टिका सानु भन्दा कडा हुमा बि.क । राजेन्द्र पाठकले किन प्रदिपको बङ्गारा झार्छु भने ? ०७७.०७.२२ HD

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 396

  • @indrenisamaj
    @indrenisamaj  4 года назад +69

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 4 года назад +2

      Indreni team is really doing incredible social service in Nepal and making a lot of difference in many lives.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Great job indreni Samaj family.

    • @gokulkrishnagoudelgoudel3958
      @gokulkrishnagoudelgoudel3958 4 года назад

      Ja

    • @santoshggthghthapa4624
      @santoshggthghthapa4624 4 года назад

      Santosh thapa lhy bat

    • @israfilmiya1805
      @israfilmiya1805 4 года назад +1

      Huma lai ni ali badi dinu paryo gauna so nice

    • @menukadhakal700
      @menukadhakal700 4 года назад +1

      @@BrahMaSiriMeetra123 o

  • @nirajanpyakurel1240
    @nirajanpyakurel1240 4 года назад +97

    राजेन्द्र पाठक र हुमा बिक को दोहोरी मन पराउने जति यता

    • @rtcxhhfcc6904
      @rtcxhhfcc6904 4 года назад

      Nice

    • @jibankumar9248
      @jibankumar9248 4 года назад +1

      टुक्का मिलाउन त टीका सानू भन्दानि हुमा करा

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 года назад +1

    अत्यन्तै मीठो एवम् रमाइलाे दाेहाेरी।।सबै कलाकारहरु लाई हार्दिक बधाई ।।ॐ।।

  • @rameshkarki4246
    @rameshkarki4246 4 года назад +22

    राजेन्द्र र हुमा बीच को दोहोरी कडा आयो है।जय इन्द्रेणी।

  • @hariacharya6034
    @hariacharya6034 4 года назад +48

    धेरै समय पछी हुम बहिनी को उपस्थित भएको रहेछ अब दोहोरी को तहल्का मच्चाउन परो हैइ

  • @tulsioli5534
    @tulsioli5534 4 года назад +5

    राजेन्द्र जि र हुमा जि को दोहोरी गीत अति उत्कृष्ट सुपर, जय इन्द्रेणी समाज

  • @nokhiramoli28
    @nokhiramoli28 4 года назад

    बहिनी हुँमा काे दाेहाेरि धेरै महिना पछि बल्ल सुन्नापायियाे । हुमा काे अावाज र शब्दमा धेरै राम्रो छ ।अझै प्रगति र उन्नति हुँदैजावस् ।अर्काे पटक ईन्द्रेणि मा प्रदिप राेक्का संङ्घ दाेहाेरि गायकाे हेर्नाधेरै ठुलाे रह्रर छ।अाजकाे दाेहाेरि सुन्दाखेरि सारै मज्जा अायाे ।

  • @parkashsing4419
    @parkashsing4419 4 года назад

    सारै राम्रो रोमान्टिक दोहोरि यकदमै मन पर्यो

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад +14

    हुमा बहिनि पनि टिका बहिनि जस्तै कडा निस्के शुभकामना हुमा बहिनिलाई

  • @gopalr.c8476
    @gopalr.c8476 4 года назад +14

    टीका बहिनी हुमा नानू टुक्का मा त खतरा हुन तर अनुहार मा अलि मधुरो पन ल्याउनु हुन्छ सुधार गर्न लगाउनु भबिस्य सफल हुन्छ हुमा बहिनी गित गाउदा मुख मात्र हैन अनुहार हाउभाउ ले पनि गाउनु पर्छ जय गित जय संगीत

  • @zeenajoshi5010
    @zeenajoshi5010 4 года назад +28

    आज त हुमा बहिनिको दोहोरी आयछ साथमा टीका बहिनी तर धनमाया कता हराइन् अनि मनमाया दिदी पनि

  • @hastab.m6420
    @hastab.m6420 4 года назад +13

    हाम्रो दङ्गाली चेलीहरुको दोहोरी साह्रै मज्जा छ। लोकदोहोरी गायिका टीका सानुको बहिनी पो हुन् त दोहोरीमा के कम हुमा बि.क पनि

    • @Adhikarichanel
      @Adhikarichanel 4 года назад

      Dangali cheli nuwakote buhari hune vaeen 😎😎😀😀

  • @nabinmagar9233
    @nabinmagar9233 4 года назад +6

    अाहा अतिनै मार्मिक लाग्यो अाजको दोहरि घम्सा घम्सी हुमा बि.क. र राजेन्द्र पाठक बिच टीका सानू भन्दा कमछैनिन बधाईछ जय ईन्द्रेणि समाज🙏👌❤️

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 года назад

    प्यारी हुमा दिजुको त आजसम्मकै खत्रा दोहोरी रहेछ जे होस निकै रमाइलो भयो hai❤️

  • @mailibabuji2238
    @mailibabuji2238 4 года назад +6

    आहा आज धेरै दिन पछि हुमा बि क & राजेन्द्र पाठक बिच घमासान दोहोरी भएको देख्न पाइयो खुसी लाग्यो, 👌👌 सम्पूर्णलाई 🙏🙏 जय इन्द्रेणी समाज।

  • @meenukutty7643
    @meenukutty7643 4 года назад

    रमाइलो कडा छ दोहोरी

  • @dipakchhetri1713
    @dipakchhetri1713 4 года назад +37

    क्षत्र शाही कता हराए खै देखिदैन नी आजकल कृष्ण सर ?

    • @hastab.m6420
      @hastab.m6420 4 года назад +3

      आउँदै हुनुहुन्छ छत्र शाही पनि आजभोलि मा

    • @parsuram3834
      @parsuram3834 4 года назад +2

      xito aaun paryo

  • @sanchardainik
    @sanchardainik 4 года назад

    नमस्ते म रबिना बसेल । मलाइ यो स्थानमा पुर्याउने जीवन पाण्डे, मोहन बस्नेत, दिपक नेपाली र ॐ सेन्चुरी प्रती हार्दिक नमन 😍 सबैमा मिठो सम्झना है । सबैको कमेण्ट पढेको छु नि ❣️❣️

  • @premkatuwal8914
    @premkatuwal8914 4 года назад

    आहा राजेन्द्र पाठक र हुमा बिकको क्या दामि दोहोरि जति सुन्दा पनि सुनिरहु लाग्ने बधाइ छ सम्पुण टिमलाई🌈🌈🌈🌈🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 года назад +4

    हुमा झनै कडा दोहोरि गाउँन प्रगतिको कामना

  • @sanjeevshahi870
    @sanjeevshahi870 4 года назад

    राम्रो लाग्यो दोहोरी best of luck huma baini...

  • @dhanjitoli1254
    @dhanjitoli1254 4 года назад +1

    टीका सानू उपस्तिथि भएपछि रमाइलो धेरै हुन्छ। साथमा बहिनी पनि फुलमा सुगन्ध भयो यो कार्यक्रम 💐 ईन्द्रेनी हेरेर मनमा भएका दुख पीडामा कमि भएको महसुस हुन्छ। हृदयदेखि सम्मान आदरणीय दाजु कृणा कडेल लाई🌹🌹👏👏👏

  • @ranrai8561
    @ranrai8561 4 года назад

    कडा है हुमा जि राजेन्द्र जि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💘💘💘पनि कम छैन है

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +3

    धेरै पछी हुमा बैनिको दोहोरी सुन्न पाइयो राम्रो लाग्यो ।।सबैटिम लाई धन्यवाद

  • @kishankarki2763
    @kishankarki2763 4 года назад +8

    बल्ल आज धेरै दिनपछि हुमा को गित हेर्नु पाईयो ।

  • @ishorkarki572
    @ishorkarki572 4 года назад

    दारी पाल्ने गायकको शब्द चयन र स्वर उल्का मिठो

  • @premrajpandey4541
    @premrajpandey4541 4 года назад +1

    दिदिबहिनि नै उतिकै सछम हुनुहुन्छ गित गाउन🙏🙏🙏🙏🙏

  • @jayantmagar4993
    @jayantmagar4993 4 года назад

    सुन्नु मन लाग्दा लाग्दै सकियो

  • @roshankunwar341
    @roshankunwar341 4 года назад +1

    हुमा बहिनी को धेरै मा दोहरी सुन्न पाइयो 👌👌👌

  • @roshanavagi8
    @roshanavagi8 4 года назад +1

    हुमा बहिनीले र राजेन्द्र भाइले खतरा गाउनु भयो गित जति हेरेनी धित मरेन मेरो त

  • @PREM.Cdy.420
    @PREM.Cdy.420 4 года назад +1

    हुमा sis आजको दोहोरी दरो थियो है

  • @bajjiragri9139
    @bajjiragri9139 4 года назад

    रमाईलो दोहोरी गीत

  • @haribahadur2943
    @haribahadur2943 4 года назад

    राजेन्द्र र हुमा बिचको गित कम्तीमा पनि ४५ मिनेटको भए एकदमै मज्जा आउँने थियो ।

  • @premdhunganaofficial9936
    @premdhunganaofficial9936 4 года назад +2

    ♥️♥️♥️🙏🙏🙏कत्ती मिठो दोहोरी गाउनु भएको टिकाले गर्दापो कुरोमा बाधा आए जस्तो छ ल ल प्रदिप भाइ चाडै बाटो फुकाईदिनु पर्यो 🙏😁🙏😁😁😁 निक्कै मीठो छ दर्शक मन मुटुमा मेरो अनुरोध छ मन पर्यो भने लाईक कमेन्ट शेयर गर्न नभुल्नु होला ।

  • @shivapalpalishiva9657
    @shivapalpalishiva9657 4 года назад

    हुमा बईनि को दोरि धेरै दिन पछि सुन पाईयो तर रमाईलो लायो दोरि

  • @tikanepali5678
    @tikanepali5678 4 года назад

    बधाई छ दामी छ गित एस्तै गाउदै जाउ

  • @hunterwangde9665
    @hunterwangde9665 4 года назад +1

    यस्तो हो नि दोहोरी भनेको हैइट बैनी आए पनि उस्तै धमका दिदी आए नि उस्तै धमका एकदम राम्रो लाग्यो आजको दोहिरी अझै शब्दको खानी राजेन्द्र पाठक सङ्ग्को दिहोरी भन्नै नपर्नी झकास।

  • @janakijoshi
    @janakijoshi 4 года назад +5

    दामि लाग्याे हुमा बैनि र भाइ पाठकलाइ धन्यबाद

  • @bahadurthapa9692
    @bahadurthapa9692 4 года назад +6

    लाै अाज हुमा बैनी काे दाेहाेरि पनि सुन्न पाइयो धेरै खुसी लाग्यो पछि पछि काे दिनमा पनि गाउँदै गर्नु हाेला मेराे तर्फ बाट बहिनी लाई लाखौं लाख शुभकामना ।

  • @consciousness_uzzall6283
    @consciousness_uzzall6283 4 года назад +1

    Dherai ramro xa dohori humabaini badhai xa100%

  • @krishnakhadka9518
    @krishnakhadka9518 4 года назад

    राम्रो छ दोहोरी दुबै जना को धन्यवाद

  • @mahendragoodkumal6470
    @mahendragoodkumal6470 4 года назад +2

    अर्को प्रसतुतिको कामना हुमा जि ।

  • @bimalgurung6268
    @bimalgurung6268 4 года назад

    हुमाको गित धेरै दिन पछि सुन्ना पाईयो ।

  • @harisingwaiba4334
    @harisingwaiba4334 4 года назад

    "ओ माई गड " Rajendra ji ra Huma Bahiniko दोहोरि अहिले सम्मकोइ रमाइलो र सर्बश्रेस्ठ दोहोरी हो यो, म युके बाट हरिसिं वाइबा र मेरो परिवारले हेरेर आनन्द लियो, राजेन्द्रजी र हुमा बहिनि "A स्टार " 🙏🏽❤️🙏🏽❤️🙏🏽

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад

    राजेन्द्र पाठक दर्सक मात्रै भनेको यति राम्रो गायक पनि बल्ल थाहा भो हुमाको धेरै राम्रो प्रगति भएको छ टीका सानू पेट बढीरहेको छ शर्मिला जस्तै नहुनू नि अलि मेन्टेन गर्नु है रमाइलो भो दिदीबहिनी संगै देख्दा 😍😍😘❤️❤️🙏🙏

  • @krishnarana2823
    @krishnarana2823 4 года назад

    कडा आयो है टीका भन्दा त बैनी निकै कडा लागेयो त हो!!

  • @dronakafle2331
    @dronakafle2331 4 года назад +1

    कडा आयो है आजको दोहोरी

  • @topiclungeli2911
    @topiclungeli2911 4 года назад +1

    चमक चमक वाला दोहरी सुन्न जती हाजुर हुन पर्यो।

  • @rupeshmaesk7716
    @rupeshmaesk7716 4 года назад

    कडा छ दोहोरी हुमा दिदी को

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 4 года назад

    रमाइलो भयो बधाई छ सबैलाई

  • @laxmilaxmi6246
    @laxmilaxmi6246 4 года назад +1

    वाउ वाउ दामि दोहोरी🙏🙏🙏🙏💃💃💃💃💃💕

  • @amritmagaryoutubechannel2020
    @amritmagaryoutubechannel2020 4 года назад

    आहा क्या राम्रो सब्दमा दोहोरि गित

  • @kishanban4283
    @kishanban4283 4 года назад

    राजेन्द्र सर को र हुमा बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज शमिला बहिनी कृष्ण बजगाइ बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण बजगाइ बहिनी

  • @hunterwangde9665
    @hunterwangde9665 4 года назад +9

    ईन्द्रेणीमा हुमा आयो कि त बबालै ह्ञ्छ जहिले नि भन्या ! बधाई छ वैनी दुबै दिदी बैनिलाई।

  • @ratnawagle1917
    @ratnawagle1917 4 года назад

    यो गित एदै मै रामाॅछ

  • @suryaadhikari1381
    @suryaadhikari1381 4 года назад

    आहा! कति मीठो दोहोरी । सबैले यश च्यानललाई पनि माया गरिदिनुहोला।🙏

  • @rabinrai6765
    @rabinrai6765 4 года назад

    मलाइ चही हासेर मुर्छा परे दोहोरी हेरेर 😁😁😁😁😁😁😁😁😁😁😁

  • @manigurung1469
    @manigurung1469 4 года назад

    हुमा बहिनीको पनि टिका बहिनी भन्दा कम छैन । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय इन्द्रेणी टिम ।

  • @poudelkrishna2852
    @poudelkrishna2852 4 года назад +1

    कृष्ण दाइ को नाच सुपर छ ल हुमा बहिनि को गित राम्रो छ धन्यवाद छ सानु ल पनि बहिनिला अगाडि सपोट देउ

  • @debendrasunar8303
    @debendrasunar8303 4 года назад

    दामी दामी छ है।

  • @dipendrachaudhary5076
    @dipendrachaudhary5076 4 года назад

    रमाइलो दोहोरी 👍👍👍

  • @sumegam.company6781
    @sumegam.company6781 4 года назад +2

    धेरै राम्रो लाग्याे यो दोहोरी , धन्यवाद दुवै जना लाइ !

  • @Khumofficial
    @Khumofficial 4 года назад

    लु है आनन्द आयो बैँस उमेरमा बैसालुहरुको दोहोरि हेरेर सुनेर आहा

  • @mroppo5448
    @mroppo5448 4 года назад

    कति रमैलो लागो गित राम्रो छ

  • @chetragurung1149
    @chetragurung1149 4 года назад

    धेरै राम्रो दोहोरी सबै लाई नमस्कार

  • @shreejanff9595
    @shreejanff9595 4 года назад

    टिका दिदि सुनिता बि सि खड्का दाई सारै राम्राे लाग्छ र कला गला का धनि🙏🙏🙏❣️

  • @indranepali5451
    @indranepali5451 4 года назад +5

    woww हुमा सारै राम्रो !! सफलता को शुभकामना

  • @dipendrathapa2735
    @dipendrathapa2735 4 года назад +1

    Jaya ho indreni samaj krishna sir ko dance dherai ramro xa..huma sister best of luck nice song

  • @maheshadhikari728
    @maheshadhikari728 4 года назад +20

    हुमा पनि के कम हो र टिकाको बैहिनिपो हो त

  • @haribomjan3061
    @haribomjan3061 4 года назад

    हुमा बुनुको लामो समय पछि दर्शन पयो Super duber dohiri👌👌💘💘💘💘

  • @bipinstore2757
    @bipinstore2757 4 года назад

    दुबैकााे राम्रो छ

  • @purnagharti7185
    @purnagharti7185 4 года назад +4

    राम्रो छ गीत

  • @kumardiyali5240
    @kumardiyali5240 4 года назад

    Wawo sachinai ramailo vayo kati mero main fresh vayo akdamai fantastic really i like thnks for everyone awesome supper dohori kati xitto time sakiyo thahai vayena yesarinai pragati gardai janu hola hae sisters.tika and huma siseterko pragatiko kamana gardaxu yesarinai ramro2geet sunna pau hae lastama tapaiharu sabaijanama naman xa mero tarfa bata sachinai kya ramailo vayo thakainai kati aaram vayo hjrharule gaunu vayeko geet sunera kati xitto time bityo pattai vayena thnks for all of you.

  • @padamshrestha1887
    @padamshrestha1887 4 года назад +6

    अब चाहिँ भने सब कुरा मा ट्यालेन्ट भयछ है हुमा पनि good

  • @shyambaniya7132
    @shyambaniya7132 4 года назад

    यसरी नै गाईन भने चाही दिदीको नाक काटछिन है यो पाराको गित गायर तिमीले सबै देस बासीको त मन मा बसलाउ ।तर हामी बिदेशी हरु लाई चाहिँ मन परदैन हो बुझ।अनि टीका दिदी बहिनी सिकाउनुस कसरी गाउनु पछ गित भनेर है

  • @israfilmiya1805
    @israfilmiya1805 4 года назад

    Huma lai ni ali badi dohori gauna dinu paryo so very nice

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स 4 года назад

    सुपर छ

  • @ishowertamang8074
    @ishowertamang8074 4 года назад

    हुरहुर म पनि नुवाकोटे है साथिहरु।।

  • @unknowngirl4877
    @unknowngirl4877 4 года назад

    हुमा बैनि दामि छ 👌👌👌

  • @kamalgharti5372
    @kamalgharti5372 4 года назад

    Lastama krishna dai ko dance dekhada jhan khusi lagyo jay indreni

  • @rajkumargiri5165
    @rajkumargiri5165 4 года назад

    धेरै धेरै राम्रो छ मलाई अतिनै मन पर्छ।

  • @kamalgharti5372
    @kamalgharti5372 4 года назад

    dangali cheli kada chhini huma baini dohori gaun khusi lagyo dohori herer

  • @keshgurung2773
    @keshgurung2773 4 года назад +1

    Awesome...majja ayo dohori sunera, badhai xa Huma Baini lai nice 👍

  • @birendrathapa2559
    @birendrathapa2559 4 года назад

    Yo doharima atyedhik majja aayo.Dhanyabad.

  • @thamansinghthapa8184
    @thamansinghthapa8184 4 года назад

    Krishna kandel jyu lai salam garxu hjr ko nacha ati super duper hit kandel jyu

  • @mr.sudiproka8648
    @mr.sudiproka8648 4 года назад

    Wow धेरै राम्रो दोहोरी miss you so much pardip dada🙏🙏😁

  • @ramkunwar3429
    @ramkunwar3429 4 года назад +2

    हुमा पनि दिदी टीका जस्त्तै शब्द खेलाउन सक्नी भैछन खुशी लाग्यो ! अझै प्रगति गर्दै जानू ! लम्जुङ्ग 😘

  • @pradipgaming06
    @pradipgaming06 3 года назад +1

    Ati ramailo vayo dohori herada ani pradip dada ra tika didi lai vidauna khojeko rahixa dohori

  • @sabitrilamichhane8783
    @sabitrilamichhane8783 4 года назад +3

    राम्रो छ गित

  • @ramilaghimire1851
    @ramilaghimire1851 4 года назад +1

    Kati ramro dohori dami xa Krishna sir ra yubaraj sirko Bach khana dami

  • @kishanban4283
    @kishanban4283 4 года назад

    कृष्ण सर को र युवराज सर को नाच धेरै धेरै राम्रो छ रमाइलो भयो धन्यवाद छ मिलन बाबु को नाच राम्रो छ धन्यवाद छ

  • @pasanglama7167
    @pasanglama7167 4 года назад

    हुमा नि काेही भन्दा कम छैन

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 4 года назад

    धेरै दिन पछि हुमाको दोहोरी सुन्न पाइयो,

  • @dharambdr5197
    @dharambdr5197 4 года назад

    टिका सानू को बहिनी झन कडा छन

  • @ritakoirala2331
    @ritakoirala2331 4 года назад

    दिदीबहिनी सगहि सधैं गायकाे देखन पाउ

  • @narendramahatnarendramahat5139
    @narendramahatnarendramahat5139 4 года назад

    इन्द्रेणी हेरनि जति हाजिर हुम हुमा बहिनी र राजेन्द्र पाठक को दमदार दोहोरी ।

  • @daldai8013
    @daldai8013 4 года назад +1

    Nice dohori Jay indreni samaj

  • @parkashsing4419
    @parkashsing4419 4 года назад

    अब छिट्टै छत्र सङ्ग को दोहोरि सुन्न अनि हेर्न पाऊँ टीका र हुमा को

  • @haribahadur2943
    @haribahadur2943 4 года назад

    टीका र हुमा दुबै जना कुनै चिजमा पनि कम छैन ।कहिलेकाहीँ ईन्द्रेणीमा टीका लाई देख्न नपाउँदा पनि मन साह्रै खल्लो हुन्छ ।

  • @durganiraula9969
    @durganiraula9969 4 года назад

    राम्रो लाग्यो ।