सुशिला लामाको खेत जोत्ने मान्छे भेटिएन, Sushila Lama Vs Sagar Bc Live Dohori
HTML-код
- Опубликовано: 28 сен 2024
- Orginal
Song:- Sital Chhaya
Vocal:- Saroj Lamichhane / Nirmala Lama
Lyrics :- Saroj Lamichhane
Music Collection:- Saroj Lamichhane
Artist: Raju R.D./ Bhumika Dhungel
Arrange: Narendra Biyogi
Studio : Maruni Digital
Director:- Milan Shrestha
Choreographer : Amon Rana
Drone: Janak Raj Adhikari
Editor:- Roshan Dhital (Dhital Films Pvt. Ltd.)
Special Thanks: Santosh Lamichhane/ Govinda Bhandari
सागर बिसी / Sagar Bc
राजकुमार बानिया / Rajkumar Baniya
सनतोष आर्चाय / Santosh Acharya
🎙गायिका
सुशिला लामा / Sushila Lama
रुपि सिङ्जाली मगर / Rupi Singali Magar
मिना सिरिष मगर / Mina Srish Magar
निशा मगर / Nisha Magar
कोपिला मगर / Kopila Magar
वाद्यवादन / Musician
🎹किबोड / Keybord
उमेश श्रेष्ठ / Umesh Shrestha
मादल
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
बासुरी / Basuri
पुर्ण थापा / Purna Thapa
🎻सारङ्गी / Sarangi
राजेन्द्र गन्धर्ब / Rajendra Gandharva
📟अडियो रेकडिस्ट / Audio Record
अर्जुन बिरही / Arjun Birahi Sharma
📽छाँयाकन / Camera
अभि जंग शाही / Avi Jung Shahi
संकर सुनार / Shankar Sunwar
🎞सम्पादन
ईश्वर भन्तना / Ishwor Bhantana
🕵टेक्निकल एडभाईजर
राजेन्द्र अर्याल / Rajendra Aryal
स्टुडियो र क्तगमष्य
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
९८६२७००८१९
#khuldulidohorighar #sushilalama #sagarbc
📢📣
📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,फेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
धन्यवाद ।
भाईरल आमाछोरीको पहिलो गीत राजु परियार सँग, Raju सँग गाउदा गाउदै चल्यो रुवाबासी, Raju Vs Riya
ruclips.net/video/FQBrGQoGo04/видео.html
Henakdohorehoka
कार्यक्रम सञ्चालन ज्यू नमस्कार म सात समुन्द्र पारी देखि हेर्दै छु र गित सुरु गर्नुभन्दा पहिले हजुरहरूले भन्नमिल्दैन अलि छाडा शब्द चयन नगर्नुहोला भनेर?अलि परीवार सग बसेर हेर्न लाएको दोहोरी रेकर्डिङ गरेर अपलोड गर्नुहोस्।
@@ketqwe7156 88
hi everybody
hi freind
कृषि पेसालाई सम्मान गरिएको रहेछ खुसि लाग्यो 😂😂😂😂😂
😁😁😁
🤣🤣🤣
Hahaaaa 😀😀😀😀😀😀
🤣🤣🤣🤣🤣🤣
😁😁😁😁
टिकटकमा देखेर खोज्दै आउनेहरू यता हाजिर गरौं त
Ma pani
Pormic ma pane ho
M ni ho
ma ni ho hai
Me
Aaja bata ma sagar ko big fan first time mai sagar ko fan hune haru yata hajir hau hai💃💃💃🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
सुसिला त खतरा नै हो जे होस नाम चलेयाछ मजोरन्जन दिनुभाको छ
जिन्दगीमा एक चोटि गित नसुनेको हरु ले मात्र नराम्रो ठान्ने हो लोक सङ्गीत लाई धेरै राम्रो छ सुसिला दिजु best of luck
यस्तो हुनुपर्छ दोहरी गीत गाउने तरिका शब्द अलग र अर्थ अलग सुन्दा रमाइलो ।धेरै राम्रो छ भेरी गुड
जबरजस्ती हेर्नै पर्छ भनेर कसैलाइ कर छैन। मन लाग्छ हेर्नी मन लाग्दैन नहेर्नी तर यति बुझौ कि यत्तिको मज्जाले हसाउन सक्नु नि ठूलो कला हो।। दुवै जना को प्रस्तुती बेजोड थियो। फेरि फेरि नि यस्तै यस्तै दोहोरी सुन्न पाइयोस😍😍
सबै राम्रो छ अनि गायिका हरुको लजालु मुस्कान सार्है राम्रोछ लास्टै हासो उठ्यो ।।
भन्ने ले जे भने पनि दोहोरी राम्रो लाग्यो । नराम्रो भन्ने ले पनि हासेर बस्छन् गित सुनेर
Sahi ho 😀😀
@@sanjeets9236 i
आइमाइको पुति चिलायसि यस्तै हुन्छ
लौ है । शुसिला बैनि र सागर भाईलाई धेरै धेरै बधाई का साथै अनगिन्ति स्यालुट छ । उपस्थित सबैमा संमान छ । टुक्का दुबैका निकै पेचिला र कडा र कड्क किसिमले प्रहार भयकाछन । कोहिभन्दा कोहि कम छैन ? जतिसुन्यो सुनु सुनु लाग्ने छ । प्रदेश ५ दाङ्ग
कृषिप्रधान देशको कृषि सम्बन्धि गित्😂😂😂😂
😁😁😁😁😁
निद्रा लागिसको थियो गित सुनेको निद नै भाग्यो
कडा
हाे र।
@@shambhubishokarma4572 um hjr honi
रत्तेउली गाउन त सुसिला सङ कसैलेनी सक्दैन जेहोस बबाल छ
Yo budi Lai Laj pani lagdaina yes to jabo git pani k gaye ko xiii
😂🤣🤣🤣 लौ हास्दै आइयो कमेन्ट गर्न
सारै रमाइलो लाग्यो दोहोरी । धन्यवाद छ कलाकार मित्र हरु लाई ।।
69
नेपाल कृषिप्रधान देश भएर होला दोहोरी गीत नि एकदम कृषिप्रधान नै छ।
😂😂😂😂
गीत हेरेर हास्ने जति नै येता हाजिर गरुम तो😎😎😎
मज्जाले पेला-पेल गरे सङ्गितको माध्यम बाट मजा आयो 😃
Hahaha Kati hasnu yo geet sunera lastai ramailo jati hery ni napugney 👌👌👌❤️❤️❤️❤️❤️❤️❤️
positive thinking rakhne ho vane positive nai xa sochai nai negetive xa vane kosko k lagxa come on guys 😘😘😘😘love Sagar Bc
Hjr sahi vannu vyo
Nonsense thought... Poor guy
Geda van naa jatha ...khub mukh le sidda
negetive pisitive soche po maja😂😂
अति नै कडा है सुसिला जि को धोहोरी 👍️👍️👍️💘💘💘💘💘💘💘💖💖💖💖💋💋💋💋
50% हासो र 50% माजा आयो अन्तिममा मेसो मिलाए जेहोस माजा देकै हो 😅😅👌👌
रमाइलो मै हराउने मात्र होइन यि गीत शब्द हरु गायक गायिका का बुवा आमा दाजुभाइ दिदिबहिनी सङै बसेर सुन्न कत्तिको रमाइलो होला?
ओहो कति रमाइलो हो के
म चाहि हासेरै मरे । जस्तो भए नि रमाइलो दियो । धन्यवाद सबैमा!! म चाहि टिकटक हेरेर यता आको !!
विषय जे सुकै होस यति धेरै मार्मिक तार्किक दोहोरी अझैसम्म सुनेकै थिईन धेरै मनोरञ्जन गरे मजा आयो दुबै तर्फका शब्द कालजयि छन
धेरै प्रभावित भय
गीत गाउँ खप्पिस रहेछ गाँठे !आँखा र मुख छोपेर भए पनि सुने !
😂😂😂😂😂😂😂😂😂
एकछिन रमाइलो र मज्जा र रमाईले,अनि पछि संन्देश मलक अति मिठाे दाेहरी सार्है मनपर्याे।।
आजपनि हेर्दा उत्तिकै रमाइलो lagyo सारी हसाउने दोहोरी यस्तो dohori थ अब अर्को आउँदैन होला
हैट के।विधि हसाको उफ🤣🤣🤣
हा हा हा😂😂😂
सारै रमाईलो दोहोरी😂😂😂
रमाइलो छ हासेको हासै भइयो
सुशील जि काे राम्राेछ दाेहाेरी 🇳🇵🇳🇵🇳🇵🙏👍️
Yo aaime ko voice fitikai vyna yr
के हो बबाल छ है सुशिला दिदिको दोहोरि गित सबैलाई बधाई छ
अन्तिममा आएर गितले राम्रो मोड लियो
नत्र भिर तिर गैसकेको थियो 🙈😜😁🤩
Pagal haruko git sunerai marnevo hahahahaha
बैशमा कस्ती थिन होली यी दिदि....
Dui char bahuney laDo majale jotthin
आज पनि सुन्छु रमाइलो लाग्छ
गित जस्तै भएनि कति मीठो सोर्र अनि दिदिको गित सबै राम्रो छ 😋😋😋👌👌👌👌
पुति चिलायसी यस्तै हो
दाेहाेरि रामाे छ दुबैजनाकाे भनेलाई भनदिनुस जाेसग कला हुदैन तेस्ताे मान्छेले तेसतै भन्छ धन्वाद
भाले दोहोरी अर्काका स्वास्नि नछोड्ने भालेहरु, नहाँसि सुखै छैन, Balchandra, Sagar, Rita, Sabita
ruclips.net/video/ftEpEnrE2iU/видео.html
Sushila dd ko prsstuti dherai kada 💗💗💗💗💗💗💗
दुई हल खेत जस्तो गारो छ फुर्ती लायो फेरि सागर ले।। ल बधाई छ निकै रमाइलो छ यार ।सागर बिचार गर ल।।
negative पाराले सुन्ने हो भने अलिक छिलिएको यो गित तर positive पाराले सुन्ने हो भने खासै नराम्रो छैन जो सुकैले जे सुकै भनुन । कृषि छेत्रलाई अघि बडाउने बिषयमा हो । all the best to the holes team
दोहोरी होकी फोहोरी हो सुन्न नैं गहरो
अरुले यस्ता छाडा गीत गाएपनी हाम्री मगर्नी चेलिहरुले चाहिँ नगाउन आग्रह गर्दछु। यस्ता छाडा गीत गाउनेहरुलाई लोकदोहोरी प्रतिष्ठानले कडा कारबाही गर्नुपर्दछ।
Teso vaye jyoti magar lai ani priti aale lai k garne ta magar dai... Yaha jaat ko kura kina ni..
यक्दम रमाइलो
सागर जिले त कडा नै दिएको हो
दामी दामी ह ह ह ह
कलियुग अनुसार गीत ठीकै हो
सारै रमाईलो दोहोरि
हरिसरनणम बहिनी धेरैधेरै धन्यवाद अलि घिनलाग्दो पाराको हुंदै गएको छ तपाईंको गित
you guys are so much creative...
सुशीला को छेउमा बस्ने 2 जना तरुनी हरु सारै मास्किने खाल्को राहेछ यिनिहरु सङ्ग राति देउसी भाईलो खेल्ना जाना पाए त क्य गाजाब हुने थियो।
Aaha Kati Mitho Geet 😚🤗😍😘
कस्तो छाडा दोहरी हेर्दा नि लाजलाग्दो
Surumai dinu vayo vaile vete keti thulo baule hallako 😜😜😜
Dherai ramailo lageyo hai malaita..
Geet ramroxa bujnile jasto tarikale. Bujheni hamlai k baaalllll
सारै रमाइलो भो दम्दार प्रस्तुती सबै भन्दा दुइटी नानी लाई सारै गारो भो जस्तो छ।
कृषि पेशा लाई प्रोत्साहन गर्नु भा रै अति राम्रो 😂😂
कृषि पेशालाई जोड दिएको रैछ राम्रो लाग्यो !
बबाल छ
मिना love you 😍😍
Dami dami ..haaaaa hamro kisan daju vai hpppy vyo hola
म पनि लोक पारखी कति मिठो भाका कति मिठो दोहोरि सारै मन पर्यो सबैलाई धेरै धेरै धन्यबाद
नराम्रो भन्नेले पनि हेरेर मनोरञ्जन त ल्याकै हो जे भय पनि शुशिला जि पनि भिटेन नै हुन
कडा आयो
Lastai chada prabidi ko vayo dhori pani.pariwar sanga basera herna ni nasikkini..ram ram
Chi chi kasto gako laja saram pacheka
Susila didi lai jatti git Arulai khasai audaina good lock did ji nepal ko hailite susila ra zerry kada hunuhun xa
बिकृतिको चरम रुप।
धेरै धेरैले रमाइलो लाग्यो ।
हैट कडा रहेछ यो दिदी त
Dohori ko queen sushila lama❣️❣️
कृषक हरुको लागि उत्कृष्ट रहेछ 😂😂
सकरात्मक सोच nice cha
👍omg Kati hasnu ho🤭🤭🤭👌
Vag 2 kada xa jhhan
गाउँ र शहर बेचौला डेरामा मेरोमन्नि गकोछ्केरामा सितलछाया बुजकिमाया
Sushila nana is rock 😊😊😊😊❤❤❤
अति गर अत्त्याचार नगर हो मेरो अनुरोध छ।
कृषि पेशा लाइ सम्मान गरेकोमा धन्यवाद
Geet sunda t ramailo tara chhada chhha
गित सुनेर केटिहरुको पुतिबाट फुसि आयो होला
वा वा दाम्मी दोहोरी
😁😁😁😁😁😁😘😂😂😂😂👍👍👍👍👍❤️🙏🙏🙏🙏 Thank you 💞
Dammi lagyo
Xeu xeu ma baseka nani haru kati mitho haseka hun
सब्द नै प्रहार कडा सागर दाजु को त
Bilkul.ramailo
Kada xa hamroo tamangni didi
सकारात्मक सोचेर दोहोरी सुन्नु ,तेस्तो न राम्रो केहि छैन ।नकारात्मक सोचाइ भयो भने कसैको केहि लाग्दैन ।
सुशीला काडा छिन दोहोरी गाउनलाई
गित खत्रा बधाई छ
भयो नहसाउ न हौ पेट नै दुख्यो बा बा हाइयामै हा हा हा!
वर्षा याम छ खेती पाती को कुरा गर्नु स्वभाबिक हो। गीत मा गैरी खेत अनि गैरी धारो रे बुझिन 😁😁😁😁 मजा आयो
wow so sweet and beautiful song 🎵 congratulations all Tim laee🌺🌺🌺🌺🌺🤣🤣🤣🤣🤣🤣🤣🤣⚘️⚘️⚘️⚘️
Susila kada xa
Dammi xa wow keep it up
Last xada xa yar
मलाइ नि दरो खेत जोत्न मन छ
Babal lagyo ramailo xa dhori ta
👏😳😳Sushila lama! Epic!🙏🙏
Susila sanga gaunata khapis matra aunuparxa
साइड मा गाउने कान्छी कति मिठो हासेको हो के