कुलमानमाथि ओलीको प्रहार, उद्योगीको खेल : ८ अर्बमा झेल ! प्रचण्ड पनि मिसिए

Поделиться
HTML-код
  • Опубликовано: 14 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 292

  • @randhojlimbu702
    @randhojlimbu702 2 месяца назад +134

    कुलमानको अडान ठिक छ। राष्ट्रियको एउटा सच्चा सपुत

    • @himalpun6110
      @himalpun6110 2 месяца назад +3

      Parchanda huda line dini Kp pm huda katni Good hoina

    • @OmRasaili-l9m
      @OmRasaili-l9m 2 месяца назад

      We love ghising

  • @BhimGharti-d4y
    @BhimGharti-d4y 2 месяца назад +15

    देशको होनहार सपूत कुलमान घिसिङ हिम्मत नहार।सम्पूर्ण नेपाली जनता तिम्रो पछाडि छ।त्यसैले भ्रष्ट डाका गुन्दा के पि वली संग झुक्न र डगमगाउनु हुँदैन ।

  • @nabinshrestha2027
    @nabinshrestha2027 2 месяца назад +41

    केपि ओली को बोली सुन्दा यिनी तस्कर ब्यापारीको एजेन्ट हुन् जस्तो लाग्छ l

  • @tekchantbthapa8187
    @tekchantbthapa8187 2 месяца назад +45

    जब सम्म ओलि सत्ता मा रहन्छन देश लाइ अझै खदो हाल्छ्न

  • @Ruticatham
    @Ruticatham 2 месяца назад +129

    केपि ओलि जिउदो रहुन्जेल यो देशमा केही पनि हुदैन।
    इतिहासकै नालायक ब्यक्ती।

    • @himalpun6110
      @himalpun6110 2 месяца назад +1

      Parchanda pm hudasamma line dini kp pm huda katni True k ho bujhnu parxa

  • @purushottamadhikari5558
    @purushottamadhikari5558 2 месяца назад +8

    kp oli महा धुर्त रेछ थाह भयो

  • @khimthapa7502
    @khimthapa7502 2 месяца назад +11

    पहिला महसुल बुझाउ त्यस पछि लाइन जोड देश त्यसै गरिब बनेको होइन। कुलमान नाआएको भएत यी डाका हरुले अँध्यारो मै राख्द रैछन्नी।

  • @rajendrashrestha192
    @rajendrashrestha192 2 месяца назад +20

    काँग्रेस एमाले हरु मान्छे हुँदै होइन र जो मान्छे हो त्यो काँग्रेस एमाले बन्दै बन्दैन।

    • @basantaacharya7869
      @basantaacharya7869 2 месяца назад

      Teso vaye tero bau wa tero aama wa tero hajur buwa wa tero jiju bau pakkai pani congress hun ke tini haru pani manxe hoinan yedi tiniharu manxe hoinan vane ta parchanda ko paltu kutta ke hos

  • @samir.mukhiya2052
    @samir.mukhiya2052 2 месяца назад +35

    के पि ओलि इतिहासको नालायक गद्दार ब्याक्ती हो 😣😣😣😣 यो सकियो भने देश बन्छ ।

  • @BishwoBandhuPrasaiThakuri
    @BishwoBandhuPrasaiThakuri 2 месяца назад +5

    विद्युत महसुस त अनिवार्य असुल गर्नुपर्छ छुट कुनै हालतमा दिनुहुन्न ।

  • @RabinGiri-p4v
    @RabinGiri-p4v 2 месяца назад +10

    वली जी जनता लेतीन महीना नतीरदा लाईन काटने उधोग ले बरसो नतीरदा पनि लाचार देखाउने यो कस्तो सरकार हो वली यो वली मात्रै देश हो ।यो देश जनता को हो । जनता को लागी काम‌ गर्नुस।

  • @DiwakarThapa-x8w
    @DiwakarThapa-x8w 2 месяца назад +12

    हिरा शीत गु दाज्ने? कुल्मान हिरा हो देशको सान हो। केपि गु को किरा हो😀

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 2 месяца назад +11

    जब सम्म केपि ओलि र सेरे मर्दैन तब सम्म यो देस र जन्ता ले दुख मात्रै पाउने हो

  • @BhimGharti-d4y
    @BhimGharti-d4y 2 месяца назад +6

    के पि देहावसान भएको दिन सिस्नु घोटेर खाईन्छ।यो देशका जनताले पनि मुक्ती पाईन्छ।

  • @Case-no.420
    @Case-no.420 2 месяца назад +10

    भ्रष्टाचारको राजा केपी वली

  • @sachinkhadka7847
    @sachinkhadka7847 2 месяца назад +28

    कहाँ जाबो ओलि 😂 कहाँ महान कुलमान❤ लेबल नै मिल्दैन नि यार। हामी हुलमान को साथ मा छौ। जय कुलमान❤

  • @ramchandrashrestha8216
    @ramchandrashrestha8216 2 месяца назад +14

    सर्वसाधारण ले पनि महसुल नतिर्नु सबैले अब।

  • @infotainmentnepalizone7581
    @infotainmentnepalizone7581 2 месяца назад +16

    यी चोरहरुले कसरी देश लुटेर खादैछन भन्ने बुझ्न अझै समय लिन पर्दैन ! यिनीहरू देश लुटेर नै खान यो देशमा बसेका हुन ! तर यिनीहरूको एक एक हिसाब हुन पर्छ !

  • @NepaliSaroj-z4u
    @NepaliSaroj-z4u 2 месяца назад +4

    कुलमान देशको शानसँग भ्रष्टहरुलाई नदाजियोस्। ओली र देउबाको सरकार आफैंमा भ्रष्टाचारीहरुले भरिएको र भ्रष्टाचारीहरुलाई संरक्षण गर्न बनेको सरकार हो।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 2 месяца назад +2

    We are with Kulman Ghisingji.
    He is a good person among all the politicians.
    He gave us the light in everyone's home and the street ❤❤❤❤

  • @parbeshmagar7754
    @parbeshmagar7754 2 месяца назад +7

    ओलि भ्रष्टाचारको राजा हो🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋

  • @kumarrai1077
    @kumarrai1077 2 месяца назад

    सुगुरलाई स्वारग भनेजस्तै नेपालका सुरुग मुखी बाहुन हरु देखेर मलाई अजिब लाग्छ

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 2 месяца назад +8

    रास्ट्रीय पुजि को प्रबर्द्धन गर्नु सरकार को कर्तव्य हो

  • @SantaTamang-mi6mc
    @SantaTamang-mi6mc 2 месяца назад +8

    ओली सरकार राष्ट्रघाती छ, कुनै हालतमा पनि कुलमान घिसिङ ले खुट्टा नमान्न आग्रह गर्दछु।

  • @messimessi8098
    @messimessi8098 2 месяца назад +3

    Kulman sir pm le vandae ma line najodnu hola janta hami hajurko sathma xou ...we r with Kulman sir🙏🙏🙏

  • @yubakc3529
    @yubakc3529 2 месяца назад

    Jay Kulman sir,🌹

  • @dineshrai8216
    @dineshrai8216 2 месяца назад

    लुटेरा व्यापारीहरूलाई जस्तै गरिब जनताहरूलाई चै कहिले कर छुट हुन्छ होला नी ?

  • @narayankhanal2985
    @narayankhanal2985 2 месяца назад

    ज्यान मारा हरु को सपोट गर्ने तो पनि ज्यान मारा हो के पी प्रधानमन्त्री ज्यू कार्भआई गरुँम् की ❤🎉

  • @PratimaThapa-y4r
    @PratimaThapa-y4r 2 месяца назад

    यो देशमा विभिन्न निकायमस जवसम्म पार्टीको झोले नियुक्त हुन्छ तवसम्म देशमा यस्तै हो।

  • @rachinthapa4801
    @rachinthapa4801 2 месяца назад +1

    कुलमान सहि हो पछि हट्नु हुन्न हट्न बाध्य पारे भने ठिक हुनेछैन।

  • @BasantBudhathoki-v7z
    @BasantBudhathoki-v7z 2 месяца назад

    गुलमान नभयकाेभय मतिसमजनता बिनाबिजुलि माबसनुपृनेथियाे तरनेताहरुझाेलेकाे साथमा लागेकाे हुनाले अबइनेतालाई कालाेमाेसाे लगायर चउरासिमा ईनिहरुलाई लखटेन पृ छ सबैजनतायकहुनु पृ छ

  • @himprakasholi8489
    @himprakasholi8489 2 месяца назад +1

    सुन्दा नराम्रो लाग्न सक्छ पार्टीको झोलेहरुलाई अब एमालेको गति ओरालो लागेको मृगको चाल भइसकेको छ।कुलमान काम गर्ने सच्चा नेपाली सपुत हुन भन्ने कुरा नेपाली जनताले चिनेका छन्❤❤

  • @mayaramyadav3685
    @mayaramyadav3685 2 месяца назад +6

    Nepal aamako sachchaa sapur kuman salut xa❤❤❤

  • @AyanMukhiya
    @AyanMukhiya 2 месяца назад

    Jya kulman sir

  • @KrishnaRawal-xm8el
    @KrishnaRawal-xm8el 2 месяца назад

    पसु बुढिए भिड खोज्छ मन्छे बुढिए निउ आज के पि त्यहि भइ राखेको छ के पि बुडि सक्यो उल्टा चल्छ दिमाग।😢😢😢

  • @bikashrai7593
    @bikashrai7593 2 месяца назад

    केपीले बिद्युतको पैसा व्यापारी बाट खाइसकेको छ त्यै भएर नतिर्नलाई न्वाउरान देखीको बल लगाईराखेको छ

  • @GambirShingLama
    @GambirShingLama 2 месяца назад

    केपि लाई जनताकाे प्रश्न पलिला पनि अाेलि प्रधान मन्त्री हुदा उस्काे मान्छे हाल्याे अहिले पनि उखाने मन्त्री हुने बितिकै किन यसाे गर्छ सांसद हरुले स्पस्टीखाेज्न जरुरी छ ।याे सब पैसा नतिर्ने खेल हाे ।

  • @rameshjhankri6963
    @rameshjhankri6963 2 месяца назад +4

    अब निरुङकुस शैलिमा जाउ नेपाली जनतालाई बेकुप बनाउ ।

  • @sureshmaharjan8481
    @sureshmaharjan8481 2 месяца назад

    Salute kulman

  • @EditZ-f2j
    @EditZ-f2j 2 месяца назад +1

    Right
    Kulmanghisin

  • @SurendraDevLama
    @SurendraDevLama 2 месяца назад

    , प्र धान मत्री। फ्टारहेछ

  • @sitaSherma-t9n
    @sitaSherma-t9n 2 месяца назад

    Rip kp oli

  • @bishnubhattbishnubhatt
    @bishnubhattbishnubhatt 2 месяца назад +1

    केपि वलि अनि तेरो बाउले तिर्छ त बिल यत्रो बिल पुगन्जेल सम्म किन के हेरेर बसेका थियो देस घाटा मा छ भन्नु हुन्छ गरिब जनताले एक महिना को बिल तिरेन भने घर मा आएर लाइन काटेर जान्छ यो कस्तो लाज निति हो राजनिति भन्न पनि घिन्लागेर आउछ

  • @RamNepaljayeghanti-gk4oi
    @RamNepaljayeghanti-gk4oi 2 месяца назад

    Good kulman sar 👍🙏♥️

  • @BishnuPortel-x9c
    @BishnuPortel-x9c 2 месяца назад

    ला खेस केपी ओली झापा कुन मुख लिएर आउँछन् सहकारी को मिन गर्नु भन्दा चाई नसुने जस्तो गर्ने धनी मनिलाई चाई मिन गर्ने

  • @hastagurung1650
    @hastagurung1650 2 месяца назад

    राम्राहरुलाई आरोप लगाएर सकाउने सड्यन्त्र ।

  • @BhagirathBhatta-l8l
    @BhagirathBhatta-l8l 2 месяца назад

    Verynice

  • @jitlalshris5139
    @jitlalshris5139 2 месяца назад

    कानुन ठिक भए त समय मा तिर्न लगाईन थियो होला बक्यौता सरकारले

  • @SanjanaShrestha-y2l
    @SanjanaShrestha-y2l 2 месяца назад

    सर हमरो घरमात तिन चार महिना नतिरदा नै लाइन कातिनछ अनि उनि को पावर भयर हो र सर पैसा नतिरे सम लाइन जोडनै हुदे न सर

  • @GaganjangThebe-sn3ow
    @GaganjangThebe-sn3ow 2 месяца назад

    Good Kulman sir

  • @MinGurung-sb8ss
    @MinGurung-sb8ss 2 месяца назад

    Kulman ki jai

  • @SubashRai-ez7cr
    @SubashRai-ez7cr 2 месяца назад

    यो के पि ओलीलाई म सफाय गर्दिन्छु।
    यदि कोहि कसैले मेरो परिवारको जिम्मेवार लिन्छ भने...

  • @ShreeprasadLamichhane
    @ShreeprasadLamichhane 2 месяца назад

    उखानेले तहस नहस बनाउने बाटोमा हिंडेको देखिन्छ।

  • @BinuTamang-ux4ny
    @BinuTamang-ux4ny 2 месяца назад

    जनताको घरमा 2महिना पछि पैसा नपाए टि भि पङ्खा लुटेर लैजान्छन् उद्योगलाई चहिँ अरब अरब माफी दिने नया सरकार

  • @kiransapkota9710
    @kiransapkota9710 2 месяца назад

    Kulman ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @amrittamang8955
    @amrittamang8955 2 месяца назад

    बरु जागिर छोड्नु बत्ती मरे पनि नजोड्नु ओलिले जबर्जस्त गरे वालुवाटार नै लाईन काटिदिय हुन्छ

  • @ramitbalamiMagar
    @ramitbalamiMagar 2 месяца назад

    कुल्मानको अडान सहिछ

  • @sabinkumarbomjan4802
    @sabinkumarbomjan4802 2 месяца назад

    सच्चा देश भक्त ❤

  • @BhimChauhan-g7g
    @BhimChauhan-g7g 2 месяца назад

    Jaya
    Rastra Badi kulman

  • @roshanadhikari6640
    @roshanadhikari6640 2 месяца назад +2

    Kulman is good

  • @dreamleader9265
    @dreamleader9265 2 месяца назад

    राजा जसेताे शासन भएन गुण र दाेषकाे अाधारमा राजाकने राज्य धेरे उत्तम रहेछ नेपमलकाे लागि

  • @RajuBhat-bm2tb
    @RajuBhat-bm2tb 2 месяца назад

    Good

  • @shirisashirisa9018
    @shirisashirisa9018 2 месяца назад

    यो भ्रस्ट पित्तृ लाई सबैले यमराजलाई जिम्म लगाई देउ😡

  • @himalpun6110
    @himalpun6110 2 месяца назад +1

    Parchanda pm huda jodni kp pm huda katni mahashul badhi lini kulman beimani ho

  • @BishnuThapa-q4b
    @BishnuThapa-q4b 2 месяца назад

    रास्टको ढुकुटिमा किन जम्मा गर्नु 84 मा भोट किन्न कमिसन लिनु पर्छ उध‍ोकसगं

  • @MohanSingh-nu9tq
    @MohanSingh-nu9tq 2 месяца назад

    कुलमान देशका सच्चा सपुत हुन वाहाको निर्णय सहीहो के पी ओली गलतहो

  • @SitsramMahato
    @SitsramMahato 2 месяца назад

    ओलि ले पहिला नै औद्योगिकहरु सङ कमिसन खाइसकेको होला अनि बिजुली जोडेन भने भन्डाफोर हुन्छ नि त्यहिभएर

  • @rajendrathapa1455
    @rajendrathapa1455 2 месяца назад

    कुलमान ले पुर्याएको योगदान फुटानी प्रसाद को भन्दा सयौ गुना देश र जनताको पक्षमा छ? त्यो ईतिहासले विर्सनेछैन? राजनीतिक आडमा कुलमान जस्तो कर्मवीर लाई सक्न खोजे तिम्रा भ्रष्ट झुण्ड सवै सकिने छ? जनताले यो कुरा को हेक्का राम्रो संग हिसाब राख्ने छ?

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 2 месяца назад

    वोलिको बाउको सम्पत्ति हो देशको ढुकुटी?तिनका बाउको सम्पत्ति बेचेर तिरिदे भैगो त दया नै लागे🤗

  • @jitbahadurgurung-yi4mx
    @jitbahadurgurung-yi4mx 2 месяца назад

    पावर लगाएर बिधुत महसूल छुट दिन खोज्ने वोलीलाई जेल हाल्नु पर्छ!

  • @binrai1826
    @binrai1826 2 месяца назад +1

    तँ अपराधी पत्रकार पनि काङ्ग्रेस एमालेको हन्डि खादै भ्रस्टाचारमा सहयोग गर्दैछस।

  • @tulasiramsubedi80
    @tulasiramsubedi80 2 месяца назад

    सामान्ने जनताले एकमहिनामा ७ युनिट खर्छ गर्छन । बिल काट्दा ९०रुपयाको काटछन । २० युनिट सम्मको छुट गर्ने भनेको त्य्हि हो ?

  • @rajushrestha944
    @rajushrestha944 2 месяца назад

    kulman is right

  • @Bisarmagar.
    @Bisarmagar. 2 месяца назад

    great kulman

  • @SumanSuman-cg3ek
    @SumanSuman-cg3ek 2 месяца назад

    एउटा खान लाउन नसक्ने कमजोर जनताले त रिण खोजेर भयपनी बत्ती पानीको पैशा तिरिरहेको हुन्छ,यहाँ त लुटपनी कतिसम्म हो बाफ्रे बाफ यस्तो पनि सरकार हुन्छ माफिया हो माफिया।।।।।

  • @BishnuPaudel-f7v
    @BishnuPaudel-f7v 2 месяца назад

    के पि भनेको माफियाको पनि माफिया हो

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 2 месяца назад

    Yo mamala ma pm kp oli aghi badhnu thik hundaina.❤.

  • @dhanbahadursubba5996
    @dhanbahadursubba5996 2 месяца назад

    बर्षा‌ै बर्ष बिजुला चलाकाे बक्याेता उठाउनु लाग्दा कुलमानकाे काहां कुनियत देखियाे हाै। त्याे पनि १/२ लाख हैन अर्ब, उध्याेगीले बिजुली चलाएर नाफा त गरेकाे हाेला, अलि अलि दिदै जान पर्छ नि शक्ति र पहुचको दुरूपयाे किन गर्ने

  • @tekmagar676
    @tekmagar676 2 месяца назад

    सप लाई सयो गरेर देस डुबि सकेछ

  • @deendayalkewat7739
    @deendayalkewat7739 2 месяца назад

    ओलीको बाउको राज हो। यो महसुल ओली तेरो हुन्छ है त।

  • @lilapokharel4117
    @lilapokharel4117 2 месяца назад

    उद्योगले बनाएको मालसामा न जनतालाई सस्तोमा बेच्छर सबै जोडेर लिन्छ मूल्य तोकेर , त्यसैले एक रूपैयाँ पनि छोड्नु हुँदैन राज्यको सम्पत्ति हो त्यो सबै उठाउनु पर्छ विद्युत महसुल

  • @shambhukc2011
    @shambhukc2011 2 месяца назад

    Good speech 🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @SurajKumal-pw3vc
    @SurajKumal-pw3vc 2 месяца назад +1

    बिल भुक्तानी नगर्दा सम्म नजोड्नु राम्रो

  • @chamlingranahoma3134
    @chamlingranahoma3134 2 месяца назад

    100%oli

  • @RabiRai-pl5do
    @RabiRai-pl5do 2 месяца назад

    Oli g, please bidhut pradhikaran nadubanus

  • @hpnp9996
    @hpnp9996 2 месяца назад

    इतिहिस कै कुलंगार र भ्रस्टचारीहरुको नायिके KP वोलीलाई कानुनको दयारामा लिएर जेल कोच्नु पर्छ|

  • @ramitbalamiMagar
    @ramitbalamiMagar 2 месяца назад

  • @MayaThapa-ku8hm
    @MayaThapa-ku8hm 2 месяца назад

    kulman jantako hero ho

  • @tukbadahurbudhathoki9793
    @tukbadahurbudhathoki9793 2 месяца назад

    ठोक्नु पर्ने बेला आयो जनताहो किन सपनामा हुनुहुन्छ कि क्याहो केपि बाजेको पद खोज्नुपर्छ बेला आयो त के हेरेको हो

  • @nothing-oi8pt
    @nothing-oi8pt 2 месяца назад

    ओलीको १००००००००००००००००००००००००००% गलती ।

  • @Jhagupokhrel
    @Jhagupokhrel 2 месяца назад

    केपि वलि जिऊ जबठुलाबडालेनतिरेनि हुदोरैछत फेरिगरिबलाईकिनत तिर्नैपर्नि हामिपनितिर्दैनौ तिर्दैतिर्दैनौ

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 2 месяца назад +1

    भ्रष्टाचारी को नाइके ओलि

  • @ujjwalshrestha8736
    @ujjwalshrestha8736 2 месяца назад

    भष्टचारि वचाउ सरकार।

  • @binodmagar7904
    @binodmagar7904 2 месяца назад +1

    केपि ओलि महा भ्रष्टाचारि र अपराधी हो।।

  • @nayanepal7084
    @nayanepal7084 2 месяца назад

    अपराथिक जिन भएको घृणित दुर्गन्धित तानाशाह बाऊनवादी कानुन भन्दा फरक सैलीमा बिद्धुत महसुल उठाउन खोजेको हो भने संसद मा लाईभ बहस गर्ने हिम्मत किन गरिएन...........

  • @TilakGhartiThapa
    @TilakGhartiThapa 2 месяца назад

    Good pardhanmantiri jiu Le yo Des ma naramro Kam bebasta lai hatayera ramro Kam ramro bebasta lyauniho ki sabai ramra Kam ramra bebasta hatayera naramra Kam bebasta lyauniho yo Des ko paraiministar bhaneko AK Ghar ko Babu jastai ho yo Des ka 3 karod Janta ko pardhanmantiri lai kehi matlabxaina ke galat ke Sahi hajur Le matra bhanera ya garera hudaina nepali Janta ko chitta bujne gari Kam garnuparxa yo Des ko pardhanmantiri bhayepaxi purai Des ka Janta ko bhabisya Herne hajur ko jimbebari hoainara teskaran yo damba ghamanda Ra ahangkar Le noksan puryauxa kadapi faida hudaina Ra Yi vastachari ka fayal haru Pani kholnuparxa yo Des ka sabai parti neta lai sahamati garera Des ma bikas rojgar lyaune hajur ko dahityo ho

  • @badesarkar698
    @badesarkar698 2 месяца назад

    ओली को कदम गलत छ यसलाई

  • @DilipStha-y9w
    @DilipStha-y9w 2 месяца назад

    केपि लाई किडनी दिने मान्छे को रैछ पापी हरु

  • @Dhondub
    @Dhondub 2 месяца назад

    ओली शेरे प्रचण्ड जस्ता हिन्दु राजा राना शासनले पालेकाहरु हुन। यिनीहरू बाट टाटपल्टिँदै

  • @binodkhulal
    @binodkhulal 2 месяца назад +1

    आज सम्सद मा ओलिले पैसा नि लिनु , बिधुत नि नकाट्न भनेको सुन्या हो त पत्रकार ज्यु

    • @roshanpoudel2506
      @roshanpoudel2506 2 месяца назад

      yaaa goru 7 barsa samma kkina andeko ta paisa? paisa nadeyasi line cut gareko ho

    • @binodkhulal
      @binodkhulal 2 месяца назад

      @@roshanpoudel2506 त्यो त कुलमान लाई नै थाहा होला त किन नलिएको?
      कहिले काट्ने कहिले छोड्ने उसैले गरेको हो! ७ बर्ष सम्म कुलमान नै थियो त उठाउने ठेकेदार पनि , कि अरु थ्यो????