya ghanti

  • @Hello_jholey_janta
    @Hello_jholey_janta 22 дня назад

    1000000% right Kura gyanendra Shahi 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sandeahjoshi1316
    @sandeahjoshi1316 22 дня назад +3

    Proud of you gynendra sahi ju tapai jasto hikmat balo sangsad aaj samma dekhya xaina good luck aasa xa tapai yak din yo deslai pribartan ko mukh ma line xau ra bikas garne xau party junsukai hos hamilai asal imandar neta chayako za🙏

  • @purnimashah9332
    @purnimashah9332 22 дня назад +1

    देश बनाउने मुद्दा कसैले उठाउदैन। खाली सांसद बचाउने, दल संग सहमति, मन्त्रालय आदि इत्यादि कुरामा मात्रै बहस हुन्छ। एक ले अर्कोलाइ आरोप प्रत्यारोपण मात्र गर्छ।

  • @user-zw3to6oi6w
    @user-zw3to6oi6w 22 дня назад +2

    नेपालका सबैजातजाति एउटै हुन् भने दलितको छोराले आफ्नो नामको अगाडि बाहादुर साहि लेख्दा किन अनुमति दिइदैन किन नागरिकता दिइदैन किन रोकिन्छ यो प्रशन म माननिय ग्यानेन्द्र साहि ज्यु लाइ सोध्न चाहन्छु

    • @purushottamalla
      @purushottamalla 6 дней назад

      फेसबुक को भित्ता बाट सुरु भयकै त छ कामी ले पनि थापा; साही लेख्न थालिसके कस्ले के भनेको छ र बिस्तारै परिबर्तन हुने कुरा हो सबै थोक एकै चोटि काहा परिबर्तन हुन्छ र

  • @kedarghimira7618
    @kedarghimira7618 22 дня назад +2

    Rabi jaya

  • @BimalaSigdel-fy4ei
    @BimalaSigdel-fy4ei 22 дня назад +2

    Jay Rabi sir ❤❤❤❤❤

    • @YetiRaj-t2i
      @YetiRaj-t2i 21 день назад

      Kina na Kam ko Rani 😮😮😢

  • @boharan1234
    @boharan1234 21 день назад

    10000000000 right answer Gyanendra sir ji

  • @DiksyaGurung
    @DiksyaGurung 23 дня назад +4

    🔔🔔🔔🔔🔔😘😘😘😘😘

  • @ganeshshahi8276
    @ganeshshahi8276 12 дней назад

    रबि सर जिन्दाबाद !

  • @JelisaLimbu
    @JelisaLimbu 16 дней назад

    Rabi ji is gooddd🎉❤😊

  • @cupcake3717
    @cupcake3717 17 дней назад

    wah kya sahi bat shai g

  • @KhadkaMagar-n7m
    @KhadkaMagar-n7m 4 дня назад

    सही हो बालेनजी हामी जनता लाई हासन चायकोहोईन हामि बिकास र ने

  • @user-vg1ne9ri6j
    @user-vg1ne9ri6j 19 дней назад

    रबिसहिकुरा👌🌸👍🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔

  • @Yamada1970
    @Yamada1970 10 дней назад

    जनता हरुको BST खाने मुसा हरु बिच हानथाप र खोसाखोस...
    BST को अर्थ...
    B: blood
    S: sweat
    T: tear
    🇳🇵❣️🇳🇵❣️🇳🇵❣️
    TIME TO
    WAKE UP NEPAL 🇳🇵❣️
    हुनत जनता हरुनै घण्टा घरको घडी जस्तो छ।
    घण्टा घरको घडीले समय दिएको दिएइ छ...
    त्यसतै जनता हरुले भोट् दिएको दिएइ छ...
    फरक...
    जनता मोरि राखेको छ...
    घण्टा घर जहाँ को त्यहि छ...
    मेरो सूदँर नेपाल...
    जय नेपाल 🙏🇳🇵❣️

  • @SAKSHYAM™ff
    @SAKSHYAM™ff 17 дней назад

    Jay rabi sir❤

  • @suryakaini332
    @suryakaini332 22 дня назад +1

    सहकारी को जय भन्नेहरुको दिन गयो।। अरु हेर्न बाकि!!!

  • @user-vg1ne9ri6j
    @user-vg1ne9ri6j 19 дней назад

    जयरबि🙏🔔🇳🇵🙏🔔🇳🇵🙏🔔🇳🇵🙏🔔🇳🇵🙏🌷🌸

  • @user-ph6pr7pb4c
    @user-ph6pr7pb4c 2 дня назад

    Good luck Ravi sir

  • @HariharChaulagain
    @HariharChaulagain 23 дня назад +1

    सम्पूर्ण माननीय ज्यूहरूलाई छिटोभन्दा छिटो आफ्नो सम्पत्ति सार्वजनिक गर्न हुन र भ्रष्टाचारको फाइल खोलेर नागरिकहरुलाई सुशासन दिनाउन र नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क व्यवस्था गरी नेपालमा जनमत सङ्ग्रह गरौँ प्रदेश खारेज गरौं र राजसंस्था स्थापना गरौं। नमस्कार जय राष्ट्रवाद।

  • @user-br1nz5xe1f
    @user-br1nz5xe1f 13 дней назад

    Good morning sir.

  • @user-Ra854kumar
    @user-Ra854kumar 21 день назад

    Waw good gynedra shahi jyu

  • @boharan1234
    @boharan1234 18 дней назад

    1000000 right answer sir ji

  • @rajanbaniya-dd2ci
    @rajanbaniya-dd2ci 22 дня назад +1

    रबि दाइ हजुर न आतिनु

  • @user-br1nz5xe1f
    @user-br1nz5xe1f 13 дней назад

    जय रबि सर म खत्याड् मुगुबाट

  • @user-ep9vn7tv1u
    @user-ep9vn7tv1u 22 дня назад

    देश भक्ती नेता ज्ञनेन्द्र शाहि हो

  • @pratimashakya7206
    @pratimashakya7206 10 дней назад

    Rabi sir 👍👍

  • @BudharajGurung
    @BudharajGurung 19 дней назад

    तिमीहरू जस्थो चिक्ने पटि चलरालएर बसेकाे छ अनि किना युवहरुले देश नछाेडने ज्ञानेन्द्र जि

  • @YadabRaut-qc4kw
    @YadabRaut-qc4kw 22 дня назад

    सरकार अब ज्ञानेन्द्र साही लाई दिनु पर्छ उवा धेरै बोल्नु हुन राजा लियायर राज गद्दी मा राखी सक्नु भो अब आम नागरिक ले दु:ख पाउदैन ? रबि दाइ हजुर धेरै बोल्नु भो गिर्य मन्त्री १२०,२५ दिन हुनु भो सरकार क्षाडने बेलामा इतिहास मा नाम राख्नु भो यो आम नागरिक लाई था छ जय देश जय घण्टी जय रबि दाई❤❤❤❤❤❤❤

  • @dhaneTamang-j9k
    @dhaneTamang-j9k 23 дня назад +9

    मलाई किन किन यो राउटेले कुरा नबुझेको देख्दा 😢😢

  • @langhalilanghali1824
    @langhalilanghali1824 17 дней назад

    Gyanedra Sahi jyu tapaile Sahi kura garnu bhayo Salam garchho

  • @Bhisal__gaming
    @Bhisal__gaming 22 дня назад

    अरूलाई घोचेर बोल्नेहरुका लागि हो रुप साइ