कट्टर राजाबादी र कट्टर गणतन्त्रबादी दुबैलाई यो भिडियोले निराश बनाउने छ, निस्पक्ष भएर हेरे कुरा छर्लङ्ग हुनेछ। यो video को beauty नै त्यहि हो. I respect your perspective. मेरो एउटा मात्र अनुरोध - video पूरै हेरेर मात्र कमेन्ट गरिदिनु होला। ❤🙏 भुल सुधार : १. अन्त तिर इंडिया ले नेपालमा धर्म निरपेक्षता चाहन्छ भनिएको छ, त्यो भन्दा हिन्दु राष्ट्र चाहन्छ हुनु पर्ने भएकोले क्षमाप्रर्थि छु
India ley dharma nirpeshyataa chahancha bhanda/suninda arkai bujhincha hola Indai ko chal bhanne bittikai aarkhai artha lagcha ki .. testo artha/bhasya prastut garnu khojnu bhayeko ta pakkai haina hola... kina po yettiko lagi hatar garnu bhayo ta edit nagarera.. sabai jana comment hernu aaundainan hola..
राजा माओवादीलाई मात्र काखा गरेर पुरै माओवादी र राजा मात्र मिल्न राजाले नचाहनु बाहेक अर्को कुनै कारण हुन सक्दैन। त्यदि राजाले त्यो गर्न चाहेका भए यसमा विदेशीले समेत खास केहि गर्न सक्दैन अवस्था कतैबाट पनि देखिँदैन। वार्ताका क्रममा माओवादीलाई शान्तीमा ल्याउन फकाउन केहि लचिलो सम्म भएका हुन सक्छन किनकी राजाको प्रत्यक्ष शासन भएका बेला 2 पटक युद्ध विराम र वार्ता भएको थियो। राजा ज्ञानेन्द्रले गर्न खोजेको केहि वर्ष आफ्नो हातमा शासन लिने, सके वार्ता मार्फत र त्यसबाट नभए सेना प्रभावकारी बनाएर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन वाध्य पार्नु उनको मुख्य उद्देश्य थियो र तत पश्चात चुनाव गराएर पुन बहुदलीय प्रजातन्त्र फर्काईदिने उनको प्रतिज्ञा नै थियो। यस विषयमा आफूलाई तटस्थ जस्तो देखाउन जबरजस्त राजा माओवादीसँग मिल्न खोजेका थिए भन्न खोज्नु भएको छ यो भिडियोमा।
राज्तन्त्र जनतालाइ चाहियको हो नेता र पार्टीहरु लाई होइन । राज्तन्त्र आउदैन भन्नेहरुले किन जनमत सङ्रह स्विकार गर्दैनन ? जनताको मत स्विकार गर्नु पर्दैन ?
गाडी को उदाहरण वरिष्ठ पत्रकार बिजय कुमार पाण्डे ले दिनुभएको छ । जुनकुरा हजुरले उदृत गर्नु भएन । आफुले प्राप्त गरेको ज्ञानको श्रोत बताउनु महान कार्य हो ।🙏
अरु कुरा तेस्तै हो, ०८४ मा बालेन शाह,हर्क सम्पाङ्ग र रबि लामिछाने मिलेर चुनाब लड्नुपर्छ।चुनाब तेसै जितिन्छ र राजा लाई राज गद्दिमा बसाल्नुपर्छ। अनि मन्त्री को सबै भन्दा माथिको पोस्ट रबि,हर्क र बालेन लाई दिनुपर्छ।❤ जय देश
राजालाइ जनतालेनै ल्याउछन अझ यि दलाल देश बेचुवा नेताहरु आफ्नो ज्यान र सम्पतिको सुरक्षा गर्ने भए हामी राजा मान्न तयार छौ हाम्रो ज्यान र सम्पति बचाइदिबक्सियोस भनेर राजाको पाउमा जान्छन त्यो दिन टाढा छैन।
Dai ko kai kura ma mero farak view vaye pani dherai kura ma herne distrikon eutai xa mero. Every point lai cover ra support garne point ko presentation is my favourite pary. Keep on it
100% yes बिदेशी हस्तक्षेप नचाहाने स्वाभिमान देशभक्त नेपाली ले बुझ्न जरुरि छ राजा हुदाको बिदेशिको हैसियत र ऐले नेपाली बिदेश जादा र बिदेशी नेपाल आउदा यहाँ गर्ने दुस्साहस हरु।
टंक जी, तपाइँको तर्क सत्य परक छ ! तपाईं त IT को मान्छे हो ! 62/63 मा राजा र दल बिच भएको सम्झौता को हस्ताक्षर सहित को पेपर खोज्नु पर्यो । अनि राजतन्त्र स्थापना आबश्यक्ता छ ।
भिडियो समसामहिक विषयमा राम्रो र सुन्दर बनेको छ । तर मेरो विचारमा राजतन्त्र आउछ कि आउदैन भन्ने विषय भन्दा पनि नेपालीले जनताले बुझ्ने गरि राजतन्त्र र गणतन्त्रको बारेमा दुवैको व्यवस्था प्रणाली, राम्रो/ नराम्रो पक्षमा भिडियो बनाए सारा सोझा जनताले प्रष्ट हुने थिए कि ? मेरो विचारमा गणतन्त्रमा वेतिथी छ भन्दैमा राजतन्त्र चाहिन्छ र राजा आउ देश बजाउ भन्नु वेरोजगारी र गरीवीको फाइदा उठाउदै धमिलो पानीमा माछा मार्ने प्रयास मात्र हो। नेपालमा राजतन्त्रको आवाज उठाउनेहरु मुख्यत हिन्दुराज्य चाहने इण्डियन विजेपी र नेपाली हिन्दुवादीहरु नै हुन। नेपालमा हिन्दु धर्मावलीको जनसंख्या बहुमत छ तसर्थ बहुमतको आधारमा जनमत राजतन्त्रको पक्षमा आउला तर त्यो सबै धर्म र संस्कृतिको पक्षमा हुनेवाला छैन । बहुमतको कदर गर्ने र अल्पमतको पनि आवाज सुन्ने व्यवस्था नै आजको गणतन्त्र हो। गणतन्त्रमा जनताको छोरा राजा हुने र गलत गरे जनताले नै छान्ने र फाल्ने अधिकार छ तर राजतन्त्र भनेको एक धर्मको शासन हुने, एक जातीको , एक वंशले देश चलाउने त्यो पनि न त जनताले स्वतन्त्र छान्न मिल्छ । गलत गरेको अवस्थामा नत जनताले सजिलै फाल्न सक्छ । यदि बिना धर्मको, सबैको सर्वमान्य , स्वतन्त्र र जनताले छान्न र फाल्न सक्ने व्यक्ति राजा हुने हो भने त्यहि व्यवस्था गणतन्त्र हो।
नेपाली सारा जनताले चाहेर मात्रै यो देशमा राजतन्त्र आउने ब्यब्स्था परिवर्तन हुने हुदैन,,,त्यस्को लागि बाहिर विश्व शक्ति भारत र अमेरिकाको इक्च्या स्वार्थ र स्विकारोक्ती चाहिन्छ !
Raja lyauna hamro desko aantarik mamala ho arule hastaxep garnu thik xaina.indiale ta kadap chahanna.usle ta nepallai mutthima rakhna wa nilna chahanxa.yo nepaliko des ho nepalile lyaunxan.
Molai rajaniti vanney k ho thaha thiyena hajur ko video herey paxi bujna thaley kati mazaley bujney para ma with proof vannu vaako wow hands up tanka sir ❤
🙏🙏धेरै धेरै धन्यवाद बात हजुर लाई कति कुरा हामीलाई थाहा नभएको सुन्न बुझ्न् पाइयो राजनीति मा नलागे पनि जान्नु बुझ्नु पर्ने राहिछ नेपाली नेपाल मा बिना झोले हरु ले वास्था नगरेर नेपाल मा यो हाल्त पुगेको होला खाली चोर नेताहरु र झोले मात्र उफ्रेको छ गर्ने केही होइना🙏🙏
अब यति हुदा हुँदै पनि बिदेशी ले राजसस्था फालेको हो भन्ने नबुझ्ने को होला राजाको लागि नेपाल हैन नेपाल को लागि राजा आवश्यक छ राजा नभएको भए नेपाल उहिले कि भुटान कि सिक्किम भैसक्थ्यो ।
Raja aaye Tero caste ko manxe le jhanai discrimination face garnu parxa.. dimag laga jatha..hawa ma nabol.. raja huda kasto thiyo vanera tero baa aama lai sodh..
@@yudenlimbu6168 Kinaki Teha hindu dharma xa.. hindu dharma xa ta cast xa.. cast xa ta bibhed discrimination xa ani uneducation poverty underdevelopment pani xa.. Nepal ma Raja ra Hinduism synonymous ho.. I have seen the discrimination against lower cast people by the so called upper during the time of raja maharaja.. I am hindu tara ma yo religion caste vanda humanity ma believe garxu.. My point is why the people from lower caste is supporting king?? I know they have freedom to choose whatever they like but blindly supporting yo someone which ultimately hurt themselves later does not make any sense.. Ra yo desh jo sukai aaye pani bikas hunna.. raja aaye pani democracy nai vaye pani..
तपाईंको भिडियो सारै मन पर्छ,सर नेपालमा सुन तस्करी धेरै भकोछ,यो कुरामा सरकारले नै कर लियर अथवा राजस्व उठाएर सुन ल्याएर नेपाल तथा भारतमा सुन बेच्दा हुदैना?किनाकी नेपाल बाटभारतमा सुन बेच्दा सरकारलाई पनी फाइदा हुन्थ्यो होलानी।
कट्टर राजाबादी र कट्टर गणतन्त्रबादी दुबैलाई यो भिडियोले निराश बनाउने छ, निस्पक्ष भएर हेरे कुरा छर्लङ्ग हुनेछ। यो video को beauty नै त्यहि हो. I respect your perspective. मेरो एउटा मात्र अनुरोध - video पूरै हेरेर मात्र कमेन्ट गरिदिनु होला। ❤🙏
भुल सुधार :
१. अन्त तिर इंडिया ले नेपालमा धर्म निरपेक्षता चाहन्छ भनिएको छ, त्यो भन्दा हिन्दु राष्ट्र चाहन्छ हुनु पर्ने भएकोले क्षमाप्रर्थि छु
India ley dharma nirpeshyataa chahancha bhanda/suninda arkai bujhincha hola Indai ko chal bhanne bittikai aarkhai artha lagcha ki .. testo artha/bhasya prastut garnu khojnu bhayeko ta pakkai haina hola... kina po yettiko lagi hatar garnu bhayo ta edit nagarera.. sabai jana comment hernu aaundainan hola..
good news
माओबादि को खेदो खन्न छोड्नु भएनछ।
राजा माओवादीलाई मात्र काखा गरेर पुरै माओवादी र राजा मात्र मिल्न राजाले नचाहनु बाहेक अर्को कुनै कारण हुन सक्दैन। त्यदि राजाले त्यो गर्न चाहेका भए यसमा विदेशीले समेत खास केहि गर्न सक्दैन अवस्था कतैबाट पनि देखिँदैन। वार्ताका क्रममा माओवादीलाई शान्तीमा ल्याउन फकाउन केहि लचिलो सम्म भएका हुन सक्छन किनकी राजाको प्रत्यक्ष शासन भएका बेला 2 पटक युद्ध विराम र वार्ता भएको थियो। राजा ज्ञानेन्द्रले गर्न खोजेको केहि वर्ष आफ्नो हातमा शासन लिने, सके वार्ता मार्फत र त्यसबाट नभए सेना प्रभावकारी बनाएर माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन वाध्य पार्नु उनको मुख्य उद्देश्य थियो र तत पश्चात चुनाव गराएर पुन बहुदलीय प्रजातन्त्र फर्काईदिने उनको प्रतिज्ञा नै थियो। यस विषयमा आफूलाई तटस्थ जस्तो देखाउन जबरजस्त राजा माओवादीसँग मिल्न खोजेका थिए भन्न खोज्नु भएको छ यो भिडियोमा।
जुन प्रश्नको साथ तपाईले यो भिडियो टुङ्ग्याउनुभएको छ, त्यही बिषयको साथ अर्को भिडियो पनि बनाइदिनुस् है सर 🙏
राजतन्त्र आउदैन भने , देशमा प्रत्यक्ष निर्वाचन हुन पनी जरूरी छ । 🤔
wrong
Raja aau desh bachau bachau bachau ❤❤❤❤❤❤❤❤❤❤
@@सितलबङुरफार्म des drohi
Yo bikalpa thik xa
Pahile janamat sangraha garnu paro.tespaxi pratexe chunaw thik hunxa.
सतप्रतिशत सही र यथार्थ बिश्लेषण गर्नु भएको छ।
टंक जि को बिश्लेषण अरू बिश्लेषकहरु को भन्दा तथ्य परक हुन्छ। हामीलाई टंक जि ले कहिल्यै निराश बनाउनु भएको छैन।
धेरै नै राम्रो प्रस्तुति !! राजतन्त्र, प्राजातन्त्र, गणतन्त्र गरेर कहिले सम्म देश अस्थिर रहने हो!! हाम्रो सोच यो भन्दा माथी कहिले पुग्ने हो!!
अत्यन्तै राम्रो समाचार वाचक तथा youtube channel. तथ्य समाचारको लागि याहाँ लाई धन्यवाद ।
धेरै धेरै धन्यवाद छ हजुर लाइ सम्मेधान काे सुजाफ दियकाे मा जनताले बुझनपर्ने कुरा हरु
सलाम छ टन्क ज्यु हजुरलाई तपाईंको यो आवाज नेपाली भासा बुझ्ने सबै सामु पुगोस सबै सचेत र जागरुक होउन्💝💝
राज्तन्त्र जनतालाइ चाहियको हो नेता र पार्टीहरु लाई होइन । राज्तन्त्र आउदैन भन्नेहरुले किन जनमत सङ्रह स्विकार गर्दैनन ? जनताको मत स्विकार गर्नु पर्दैन ?
Election ma Raja aau himmat xa vane.
एक दम राम्रो विश्लेषण गर्नु भो यो सबै मैले चै बुझिसकेको कुरा हो रिफ्रेस गराईदिनु भो धेरै धन्यबाद यो विश्लेषण सबैले बुझ्न जरुरी छ।
सही र यथार्थ बिश्लेषण
निकै राम्रो लाग्यो यथार्थपरक अर्को भागको प्रतीक्षा 🙏
जनतालाई यसबारे जानकारी दिनुभएकोमा धन्यवाद
Good धेरै राम्राे विश्लेषण । धन्यबाद छ तपाईलाई ❤❤❤
यस्तो सर्व ज्ञाता आफै राजा वा कार्यकारी राष्ट्रपति जे रोजिबक्सन्छ बने भै गयो नि।
अहिले सम्म जति भिडियो बने ती सबै मा 200% सहमत छु
राजतनऽत्र नेपाली र नेपालहरु को लागी अतयन्त आवश्यक भएको छ।जय श्री गोरखनाथ ॐ
हजुरको बिश्लेसन सहि छ!
देशमा संबैधानिक राजतन्त्र को खाँचो छ।
हाम्रो राजा हाम्रो देश।
प्राण भन्दा प्यारो छ।
संवैधानिक राजस्स्था
प्रदेशको खारेजी
सनातन हिन्दुरास्ट्र
प्रत्येक्ष जन्ता बात निर्वाचित कार्यकारनी प्रधानमन्त्री।
आज को आवश्यकता ।।।।।
Thank you Tanka ji Salam.जेहोस देश बचाउनेहो भने नेपावमा राजानै चाहिन्छ।
🕉🪔ॐ नमो भगवते वासुदेवाय नमः🌹🌺🙇
🕉🕉🕉राजसंस्था अमर रहोस 🇳🇵🇳🇵🇳🇵🙇🙇🙇
आउनु पर्छ राजतन्त्र वैदिक सनातन हिन्दु धर्म अधिराज्य स्थापना गर्नु पर्छ जय ग्रेटर नेपाल जय नरेश 🇳🇵🕉️🚩👑🙏❤️📿🔔🔱
नापिस
राजा आउने छन तर अन्तिममा आश भनेको जनमत संग्रह बाट मात्र - अहिले को देशको अवस्था देख्दा यो हुन जरुरि छ जस्तो लाग्छ मलाई
ढिलै भय पनि भिडियो हरु धेरै हेरे धेरै राम्रो लाग्यो ❤❤❤
अपेक्षा गरेको video आयो धन्यवाद सर 🙏🙏
धेरै राम्रो अभिव्यक्ति दिनुभयो
सहि विश्लेषण टंक सर।।
जब सम्म राजसंस्था आउदैन ,तब सम्म देश र जनताको स्वाभिमान फर्कदैन ।
राजा आजको आवश्यकता 🇳🇵🙏
राम्राे कुराे गर्नुभयाे दाजि हजुरले
धेरै राम्रो कुरा भन्नु भयो देश मा राजा आउनु पर्छ सके डाका गद्दार दलाली हरु ले देश
गाडी को उदाहरण वरिष्ठ पत्रकार बिजय कुमार पाण्डे ले दिनुभएको छ । जुनकुरा हजुरले उदृत गर्नु भएन । आफुले प्राप्त गरेको ज्ञानको श्रोत बताउनु महान कार्य हो ।🙏
🇳🇵🇳🇵🇳🇵राजा आउ देश बचाउ🇳🇵🇳🇵🇳🇵 हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ🇳🇵🇳🇵🇳🇵
यी तिन माफिया झुन्ड एकै हुन। देशको माया छ भने, कांग्रेस, एमाले र माओवादी लाई बहिस्कार गरौ। 🇳🇵
अरु कुरा तेस्तै हो, ०८४ मा बालेन शाह,हर्क सम्पाङ्ग र रबि लामिछाने मिलेर चुनाब लड्नुपर्छ।चुनाब तेसै जितिन्छ र राजा लाई राज गद्दिमा बसाल्नुपर्छ। अनि मन्त्री को सबै भन्दा माथिको पोस्ट रबि,हर्क र बालेन लाई दिनुपर्छ।❤ जय देश
सहि यथार्थ विश्लेषण हजुर धन्यवाद
१०० प्रतिशत राजसंस्था कायम हुन्छ । जनजागरण एक हुनु अती आवस्यक !!
राज तन्त्र आउँछ भन्ने हैन ? अबत
ल्याउनै पर्छ । जागौ न हो जन्ता ।
सबै भन्दा पहिले भारत ध्वोस्त हुनु जरुरि छ , , ❤❤❤
राजतन्त्र जिन्दावाद ❤🎉
यदि यो देश बचाउने हो भने राजा चाहिन्छ हामीलाई ।।
राजालाइ जनतालेनै ल्याउछन अझ यि दलाल देश बेचुवा नेताहरु आफ्नो ज्यान र सम्पतिको सुरक्षा गर्ने भए हामी राजा मान्न तयार छौ हाम्रो ज्यान र सम्पति बचाइदिबक्सियोस भनेर राजाको पाउमा जान्छन त्यो दिन टाढा छैन।
पुरै खोजमुलक तर्क सहितको भिडियो। मन परो❤❤
नेपालमा भएका कुनै पनि कर्तुतको भित्री गुधी सम्म पुगेर सत्यतथ्य खोजेर जनमानसमा पुर्याएर जनता सजग गराउने तपाइको यो अभियान लाई सल्लाम गर्दछु ।
राम्रो विश्लेषण।
फेरि Kinddom of nepal भन्न र लेख्न मन छ।
एकदम सहि विश्लेषण गर्नु भो सर 🙏🙏🙏
Dai ko kai kura ma mero farak view vaye pani dherai kura ma herne distrikon eutai xa mero.
Every point lai cover ra support garne point ko presentation is my favourite pary.
Keep on it
gharma abibhabak bhayena bhane pariwar kaasto hunxa?
anusashan bhanne chij bhayena bhane desh taat paltinxa.
aba raja nabhaye abibhabak ko hunasakla? rastrapati? party kaa jhole rastrapati?
ani party kaa jhole rastrapati hune silsila ko antya hola? simple answer: asambhab.
आउनुपर्छ ❤❤❤
100% yes बिदेशी हस्तक्षेप नचाहाने स्वाभिमान देशभक्त नेपाली ले बुझ्न जरुरि छ राजा हुदाको बिदेशिको हैसियत र ऐले नेपाली बिदेश जादा र बिदेशी नेपाल आउदा यहाँ गर्ने दुस्साहस हरु।
One of the best transformations I've ever seen. From tech tanka to deep dive tanka
राजसंस्था जिन्दावाद
❤❤
गणतन्त्र जिन्दावाद 💪
1000% Truth explained very well tanka sir , Janta should know about this fact
टंक जी, तपाइँको तर्क सत्य परक छ ! तपाईं त IT को मान्छे हो ! 62/63 मा राजा र दल बिच भएको सम्झौता को हस्ताक्षर सहित को पेपर खोज्नु पर्यो । अनि राजतन्त्र स्थापना आबश्यक्ता छ ।
भिडियो समसामहिक विषयमा राम्रो र सुन्दर बनेको छ । तर मेरो विचारमा राजतन्त्र आउछ कि आउदैन भन्ने विषय भन्दा पनि नेपालीले जनताले बुझ्ने गरि राजतन्त्र र गणतन्त्रको बारेमा दुवैको व्यवस्था प्रणाली, राम्रो/ नराम्रो पक्षमा भिडियो बनाए सारा सोझा जनताले प्रष्ट हुने थिए कि ? मेरो विचारमा गणतन्त्रमा वेतिथी छ भन्दैमा राजतन्त्र चाहिन्छ र राजा आउ देश बजाउ भन्नु वेरोजगारी र गरीवीको फाइदा उठाउदै धमिलो पानीमा माछा मार्ने प्रयास मात्र हो। नेपालमा राजतन्त्रको आवाज उठाउनेहरु मुख्यत हिन्दुराज्य चाहने इण्डियन विजेपी र नेपाली हिन्दुवादीहरु नै हुन। नेपालमा हिन्दु धर्मावलीको जनसंख्या बहुमत छ तसर्थ बहुमतको आधारमा जनमत राजतन्त्रको पक्षमा आउला तर त्यो सबै धर्म र संस्कृतिको पक्षमा हुनेवाला छैन । बहुमतको कदर गर्ने र अल्पमतको पनि आवाज सुन्ने व्यवस्था नै आजको गणतन्त्र हो। गणतन्त्रमा जनताको छोरा राजा हुने र गलत गरे जनताले नै छान्ने र फाल्ने अधिकार छ तर राजतन्त्र भनेको एक धर्मको शासन हुने, एक जातीको , एक वंशले देश चलाउने त्यो पनि न त जनताले स्वतन्त्र छान्न मिल्छ । गलत गरेको अवस्थामा नत जनताले सजिलै फाल्न सक्छ । यदि बिना धर्मको, सबैको सर्वमान्य , स्वतन्त्र र जनताले छान्न र फाल्न सक्ने व्यक्ति राजा हुने हो भने त्यहि व्यवस्था गणतन्त्र हो।
नेपाली सारा जनताले चाहेर मात्रै यो देशमा राजतन्त्र आउने ब्यब्स्था परिवर्तन हुने हुदैन,,,त्यस्को लागि बाहिर विश्व शक्ति भारत र अमेरिकाको इक्च्या स्वार्थ र स्विकारोक्ती चाहिन्छ !
Raja lyauna hamro desko aantarik mamala ho arule hastaxep garnu thik xaina.indiale ta kadap chahanna.usle ta nepallai mutthima rakhna wa nilna chahanxa.yo nepaliko des ho nepalile lyaunxan.
Exactly tei karan ko influence le nai bigri ra ho sabbai manipulate bhayera
This is really awesome.
राजा आउन पर्छ 🇳🇵🇳🇵🇳🇵🙏
देश मा राजा भएको राम्रो लाग्छ 🙏🇳🇵🌺
जनमत सङ्ग्रह भयो भने ८०% भोट राजतन्त्र तर्फ जानेछ।
Raja aau desh bachau bachau bachau bachau bachau ❤❤❤❤❤❤
More than100 percent bro holaa😂😂😂😂😂
Joke nagarana bro 80% hoina 10 % rajabadi holan 😅 raja kina chaiyo hawatalma
माजक नागर् झक्न्ने चुनाव मा हेर्दा हुन्छ
@@tangsangthalang1795Factual analysis
Tanka jyu laee dherai dherai dhanyabad Vedeo dherai ramro lagyo tapai ko bujhaune saral saili pani
100% सकारात्मक सुझाव 👏👏👏
To the point analysis
राजा Auna Parxa Jai Nepal 🇳🇵 🙏 ❤
सहि तर्क राम्रो लाग्यो
आउँछ आउँछ आउँछ!!! र आउनै पर्छ
सहि बिस्लेसन सर धन्याबाद सर
राजसंस्था आजको आवश्यकता,जय स्वाभिमान
एक्दम सह।रमणीय !♋!😊
सबैलाइ स्पेस दिनैपर्छ ।
100% सहि विश्लेषण
Good n impressive speech
Molai rajaniti vanney k ho thaha thiyena hajur ko video herey paxi bujna thaley kati mazaley bujney para ma with proof vannu vaako wow hands up tanka sir ❤
राजा आउनैपर्छ।र राजा ल्याउन जनताको साथ छ।जनमत सङ्ग्रह गर्नुपर्छ।
Absolutely correct , thank you for sharing this information
raja aau desh ...desh bachau..always support king
Raja aau desh bachau bachau bachau bachau bachau ❤❤❤❤❤
Raja aau desh bechau😂
🙏🙏धेरै धेरै धन्यवाद बात हजुर लाई कति कुरा हामीलाई थाहा नभएको सुन्न बुझ्न् पाइयो राजनीति मा नलागे पनि जान्नु बुझ्नु पर्ने राहिछ नेपाली नेपाल मा बिना झोले हरु ले वास्था नगरेर नेपाल मा यो हाल्त पुगेको होला खाली चोर नेताहरु र झोले मात्र उफ्रेको छ गर्ने केही होइना🙏🙏
Raja aau desh bachau,jay nepal 🇳🇵
तपाइको video बनाउनी कलालाइ सम्मान छ निरन्तरता दिनुहोला धन्यवाद
सहि बिष्लेषण सर।
आन्दोलन बाट भन्दा " जनमत सँग्रह " बाटै ल्याउनु पर्छ। जनयुद्ध , जनआन्दोलन चाहना मध्ये कुनै एक बाटाे बाट ल्याउदा कुनै न कुनै पक्ष असन्तुष्ट ?
भिडियो तथ्यमा आधारित छ।
🙏🏻❤️
ॐ नम:भगवते वाशुदेवाय:!!!
Too good analysis
राजतन्त्र चाहियो।दल दलाली तन्त्र मुर्दावाद
Yes right logics.
Good job Tank Sir
thanks
राजसंस्था मात्र आहिले को एक सत्य हो 👑👑👑🇳🇵🇳🇵🇳🇵
राजसंस्था मात्र आहिले को एक सत्य हो 👑👑👑🇳🇵🇳🇵🇳🇵
राजसंस्था मात्र आहिले को एक सत्य हो 👑👑👑🇳🇵🇳🇵🇳🇵
Dai ko motivations sacchi mann dekhi good
My best RUclips channel ever
I am waiting for your video as always
My respect for you Tanka Sir ❤
Thank you so much 😀
नेपाल मा राजतन्त्र आउनु पर्छ देश को हित को लागि
Right analysis 👏, Tanka ji
राजा आउ देश बचाउ❤❤
अब यति हुदा हुँदै पनि बिदेशी ले राजसस्था फालेको हो भन्ने नबुझ्ने को होला राजाको लागि नेपाल हैन नेपाल को लागि राजा आवश्यक छ राजा नभएको भए नेपाल उहिले कि भुटान कि सिक्किम भैसक्थ्यो ।
Raja aaye Tero caste ko manxe le jhanai discrimination face garnu parxa.. dimag laga jatha..hawa ma nabol.. raja huda kasto thiyo vanera tero baa aama lai sodh..
@@lifeisajoke9817 कर्णालीमा प्रदेशबाट किन सबै भन्दा धेरै जातिय विभेदको समाचार आउँछ जबकी त्यहाँ माओवादीको सरकार छ?
@@yudenlimbu6168 Kinaki Teha hindu dharma xa.. hindu dharma xa ta cast xa.. cast xa ta bibhed discrimination xa ani uneducation poverty underdevelopment pani xa.. Nepal ma Raja ra Hinduism synonymous ho.. I have seen the discrimination against lower cast people by the so called upper during the time of raja maharaja.. I am hindu tara ma yo religion caste vanda humanity ma believe garxu..
My point is why the people from lower caste is supporting king?? I know they have freedom to choose whatever they like but blindly supporting yo someone which ultimately hurt themselves later does not make any sense..
Ra yo desh jo sukai aaye pani bikas hunna.. raja aaye pani democracy nai vaye pani..
जनमतसंग्रह गर्नु पर्छ
राजा चाहिन्छ नेपाल मा ,,धन्यवाद सर जानकारी को लागि
सत्ये तथ्य जनाकारिको लागि धन्यवाद सर लाई।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Thanks for this great insight............. keep it up
तपाईंको भिडियो सारै मन पर्छ,सर नेपालमा सुन तस्करी धेरै भकोछ,यो कुरामा सरकारले नै कर लियर अथवा राजस्व उठाएर सुन ल्याएर नेपाल तथा भारतमा सुन बेच्दा हुदैना?किनाकी नेपाल बाटभारतमा सुन बेच्दा सरकारलाई पनी फाइदा हुन्थ्यो होलानी।
Awesome analysis