Это видео недоступно.
Сожалеем об этом.

केटी देख्नै नहुने के भाको ? आज फेरी मनमाया रोज्दै छत्र शाही, टिका बेहोस ।। २७.०८.०७६ HD

Поделиться
HTML-код
  • Опубликовано: 12 дек 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_TikaSanu #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Комментарии • 956

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 года назад +54

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @meenuhangkim8039
      @meenuhangkim8039 4 года назад

      Indreni.Com aile team ramro xa krishna daju yo team lai ek dam hasile member haru hunuhuncha yo tapai ko team ko dharai lamo samay sang yatra hos besis gari tapaiko cheli haru ajkal sabai beautiful dekheko xa
      khusi lagyo

    • @hemrajbatala2910
      @hemrajbatala2910 4 года назад

      खिमा दिदी लाई पनि ल्याउनु पर्यो।

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 4 года назад

      Dilip khadka ko dohori sunu Pau please

    • @devarajbista4143
      @devarajbista4143 4 года назад

      Okay sir

  • @bharatbist3214
    @bharatbist3214 4 года назад +102

    सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम् छ।
    ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ।
    अनि छत्र दाई र टिका दिदि को फ्यान जति यता हाँजिर हुँम् त

    • @sarupkrl906
      @sarupkrl906 4 года назад

      Bharat Bist ji tapaile regular indrenii hernuhunxa vane auta episode ma kidney fail vakole khane aausadii painxa vanni Kura vako thyo re if tapaile tyo episode hernu vako thyo vane plz reply

    • @nonkwt7530
      @nonkwt7530 4 года назад

      Ma pni

    • @pujabasnet8516
      @pujabasnet8516 3 месяца назад

      ङजन ळऽ​@@sarupkrl906

  • @malikaonline3622
    @malikaonline3622 4 года назад +323

    टीका सानू र छत्र शाहीका फ्यान जति यता हाजिरी गराै।

    • @namrajpoudel9943
      @namrajpoudel9943 4 года назад +1

      9599121108

    • @jibrajdangi9670
      @jibrajdangi9670 4 года назад

      म त कबिता को फ्यान

    • @user-ox6zd1yq6o
      @user-ox6zd1yq6o 4 года назад +1

      कबिता बैनी तिम्रो डान्स नि अप्लोड गर्नु पर्छ बुनु

    • @shaghimire1051
      @shaghimire1051 4 года назад

      कविता बैनिको नित्य पनि खतरा छ धन्यवाद ।

    • @krishnakishna3318
      @krishnakishna3318 4 года назад

      Good

  • @nirpakumarrawal8840
    @nirpakumarrawal8840 4 года назад +214

    छत्र शाहि र टीका सानू को बिचमो दोहोरी ककसलाइ हेरिहेरिरहु लाग्छ

  • @abinashab6171
    @abinashab6171 4 года назад +42

    छत्र & टीका को दोहोरी हम्मेसा रमाइलो नै हुन्छ 👌💕 लु अब हेरेर आनन्द लिनु पर्यो👏👏👏👏

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 года назад +73

    छत्र साहि लाइ मन पारउने यता हाजिर हुनु होला ।

  • @omkawor164
    @omkawor164 4 года назад +69

    टीका सानू -र छत्र साहि को दोहोरि मन पराउने कति हुनुहुन्छ यता हाजिर हौ न है👍️👍️👍️👍️👍️👍️👍️🤚

  • @arjungiri2663
    @arjungiri2663 4 года назад +65

    खिमा लाई मिस गर्ने जति यता हाजिर हौँ ।

  • @rajantimsina8251
    @rajantimsina8251 4 года назад +51

    छत्र शाहि र टीका सानू काे दाेहाेरि जति हेरेनि उति हेर्न मन लागने जति हाजिर हुम

    • @rambk432
      @rambk432 4 года назад +3

      गुट टीका बैनी सोर् रामंरो छ हजुर्को

    • @samirshrma2988
      @samirshrma2988 4 года назад

      dami xa

    • @thaparaghav9587
      @thaparaghav9587 3 года назад

      900

    • @thaparaghav9587
      @thaparaghav9587 3 года назад

      New nepali is a great resource and

  • @narupartel6398
    @narupartel6398 4 года назад +43

    टीका सानू र छत्र शाही को दोहोरी मन नपर्ने को होला है , टीका सानु बैनिको स्वर झन पछि झन मिठो हुँदै गएको छ ।

  • @madankarki2734
    @madankarki2734 4 года назад +53

    दोहोरि को राजा छत्र शाहि
    र टिका सानु दिदि को जस्तो सुकै गाए पनि रमाईलो लाग्छ
    साथै मनमाया दिदि को मुस्कान
    Krishan बजगाई दिदि स्वोर पनि
    सबै नमस्ते छ है

  • @christinamagar9603
    @christinamagar9603 4 года назад +85

    टीका र छत्रकोको दोहोरी मन पराउने यता हाजिर गरुम

    • @nonkwt7530
      @nonkwt7530 4 года назад +1

      Tika sanu haso ta man paro

    • @rammaharjan2562
      @rammaharjan2562 4 года назад

      dami

    • @taraphuyal4778
      @taraphuyal4778 3 года назад

      छत्र र टीका सानुकाे गित राम्रो छ।

  • @RajBudhathoki
    @RajBudhathoki 4 года назад +19

    छत्र र टीका सानू को फ्यान जति यता ✋✋
    👇️👇️
    Like

  • @devendardevendar4821
    @devendardevendar4821 4 года назад +30

    छत्र शाहि को टीका सानू दोहोरि त यति दमदार हुन्छकि जति सुने सुनी रहु लाग्ने

  • @kajithapa9359
    @kajithapa9359 4 года назад +17

    टीका सानुको हासोनै दोहोरिको सबैभन्दा आकर्षक चिज हो, इन्द्रेणी को सधै जय होस!!!

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +38

    आज फेरी टीका बहिनी र छत्र साहीको दोहोरी धमाकेदार 👌👌
    लहै को को लाई मन पर्छ हात उठाई हाल्यौ

  • @arjunmagar7460
    @arjunmagar7460 4 года назад +127

    Xatrelai man paraune ata👇🤗

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d 4 года назад +38

    ल इन्द्रेणी माआज फेरि कडा दोहोरीआयो छत्र शाही र टीका शानुको बेजोड प्रस्तुति ।

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +104

    छत्र र टीकाको हासो😂ठट्टा सहितको गित मनै देखि मन पराउने दर्सक कति छौ हामी........?

    • @kajithapa9359
      @kajithapa9359 4 года назад +1

      म छुनी त

    • @devhimal9025
      @devhimal9025 4 года назад

      म त भात नखाइ हेरि रहन्छु

  • @mohan6198
    @mohan6198 4 года назад +12

    आज पनि टिका सानु र छत्र साही दाजुको दोहोरी सून्न पाइयो धेरै खुशी लग्यो धन्यवाद

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +25

    हैट कडा है छत्र अनि टीका अनि इन्देनी लाइ माया गर्ने कति छम यता आम जय इन्देनी😍😍😍

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 4 года назад +8

    छत्र शाही र मनमायाँ वाइवाको दोहोरी सुन्न चाहनेहरुले यता लाइक ठोकम ।

  • @susanmagar2224
    @susanmagar2224 4 года назад +55

    मनमाया दिदि कति राम्ररी हाेके साेजि मनमाया सारै मनपर्छ मलाइ

  • @nebprasdaghimire7334
    @nebprasdaghimire7334 4 года назад +8

    छत्र अनि टीका को दोहोरी जहिले पनि कडा अनि धेरै रमाइलो हुन्छ लु दुबै जना लाई बधाई छ।

  • @mayakhaling3274
    @mayakhaling3274 4 года назад +19

    वाउ टीका सानू र छत्र शाही को दोहोरी सुन्न पाउँदा यो मनमा अतिनै आनन्द आउछ

    • @ramakimari8524
      @ramakimari8524 2 года назад

      वबन

    • @ramprasadpokhrel2225
      @ramprasadpokhrel2225 Год назад

      ❤❤❤❤😂❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +44

    ल है आजको दोहोरी पनि निकै रमाइलो छ यो पानी परेर जाडो बढेको बेला इन्द्रेणी हेर्दाको रमाइलो बेग्लै कुन बेला फुत्त आउँछ भनेर आँखा तानी तानी हेर्दा बालल आयो खुसी लाग्यो हजुरहरु सबैको जय होस्

    • @devrajraj6550
      @devrajraj6550 4 года назад

      नमस्ते दिजू आज धेरै भिड रैछ ईन्द्रेणी मा हजूर लाइ देखेन

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад

      हजुर नमस्कार आज भोलि त्यस्तै हुन्छ भिडभाड म यसमा छैन हजुर

    • @premgotame9872
      @premgotame9872 4 года назад

      Namaskar goma didi

    • @premgotame9872
      @premgotame9872 4 года назад

      Tapaiko mitho cament parda dherai anda auxa

    • @premgotame9872
      @premgotame9872 4 года назад

      Honi kaile auxa bandai baseko phuta ayexa

  • @k2media634
    @k2media634 4 года назад +70

    टीका सानू र छत्र साहि घुमाई फिराई अक्लाे हाेचाकाे मा अाउछ यहि राम्राे लाक्छ

  • @sanunanu4875
    @sanunanu4875 4 года назад +158

    छत्र दाजु सारै मिठो गाउनु हुन्छ

    • @devakapandey8566
      @devakapandey8566 3 года назад +4

      Chhatra ko sarai ramro xa 🙏🙏🙏🙏🙏

    • @suzanpariyar4138
      @suzanpariyar4138 3 года назад

      @@devakapandey8566 please find the attached file is scanned image in PDF format PDF MMR the attached file is usually not pppppppooooooommmmnnooo in a new message

    • @suzanpariyar4138
      @suzanpariyar4138 3 года назад

      @@devakapandey8566 is

    • @suzanpariyar4138
      @suzanpariyar4138 3 года назад

      @@devakapandey8566 in a while and

    • @suzanpariyar4138
      @suzanpariyar4138 3 года назад

      More from me 😊 in oooo

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 года назад +24

    टिका इंद्रेणि को धुकधुकी हुन लव यू टिका

  • @debojitlagachu7734
    @debojitlagachu7734 4 года назад +5

    छत्र साहिलाइ दोहोरीको राजा भन्ने यात।।।💝💝💝

  • @hioppo6046
    @hioppo6046 4 года назад +21

    ल रमाइलो गायक छ्त्र साही र
    गायिका तिका सानुको लाईभ दोहरिलाई
    लाईक गर्ने को को छम है यता फ्यानहरु

  • @ayushathapa9928
    @ayushathapa9928 4 года назад +23

    हाम्रो खिमा बहिनी कता जानू भयो आजकाल धेरै भयो नदेखिनु भको Love you all

  • @diludangi
    @diludangi 4 года назад +11

    बहिनी टिका सानु र भाई छत्र शाहीको दोहरी आयो भने ईन्द्रेणी को माहोल नै एकदमै रमाईलो अनी हासीरहने हुन्छ😸😸♥♥...
    जयहोस ईन्द्रेणी कार्यक्रम को...😍😍
    जयहोस दाजु कृष्ण कडेल को 😘😘😘

  • @surayalaltamangj2337
    @surayalaltamangj2337 4 года назад +9

    टिक सनु र छत्र शाहि को दोहोरी धेरै राम्रो छ ब्धहि छ अनि इन्देणी टिम लाई धेरै धेरै धन्यवाद छ

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +23

    टीका जि को हासै मिठो के ❤️❤️❤️म त पुरै फिदा भय🕺🕺🕺🌹🌹

  • @thedarkanas8211
    @thedarkanas8211 4 года назад +7

    छत्र शाहीको र टीका सानुको दोहोरी गीत मन पराउने जति हाजिर गरौ त कति छौ

  • @hastamuskan2642
    @hastamuskan2642 4 года назад +143

    नेपालमा अहिलेका नायक नायिकाको फिल्म हेर्नू भन्दा छत्र र टिकाको दोहोरि हेर्नू को छुट्टै हुन्छ मलाई त अनि तपाईं हरुलाई नि कस्तो लाग्छ ।

  • @minbagadurshrestha8314
    @minbagadurshrestha8314 4 года назад +3

    दामी लाग्यो छत्र शहिको र टीका सानू को यो दोहोरी घम्साघम्सि

  • @okile9084
    @okile9084 4 года назад +8

    झन पछी झन रमाईलो. टिका र छत्र को दोहोरी. सुई र गलैचा भन्दा नी झन दमदार. आजको दोहोरी💞

  • @magrnianishamagrni3256
    @magrnianishamagrni3256 4 года назад +12

    छ्त्र र टीका सानू को दोहोरी जति सुन्यो तेति सुन्न मन लाग्छ

    • @jeelanijeelani2609
      @jeelanijeelani2609 4 года назад +1

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫

  • @dhrubakc943
    @dhrubakc943 4 года назад +48

    एक पटक रेशम निर्दोष लाई इन्द्रेणीमा सहभागी गराउनु परेयो कृष्ण सर ( रेशम निर्दोष )

  • @pbk4587
    @pbk4587 4 года назад +37

    All ok xa सबै कुरा ठिक छ है अब चाइ फेरि राजु परिवार र टिका सानु को दोहोरी हेर्न सम्पुर्ण सङ्गित प्रेमी हरु आतुर छन ल्याउनु है त सर

  • @kusumgiri523
    @kusumgiri523 4 года назад +34

    टीका सानू र छत्रकाे गित अति राम्रो बधाई तथा शुभकामना

    • @gomachhantel8204
      @gomachhantel8204 4 года назад

      टीका सानू र छत्रकाे गित अति रार्मि बधाई तथा सुबाकामना

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 4 года назад +3

    बबाल छ है आजको गित जयभहोस छत्र शाही भाइ र टिकासानु बहिनी को

  • @sombk2515
    @sombk2515 4 года назад +13

    दोहोरी का ओस्ताद छत्र +टिका बधाई छ इन्द्रेणी टिम लाई

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 года назад +13

    आज त पहिले को भन्दा धेरै रमाईलो छ छात्र दाई र टिका बहिनी लाई अझै धेरै धेरै प्रगाति को सुभ कामना गर्दछु

  • @devrajraj6550
    @devrajraj6550 4 года назад +13

    अलि कति सहमति भएको रहेछ अस्ति एक अर्कालाई सराप्दै थे आज बोलचाल भएको छ जय होस् ईन्द्रेणी प्रोग्राम जय छत्र साही टिका सानू शूभकामना छ

    • @reshampaudel9767
      @reshampaudel9767 4 года назад +1

      Yestai yastai gari samati hunxa gid ho gid mai similar

  • @ramailotv2884
    @ramailotv2884 4 года назад +3

    Indreni मा टीका र छ्त्र आएदेखी सुपर हिट भएको छ। भन्नेहरु हाजिर गरम त।।। सुनी रहौ जस्तो लाग्छ।

  • @nakkaltamang9781
    @nakkaltamang9781 4 года назад +122

    😇सुई भाग~४ चाहियो, सहमत हुने जति ले Like गर्नुहोला
    👇️💉💉💉💉

    • @gopalsingh7028
      @gopalsingh7028 4 года назад +2

      Yes

    • @rajankc2243
      @rajankc2243 4 года назад +1

      @@gopalsingh7028 ?????????????

    • @rajankc2243
      @rajankc2243 4 года назад

      @@gopalsingh7028 ??????????

    • @rajankc2243
      @rajankc2243 4 года назад +1

      @@gopalsingh7028 ???????????????????????????????????????????????????????????????

    • @rajankc2243
      @rajankc2243 4 года назад

      @@gopalsingh7028 ??????

  • @bhupenilameli
    @bhupenilameli 4 года назад +18

    हेरि सके पछिको प्रतिक्रिया चाहिँ अत्यन्तै रमाइलो प्रस्तुती आजको टीका सानू र छत्र शाही को दम्दार प्रस्तुती आजको

  • @sunilrana5581
    @sunilrana5581 4 года назад +4

    टीका सानू र छत्र शाहि को दोहोरी सारै राम्रो र रमाइलो पो हुन्छ छ है

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +2

    छत्र साही र टिका सानु को फ्यान जति यता हाजिर हुनु है

  • @user-ry4vo1ie6s
    @user-ry4vo1ie6s 4 года назад +8

    हाहाहा खुब रमाइलो दोहोरी।।।मिठो स्वर दुबै जनाको

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 4 года назад +4

    इन्द्रेणी सम्पुर्ण टिममा मेरो नमस्कार 🙏🙏🙏 निकै मन पर्छ छत्र र टीका को दोहोरी

  • @kajithapa9359
    @kajithapa9359 4 года назад +24

    धेरै झकास राम्रो दोहोरी,इन्द्रेणी छत्र अनि टीका सानुको फ्यान यता सामेल हौ है त,,,

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 года назад +13

    टीका& छ्त्रको जोडदार प्रस्तुति राम्रो छ।

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 года назад +11

    टीका सानू र छत्र शाही को पन्खा यता ।

  • @dambarmalla.thakurimalla3411
    @dambarmalla.thakurimalla3411 4 года назад +5

    अति राम्रो छ दोहोरी टीका +छत्र को मुरि मुरि बधाई सबै जाना लाइ

  • @chandramahat2466
    @chandramahat2466 4 года назад +18

    टीका सानू छत्र साही धेरै राम्रो

  • @dipakdhakal4740
    @dipakdhakal4740 4 года назад +1

    आजको दोहोरी राम्रो छ छत्रको र टीका सानु को ⛳️⛳️⛳️⛳️⛳️⛳️⛳️⛳️⛳️
    फ्यान यता हजिर हम

  • @aagniooja9769
    @aagniooja9769 4 года назад +6

    ईन्द्रेणी टिम लाई सलाम छ त्यस मा पनि टीका सानू र छत्र शाहि को दोहोरी ले झन सुन मा सुग्नध छायेको छ

  • @sudipthapa6996
    @sudipthapa6996 4 года назад +16

    यो जोडीको दोहोरी मन पराउने जति यता हाजिर गरुम त लु❤️❤️❤️❤️

  • @BishalThapa-12
    @BishalThapa-12 4 года назад

    टिका सानु र छत्र शाहिका फ्यान कति छौ हो यता 😍😍😍

  • @amarbudhathoki3249
    @amarbudhathoki3249 4 года назад +22

    गाउने सैली राम्रो छ छरत शाही र तिका सानु को

    • @gautamg8324
      @gautamg8324 4 года назад

      छरत?तिका?😉😉😉

  • @rpbhatt5585
    @rpbhatt5585 4 года назад +3

    रमाईलो दोहोरी टिका सानू र छत्र साहि मनोरन्जन पूर्ण रहयो

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +13

    इन्द्रेणीका दुई हस्तीको, बबाल दोहरी सुन्न पाइने भयो, छत्र एन्ड टीका सानू, सम्पुर्णलाई नमस्ते छ है। जय इन्द्रेणी।।🇳🇵🇳🇵

  • @mannusibakoti4872
    @mannusibakoti4872 4 года назад

    छ्त्र दाइ को गित एकदम मन पर्छ । छ्टी अहिले यो जोडि इन्द्रेणी मा एक नम्बर मा पर्छ

  • @muktimagarthapa6091
    @muktimagarthapa6091 4 года назад +2

    छात्र सही र टीका सानु को दोहोरी
    एकदाम राम्रो लाग्छ यस्तै जहिले नि खुशी रहनु हसाइ रख्नु ।।।

  • @mohansoni5220
    @mohansoni5220 4 года назад +39

    इन्द्रेणी मा टीका र छत्र साही ले उधुम मचाउछन अ रु गायका गाइक आको बेला त हेर्दा नि निन्द्र आउँछ तर 2 जना लाई हेर्दा त मन मा भका पीडा सबै हराउछन किन होला

    • @akashbist8508
      @akashbist8508 4 года назад

      Good all

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 4 года назад

      @@akashbist8508 छत्र भाइ टीका बैनि काे दाेहाेरी सधैं राम्रो छ

    • @sabinmalla6055
      @sabinmalla6055 4 года назад

      Good hjr

    • @rajendrajoshi2750
      @rajendrajoshi2750 4 года назад

      Tika sanu dami xa voice

    • @mohansoni5220
      @mohansoni5220 4 года назад

      Voice matra hoina uni haru ko muskan le ni tuka le ni najik banauxa ni

  • @muktigurung4758
    @muktigurung4758 4 года назад +9

    Tika sister's voice and the words of the song sounded so sweet

  • @riteshbk9468
    @riteshbk9468 4 года назад +1

    Dherai ramro lagyo dohori Tika sAnu ra xatra ko

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +1

    छत्र र टीका को दोरि मन पराउने जति ऐता हाजिर हुम त हजुेर

  • @anchalshrestha8675
    @anchalshrestha8675 4 года назад +12

    सरल अनि सोजि टीका सानू दि को हासो अनि आवज नै मीठो का साथै दोहोरी रमाइलो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 года назад +4

    छत्र साही र टीका सानू इन्द्रेणीका हिरो हिरोईनै हुन

  • @ramayer30
    @ramayer30 4 года назад

    छर्त्र दाइ र टिका दिदी को फ्यान हरु यता औजार

  • @sumankc7244
    @sumankc7244 4 года назад +2

    आहा कति रमाइलो हो इन्द्रेणी कार्यक्रम मन पर्ने जति यता हाजिर हुम त

  • @gobindathapa6695
    @gobindathapa6695 4 года назад +21

    अति राम्रो आजको दोहोरी,छ्त्र र टिकाको प्रगतिको कामना साथै ईन्द्रेनी होल टिमलाई धेरै धेरै धन्यबाद्👍️👌💕

  • @kumarbk4883
    @kumarbk4883 4 года назад +7

    अाहाँ कति दामी दोरि गाउनु भयो अत्ती खुसि लागो अत्तनै मिले को छ छत्र जि र टीका जि को जोड र गित मलाई धेरै राम्रो लागो

  • @mylovejanu5058
    @mylovejanu5058 4 года назад +1

    टीका र छत्र ब्रो को दोहोरी साचै दोहोरी हुन्छ यो होनि दोहोरी भनेको i like indreni timmm indreni is indreni naskar kisna sar i love you tika sanuuuu🤗🤗🤗🤗🤗

    • @mylovejanu5058
      @mylovejanu5058 4 года назад +1

      ab indreni ma prakhs saput r tika sanuko dhohori herna man xa bhanni eta hajir garum t😍😍😍All indreni unit laiiiii dheraiiiii dheraiiii dhanyabad

  • @khakendramagar8845
    @khakendramagar8845 4 года назад

    खिमा रोखा लाई न देखेको पनि धेरै भयो खिमा रोखाका फ्यान जति येता हाजिर गरम्त ✌️✌️✌️

  • @thito3122
    @thito3122 4 года назад +10

    मलाइ मन परेको भाका मध्ये एक हो दर्शन हजुर बरिस्ठ गायक राजु परियार र सबैकी पृय दोहोरी गायिका टीका सानू ले गाएको ।

  • @manojmanu1
    @manojmanu1 4 года назад +4

    साच्ची नै मन पर्ने मलाई टीका र छत्र दादा

  • @lokbdrthapamagar4837
    @lokbdrthapamagar4837 4 года назад +1

    Waoooo sabdale nikai agadi xin hamri tiku👌👌👌👌

  • @padamshahaashu9637
    @padamshahaashu9637 4 года назад +5

    wa छ्त्र जि यति राम्रो ज्यान भएको बल्ल भेटेउ मनु
    तिम्रो मेरो गोपे कुरा भनु कि नभनु सारै राम्रो

  • @arjunmagar7460
    @arjunmagar7460 4 года назад +7

    Indreni program naxutai herne hami ta holani🤗😂👇

  • @anishbohara2609
    @anishbohara2609 4 года назад +8

    टिका सानू र छ्त्र साही को बिच दोहरी कति जना ले हेरिरहेर रमैइ रहेकछ ?🌹🌹🌹🌹

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 4 года назад +2

    टिका बैनिलाइ मैले नराम्रो भन्न खोजेको होईन किनकि म सयोम म आफै टिकाको फ्यान हु तर मैले यसो बिचार गर्दा टिका बैनि आफुले गित गाउदा खुसिको सिमा हुदैन टिकामा तर अरुले गित गाउदा उनको अनुहार को चम्किलो सबै उडेर कहा जान्छ होला सोरी जो देखी तेही भनेको तपाई हरुपनि हेरेर मात्रै भन्नु होला धन्यबाद 🙏🏻🙏🏻

    • @gauravnepali7730
      @gauravnepali7730 4 года назад +1

      Anil anil sir acctully right bhanu vyo sir

  • @bimalraajkc5481
    @bimalraajkc5481 4 года назад +2

    Jahile tika sis ko othma muskan dekhxu sarai khuc ramailo lagxa malai love u sis ana daaju 💛💛💛💙💙💙💘💘💘💘💕💕💕💕

  • @susanmadda3910
    @susanmadda3910 4 года назад +4

    Nice chatra ane tika sanuko

  • @user-uc4bx5ni8u
    @user-uc4bx5ni8u 4 года назад +10

    यो जोडी को दोहोरी पनि हेरेर न थाक्ने भैयो हो,दामी टीका छत्र को प्रस्तुति

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 года назад +2

    टिका सानु र छत्र साहिको फ्यानहरुले लाईक र कमेन्ट पनि गरि हालैहै एता पनि ✋✋✋✋✋

    • @deepagurung7917
      @deepagurung7917 4 года назад

      sanju ghale Qazx 👌👍👍👍👋🤚🤚

  • @bharatkhadka3075
    @bharatkhadka3075 4 года назад

    छत्र शाही र टिका सानुको दोहोरी अति नै मन पर्‍यो

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 года назад +3

    🎹🎸🎤🎧️🎻🔊🇳🇵छत्र शाही 🆚 टीका सानुको दोहोरी सुन्नुको छुट्टै आनन्द आउँछ इन्द्रेणी नहेरी त निन्द्रै लाग्दैन्न

  • @gnmannu764
    @gnmannu764 4 года назад +6

    आयो आयो कडा दोहोरी 👌👌👌

  • @chumansinghgc3416
    @chumansinghgc3416 3 года назад +1

    बडा अचम्म को रमाइलो इन्द्रेणी परोग्राम सलाम छ

  • @kumarlacandry3907
    @kumarlacandry3907 4 года назад +1

    tika sanu ra chatra ko lokgit yak dam ramro xa lovli

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 года назад +4

    आज भोलि छत्र ले किन हो मनमाया ला धेरै झतारो हान्छ्न्न रमाइलो लाग्छ र हाम्रो गाउले चेली टीका सानू को स्वर भन्दा टुका दम्दार लाग्छ अझ प्रगती गर्नु

  • @saranshraikamagar1847
    @saranshraikamagar1847 4 года назад +7

    रमाइलो छ है इन्द्रेणी कार्यक्रम । सबैलाई दर्शन हजुर।

  • @bihunkotesailo
    @bihunkotesailo 4 года назад +1

    छत्र शाही र टीका सानू को यति फ्यान भईयो कि के कुरा गर्नु।।।स्यालुट कृष्ण सर....

  • @NarendraKumar-fs5gr
    @NarendraKumar-fs5gr 4 года назад

    मलाई छत्र र टिका दिदिको दोहोरी सारै मन पयो अको पटक पनि भेट गहराई हो ला