भाले दोहोरी अर्काका स्वास्नि नछोड्ने भालेहरु, नहाँसि सुखै छैन, Balchandra, Sagar, Rita, Sabita

Поделиться
HTML-код
  • Опубликовано: 10 фев 2021
  • तपाई पनि लाईभ दोहोरी गाउन सक्नुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोला । हामि तपाईको लागी सक्ने सहयोग गर्नेछौ । धन्यावाद सम्पर्क ९८६२७००८१९
    .......................................................................................................
    भाले दोहोरी अर्काका स्वास्नि नछोड्ने भालेहरु, नहाँसि सुखै छैन, Balchandra, Sagar, Rita, Sabita
    .........................................................................................................
    खुल्दुली दोहोरी घरको प्रस्तुती लोक दोहोरी भाका हरु
    🎙गायक
    बालचन्द्र बराल / Balchandra Baral
    राजु परियार / Raju Pariyar
    सागर बिसि / Sagar Bc
    राजकुमार बानिया / Rajkumar Baniya
    सन्तोष आर्चाय / Santosh Acharya
    अमिश उपरकोटि / Aamish Uparkoti
    🎙गायिका
    सबिता परियार / Sabita pariyar
    सुशिला लामा / Sushila Lama
    रुपि सिङ्जाली मगर / Rupi Singali Magar
    मिना सिरिष मगर / Mina Siris Magar
    सुशिला परियार / Sushila Pariyar
    कोपिला मगर / Kopila Magar
    वाद्यवादन / Musician
    🎹किबोड / Keybord
    उमेश श्रेष्ठ / Umesh Shrestha
    मादल
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    बासुरी / Basuri
    पुर्ण थापा / Purna Thapa
    🎻सारङ्गी / Sarangi
    सुर्य पुर्बछाने मगर / Surya Purbachane Magar
    📟अडियो रेकडिस्ट / Audio Record
    अर्जुन बिरही / Arjun Birahi Sharma
    📽छाँयाकन / Camera
    अभि जंग शाही / Avi Jung Shahi
    संकर सुनार / Shankar Sunwar
    🎞सम्पादन
    ईश्वर भन्तना / Ishwor Bhantana
    🕵टेक्निकल एडभाईजर
    राजेन्द्र अर्याल / Rajendra Aryal
    स्टुडियो र क्तगमष्य
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    ९८६२७००८१९
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    #khudulidohorighar #livedohori
  • РазвлеченияРазвлечения

Комментарии • 1 тыс.

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 года назад +21

    भेरिपनि एस्तै रोजक कार्यक्रम लिएर आउनुहोस् दर्शकहरूको मन लोभियोस्,/ गितको शब्द भित्र उपदेश सन्देश मुलक होस् / धान्यबाद छ, सम्पुर्ण कलायुनिट प्रति, /

  • @bashantbigyan5784
    @bashantbigyan5784 3 года назад +60

    कति दु:ख पीडा , मिलन बिछोड को गीत मात्रै हेर्नू र कहिलेकाही त यस्तै रमाइलो भिडियो हेर्नुपनी निक्कै मज्जा आउँछ है 😀😀😀 part 2 पनि चाहियो है 😀😀😀

  • @khuldulidohorighar
    @khuldulidohorighar  3 года назад +1

    राजु परियार र टिका सानुको भनाभन दोष आरोप हानाहान, कडा दोहोरी, Raju Pariyar Vs Tika Sanu
    ruclips.net/video/ghTDXzOBHEA/видео.html

  • @manojbhandari5775
    @manojbhandari5775 3 года назад +5

    सबै कलाकार दाजु भाइ दिदी बहिनी लाई नमस्कार आगाली दिनमा पनि यस्तै रोचक भिडियाे दोहोरी लियर प्रतुत गर्नु होला बालचन्द्र दाजु सारै मजा आयो दोहोरि सुन्दा 🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khuldulidohorighar
    @khuldulidohorighar  3 года назад +7

    भाले दोहोरी अर्काका स्वास्नि नछोड्ने भालेहरु, नहाँसि सुखै छैन, Balchandra, Sagar, Rita, Sabita
    ruclips.net/video/ftEpEnrE2iU/видео.html

  • @jhalakdc836
    @jhalakdc836 3 года назад +24

    हरे वा सागर सर को गित जति पनि नछुटायर हेर्छु

  • @gopiacharya1116
    @gopiacharya1116 3 года назад +37

    Rita Rawat didi ko fan ma matraii hoki aaru pani koi hunuhunxa 🤔🤔☺️☺️😍😍

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 3 года назад +8

    रिता राउत को दोहोरी च्याम्पियन हेरेर यता हेर्दैछु ।

  • @Laxmee359
    @Laxmee359 3 года назад +17

    सार्है रमाइलो दोहोरी 🤣🤣🤣कति हास्नु
    सागर भाइ कडा 😂

  • @yagyaphuyal9308
    @yagyaphuyal9308 3 года назад +17

    Sagar ji le jery dd saga gaunu paryo yai jhorle geet ma vanne jati yata aaunus

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 года назад +37

    आजको दोहोरी सारै रमाइलो, दोहोरी हेरेर कति हाँस्नु हौ,,

  • @bimaloli2962
    @bimaloli2962 3 года назад +249

    tiktok मा देखेर हेर्न आउने भरी यता हाजिर हुम है

  • @durgaofficial6666
    @durgaofficial6666 3 года назад +35

    छैन क्या हो बुडिको सङ्स्कार
    गर्दिन कसैलाई नमस्कार 😂😂😂😂😂 बालचन्द्र दाइ लास्टै कडा

  • @dcvlogs72
    @dcvlogs72 3 года назад +6

    म त यो कोपिला मगर लाइ मात्र हेरेर बसे यार कति रामृ हो के झन त हासो मिठो

  • @shankaryonzoontamang9135
    @shankaryonzoontamang9135 3 года назад +9

    वकिल सापको लास्ट्मा कडा प्रहार😂😂😂 👌🏻👌🏻👌🏻👌🏻👌🏻❣️💐💐💐💐🥰🥰😍👍

  • @rockyhandsom3898
    @rockyhandsom3898 3 года назад +8

    अरू सबै सँस्कार बिर्सेर गाए पनि अन्तिम को वकिल र मेयर साप को 2 टुक्का सार्है मन पर्यो वास्तविक कुरामा दोहोरी को मैझारू भयो खुसी लाग्यो। धेरै धेरै शुभकामना सबै जना मा 😍😍😍

  • @ramchandgulmeli5306
    @ramchandgulmeli5306 3 года назад +6

    कति रमाइलो दोहोरी हासो रोक्नै सकिएन 😆😁😁😂😂🤣😃

  • @shahkrishnasunuwar8389
    @shahkrishnasunuwar8389 3 года назад +17

    साँच्चिकै सन्देशमूलक देाहेारि...!
    तपाईहरुलाई धेरै धन्यबात...!!

  • @anilkhadka1492
    @anilkhadka1492 3 года назад +12

    यो दोहोरी चै अल्लि माथिनै गएजस्तो लाग्यो समाजमा पच्ने खालको गाए राम्रो परिवार सग बसेर सुन्न र हेर्न अल्लि नमिल्ला

    • @puransaru911
      @puransaru911 2 года назад

      कस्ले हेर्न भनेछर ?

  • @sabitapuri3983
    @sabitapuri3983 3 года назад +6

    निकै रमाइलो लाग्यो मलाई त।। राम्रो छ ।दोहोरी सुनेर मन त साह्रै खुसी भयो।।

  • @yubikashrestha9051
    @yubikashrestha9051 3 года назад +10

    आहा कति मिठो दोहोरी यस्तै यस्तै गीत हरु अझै जाओस् है सल्युट छ नेपाली दोहोरि लाई🙏❤️❤️🙏

  • @sabinpariyar275
    @sabinpariyar275 3 года назад +4

    सागर 😆😆 धेरै राम्रो प्रहार गर्न सक्ने गायक लाग्यो । बालचन्द्र त हिरै हो नि दोहोरीको

  • @meromaya0008
    @meromaya0008 3 года назад +3

    दोहोरी गित मन नपर्ने म थिए अहिले यो गित सुने एकदम राम्रो रमाइलो लाग्यो । हजुरहरु लाई सफलता को शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏💞💖💖💖💖❤️❤️❤️

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 3 года назад +37

    आब को भाइरल गाइका रिता राउत हुनु पर्छ कती मीठो स्वर छ

  • @harinathmahanta852
    @harinathmahanta852 3 года назад +22

    नमस्कार सबैलाई म दोहोरी गायिका सबिता परियार हामीले रिले दोहोरी गायको रमाइलोको लागि गलत न बुझ्नु होला है 🙏🙏🎂🙏

    • @sandeeppariyar2460
      @sandeeppariyar2460 3 года назад +1

      Asto ni geet hunx xi xada Dohori

    • @mahendrashrestha2945
      @mahendrashrestha2945 3 года назад +1

      नयाँ प्रयोग जस्तो जे होस रमाइलो लाग्यो कहिले काहीँ रमाइलो पनि गर्नु पर्छ सबै ले बुझ्नु जरुरी छ, मलाई हजुर को स्वर धेरै मन पर्छ हजुर को (गामै रमाइलो) भन्ने गीत सारै भन्दा सारै मीठो छ म सधै सुन्ने र हेर्ने गर्छु मन नै भरिन्न त्यो गीत सुन्दा।

    • @tikasapkota8553
      @tikasapkota8553 3 года назад +1

      लुकेर गर्ने र सरम मान्नु पर्ने कुरा सवै भनेर सकेपछी पनि अझै गलत नबुझ्दिनु पर्ने?

    • @madanpariyar5327
      @madanpariyar5327 3 года назад

      Gajab xa

    • @rshah1041
      @rshah1041 3 года назад

      कोपिला को नि दोहोरी सुन मन लाको छ

  • @kcrebu1090
    @kcrebu1090 3 года назад +4

    सारै रमाइलो अनि अहिले आएरहेका समाचार हरु येस्तै घटना हरु सुन्न मा आइरहेको घटीरहेको अवस्था मा सारै घत लाग्यो सुनेर चित्तबुझ्दो व्यंग्य मुलक छ कति लाई चसक्क घोचो होला शब्द हरु ले😄😄😉😉फेरि अर्को पार्ट छिट्टै आओस् सारै रमाइलो सबै टिम नै 😆😆काम को थकाइ नै मेटियो 😊😍😘हासो नै रोकिएन 😆😆😆😆दुई नै कडा कडा

  • @udayakc9661
    @udayakc9661 3 года назад +7

    खुल्दुली दोहोरी साझमा रमाइलो धेरै राम्रो सन्देशमुलक दोहोरी गित गाएकोमा हार्दिक बधाई तथा शुभकामना ,सम्पूर्ण कलाकार मित्रहरूलाई 👍️❤️🙏

  • @nrnnewar5272
    @nrnnewar5272 3 года назад +3

    बेग्लै शैलिमा रमाइलो दोहोरी सुन्न पौदा मन आनन्द भयो धन्यवाद ग्रुप

  • @suryagurung3211
    @suryagurung3211 3 года назад +14

    मलाई पनि दोहोरी सिक्नु मन लाग्यो यो सुन्दा त ।।। मन को कुरा पनि गित मै भन्न पाइने

  • @MrRoman1017
    @MrRoman1017 3 года назад +10

    New king of dohori ✅✅ sagar sagar sagar sagar sagar

  • @sabitalamsal1087
    @sabitalamsal1087 3 года назад +170

    Part 2 pni aaunu paryo vanne jati yeta hajir hunu

  • @prakashbg9808
    @prakashbg9808 3 года назад +1

    ठुलो हलो जस्तै यो पनि रमाइलो छ सागर dorika guru बालचन्द्र बराल बधाई छ यस्तो दोहोरी अझै सुन्न पाउँ

  • @deshi9510
    @deshi9510 2 года назад +3

    ❤️🙏👌धेरै धेरै राम्रो र रमाईलो संग हंसाउनु पनी भयो।यस्तो हरेक घर परिवार मा हुन्छ। यसमा गारो मान्नु भयेन।सबैलाई हार्दिक शुभकामनार बधाई छ म देहरादून स्थित ऋषिकेस देखि हेरि रहेको छू ।

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 3 года назад +12

    आह सारै रमाइलो अनि सन्देशमुलक दोहोरी प्रस्तुति है बधाई छ सम्पुर्ण टिमलाई

  • @daxenpradeep3044
    @daxenpradeep3044 3 года назад +12

    भनत कुन ठाउमा छोयो नभाको प्रमाण हो यो😂😂😂

  • @shayaneelucy6777
    @shayaneelucy6777 3 года назад +7

    तेसै उफ्रेर गाय जस्तो हैननी, अगि पछि भन्दा कति गारो भयो यो थेगो मा गाउन?तेसै हो बालु दाइ सुपर भनेको?हाम्रो बालु दाइ दोहोरी को सान रमाइलो पनि गित पनि हसो पनि!!

  • @dhurbabhandari9874
    @dhurbabhandari9874 3 года назад +14

    ये सागर जि कति जानेको हो / बालचन्द्र त बुटवलको हिरो सबै येकसे येक कति रमाइलो मात्रै हो रमाइलो मा मात्रै लिगेर हेरम्न्है रमाइलो हुन्छ

  • @rajkumar-tg4mm
    @rajkumar-tg4mm 3 года назад +31

    वकिल र मेयर साबको झनै राम्रो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +11

    WAO
    WONDERFUL SONG. ENTERTAINING SINGING.
    BALCHANDRA JI AND RITA JI ARE REALLY BEAUTIFUL SINGERS. SAGAR Ji AND SABITA Ji ALSO SANG REALLY WELL.
    stay safe and healthy. Health IS REAL WEALTH.

    • @NG-hr9gy
      @NG-hr9gy 2 года назад

      सारै राम्रो रमाइलो फेरी पनि यस्ते रमाइलो गीत को पर्खाइमा 🙏🙏🙏👌👌👌🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @suryabc3705
    @suryabc3705 3 года назад +1

    लास्त को एक एक टुक्का गाउनु हुने वकिल साब र मेयर साव को सब्द सारै मन छुने लाग्यो सबै भन्दा मिठो सब्द अनि स्वर वकिल साव को अनि नानि मा रिता नानु को

  • @Jp-ig5mz
    @Jp-ig5mz 3 года назад +17

    धेरै पछी एकदमै कडा गीत सुन्न पाइयो!अरु त खाली छाडा मात्र गाउछ

  • @shosu.9537
    @shosu.9537 3 года назад +4

    अरु लाइ कस्तो लायो तर मलाइ त बबाल लायो 💞💞सगार र रिता आगो💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 3 года назад +1

    ए तिम्रीमा चिनि चियापत्ति हरु राम्रो लाग्यो यो गीत तिमि हरु लाइ ? हेर्न सकिन्छ यो गीत घर मा आमा भाउजु , बुहारि जेठाजु , देवर सबै बसेर ? ? कता गै राको छ हाम्रो सस्कार र सस्क्रीति ? ?

  • @kumudthapa5441
    @kumudthapa5441 3 года назад +16

    Tiktok dekher ako herna ho

  • @dipsonkhatiwada7255
    @dipsonkhatiwada7255 3 года назад +13

    कति रमाइलो भाको सारै राम्रो छ 😍😍❤️❤️❤️🌹🌹

  • @madanthapa7529
    @madanthapa7529 3 года назад +13

    Sagar dai team is the best as loyour and mayor 🥰😍

  • @AnjuSingh-dd1rr
    @AnjuSingh-dd1rr 3 года назад

    अत्ति नै राम्रो!!साचै लोक गित समाजको एना हुन! कलाकार हरुलाइ हार्दिक नमन!! जस्ले समाजको बिकृती बिसङतिलाइ पनि उजागर गरेको छ! तर मीठो र सुनी रहु जस्तो लाग्ने दोहरी!! उत्तोरत्तर प्रगती होस हाम्रो लोक दोहरी साहित्य र सङितको!
    अब अलि युवाहरूलाई देशमै स्वोराज भै मेहनत गर्नु पर्छ भन्नी सन्देश मुलक गित जावोस!!

  • @jagirambc9654
    @jagirambc9654 3 года назад +4

    🤔🤔रिता च्यासे भय पनि जोस कडा छ😀😀

  • @nabinmagar9233
    @nabinmagar9233 3 года назад +10

    आहा अतिनै रमाईलो छ दोहरि🤣🤣🤣🤣

  • @jhabindrabcritujhabindra3953
    @jhabindrabcritujhabindra3953 3 года назад +4

    रिता लाई मन पराउने को को हुनुहुन्छ

  • @saranranabhat1601
    @saranranabhat1601 3 года назад

    दोहोरी गीतको लय सार्है राम्रो छ तर एस्तो समाज्मा पच्ने किसिमको हुन्पर्छ।

  • @narayanipokharel3842
    @narayanipokharel3842 3 года назад +26

    जेठाजु र बुवारी को दोहोरी अलीक सिमा नागोजसतो लागोहै अईले नेपालमा यसतै यसतै भईरा छ

    • @jamkatelpadam4262
      @jamkatelpadam4262 3 года назад

      Xi xi xi yesto bikirte nafailao

    • @surajlaure3546
      @surajlaure3546 3 года назад

      Nepal ma testai hunxa hajur aja bholi.. Sab khatam xa nepal ko halat

  • @nimtem3585
    @nimtem3585 3 года назад +13

    यस्तै सन्देस मुलक दोहोरि लाई सलम।। सबै सागर र बले दाइ लाई।

  • @aayanshraiofficial8575
    @aayanshraiofficial8575 3 года назад +6

    सबिता दिदी को छेउमा बस्ने हारियो पोतो लगाउने को हुन भनिदिनुस है साथीहरु लास्टै राम्री लाग्यो।😉😘🤗🤗😋

  • @rangadarpantv1807
    @rangadarpantv1807 3 года назад

    यस्ता जाबोहरु पनि कलाकार रे यी सबै कलन्क हुन यस्तालाई बहिस्कार गरौ यी सबै रातभरी दोहोरीमा छाम छुम गर्ने र गराउनेवाला हुन ।

  • @subaswaiba5142
    @subaswaiba5142 3 года назад +1

    सुन्दा रमाइलो लाग्ने तर समाज मा अलि अलि नपच्लाकी भन्ने मात्रै हो गित यक्दमै रमाइलो छ enjoy गरिराछु पर्देश्मा

  • @suryaprasadsharma3973
    @suryaprasadsharma3973 3 года назад +5

    dohori ko finishing kasto ramro lagyo

  • @dharmadatta9915
    @dharmadatta9915 3 года назад +82

    सागर ब्राे कडा सफलताको शुभकामना

  • @gorkhalee6199
    @gorkhalee6199 3 года назад +5

    गाउँ समाज बिगार्ने दोहरी।यो दोहोरी ओअसुले गाउछन!

  • @twentysixmay3919
    @twentysixmay3919 3 года назад

    कति पनि मन परेन शब्द । यस्तो पनि दोहरी अनि हाम्रो संस्क्रिती हुन्छ । तोरी हरु ।।

  • @sushilkunwar2918
    @sushilkunwar2918 3 года назад +14

    tik tok baata aako hoi 😍

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 года назад +9

    राम्रो सन्देश अन्तिम मा बधाई छ।सबै कलाकर लाई।

  • @krishnabahadurthapa7454
    @krishnabahadurthapa7454 3 года назад +15

    nikai ramailo lago herdai hasi rahe matw

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 3 года назад +2

    बालाचन्द्र भाइ तपाईं त खतरा नै हो के अजै मिठो हासनु हुन्छ Al तिम like हसायरै मारछौ कि के हो

  • @namarajacharya4982
    @namarajacharya4982 3 года назад +4

    टिक टक आउनु भाको साथि आउनु होला साथि बनुम यता आउनु होला साथि बनुम अति रमाइलो ।।।

  • @Anjali30304
    @Anjali30304 3 года назад +3

    वकिल साब को कुरो सहि आयो है👍️👏

  • @manchauroman250
    @manchauroman250 3 года назад +3

    Okil ra mer ma mero i love ! Dal sir yo dhohorima kunai pani khot laune thau xain...ek damai utkrist xa ! All kalakarlai ma bat salam 🙏👌👍

  • @lokbahadurgurung3209
    @lokbahadurgurung3209 3 года назад +1

    बास्ताबित कुरा अहिलेको परिबेसमा एस्तै भै रहेको हुनाले कसैले पनि नकारात्मक सोच नाराखी एस्लाई मनोरंजनको रुपमा लिनुहोला

  • @ankitxettri8198
    @ankitxettri8198 3 года назад +5

    Balchandra dai is one of the Best live dohari always miss you Daiiiiii

  • @bhimbahadur9869
    @bhimbahadur9869 3 года назад +6

    Kya ramro dohori jujhai 😄😃😃😄😃😍😍😍

  • @pradipbasnet1956
    @pradipbasnet1956 3 года назад

    यो लोकदोहरी सुन्दा धेरै रमाइलो लाग्यो ।
    लोकदोहरी को टुक्काहरु सुन्दा हाँसेरै मर्यो।
    सागर ब्रो को टुक्का सारै रमाइलो लाग्यो । मेरो बूढी थारी भन्दा नभन्नु न थारि भनेको सुन्दा झनै हाँसेरै मार्यो। Lick comments सबै छोडेर गएको छु।

  • @dhurbathapa3572
    @dhurbathapa3572 2 года назад

    आहा कति राम्रो गहकिला शब्द हरु मलाइ पनि सारै मन प्रछ लोक गित बधाइ छ अझै हेर्न पाइयोस पाल्पा देखि हेर्दै छु

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 3 года назад +5

    छि! अब त दाेहाेरी पनि हेर्न लाज लाग्ने मात्रै गाउन थाले यसले त संस्कृति जाेगिन्छ लाग्दैन है कलाकार जिहरु।

    • @limbooturman5634
      @limbooturman5634 3 года назад +1

      अहिले त राम्रा राम्रा कलाकार पनि अलिक बाङ्गो टिङगो मोडिएको पाइयो एस्ले बिशुद्द गित सङ्गितलाई नै दुषित पार्दै लगेको छ सो एस्तो उछृङकल फोहोरी गाएर बिशुद्द दोहोरिलाई कृपया समाजमा पारिबारिक सङ्ग सहज तरिकाले हेर्न सुन्न मिल्ने प्रस्तुत गरे सुनमा सुगन्ध थपिने थियो ।

  • @premvike1419
    @premvike1419 3 года назад +4

    खत्रा रैछ दोहोरि त😂😂😂

  • @gangaraj8061
    @gangaraj8061 3 года назад +1

    समाजको लागि सन्देस मुलक दोहोरी धेरै राम्रो छ।

  • @lokbahadurthapamin1920
    @lokbahadurthapamin1920 3 года назад +1

    बालचन्द्र ज्यु को कडा जवाफ हुन्छ दिन्छ,पहिला नि धेरै सुनेको हो,तर सागर ज्यु को पनि एति कडा तरिकाले गाउछ भनी थाहा थिएना। आज मत्रै सुन्यो। अति नै घम्सा घम्सी को दोहोरी भयो। दुवै तिमको राम्रो लाग्यो।वोकिल साहाब र मेयार साहाब को भिमिका अति राम्रो छ। सम्पुर्ण तिमलाई बधाई छ।

  • @subaswaiba5142
    @subaswaiba5142 3 года назад +5

    सारै रमाइलो गित।।सुनम सुनम झै लागेर बारम्बार हेर्ने कोको हुनुहुन्छ (जस्तै म

  • @badboygamer4209
    @badboygamer4209 3 года назад +4

    M pni tiktok MA dekhera aako ramaelo lagyo

  • @ashokbarrana7534
    @ashokbarrana7534 3 года назад

    ww गाठे
    यो होनी गाठे मार्मिक छः हैं
    सस्कारिक लोक गीत धन्य बाद afghanistan बाट

  • @pradippoudel4184
    @pradippoudel4184 3 года назад +2

    last ko tukka ati ramro lagyo malai😮😮👌🏻👌🏻👍🏻👍🏻♥️♥️

  • @aitalimbu2175
    @aitalimbu2175 3 года назад +20

    दामी, आज भोली भएका घटना मा आधारीत लोक दोहोरी गज्जब लाग्यो । स्थाबास संचालक ज्यू।

  • @bagaalethapakaji6103
    @bagaalethapakaji6103 3 года назад +4

    कडा कडा भालेहरु😀😀

  • @skchhetri495
    @skchhetri495 3 года назад +7

    Big fan of Sagar :)

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 года назад +9

    Character consciousness is real human dignity:
    “ IF WEALTH IS LOST NOTHING IS LOST; IF HEALTH IS LOST SOMETHING IS LOST; IF CHARACTER IS LOST EVERYTHING IS LOST. “
    Understanding of head ;
    Responsibility on shoulders;
    Honesty in heart ;
    Then , peace , bliss , justice, truth and freedom in life.
    “Character consciousness is epicenter of life”
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @ashishsunar4523
    @ashishsunar4523 3 года назад +4

    Part 2 pani aaunu paryo hai💜
    Part 2 waiting garni yata hajir hum ta guys😀💚💙

  • @nargurung2229
    @nargurung2229 3 года назад +4

    Wowo beautiful song brother ko congratulation

  • @somdensherpa9803
    @somdensherpa9803 2 года назад

    respect to this singers"दोहोरी गाउन जो कोइ ले सक्दैन यसरी 😁😂

  • @deepakpokhrel5292
    @deepakpokhrel5292 3 года назад

    गतिछाडा भए पनि बिदेश बस्ने को लागि रमाइलो छ ! घर परिवार बसेर हेर्न त सकिदैन ! !

  • @ranamagar3888
    @ranamagar3888 3 года назад +3

    दुबै जना आगो आगो राम्रो छ दिमाग हजुर हरुको

  • @blffyt9466
    @blffyt9466 3 года назад +23

    😂😂😂😂😂😂कति हास्नु कति हास्नु। यथार्थ गित गाउनु भो सबैलाइ सलाम छ।

  • @bharatirai527
    @bharatirai527 3 года назад +4

    Jethaju buhari kanda ko dohari dammi xa🤪🤪

  • @laxmangiri8519
    @laxmangiri8519 3 года назад

    हैट हास्दाहास्दै पेट दुख्यो आज सारै रमाइलो भयो मचाई साउदिबाट हेर्दै

  • @aakasholi9989
    @aakasholi9989 3 года назад +70

    जात्तेरी बालचन्द्र को हासो😝

    • @nabinmagar9233
      @nabinmagar9233 3 года назад +4

      के न हाँसिगन रमाईलो हुनेहोत अनिरै🤣

    • @aakasholi9989
      @aakasholi9989 3 года назад +1

      @@nabinmagar9233 अचम्म मै हासो छ केउ 😀😀😀

    • @nabinmagar9233
      @nabinmagar9233 3 года назад +2

      @@aakasholi9989 अई भासा सुन्दात सुर्खेत,सल्यान,रुकुम तिरउ जस्तो मान्छुत आनि🤣

    • @sitamalla5796
      @sitamalla5796 3 года назад +2

      😂😂🤣🤣😝

    • @aakasholi9989
      @aakasholi9989 3 года назад +1

      @@nabinmagar9233 तेतै कि ठिटि हुम क्या म😀😀🙈

  • @narbahadurthapa6818
    @narbahadurthapa6818 3 года назад +5

    ROMANTIC BATTLE IT IS NICE

  • @brabosera4829
    @brabosera4829 3 года назад +1

    हहहहहा बबाल दामी रमाइलो लाग्यो दोहोरी गित्👍️😃

  • @yaronpun3766
    @yaronpun3766 3 года назад +2

    Waw Ekadamai Ramro Dhohori Malai Sagar ko Dhohori Ramro Lageyo

  • @nanukant3445
    @nanukant3445 3 года назад +4

    थारी नै भन्दिनु भयो बिचारा😂😂😂😊

  • @learnwithme5522
    @learnwithme5522 3 года назад +13

    Babaal dohori aayo hai ta guys ..... Ho vannele like thokam ta

  • @santathapa1119
    @santathapa1119 3 года назад

    सागर, जकेट,लिन,जादा, कुम,समकै,हाेत,सारै,रमाईलाे,लागयाे

  • @surbitharu9491
    @surbitharu9491 3 года назад +1

    Wow dami xa hai dhory Maja Aayo part 2 Pani chayo vane haru ETA hajir harm ta 👉👉👉👉👍