दोहोरी गाउने कलाकार कती ट्यालेन्ट हुन्छन्, हेर्नुहोस त रबिन र बेलीमायाको टक्कर ।। ०६.०४.०७७ HD
HTML-код
- Опубликовано: 19 июл 2020
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #RabinLamichhane_BelimayaGorkhali #LiveShow
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL) Развлечения
इन्द्रेणी मार्फत विभिन्न
दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
Indrani Lok dohari 👍 is best
सारै राम्रो
@@BishalThapa-12 .
00
@@voiceofwestnepal greatest ग???????ग?उग?उ??ग???????????????????y?g??ग?ग?उगग?उ????ग्ग?ग्ग??????य??उ?????g????u????greatest ????uu?????????g?????????g????????????u??g????u?????y?????????yu???u?????????????g?gg???????ग????ग??य??य????उ?गग?????????????????उग???????uu?g?ग???गरेका ??????उ???u????उय्घ्ग्ग्ग?गग???????ug?u????????u???????????g?????????????????????????गरे य्ग???उग??????ग?उ?ग????g?uu??u?g???u?g???g??????????g??????????????????yourself ??????ug??y???ग?????????ग??ग्ग??य??????????h????g??????yg??????g??g??????????g??????????????????????????????????????????u?????????u??????????????उ??????????????????????????उ???????????????????उ?ग????????????????????????????g??g???u????u??h???u??g?gh????ग???????????????ह?????????g?????उ?????????u???g????????g??????????????????g????????????????????gg??????????y??u?????g?????????????उग???????ग???उ?य??ग?उ?????????????????ग?????????ग???उ?ग?उग???g?u???ग्ग???g?g???g???u?????y??य??????????u????g????gg?g??g?g??उ?????गउ?ग????????ग??????????य?गग???????????????????y???????????ग्ग?ग्ग???????????????????????????????उग????????????????उ???????ग????उ????????उग??????????????उकालो ???उ??????य?उ?ग?????????????????????u??????????g????????ggg????????????ग?गउह??उग्ग?ग???gg??????????y?ग????य???ग??????????????उ??उ????????ग?????उ?????यउघ?????????????ग???????ग??गग??य???उ???ग?????ग???????????????ug??g????????????u??????????u??????y?????g???y?????u???g???????????????य????????ग???ग्ग???ग?????????gu?ggu?u??उ??ग्य?????????उग्ग??????g??gg?g?u?g??ग??य??????????उ???????????ग?य???????उ????????????????????????g??????????ug????????????????उ????????????य?????????????u?????????????????????????????उग?ग?????????????????ग???????????????u??????y?yg???u??g???????u???uu??g??????????????u?yg???g????u?y???????g?ग?g?उ?????????g???????g????g?g????gg???????u??????????u??u???u????u???????y??????y?g????????????????????????u??g??ggg????u?g?u?????????????y???ggg??g???g????g????????????उग????ग्ग?ग??उ??????ग??ग्ग????ग??u??u??????उउ?????ग?य??उ?उ?उग??ग्ग्ग??उ?????ग्ग?उ?????????????य???????य??g??????उ?य?ग??उग?उग??ग????उ????ग???ग?ग?ग्ग???????उ?????उ???????????????????ygu???gg?gg??य्ग्ग्ग??????उ?उ???ग??ग्ग??????gg?g??????उ?उउउग??उग????ug?????u?g?gg??y???ग्ग??उ??ग????ग???ग्ग??य?ग?ग???उ???ग?उ???g??u??ug????u??g???u?u?????????ygg?उ??????????ग??ग?????????????????????????उ?उ?उ??????????ग?ग???????ग?ग?ग?????गु??य???ग्ग्ग????उ??gg???u?g????gg????g????u?g????y???u????u?y?????u?????g?g?????ग?????उग?ग?????उ?ग????????u???y??g???u????u?u????g???g???????g?u?u???????yg??????u???g?u??u??g?yu?ग?गउ???उग्ग?उग???g?u?
लाइभ दोहोरी को राजा रबिन सर धेरै रमाइलो छ दोहोरी धेरै बधाई छ
Nice
बाढि पहिरो को समाचार सुन्दा सुन्दै मन बिरक्तियर बसेको बेलामा टुप्लुक्क आयछ इन्द्रेणी अब यकछिन भयनी मन भुलाउनु पर्छ ।यहि इन्द्रेणी त छ नि मन बुझाउने बाटो 💕💕💕💕💕💕
f
Jky
रबिन लामिछाने बेलिमाया गोर्खालीको दोहोरी
मनपर्ने दर्शकहरु जति यता है 😘👏👏👏
म पनि
रबिन दाइ का फेन यता हाजिर गरौ है😀😀😍
Prakash Neupane .
Myagdeli jivan Pariyar ..........
नहेर्दै सुरु मा लाइक गरि कमेन्ट गरेर कमेन्ट पढ्दै इन्द्रेणी हेर्ने को को छन्। हाजिर
Ma xu
Ma ni xu
M xu
रबिन र बेलिमाया को दोहरि अचमै राम्रो लागयो अझै नया नया दोहरि गाउनु होला धन्यवाद
हैट ! सार्है कडा दोहोरी हेर्न सुन्न पाईयो खुशी लाग्यो मुड फ्रेस भयो ।
साउदी अरब बाट
घम्साघम्सी त दह्रो टुक्का नि कता बाट आउछन पुलुक्क पुलुक्क लडाउने शब्द प्रहार सर मिस धेरै धेरै शुभकामना छ ,
इन्द्रेणी टिम लाई हृदय देखि धन्यवाद 😍😘❣️😍😍❣️😍
रङ्ग ढंग केही नि छैन सधैं Tik Tok बनाउछे
नुहाई ध्वाई गर्ने हैन ह्वास्सै गनाउछे रे 😂😂
गोर्खाली नानीलाई कडा दियो रबिन दादा ले 😅
Hahahahahahahahhaaha😁😃😃😄😀😀
Nuhayeni ganauxe budi haruta😁😉😀😆👌😁👍😁😀
😜😜😜😜
@@jivanpariyar. ok sir
Rabinko kot chahi ganhayo hola yo nilokot junai dohorima lauxa katibarsa dekhi bhoeaka xainan hola he hos dohori man paro
आ हा कति हास्नु कति राम्रो रहेए दोहोरी गीत मलाई सारै मन पर्यो म हाल भारत बाट हेर्दैछु
Long Live Krishna Kandel ji and Indreni Team::
Indreni is a Cultural and Humanitarian Temple::
Indreni- voice of Voiceless and voice of Nepal::
NEPAL is the land of MT EVEREST , the land of PASHUPATINATH, and the birth place of GAUTAM THE BUDDHA- the light of humanity.
Krishna Kandel is a real hero of Nepal. Krishna Kandel is a great cultural and humanitarian leader in Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
Understanding of head ( Mastiskma Samajhadari)
Responsibility on shoulders ( Kadhama jimmebari )
Honesty in heart ( Hirdayama Imandari)
And then there will be peace and bliss in life .( Tabamatra Jibanma Shanti ra Aananda sambhab chha )
Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus.
Practice meditation for mental peace and spiritual bliss.
Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
Nice singing between Rabin Lamicchane ji and Belimaya Gorkhali ji. Beautiful, keep on singing.
Stay safe and healthy. Go ahead.
अन्तेमा कस्तो राम्रोसँग मिलाउनु भो रहेक परिवारलाई चेतना जगाओस tq.
ह्ह्ह्ह्ह्ह्ह निकै रमाइलो आजको दोहोरी रबिन vs बेलिमाया जय हो इन्देनिको😍😍😍
Hi Tek ji
@@voiceofwestnepal हजुर
इन्द्रेणी नछुटाई हेर्ने साथिहरु यता हाजिर गरमः
jay indreni rabin dai vs belimaya didi samman xa love you tika,sampriya,kalpana and all indreni famly and indreni friend jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
आहा धेरै महीना पनि बेलीमायाँ को सुमधुर आवाज सुन्न पाईयो👌👌👌🌹🌹🌹🌹
इन्द्रेणी काे जय होस हाल मलेसिया बाट हेर्दैछु
इन्द्रेनी टोलीको प्रस्तुतिले यस तालाबन्दीको समयमा सबैको मन हल्लाएको छ। झन भल पैह्रो पिड़ितको उद्धार कार्य पनि सराहनीय छ। वधाई सम्पूर्ण टोलीलाई।
राम्रो लाग्यो लोकदोहोरि सबैकलाकारहरुलाई सफलताको सुभकामना कतारदेखि हजुरहरुकै सुभचिन्तक ईन्र्देणिलाई सलाम दुखिगरिब र लोकसास्कृतिको जगेर्ना गर्न सफल छ
O
र्सब प्रथम इन्द्रेणी लाई धन्यवाद आजको दोहोरीता राम्रो छ तर समप्रिय बैनी न नचेर कार्यक्रम अली खल्लो भो
रबिन दाई त दोहोरि को राजा नै हुन र उहाँको जोकोहि दोहोरि पनि अति मिठास लाग्छ
सलाम गर्छु बेलीमायाको साहसको लागी😍😍😍😍👍👍👍✌✌👏👏
Good indreni tem love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रमाइलो दोहोरी कति छिट्टै सकिएको महसुस भयो
दामी अति रमाईलो दुबै जनालाई कामना,ईन्द्रेनी टिम सहित सबैलाई आत्मादेखि नमन्👍️🙏👌
😁😁😁😁😁यक्दमै रमाइलो दोहरी कति हास्नु धन्यवाद है सम्पुर्ण इन्द्रेणी टिमलाई
Wow Rabin dai sabdai Kati ramro wow wow
wow amazing song and best of luck indreni team
Babal dohori x hy Thank you indreni team lai
Nice song rabim is winner
Katti ramaelo katti ramro dohori wow
जे जस्तो भएनी लोक दोहोरी गित सुनेर छुट्टै मजा र आनन्द पनि लाउछ हो
rabin you are lok dohori king❤️👌
Hi ashish
@@voiceofwestnepal hi 🙏
Indreni herer basnu hune sampurnalai namaskar hajur Jaya indreni jaya lok jaya Nepal Suva din hajur
Sarhai ramro ra ramailo lok dohori,, rabin n beli maya ji ko ramro parastuti,, best of luck 👌👌 👌
सर्जक तथा चर्चित गायक रबिन लामिछानेको दोहोरी सुनौ है
ramri kanxe
ģtt
दोहोरी धेरै रमाइलो
खुशी लाग्यो
रबिन जति गाउन अाएन बहिनिलाई
Sahi ho...
देसभर ठूलो पानी चौबिसै घण्टा पानी परेको छ कतिको भोक निद्रा हराको छ घरबार विहिन आफन्त गुमाएका छन् धेरै दुःखी छु मानवताको नाताले केही गर्न सकेको छैन धेरै दुःख लागेको छ उहाँहरु सबैले सकेको सहयोग गर्नु पर्छ
Goma hi k xa khabar
@@voiceofwestnepal हजुर नमस्कार सुभ बिहानी सुभ दिन ठिकै छ हजुरलाई के कस्तो छ नी ?
दिदी नमस्कार खाना पाक्यो ।
@@user-fg5ef2wh5q हजुर नमस्कार आरामै हुनुहुन्छ खाना खाएर बसेकी
@@gomabhandari5993 thikai xa Pani pareko xa Bardiya district ma
हैठ कहिले काे रिस हाे।।।। जे भयनि 1000000000% रमाईलाे राम्राे।।।।।।।। दाेहाेरिकाे हिराे रबिन दाई र बेलिमाया काे याे दाेहाेरि अति अति अति अति अति अति रमाईलाे।।।।।
इन्द्रेणी जस्ताको तस्तै आजको दोहोरी सुरुसुरुमा अलि अर्थहिन लाग्यो यतिको कलाकारको टुक्काहरु हावा नै लाग्यो।
शुभ बिहानि जय ईन्द्रेणी कार्यक्रम
Nanaste achyut sir 👍 mero pahileko Banda bho yo naya ho pls add garam ta
बल्ल करिब १२० दिन पछी ईन्द्रेणी आउँदा धेरै रमाइलो लाग्यो ! धेरै धेरै धन्यवाद
Ranin ra belimaya ko fan jati yeta hai
मौलिक ग्रामिण परिवेषमा घट्ने पारिवारिक बिवादहरूलाई रमाईलो दोहोरीको माध्यम बाट दर्षाउनु भएको छ सर्जक लगायत आजका गायक रबिन र देबीमाया र ईन्द्रेणीलाई धन्यबाद छ।
Ati mitho gaunu vayo beli maya r rabin g dubaiko feri pani aarko eapisodma herna pau indreni sampurna teamlai dhanyabad r krishna dajulai namaskar r naman garda xu
जति वटी गाउन आउछन बिचारा रबिन लाइ हेला गर्छन, दोहोरी गीत मा, दुबै जना talent जय इन्द्रेणी, जय कृष्ण दाइ
aaj sarai maja aayo..indernibiseh ma khas belimaya baini ko sarai joddhar dohori ani rabin jiko ta kurai naharau ekdamai super cxa
आह बेलिमाया दिदिलाइ धेरै समय पछि देख्न पाइयो
Nice
Laxman hi sathi banam na
भाचिन नसकेको हात कस्को हो यो डिसलाइक गर्ने
इन्द्रेणी मन नपरे सिधै फेसटुफेस कुरा गर्नुनि
Jaamadai dislike bhayekaharule ho k dislike garne ha ha ha ha
Aru chanel ko manxe haru holan ni afno views kam bhayo bhaner hola sayed marna nasakeka damna haru
रबिन भाई र बेलीमायाको दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर
इन्द्रेणि कार्यक्रम नियमित हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोला ।हजुर कताबाट हुनुहुन्छ म मलेसियाबाट ।
बधाई छ सम्पूर्ण ईन्द्रेणी परिवारलाई
साथै रबिन र बेलीमायालाई पनि.....!
कल्पना , भाकी भए आगो बल्थ्यो होला , आगो 🔥🔥🔥|, बेलिमाया मायालु भयर ... बोका संग गोरु नारे जस्तो भो ... रबिन !!!! You nailed it, man. Thanks 🤩
संपूर्ण मनकारी सहयोगीहरू लाई धन्यवाद । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्दिणी टिम ।
Dherai ramro xa dhohori sabai indreni tim lai dherai dherai dhanya bad
अति नै रमाइलो दोहरी रवीन जी र वेलीमाया दिदी लाई धेरै धेरै धन्यवाद ।अलि कति रवीन सर ले भन्न नहुने शब्द भन्नू भयो बाकी सबै ठिकै लाग्यो। रवीन जी ,भिम जी,मानसिह जी र राजकुमार जी को दोहरी हेर्न हरेक दर्शक हेर्न उत्साहित हुने जति हाजिर हौ।।।सम्पूर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ।।।।👍️👍️👍️👍️👍️💃💃💃💃💃
राम्रो छ गित गाउने जोडी मलाइत राम्रो लाग्यो
धेरै रमाइलो लाग्यो अाजकाे ई........।
सम्पूर्ण कलाकारजनलाई नमस्कार .साथै धेरै धेरै धन्यवाद.
रबिन लामिछानेको कमेडी लोक दोहरी साह्रै राम्रो लाग्यो, धेरै धन्यवाद, जय इन्द्रेणी।।
wow very Nice n happy miss u all teem ईन्रेणि टिम
गित रमाइलो त छँदैछ संदेशमुलक पनि छ बुढाबुढिको झगडा जति भएपनी अन्तिममा मिल्नु भन्दा उत्तम केही छैन भन्ने जानकारी पनि दिएको छ, दुबैजना कलाकार लाई बधाई छ ।
हाहाहा रबिन दाइ गजब
बास्तवमा म चै comment पनी हेर्दै छु है
ओ हो सारै राम्रो दोहोरी जय इन्द्रेणी live दोहोरी का राजा रबिन लामिछाने सर को दोहोरी सधै राम्रो हुन्छ
ल सारै रमाइलो भयो है आज त
वाववावा खुशी लाग्यो अति उत्कृष्ठ दोहोरी
अति रोमान्चित बनाउनु भयो गाउला हरुले अझै प्रगतिको कामना , इन्द्रेणी को सफलता ले शिखर चुमोस।
nice dohori song.thanku indreni.
Wow Ekdam Ramro lagiyo hajur yo dohori
I'm first
रमाईलोछ दोहरि घम्सा घम्सी बधाईछ जय ईन्द्रेणि🙏🙏🙏
Thanks for heart touching folk double singing song.This song is proceeded in an original framework. It's very interesting and pragmatic Also.
अति रमाइलो प्रत्यक्ष दोहोरी
साथमा सम्मान छ देशका गहना हरु लाई
गायक गायिका दुबैको बिजोड प्रस्तुति अत्यधिक रोमान्चित दोहोरी समयगएको पत्तो नै भएन ।
खतरा दोहोरी रबिन दाजु र बेलिमाया दिदीको धेरै रमाइलो लायो आउने दिनको अग्रिम शुभकामना र विशेष विशेष धन्यवाद इन्द्रेणी समूहका सम्पुर्ण जनालाई र सहयोगी मनहरुलाई पनि विशेष धन्यवाद ।
आहा गजब राम्रो छ दोहोरी 👏👌🙏
Outstanding performance tq so much inderni team's,
Ur regular audience ???
@@depakdhungana1882 ji , I respect your program indreni, I support. anyway tq so much.
Thanku
Waow nice duhory 🙏🙏🙏🙏
Wow bbal xa aajko program miss you all inreni Tim
haitt ramailo dohori jay indreni
Good luck rabin vae sathai indreni team all
अाहा अाहा कति राम्राे गित दाेहरि का राजा रबिन भाइ र बेलिमा काे उाे गित सारै रमाईलाे र राम्राे लाग्याे घरायसि समसमाईक गित लाग्याे हास्दाहास्दै अरु गायपनि हुनेथियाे भन्दाभन्दै छिट्टै सकिय जस्तने लाग्याे याेसहित मैले याे गित 4/5 चाेटि हेरि सके रमाईलाे लाग्याे ।।
उत्कृष्ट दोहोरि त्यसैमाथि टिका बहिनिको नाच झनै राम्रो लाग्यो
यो बहिनी र भाईको प्रतिभालाई कोटि कोटि नमन
नाम नै काफी छ @Rabin_Lamichhane ❤️❤️❤️
आज त फास्ट मै हेर्न भ्याएछु।
Good pls sathi banaunu la
सहि छ ल दोहरी सुन्दा मजा आयो ।
owowowoowo Kati ramro ke rabi sir ko jabaf wowow man parxa malai ekdmai ani sis ko pani ramro xa misss you alll
Belimaya ko dohori dherai din paxi dekhiyo ramro lagyo rabin ko pani dohori
धेरै राम्रो दोहोरी बधाई सम्पुर्ण टिमलाइ
Nice to meet you in Indrani
Man maya dd lai derai din paxi dekna paiyo khusi layo misss u dd ❤❤❤🙏🙏🙏🙏🙏
धेरै राम्रो ।जय इन्द्रेनी ।।। कोहि नयाँ साथि बन्न चाहानु हुन्छ भने स्वगत छ ।।। new yotuber.
Beli maya jee ko geet pani ati asal chha so super chha wishing u all the best Godbless you.Sandesh mulak chha dubai jodi lai dhannya baad pheri ye dui joodi ko chhita pheri sangai gaune mauka dinu hai Krishna SIR
Ati ramailo 🥰😷tika xori ko dance jhanai ramro, Delhi bata herdai xu
अति रमाइलो छ मेरो रबिन भाइ 🎸😍🇳🇵🌺
Wow nice Rabin
फेरिपनि हेरियाे सुनियाे याे गित धन्यबात छ
Ramro ra ramailo vacha ABC Indreni karyekram