What happens if Nepali Rupees is same value as Indian Rupee or Dollar?

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 578

  • @prithbirai5432
    @prithbirai5432 Год назад +51

    तपाईको विश्लेषण एकदमै सैद्दान्तिक छ । वास्तवमा नेपालको अर्थतन्त्र आयातमा आधारित छ । याहाँका भ्रष्ट नेता र कर्मचारीहरुले उद्योगहरु ध्वस्तै पारे । आयात र निर्यात झन्डै बराबर भएको अवस्थामा चही आफ्नो देश को मुद्राको मूल्य कम गर्दा फाइदा हुन्छ, तर नेपालले त किनेरै खानु पर्छ, त्यसैले आफ्नो मुद्रा बलियो हुदाँ मात्र नेपालको जीवनस्तर उच्च हुन सक्छ

  • @sooshil
    @sooshil Год назад +55

    यो विषयमा यहाँभन्दा राम्रो र बुझ्नेगरी जानकारी अरू कहीँ पाइँदैन । धेरै धन्यवाद !

  • @sangamgautam9018
    @sangamgautam9018 Год назад +49

    बिश्व घट्नाको बिकल्प रुपमा हेर्छु टङ्कजिको भिडियोहरु।निकै खोजमूलक, समसामहिक ज्ञानबर्धक छन हार्दिक धन्यवाद।

    • @nomozumo5973
      @nomozumo5973 Год назад

      Bisaa ghatna is far better

    • @TigenHang
      @TigenHang Год назад

      bisho ghatana ko praya video haru ya ta newspaper ko article padeko hunxa ya indian youtuber ko video lae nepali ma aanubad gareko hunxa proof chahiyo vane msg me j vaye ni balaram sir lay ramrae kaam garirakhnu vako xa bt fact chae tehi ho no hate🙏

  • @manilimbu3864
    @manilimbu3864 Год назад +26

    धेरै नै बुझ्ने मौका पायँ, यस्को लागि धेरै धेरै धन्यवाद।

  • @BHADRAGOL-KIRATI
    @BHADRAGOL-KIRATI Месяц назад +1

    टंक सर, नेपालीहरुलाई सचेत बनाउन तपाईंको अतुलनिय अमुल्य योगदान छ । म र म जस्ताको उच्च सम्मान छ ।

  • @deorai5152
    @deorai5152 Год назад +7

    संभवत टंक दाहाल सरकाे याे मुद्र सम्बन्धि जानकारी एकदमै सरल र प्रभावकारी लाग्याे । सायदै याे देशकाे आफुलाई अर्थविद भन्नू हुनेहरूले समेत यति सरलढंगबाट एक देशकाे मुद्रास्फीतिकाे अवस्था के कसरी गरिन्दाे रहेछ Fixed and Floating र त्यसकाे फाइदा र बेफाइदाबारे चित्त बुझाईदिनुभयाे त्यसको लागि धेरै धेरै धन्यवाद । यदि नेपालकाे राष्ट्रवादीहरूले चाहे जस्तो नेपाल र भारतीय मुद्रा विनियम दर बराबर भएको भए अहिलेसम्म ४.१६ गुना बढी हुने थियोे भारतीय यस्तो अवस्थामा नेपाल राष्ट्र भारतीय बजारले तहसनहस गरिसकथ्याे भन्ने तथ्य सार्वभौम नेपालीहरूकाे मन मस्तिष्कमा पसिसक्याे। कुनै देशकाे मुद्रा अमुल्यण हुँदैमा त्याे देश गरिब हुँदैन भन्ने उदाहरण तपाईले अहिलेकाे विश्व शक्तिशाली राष्ट्र बन्ने हाेडमा हुने चीनकाे YEN र अौद्याेगिक राष्ट्रिय जापनकाे YUAN काे राम्रोसँगले व्याख्या गरिदिनु भयाे। अब रह्यो कुरा नेपालमा पनि चिन र जापान जाे एशियाली राष्ट्रहरू हुन यी दुई राष्ट्रबाट उद्योगिककरण गर्ने र कतार जस्तो खाडी राष्ट्र जसकाे आफ्नो जनसंख्या ३-४ लाखकाे हाराहारिमा छ त FIFA काे १०० वर्षको इतिहासमा WORLD CUP -2022 Winter मा उत्कृष्ट ढंगबाट सम्पन्न गर्न सफल भए। नेपालमा पनि बुद्धिजीवी , माहबिर पुन , डाक्टर रूइत सुनक , भगवान काेइराला , कृषि विज्ञ मदन राई जस्तो व्यक्तिहरूलाई सरकारले पुर्णरूपमा देश विकास गर्ने र चिन , जापान जस्तो मित्र राष्ट्रहरूकाे सहयोगमा कलकारखाना स्थापना गरि व्यापार प्रबद्धन गरेमा नेपाल किन विकसित हुन्न र ? नेपाली मुद्रा अहिलेकै अवस्थामा भएपनि फरक नपर्ने रहेछ त जापान र चिनकाे मुद्राकाे विनिमय दर सरह।

  • @balarampokharel2043
    @balarampokharel2043 3 месяца назад +3

    तपाईका विश्लेषण महत्वपूर्ण छन !!

  • @Mrbhim1
    @Mrbhim1 4 месяца назад +3

    एकदमै राम्रो लाग्यो नयाँ, जान्न चाहेको विषय बुझ्न पाएँ

  • @Sanjivani-9
    @Sanjivani-9 Год назад +2

    उदाहरण सहित सरल भाषामा भन्ने शैलीको कारणले भिडियो हेरेर नबुझ्ने कोहि पनि हुन्नन होला।
    नियमित यस्तै भिडियो आइरहोस।
    धन्यवाद!

  • @milanpoudel-fy3su
    @milanpoudel-fy3su 20 дней назад +1

    टंक सर को भिडियो हरु बाट धेरै कुरा बारे वास्तविक बुझ्न र सिक्न पाइएको छ।

  • @norbulamajumli1768
    @norbulamajumli1768 Год назад

    आहा कस्ताे मिठाे भिडीयाे,धन्यवाद छ पत्रकार महाेदय सलाम छ,यस्ताे मिठाे भिडीयाे हृर्न पाउँदा खुसी लाग्याे,

  • @Ishmaelrai490
    @Ishmaelrai490 Год назад +7

    अति लाभदायक भिडिओ लाग्यो

  • @ShivaPandey-tl5ey
    @ShivaPandey-tl5ey Год назад +2

    धेरै महत्वपुर्ण जानाकारि दिनुभयो तेस्को लागि धन्यबाद हजुरलाई

  • @ShivaPandey-tl5ey
    @ShivaPandey-tl5ey Год назад +4

    धन्यबाद महत्वपुर्ण कुरा जानकारि गराउनु भएकोमा

  • @BijayaKumar-qb4zd
    @BijayaKumar-qb4zd Год назад +1

    यो कुरा धेरै राम्रो खबर दिनु भयो बधाइ छ अब यो छोडेर नेपाल मा अमरिकेन आर्मी आउन थाल्यो यो भरस्त चारी नेता ले mcc पास गरे र अब थाउ थाउमा क्याम बन्दै छ खै नेपाली जनता बोले को खै अब सन्जाल बाट दबाब दिन पर्यो अर्को भिदीयो देस को लागि ल्याउ जुन नेता ले देस युक्रेन बनाउदै छ य नेपाली हो खै अब थुलो आन्दोलन गर्नु पर्यो क्या ?

  • @ramkrishnaadhikari6946
    @ramkrishnaadhikari6946 Год назад +4

    अहिलेसम्मकै राम्रो भिडियो लाग्यो good sir जय गोर्खा

  • @shankargoodchalise392
    @shankargoodchalise392 Год назад +1

    प्रस्ट जानकारी दिनुभएकोमा यहाँको उत्तराेत्तर प्रगतिको कामना।

  • @DhirajGaming732
    @DhirajGaming732 Год назад

    I like so much this video किनभने मुद्रा ठुलो सानो को बारेमा जानकारी दिनुभएकोमा धेरै धेरै धन्यवाद सर अब नेपालले उद्योग स्थापना गरेर उत्पादन बढाउनेतर्फ लाग्दा राम्रो।

  • @pabitrarai2965
    @pabitrarai2965 Год назад +1

    धेरै महत्वपूर्ण बिषय जानकारी गराउनु भयो

  • @deubahadurthapa1206
    @deubahadurthapa1206 Год назад +1

    अब आत्तिनु पर्दैन समय आइसकेकोछ । यो अलियुग भस्म हुदैछ । अब परमेस्वरले कलियुग भस्म गरिसके पछि विश्व एउटै देश हुन्छ र पैसा पनि एउटै हुन्छ । परमेस्वरलाइ लाख लाख लाख धन्यबाद ।

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 Год назад +1

    तपाईँकाे विश्लेषण एकदमै सैधान्तीक राम्राे लाग्छ दाइ धन्यवाद🙏

  • @umashankaragrawal3212
    @umashankaragrawal3212 Год назад

    सुन्दर एव अनुकरणीय जानकारी को लागी हृदय देखी नै धन्यवाद छ। हाम्रो देश आयत मुखी छ निर्यात एक दम कम छ । युवा हरु विदेश जान बाध्य छ । रेमिटेन्स मा यो देश चलिरहेको छ । मुद्रा को स्थीती बलियो भयो भने बिदेश जाने कम हुन्छ र स्वदेश मा नै आफ्नै परिवार संग काम गरेर बस्न सकिन्छ। देश मा उत्पादन बढ्छ यसरी मुद्रा लाई बलियो बनाउदा राम्रो । महँगी पनी कम हुन्छ।

  • @magartilak7975
    @magartilak7975 Год назад +8

    I am wating Tanka Sir's good information Vidioes.....

  • @omsanti201328
    @omsanti201328 Год назад

    यस्ता कुरा बुझन मन मलाई पनी थियो तर केही मात्रामा प्रस्ट आज यो देखेर भयो । धन्यवाद सर ! अब आगामी संस्करणमा विवीध विषयमा ज्ञानवर्धक खोजीनीती गरी सम्प्रेषण गर्नुहोला ।

  • @saubhagyathapapun679
    @saubhagyathapapun679 Год назад

    अति नै सान्दर्भिक र उपयोगी भिडियो तयार पार्नुभएको रहेछ धेरै धेरै धन्यवाद सर

  • @gaaulekitchenenvironment7342
    @gaaulekitchenenvironment7342 Год назад +2

    धेरै राम्रो कुरा बुझ्न पाइयो धन्यवाद टंक sir ❤

  • @Rajeshkumar159-s7i
    @Rajeshkumar159-s7i Год назад +2

    राजनितिक खेल भन्दा पनि ...देशको लागि त राम्रै नेम रछ सर पैसाको रेट यति राख्नुमा ॥ छेमेकि देश सग ॥ यकदम महत्व पुर्ण भिडियो बनाउनु भयो हजुरले ॥ भाग २ पनि छिट्टै बनाउनु है सर सानू नोट र ठुलो नोटको बारेमा🙏

  • @maheshdangol3507
    @maheshdangol3507 4 месяца назад

    मुरी मुरी धन्यवाद सत्य तथ्य जानकारीका लागि!

  • @pradeepsubba4385
    @pradeepsubba4385 Год назад +1

    Sarai mitho gari suniraw jasto bujne gari samjhaidinu bho hajurlai tesko laagi muri muri dhanyabaad ❤️❤️❤️👌👌👌👍👍👍🙏🙏🙏

  • @rajendrabasnet7451
    @rajendrabasnet7451 Год назад +1

    अहिले त अब नेपाल सरकार ले र हामी सबै नेपालीहरुले बुझ्नुपर्ने कुरा हो । नेपाली ब्यापार बढाउने, धेरै भन्दा धेरै सामानहरु आफ्नै देशमा उत्पादन गरि अर्को छिमेकी देशमा निर्यात गर्ने । आफ्नो देश र जनताहरुले आफ्नै देश को सामानाहरु प्रयोगमा ल्याउने ।

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 Год назад

    टङक सर धेरै राम्रो चाख लाग्दो बिषय उठान गर्नु भयो।धेरै खुशि लाग्यो।

  • @narayndahal9428
    @narayndahal9428 Год назад +1

    जे छ सही छ हामीलाई भरुको काम छोइन ।हाम्रोइ देशको पोइसा चलाउनेहो।

  • @KiranSharma-k7j
    @KiranSharma-k7j 4 дня назад

    Thank you @Tanka dahal sir,

  • @roshanthapa25
    @roshanthapa25 Год назад +35

    This is the reason why we need India more than India needs us. Haami aawesh maa aayera India lai gaali garchhau, India chahidaina hamilai, border close gar bhanchhau... but the truth is Nepal economy is so much dependent on India. This is why India does have the upper hand.
    But if we think rationally, we realize that If India is removed from the equation, our currency will probably be NPR 400+ per US dollar and inflation will kill us.
    India’s progress helps our currency. Similarly India’s fall also affects us.

    • @piyushshrivastav3939
      @piyushshrivastav3939 Год назад +9

      Totally true. I appreciate what you said.

    • @pratapluitel1401
      @pratapluitel1401 Год назад

      If india isolated from nepal, it becomes fish without water. India is a weak country.

    • @applycationnokia2184
      @applycationnokia2184 Год назад +2

      Padhelekheka path murkha bhanxan estolai! Tyaso bhae bholi inrs ra $ barabar bhayo bhane nrs pani badhihalxa bhanera uttaano tang laera sute bhaihalyoni hawa kura garxa!!!

    • @applycationnokia2184
      @applycationnokia2184 Год назад

      ​@@piyushshrivastav3939 lauda agree

    • @roshanthapa25
      @roshanthapa25 Год назад +5

      @@applycationnokia2184 hahaha. Maile bhaneko kura maa Maile bhandai na bhaneko kura jodera mero statement ko arkai artha banayi dinu bhayechha, Wow!
      Tapai ko kura kasto bhayo bhannu parda, kasaile “Bhuvan KC le sahrai ramro acting garnu hunchha” bhanda kheri, “Ye bhanesi hamro Rajesh hamaal dai le ramro acting garnu hunna?” bhanera nihu khoje jastai kuro bhayo.
      But accept it or not; For now, it is what it is. That’s why we need change, we need great leaders with vision, we need to become self sustaining, we need experts who guide the country/economy, better planning and execution and so on.

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 Год назад +1

    याे भिडियो देश र जनता कै लागि सन्देश मुलक हाे

  • @sahityikdastabez9020
    @sahityikdastabez9020 Год назад +1

    Tanka sirlai danyabat maile dherai kura bujhne moika paye

  • @bijaygurung4606
    @bijaygurung4606 Год назад +11

    Good informative video Tanka sir

  • @premsapkota3698
    @premsapkota3698 Год назад

    मैले पनि राम्रैसँग बुझेँ तपाईंलाई धेरै धेरै धन्यवाद । अब म पनि यो विषयमा सोच्नेछु ।

  • @amritsunuwar21
    @amritsunuwar21 Год назад

    Hjr le dinu vayko jankariko lagi dherai dhera dhanywaad

  • @NiranjanGautam909
    @NiranjanGautam909 Год назад +6

    Ramro information...pls bring more detailed info about these kind of topics...

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 Год назад

    राम्रो बिश्लेशण । यदि अमेरिकी डलर भा.रु बराबरको बिनिमय दर भए हामी नेपाली हरु किन लाहुरे र ब्रीटिश लाहुरे हङकङ लाहुरे बनेर गधा जस्तै जोत्नु पर्थो ? बरु हामी हरुले नै उहाहरु लाई गोरु जस्तै जोताएर देश बनाउने तर्फ लाग्थो होला । रमाइलो कल्पना ।

  • @indraparajuli5473
    @indraparajuli5473 Год назад

    धन्यवाद सर ,यो बिसय जान्न खोजिरहेको थिए बुझ्न पाए बुझाउन सक्छु कोसैले प्रश्न गरे भने❤❤❤❤❤

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 9 месяцев назад +1

    नेपालले सबै किसिमको उत्पादन बृहतरूपमा बढाएर निर्यात बडाउनु अपरिहार्य छ ।

  • @CrawlToTech
    @CrawlToTech Год назад

    dhanyawaad yo video ko laagi hauralaai mero yesto prakaarko gyanko parkhaimaa thiya paaye . pheri ni dhanyawaad

  • @radhaadhikari6391
    @radhaadhikari6391 Год назад +1

    Dherai dherai dhanyabad sir ekdam sajilo sanga bujna payeko ma ajhai yestai yestai video ko apekshya gardaxu❤😊

  • @dhakalhemlal37
    @dhakalhemlal37 Год назад +1

    राम्रो सूचना दिनु भयो

  • @chandrakantapokharel1907
    @chandrakantapokharel1907 Год назад +11

    Excellent video sir, plz at least one video per day

  • @kimjong9tiger
    @kimjong9tiger Год назад

    Thank u hjrlai mero manma vayako question haru bujhaidinu vayakoma

  • @lbkhanal2668
    @lbkhanal2668 Год назад

    Mudra ko bisyma jankari dinu vyekoma dherai dherai dhnyabad good jankarai....

  • @balkrishnatamang8567
    @balkrishnatamang8567 5 месяцев назад

    Ekdam ramro vedio. Positive comment nagari basna sakina. Bistarai sabai vedio herdai chu. Eti sammako quality and informative vedio maile pake thiyena. Keep it up Tanka sir

  • @nabingotame6099
    @nabingotame6099 Год назад

    धेरै राम्रो कुरा धन्यवाद भाइ

  • @parmeshtharu8974
    @parmeshtharu8974 Год назад

    Dherai ramro tapai ko video dherai interest knowledge bhako hunxa sabai Nepali le hernuparxa

  • @khadkaoli7816
    @khadkaoli7816 Год назад

    जानकारि मुलक भिडियाे ल्याउनु हुन्छ र त खुसिलाग्छ धन्याबाद

  • @smileyacharya3048
    @smileyacharya3048 Год назад

    explanation राम्राे लग्याे तर 10:42 मा भारतले आफ्नाे रुपैया डलरमा pegged गरेकाे छ...तर india ले डलरसँग flexible exchange rate राखेकाे छ भन्ने कुरा अापसमा बाझिए जस्ताे लाग्याे।

  • @rabingurung9754
    @rabingurung9754 Год назад +1

    Thank you for extra knowledge

  • @shresthadipen
    @shresthadipen Год назад +4

    Tanka daju, you are the source of versatile knowledge.

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 Год назад +2

    thanks for good knowledge Sir.

  • @Pujacosmetic
    @Pujacosmetic Год назад

    धेरै कुरा बुझे टंक सर💕🙏💕🇳🇵

  • @rajendrabasnet7451
    @rajendrabasnet7451 Год назад

    ओहो सर धन्यवाद सर धेरै धेरै धन्यवाद सर अहिले सबै कुरा बुझियो सर्🙏🙏🌹🌺❤🙏🙏🙏

  • @योगाउँकोठिट्टोम

    जानकारीको लागी धनयबाद छ हजुरलाई अनि अहिले १०० अाईसी को नेपालमा १५० मात्र दिने भनेको छ के कारण होला सर जानकारी पाउन 🙏

  • @kamalbishwakarma761
    @kamalbishwakarma761 Год назад +82

    अाेहाे टङक सर मैले खाेजेकै भिडियाे बनाउनु भएछ,खुसि लाग्याे अब अर्काे भिडियाे बनाउनु न ,अमेरिकाकाे सबैभन्दा ठुलाे नाेट 100 मात्रै कसरी र किन हुन्छ,अनि इन्डानाेसियाकाे त झन सबैभन्दा ठुलाे नाेट त 1 लाखकाे हुन्छ रे,यस्ताे के अाधारमा र कसरी हुन्छ,काेरिया र जापानकाे पनि त्यस्तै हुन्छ रे,याे बिषयमा पनि भिडियो बनाउनु पर्याे

  • @keshavupreti120
    @keshavupreti120 Год назад +3

    सहि लाग्यो !!!

  • @anirudraroy2695
    @anirudraroy2695 Год назад +1

    Good knowledge of foreign currency exchange rate

  • @premaryal8137
    @premaryal8137 28 дней назад

    Yaha le espasta rup ma explain garidinu bhayo tes ko lai Tanka sir lai thank you. Ex 13:53 13:53 13:53 13:53 13:53 change rate sambandha ke confusion th 13:53 13:53 iyo

  • @sycovai8550
    @sycovai8550 Год назад

    Tq sir ekdam janai maanlako kura share garnu vakom❤❤❤

  • @rajanthapa8868
    @rajanthapa8868 Год назад +1

    धेरै राम्रो जानकारी दिनुभयो धन्यवाद छ

  • @sandeepadhikari7745
    @sandeepadhikari7745 8 месяцев назад

    भने पछि पैसा र सुन बीच कुनै सम्बन्ध छैन ? प्लीज रिप्लाई गरीदिनुहोला ।।

  • @sagarghimire1313
    @sagarghimire1313 Год назад

    nijgad airport ko barema sir full video banai dinu hola nepal ko laagi ramro ho ki batawar binas garne ho or shreelanka jasto aarthi bhar jhelna nasakera nepal nai dharap maa parne ho

  • @mtm7031
    @mtm7031 Год назад +5

    Thank you so much dai for information

  • @laxmanranabhat5317
    @laxmanranabhat5317 Год назад

    जान्कारिको लागि धन्यवाद

  • @KumarSingh-ot8mk
    @KumarSingh-ot8mk Год назад +1

    सही कुरा हो

  • @lokdarshanlukas
    @lokdarshanlukas 6 месяцев назад

    Aaja dherai ramro jankari paiyo sir dhanyabad...

  • @parashkhadka7905
    @parashkhadka7905 Год назад

    Tesyo vaya us dollar baddai gaya vane America laai ghata hunxa ki faida sir..? Nabujeko kura

  • @razzmatazz0077
    @razzmatazz0077 Год назад +2

    Thank you sir, We need more people like you in our Nepal economy fields

  • @theentirehistory212
    @theentirehistory212 Год назад +2

    daju ma hajur ko video sadai herxu ani tapaile ek sikkako dui pato ko explain garera jhanai ramro lagxa..mero euta question xa hamro greater-nepal ko barema ma pani euta video banaunu paryo...❤️🇳🇵

  • @tilakthapa6261
    @tilakthapa6261 Год назад

    😊😊Ati Ramro Bishlesan Garnu Bhayo Sirji

  • @purnapurna8729
    @purnapurna8729 4 месяца назад

    what a great information, thanku sir ❤️🇳🇵🙏

  • @kapurgurung9566
    @kapurgurung9566 Год назад +1

    सबै विषयमा सहमत छु तर वस्तु विनिमय पश्चात् मानव समाज र राज्यहरुले कागज नभई धातुलाई उसको सहज उपलब्धको आधारमा विनिमय गर्न शुरुवात भयो ( सुन, चाँदी,तामा,फलाम)तत् पश्चात मात्रै बोल-कबुल कागज, जमानी कागज, र तमसुक हुदै आजको परिवर्तित नोट विकास भएको हो, विभिन्न इतिहास पुस्तकमा पाइन्छ ।

    • @TechTanka
      @TechTanka  Год назад

      Clips ma tyo sabai dekhaaeko chhu, bildaa matra ekai choti paper money ma lageko ho. It was intentional. 🙏🏻❤️

  • @jeetbdrlama3153
    @jeetbdrlama3153 Год назад

    Jankariko lagi tapailai dherai dherai dhannebad dina chahanchhu God bless you sir ♥

  • @balkrishnaoli8782
    @balkrishnaoli8782 Год назад

    राजा नै सत्ते हो राजा बाहेक अरू सबै माया हो राजा आउ देस र हिंदु बचाउ❤❤❤

  • @sunilshrestha657
    @sunilshrestha657 Год назад +1

    Ramro vanu vayo Tanka ji, China le yehi karan afno currency devalue gareko thiyo.. ta ki export bados vanera.. import dherai kura gardena China.
    Euro ni devalue hunda dherai US$ Euro gayeko thiyo kinaki dherai manche Euro tourism ko lagi gayeko thiyo.. yo karan currency weak hunu ko faida Economy lai huncha.
    Hami Nepal le ni yesko faida uthaune sake, kal karkhana, electric gadi etc karkhana kholera export garna sake Nepal lai ni dherai faida huncha. Cheap labor ra weak currency le dherai desh le Nepal bata saman kina sakthe...

  • @chintamu1490
    @chintamu1490 Год назад

    सारै ग्यान बर्धक हजुर

  • @anildas434
    @anildas434 5 месяцев назад

    Thank you 🙏 so much daii hajur ko vdo ekdam important xa 😀 extra kura haru sikna milxa dherai dherai dhaneya badhxa hajur Lai hamy hajur ko support ma xum sadhai ❤

  • @sudeepthapa9624
    @sudeepthapa9624 Год назад

    sir पईशा को बारे मलाई ज्ञियान थियन अब धेरै बुझन पाये thank you sir 👍️👍️👍️👍️

  • @makarandjoshi5090
    @makarandjoshi5090 Год назад

    Bharu is pegged with Gold/ Bullion. Same goes for US dollars but US stopped keeping Bullion.
    Now that bharu going International will further devalue neru, this is where fixed rate helps.

  • @bhaktagurung2336
    @bhaktagurung2336 Год назад +1

    Many thanks Tanka Dahal ji for this very useful information. Your presentation has cleared many of my queries.

  • @rajkrishna37
    @rajkrishna37 Год назад

    कथा बाचन सुन्दा त ठिक लागेको छ हजुर तर यो नीति आयात लाई हेरेर ठिक छ तर यहि कुरा निर्यातमा घाटा हुन जान्छ यदि तपाईंको उत्पादन प्रससत छ मानौ उन र उनी जन्य सामा बिक्री त नेपाली मुल्यांकन अनुसार बिक्री गरिन्छ । उक्त सामान बिदेशी ले खरिद गरेर पुन नेपालीलाई नै बेच्दछ यति बेला उसले त्यहि सामान एक भारु वा डलर नाफा राखे नेपालमा नै पैठारी गर्दा जनतालाई कति मार पर्छ त हजुर

  • @giriarjun7632
    @giriarjun7632 Год назад +4

    Good information

  • @thambahadurthapa9291
    @thambahadurthapa9291 Год назад

    नेपाली क्रेन्सी सङ्ग सबै देश को करेंसी बराबर हुनु पर्छ कीन कि हाम्रो देश ले कोई समान निरियात गर्दैन र आयात मात्र गर्छ र नेपाली क्रेन्सी सानो भए को कारण ले नै नेपाली जनता महङ्गो समान किन्दा मर्का मा परेका छन.

  • @bharatkc8347
    @bharatkc8347 Год назад

    मुद्रा कति काट्न पाउनुपर्ने केको आधारमा काट्ने कृपया अर्को भिडियो मा लगाइदिनु होला

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 Год назад

    अादरणिय सर,नयाँ बर्ष २०८० को हार्दिक शुभकामना।
    हजुरको भिडिअो अडियोमा मुद्रास्फिति दरको जानकारी गराउनु भएकोमा धन्यबाद पनि छ। सर नेपालको मुद्रास्फिति भारत र अमेरिकन मुद्रासंग बराबर भएमा फाइदाजनक नभएर कसरी घाटा हुनजान्छ भन्नेबारे स्पष्ट हुन् नसक्दा ,कृपया सहज एवं सरल तवरले स्पष्ट पारिदिनुहुन् अाग्रह गर्दछु।
    नमस्कार।

  • @प्रेमहमाल-न9य
    @प्रेमहमाल-न9य 6 месяцев назад

    पैसा अवमूल्यन हुना साथ मजदुर को शोषण हुन्छ।

  • @umeshgurung8927
    @umeshgurung8927 Год назад

    Ekdamai raamro video

  • @kiranthapamagar9730
    @kiranthapamagar9730 Год назад +2

    राम्रो लाग्यो।

  • @riteshdhimal-xi5bh
    @riteshdhimal-xi5bh Год назад +1

    धन्यवाद छ सर।🙏🙏🙏

  • @bishnugiri78
    @bishnugiri78 Год назад +2

    You taught a good topic. Thank you.

  • @uttamthapa6950
    @uttamthapa6950 Год назад

    Thank you information ko lagi

  • @sandeepgautam8317
    @sandeepgautam8317 4 месяца назад

    को कस्तो रहेछ कहाँ के भकाछन भन्नी सबै बुझ्न पाउँदा धेरै खुशी भको छु हजुर भिडीयो न छुटाइ हेर्छु सबै को पर्दाफास गर्नु भको मा धेरै धेरै धन्याबाद।

  • @guruji3805
    @guruji3805 4 месяца назад

    टंक जी ! तपाईंको विडियो हरु यथार्थ परक हुने गर्छ । एउटा विडियो भारतिय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी ले गरेको कु अथवा " इमर्जेन्सी " को बारेमा पनि बनाउन आग्रह गर्द छू ।

  • @dsypbmc3480
    @dsypbmc3480 Год назад +3

    Thank you very good.