ब्याथा लाग्दा सराप्न पाउदिनौ भने पछि झन्डै हासेरै बेहोस सुशिला लामा र राजु आरडि को दोहोरी लास्टै कडा
HTML-код
- Опубликовано: 28 сен 2024
- ब्याथा लाग्दा सराप्न पाउदिनौ भने पछि झन्डै हासेरै बेहोस सुशिला लामा र राजु आरडि को दोहोरी लास्टै कडा Raju Rd Vs Sushila Lama - Rodhi
Rodhi
Episode - 71
Raju Rd Vs Sushila Lama
Support Male :-
Tek Raj Bhandari
Krish Chettri
Support Female :-
Anuja Pudashaini
Bipana Roka
Samjhana Ghimire
-------------------------------------------------------------------------------------
Musician :
☞ Keyboard : Game Thapa Magar
☞ Madal : Binod Kohli '/ Kumar Lamichhane
☞ Octo Pad - Phagendra Budhathoki
☞ Flute : Purna Thapa - Mo 9841161437- Myagdi
Cameraperson :-
Bikalpa Bhattrai
Subarna Shrestha
Sumit Shrestha
Editing :-
Sunil Kayastha
Sanjip Shrestha
संरक्षक / सल्लाहकार - पाण्डब ग्रुप
Special Thanks - Dhan Maya Gurung
-----------------------------------------------------------------------------------------------------------
#livedohori #rajurd #sushilalama
-----------------------------------------------------------------------------------------------------------
Thanks For Participationg :-
Rabin Lamichane
Bhim Poudel
Mansing Khadka
Kumar Karki
Nishan Bc
Tek Raj Bhandari
Bijay Baniya
Kumar Karki
Babu Krishna Pariyar
Prakash Dura
Dilip Thapa
Amrit Sapkota
Ratna Shrestha
Saroj Lamichhane
Basanta Biswokarma
Raju Pariyar
shreeram adhikari
chandra sharma
shyam rana
Resham Nirdosh
Youbraj Kafle
Rajan Bohora
Balchandra Baral
Mohan Kc
Rajendra Aryal
Raju Rd
Dila BK
Mina Budhathoki
Shobha Karki
Nisa Khadka
Sapana Roka
Laxmi Bhattrai
Jalumaya Gurung
Nira Chantyal
Mina Lama
Sharmila Bc
Kamala Ghimire
Niruta Pun
Smirti Gautam
Sabita Pariyar
Devi Aale
Sarita Sunar
Sunita Adhikari
Sunita Khadka
tara tapa
radhika hamal
suman thapa
Anuja Pudashaini
Gyanu Pariyar
Pabitra Kc
Mina Adhikari
Sushila Lama
contact
Call number +9779849664562
-------------------------------------------------------------------------------------
© Arjun Khadka, 2019
-------------------------------------------------------------------------------------
Please like, share & subscribe Arjun Khadka's official videos.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed
सुशिला लामालाइ धन्यबाद
सुशीला अनि आर डि को बबाल दोहोरी बधाई
आम्मै कडा छ त दोहोरी।
भाका चाई राम्राे गित गाकाेचाई छाडा
दामि छ ससिल दिद
जस्ले जे कम्मेन्ट गरे पनि सत्य दोहोरी हो यो बुझ्नु न सुज्नु हावा को ताल मा कुद्नु ..... सुत्केरी हुँदा जति छोरी मान्छे लाई आफ्नो श्रीमान प्रति भरोसा हुन्छ त्यो डाक्टर पर्ती पनि हुदैन के ....लोक दोहोरी के को पहिले राम्रोसँग बुझेर कम्मेन्ट गरिदिनु होला सबैले ....कलाकार हमेसा विवाद मा आउँछ तर श्रोत ले कहिले बुज्दैन संदेश के दिएको भनेर ..... गीत gaune ra देश man maa hune le matra bujhxa hajurrrrrrrrr
यो दुईटा धेरै छाडा ा
दोहोरी छाडा होइन कडा लाग्यो मलाई त मज्जा आयो
निकै रमाइलाे अनि हसाउने दाेहाेरि यस्तै अरु पनि रमाइला दाेहाेरिहरु देख्न र सुन्न पाइयोस् याे भागकाे लागि धेरै धेरै शुभकामना
Waw ht
नाइस
krish..bro..just ..smiling ..
परिवार सग बसेर र्हेन लाजै मर्दो छ गित
शुसिला धेरै कडा रैछन गित धेरै छाडा त होइन तर डबल मिनिङ लाग्ने छ सुन्दा रमाइलो मात्रै हो अन्यथा लिनु बुद्धिमानि होइन सुशीला को छेउमा बस्ने पहेँलो ड्रेस लगाउने हास्दै गाउने कान्छी धेरै मन पर्यो नाम जान्न मन छ अर्जुन सर को त इन्द्रेणी मा टीका सानू को दोहोरी सुनेर नै फ्यान भएको थिए 😍😍🙏🙏
🌹🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌👌👌👌
Good
Nice 👌 romantic 🤩🤩🤩
yo dohore सन्चालन अर्जुन खदकार गायक गाइका सुसिला लाइ यस्तो भल्गाद गित गाउने लाइ जेल कोच्न पर्ने हो यस्ता गित कुन्सो राम्रो सन्देश देको छर परिबार बसेर हेर्न पनि घिन लाग्दो गित
Ati bhoo
मन भुलाउने भन्थेनी दोहोरी, दोहोरी त भै दियो फोहोरि🤔
हैट
बाको ज्यान त रहेछ
कति नाच्न सक्या😋😋
धेरै राम्रो दोहरी भयो धन्यवाद छ अर्जुन। ख.।
एकदम कडा दोहोरी
धेरै छाडा ।
बिपना रोक्का गित गाउदै जादा को रियाक्सन अति राम्रो छ
Khatra dohori 🙈🙈🙈🙈🙈🙈🙈
Dohori tw khatra xa hai
Kada ayo hai🤣🤣🤣
Xixi arjun daju kasto bakuff haru launu vaho hitt
सरै छाडा भया दाेहाेरि सबैले सुनी र ह्रेनेहुनुप्रयाे
बाजे को नाच कस कस ले मन पराउनु भयो येता हाजिर हुनु होस है त
कस्तो छाड गित गाएको हो हैट लमजुङ को कान्छो लाई बिगरिछ्न् नि सुशील दि ले।
बेजोड रमाईलो
दामी छ
Wow dami😂❤❤❤😮
Time pass dohori song congratulations 🎉🍾🎊 all of you 🙏🙏
शुशिला लामाकाे दाेहाेरीले हसाउन मात्रै हैन।
अाह अाह बनाउछ।🤣🤣😂
छ्या यो महिला चाइ सदै येस्तै गित गाउछिन अल्लि राम्रो भयेन घर फेमिलि सबै सङै सुन्नु पर्छ
Susila Lama barista dohori ko kalakar hun
100%
Nice sushila dd
अति कस्तो कस्तो लाग्यो दोहोरी
Arjun.sir.dohori.kasto.lagyo.al.tim.thainkyou.
Wow super
दोहोरि हो ,,गित लाई गित को रुपले लिनुस ,,,मज्जा लायो ,,सफलताको कामना ✅✅✅✅✅
Very nice
Ramailo dhori
Didi tapae khatra hunuhunxa namaskar
कडा गित
गीतलाई गीतको रूप मै लिनु पर्छ 👍
बेइज्जेती गायिका
कृषि मन्त्रीम नियुक्त गरियोस छिटो......
Wow sarai maja aayo dhori sunda 😆😆😆😆
दोहोरी सुनेर निकै हासो लाग्यो जे होस हास्दा हास्दा फ्रेश भैयो।।कम्मर समाउने कुरा गर्दा त अर्जुन सर को छेउमा बसेकी नानिलाइ निकै अफ्ठ्यारो भएछ क्यारे टाउको कनाउदै गाला पो मुसार्नु भयो।।।
यस्तो जोत्को नि दोहोरी हुन्छ छि छि
Shushila didi😍😍😍kada
यो सुसिला भन्ने आइमाईलाई येस्तो सुन्नै नसकिने सब्द नगाउन म अनुरोध गर्दछु दोहोरि फोहोरि भयो
दोहोरी ले त आतंकनै मच्चायछ कम त आनन्द आयो मलाई वा 👏👏
यिनी हरुले दोहोरी लाई नि बिगार्ने भए ।यस्ता को पनि कस्तो माग हुन्छ हो हाम्रो समाज मा ।अर्जुन सर अलि सर्मा मानु पर्ने ।
सर्बप्रथम अर्जुन दाइ र अनुजा दिदी लाई लभ यु भन्न चाहान्छु।बास्तब मा यतिको दोहोरी लाई छाडा भन्न मिल्दैन।किनभने दोहोरी को दुइटा अर्थ लाग्छ।मान्छे ले पोजेटिभ ले सोच्यो भने त्यो दोहोरी कहिल्यै छाडा हुदैन।रमाइलो छ दोहोरी।।।
सहि हो नकारत्मक सोचेले हेर्नु भएन जे सोच्यो तेहि हुने हो👍👍👍👍👍
छि छि यस्तो पनी दोहरी हुँछ
छाडा गित भयो
Wow ATI nai mitho
सुसिला नाना😁😁😁
Oh kada dohori
Babal dohori bhai rd
लोग दोहोरी लाई फोहोरी लोग दोहरी न गरानुस पिलिज 🙏
दोहोरी निकै राम्रो छ तर प्रसंग त्यो न भएर माया प्रेम को अथवा दिदी भाईको भएको भए सबै परिवार संग बसेर हेर्न मिल्थ्यौकी आगामी दिनहरुमा यस्तो खालको प्रसंगमा न गराउनुहोला धन्यवाद 🙏🙏🙏
कती फोहरी गित।
छाडा।भयाे।दाेरि
पछाडी को पहेलो कल्लर को सारि लाउने मान्छेको कति मिठो हासो हौ
Yellow dress layera gaune chai Kati cute☺️☺️🥰🥰🥰
छेउमा बुढा बाबा आमा शब्द चयन अस्लिल यो त अलि छाडापन भयन र हेर्ने दर्सक हरुले मनन गर्नुहोला।।
Raju da❤✌
हजुहरु जस्तैले हो पछिल्लो पिढि लाई छाडा हुन सिकायको
आडमा बस्नेलाई लाज भो
कडा
अामा तेहिछ बाबा तेहिछ यति हुदा हुदैपनि छाडा गितगाउन कति तम्सियको छ्याछ्याछ्या यो सुसिला लामाको कुरा झन के गर्नु अलिकतिपनि लाजमान्दैन अनि के भन्नू।
Sabal jawaf Dina paro geet ramro sanga Sunni garnu ketako jasto parasna ktiko testai utar aako xa aaba dos kaslai dinu susila Lama lai matra did hunnu hunnuna
चनांगै नाच्न थाल अब|रसरंग गर्ने पनि तरिका हुन्छ,सांकेतिक शब्द हुन्छन्|यस्ता खहरेहरु सिद्धिने दिन छिट्टै आउँछ|सुशिला लामा त ठिक छ बरु, केटोको बढि भो
wow dami xa dubi jana ko laya
लोक दोहोरी भनेकोत सुनीरहु जस्तो पो हुनुपर्छ गाँठे यस्तो छाडा पन थुक्क पत्तकीहरु
लोक दोहोरी साह्रै मन पर्छ तर यो अलि मर्यादित भएन के हो यस्तो गित गाउनुहोस् तर हेर्दा लाज नलाग्ने हजुरको बाबा आमा हुनुहुन्छ कि नाइ गाएक जि?
बधाइ 😁😁
Heehhe lastai ramailo lagxaa hau yasari dohori sundaa
Herni bela ma saboile herni oni xada vanni kati hasnu 🤣🤣ho ki hoina sathi haru 🙏
Na heri kina ta kasari tha hunxa, here paxi nai vanne ho kasto xa vanera
Hahaha super songs
Sadhai sakaratamk sochau hjrrr yo auta ramailo matra ho malai chahi mn pryo dohori🙈🤣🤣🤣❤❤❤❤❤❤❤
सुसिला लामाको हरेक दोहोरीमा दम्दार प्रस्थुती हुन्छ आज पनि एकदम राम्रो दोहोरी भयो👍️💚💚💚
Korana saga ladai gardy ball bachako thia geet sunda hasara ghandy marako ma ta
Vc
susila Didi
@@sitachaulagain2680 r4r
@@sitachaulagain2680 r4r r4r r4r r u rrr 🏃 rr
Ramro lagyo 😍
हाहाहाहा
रामाे् दिदी तपाईंको गिन
Hait
Hahahahaha hahahahaha haserai marne vaya
थुक्क ा तिमिहरूलाई अब दोहोरी गीत यतिछाडागाउन लागेउ आफूभन्दा ठूला मान्छे ् बुबा आमा ् दाजुभाईको अगाडीयस्तो छाडा कसरी सुन्ने? केटाकेटी ् युवायुवतीले तिमीहरूबाट यही छाडा गीत सिक्ने भए हे भगवान अहिलेका मान्छेकति छाडा ? जब मान्छेमा अनुंशासन र नैतिकता हराउछ तब मान्छेपशु भन्दा तल्लो स्तरको हुन्छ ा मान्छेको जन्मलिएर खाली खाने ्पिउने िसुत्ने ् छोराछोरी पाउने र केही बर्ष पंछि मर्ने मात्र भनेर जन्मेका हौ ् यो काम त पशुले नि गर्दछ ा मान्छे भए र त म को हु ? म कति पटक जन्मे? म कति पटक मरे ? मरेपछि काहा जान्छु ? परमपुरूष भगवान को हुनुहुन्छ ? र म जन्म मृत्तु को चक्र बाट कसरी छुट्न सक्छु भनेर आत्मसाक्षतकार को बाटो खोजने मनुस्य चोलामा यसरी छाडा गीत ् दोहोरी गाएर मान्छेबिगार्नै काम नगर र तिमीहरूको मान्छेको जीबन तेसैखेरा नफाल किन भने यो मान्छेको चोला अति दुर्लभ छ चौरासी लाख बर्ष सम्म मर्ने जन्मने गरेर मात्र प्राप्त हुन्छ ा भगवानको नाम जपने र राम्रो कर्म गर्नै हो ा
sarai ramro sarai ramro dami dami wowww wowww wowww wowww wowww ramro xa 🙏🙏🙏🙏🇳🇵🇳🇵👌👍👍👍😘😘🥰🥰
Sanchalak dherai ramro xa srr agami dinma pani ramro ramro dohori sunna paiyos hajurko utar utar pargatiko kamana srr ajhai agadi badnu hola hami xau hajurko sathmaa dari babako nikai furtilo dance
Time pass dohori song . Congratulations 🎈 all of you.🙏💃👍🎈🍅🍎🤞🍓🎊🙏from USA
Dudh chai khani vaisi chai ganauxa😘😘😘😘
Legend sarmila di😍
ramro x very good
I like
यो आइमाइ लास्टै छाडा खेरा गएकी छ यस्तो नि गायक हुन्छ
Hahahaha really too good dohari
nice song