Это видео недоступно.
Сожалеем об этом.

के साच्चै गोमाको बच्चा नजन्मीने नै हो त ? किन लगाए रविनले यस्तो आरोप ।। १६.०८.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinLamichhane_GomaOli #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 762

  • @being_Nepali
    @being_Nepali 4 года назад +205

    निकै मन पर्यो आजको दोहोरी। सक्किगोनी ले भन्दा बढी हसाए त डाम्नाहरुले।

    • @arpanakunwar8315
      @arpanakunwar8315 4 года назад +1

      😂😂😂😂😂😂😂

    • @kismatsharma8041
      @kismatsharma8041 4 года назад

      😁😁😁😁😁

    • @keshavghimire2014
      @keshavghimire2014 4 года назад

      दुईदुई दिनमा सक्किगोनि बनायर हाल्नुपर्योके एक हप्तात टाढाभयोके पाडेसर मलाईत सक्किगोनि धेरै मनपर्छ

    • @ashokacharya4308
      @ashokacharya4308 4 года назад

      🙂🙂🙂

    • @tikumagar5088
      @tikumagar5088 4 года назад

      😁😁🤣🤣

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 4 года назад +135

    रबिन दाइ र गोमा दिदी को दोहोरी मन पराउने जति यता🙏🙏🙏

    • @sumanraut3090
      @sumanraut3090 4 года назад

      Goma di aaja sari ramro dohori gaunuvayo. Badhai xa. But tara has mukh hatle naxopnu hola kinaki hajurko dat pani paddai ramro xa ra anar dana jastai lukayako xa

    • @karanrukhmeli938
      @karanrukhmeli938 4 года назад

      कति राम्रो दाेरि

  • @manikadhikarisaru4877
    @manikadhikarisaru4877 4 года назад +108

    रबिन मन पर्ने यता 🤚🤚🤚🤚🤚

  • @its_sabbu
    @its_sabbu 4 года назад +10

    रबिन दादा को र गोमा दि को फ्यान कोको हुनुहुन्छ साथी बन्म है✋✋✋❤️❤️❤️

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +69

    रबिन लामिछानेको अति मिठो शब्दको दोहोरीको पर्खाइमा को को हुनुहुन्छ आफुत सुन्न बसियो

  • @phadindrasharma4456
    @phadindrasharma4456 4 года назад +72

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने तर कमेन्ट नगर्ने म मात्रै हो कि अरु नि हुनुहुन्छ 🖐️

  • @teamdalalff411
    @teamdalalff411 4 года назад +82

    नमस्कार सम्पूर्ण मा म गाेमा रबिन जि सग गायकाे याे दाेहाेरि गिदकाे भाका अनुसार कुनै सब्द तेस्तै गायका छाै गित काे कुरा हाे गितैमा सिमित हुनेछ सबैले बुझिदिनु हुनेछ भन्ने अासामा छु

    • @bhimbasnet587
      @bhimbasnet587 4 года назад +1

      शब्दमा अलि ख्याल गर्नुहोला अलि छाडा छाडा जस्तो लाग्यो.. किनकि इन्द्रेणी जस्तो सम्मानित कार्यक्रममा यो खालको गीत अलि सुहाउँदैन कि...

    • @devrajraj6550
      @devrajraj6550 4 года назад +1

      अलि आज बाटो बिराए जसो लाग्यो बैनी गीत त राम्रो लाग्यो

    • @stmmobile2526
      @stmmobile2526 4 года назад

      goma oli याे त सारै भाे गाेमा दिदि

    • @karnabibas6667
      @karnabibas6667 4 года назад

      दामी छ ।

    • @surfacenepal
      @surfacenepal 4 года назад +3

      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад +36

    गित हेर्दै .... कमेन्ट पढादै अनि मन परेको कमेन्ट लाई रिप्लाई गेर्नु अझ मज्जा आउँछ मलाई मात्रा कि अरुलाई नि यस्तै हो...???👍️👍️🇳🇵🇳🇵💗💗

    • @bhubanshrestha5687
      @bhubanshrestha5687 4 года назад

      छुटै मजा हुन्छ नि हजुर

    • @bhulshrestha1408
      @bhulshrestha1408 4 года назад

      @@bhubanshrestha5687 hihi malai vetayei yatro v!d ma ne

    • @rajanpanta8550
      @rajanpanta8550 4 года назад

      @@bhubanshrestha5687 a

  • @kabitbhatta8320
    @kabitbhatta8320 4 года назад +17

    Raju pariyar r rabin dai ko dohori sarai mann parxa😍😍
    #jay indreni😍

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +4

    हैट कडा है रबिन अनि गोमा अनि इन्देनीलाइ माया गर्ने जति यता आम है जय इन्देनी😍😍😍

  • @krishnabasyal5438
    @krishnabasyal5438 4 года назад +19

    आज पनि रबिन सर अनि गोमा बैनिको धेरै राम्रो भाका जोर दार प्रशुती

  • @rijalsitaram3087
    @rijalsitaram3087 4 года назад +53

    इन्द्रेणीमा अलि छाडा दोहोरी आउन लाग्यो है कृष्ण दाई कन्ट्रोल गर्न पर्यो ।।

    • @narendradhami7275
      @narendradhami7275 4 года назад

      सहिहो दुर्गेले गित गाउदा बिकृति हुने यता जस्तो पनि गाउन मिल्ने

    • @narendradhami7275
      @narendradhami7275 4 года назад

      Yo ramro vayana... Durgesh.,...ko Vanda Pani xada...dohari...

    • @surfacenepal
      @surfacenepal 4 года назад

      वास्तवमै एकदम सहि भन्नु भयो ।
      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

    • @user-ye3be5uh5o
      @user-ye3be5uh5o 4 года назад

      मनि सहिमति छु हजुर को भनाइ मा

    • @KrishhB
      @KrishhB 4 года назад

      हाे याे त अति भाे।

  • @indirabasnet7953
    @indirabasnet7953 4 года назад +10

    रबिन जिकाे दाेहाेरि मन पर्नी जति यता

  • @being_Nepali
    @being_Nepali 4 года назад +7

    राबिन लामिछाने दाइ र गोमा दिदिको लोक दोहोरी मन पराउने अति हुनुहुन्छ त?

  • @user-yg3hb4br6p
    @user-yg3hb4br6p 4 года назад +1

    रबिन भाई लाई मान्नै पर्छ ।जय इन्द्रेणी

  • @khadgajungthada6253
    @khadgajungthada6253 4 года назад +47

    पशुपति शर्मालाई इन्द्रेणीमा देख्न नपाउदा दुख लाग्छ ।।

    • @himlalmagar2040
      @himlalmagar2040 4 года назад +1

      Khadga Jung Thada ho sar ho

    • @himlalmagar2040
      @himlalmagar2040 4 года назад

      Ho sar ho

    • @coronavid1932
      @coronavid1932 4 года назад

      खोइ भाउ खोज्छ्न कि क्या हो!अस्ति छिटो आउने भन्थे खोइ आउदैनन त पर्खेको अहिले देखि होइन।

    • @mohanb.7442
      @mohanb.7442 4 года назад

      Pashupati Sharma dherai ghamandi va xan Krishna kadel bhai le kati patak bolaunu vayo tara uni le aaunxu aaunxu vandai tareka xan ghamand le variyaka lai ke indreni ko ra darsak Ko ke asha .

    • @AaaBbb-nh8hb
      @AaaBbb-nh8hb 4 года назад

      Yk din liyar aaunu hola jasari vaya pni pasupati sharma daaju lai...

  • @rajanbhatta9573
    @rajanbhatta9573 4 года назад +54

    क्यारी होला श्रीमती तलाउनि,
    चौबीस घन्टै थुतुनो चलाउनी 😆
    कसैको जिन्दगी सङ मेल खायमा संयोग मात्र हुनेछ 🤣🤣
    HIT LIKE 🤘🤞🤞👌👌
    BIG FAN OF RABIN LAMICHHANE..

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d 4 года назад +8

    इन्द्रेणी 💃
    लाई मनपराउनु हुने सम्पूर्ण मित्रहरू यता हाजिर्✌️
    साथै रबिन र गोमा लाई माया गर्नेजती कमेन्ट् गरुम कोस्ले जित्ला आजको दोहोरी ।

  • @omgurung6769
    @omgurung6769 4 года назад +2

    रबिन लामिछाने को दोहोरी हेर्न छुट्टै मज्जा आउँछ। शब्द पनि उत्तिकै मिठो।।।

  • @sherurawal6330
    @sherurawal6330 4 года назад +1

    धेरै धेरै राम्रो छ

  • @bishnubahadurmagar5865
    @bishnubahadurmagar5865 4 года назад +1

    रमाइलो छ दोहोरि

  • @tiruwahiraj1403
    @tiruwahiraj1403 4 года назад +1

    सारै राम्रो दोहोरी ❣️👌👌

  • @dillirajgiri3274
    @dillirajgiri3274 4 года назад +2

    दाम्मी दोहरी किङ्ग रबिन ब्रो अनि आवाजकी धनी गोमा जि को दोहरी

  • @laxmanghartimagar3493
    @laxmanghartimagar3493 4 года назад +30

    हो बरू एक्लै जिन्दगी काट्थेँ म
    बुढी साट्न मिलाने भा साट्थेँ म ...!

    • @bimalmagar1271
      @bimalmagar1271 4 года назад

      khasi vay katthe k dasai lai yesto budo naparos kasailai

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 4 года назад

      यता फेरि घत परे जस्तो छ नि

    • @bimalmagar1271
      @bimalmagar1271 4 года назад

      @@bhagawatibhagawatipaudel7233 ghat haina sachai ho bokeko man ko kura timlai ho kholeko

  • @arjunghimire6568
    @arjunghimire6568 4 года назад +2

    हाम्रो लोक दोहोरी क्षेत्र मा सिम्पल र अनुसासन हुनु भएको गायक मा रबिन लामिछाने ज्यू पर्नु हुन्छ है। आजको दोहोरी त धेरै मन पर्यो सम्मान छ दुबै जना लाई ल।

  • @ranabahadur264
    @ranabahadur264 4 года назад +17

    गोमा जि अलि छाडा भयो इन्द्रेणी आएर एस्तो नगाउनु होला किनकी यो इन्द्रेणी भनेको सबै परिवार बसेर हेरिन्छ रबिन जि हजुर लाई पनि अनुरोध छ गारो असर माफ धन्यवाद

    • @sonathapabhu5557
      @sonathapabhu5557 4 года назад

      Dhadingkobibaha
      Koljsbar

    • @nashibkaur3051
      @nashibkaur3051 4 года назад

      Rana bahadur dohori xada xaina aafnai maan kharab xa .fokat maa vanxa yaar tyasto soch garna la vutro khana harako

  • @RamSinghDhami-dy9sn
    @RamSinghDhami-dy9sn 4 года назад +1

    धेरै राम्रो छ रबिन दाइ र गोमा दिदी को गित

  • @rudragharti8493
    @rudragharti8493 4 года назад

    बुढा बुढि बनेर गाईएको रबिन र गोमाको गीतले सार्है मजाको अनुभब गरायो | त्यसमाथि एकदमै मजा आयो | साँच्चिकै रबिन लामिछाने ईन्द्रेणी आउदा अलग्गै रमाईलो लाग्छ उहाँको गाउने शैली सार्है मन पर्छ | अनि नबगायिका गोमा ओलीको पनि स्वर एकदमै राम्रो छ र शब्दमा पनि मिठासपन् छ दुबै जना प्रति सम्मान साथै शुभकामना छ |

  • @jayantisharma9650
    @jayantisharma9650 4 года назад +14

    ईन्द्रेणी कति राम्रो लाग्थ्यो अाज भोलि धेरै छाडा शब्द निस्कन थाले कठै!!!

    • @khadkatekbhadur5507
      @khadkatekbhadur5507 4 года назад +2

      आज अर्को भिडियो रुने भयर होला यो भिडियो यस्तो भा 😁😁😁😁

    • @surfacenepal
      @surfacenepal 4 года назад +1

      तपाईंले पनि अनुभव गर्नुभएको रहेछ ।
      आजको दोहोरी सुनिसकेपछि केही भन्न मनलाग्यो,
      एउटा हुन्छ quality अर्को हुन्छ quantity, दुबैमा ध्यान दिनु पर्ने नितान्त आवश्यकता देखियो ।
      टन्न जाँड धोकेर तरूनीहरू सँग नाच्दै दोहोरी साँझमा रमाइलो गर्न गएका केही हुल युवाहरुका लागि भने आज यस दोहोरीमा व्यक्त गरिएका यी शब्दहरु राम्रै लाग्लान्, ताली बज्लान्, ठूलै हो-हल्लाका साथ दोहोरीसाँझ गुन्जायमान होला तर आफ्ना छोराछोरी, बुढी भएकी आमा सँग बसेर आजको दोहोरी सुन्दा मौलिक संस्कृतिको जगेर्ना गर्न कृष्ण कँडेल दिनरात, भोक प्यास केही नभनी लागिपरेको छ भनेर सबैलाई सुनाउने मेरी आमाले आज भने - "हेर त इन्द्रेणीमा पनि कस्ता छाडा गीतहरू गाउन थाले छन्" भनेको सुन्दा साह्रै नमज्जा लाग्यो ।
      जोसुकैले गाएको किन नहोस्, राम्रो र नराम्रो दुवैको जवाफदेहिता कृष्ण कँडेल नै हुन्छन् । छाडापन नरोक्ने हो भने दोहोरिनै सुन्नकै लागि त अरू पनि थुप्रै youtube chanal हरु छन् ।
      इन्द्रेणी 🌈 लोक संस्कृतिको एउटा ब्रान्ड बनिसकेको छ, यो सांगीतिक कार्यक्रम बच्चा देखि युवा हुँदै वृद्ध वृद्धासम्म ले हेर्ने र सुन्ने गर्दछन् । यो स्वदेशमा मात्र नभई विश्व भरी फैलिएका नेपाली भाषा भाषीहरुका माझमा पुग्ने गर्छ । तसर्थ नयाँ पुराना जोसुकै भएपनि उनीहरुबाट यस्ता गीतहरू यदि गाइन्छन् भने पोष्ट गर्नुभन्दा पहिले एकपटक राम्रोसँग सुन्नु आवश्यक छ, यो गित सबैका लागि उपयुक्त छ कि छैन भनेर !

  • @sherubudha7851
    @sherubudha7851 4 года назад +1

    रबिन र गोमा को पस्तुती धेरै राम्रो छ! सबैलाई धन्यवाद , छ !

  • @sunilbardewosunil3626
    @sunilbardewosunil3626 4 года назад +1

    जे होस रमाइलो लाग्यो दोहोरी दुबैलाई बधाई छ

  • @khatayatmansingh8543
    @khatayatmansingh8543 4 года назад +2

    निकै रमाइलो लाग्यो आज को दोहोरी

  • @krishnakrishnaraya4734
    @krishnakrishnaraya4734 4 года назад

    Sarai ramailo dohori geet Goma ra Rabi daju

  • @napaal2235
    @napaal2235 4 года назад +2

    सबैलाई नमस्कार छ।
    म मलेसिया बाट हेरिरहेको छु।रविन जि र गाेमा अाेलिकाे सुमधुर अावाजमा मिठाे गित छ

  • @niraj9318
    @niraj9318 4 года назад

    रबि र गोमा को दोहोरि हेरनि जति यता अाम

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 4 года назад +12

    इन्द्रेणी मन पराउने जति येता।😍😍😍

  • @jagatbahadurshrestha7627
    @jagatbahadurshrestha7627 4 года назад

    सारैमनपर्यो गोमाबैनिको दोहोरि प्रगतिगर्दै जानू शुभ कामना छ

  • @amrittamang5712
    @amrittamang5712 4 года назад +3

    राम कुमार नेपाली ल्याउनु पर्यो भन्ने जति यता हाजिर गरौं त

  • @rajendartamang6322
    @rajendartamang6322 4 года назад

    Rabin sir Ra goma mis ko git Aati ramro thanks l like Kuwait bata

  • @chamelithapamagar2614
    @chamelithapamagar2614 4 года назад +1

    एस्त्तो पो हो त दोहोरी भनेको सारै मीठो शब्द मा बनेको छ all the best endrni

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 4 года назад +3

    wawo निकै रमाइलो छ।अाज त ईन्द्रेणीमा

  • @RamKumar-mf8ev
    @RamKumar-mf8ev 4 года назад

    अत्यन्तै मीठो गित दुबै जना को

  • @milankhatri4200
    @milankhatri4200 4 года назад

    सारै रमाईलो दोहोरी भरपुर मज्जा आयो रबिन जी को मुखमा साच्ची सरस्वतीको बास छ

  • @ratnamilanthapa1745
    @ratnamilanthapa1745 4 года назад +15

    यस्तो गित इन्द्रेणी मा सुन्न सकिन्छ भन्ने आस थियन तर आज इन्द्रेणी कता तिर लम्किदै छ अलि बिचार पुर्यानु होला आज सम्म इन्द्रेणी मा नसुने को गित सुनियो दुख लाग्यो

    • @rajivbhujel2261
      @rajivbhujel2261 4 года назад

      Dohori gett ho tra Manoranjan ko lagi mattra ho tysori bujda khasai khe hoina aafno aafno bichar jay indreni .

    • @laxmishrestha1680
      @laxmishrestha1680 4 года назад

      by ro
      i

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 года назад +1

    रबिन लमिछाने लाई मन पराउने जति हाजिर गरौ त ।

  • @arjunprsad4824
    @arjunprsad4824 4 года назад +12

    राम्रो छ गोमा जी गीत

  • @amritoli2604
    @amritoli2604 2 года назад

    रबिन र गाेमा काे गित साहारै मन परेयो

  • @karanbhandari8653
    @karanbhandari8653 4 года назад +2

    निकै रमाइलो लाग्यो अाजको दोहरी

  • @muktigurung4758
    @muktigurung4758 4 года назад +4

    The talent of the Goma sister is truly admirable. Keep it up forever.

  • @manishamagar431
    @manishamagar431 4 года назад +1

    Dubae jana ko damdar parstuti..nice dhohori

  • @khagisaraneupane7580
    @khagisaraneupane7580 4 года назад +1

    दुबै जनाकाे शब्द र साेर धेरै राम्राे छ मलाई मन पर्छ।

  • @bikashlama275
    @bikashlama275 4 года назад

    अति रमाइलो दोहोरि

  • @birbalbk4217
    @birbalbk4217 4 года назад

    अतिनै रमाइलो मज्जा आयो

  • @rajeshoza5395
    @rajeshoza5395 4 года назад

    धेरै राम्रो छ ajako prastuti sabailae dherai dherai dhanyabad.

  • @amarpariyar3883
    @amarpariyar3883 4 года назад +3

    अामा दिदी बैनि संग बसेर हेर्ने लायको दोहोरि भयन

  • @chhabipokhrel8329
    @chhabipokhrel8329 4 года назад

    Babal chha dohori thanks indreni hole teams lai

  • @balbahadur5666
    @balbahadur5666 4 года назад +2

    Dangali chali ko dharai ramro xa hajur

  • @bharatbist3214
    @bharatbist3214 4 года назад +1

    सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम छ।
    ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ।

  • @dipakpun6175
    @dipakpun6175 4 года назад

    Dami song manmaya sis sarai man parxa

  • @shivaacharya1386
    @shivaacharya1386 4 года назад +35

    बरा सोझी मनमाया लाई इल्लि बिल्ली पार्छ्न

  • @TILAKBALAYAR
    @TILAKBALAYAR 4 года назад

    एकदमै रमाइलो भयो आजको दोहोरी
    रबिन लामिछाने सर र गोमा ओलि दीदीको👍️👍️👍️

  • @RajendraKumar-gn7qb
    @RajendraKumar-gn7qb 4 года назад

    धेरै राम्रो रबीन दाई

  • @khimkc1344
    @khimkc1344 4 года назад

    रबिन काे राम्राे प्रस्तुति छ

  • @kedarskkedarsk5789
    @kedarskkedarsk5789 4 года назад

    आज धेरै रमाइलो भो

  • @Nishan6497
    @Nishan6497 4 года назад +1

    Kati ramailo goma didi kati ramro gaunuvo all the best rabin bro ta sadhaiko hero

  • @hemantgiri9419
    @hemantgiri9419 4 года назад +1

    Rabin dai r goma sis ko dohori wowow xa . Sarrrrrrrrr hurrrrrrrrrrryyyyyyyy sai sai sai

  • @bapsrpbap8506
    @bapsrpbap8506 4 года назад +1

    Sweet dohori

  • @kamalneupane3410
    @kamalneupane3410 3 года назад

    Rabin ji, you are the Champion.

  • @subashshrestha8198
    @subashshrestha8198 4 года назад

    धेरै धेरै राम्रो छ रबिन सर र गोमा दिदी को

  • @bhulshrestha1408
    @bhulshrestha1408 4 года назад

    गोमा बोली र रबिन को फ्यान लाई माया💗💗🙏🙏..... सुभकामना छ दुबै जनालाई।

  • @mohanb.7442
    @mohanb.7442 4 года назад +1

    Aaja ko Dohari ramro xa but Rabin ji le chhada gaunu hunxa tara Goma ji le pani parti uter dinda chhada jasto lagxa ramailo ta xa Goma ji lai dherai dherai subhakamana xa krishna kadel bhai le indreni ma goma bainee lai samaya dinu vayo .goma bainee ko aajhai mitho aawaj sunna man xa ramro kalakar hunu hunxa hjr ko sath paya kala ra gala ma kehi kami xaina.

  • @gopalkhatri7013
    @gopalkhatri7013 4 года назад

    रबिन दाजु हजुर ता हिराे हाे दाेहाेरि काे

  • @yamumanandhar8139
    @yamumanandhar8139 4 года назад

    dami x jay indreni program

  • @bistharkbahadur9558
    @bistharkbahadur9558 4 года назад

    राम्रो छ गित बधाई छ

  • @sisiryam9207
    @sisiryam9207 4 года назад +8

    Dubai janako utikai damadar xa dohori best of luck

  • @aminislam6689
    @aminislam6689 4 года назад

    आज को दोहोरि त रमाइलो हो तर अली छाडा भो

  • @durgabhattarai1829
    @durgabhattarai1829 4 года назад +3

    Goma dd ko voice sarai ramro❤👏

  • @santoshbahadur2995
    @santoshbahadur2995 4 года назад

    वाउ सुपर कड़ा दोहरी

  • @naushadansarinaushadansari9921
    @naushadansarinaushadansari9921 4 года назад

    Ekdam ramailo vayo dheray dhanebaad indreni lagayet sabay lai

  • @udayabhat8953
    @udayabhat8953 4 года назад +9

    आजको अली बडी छाडा भयो कार्यक्रम हासेर मात्रै हुदैन समाजमा के सन्देश जान्छ भनेर सोच्नु होला आगामी दीन मा रबीन भाइ

    • @narendradhami7275
      @narendradhami7275 4 года назад

      Yakdam xada......Kam napayaka...janxu vanera jeman lagyo tehi Vanna mildo rahex...

  • @shivakarki6016
    @shivakarki6016 4 года назад

    निकै रमाइलो लाग्यो आज को दोहोरी रबिन र गोमा को जोर्दार प्र्स्तुति

  • @user-gh5fz5xg2i
    @user-gh5fz5xg2i 4 года назад

    आज नि आगो लगाइ दियो बबाल रमाइलो

  • @chandra.prakashkc1876
    @chandra.prakashkc1876 4 года назад

    यक्दैमै रमाइलो दोहोरी

  • @bhimnepali549
    @bhimnepali549 4 года назад +2

    aaja pani bbl vayo indreni miss you alll

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 4 года назад +1

    आजको दोहोरी सारै राम्रो लाग्यो

  • @rameshpandey5481
    @rameshpandey5481 4 года назад +2

    Wah katisarhai ramro sabd sankalan goma baeniko

  • @ammarbc2600
    @ammarbc2600 4 года назад

    आजको दोहोरी मन पराउने कति हुनुहुन्छ यता हाजिर गरम है

  • @jitendrahayu9029
    @jitendrahayu9029 4 года назад

    रबिन दाई र गोमाजि👌👌👌👌👌

  • @mrkrishna2329
    @mrkrishna2329 4 года назад +4

    Wow super dohori

  • @laxmithapa9475
    @laxmithapa9475 4 года назад

    Very nice song goma baini

  • @meghnathadhikari229
    @meghnathadhikari229 4 года назад +1

    Dharai ramro git I love Rabin &Goma dede

  • @nirunepal5269
    @nirunepal5269 4 года назад +23

    गित राम्रो लाग्यो तर अलि छाडा भयो ।

    • @dammarpaudel2876
      @dammarpaudel2876 4 года назад

      Ho

    • @mekhrana8141
      @mekhrana8141 4 года назад +1

      गीत भन्ने कुरा गाउदै जादा के के हुन्छ हुन्छ । नेगेटिभ सोच्न हुदैन यो सबै केही समयको लागि रमाईलो मात्र हो ।

  • @vinodbalan4175
    @vinodbalan4175 4 года назад

    रमाइलो दोहोरी ....

  • @gopaldahal2888
    @gopaldahal2888 4 года назад

    Sarai ramailo..lageo...

  • @rokayanarenjumla8314
    @rokayanarenjumla8314 4 года назад +2

    मैले पनि सुरुगरे ,malaysia देखि 🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @gbmayalu1135
    @gbmayalu1135 4 года назад +1

    सबैलाई नमन 🇳🇵🇳🇵🌷🌷🙏🙏
    आजको गित रमाइलो त भयो तर आलि बीउ को कुराले सुन्नेलाइ अल्लि नजाती भोकी किनकी इन्द्रेणी हो😘😘😘😘😘😘

  • @laxmanpokharel3818
    @laxmanpokharel3818 4 года назад

    सम्पूर्ण मा मेरो तर्फबाट नमस्कार गर्दै साह्रै राम्रो लाग्यो रविन लामिछाने र गोमा अोलि दोस्रो लोक दोहोरी निकै राम्रो लाग्यो अल्लि छाडा भए जस्तो लाग्यो कृष्ण कँडेल दाजु।।।

  • @user-vj5dt4zy6v
    @user-vj5dt4zy6v 4 года назад

    owoow very nice dohori

  • @shahisamundra86
    @shahisamundra86 4 года назад

    रामो छ धेरै मन पयो

  • @sureshayer2462
    @sureshayer2462 4 года назад +1

    Wow very nice dohori.