कृपया यस्तो हावादारी कन्टेन्ट नराख्नु होला। बनाउने नै हो भने पनि प्रोजेक्टमा कार्यरत पेट्रोलियम इन्जिनियर या विज्ञसँग छलफल गर्दा राम्रो हुन्छ। गलत थम्नेल, गलत टाइटल र जानकारी नै नभएको मान्छेसंगको अन्तरवार्ताले नजन्ने मान्छेलाई झुक्याउला तर अलिकति मात्रै पनि कुरा बुझ्नेको लागि यो सब बकमफुसे गफ मात्रै हुनेछ l कृपया सुध्रिनु होला 🙏
@Meronepal-1768.. yuppp .. tehi ta. Thuprae petroleum bhae .. China / Russia / Bhanda Pahile .. Guyana ma sansaar ko sabbae bhanda thulo petrolium bhandar ma American army le kabza gari sskeko cha ra American oil company Exxon .. ko ek Adhikar bhayi exploration gari world wide export pani bhae raheko cha ❤❤
यति हल्ला किन ? पेट्रोल निस्केर मात्र हुदैन आर्थिक रुपले सस्तो पर्छ कि पर्दैन भन्ने कुरा नै मुल कुरा हो । चुपचाप निकाले त भइगो नि । पोहोर देखि नै हल्ला सुन्दैछु । फोकटको हल्ला नगरौ चुपचाप काम गरौ पेट्रोल निकालौ ग्यास निकालौ आर्थिक रुपले viable हुनुपर्छ ।❤
यो सन्चालन भयो भने पनि घाटा भयो भनेर बन्द हुन्छ। अब यो खानिबाट को को चै धनि हुने भयो।कांग्रेस लाई दिनु पर्छ बासबारि छालाजुत्ताकारखाना बासबारि जस्तै बनाउछन।
पेट्रोल र ग्यास नेपाल मा उपलब्ध गराउने काममा सहयोग गरेको मा चिन सरकार लाई मुरी मुरी धन्यवाद सम्पुर्ण नेपाली जनताले दिनैपर्छ जये चिनसरकार❤ जयेनेपाल 🙏 देश को आर्थिक अबस्था सफल रहोस् जये मात्री भुमी जये जनता ❤🙏 शुभ प्रभात 💥🌹 सान्ती भुमी नेपाल 🙏
पैला निकलिन दिनु परो ऐले नै छ्याल फ्याल भयो भनी हालेर भयन आसा छ छ्याल फ्याल होस सफल होस आज सम्म देस को पैसा पेट्रोल डिजल मा गयको पैसा असुल गर्न पाईयोस कामना छ
खै के खै के ! पेट्रोल ड्रिलिङ गर्दा गर्दै अन्तिम चरणमा ग्याँस निक्लियो भन्दैछन् ॥ कुन सत्य कुन झुटा समाचार हो ॥ कुरो बुझ्न पाए आभारी हुने थिंए पत्रकार महोदय ज्यू ॥ धन्यबाद
सकारात्मक सोंच, सहि बिशलेषण तर कसै कसै लाई बिदेशी को झुठो खाएर भुडी पल्टाउने हरू लाई तितो लाग्नसक्छ तर जित सत्य को, सिस्टम को, सन्तुलन को जो प्राकृतिक, भूगोल, जगत कै अनुरूप छ उसैको जित निश्चित हुन्छ देर होलान अधेंरा छैनन।
जनताको देश विदेश कर ट्याक्स र रेमिट्यान्स को पैसा को सदपयोग हुनु पर्यो ! उत्पादन र खानी उत्खनन् गरेर नेपाल मा समृद्द बन्नु पर्छ । जनताले स्वदेश मा राम्रो स्वरोजगार बन्न सक्ने वातावरण हुनु पर्छ । भ्रष्टाचार लाई कडा कार्वाहि हुनु पर्यो ! भ्रष्टाचार नहुन सक्ने वातावरण बनाउनु पर्यो ।
धेरै वर्ष भइसक्यो यो हल्ला सुनेको, कच्चा तेल निक्लियो भने पनि त्यस लाई रिफाइन गर्न रिफाइन प्लान्ट लगाउन पनि कम्तिमा अरबौं रुपया चाहिन्छ। यो अलि बेकारमा बढी हल्ला भयो जस्तो लाग्दैछ😊❤
महापुरुष काे हुन्छ जस्ले देशका जनता काे चफाे गर्न सकाेस, पदअाेगटेर मनत्र देश पन्दैन , देश समृद्धि का लागि तत् सम्वन्ध मा विशेषज्ञ व्यक्ति मज्न्त्रि प्रधान मन्त्रि वन्ने गर्नु जरुरिछ,
तेल निस्केला प्रसोधन गर्ने मेसिन राख्नु पर्यो। नौ किसीमका छानेर पेट्रोल मटीतेल डिजेल हुन्दै लास्टमा अलक्त्रा छुटाउने मेसिन हुनु पर्यो। सजिलो छैन। केपी ओलिले जस्तो पहिला गफ नदिन्दा राम्रो होला।
Thanks so much our best Neighbour China !! We need to developed Our mother land Nepal. All Nepali leaders must do like this work as soon as possible. All Nepali people follow ‘’ Mahendra Doctrine ‘’ all over the Nepal. 100% Right thinkings.
भर्खरै, दैलेखमा पेट्रोल निक्लिएपछि विश्वभरका नेता नेपाल आउँदै। भारतमा खैलाबैला Petrol Khani Dailekh
ruclips.net/video/9sdpErW7PLc/видео.html
कृपया यस्तो हावादारी कन्टेन्ट नराख्नु होला। बनाउने नै हो भने पनि प्रोजेक्टमा कार्यरत पेट्रोलियम इन्जिनियर या विज्ञसँग छलफल गर्दा राम्रो हुन्छ। गलत थम्नेल, गलत टाइटल र जानकारी नै नभएको मान्छेसंगको अन्तरवार्ताले नजन्ने मान्छेलाई झुक्याउला तर अलिकति मात्रै पनि कुरा बुझ्नेको लागि यो सब बकमफुसे गफ मात्रै हुनेछ l कृपया सुध्रिनु होला 🙏
❤Q
मुला हावा गफ गर्ने यतिसलिलो छैन पेट्रोल निकाल्न Intervio लिने पनि दिने पनि पागल अनाडी कुकुरहरु ।
Negative comment kina bhai
@Meronepal-1768.. yuppp .. tehi ta. Thuprae petroleum bhae .. China / Russia / Bhanda Pahile .. Guyana ma sansaar ko sabbae bhanda thulo petrolium bhandar ma American army le kabza gari sskeko cha ra American oil company Exxon .. ko ek Adhikar bhayi exploration gari world wide export pani bhae raheko cha ❤❤
पहिला कच्चा तेल निस्किन पर्यो refininig plant लगाउनु पर्यो। नेपालीलाई काम भन्दा गफ धेरै आउँछ तसर्थ गफ भन्दा काम गरेर देखाउ।
यति हल्ला किन ?
पेट्रोल निस्केर मात्र हुदैन आर्थिक रुपले सस्तो पर्छ कि पर्दैन भन्ने कुरा नै मुल कुरा हो ।
चुपचाप निकाले त भइगो नि ।
पोहोर देखि नै हल्ला सुन्दैछु ।
फोकटको हल्ला नगरौ
चुपचाप काम गरौ पेट्रोल निकालौ ग्यास निकालौ
आर्थिक रुपले viable हुनुपर्छ ।❤
हगाई भन्दा पधाई धेर नेपाल मा। युरेनियम होला फलाम होला तामा होला नेपाल मा तर नेपाल मा पेट्रोलियम पदार्थ छैन।
योकोहो
यो सन्चालन भयो भने पनि घाटा भयो भनेर बन्द हुन्छ। अब यो खानिबाट को को चै धनि हुने भयो।कांग्रेस लाई दिनु पर्छ बासबारि छालाजुत्ताकारखाना बासबारि जस्तै बनाउछन।
Yo petrol niskane confirmed vayo vane dhoti le nepali dalal lai haddi falera banda gar vanxa ani aile samma ko bikash budget swaha.
निकालेको चाइ छैन अनि हल्ला चाइ निस्क्यो भन्ने
कुनै पनि मुल्यमा भारतियको हातमा माडवारीको हातमा जिम्मा दिनु हुन्न।
Teek kura ho, marwadi lai dinu hunna, Cheena lai dinu parxa.
Oil ta paxi ko kura ho paila water ta use garne saknu paryo afno ma vako
Oil niskiyo vane ni refined garne tei bharat lai ni dhoknu parxa
Good luck good luck ❤❤❤
अव भारत को दास बन्ने दिन गई सकियो जनता को होते मालो भएर असल सोच र विचार नेपाली नेताको ह्दय हुनु पर्छ त्यो नै सच्चा नेता हो ।🎄💜🤎💕🧡💖💟
भिडियो हेर्न र सुन्ने क्रममा जोसमा यी दुईलाई मुखमा एक पञ्च हान्न मन लाग्ने जति हाजिर हुम त मेरो जस्तो साइक्रेटिक माइन्ड को को रहेछ!
good news 🎉🎉🎉🎉jay nepal
Nice 👌
पेट्रोल र ग्यास नेपाल मा उपलब्ध गराउने काममा सहयोग गरेको मा चिन सरकार लाई मुरी मुरी धन्यवाद सम्पुर्ण नेपाली जनताले दिनैपर्छ जये चिनसरकार❤ जयेनेपाल 🙏 देश को आर्थिक अबस्था सफल रहोस् जये मात्री भुमी जये जनता ❤🙏 शुभ प्रभात 💥🌹 सान्ती भुमी नेपाल 🙏
चिनमा काम पुरा भएसी न्युज आउँछ तर नेपालमा काम सुरु हुनुभन्दा अगाडी नै हल्ला हुन्छ।
राम्रो पेट्रोल निस्कियो भने नेपाल सरकार ले माडे लाई जिम्मा दीन्छ अनि २५० लिटार पुराउछ हेरी राख्नु ठुलो हल्ला ले जनता ले खल्लो भोग्नु पर्छ
Good right ✅️
Good china &Nepal
Great❤❤❤❤❤
Congratulations
पैला निकलिन दिनु परो
ऐले नै छ्याल फ्याल भयो
भनी हालेर भयन
आसा छ छ्याल फ्याल होस
सफल होस आज सम्म देस को पैसा पेट्रोल डिजल मा गयको पैसा
असुल गर्न पाईयोस कामना छ
खालि भाडा काे ठुलाे आवाज नकचराे नेपाली भिडिया कुखुराकाे पाेथि जस्ताे बेखबर छ्या छ्या किन हल्ला गरेकाे
Yeha ta janmana bhandaa pahilaa nauron maa harsayera naachgaan
Mehanat gardei jaanu bholi samayle sansaarlaai dekhaauchha.
शुभकामना छ सबै प्राबिधिक टिम।
जय होस ,बिज्ञसमुहलाई सफलताको शुभ कामना!🎉
So good news
Great going, great job, hope for better future of Nepal Nepali.
Jay Buddha, jay Nepal.
जय नेपाल जय जय हो 💐🙏🏻💐🌹🌹💖💖🇳🇵
Good news I love my Nepal 🇳🇵❤
धेरै राम्रो काम हो चिन र नेपाल मिलेर बिकास काम गर्दा धेरै राम्रो हुन्छ जय नेपाल ❤❤❤❤❤
ramro kuro ho but natural resourse ko sahi utilization garnu saknu paryo
खै के खै के ! पेट्रोल ड्रिलिङ गर्दा गर्दै अन्तिम चरणमा ग्याँस निक्लियो भन्दैछन् ॥ कुन सत्य कुन झुटा समाचार हो ॥ कुरो बुझ्न पाए आभारी हुने थिंए पत्रकार महोदय ज्यू ॥ धन्यबाद
🇳🇵🇳🇵जय जननि धर्ति माँ 🇳🇵🇳🇵♥️♥️
सकारात्मक सोंच, सहि बिशलेषण तर कसै कसै लाई बिदेशी को झुठो खाएर भुडी पल्टाउने हरू लाई तितो लाग्नसक्छ तर जित सत्य को, सिस्टम को, सन्तुलन को जो प्राकृतिक, भूगोल, जगत कै अनुरूप छ उसैको जित निश्चित हुन्छ देर होलान अधेंरा छैनन।
नेपालमा ग्यास र तेल भकयको जानकारी भयो । धन्यवाद छ उत्तरी छिमेकी लाई ।
Good News Good luck 👍 Nepal 👍🇳🇵
Good🥰👍 News
तिन करोड नेपाली को तर्फ बाट चिन सरकार लाइ हार्दिक बधाई दैलेखमा पेट्रोल खानी उत्खनन गर्ने काममा सफल पारेको मा
May God Bless All the people working at Dailekh!
Very good ❤
धेरै खुशी लागि मेरो नेपाल बन्दै छ नेपाल एसरी बन्नु पर्छ देश
Hamro des hamro khajna ❤❤ jYE SREE KRISHNA KOTI KOTI 🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🙏👏👏👏👏👏👏👏👏👏👏
“ काइनेटिक ढुंगा “ समेत पाइनेहुंदा त बिदेशी ले गिद्देआंखा लगाएकाहोलान् नि ! नेताहरुले पनि यस्ता कुरा देखेका होलान् !
Good work
धन्येबाद् खुशिकाे खबर् हाे पेट्राेल् खानि भेटियाे अब त्याे पदार्थलाई रिफाईन् गर्दा काहागरिन्छ त्याे एउटा जटिल् कुरादेखिन्छ
यो बहुतै रामरो हो तर नेपालमा भस्ट धेरै छन कामयाबी र ठहर हुन परो तो टिम ले कुलमान जस्तओ काम होवश जयजयहो कामयाब होउश बधाईछ टिमलाई ।
Good 👍️👍️👍️👍️👍️❤️❤️❤️
के सारो अत्तालिँदै बोलेको पालै पालो बोल्नु नी को नै आएर बोली खोसी लान्छ जस्तो गरेको हैट😂😂😂
Patrakar dhamalako nakkal gardai guest lai bolda boldai questions mathi questions 😏
Achha paunu kaile kaile kokro bannu aile vaneko yehi ho ,kam bhanda kura badhi nagarau
हाम्रो देश मा सबै छ तर नेताको आँखा छैन ❤
खुशिको कुरा ।।देशले एक खुड्किलो माथी उक्लिने छ ।। सलाम छ सबै टिम लाइ
धेरै खुसीको कुरा हो सहरा हाम्रो देश धेरै नेताहरूले माछो माछो भ्यागुतो बनाउन बेर्छैन
Best👍👍👍💯💯 friend and I am so happy🙏🙏😊😁
Wow true topics nd nice talking 😮
जनताको देश विदेश कर ट्याक्स र रेमिट्यान्स को पैसा को सदपयोग हुनु पर्यो ! उत्पादन र खानी उत्खनन् गरेर नेपाल मा समृद्द बन्नु पर्छ । जनताले स्वदेश मा राम्रो स्वरोजगार बन्न सक्ने वातावरण हुनु पर्छ । भ्रष्टाचार लाई कडा कार्वाहि हुनु पर्यो ! भ्रष्टाचार नहुन सक्ने वातावरण बनाउनु पर्यो ।
Well done
अलि बढ़ी नै गफ भयो कि पेट्रोल रहेछ भनि पनि आझै निकै साल लागछ पेट्रोल बनन को लागी
great news !!
धेरै वर्ष भइसक्यो यो हल्ला सुनेको,
कच्चा तेल निक्लियो भने पनि त्यस लाई रिफाइन गर्न रिफाइन प्लान्ट लगाउन पनि कम्तिमा अरबौं रुपया चाहिन्छ। यो अलि बेकारमा बढी हल्ला भयो जस्तो लाग्दैछ😊❤
महापुरुष काे हुन्छ जस्ले देशका जनता काे चफाे गर्न सकाेस, पदअाेगटेर मनत्र देश पन्दैन , देश समृद्धि का लागि तत् सम्वन्ध मा विशेषज्ञ व्यक्ति मज्न्त्रि प्रधान मन्त्रि वन्ने गर्नु जरुरिछ,
jai Nepal janm bhumi mata🙏🙏🙏🙏🙏🙏🙏
Amlekhganj bata Birganj hundai Raxaul samma kina pipe line uchyako hola ??????????? ab nepal ko petrol kaha jala ?
Good News Thank you
Jai Nepal.🇳🇵🇳🇵🇳🇵
उत्पादन आइ स्रोत भएपनि भ्रष्टाचार नरोकिन्जेल नेपाल विकाशित हुने असम्भव छ
Jai 🇳🇵🙏🇳🇵Great Nepal🇳🇵🇳🇵
100% right sir, we all Nepalese need to work hand in hand shoulder in shoulder from Leaders to public for the advancement of this nation.
wow jaya nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
Dhari ramro kura🎉🎉🎉
तेल निस्केला प्रसोधन गर्ने मेसिन राख्नु पर्यो। नौ किसीमका छानेर पेट्रोल मटीतेल डिजेल हुन्दै लास्टमा अलक्त्रा छुटाउने मेसिन हुनु पर्यो। सजिलो छैन। केपी ओलिले जस्तो पहिला गफ नदिन्दा राम्रो होला।
Good news
कुरै धेरै भयाे कार्यानवयन भित्र नागरिक चनाखाे हुनुपर्छ यसमा भारत र नेपालकै सत्रुहरूकाे अबराेध हुनसक्छ।
Thank s to Manoj Ra dsp jilai
खुसिकाेखबर
right❤❤❤❤ sir 🙏
Bahun bhaye ra pani Desh hit maa boli rako xa ta❤❤❤
धेरै हल्ला नगरि उन्नति प्रगतिको क्रियाकलाप मात्रै बढाएर जानुपर्छ नेपालीहरुले !!
जय हाेस नेपालकाे
Good news ❤❤❤❤
Good nepal बल नेपालअरु प िन खा िन हुन सकछ ठाउँ ठाउमा हाेला जय जय नेपाल
good news for nepali❤🇳🇵🇳🇵🇳🇵
Nice
Welcome petroal
Khushi ko kura ho Nepal Dhani janta Dhani jay hos
भारतलाई छुन दिनुभएन
सुखत,खबर,आयाेहै,नेपाल,लाई,जये,नेपाल
great chiana
भारत ले सपोर्ट गर्दैन नेपाल समृद्धि भएको भारत ले देख्न सक्दैन
Extremely good news, thanks to Chinese & Nepalese Engineers for their hard work and expertise.
बढी अपेक्षा नगरौ,डिएसपी को पेट्रोल को ब्याख्या हैट।
धेरै धेरै धन्यवाद छ चीन सरकार लाई
Aaha.kati.khusiko.khabar?.petroleum
Very.good.china.govt...thanks.china
Thanks so much our best Neighbour China !! We need to developed Our mother land Nepal. All Nepali leaders must do like this work as soon as possible. All Nepali people follow ‘’ Mahendra Doctrine
‘’ all over the Nepal.
100% Right thinkings.
Good
जति जे भए पनि नेतालाई पुग्दैन धेर हल्ला नगरौ
एउता कुरा याे साँचाे हाे कि नेपाली नेतृत्व भारत जादा मथ मंदिर घुमाउछ तर चिन जाँदा देशकाे ठूलो ओधाेगिक क्षेत्र सांघाई घमाउछ अब बुझम भारत काे रणनिति।
अति उत्तम कार्य !
जय जन्मभुमी नेपाल।
Bdai x bhai pura nepali daju bhai didi baini bua amma lai hamro desh ma petrol gas utpadan bhayeo❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤🎉
🙏
Good news.Jaya Greater Nepal-China.
💙💙❤️🇳🇵🇳🇵🇳🇵❤️💙💙
Masha Allah
यो कुरा सत्य होस् 😊♥️🙏