बालेनलाई तह लगाउने ओलीको योजना, एमालेविरुद्ध लाग्नेलाई पेल्न उक्साए कार्यकर्ता

Поделиться
HTML-код
  • Опубликовано: 10 июн 2024
  • बालेनलाई तह लगाउने ओलीको योजना, एमालेविरुद्ध लाग्नेलाई पेल्न उक्साए कार्यकर्ता
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 472

  • @gopalkhatiwada8465

    जाे चाेर उसकै ठूलाे स्वर।।।अझ ठुलाे कुरा।।। अब पनि एमाले काँग्रेस माअाे वालाहरूका पछि कुद्नु देशका प्रति घाेर अपमान र गद्दारी हाे।।त्यसैले नेपाली जनता सचेत बनाैं।।अन्धाेभक्त नबनाैं।।।

  • @user-xu8hn8jp2x

    पटकपटक प्रधानमन्त्री त भयेउ ओलि तर तिमी भन्दा सयौं गुणा दक्ष पढा लेखा र दुर दर्सि ब्याक्तित्व हो बालेन !

  • @alsonsharma1941

    एमाले नै यो देश का प्रमुख धमिरा

  • @punyasubedi1400

    भ्रष्ट ओलि सङ्गै कार्यकर्ता सति जाने हो भने एमाले को पतन निश्चित छ !! भ्रष्टको बचाउ गर्न कार्यकर्ता दास बन्नु हुन्न !!

  • @ManojKumarTamang

    ओली।जस्तो घातक यो देशमा कुनै नेता। देखेन विकास तिर होइन खाली विनाशतिर मात्र लाग्ने अलिकति पनि विकास होस् भन्ने उहाँको।मनमा छँदै छैन

  • @BulalGurung
    @BulalGurung 21 день назад +3

    योगेश भट्टराई ज्यू अनि यतिको त गर्नु परिहाल्यो नि भने तिमीहरुले यत्रो वर्षसम्म भ्रष्टाचार गरेर खाएको चाहिँ कहाँ कता गयो

  • @nischalchhetry3890

    ई बुडा नेता को कामै छईन मात्र देस को ढुकुटी सक्नु को सेबा केहि काम छईन 84 मा ई सबै बुडा भशटचार हरु लाई बडारनु प्रछ

  • @jawansinghtamang

    अब देशको हजारौ भ्रस्टाचारको सेटिंग मिलाउने सर्बोच्च अखडामा पनि डोजर हान्नु पर्छ तब रास्ट्र बन्छ

  • @phanindrakattel5682

    ढंग नभएकाे ओलि बढाे लट्याङराे याेगेसे चाेर

  • @mahadevsharma4793

    ओलिको बोलि नै ठिक छैन , एउटा महानगर को मेयर सँग ओलि पौठेजोरी खेल्नु आवश्यकता छैन ।

  • @narayantripathee3894

    नैतिककाे भारी बाेकेकाे महान ब्यक्तिका सत्रु भने धेरै हुन्छन् तर तिनले नैतिकवान मानिसलाई छुन भने सक्दैनन्।त्यसैले मान्छेको नैतिक भन्दा ठूलो अरू केही छैन।

  • @naginasah6693
    @naginasah6693 21 день назад +4

    बालेन भनेको हनुमानजी हो 🇳🇵🚩 लंका विनाश चाँडै कले गर्ने आमा नेपाल बालेन हिन्दू अधिराज्य नेपाल धन्यवाद तपाईँको

  • @dambarbasnet127

    लुटेरा समूहका नाइके हुन केपी

  • @pulamimanbahadur456

    अब राम्रो बालेन भने ओलि भ्रस्ट अर्काको मा गोठाला बसेर राज्निती गरि भ्रस्टचार गरि अकुत सम्पती कमाउने ओलिलाइ कसरी सहि भनु।

  • @Dinesh-jn5xi

    होला होला योगेश जि सबै खोलाको भित्तामा सुकुम्बासी पनि हामिले नै ल्याएर राखेको हो चाहिँ किन नभन्ने.....

  • @TejkumarNepali-ng7wg
    @TejkumarNepali-ng7wg 28 дней назад +4

    तिमिहरु सबै चोर हरु मनिसको औकात तुलना गर्ने यो देसको सम्पती सक्ने नियात भयका नेताको नेटो कटाउनु जरुरी छ

  • @bikrammahato3061

    गतिलो नेता भए पो राम्रो comment लेख्छन ।

  • @lalbabuyadav4167

    रवि जि गिरिबन्दु फाइल खोलनुस।

  • @user-xd5km5ds3x

    ओलि जतिसुकै भुकुन बालेनकाे एक राैं झार्दैन

  • @PunamAdhikari-bv7gq

    प्रमाण भएको भए ।अलातमा उजुरि हल्लादा उजुरी दिनु ठिक हाेइन र जस्तोसुकै आरोप लगायार हुँदैन