Это видео недоступно.
Сожалеем об этом.

रबिन लामिछानेलाई समेत र्‍याख र्‍याखती पारिन टीका सानुकी बहिनी हुमा बि.क.ले । सक्दो शेयर गरौं ।HD

Поделиться
HTML-код
  • Опубликовано: 21 авг 2019
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinLamichhane_HumaBK #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

Комментарии • 3,8 тыс.

  • @sarusaru2632
    @sarusaru2632 5 лет назад +620

    आजदेखि टीका दि को बहिनिको fan हुने जति यता ।

    • @premmagar3617
      @premmagar3617 5 лет назад +5

      कडेल दाजु हजुर रबिलामेछानेलाइ अनिया भएकोमा हजुरको बिचार छ अाउनु परेयो नियाको लागि हजुर पनि सारा 3 करोड नेपालीको मनमुटुक रबि दाजुको नियाको लागि अगाडि

    • @premmagar3617
      @premmagar3617 5 лет назад +3

      दाजु हजुरको ठुलो सहयोगको अावस्यक छ रबि दाजुलाई ल अाउनु परेयो 3 करोड नेपाली छ हजुरको साथमा साथ दिने रबि दाजुको लागि

    • @user-xb6cf6oc5w
      @user-xb6cf6oc5w 5 лет назад +1

      एकदम मै

    • @hikmathbadur2140
      @hikmathbadur2140 5 лет назад +1

      Wowowo so nice

    • @sarusaru2632
      @sarusaru2632 5 лет назад +1

      Sahi ho

  • @TikaSanu
    @TikaSanu 5 лет назад +1385

    नमस्कार हजुर सम्पुर्ण लाई ,,
    मेरो बहिनिको गित कस्तो लाग्यो?? कमेन्ट गर्नु ल?

    • @rightxri6669
      @rightxri6669 5 лет назад +12

      राम्रो लाग्यो जस्तालाई तस्तै जवाफ बहिनिको

    • @rajanstha5208
      @rajanstha5208 5 лет назад +13

      धेरै राम्राे अनि रमाइलाे👍👍👍👍

    • @nepalaninepali3544
      @nepalaninepali3544 5 лет назад +7

      Dami lagyo ...tiku 😍😍😍😍😍😍😍😍Miss you Dear

    • @magarkto7
      @magarkto7 5 лет назад +9

      Last last maa chai last hasiyo hai j hoss ramarai gaaunu vaxa bahinile pani

    • @kamalgoral5289
      @kamalgoral5289 5 лет назад +8

      धेरै भन्दा धेरै राम्ो छ टिका जि

  • @clipnepal1840
    @clipnepal1840 4 года назад +34

    अस्थाइ होइन
    गराउ के थाइ मन
    हिरै हुम म इङलिस मा डाइमन 💪💪👌
    यो गित को फ्यान हरु कति हुनुहुन्छ हाजिर गरौ ।।

  • @manisha.sunrisingbusiness7774
    @manisha.sunrisingbusiness7774 5 лет назад +32

    सारै राम्रो छ आजको प्रस्तुति त
    ढीलो आयो कडा आयो
    जय इन्द्रेणी 🙏🙏🙏

  • @nishalale2513
    @nishalale2513 5 лет назад +58

    हुमा जि को मनि फ्यान हो अति मिठो स्वर छ यसै गरि नै अगाडि वढ्नु शुभकामना

  • @sagarchhettri3295
    @sagarchhettri3295 5 лет назад +96

    रविन जी सँग पहिलो पल्ट यस्तो राम्रो टक्कर दिनु चानचूने कुरो हैन बधाई छ बहिनी धेरै पर्गति होस आउने दिनमा।

  • @ramgeecee7855
    @ramgeecee7855 5 лет назад +15

    वावावा टीका दिदी हजुरको त म फ्यान नै हो तर आज बाट बहिनिको पनि फ्यान भइयो दिदी पहिलो इपिसोड मेै यस्तो कडा दोहोरि प्रगति होस दुबै दिदी बहिनिले लोक सँगित मा हल चल मच्चाउनु होला सुभकामना दिदी बहिनि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jayramrijal8783
    @jayramrijal8783 4 года назад +2

    उधाउदो कलाकार हुमा मा निकै कला गला छ सफलताको शुभकामना

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 5 лет назад +25

    आम्म्म्म्म्मा !!!!कति कडा यो नानू रबिनलाइ नै ख्यार ख्यार पार्न खोज्ने शब्द संयोजन त तल माथी छ नै तर पनि पहिलो चोटि रबिन शीत आत्म बिस्वासका साथ गाउनु अति रमाइलो भयो बहिनिको सधै प्रगती होस ।जय इन्द्रेणी ।।।

  • @Technicalpkcom
    @Technicalpkcom 5 лет назад +243

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने हामी कति छ्म।🙋🙋🙋🙋🙋

  • @yambaraliofficial2663
    @yambaraliofficial2663 3 года назад +1

    धरै राम्रो आयो मा नी कोशिश गर्दै छु यो लक्दाउनले गर्दा आउनु सकिन धरै राम्रो लाग्छ इन्द्राणी मा सधै हर्छु खुशी लयो बधाई छ सम्पूर्ण टीम म

  • @durgabh3112
    @durgabh3112 5 лет назад +1

    निकै खुशी लाग्यो कैले यसरी पर्तछे दोहरी सुन्न पाय्ला भको त्यो धोको नि पुर भयो उजल भबिशे को सुभकामना छ हुमा Bunu तिमी लाई यश छेत्र लाई न छोडेर लागि पर्नु अबशे पनि यक्दिन सिखर चुम्ने छौ बैनी टीका दिदी हजुर लाई नि धेरै मिस्स गरेक्छु है हजुर को दोहरी नया नया छीटै सुन्न पाइयोश

  • @nimprakashpariyar6218
    @nimprakashpariyar6218 5 лет назад +140

    कडै रएछीन टीका सानुको बहिनी पनि😀
    शुभ कामना बहिनी लाई ।

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 лет назад +1

      रबिनकाे पसिना अायाे

    • @kedaroli9043
      @kedaroli9043 4 года назад +1

      कममला बैनिको दोहिरी लयाउनु पर्यो है छिट्टो

  • @sunitakhadka2307
    @sunitakhadka2307 5 лет назад +139

    दिदी भन्दा कम छैन रैछिन बहिनी पनि स्वर पनि कति मीठो सुरिलो सफलताको धेरै धेरै शुभकामना बहिनी हुमा।

    • @rajubhai7013
      @rajubhai7013 5 лет назад +1

      yakdam ramro lago huma b k bahini ko aujjal x git maa vabisya

    • @gourikarki9992
      @gourikarki9992 2 года назад

      धैरै राम्रो छ हुमा बहिनी

  • @thirendrakc1353
    @thirendrakc1353 5 лет назад +82

    महान आमाका महान छोरी ,दिदी र बहिनिको जोडि
    शुभकामना सधै वरि।।।

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 5 лет назад +9

    एस्तो रमाइलो रमाइलो कार्यक्रम छुटेछ बरै एम बि न भएर मेरो आज भेटाए एति रमाइलो कार्यक्रम
    सल्युट छ rabin ji 🎧️🎤/📢🎹/ v/s huma ji लाई

  • @palpalithito6162
    @palpalithito6162 5 лет назад +151

    नयाँ चेली लाई लोक गीत को दुनियामा सफलताको शुभकामना ।

  • @jeewankunwar2585
    @jeewankunwar2585 5 лет назад +24

    रबिन ब्रो बहिनिको प्रयास हो कतिपय शब्द संयोजनमा अलिकति यताउता भयो मन नदुखाउनु समग्रमा राम्रो छ प्रस्तुति हुमा बहिनी आवाज त झन्डै टीका सिसकै कपि हो अगाडी बढ्दै जानू शुभकामना 💚💚💚💚💚💚💚

  • @ruparanw
    @ruparanw 4 года назад +1

    म इन्द्रेणी कार्यक्रम को ठूलो फ्यान हु ।रबिन र हुमा को दोहोरी त पहिले पनि हेरेको थियो तर आज धेरै दिन पछि पनि दोहोराइ हेर्दै छु।हुमा को पनि दिदी जस्तै गाउने शैली छ ।उज्वाल भबिस्या को शुभकामना हुमा ।

  • @birendranabiyal8564
    @birendranabiyal8564 4 года назад +2

    दुइटा बयनि हरु को दोहोरी लागी धेरे धेरे शुभकामनाएं छ।

  • @bhuwandevkota321
    @bhuwandevkota321 5 лет назад +55

    सहि छ नानू साङ्गितिक क्षेत्रमा तिम्रो भबिस्य उज्वल छ धेरै धेरै बधाई अनि शुभकामना

  • @lakpasherpa4917
    @lakpasherpa4917 5 лет назад +62

    ओहो अब को दिन म अति रमाईलो हुने बयो टिक सनु को बहिनी को फ्यान हो म पनि

  • @devigautam6733
    @devigautam6733 5 лет назад +8

    उत्तरोत्तर प्रगतिको कामना बहिनी हुमा loved your voice

  • @timetorelax6508
    @timetorelax6508 5 лет назад +1

    हुमाको दोहोरी गायिकी प्रयास अत्यन्तै राम्रो र शब्द धेरै कडा छ, यसरी नै चेहराले मुस्कान दिएर कडा शब्दमा प्रतिस्पर्धालाई घाइते बनाएर दर्शकलाई मनोरञ्जन दिनु नै दोहोरीको मज्जा हो अत्यन्तै राम्रो छ धन्यवाद अगाडि बढनुस तपाईंको संगितिक बाटो निश्चितरूपमा फराकिलो छ

  • @yambabugm5084
    @yambabugm5084 5 лет назад +137

    धेरै दिनको पर्खाइ पछि अाज हेरीयो।।
    अाज देखि हुमा बि.क का फ्यान कति हजुर।।

  • @anujmainali3463
    @anujmainali3463 5 лет назад +173

    रबि दाइ को कुरा सेलकै होत हजुर । रबि दाइ को समर्थक यता आउनु । साथी बन्नु है म सङ पनि🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @mahabir.chetri7223
      @mahabir.chetri7223 5 лет назад +1

      रवि सर हिरासत मा पुलिस सङगै अशुरक्षित भन्ने खबरले याेपन जलेकाेछ। सबैले देश बिदेश बाट सरकार लाई कडा चेताउनि दिन जरुरिछ हजुर।

    • @anujmainali3463
      @anujmainali3463 5 лет назад +3

      @@mahabir.chetri7223 साथी बन्नु है

    • @mahabir.chetri7223
      @mahabir.chetri7223 5 лет назад +3

      @@anujmainali3463 बनेकाे छु है कता हुनु हुन्छ हजुर

    • @anujmainali3463
      @anujmainali3463 5 лет назад +3

      @@mahabir.chetri7223 huss ❤️❤️❤️

    • @mahabir.chetri7223
      @mahabir.chetri7223 5 лет назад +1

      @@anujmainali3463 ok,

  • @lekhbdthapa520
    @lekhbdthapa520 5 лет назад +19

    धेरै कडा रैछौ बैनि तिमी आगामी दिनहरुमा पनि यस्तै गित हरूको खाचो छ गितमा जस्तालाई तस्तै दिन सक्नु पर्छ

  • @manbhadurkolikoli6653
    @manbhadurkolikoli6653 4 года назад +1

    Very nice Huma ko dohari

  • @krishnathakuri4750
    @krishnathakuri4750 5 лет назад +38

    छत्र दाजु को नाच सारै मन पर्छ indreni tim लाई सलोट गर्द्छु 🙏

  • @anilsoni4612
    @anilsoni4612 5 лет назад +72

    हुमा बहिनी लाई सफल्ताको शुभकामना छ

  • @ramsingramsing7157
    @ramsingramsing7157 4 года назад +1

    टीका सानुकाे बैनि हुमा बैनि पनि टीका सानू जसतै अध्भुत कलाछ बधाईछ हुमा बैनिलाई

  • @susantgautam3376
    @susantgautam3376 4 года назад +1

    हुमा जी को दोहोरी फरकाउने तरीका best छ।

  • @bhuradmapun8268
    @bhuradmapun8268 5 лет назад +122

    पहिलो पटक भए पनि हुमा बहिनीले दोहोरीको राजा मानिने रबिन सङ्ग नडराइ गाइरहिकी छिन् बधाई छ ।

  • @taraaryal8313
    @taraaryal8313 5 лет назад +228

    गित सुनेर हास्दै कमेन्ट पड्दै गर्ने को को हुनुन्छ! हुमा सिस लाई सफलता को कामना!

    • @rkt7570
      @rkt7570 5 лет назад +2

      मै पनि छू नानि

    • @ritugautam8165
      @ritugautam8165 5 лет назад +2

      Nice 15 patka gardai xu

    • @user-qe8kp9ko9t
      @user-qe8kp9ko9t 5 лет назад +1

      म हो हास्दै कमेन्ट गर्दै बसेको तारा ज्यु सारै मजा लाग्यो यो दोहोरी सुन्दा

    • @thevoiceofsuresh
      @thevoiceofsuresh 5 лет назад +1

      म 😆😆

    • @reshamshahi5987
      @reshamshahi5987 5 лет назад +1

      Tara Aryal me xu miss

  • @basantabohara8529
    @basantabohara8529 5 лет назад +1

    खत्रा छ दोहोरी दिदी लाइ पच्छार्ने भैन जस्तो लाग्यो 🎤👉️👉️👌👌👌👌👌

  • @nabinbasnet7951
    @nabinbasnet7951 5 лет назад +11

    प्रयास अतिराम्रो छ बहिनी प्रगति गर्दै जानु आगामी दिनकालागी बधाई तथा शुभकामना ।

  • @Valleyofmount9550
    @Valleyofmount9550 5 лет назад +24

    टिका सानु ज्यु कि कान्छी बहिनी को गित सुन्न साह्रै धोको थियोे आज सुन्न पाईयो त्यसैमा चर्चित दोहोरी गायक रविन सर संग टक्कर एकदम रमाइलो 😍

  • @user-bx1ms6kw1s
    @user-bx1ms6kw1s 5 лет назад +53

    लौ सुरु गरौ है
    नया बहिनी निकै कडा छिन है ।

  • @kusumsunar6732
    @kusumsunar6732 4 года назад +2

    Wow so nice dohori rabin bhai huma baini ko 👍👍👍👍👍👍👍👍

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 5 лет назад +20

    कठै बरा यस्तो पिडित परिवार बात पनि यस्तो प्रतिभा कि धनी हुमा बैनी अगाडि बर्दै जानू बुनु सफल्ता को शुभकामना छ हुमा बैनि

  • @lekgurung2053
    @lekgurung2053 5 лет назад +38

    हुम बहिनी सफलताको शुभकामना।।
    जय गीत जय इन्द्रेणी🇳🇵🇳🇵🇳🇵

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 лет назад +30

    अाहा बहिनी झन कडा अति राम्रो छ , प्रगतिकाे शुभकामना

  • @chhabilalnepal9643
    @chhabilalnepal9643 5 лет назад +22

    अहिले भयो गितमा झगडा,,,टीका भन्दा रैछिन नि तगडा,,,रबिन ज्यु लाई पनि हम्मे हम्मे बनाइन,,,हुमा बहिनीअगाडि बढदै जानु प्रगति हुँदै जावोस शुभकामना।

  • @rameshmunapanday5784
    @rameshmunapanday5784 5 лет назад +8

    अत्ति रमाइलो इन्देनी कार्यक्रम त्यस माथि krishna dai र छत्र दाइ अति रमाइलो लाग्छ

  • @ganeshsubedi2036
    @ganeshsubedi2036 5 лет назад +204

    रबि दाइको पक्षमा को को हाजिर हुम त ल ✋✋✋✋✊

    • @nplpower629
      @nplpower629 5 лет назад

      😂😂😂😂😂😂😂😂😂

    • @vikasparivar377
      @vikasparivar377 4 года назад

      राम्रो छ टुक्का हुमा बैनिको

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +53

    रबिन लामिछाने को फ्यान जति यता 🙏
    इन्द्रेणी स्टुडियो बाट रबि लामिछानेको
    रिहाइको निम्ति आवाज उठाउन पर्यो ✊

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 года назад +1

    टिका सानु भानदा हुमा बैनी झन कड्ा sweet voice very nice

  • @thakuriarjun7946
    @thakuriarjun7946 4 года назад +1

    जति हेरे पनि नगाउनि भैयो यो दोहोरि साहरै रमाइलो

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 лет назад +42

    दामी गित गाउदी रहेचिन हाम्री दाङ्की टिका सिस कि हुमा बहिनी पनि रम्पुर्न इन्देरेनी टिम्लाइ बधाई छ म साउदी बात नियमित रूपमा हेर्ने गर्छु 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishmagar.
    @krishmagar. 5 лет назад +63

    अरे वा टीका सानू को बहिनि झन कडा
    एकदमै राम्रो छ दोहोरी
    रबिन दाजु बचेर बस्नु होला है टिकाको २ बहिनीले बोकेर लान्छ्न फेरि

    • @BHUJEL_RAJESH
      @BHUJEL_RAJESH 5 лет назад

      😀😀😀😀
      Super comments bro

  • @sandeshkhatri4924
    @sandeshkhatri4924 4 года назад +1

    राम्रो छ लोक दोहोरी रबिन भाइ र हुमा बहिनिको धन्यबाद छ।टिक सानू बहिनी तपाइकी बहिनी पनि हजुर जस्तै असल लोक गाइका बनिसकिछन सुभकामना छ आगामी दिनहरुमा पनि उतरोउतर प्रगती होस सबैको मन जित्न सफल हुनुहोस हुमा बहिनि।

  • @bindashthapamagar5744
    @bindashthapamagar5744 5 лет назад

    wow ati ramailo sampurna timlai badhai xa tika sanuko baini khapis po raixa yasrinai pargati gardai janu suvakamana xa

  • @topthapa668
    @topthapa668 5 лет назад +14

    आहा कति मिठो शष्द बहिनीकाे यस्तो दोहोरीकाे राजालाई नि अाछु अाछु पर्ने यी नयाँ प्रतिभा भएको बहिनीलाई के भनु हुन्छ।।। देश तथा बिदेशमा बस्नु हुने लाेक प्रमीका हरुले!!!

  • @sudankawor2751
    @sudankawor2751 5 лет назад +1

    टिका सानु को बहिनी सफलथाको शुभ कामना छ है

  • @chandurana.N.p.l
    @chandurana.N.p.l 5 лет назад +121

    इन्द्राणी को फ्यान जती यता हाजिर हुम त को को हुनुहुन्छ ?

  • @chetanxetri2880
    @chetanxetri2880 5 лет назад +18

    आज पनि निकै रमाइलो लाग्यो
    टिका सानु दिदि को बहिनी यकदम राम्रो लाग्यो बधाई छ हजुर हुमा बहिनी ।।।
    ---------------------------------
    इन्द्रेनि कार्यक्रम नछूट्याइ हेर्ने गर्छु
    धन्यवाद छ सबैलाइ
    रबि लामिछाने सर निर्दोष हुनुहुन्छ ।किन नेपाल सरकारले के गरिराको छ। रबि सर लाइ रिहाइ गर्नु पर्यो रबि सर भनेको नेपाल देश को सान हो जय नेपाल जय रबि सर 👍 👍👍

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 5 лет назад +37

    Omg रविन दाई लाई पनि छ्याप्छ्याप्ती पारो धन्यवाद बहिनी हजुरलाई साच्चै कै उज्ल छ भबिस्ये बहिनी को

  • @geetarana67082
    @geetarana67082 5 лет назад +31

    हुमा बहिनीकाे उत्तर दिने क्षमता उच्च छ, भबिस्यमा लाइभ दाेहाेरीमा राज गर्न सक्छिन् ,,,,, शुभकामना ।

  • @user-ys4tw4zu4y
    @user-ys4tw4zu4y 5 лет назад +15

    एक दम राम्रो प्रस्तुति को लागि बधाई तथा सफलताको अग्रिम शुभकामना आगामी दिनहरुमा पनि अझै उन्नति र प्रगतिको कामना 👏👏

  • @raipadam7881
    @raipadam7881 5 лет назад +106

    पहिलो चोतिनै टीका सानुको बुनुको दोहोरी मान पराउने कोको हुनुहुन्छ नि

  • @namrajpul5117
    @namrajpul5117 5 лет назад +46

    अब टिका सानु को बैनी लाई पनि ल्याउनु पर्यो कृष्ण दादा

  • @nerabhandari1595
    @nerabhandari1595 2 года назад +1

    टीका सानुको।बहिनी।गितको।लागी
    सारै।राम्रोसँग गाउने।सोर।पनि राम्रो।हो।

  • @iheatindia2442
    @iheatindia2442 4 года назад +34

    छ्त्र दाजु को नाच पनि बबाल छ है भन्ने हरु कति यता आउनु होस है💃🕺👯👯👯👯

  • @s.kmusiconlinekhabar642
    @s.kmusiconlinekhabar642 5 лет назад +54

    टीका सानू बहिनी को जस्तै उनको बहिनी पनि एक दम कडा रहेछ्न त
    सफलता को शुभकामना बहिनी लाइ

  • @arpanthapa9949
    @arpanthapa9949 5 лет назад +19

    रबिन र हुमाको कडा जुहारी परेछ 😍😍
    दुई जना नै उत्तिकै माहिर हुमा झन खतरा

  • @sajansantosh5968
    @sajansantosh5968 4 года назад

    Dd haru lai sarai miss gareko chu moh pardeshi vai santosh Lamichhane rabin dada love u

  • @hunter96hiphopnepal42
    @hunter96hiphopnepal42 5 лет назад +45

    सर्भ प्रथम त इन्द्रेणी कार्यक्रम लाई हिर्दय देखि नै नमन गर्न चाहन्छु र कृष्ण कडेल दाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु र इन्द्रेणी कार्यक्रम मा धेरै ब्याक्तित्व हरु र धेरै कलाकार देखियो प्रस्तुति सबैको राम्रो छ तर मेरो एउटामात्र गुनासो चै कृष्ण दाइ सन्चारकर्मी रबि लामिछाने लाई studiyo मा ल्याउनु भएर देखाउनु भयो भने ३करोड नेपाली जनता ले हेर्न पाउने थिए कि दाजु मेरो गुनासो एति मात्र हो इन्द्रेणी परिवारलाई दाजु ल आजलाई बिदा पाउ जय गित जय संगीत

    • @chandurana.N.p.l
      @chandurana.N.p.l 5 лет назад +1

      एकदम सही कुरो उठाउनु भयो सर त्यो दिन पनी छिटै आवस

  • @muktimagarthapa6091
    @muktimagarthapa6091 5 лет назад +33

    धेरै राम्रो लग्यो हुमा बहिनि को दोहोरी
    अझै राम्रो गाउदै जनु रबिन ब्रो लाइ त हम्मे हम्मेपो परे त।।

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 лет назад +55

    इन्द्रेणीले फेरि अर्को प्रतिभा जन्माएको छ बहिनी गाउन त माहिर रहेछिन । आवाज पनि उत्तिकै मिठो अलिकति मुस्कान दिएर गाउनु पर्यो है दिदिले जस्तै ☺️☺️

  • @kbsingh9451
    @kbsingh9451 2 года назад

    Shabas Huma timi le aaja super kalakar lai achho achho garayu timro pritibha lai salam garchhu. Dherai ramailo dohori gaeyu.Dherai khushi bhayo. Mero hardik shubh kamna chha. Timi safalta ka shikhar lai chhunu. Dhanyabad.

  • @dinesh7153
    @dinesh7153 4 года назад

    Sarai ramro lagyo bunu ko dohori kip it up .....

  • @bhimsagar3458
    @bhimsagar3458 5 лет назад +108

    पहलो लाभ दोहोरि मै यति खत्त्रा दिदी भन्दा कडा बहिनी झनै कडा सफल्ताको अग्रिम शुभकामना 😍

  • @gitakanxi9003
    @gitakanxi9003 5 лет назад +21

    टिका दिदी भन्दा झनै रामरो छ होमा तिमरो सोर सदै सपलता होस होमा तिमरो यहिछ मेरो कामना

  • @deshbhakt2885
    @deshbhakt2885 5 лет назад +9

    Very good हुमा बहिनि यसरि नै अगाडी बढ्नु धेरै राम्रो पर्स्तुति छ good luck

  • @kabitapaudel353
    @kabitapaudel353 4 года назад

    रमाइलो लाग्यो दिदि👌👌

  • @hioppo6046
    @hioppo6046 5 лет назад +35

    अबको चर्चित गायिका हुमा बि क को फ्यानहरु को को छ्म है यता है बल्ल माग पूरा भयो आज त अजै छ्त्र साही सङ्ग कहिले हेर्न पाईन्छ
    छितै ल्याउनु पर्‍यो है

  • @prasantlama9658
    @prasantlama9658 5 лет назад +21

    सारै राम्रो गित दिदि भन्दा त बहिनी खतरा रहिछ्न त बधाई छ हुमा लाइ

  • @tulbhadur8895
    @tulbhadur8895 5 лет назад +1

    10 time I watching good video

  • @sanjayasunar9305
    @sanjayasunar9305 4 года назад +1

    Huma dd tapai la aek dam ramro dohori gaunu va xa 😊😊😊

  • @josephwang8370
    @josephwang8370 5 лет назад +8

    हुमालाई इन्द्रेणी देख्नु म थियोे । आज पूरा भायो । र हुमालाई धेरै धेरै शुभकामना उत्तर उत्तर प्रगति को शुभकामना .......

  • @user-mi1tv9ss6v
    @user-mi1tv9ss6v 5 лет назад +19

    लु राम्रो छ प्रगती गर्दै जानू हुमा,,

  • @user-os9fq3mh3t
    @user-os9fq3mh3t 5 месяцев назад

    कडा छ हुमाको दोहोरी ❤

  • @Vikramsingh-bz8et
    @Vikramsingh-bz8et 4 года назад

    Indrani mast hai bhai g

  • @arjunshrestha3926
    @arjunshrestha3926 5 лет назад +37

    रविन &हुमा लाई मन पराउने यता हाजिर हुन होला,,🥰🥰

  • @TV-kf9sm
    @TV-kf9sm 5 лет назад +147

    टिका सानु र हुमा लाई भिडाउनु पर्छ भन्ने जति हाजिर हौ

  • @kamalale6177
    @kamalale6177 3 года назад

    अति राम्रो छ हुमा बैनी स्वार !

  • @sitasuncheuri3237
    @sitasuncheuri3237 5 лет назад +34

    टुक्का हान्ने तरिका त जेरि दिदिको जस्तै लाग्यो😂😂 Anyway keep it up sis😍 rabin dae jhan dammi😍

  • @jitendrabk6557
    @jitendrabk6557 5 лет назад +16

    कति सहनशीलत छ टीका बैनीमा अनि हुमा बैनिको प्रस्तुति पनि त्यतिनै मिठो छ। रबिन दाइको त अब कुरै नगरम।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +75

    रबि लाई भगबान ले रक्षा गर्ने छ्न सत्य को जित हुन्छ आसा गरौ

  • @lokendrabk5203
    @lokendrabk5203 5 лет назад

    Huma baini safaltako dheraii suvkamana ......

  • @asilrana5025
    @asilrana5025 4 года назад

    Wow Rabin ji sanga gaunu hune nani Sarai ramro voice Tika ji jhai pargati garnu

  • @sapanabk2886
    @sapanabk2886 5 лет назад +18

    धेरै राम्रो छ बहीनी सफलता को कामना है

  • @sunilsubba6860
    @sunilsubba6860 5 лет назад +4

    Dherai ramro xa huma bahini Malai bahini dekhnu man thiyo aaja pura vayo thanks Krishna Dai ani tika sanu bahini

  • @janukatamang1435
    @janukatamang1435 5 лет назад

    वाउ खत्रा दोहोरी रमाइलो छ

  • @a3slilaramoli980
    @a3slilaramoli980 5 лет назад +1

    so.very.nisce.song.badhai.xa.dui. baini.lai.pailaiko.dohori.yeti.dherai. kada.sanga..jejasto.bhayepani.gidko. tukka.matraiho..Jehos.dubai. janako..Ramro.Xa...Feri.Pani.Yestai.Naya.Naya.Sunna.Paiyeos. endraini.Kirysna.dailai.Dherai.Dherai.Dhanne.Badha.Sabai.Pariwarlai

  • @asmimagar241
    @asmimagar241 5 лет назад +27

    अहिले को हुनहार गाएक रबिन लामिछाने संग टक्कर गर्नु भनेको चानचुने हैन एकदम राम्रो लाग्यो best of luck baini

  • @user-ym2hr1ww9p
    @user-ym2hr1ww9p 5 лет назад +28

    दोहोरी यक्दमै राम्रो छ उमा बुनुको बुनुलाई धेरै धेरै शुभकामना ।

    • @shubasshubas5827
      @shubasshubas5827 5 лет назад +1

      Doharai ramro cha tara tika sanu ko bunu ko word aale sabbha vayana

  • @ramitagc1810
    @ramitagc1810 5 лет назад

    लास्टै कडा रैछन ।प्रगतिकाे कामना

  • @ujwalkhatri526
    @ujwalkhatri526 5 лет назад

    हैट कडा आयो अन्तिम अन्तिममा

  • @shivrajpoudel1907
    @shivrajpoudel1907 5 лет назад +47

    दङ्गालि कडा पाे हुन्छन हाे ।कति सहमत छम ।।

    • @manmagar3295
      @manmagar3295 5 лет назад +1

      तिका बईनि को भन्दा ता हुमा बईनि को पो सोर दामि रहेछ ल बधाईछ

    • @hemrajkarki3897
      @hemrajkarki3897 5 лет назад +1

      Wa dami chha huma buhiniko