दुर्गा प्रसाई जी को यति खुबी र दिमाख छ हाम्रो देश को प्रधान मन्त्रि बनाउनु पर्क्ष मात्रै देश मा बिकाश र सुशासन लॆ तिब्र गति लिन्क्ष जय दुर्गा प्रसाई जिन्दाबाद ❤❤❤
देश को लागि आफ्नो योगदान दान गर्ने ब्यक्ती दुर्गा प्रसाईं । जस्ले यो देश लाई जोगाउन आफ्नो योगदान दान गर्ने ब्यक्ती पाउँदा हामी नेपालीहरु को लागि गौरब को कुरा हो । धन्यवाद दुर्गा प्रसाईं जि हजुर नै हो देश को दानवारि ब्यक्ती । 🙏
राम्रो शिक्षाको नाम र काम काे मा, बाल शोषण नहोस्, सुन्न नपरोस्, बालबालिकाहरु होस्टेल भित्र कुनै पनि कारणले नमरोस्, धन्यवाद शुभकामना उत्तरोतर पर्गतिको कामना पर्साई सर।
आफ्नो आफ्नो हैसियत अनुसार चल्न पाउनुपर्छ सरकारि स्कुलमा पठाइ यस्तै छ त के ग्रर्नु हामी जस्तो गरिबका बच्चा लाई पढाउन नसके पनि धनिहरुकाे छाेराछाेरि ले पढेर देशको नाम राखुन याे पनि खुशिकाे कुरा हाे
राम्रो चाहिँ कुन अर्थमा ? दुर्गा जिन्दवाद भन्नेहरुकाे बुद्धि काे बिर्को खाेलिएकाे दिन दुर्गे काका काे यो जनता चुस्ने धन्दाले सरकारलाई मुठ्ठी मा पाेकाे पार्ने हैसियतकाे भइसकेको हुन्छ, भारतको अम्बानी अडानी जस्तो,
भुक्ने भुक्दै गर्छन् ,आफ्नो काम न छोडनु होस् ,न डराउनु होस् , दुर्गा जि,सुनसरी बाट
राम्रो छ। आफ्नो फाइदा मात्र नहेर्ने, सेवाग्राही लाई उचित सेवा सहित बिकाश को भिजन भएकै ब्यक्ति हुन दुर्गा प्रसाइ❤
जय दुर्गे,जय देश जय नरेश,इटहरी आउनुहोस,हामी साथमा छौं
दुर्गा प्रसाई जी को यति खुबी र दिमाख छ हाम्रो देश को प्रधान मन्त्रि बनाउनु पर्क्ष मात्रै देश मा बिकाश र सुशासन लॆ तिब्र गति लिन्क्ष जय दुर्गा प्रसाई जिन्दाबाद ❤❤❤
समाज सेयी दूर्गा प्रसाई दाइलाई धेरै धेरै धन्यवाद छ सेवास।
अत्यन्तै राम्रो काम दुर्गा जि प्रायास र प्रयत्न जारी राख्नोस शुभकामना
के बुझेर अत्यन्तै राम्रो काम ल विस्तृत रुपमा व्याख्या गर्नुस् ताकि सबैले अत्यन्तै राम्रो काम भन्न सकाै।
dhanebad. durgaparsai jiu🙏
दुर्गा सर तपाई भनेको नेपालीको हिरो हो ।
देश को लागि आफ्नो योगदान दान गर्ने ब्यक्ती दुर्गा प्रसाईं । जस्ले यो देश लाई जोगाउन आफ्नो योगदान दान गर्ने ब्यक्ती पाउँदा हामी नेपालीहरु को लागि गौरब को कुरा हो । धन्यवाद दुर्गा प्रसाईं जि हजुर नै हो देश को दानवारि ब्यक्ती । 🙏
अब दुर्गा प्रसाईलाई देश जिम्मा लगाउदा हुन्छ।
Good luck sir 🙏🙏 hajur haru lali thanku 🙏🙏❤❤ !!
दुर्गा प्रसाई जिन्दावाद।🙏🙏🇳🇵🇳🇵💖💖
यो सरकारी स्कुल लाई च्यालेन्ज हो र प्राइभेट स्कुल को मनपरि लाई खबर्दारी हो यो जनपक्ष मा छ आशा देखाउनेलाइ होइन काम गरेको लाई प्राथमिकता दिउ
आहा दुर्गा दाजु काे बिराेधि हरु ले बाेल्ने बाटाे छ अबाे???? बिदेशि युनिभर्सिटि जस्तै लाग्याे दाजु काे स्कुल👌👍️👍️👍️
Love u from bhutan durga sir....u can change ur country soon durga sir
हार्दिक ध्न्यबाद छ
धेरै राम्रो छ दुर्गा दाइ अघि बढनु होला
दुर्गा प्रसाई बोल्छ मात्र भन्नेले हेर्नुहस्
केही गर्ने मान्छे हो भन्ने कुरा स्पष्ट छ,,
दादा पैसा भएको हरुलाइ हो कि पैसा नभकालाइ पनि हो दादा हजुर को बिग फेन्ड
कति राम्रो सुबिधा है एस्तै भैदिए कस्तो होला है
jay durga
जय दुर्गा माता लास्मी जय दुर्गा प्रसाई जय बचा बची जय टीचर मिश जय नोपल 🌹🌺🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Dami Durga daju lot of blessings from Darjeeling
बधाई छ दुर्गा प्रसाइ
Jai Durga Prasai sir.❤❤❤❤
दुर्गा दम भएको मान्छे हो यार्😃🙏🙏
केही गरौं भन्ने ब्यक्ति
All rounded and broad visioned personality of Durga sir!
Great, Durga sir you are so practical & so much awesome salute 🙏🙏🙏well done
Keep up the good work
गूड् जप दुर्गा सर जय होस्
Durga daju namakar hjur lai salut
Good luck Durga parsai ji hajur ko kam ko Saman chha🙏🙏🇳🇵🇳🇵🤙😊
Salute xa sir
Very good durga dai
सामन्तीहरुले पैसा हुनेले पढाई गर्ने। नेपालमा फरक छ शिक्षाको विभेद।
Good durga sir
Great job 🎉
Very good job ❤
Good luck ❤❤
Much Appreciate Sir 👍👍
राम्रो शिक्षाको नाम र काम काे मा, बाल शोषण नहोस्, सुन्न नपरोस्, बालबालिकाहरु होस्टेल भित्र कुनै पनि कारणले नमरोस्, धन्यवाद शुभकामना उत्तरोतर पर्गतिको कामना पर्साई सर।
Good job durga sir ❤❤❤
राम्रो ब्यक्ती ले काम राम्रो हुन्छ आब को प्रधानमन्त्री दुर्गा सर बन्नु पर्यो
100 right answer Durga Prasad sir ji ❤️❤️❤️❤️
सर गरिब हरुका बचामा पनि कृपा होस्🙏🙏
Good job dear durga sir
मेरो छोरो पनि फिरािमा पनि ❤❤
गरिब का छोराछोरी ले पढ्न शक्ने हुनु पर्यो नि दुर्गा सर
Very good sir❤ durga ji
Good job Durga Sir
Great man great job
Jaya durga...❤❤❤🙏🙏🙏
❤❤❤❤❤❤❤❤jay durge❤❤❤❤❤❤❤❤
Wowow Great work bro ❤️
Good job dear brother durga daju ❤❤
good durga ji
राम्रो कुराे
Durga dai jindabad. ✊✊✊🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Durga dai KO jai hoss❤
लौ न दुर्गा काका मेरो छोरी पनि हजुरले खोल्नु भएको बिध्यालय मा पढाउनु मन लाग्यो लोकेसन दिनु परो
It’s great an initiative/ Keep doing meaningful changes
durga sir❤️🙏❤️
Durga jeeko bikashka karyelai Dhanyabad 6!
Good luck Durga parsai god bless you and proud of you ❤🙏🙏🙏
Jay Durga jee ❤
Very good bro durga jiu jai Nepal ❤
Jay durga sir
Good development sir
Yes school le nirantarta pairahos kasaiko aakha nalagos.Great job Durga g.
outstanding ............
जय दुर्गा
good job durga prasai
Jay durga
Good development kaka
आफ्नो आफ्नो हैसियत अनुसार चल्न पाउनुपर्छ
सरकारि स्कुलमा पठाइ यस्तै छ त के ग्रर्नु हामी जस्तो गरिबका बच्चा लाई पढाउन नसके पनि धनिहरुकाे छाेराछाेरि ले पढेर देशको नाम राखुन याे पनि खुशिकाे कुरा हाे
Right Sir
राम्रो काम त हो।तर गरीब चुस्ने स्कुल मात्रै हो।
राम्रो चाहिँ कुन अर्थमा ? दुर्गा जिन्दवाद भन्नेहरुकाे बुद्धि काे बिर्को खाेलिएकाे दिन दुर्गे काका काे यो जनता चुस्ने धन्दाले सरकारलाई मुठ्ठी मा पाेकाे पार्ने हैसियतकाे भइसकेको हुन्छ, भारतको अम्बानी अडानी जस्तो,
Great concept ❤
वाउ दमदार स्कूल❤😊
Good...
Good job
congratulations
Uchit sewa sahit Bikash KO bhijan Bhayakai byakti hun Durga prashae SaHi xa❤️❤️❤️❤️
aafno desh aafai banau✊
Mero xoro diwahang rai ramro manxe bannu timro lagi ma j garna pani tayar xu xoro miss you
solam Durga porsai Ji from Assam Dhemaji Boby kumal
Durga sir vizan vayekai manxe hun abo hamro deshko pm banaunu parxa
Good job 🎉
well Done
Jay Durga 🙏🙏
बोलेर गर्ने एक मात्र बेक्ती दुर्गा दाई ❤❤❤❤
Good to hear
Ramro kaam ho Durga daaju kukur harule vukera kehi hudaina Durga zee hami Chau tapai KO sapotma..👌🤗
❤❤❤❤❤❤❤❤❤❤❤
Jaya durge
Josukei ley j vanos yo manxe thik xan👍👍👍😍😍
Yo Ho DURGA DAI HE LOVES KIDS
jai durga ❤
Durga ❤🎉
जय दुर्गा जि❤
Good lock