दुर्गा प्रसाईको पक्षमा झापाबाटै चुनाव हारेका अभिवक्ता स्वागत नेपाल सडकमा, केपी ओलीलाई यस्तोसम्म भने
HTML-код
- Опубликовано: 6 фев 2025
- #durgaprasai #durgaprasainews #durgaprasaikoteswar #swagatnepal
Presenter - Krishna Kattel
Office Contact -
Our Official Website- www.hareknews.com
Mobile - 9843123574
9803389060
यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
Follow Krishna Kattel On Twitter- / kris_kattel
Follow Krishna Kattel on Facebook Page- / hareknews
दमदार प्रस्तुति , यो आन्दोलन अगाडि बढाउनुस स्वागत नेपाल विद्वान ज्यू।
स्वागत नेपाल तपाईंको बुध्दि विवेक राम्रो लाग्यो i like you..
सत्य र यथार्थ यही हो
Salute garxu 🙏🙏🙏 prastha bujai Dinu vayeko ma Badhai xa hjur Lai Jay Desh Jay ghandi Jay Rabi DAI jay Hus swatantra party 🙏🙏🙏🙏🙏 Jay huss 🙏🙏🙏
स्वागत जिलाइ सलाम छ
अब चाहिँ मलाई यो मान्छे ठिक लाग्न थाल्यो है सबै ले साथ दिउ।
म चितवनबाट स्वागत नेपाललाई कोटिकोटी प्रेम प्रणाम।यो बेवस्ता परिवर्तन गर्नैपर्छ।
अब यो देशमा तीन जना सपूत छन जस्ले देश को रक्षा गर्नेछन त्यो हुन दुर्गा प्रसाईं , स्वागत नेपाल , बालेन❤
Sir tpaile tha xain jstolagx durga prsai bhnda kiyoguna asl r ramromanxe ho rabi kin xutaunuvo rabilaai
स्वागत नेपालबाट दमदार भाषण आयो जय हो।
सहि भन्नू भयो सर
अभिभत्त ज्यु लेे सहि भन्नू भो अभियान सफल होस सबै लाई नमस्कार छ 🙏🙏
Good khabar❤❤❤❤❤❤❤
जय दुर्गा दाइ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵सत्यकुरा हाे दाइ काे 👏👏👏👏👏👏
Sahi kura sir 🇳🇵💯🙏
सत्य यथार्थ यही हो
Jay swagat Nepal, Jay Nepali janata yekjut huani parxa,jay durga sir sabai Lai jay jay jay
जय नेपाल, जय मातृभूमी🙏🙏🇳🇵🇳🇵🇳🇵👍️👍️👍️
Hundred Percent Right Speech Of Swagat Nepal. i Like Swagat Nepal.
स्यागत नेपाल सर सहिकुरा राख्नु भयो जय दुर्गा सर
अधिवक्ताले भन्नु भएको ठीक हो
Very good sir
जब सम्म भ्ररष्टाचार गर्ने लाइ मिर्तुदन्ड काे सजाइ हुने कानुन बन्दैन तब सम्म यस्तै हाे देश कहिलेइ बन्दैन सबै लाइ बानि परि सक्यो
सहि र सत्य कुरा नेपाल जि ले गरनु भएको मा मेरो नमन र सलाम
Jae hos 🙏💖🇳🇵🙏💖durga sir jindabad 🙏💖
सलाम छ नेपाल सर दुर्गा प्रसाईं जिन्दावाद जिन्दावाद जिन्दावाद
देशमा यहि व्यवस्थामा नयाँ अभ्यास जरुरी छ,, त्यो अभ्यास हो जनताबाट प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री तथा राष्ट्रपती छान्ने सिस्टम!! कुरो यत्ति हो,, जय जनता,, जय नेपाल!!🇳🇵🇳🇵💪💪🙏🙏
Sai kura
Jay durga
स्वागतजी तपाई को आवाज नेपालबचाउन र भ्रष्ट समाप्तपार्न बुलेट बनोस ।नमःॐकार।
केपि देउबा एमाले काङ्ग्रेस देश बेचुवा देश र जन्ता लाई घातक छ
स्वागत नेपालको स्वागत योग्य सम्बोधन । जनताको मन छोएको छ स्वागत भाषणले ।
सत्यको यक दिन जित अबस्य हुनेछ
जय स्वागत नेपाल सर वास्तविक एथार्थ सहि बिषय उठाउनु भयो
सत्यकुरा यहि हाे
सत्यं शिबम् शुन्दरम्।
दमदार प्रस्तुति स्वागत नेपाल ज्यु
स्वागत नेपाल सलाम हजुरलाई ❤❤
Sahi kura
सही कुरा गर्नु भयो स्वागत sr
good 👍 👍 👍 👍
Sahi kura garnu vayo sir jai ghanti
स्वागत नेपाल जिन्दाबाद
स्वागत नेपालको राजनितिक विश्लेषण अत्यन्त गहन मननिय छ, चेतना भया मक्किय को खोक्रो वृक्ष ढल्छ । नबबृक्ष मा पालुवा लागि फल फल्छ फल्छ।।
धन्नेबाद🎉स्वागत नेपाल सहि कुरा भन्नुभएको छ !
Good ❤❤❤❤❤
100% Sai ho Sagat Sir
swagat nepal ramro manxe hoo
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤
very good
स्वागत नेपाल सर नमस्कार हजुर यस कर्याकर्म मा अाइदिनुभयाे काे मा धन्यवाद धेरै खुसि लाग्यो
Sahikura garnubhayo sir jay durga.
सहि भन्नुभयो
यही भाषण नै सुन्ने काम मात्र हुने भयो
स्वागत नेपाल जीले सम्माननीय प्र.म. प्रति बाेलेकाे भाषा पटक्कै सुहाएन । गणतन्त्र, धर्म निरपेक्षता सहितकाे सबैलाई समान हक दिएकाे संविधानप्रति उच्च सम्मान छ । ❤❤❤❤❤
त मुजि बोलेको पनि सुहाएन ल जा
Good swagat sir i salut you sanghoyata r prades sarkar kharej garnu parcha
कस्तो गहन कुरा
सहि कुरा गनुभो सर तपाईँले सहि बाटो हुँदै गएको पाइन्छ स्वागत नेपाल सर अब नेपाल बन्छ कि जस्तो लाग्यो जय नेपाल पाँचथरबाट कौशिला बाँस्कोटा फिदिम बजार बाट
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Jay durga dai jay swagat nepal good job
❤namasker samjeko xu sangita didi byni daju vai haru sabai lai samjeko xu p m jeiu lai namasker samjeko xu jay hos rabi sir.dhanay bath xa
i am always support swagat nepal are you righat
राम्रो र सहि विश्लेषण 🇳🇵🇳🇵
साथिहरु हाे सच्चानपालि हाै भने पर्टिकाे झाेले र भेडानबनाै अब साच्चिकै नेपाली हाै भने ईमान्दारब्यक्तिलाई जिताउ नेपाल बचाउ भरष्टचारि चाेरहरुलाई त्यागाै
जय श्री कृष्ण 🙏🙏🙏🙏
Hami Nepali janta jagruk banam jay Nepal 🇳🇵🇳🇵
वाह दमदार भाषण 👏
कुरा❤ हजुरको सहि छ
सहि हाे सतता र सडक कहिले एकै थरिकाकाे हुदैन ,ओलीजीले गल्ती गरेकै हाे ,यसका सजाय पाउनैपर्छ ।।।।जय नेपाल ।।।।
Many many thanks
Sai ho sir ko kura 100000000❤❤❤❤❤❤❤❤❤
जिउदो मानिसलाई मरेको, मरेको मान्छेलाई जिउदो भन्ने झुट बोल्ने स्वागत नेपाल आप्नो पेशा र मर्यादाबाट कुरा सुरु गरौं ।
Salam xa sir
100% true swagat Nepal sir 🙏🙏🙏❤️❤️❤️🫡🫡🫡
I am agree swagat sir.
स्वागत नेपाल ज्यू सलोड छ शुभकामना छ ।१०० % सही 🙏
Good Dai jay hos
जय दुर्गा जय नेपाली जनता
Salam xa .You are a great .
Sahi kura sir
Jay Durga ❤❤❤satye ra sahi ho bhai
Ekdam sahi R ramro kura ho yo .🙏🙏
Hardik naman swagat sirlai.go head.
न्याय पराजित हुनु हुँदैन ! जय मातृभूमी !
You are right !!!
JAYA swagata NALAYK ji 🇳🇵🙏
Good News!❤❤❤
स्वागतजि तपाईलाई सलामछ जयरास्टबाद
सहि सत्य को आवाज स्वागत सर सलाम छ
Yes you are right
सत्य कुरा हो स्वागत ज्यु
दमदार भाषण अायाे
जय दुगाृ जिनदा बात
सलाम
स्वागत नेपाल जस्ता निर्भिक राष्ट्रप्रेमी बाट देश हाकिनुपर्छ !
Right 🎉🎉🎉❤❤❤
सहि छ सलम हजुर लाई
Jay nepal♥️♥️
Good. Sir
Right point
right 🎉🎉100%
सबै नेपाली एक हौ देश बचाउ