नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ | गुफा भनेर खोतल्दा वनझाक्री भेटिएपछि गाउँलेहरुले यसरी खेदाए

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 505

  • @namratarai8943
    @namratarai8943 3 месяца назад +27

    हाम्रो देश मा पनि विकट ठाउ तिर यस्ता कुरा हरु पाइन्छ अचम्म लाग्यो र त्यो बन्झाक्री बस्ने ठाउ लाई विकसित तरिकाले जाने बाटो हरु बनायो भने झन उत्तम हुने थियो❤🎉❤

    • @urgenlama1337
      @urgenlama1337 3 месяца назад +2

      Then everyone becomes Banjhakri😂😂😂

  • @higherlimitstrek_official
    @higherlimitstrek_official День назад +1

    स्विजरलैंड भन्दा कम छैन हाम्रो देश नेपाल प्राकृतिक सुन्दरता ले ओतप्रोत भरिएको मन नै आनन्दित हुने तर देश का नेता ले उभो कहिले नबनाउनेभो मात्र दुख एति मा मात्र छ ।From kathmandu

  • @binabina7708
    @binabina7708 3 месяца назад +105

    कतिपय धार्मिक ठाँउहरु अंझैपनी शक्तिशाली छन । पुजापाठ मान, सम्मान गर्नैपर्छ ।

    • @sharmamahesh-jx2yi
      @sharmamahesh-jx2yi 3 месяца назад +9

      😊

    • @gangasapkota4774
      @gangasapkota4774 3 месяца назад

      N1p

    • @KailashReeta
      @KailashReeta 2 месяца назад

      धार्मिक स्थान भनेको त डुमसी, स्याल, बाग अनि भालू बसने गुफा त होइन नी l धार्मिक स्थान त पशुती मंदिर, Pathibhara हरू जस्तो लाई पोस्ट भन्ना मिल्छ तl

  • @saurychandrayamtara7943
    @saurychandrayamtara7943 3 месяца назад +99

    दुम्सी बस्ने दुलाे रैछ बर्षातकाे समयमा जानू खतरा हाे किनाकि भित्र ढुगंा खसेर बाटाे बन्द भएर मान्छे थुनिने डर हुन्छ । अरु देशमा भय खनिज अध्यायन हुन्थ्यो हाेला तर हाम्राे नेपालमा झाक्री अध्ययन हुनेभाे ।

    • @tbthapamagar5112
      @tbthapamagar5112 3 месяца назад +1

      तपाईंको कुरा गज्जब लाग्याे।

    • @prempun528
      @prempun528 3 месяца назад +1

      हो त नि सर

    • @barshathami6052
      @barshathami6052 3 месяца назад

      Ho ky 🤭

    • @SantoshiShah-dp1cj
      @SantoshiShah-dp1cj 3 месяца назад

      Aayo Nepal ko baigyanik krishyan

    • @hammarshing3647
      @hammarshing3647 3 месяца назад

      साराे राम्राे कुरा गरेउ दैबिक सक्तिमा घृणित

  • @ShobhaSapkota-zy8ep
    @ShobhaSapkota-zy8ep 3 месяца назад +68

    प्रकृतिको पूजन मानव सभ्यताको चिनारी हो।❤❤

  • @bisnuroyal8138
    @bisnuroyal8138 3 месяца назад +56

    बन झाक्री बस्ने गुफा हो भने छेड्खानी नगर्नुस्!यस्तो दैबी शक्तिलाई चलाउदा अनिष्ट निम्तिन सक्छ!!

    • @BlackMamba-ffking
      @BlackMamba-ffking 3 месяца назад +5

      Viitrw gai saknu vo ABB k hune ho❤❤😢😢😢😢

    • @sharmahemkanta1898
      @sharmahemkanta1898 3 месяца назад

      @@bisnuroyal8138 Nappiyecha

    • @angelshyne459
      @angelshyne459 3 месяца назад +1

      😂😂

    • @dhanmaanpraja887
      @dhanmaanpraja887 Месяц назад

      Xodi sakko hola ban jhagri le nara tesari posda bahira bato Banda gardinxa xodi sakko ho

    • @dhanmaanpraja887
      @dhanmaanpraja887 Месяц назад

      Shading Jilla ma ni khet xa gufa vitra mato ko dain dhunga ko pahila nai xodi sakko ko ho tesai le poser her the hami le ahile m chitown ma behe vo

  • @santamanrai1201
    @santamanrai1201 3 месяца назад +7

    आँटिलो र साहसिनै हुन साथि हरु ! नत्र त्यस्तो ठाउँमा अजिङ्गर र बिषालु किराहरु पनि हुन सक्छ भने , त्यहि बेला भुकम्प आए भने त ज्यानै जान सक्छ नि बिशाल ढुंगा हरुले च्यापिएर ! ल बधाई छ सबैलाई !

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 3 месяца назад +9

    महादेउको थानरछ बन्झाक्रि निबसैहोला तोठाउ महादेवको बासबसेको पौराणिक् ठाउहो ।

  • @magarzram2462
    @magarzram2462 3 месяца назад +22

    यस्तै रहस्यमय गुफाहरु काभ्रेको अरु ठाउँ हरुमा पनि छन । काभ्रेको ज्याम्दि मण्डन देउपुर न पा १२ मा पनि छ। ७ मा पनि छ झाक्रि गुफा हरु

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 3 месяца назад +26

    आहा कति सुन्दर रोचक ठाउ गुराँस फुलेको रमाइलो प्राकृतिक हरा भरा हरियाली जय होस भगबान कल्याण गर्नुस 🙏🏻🌹🙏🏻🌹🙏🏻🌹🙏🏻🌹🙏🏻🌹🙏🏻🌹

  • @kisanrai8226
    @kisanrai8226 3 месяца назад +2

    जानकारिको लागि धन्यवाद ।

  • @bheljongraibheljongrai6103
    @bheljongraibheljongrai6103 3 месяца назад +13

    यो शीर्षक चै अलि मिलेन जस्तो लाग्यो ,यस्तो गुफा त अरु ठाँउ मा पनि छ ,तर बन झाक्क्री भेतियो भन्नू चै मिल्दो लागेन , हजुर को च्यानल मा सहि कुरा मात्र आशा गर्छु ,भौगोलिक कुरा बहेक अरु केही होइन इ सब । हजुर को अर्को भिडियो राम्रो आयोस कामना गर्छु ।

    • @PradipVujel
      @PradipVujel 3 месяца назад

      Yo patru kar hora lekhna aunu lai khalasi ko jasto buddi xata😂😂😂❤❤❤❤🎉🎉🎉😂😂😂😂😂😂

    • @dukuchhap
      @dukuchhap 3 месяца назад +1

      शीर्षक गतिलो लागेन भने त अनि फेरि भ्युजै आउँदैन।😂

  • @aaditya7266
    @aaditya7266 3 месяца назад +3

    राम्रो लाग्यो

  • @KulPrasadgurung-g1l
    @KulPrasadgurung-g1l 3 месяца назад +2

    Yesto thauma t advut sakti hunasakxa vitra xirera sabai kura haru prasta dekhaidinu vayeko ma sir hjr lai dherai dherai dhanyabad

  • @RameshBabu-zy8uj
    @RameshBabu-zy8uj 3 месяца назад +4

    ॐ नमो सबै मिलेर यस्तो सास्किर्तिक प्रक्र्तिक सम्पदाको प्रचारप्रसार गरि मान संमान गरुम

  • @dronagaule7739
    @dronagaule7739 3 месяца назад +12

    रोचक ठाउ गुराँस फुलेको रमाइलो प्राकृतिक हरा भरा

  • @JanukaRai-j9k
    @JanukaRai-j9k Месяц назад +2

    कस्तो राम्रो गुफा

  • @SanPraTamang
    @SanPraTamang 3 месяца назад +2

    Sabai mili ekle arkolai full support garau

  • @parishathakuri
    @parishathakuri 3 месяца назад +1

    Yovanda hamro parbat gau ma khatra khatra vagwan ko मूर्ति haru xan gufa vitra same❤

  • @sharmamahesh-jx2yi
    @sharmamahesh-jx2yi 3 месяца назад +2

    r❤ गुफा २ जंगली पुरानो रुख हरु को दृश्य ऐतिहासिक कुरा सुन्दा अचम्म लाग्यो यति धेरै मजा को विवरण को लागी तपाइ लाइधन्यबाद "

  • @subinalama5000
    @subinalama5000 3 месяца назад +1

    Dherai Khushi lagyo hamro kavre ko thau haru herna pauda ra. M ahile afno thauma navaani m hinirako feel vyo Malai video Herera ❤❤❤❤

  • @rabikc8852
    @rabikc8852 3 месяца назад +3

    सहि लाग्यो

  • @NarmayaBhujel-z9b
    @NarmayaBhujel-z9b Месяц назад +1

    ठाउँ त बाहि र हेर्दा सानु नपत्याउने भित्र हेर्दा धेरै जना आटिने रहेछ बन झाक्री को खुट्टा उल्टो हुन्छ भनेको सुनेको हुँ प्रस्ट देखेको छैन् ❤❤❤❤❤ तेस्तो ठाउँमा बसोबास गर्दा रहेछन् डर लाग्दो रहेछ अचम्म लागियो

  • @dhanbdrg.m.4402
    @dhanbdrg.m.4402 3 месяца назад +9

    जहाँ पायो त्यहीँ गुफाभित्र प्रवेश नगरौं किनभने कोही गुफामा बाहिर निकल्ने ठाउँनहुन पानि सक्छ धन्यवाद

  • @BhaktaBahadurTamrakar
    @BhaktaBahadurTamrakar 3 месяца назад +2

    गुफा राम्रो लाग्यो प्रगति को नीयम यस्तै हो

  • @rudrabhandari552
    @rudrabhandari552 3 месяца назад +2

    ॐ नम शिवाय

  • @pratapThinglama
    @pratapThinglama 3 месяца назад +2

    हाम्रो राक्सिराङ गा पा वाटा नम्बर 3 म पनि छ यस्तै गुफा चमेरो गुफा 👍️

  • @netragurung7244
    @netragurung7244 3 месяца назад +2

    धेरै राम्रो गाउ

  • @s.sumii.2121
    @s.sumii.2121 3 месяца назад

    ❤ कति राम्रो ठाउ

  • @janardandhungana9806
    @janardandhungana9806 3 месяца назад +9

    झाक्री भेट्न अनकन्टार जङ्गल जानुपर्दैन।सम्सद भवनतिरगये हुन्छ।

  • @SonilaTamang-xs7ry
    @SonilaTamang-xs7ry 2 месяца назад +1

    धेरै धन्यवाद छ हजुर लाई हास्न पानी मान लगियो 🌹🌹🙏🙏👍👍👍🍔🇳🇵

  • @KcBinya-n4k
    @KcBinya-n4k 2 месяца назад +1

    हाम्रो गाउँ मा पनि छ

  • @hemrajpoon8077
    @hemrajpoon8077 3 месяца назад +3

    Dekheko ta chhaina tara Achamma lagyo ❤❤

  • @amarghising8421
    @amarghising8421 3 месяца назад +1

  • @Mr.Aadarsha22
    @Mr.Aadarsha22 3 месяца назад +1

    जान नपाएनी हेर्न पाइयो खुसी लाग्यो प्रत्यक्ष देखा नपाए नि भिडियोमा देखाउनुभयो धेरै धेरै धन्यवाद दिन्छु।

  • @LalKumarshrestha-c4g
    @LalKumarshrestha-c4g 3 месяца назад +3

    मैले पनि बनझ्याकृ प्रत्यक्ष रुपमै भेटेको छु।यस्ता गुफा तनहुँ रिसिङ मा धेरै भेटिन्छ ।

  • @BhagwanKcSubedi-oe7ty
    @BhagwanKcSubedi-oe7ty 3 месяца назад +2

    साउनमा गुराँस फुल्ने यो कुरा थाहा पाउन यो कुरा थाहा छैन🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹❤️🌹💙♥️

  • @Pibanmagar200
    @Pibanmagar200 3 месяца назад +2

    नमस्कार सबै मा अति रमनिय दृश्य गज्जब ।

  • @Surendra-f1u
    @Surendra-f1u Месяц назад +1

    सत्य अझै मरेको छैन, जय बन्झाक्री गुरु❤❤❤ कम्सेकम जुत्ता त बाहीरै खोलेर पस्नुपर्छ मनोज सर😂

  • @cpacharya9000
    @cpacharya9000 3 месяца назад +2

    ओडार र दुलादुलि सवै खोजौ है मनोज भाइ ! नेपाल भरिकै सबै

  • @AZView1999
    @AZView1999 3 месяца назад +2

    यो भन्दा ठूलो र अनौठो गुफा हाम्रो गाउँ तिर पनि छन् । तर यसरी चिनाउने प्रयास नै गर्दैन ।❤❤❤

  • @RoshanThakuri-d4x
    @RoshanThakuri-d4x 3 месяца назад +4

    यस्तो गुफा त हाम्रो तिर कति छन 500 मिटर भन्दा लामो गुफाहरू छन तर यस्तो प्रचारप्रसार नभएर मात्र हो

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 3 месяца назад +4

    सानुकान्छा स्रेठ ले भनेको कुरा ठीक्हो यौ गुफा मा प्रतेक्बैसाख्पुर्नीमाको दीन १० धार्नी को खसी ले भोग्दीनु सुभ हुने ६ तेई गर्नु तुरुन्तै नभुल्नु। रॅीगटा चल्ने भान्ना छुट्ने चेत्हराउने पछ पछी बौलीन्ने होला त्यौ गुफाको झाक्री ले कुरोतेईहो। 👍👍👍🙏🙏👩🏻❤🥰🥰

  • @sonarkrishna1647
    @sonarkrishna1647 3 месяца назад +1

    Aati Sundar Video.🌾🌿🌱🥀🙏

  • @मानसिंहरावल-म4फ
    @मानसिंहरावल-म4फ 3 месяца назад +3

    येस्तात गुफा हाम्रो गाउमा कति धेरैछनहो योत सानै रहेछ

  • @minabista3586
    @minabista3586 3 месяца назад +6

    जय श्री राम जय श्री राम बजरङ्गी महावीर हनुमान बाबा सबै जना लाई सकुसल निस्केको देख्न पाइयोस् भन्दै हजुरले कहा पुगेर अद्भुत दृश्य देखाउनु भएको छ । जय होस्।,,🙏🇳🇵🎉👍

  • @kamalrokaya7391
    @kamalrokaya7391 3 месяца назад +2

    सुदुरपस्चिम प्रदेश बाजुरा जिल्ला गौमुल गाउँ पालिका वडा नं. ३ माझपाली भन्ने ठाउँ मा यो भन्दा २०औं गुणा ठूलो गुफा छ सकिन्छ त्यहा गयर पनि येस्तै भिडियो बनाउनु पर्यो !

  • @ShambhuKarki-fk6tc
    @ShambhuKarki-fk6tc 3 месяца назад +1

    Courageous work! God bless all of u!

  • @gopinikapraula2132
    @gopinikapraula2132 3 месяца назад +1

    नमस्कार छ है सम्पूर्ण टिमलाई 🙏

  • @tezzu1405
    @tezzu1405 2 месяца назад +1

    हाम्रो सोलुखुम्बु तिर यो भन्दा डेन्जर डेन्जर गुफाहरू छन् आउनु है पत्रकार सरहरू

  • @himantagurungpyuthani
    @himantagurungpyuthani Месяц назад +1

    बन झाक्री कस्तो हुनुहुन्छ भनेर हेरिराको ढुङ्गा मात्र देखे

  • @wellstarimc4083
    @wellstarimc4083 2 месяца назад +1

    Great Job
    Thanks

  • @ashokyonjan7449
    @ashokyonjan7449 2 месяца назад +1

    दुम्सिको दुलोलाइ बन झाकृको दुलो भन्ने हो भने हाम्रो तिर आउनु तेस्ता दुलो त कति कति पर्यतक स्थल बन्छ।।

  • @gangabahadurtamang3992
    @gangabahadurtamang3992 3 месяца назад +6

    गुफा राम्रो रहेछ भित्र ठुलो पनि रहेछ हाम्रो म पनि आजै देवी देवता हरु छन यश लाईराम्रो संग पुजा पाठ गर्नु पर्छ जय नेपाल

  • @TARACHETRY-h5x
    @TARACHETRY-h5x 3 месяца назад +1

    ramro lago vdio.... aru naya naya vdio upload garnu❤❤

  • @NikyLama-r1t
    @NikyLama-r1t 3 месяца назад +14

    यस्तो गुफा त ईलाम जिल्ला कोे सन्दकपुर गाउँपालिका एक मा पनि छ त्यो गुफा कोे नाम बाग लान ढाड भन्छ शिव पार्वती लक्ष्मी माता देखि गाई काे अनि भाग देखी अने कौ देब देउता काे दर्शन गर्न सकिन्छ

  • @anjalitamang5629
    @anjalitamang5629 3 месяца назад +3

    Wow👍👍👍🙏🙏🙏💯💯

  • @khyamsubba
    @khyamsubba 3 месяца назад +1

    दामि छ 🎉

  • @manjubhattarai7714
    @manjubhattarai7714 3 месяца назад +2

    यस्तो अपठेरो ठाउँमा नजानु है,,प्राकृतिक संरचना राम्रो रहेछ,बनझाक्री त एउटा कहानी हुन सक्छ ।

  • @sumanangdembe9174
    @sumanangdembe9174 3 месяца назад +2

    पाँचथरमा पनि एउटा ठुलो गुफा छ । माथिल्लो दुलो देखिन् तल्लो दुलो बाट निस्कन करिब एक घण्टा लाग्छ । एक पटक आउनुस सर ।

  • @shangrilakc1499
    @shangrilakc1499 3 месяца назад +1

    Bhai ko program Ramro lagcha malai

  • @wangdorjayyolmo2845
    @wangdorjayyolmo2845 3 месяца назад +3

    Very interesting.

  • @KalaRaut-d6z
    @KalaRaut-d6z 3 месяца назад +1

    गफै त हो😊

  • @LimbuKing-ng5wu
    @LimbuKing-ng5wu 3 месяца назад +4

    लामोको वनझाक्री हुन्छ यो जमानामा

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 3 месяца назад +1

    Good news and Ban jhakri lai ramrari samrakchhyan gare ra raknu parchha ❤❤❤❤❤

  • @sajanraijhamke
    @sajanraijhamke 3 месяца назад +2

    नहेप्नू है।प्राकृतिक ठाउँहरुमा धेरै खतरापूर्ण हुन्छ।फेरी बिमार होला👈️👈️👈️

  • @nischalvlog20
    @nischalvlog20 3 месяца назад +2

    होइत❤❤❤खतर्नाथ थाउ

  • @samirshrestha500
    @samirshrestha500 3 месяца назад +1

    Naman🙏

  • @yusanrai654
    @yusanrai654 3 месяца назад +2

    सबै जना आपसमा मिलेर अगाडि बढुम त मित्रहरु❤🫰🙏

  • @GaganRai-v2r
    @GaganRai-v2r 3 месяца назад +1

    Dherai ramro lagyo

  • @rajenchhetri9272
    @rajenchhetri9272 3 месяца назад +1

    Thanks for showing this....

  • @romeyolimbulimbu7551
    @romeyolimbulimbu7551 3 месяца назад +2

    यो गुफा कुन ठाउँ मा पर्छ र कुन जिल्ला मा पर्छ

  • @Suwantamang
    @Suwantamang 3 месяца назад +1

    Mero gau ma Aauns yestai layngba banne gufa xa gar banda ni thulo ramro xa❤

  • @rajkumariknitting
    @rajkumariknitting 3 месяца назад +1

    Wow informative video sir.👍

  • @SukraKumar-i4p
    @SukraKumar-i4p 3 месяца назад +1

    Sateye Jaie Bhole Nath Jaie Banjhakrie Guruji Jai ❤❤❤❤❤❤🎉From Gorkha Kumar Gurung Great Jobs Sir

  • @Sanjib_kambang
    @Sanjib_kambang 3 месяца назад +8

    खुबै ठुलो कुरा भटाएछौ झ्याक्ने हो 😂😂😂

    • @dimplebooy390
      @dimplebooy390 3 месяца назад +3

      😂😂😂😂😂 tai ta

  • @user-HkHeri
    @user-HkHeri 3 месяца назад +2

    हुन्छ मिलेर अगाडि बढौ है

  • @laxmikumarshrestha2481
    @laxmikumarshrestha2481 3 месяца назад +2

    अब यहाँ बनझाक्री गुफा लेखेर बोर्ड राखेर पुजा आजा गरि बाहिर अलिक राम्रो ठाउँ चौतारा बनाउनु पर्यो जहाँ बन्झाक्री मात्र हैन शिबथान नि हुन सक्छ है हजुर!!एल

  • @reshamtamang032
    @reshamtamang032 3 месяца назад +3

    सर यस्तो नहुने कुराको पछि नलाग्नु होला है जहाँ बनझाँक्री हुन्छ त्यस गुफा भित्र जानकोत कुरै नगर्नुस तपाईं त्यस्को आसपास जाँद पनि कुनै चिजले तपाइँलाइ धकेले जस्तो वा ताने जस्तो लाग्नेछ र अर्को कुरा त्यस्तो थाहा पाउँदा पाउँदै भित्र प्रवेश गर्नु भयो भने तपाईंको खैरिएत छैन भन्ने बुझ्नु होला बन झाँक्री यस्तो चिज हो जस्लाइ कसैले नियन्त्रणमा लिन सक्दैन अझै भन्नू पर्दा बन झाँक्रीको परिवारको अगाडी पर्नु भयो भने जीवन समाफ्त हुन पनि सक्छ जुन कुराको मलाई राम्रो अनुभव छ । यदि तपाईंको नजिक कुनै राम्रो बिश्वास लाग्दो लामो टुप्पी भएको धामी हुनुहुन्छ भने वहाँलाई सोध्नु होला तपाईंले यथार्थ जानकारी पाउनु हुनेछ ।🙏🙏

    • @NTpakhrinofficialyoutubechanel
      @NTpakhrinofficialyoutubechanel 3 месяца назад +1

      सहि कुरा हजुर्🙏

    • @veesalgurung2473
      @veesalgurung2473 3 месяца назад

      Nepal मै हुन्छ अनेक थरिका जात जातीका मानिसहरू 😂😂 ।
      ‌iq level र poorest country मा no.1 यसै भएको चाहि होइन 😢

    • @veesalgurung2473
      @veesalgurung2473 3 месяца назад

      Nepal मै हुन्छ अनेक थरिका जात जातीका मानिसहरू 😂😂 ।
      ‌iq level र poorest country मा no.1 यसै भएको चाहि होइन 😢

  • @NeshalChaudhary-p6v
    @NeshalChaudhary-p6v 3 месяца назад +1

    Jay Nepal 🇳🇵

  • @amirbomjan
    @amirbomjan 3 месяца назад +2

    हाम्रो गाउँ म नि छ येस्तो गुफा हेर्ना चाहन्छु बाने औनु होला ❤❤

  • @chhabighising7356
    @chhabighising7356 3 месяца назад +36

    वन झाक्री भटाएपछि गाउलेले खेदाए रे यस्तो झुट शीर्षक चाहि किन दिनु।

    • @rohitbatalarohitbatala947
      @rohitbatalarohitbatala947 3 месяца назад

      Chup muji

    • @sarunkhadka9281
      @sarunkhadka9281 3 месяца назад

      Tei vaneko muji khatey haru views ko vikari haru

    • @sbustha8293
      @sbustha8293 3 месяца назад +1

      हो भनी बन झाक्री बस्ने ठाउँ त दरबार भन्दानी राम्रो हुन्छ रे सुनै सुनको हाम्रो घरको मान्छे पनि बन झाक्री ले लगेर 1 बर्ष राखेर झाक्री बनाय् र पठाको थियो हजुर यो चाइ हैन बक्वास भिडियो नराख्नु होला

  • @AleMagar-o5g
    @AleMagar-o5g 3 месяца назад +1

    haina ho sir gufa herna aunuhunx vane tanhuh bimalngar bandipur aunu lagvag 1kilo mitter xa❤❤❤❤

  • @SunitaShrestha-cl9ef
    @SunitaShrestha-cl9ef 3 месяца назад +2

    हाम्रो बेथानचोक ४ मा रहेको वनझाक्री गुफा

  • @sitakarki1809
    @sitakarki1809 3 месяца назад +1

    Vagawan basnuvarahexa om nama sibaya 🙏🙏🙏🙏🙏💐💐💐💐💐💐💐💐💐💐💐💐

  • @devdon4274
    @devdon4274 3 месяца назад +2

    Nice dai nice Good news I like your channel so much

  • @lhimbung690
    @lhimbung690 3 месяца назад +4

    सल्लाको रूख लाई नजिक गरेर फोटो देखाउन सके अती उत्तम हुने थियो।

  • @DipshikaRaee
    @DipshikaRaee 3 месяца назад +4

    बन्झाकृइ बस्ने ठाउ हो भन्दोइ हुनुहुन्छ अनि किन जुठो लाउनु भाको होला देबि देउता बस्नु भयको ठाँउमा तेसरी जुठो लायको राम्रो नतिजा आउदोइन होइ

  • @bhimaadhikari1755
    @bhimaadhikari1755 3 месяца назад

    जय जय बन झाक्री देवताको जय

  • @kamalabhandari751
    @kamalabhandari751 3 месяца назад +11

    बन झाक्क्री लाई चलाउने काम नगर्नुस ति देबता हुन फेरी अनिष्ट हुन्छ 🙏🙏💐💐

  • @BalaramTamang-b9g
    @BalaramTamang-b9g 3 месяца назад +3

    योत जिजु हरु ले खनेको खानि हो जसतो लागो हाम्रो गाउमा पनि छ हइ

  • @BhimThakuriBhimThakuri
    @BhimThakuriBhimThakuri 3 месяца назад +2

    12/13 Din paxi balla hajurko video herna paiyo Sr👏👏👏👏

  • @tikadevi8690
    @tikadevi8690 Месяц назад +1

    ए हुजुर हो की हजर हो बोट मा त हजर छनी

  • @amargurung4890
    @amargurung4890 3 месяца назад +3

    हाम्रो तिरा घुमाउने मदनि भन्छ ।कोरा भन्दैन

  • @nareshshrestha3481
    @nareshshrestha3481 3 месяца назад +1

    Ramro rahixa gufa 🙏 🙏

  • @PremGurung-g9s
    @PremGurung-g9s 3 месяца назад +3

    यस्तै गुफा धादिङ मा पनि छ। सेम यस्तै हो।

    • @saraswatikharel1807
      @saraswatikharel1807 3 месяца назад

      Dhading kaha Nira xa ra

    • @saraswatikharel1807
      @saraswatikharel1807 3 месяца назад

      Gupteswori ko gufa vannu vako ho

    • @PremGurung-g9s
      @PremGurung-g9s 3 месяца назад

      चराैदी बाट माथि चितवन र धादिङ को सिमाना नैा गुफा

  • @anasanman3768
    @anasanman3768 3 месяца назад +6

    यो भन्दा हजारौँ गुणा ठुल्ठुलो गुफाहरु छन् ! हाम्रोमा !! बनझाँक्री कोही नि बस्दैन यता, हावा कुरो !

  • @ishaklama4969
    @ishaklama4969 3 месяца назад +7

    बनझाक्री खै त ?यदि कै गफ लाउने?

  • @NOTMLNc5r
    @NOTMLNc5r 3 месяца назад +1

    धादिङ्ग जिल्ला गल्छि गाउपालिका वडा नं एक मा अवस्थित पाउद्वार धर्मद्वार गुफा छ भ्रमण गर्न आउनु होला धन्नेबाद

  • @harithapa7552
    @harithapa7552 3 месяца назад +1

    Very nice place