साच्चै टिका सानुले बालचन्द्र बराललाई धोका दिएकै हुन त ? किन भयो झगडा । ०७६.०५.२४ HD

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2019
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Live_Dohori #Tika_Sanu_Vs_Balchandra_Baral
  • РазвлеченияРазвлечения

Комментарии • 739

  • @indrenisamaj
    @indrenisamaj  4 года назад +171

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @user-kz1sd6qk9n
      @user-kz1sd6qk9n 4 года назад +8

      Satya tathya samachar ta ako xaina ni

    • @adhikarimadhav
      @adhikarimadhav 4 года назад +4

      indreni बालु को हासो मिठो छ

    • @shahiyamu2000
      @shahiyamu2000 4 года назад

      Ramailoxa indreni

    • @shahiyamu2000
      @shahiyamu2000 4 года назад

      Sarkari karyalayeko khabardari pani dekhaunupareyo krishna sir

    • @baktibostola5654
      @baktibostola5654 4 года назад

      indreni samaj रमाइलो

  • @omsinghom5920
    @omsinghom5920 4 года назад +183

    बालचन्द्र बराल जि र टीका सानू बहिनिको दोहोरी मन पराउँने जति यता हाजिर हुनुहोस् है।

  • @sureshdcraju2601
    @sureshdcraju2601 4 года назад +181

    चलनचल्ती का सामान्य शब्द लाई मिठास पुर्ण ढंग बाट सरल प्रस्तुति दिने दोहोरी कि रानी टीका सानू ।सारै मन पर्छन् मन पराउने कति हुनुहुन्न्छ लाइक गर् म त (lOp u sanu )

  • @malikaonline3622
    @malikaonline3622 4 года назад +284

    याे जाेडि जहा गए पनि हसाएर नै पेट दुखाउनु हुन्छ। टीका सानू र बालचन्द्र दादाकाे दाेहाेरी मन पराउने साथीहरू यता हाजिरी गराैं।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 года назад +77

    जापान तीर गाकी थींयौ सबै रो थे धरकी
    देखन पाइयों खुसि लाग्यो आयउ फेरी फरकि। मिस यू टिका

    • @thakurbohara1012
      @thakurbohara1012 4 года назад +1

      ल है राम्रो छ बालचन्द्रको हासो मोठो छ है।

  • @bhimb.c2635
    @bhimb.c2635 4 года назад +51

    टिका सानु काे दाेहाेरि मलाई मात्रै हाेलाकि सबैलाई मन पर्छ यति धेरै

  • @xdsb2811
    @xdsb2811 4 года назад +27

    टिका को बहिनीलाई फेरी बोलाउनु पर्यो भन्ने जति साथीहरु यता लाईक ठोकौ त साथीहरू 👈👈👈

  • @lamaintl5827
    @lamaintl5827 4 года назад +60

    बाल चन्द्र को फ्यान जत्ती एत हाजीर हुनु होला बेस्ट गायक बाल चन्द्र जी

  • @samjanamoh5640
    @samjanamoh5640 4 года назад +31

    टिका सानु र बालचन्द्र सरै ट्यालेन्ट कलाकार ।

  • @hsdogra7818
    @hsdogra7818 4 года назад +13

    आहा कति रमाईलो दोहोरि बालचन्द्र दाइ र टिका सानू दोहोरि कतिलाई मन यता हाजिर हुम त 💑💑💑💑💞💞🌹🌹😂😂😂

  • @umeshnepali985
    @umeshnepali985 4 года назад +19

    यिनिहरु दुइको दोहोरी गित त जति हेरेपनी हेरिरहु जस्तो लग्छ।

  • @alsusgaha30
    @alsusgaha30 4 года назад +35

    टीका दिदीको कति राम्रो स्वर छ । सोझि हुनुहुन्छ।
    राम्रो छ indreni programme
    so
    All the best.....❤️💘💞

  • @chabibista4299
    @chabibista4299 4 года назад +45

    लामो अन्तराल पछि जोडी जम्यो

  • @user-go1nt5pv6v
    @user-go1nt5pv6v 4 года назад +36

    जति सुने पनि सुन्नम सुन्नम हुन्छ टीका सानू I love you sanuuu & nice voice & बाल्च्न्द्र पनि सारै राम्रो लाग्छ 🎻🎤🎤😙😙✉️✉️✉️

  • @googlevlogs3832
    @googlevlogs3832 4 года назад +12

    बराल जि को शब्द चयन एकदमै मन छुने अनि टीका सानू मलाइ एकदमै मन पर्ने लोक गायक

  • @pabankhadka3845
    @pabankhadka3845 4 года назад +41

    इन्द्रेणी प्रोग्राम हेरेर भरपुर आन्द लिने को को हुनुहुन्छ ।

    • @parbatisharma9205
      @parbatisharma9205 4 года назад

      ma xu

    • @suryanepali1826
      @suryanepali1826 4 года назад

      अहिलकाे लाईभ दाेहारी काे क्विन टीका सानू बैनी

    • @gorkhaonline5909
      @gorkhaonline5909 4 года назад

      म नि

  • @seemalamalopchan2268
    @seemalamalopchan2268 4 года назад +10

    धेरै दिन पछि यि दुई जोडिको दोहोरी सुन्न पाए को कस्लै मन पर्छ हात उठाउनु होस्✋✋✋

  • @harioli4038
    @harioli4038 4 года назад +81

    टीका सानू र पशुपति शर्मा दोहोरी सुन्न को को आतुर हुनुहुन्छ ?

    • @chhetri8141
      @chhetri8141 4 года назад +2

      हो हो पसुपती सर्मा लाई बोलाउनु पर्यो इन्द्रेणी मा कृष्ण दाइ

    • @rokingshow8471
      @rokingshow8471 4 года назад

      🖐️🖐️

    • @ashishrawal2505
      @ashishrawal2505 4 года назад

      Yes

    • @leezonthakuri4311
      @leezonthakuri4311 4 года назад

      पशुपती शर्मा धेरै हेपेर दोहोरी गाउछन फेरि शब्द पनि अलि उत्ताउला भन्छन ।नपत्याए उनको स्टेज प्रोग्राम हरु हेर्नू होला।कहाँ को टीका सानू ।wowow

    • @rubikamallahotami3475
      @rubikamallahotami3475 4 года назад

      Paspati sarmako live fohori teti ramro hunna ....

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 4 года назад +12

    धेरै दिन पछि रामचन्र्द बराल र टिका सानू काे दाेहाेरि हेर्न पाईयाे।

  • @pramilabasnet502
    @pramilabasnet502 4 года назад +19

    हैट आउन डिलो भयछ बालचन्द्र र टिकाको बबाल दोहोरी पो रैछ

  • @mitraregmi2303
    @mitraregmi2303 4 года назад +13

    धेरै पछि टीका दिदि को दोहोरी सुन्न पाउँदा मनै खुशी भयो

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 4 года назад +12

    आजकल गीत मात्र होइन नाच पनि खतरा हुदैछ ईन्द्रेणि मा सबै लाई बधाई छ

  • @magarhari8167
    @magarhari8167 4 года назад +12

    लौ फेरी आज भेत भएछन टिकाको फेन जति सबै हाजिर

  • @safalsharmasafalsharma2522
    @safalsharmasafalsharma2522 4 года назад +17

    पशुपती शर्मा लाई ल्यायर टीका सानुसंग भिडाउन पर्यो

  • @arjunprsad4824
    @arjunprsad4824 4 года назад +75

    बालचन्द्र दाईं लाई माया गर्ने को को

  • @kamalgoral5289
    @kamalgoral5289 4 года назад +8

    अहिले सम्म कै उत्कृस्ट दोहोरि लाग्यो मलाई त love u tika sanu and balchandar dai 👍👍👍👌👌👌👏👏❤❤❤

  • @user-yo4yn6yb9w
    @user-yo4yn6yb9w 4 года назад +167

    याे जाेडि हप्ता मा एक चाेटि देख्नै पर्छ भन्ने जति यता अाउत

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +10

    दरो आयो टीका र बालचन्द्र को दोहोरी अति मिठो छ टीका को स्वर अनि मुस्कान अनि आज को नाच पनि अति रमाइलो खडका बैनि र रामायजी ब्रो को

    • @sabitatamang4179
      @sabitatamang4179 4 года назад

      cap टोपी लाउने पनि किसिम छ है।

  • @himalkunwarhimu3738
    @himalkunwarhimu3738 4 года назад +9

    टीका सानु को हरेक दोहोरी एकदम मन पर्छ अनि बालचन्द्र बराल को पनि दांमी छ

  • @krishnabasyal5438
    @krishnabasyal5438 4 года назад +11

    ईन्द्रेणी र ईन्द्रेणी समाज को नेयमिर र्दशक यता हाजिर हौ

  • @user-zg4kj5dz6t
    @user-zg4kj5dz6t 4 года назад +1

    बालु र टीका को दोहोरी चहि साह्रै रमाइलो लाग्ने। mission you both.

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 4 года назад +5

    टिकाको गित अनि हासो झनै मीठो । साथै नाचने चेलिको नचाइ सारै राम्रो

  • @santoshkc7676
    @santoshkc7676 4 года назад +2

    Balchandra dada rw tika dee ko dohorii song ekdamoi ramroo 👌👌👌👌👌👌

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 года назад

    जति सुनेपनी सुनुसुनु नै लागिरहने झकास लाग्छ यस्तोपो दोहोरी अाहा 👌👌👌🤚🤚🤚👍️😛

  • @arpanthapa9949
    @arpanthapa9949 4 года назад +46

    टीका र बालचन्द्रको भिडन्तमा पावलको बासुरी

  • @manlungeli351
    @manlungeli351 4 года назад +46

    बलचन्द्र बराल जि र टीका सानू को जोडि सारै सुहाउछ दोहोरीमा धेरै रमाइलो लाग्यो

    • @premmagar3617
      @premmagar3617 4 года назад +1

      कबाल छ जोडी चहि

    • @premmagar3617
      @premmagar3617 4 года назад +1

      नाच्ने जोडी नि पनि बबाल छ इन्द्रीणीको मुटुक हो टिका सानु जित्नु गारो पछ होला बधाई छ टिका बैनि

    • @keshavkhanal3055
      @keshavkhanal3055 4 года назад

      बास्तबिक जोडि नै बनोस भन्ने चाहाना कोको छ ?? कमेन्ट गरौ

    • @jagdishbohara2199
      @jagdishbohara2199 4 года назад

      ई सुहाउछ

  • @MaheshKumar-we3lt
    @MaheshKumar-we3lt 4 года назад +27

    अति मिठो दोहरी bal chandra dai ra tika sanu didi ko hajur

  • @RajKumar-rt7ux
    @RajKumar-rt7ux 4 года назад +1

    साचैनै यो 2 को जोडी कस्तो राम्रो जम्छ मलाई लास्टै मन पर्नी कलाका हुन ईनि 2 जाना इनि हरुले ईन्द्रनि मा दोहोरी गाउदा त ईन्द्रनि नै उज्यालो हुन्छ 2 वटा को हासो नै बबाल छ के अब को दिन मा बाल चन्द्र बराल र हुमा बैनी को छेजालो झोर्ले मा बबाल दोहोरी सुनी सारो धोको छ टीका सानू र बाल चन्द्र बराल को यो छेजालो झोर्ले दोहोरी कैले बिर्सिन सकेको छैन जैले पनि हेर्नी गर्छु पिल्ज टीका सानू को बैनी हुमा सङग फेरि ईन्द्रनि मा आउनु परेयो बबाल मचाउनु परेयो पिल्ज किरिस्न दादा हाम्रो चाहाना हाम्रो माङ पूरा गर्दिनु परेयो दादा

  • @gunbahadurgurung93
    @gunbahadurgurung93 4 года назад +1

    भाई बालचन्द्र बराल र बैनी टीका सनुको सचैकौ अतिनै राम्रो माया लयर दोहोरी गए पनि झगड़ा गरी दोहोरी गीत गए पनि अति सून्दर आजको दोहोरी मा टीका सानु को जीत खायो बालचन्द्र भयले बायाँ गाला मा झपट 👌👌👌👍👍👍

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 года назад +10

    लउ अायोफेरी टीका र बालचँद, को बबाल दोहरी लौ कोको हुनुहुन्छ हेर्ने हाजिरहुम

  • @premshreemal7539
    @premshreemal7539 4 года назад +5

    अति राम्रो दोहोरी टीका जि को दोहोरी मन पर्ने जति हाजिर है!

  • @ishworgurung8912
    @ishworgurung8912 4 года назад +27

    जति पटक सुने पनि सुनम सुनम लाग्ने टिका सानुको दोहरी

  • @poonamsharma245
    @poonamsharma245 4 года назад +19

    बाल चन्द्र बराल र टिका सानु दोहोरी सारै राम्रो

  • @loknathpaudyal8009
    @loknathpaudyal8009 4 года назад +6

    नाच साह्रै राम्रो इन्द्रेणी मा गित को साथ मा

    • @sabitatamang4179
      @sabitatamang4179 4 года назад

      यस्तो अन्त कहाँ पाउनु।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 года назад +5

    हो नया कलाकर धनमाया र हाम्रो बग़लूँग़को सान बालचंद्र बराल धेरै धेरै शुभकामनाएँ छः।

  • @anjanmagar806
    @anjanmagar806 4 года назад +34

    आज छुत्ती छ तेसैले इन्द्रेणी त हेरि सके अब हेर्दैछु इन्द्रेणी समाज

    • @gorkhaonline5909
      @gorkhaonline5909 4 года назад

      येता पनि हेर्नुस होइ subscribe गरिओरि

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 года назад +30

    होईन यो shampriya ले के खांछिन हो यती एनर्जी कहा बाट auchha हो

  • @laxmangiri8519
    @laxmangiri8519 4 года назад +3

    बालचन्द्र र टिकाको गित सगै हासोले कार्यक्रम झनै रमाइलो बनाउछ

  • @user-pm5tq2wo1z
    @user-pm5tq2wo1z 4 года назад

    बालचन्द्र अनि टीका जि को दोहरी यक्दमै राम्रो हुन्छ सुन्न यक्दमै मज्जा आउँछ ठ्याक्कै जवाफ सवाल मिलाउनु हुन्छ यक्दमै रमाइलो पाराको हुन्छ धन्यवाद तपाईं हरु 2 जना लगायत सम्पुर्ण इन्द्रेणी परिवार लाइ

  • @shantirajbk9912
    @shantirajbk9912 4 года назад +6

    बाल चन्द र टिका के गित जति सुने नि थाकिन्न बा

  • @shankarbk2354
    @shankarbk2354 4 года назад +10

    3rd commenter
    धेरै पछि टीका दिदी लाई इन्द्रेणी मा देख्न पाइयो धेरै खुसी लाग्यो

  • @gorkhaonline5909
    @gorkhaonline5909 4 года назад +8

    सरलता सालिनता र शब्द हरुको खानी, सुमधुर स्वोरको धनी टीका दिदिको वास्तविक साथी यता आवद्ध हुनुहोस् ।😍

  • @puranbaidash5619
    @puranbaidash5619 4 года назад +2

    धेरै रमाइलो भयो आजको दोहोरी पनि आगमी दिनमा राजु परियार vs टीका सानुको दोहोरी सुन्न पाईयोस है I miss you ईन्द्रेणी समाज

  • @bhimsaraimithosorxananukob1762
    @bhimsaraimithosorxananukob1762 4 года назад +3

    आहा आज धेरै दिन पछि तिका सानुको गित सुन्नपाइयो खुसी छु म

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 4 года назад

    कति राम्रो गाउनु भएको टीका सानू बाल चन्द्र जि अनि सुम्पृया को नाच कति नराम हेरि रौ लाग्छ

  • @achyutmahat5027
    @achyutmahat5027 4 года назад +7

    बालचन्द् र टिकासानु अरुकुरामा मिलेपनि दोहरी मा खुब झगडा पर्छ है रमाइलो लाग्छ ।जय ईन्द्रेणी समाज ।

  • @krishnakarki8512
    @krishnakarki8512 4 года назад +9

    धेरै पछी कुर्दा कुर्दा बल्ल मज्जा आयो

  • @susanmagar2224
    @susanmagar2224 4 года назад +1

    जाडि मिलेकाे छ बालु भाइ र टीका बहिनाकाे यसरी नै परगति गरदेै जानू भगवानले सधै रक्षा गरून् दुबै जनालाई

  • @jiwankumar7159
    @jiwankumar7159 4 года назад +1

    सारै रमाईलो भयो टीका बैनी र बालचन्द्र बरालको दोहोरी ले जति सुने पनि सुनौ सुनौ लाग्ने

  • @kanxa881
    @kanxa881 4 года назад +4

    मौलिक शब्द हरु मिसिएको हुन्छ रत मन पर्छ मलाई

  • @ritugurung9930
    @ritugurung9930 4 года назад

    एक दम राम्रो छ दोहोरि। +जोडि पनि सारै रमाईलो लागो

  • @पञ्चकोशी
    @पञ्चकोशी 4 года назад +2

    कृष्ण दाजुको ईन्द्रेणि सेवा समाज मनपराउने यता हाजिर हु

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 4 года назад +1

    बाल चन्द्र बराल को रोमान्टिक रमाईलो हासो निकै रमाईलो लाग्छ Bal chandra bro best off luck.

  • @raeeeraeee3530
    @raeeeraeee3530 4 года назад

    बाल चन्द्र र टिका सानु को चाँहि दामदार छ। येस्तै येस्तै दोहोरी सुन्न पाऊ आगामी दिनहरुमा पनि धन्यवाद छ ।

  • @komalmagar6972
    @komalmagar6972 4 года назад +1

    जति सुने पनि नथाक्किने दोहोरी बधाई छ बाल चन्द्र सर र तिका सानु लाई

  • @gokarnabista5256
    @gokarnabista5256 4 года назад +1

    बालचन्द्र बराल र टिका सानु सारै रमाइलो दोहोरी बधाई छ।

  • @dilbahadur1034
    @dilbahadur1034 4 года назад +3

    बालचन्द्र र टिका र छ्त्र को गित सुन्दा त रात भरी निन्द्र पनि लाग्दैन जति सुने पनि धितै मर्दैन।

  • @hemantachettri2973
    @hemantachettri2973 4 года назад +3

    सारै रमाईलो भो आज टीका ले हारेको बालचन्द्र ले जीतेको जस्तो लागो

  • @yangchentamang1364
    @yangchentamang1364 4 года назад +1

    टीका सानू दीदी र बालचंद्र दाईं को दोहोरीजहिले पनी बेस्ट शुभकामना 👍👍😍😍😍

  • @sunilsubedi2012
    @sunilsubedi2012 4 года назад +3

    टिका तिम्लाई देखेसी कस्तो कस्तो हुनी....
    बिग फ्यान अफ टिका

  • @asmimagar241
    @asmimagar241 4 года назад

    , दोहोरी को खानी टीका सबैको प्यारी हुनुहुन्छ खुसी लाग्छ

  • @amritaoli6852
    @amritaoli6852 4 года назад +3

    tika sanu ko song ra haso sari man parxa malae ta missu tika sanu

  • @user-fz2oe3mo5l
    @user-fz2oe3mo5l 4 года назад

    टीका र बाल चन्द्र को दोहोरी सुन्न पाउँदा छुट्टै मजा आउँछ

  • @dhelbahadur5453
    @dhelbahadur5453 4 года назад +1

    ईनद्रेणि कै प्रथम धमाके दार दोहोरी अनि जोडि पनि उस्तै उस्तै यो जोडी संगै सम्पूर्ण ईनद्रेणि टिम लगायतका सम्पूर्ण लाई साङ्गीतिक णमन् गर्द छु ।।।
    अझै यो जोडीले गायको एस्तै दोहोरी फेरि पनि छिट्टै सुन्न पाइयोस्, ,,,

  • @archanaadhikari736
    @archanaadhikari736 4 года назад

    saraai ramro chha Tika bahini n balchandra bhai ko geet... ajhai dherai geet herna paiyos aasa chha ...

  • @anishhylamichhane3465
    @anishhylamichhane3465 4 года назад +8

    Balchandra dada ra Tika Didi ko feri indreni samaj ma ghamsa ghamsi parexa

  • @gyaljensherpa4535
    @gyaljensherpa4535 4 года назад +3

    ओ हो, यो जोडीको बिहे नै भए कति राम्रो हुन्थ्यो होला

  • @sitagurong5319
    @sitagurong5319 4 года назад +2

    Namaskar indreni pariwar sabailai dherai ramro dohori sunna paiyo tika sis @ balchandra bro ko sorma ...🌹🌹🌹🌹🌷🌷🌷🌷

  • @Sushilathapa8494
    @Sushilathapa8494 4 года назад +10

    आहा ,
    साच्चै आनन्द आयो टीका दिदी र बाल चन्द्र दाईको दोहोरी सुनेर ।

    • @opplayerooyt6631
      @opplayerooyt6631 4 года назад

      तिम्रो पनि कमि छैन लोक पाखेरी गीत को खानी होउ तिमी पनि । कहाँ भेट्न सकिन्छ

  • @krishnsshahi2570
    @krishnsshahi2570 4 года назад

    कति सारै रमाईलाे सधै यस्तै रमाईलाे गर्दै हाँसि गाकाे अति राम्रो छ प्रगतिकाे शुभकामना है त

  • @devakiduwadi8214
    @devakiduwadi8214 4 года назад +1

    जति सिंगार भए पनीअधुरै हुने नहुंदा निधारमा टीका, सानु तिम्लाई नदेख्दा इन्द्रेनी नै लाग्छ फिका फिका। टुक्का को महासागर हुन् टीका ।

  • @krishnakumarhembya6104
    @krishnakumarhembya6104 4 года назад +1

    मैले बालचन्द्र र टीकाको झगडा पहिलेदेखि हेर्दै आएको छु । यस्ता दोहोरीले सकरात्मक सन्देश दिएन । दुवैमा दम्भ छ । दुवैको कमजोरी । घमण्ड गरेर कोही ठूलो हुने होइन । व्यक्तित्व विकास यसरी हुन्न ।

  • @krishnauchai8524
    @krishnauchai8524 4 года назад +1

    Hamro baglung ko baral bro ko dohori supar xa.

  • @lilgurunggurung7438
    @lilgurunggurung7438 4 года назад +4

    गित सारै राम्रो मन पर्ने तर बिसय बस्तु अलि बिग्र्यो अज झगडा भो

    • @dhurbasingh3223
      @dhurbasingh3223 4 года назад

      बालेको बबाल र टिकाको टंकमा छ है !

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 4 года назад +1

    अत्ति राम्रो लाग्यो र रमाइलो भयो धन्यवाद सबै जाना लाइ

  • @ratnamaninath
    @ratnamaninath 4 года назад +3

    संसार यस्तै हो अस्ति इन्द्रेणी मा दोहरी गाउद सारै रमाइलो तर आज इन्द्रेणी समाज मा किन आज बालचन्द्र जी ले बिछोड को पीडा रोमलिए को दोहरी गायेका यो दोहरी सुन्दा आज सारै भावुक भैयियो ससार यस्तै रहेछ ।।।।पृथ्वी गोलो छ है??🤔🤔🤔🤔🤔🤔👌😂😂😂😂

    • @shayoz9364
      @shayoz9364 4 года назад

      Ana sanchai dukha la go doharima yo Maya b hane China kasto

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 года назад

    Tika sanu and BAL Chandra BARAL are really beautiful singers. Tika sanu is sweet singer with beautiful body language. Krishna Kandel and indreni team is great.

  • @deepakbaruwal9132
    @deepakbaruwal9132 4 года назад +3

    बबाल छ बराल भाइको फेरी अरू दिनमा पनि हेर्ने अबसर मिलोस

  • @user-wm3mo1oe9q
    @user-wm3mo1oe9q 4 года назад +1

    बालचन्द्र र टिका को दोहोरी निकै कडा हुन्छ !

  • @user-rt2ud4pr3i
    @user-rt2ud4pr3i 4 года назад +1

    बालचन्द्र जि शब्द रचना एकदम मीठो छ । टीका को शब्द अपच भयो । बौलाहा / हिजाडा / कानपट्टी .... उफ... अति भो । यस्तो आफ्नो परिबेश र जात को पहिचान आफै नगरौ ।

    • @soshtikapangeni6903
      @soshtikapangeni6903 4 года назад +1

      Hota vaneko yo Vanda pahila pani Geet ma vannu vax mero hat uthax maile pitdinxu vaner this is to much

  • @humbdr794
    @humbdr794 4 года назад +2

    बिचरा बालचन्द्र बराल ,,टीका सानुले छोडेकै हो त??? रियलमा नभय पनि सपनिमा चाहिँ मन पराय जस्तो लागेयो ।।टीका सानुले नचाहेकै जस्तो लागेयो निकै रमाइलो भो बधाई छ दुबै जनालाई

  • @jonikalamabomjan2835
    @jonikalamabomjan2835 4 года назад +2

    Mailai ni tapai haru dubai dherai man parne ho really 🥰🥰🥰🥰🥰🙏

  • @bhuvansingh4237
    @bhuvansingh4237 4 года назад +1

    I love indreni
    Tika sanu sanga vs bal chanra ki chhatra ko dohori ramro jamchha.....

  • @user-fk6jc1os2h
    @user-fk6jc1os2h 4 года назад

    गित साह्रै राम्रो छ ।लास्ट मा झगडाले नमज्जा लायो

  • @krishnarana9375
    @krishnarana9375 4 года назад

    इन्द्रेणी बिना यो जीवन फिका, बालचन्द्रलाइ सुहाउने टीका,नमस्ते सम्पुर्ण इन्द्रेणी च्यानलको होल युनिट लगायत विशेष त यस इन्द्रेणी कार्यक्रमको सँस्थापक कृष्ण कडेल दाइलाई धेरै-धेरै धन्यबाद दिन चाहन्छु

  • @dhurbadhital5241
    @dhurbadhital5241 4 года назад +2

    बालचन्र्द र टिकासानुकाे ईम्परेसन त मुना र मदनकाे झै आकर्षण र जाेडि पनि दुरुश्तै मिलछ है ,साेचाई केछ।

  • @jayantibist8183
    @jayantibist8183 4 года назад +3

    Wow kati ramro Dohori singer Tika Sanu best

  • @ramharishrestha7836
    @ramharishrestha7836 4 года назад +1

    कमेन्ट गर भनी हाल्नु भयो ।आजको बेजोड प्रस्तुति छ।मैले जज गर्नु पर्दा टीका सानुको निकै उत्कृष्ट स्वर र शब्दमा छ।बाल चन्द्रको ठाउँ ठाउँमा रोकिदा अलिक कमजोर ठानेको छु।धन्यवाद

  • @mishrashrestha5062
    @mishrashrestha5062 4 года назад

    एकदमै राम्रो लाग्यो जति हेरे पनि रहरै नपुग्नि बाल कृष्ण दाजु र टीका दिदिको दोहोरि👍️👌

  • @bishnuadhikari1724
    @bishnuadhikari1724 4 года назад

    इन्द्रेणी युट्युबमा हेरिन्थो । कार्यक्रममा सहभागी हुने अवसर पनि पाइयो । कँडेल दाईको प्रयास ज्यादै उत्कृष्ट । दिन दुखीहरुका लागि । कार्यक्रम पनि अति नै उत्कृष्ट । सबैभन्दा रमाइला एकजना क्यामरा म्यान रहेछन् ।