रबि लमिछाने पैसा कमाएर राजनितिमा आएको मान्छे हो पैसा कमाउनको लागि राजनितिमा आएको हैन👍️❤️🙏 रबि लामिछाने जनताहरु लाई बचाएर राजनितिमा आएको मान्छे हो जनताहरु लाई बेचेर राजनीतिमा आएको होइन✊💪🤟🔔🔔 हेक्का रहोस्
हैन नेपाल कुन जमानामा छ आज पनि किन हरेक जिल्ला लैजानु पर्नी अझै पनि नेपाल तेहि पृथिबी नारायण शाह को जमानामा छ्की जस्तो लाग्यो किन यकै ठाउमा फैसला गर्न नमिल्नी यो के देशको यहि हो राज तन्त्र लोक तन्त्र हुदै गणतन्त्र को बिकाश वाउ मेरो देशको बिकाश
न्यायधिश कसले भर्ती गरेको संजिब सर मलाई त अब संका लाग्न थाल्यो रबि जि छुटन लाई गाह्रो छ यी पापी हरुले जसरी नि फसाउछ्न जस्तो लाग्न थाल्यो कस्तो सतिले सरापेको देश यो जस्ले गर्छ पाप उसैको फलिफाप भने झै नहोस है पशुपती नाथ भगवान रबि जि माथी कृपा रहोस
रबि लमिछाने पैसा कमाएर राजनितिमा आएको मान्छे हो पैसा कमाउनको लागि राजनितिमा आएको हैन👍️❤️🙏 रबि लामिछाने जनताहरु लाई बचाएर राजनितिमा आएको मान्छे हो जनताहरु लाई बेचेर राजनीतिमा आएको होइन✊💪🤟🔔🔔 हेक्का रहोस्
सहि भन्नुभयो
एकदमै सही कुरा👍
Absolutely right Sir 👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌
1dam Sahi👍☝️👏🇳🇵
Yes you are 100%correct
निर्दोष रबि लामिछाने जिन्दावाद 🔔✊
उखाने र गुखाने को भ्रष्ट सरकार मुर्दावाद ☹️
निर्दाेष रबि लामिछाने जिन्दावाद निर्दाेष रबि रिहा गर 😡😡😡
निर्दोष रवि फसाउन पाइदैन । साँच्चिकै सहकारी ठग्ने लाइ कारबाहि गर
रबिलमिछ।ने 100% निर्दोष हुनुहुन्छ
सिरिप राजनिती प्रतिसोध नै हो
रबि दाइ माथी अत्याचार गरियो।
जित सधै सत्यको हुनेछ।
रबि दाइ जस्तो जनताको नेता यो देश मा न कोइ थियो , न कोइ छ , न कोइ जन्मिन्छ ।
अस्ति रबि दाई को मानब अधिकार हनन भयो अनि मानब अधिकार निकै कराउदै थिए अईले साप सुपै भयो सुन सानै भयो केपी ले मुख मा बुच्चो लाएजस्तो छ
सनदीप जी हजुरले गरेका कुरा सही लाग्छ समचार सही अफडेट गरनु होल❤ फेग युटुप ले दिमाग तहतायो🙏✅🇳🇵✅🛎️
जया देश जय रबि जय घन्टी।
रबि दाइ जिन्दाबाद जय घन्टी जय नेपाल
पत्रकार ज्यु लाई नमन गरें🙏🙏🙏🙏🌹❤️🌷
जय देश जय रबी
पत्रकारिताको उत्कृष्ट उदाहरण...बिरेन्द्र जैरु,राजिब खत्री सारै मनपर्छ!!!
सहि कुराे
जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय रबि दाइ🙏🙏🙏🙏🙏🙏
Jey rabi sar 🙏🥰🥰🥰🙏🥰❤️❤️
गौतम बुद्ध जन्मिएको देशमा रबिलाई मात्रै हैन जो कोहिलाई अन्याय हुनु हुदैन🙏🙏
निर्दोष रवि फसाउने कविहरुलाई चाहिँ कहिले मुद्दा हाल्ने हो ओकील साब त्यो गर्न चाहिँ पाइन्छ कि नाई?संजीवजि त्यो सुन्न आतुरछु
जय घण्टी सुर्खेत जिल्ला
ए ऋषि पत्रकार यस्तो हुनुपर्छ सिक।।।।।सही पत्रकार 🎉🎉🎉🎉
ऋषि धमला भनेको अरुको साप्राको कुरा गर्ने अनि कुकुर जस्तो भुक्ने काहा एस्तो पत्रकार सङ तुलना गर्न मिल्न सकिन्छ र
रवि लामिछाने निर्दोस हो सर जनताले बुझेका छन्। न्याय पनि पाउनु पर्छ भन्ने चाहना हामी सबैजना आम नेपाली जनताको हो ।
Jaya ghanti Jaya rabi ❤️❤️❤️❤️
ओलि ले भर्ती गरेको न्यायाधीश ले पनि काहीं न्याय दिन्छ
सहि भन्नुभयो हजुरले
रबी दाइ निर्दोस हुनुहुन्छ
जय रबि🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
Good luck Rabi Sir Jai Raspa 👌👌👌👌👌👌👌👍👍👍👍👍👍👌👌👌👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Rabi Sir Nirdos Hunuhunx Immediately Riha Garnu Parx Yo Sarkar le 👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Jaye Ravi jaye ghanti Thanks Wakila juu Thanks Hedlain Nepal juu
Jaye desh Jaye ghanti Jaye hoss rabi dai ko ❤❤❤❤
Jaya rabi 🙏🙏 Jaya Nepal 🇳🇵🇳🇵
Rabi bhai nirdosh hunuhunchha.God bless you.❤❤❤❤❤
रबि ज्यु निर्दाेस ठहर हुन्छ हामी ढुक्क छाै तर न्याय लय लाई किन्न खबरदार
सरकारी वकिलहरु सबै पार्टिहरु र दस भाइका हलिहरु हुन ।
निर्दोश रवि लाई रिहा गर
हैन नेपाल कुन जमानामा छ आज पनि किन हरेक जिल्ला लैजानु पर्नी अझै पनि नेपाल तेहि पृथिबी नारायण शाह को जमानामा छ्की जस्तो लाग्यो किन यकै ठाउमा फैसला गर्न नमिल्नी यो के देशको यहि हो राज तन्त्र लोक तन्त्र हुदै गणतन्त्र को बिकाश वाउ मेरो देशको बिकाश
न्यायधिश कसले भर्ती गरेको संजिब सर मलाई त अब संका लाग्न थाल्यो रबि जि छुटन लाई गाह्रो छ यी पापी हरुले जसरी नि फसाउछ्न जस्तो लाग्न थाल्यो कस्तो सतिले सरापेको देश यो जस्ले गर्छ पाप उसैको फलिफाप भने झै नहोस है पशुपती नाथ भगवान रबि जि माथी कृपा रहोस
Jay ghanti good luck rabi sir
Ravi lai sabai le sath dinu parxa
सही कुरा छर्लङ्ग परिदीनुभयो धन्यवाद
Yesto channel hoki headline news is one of the best ever.
Thanks for headline news
Brilliant reports Salute you 🙏 Sanjib jii
Jaya rabi jaya ghanti
Patrakarjyu, namaskar, tapailai dherai dherai thanyabad jasle ramrosag bhumika nibhaunu bhayakochha. Tapaiko medi headline news ma sadhai follow garchhu . , best of luck for future ….!!!
जय रा स्व पा, 🔔🔔🔔
जय जय रबि लामिछाने
Jay ghanti
Jay rabi dai❤🛎🛎
Rabi dai 100%nirdosh xan
Good luck Rabi 👍🤩🤩🇳🇵🇳🇵🛎🛎🛎
Jay ravi dai
रबिसर 100% निर्दोष हुनुहुन्छ निर्दोष फसाउन पाइदैन सहकारि ठग जिविराईलाई यिनी भरस्टचारि चोर हरुले कहाँ लुकाएकाछन् 🙏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
Good luck Rabi Sir God bless you Jai Ghanti 👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏👌👌👌👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
जय रबि दाइ🔔🔔🔔
जय रबि सर जय घन्टी जय नेपाल🙏🔔🔔🇳🇵🌹
जित सधै सत्यको हुनु पर्छ ❤❤
जय रबि सर
Good 👍 job sir ❤❤❤
Absolutely right Great analysis 🧐 Journalist Sanjib Sir God bless you Sir 👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
निर्दोष रवि लामिछाने जिन्दाबाद
Thanks 🙏 For Information Headline Nepal 🇳🇵 News 📰👍👍👍👍👍❤️❤️❤️👍👍👌👌
God blesss you rabi sir k p sere gagane aarjupoliiecs rip girys
सहि विश्लेषण अधिवक्ता ज्यु को
Good luck rabi sir जित सत्य को हुन्छ
Rabi nirdosh xan jay rabi jay ghanti❤
Good luck Rabi Dai
Janakari ko lagi Hardik dhanyabad
Rabi dai Jay ghanti please don't forget 🙏 spot 🙏 😢 please rabi lai
Sanjeev Sir Namaskar 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
रबि जि ले न्याय पाउनुपर्छ 🎉🎉
Sai ho
मैले बुझ्न नसकेको कुरा यो मिडियाले रवि रास्वपा काे मात्रै समाचार बनाउँछ 😮
Haamro rabi haamro desh paaran vanda ptaaaro xa 🙏🙏🙏
नेपालमा न्याय किनबेच हुन्छ यहाँ रबिले न्याय पाउँदैनन्
Wakil sir Rabi dai lai sangai liyar KTM aaunu hola best of luck 👍👍👍🙏🙏🙏
जय रबि जिन्दाबाद🙏🇳🇵❤🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Good job sanjib sir
बीच बिचमा प्वाक्क नबोलन पत्रकार,हक दैयाको कुरा के हो?बुझ्नै पाइएन।के तालको हो?
Nirdos.rabi.jindabad.chado.rihagar
Ravi sir ❤❤❤❤🔔🔔🔔🔔🔔🔔🔔
,निर्दोषमाथि अन्याय नगर पापि सरकार😢
Good luck Rabi Dai God bless you 🙏🙏🙏🙏
Jaye Rabi sir❤❤
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏
हेडलाईन नियुज लाई सलामछ
Rabi❤❤
Rabi dai❤❤
Sarkar hamro Rabi dai lai xoddeu sarkar.
Good
काहीँ नभयको जात्रा गर्न लाग्यो उखाने को सरकार ले
Rabi Sir Jindabad 👍👍👍👍👍👍👌👌👌👌👌👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
गुलामी भन्दा केही हाेइन यसकाे कुरा दल सरकार चम्चा देश जनता रक्षा हा्ेइन
रबि छुट्छन् होइन छुटाउन पर्छ नेपाली जनताले यो त पार्टी काे रिस हो रबि प्रति भन्ने कुरा त आजको दिन सम्म बुझी सकियो त।
यो मुद्दा सही न्याय हुने हो भने खारेज हुन र्पछ
Wow good luck Rabi dai🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🔔❤️❤️❤️♥️♥️♥️♥️♥️
Dherai ramro kura
Jai ghanti 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔 🔔
100%nirdos xa ravi lamichhane ❤❤❤
Good journalism
नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !